Back

ⓘ भोटे जाति




                                     

ⓘ भोटे जाति

नेपालको उत्तरी हिमाली भेकको अग्ला अग्ला पाखामा वा हिमाली भेकमा पूर्व देखि पश्चिमसम्म फैलिएर बस्ने यस जातिलाई "भोटिया|तिब्बती जनजाति भनिन्छ । यिनिहरूको अधिकांश परम्परा, संस्कृति, चालचलन, धर्म तथा व्यवहार तिब्बत भोटिया सरह नै हुन्छ । जाडोबाट जोगिन दोचा तथा लामो पाखी घुँडा मुनि झर्ने लवेदा झैं कोट लगाउंछ्न् । यिनिहरूको मुख्य पेशा व्यापार हो साथै पशुपालन पनि गर्दछ्न् । यिनीहरु तिब्बत र नेपाल बीच व्यापार गर्दछ्न् । आफ्नो देशमा च्याङ्रा, भेडा, बोका, पाखी, कस्तुरी, गलैंचा, राडी, जिम्पु तथा अनेकौँ जडिबुटीहरूको व्यापार गर्दछ्न् ।

हिमाली क्षेत्रका तिब्बती जनजातिहरूले डम्‍ङेन्, ङाक्, धङ, बुक्स्याल, दरू, काङलिङ आदि लोक बाजाहरूको प्रयोग गर्दछन् ।

                                     
  • क क रक ज त ठ ल ट उक र अजङक ज उ ह न य र स ह र आक र मक स वभ वक क क र ह क क र व श षज ञहर अत इम नद र र बफ द र स वभ वक ह न भएक ल भ ट क क र
  • पश च म भ गम बस ब स गर न अप रचल त ज त ह य नल ई भ ट ज त क खच चड पन भन न छ य न हर ल भ ट भ ष स ग म ल द ज ल द भ ङ भ ष ब ल दछ न य न हर क
  • र ख एक ह जसअन स र न प लक सय मध य ज त अल पस ख यक स च म पर क छन मध य कर ब ज त भन दल तअन गर तत न पर न भएक ल उन हर ल अल पस ख यकअन तर गत
  • श र प ज त श र प भ ष ཤར པའ མ ར གས वयल shar pa i mi rigs न प लक उच च ह म ल क ष त र र त ब बतम ब स ब स गर न ज त गत सम ह ह न त ब बत भ ष म
  • स थलहर क भण ड र रह क य क ष त र कल स स क त क पन धन छ यह ड ट ल मगर, भ ट र न थ र र डग र थ र क परम पर गत भ षभ ष रहनसहन र त र व ज र स स क त द ख न
  • म त र नभएर व श वम ल प न म ख क स न ज त य नगरम म त र प इन छ ध म ल, दन व र, म च थ र च धर स न व र, र ई, ल म ब भ ट त म ङ ग, श र प न व र, मगर, ग र ङ ग
  • द वन गर ल प क प रय ग गर न छ त यसर ज र ल, त ब बत श र प लद द ख भ ट न भ ट आद क भ ष हर म सम भ ट ल प क प रय ग ह न गर दछ य ल प ल ई सम भ ट ल प पन
  • ख ल प रम ख त लहर ब ह रक न दह, चर ङ ग दह, ज य म र त ल, तत त व क ण ड, भ ट दह, जख र त ल, प रन ध र झरन ध ग छहर आद एस य क अग ल त र श ल भएक ध र प न म
                                               

भिङे जाति

नेपालको उत्तरी भेकको पश्चिमी भागमा बसोबास गर्ने अप्रचलित जाती हो । यिनलाई भोटे जातिको खच्चड पनि भनिन्छ । यिनिहरूले भोटे भाषासँग मिल्दाजुल्दा भिङे भाषा बोल्दछ्न् । यिनिहरूको प्रमुख खेती भनेको जौं र आलु हो । हामी नेपालि कतिपयले यस जातिको नाम पनि सुनेको छैनौं होला किनभने यसको बसाई तथा जनसङ्ख्या सिमित छ ।