Back

ⓘ ब्रह्माण्ड पुराण




                                               

गौतम ऋषि

गौतम ऋषि वैद्धिक कालका मुल सप्तर्षि मध्यका जेठा ऋषि हुन् । उनका पिताको नाम रहुगुणा थियो । यि ऋषिलाई गौतम गौत्रका गोत्र प्रवर्तक भनेर चिनिन्छ । महर्षी गौतम वैद्धिक कालका मुल सप्तर्षि मध्यका जेठा ऋषि हुन् । वास्तवमा उच्चारणमा गौतम भनिय पनि उनको वास्तविक नाम गोतम हो भनिन्छ । गोतमको नामबाट गोतम गाण बनेको छ । वास्तविक नाम गोतम भए पनि प्रचलनमा गौतम भनिएकाले सबैतिर गौतम नै उल्लेख भएको पाइन्छ । संस्कृत ग्रन्थ मानभन्तरको सातौँ भल्युममा उल्लेख तथ्यलाई जर्मन मानवशास्त्री म्याक्स मुलरले आफ्नो खोजमा यसरी उल्लेख गरेका छन्:- महर्षि गौतम वैद्धिक कालका एक प्रख्यात महर्षि थिए । उनी हिन्दू धर्मका मन्त्रहरूका ...

ब्रह्माण्ड पुराण
                                     

ⓘ ब्रह्माण्ड पुराण

ब्रह्माण्डको वर्णन गर्ने वायुले व्यास जीलाई दिएका यस बारह हजार श्लोकहरूको पुराणमा विश्वको पौराणिक भूगोल, विश्व खगोल, अध्यात्मरामायण आदि विषय छन्। हिंदू संस्कृतिको स्वाभाविक अनि स्पष्ट रूपरेखा वैदिक साहित्यमा सर्वाधिक पुराणहरूबाट नैं पाइन्छ, यद्यपि यो श्रेय वेदहरूलाई दिइन्छ। भनिन्छ कि वास्तवमा वेद पनि आफ्नो विषय व्याख्याकालागि पुराणहरूमाथि नैं आश्रित छन्।

                                     

1. विस्तार

यो पुराण भविष्य कल्पहरू्ले युक्त र बारह हजार श्लोकहरूले युक्त छ, यसका चार पद छन्, पहिलो प्रक्रियापाद दोस्रो अनुषपाद तेस्रो उपोदघात र चौथो उपसंहारपाद हुन्। पहिलेका दुइ पादहरूलाई पूर्व भाग भनिन्छ, तृतीय पाद नैं मध्यम भाग हो, र चतुर्थ पादलाई उत्तम भाग भनिन्छ। पुराणहरूका विविध पाँच लक्षण ब्रह्माण्ड पुराणमा उपलब्ध छन्। यस पुराणको प्रतिपाद्य विषय प्राचीन भारतीय ऋषि जावा द्वीप वर्तमानमा इन्डोनेसिया लिएर गएकाथिए। यस पुराणको अनुवाद वहांका प्राचीन कवि-भाषामा गरिएको थियो जो आज पनि उपलब्ध छ।

                                     

2. कथा

पूर्व भागका प्रक्रिया पादमा पहिलो कर्तव्यको उपदेश नैमिषा आख्यान हिरण्यगर्भको उत्पत्ति र लोक रचना इत्यादि विषय वर्णित छ, द्वितीयभागमा कल्प तथा मन्वन्तरको वर्णन छ, तत्पश्चात लोकज्ञानमानुषी-सृष्टि-कथन रुद्रसृष्टि-वर्णन महादेव विभूति ऋषि सर्ग अग्निविजयकोलसदभाव-वर्णन प्रियवत वंशको वर्णन पृथ्वीको दैर्घ्य र विस्तार भारतवर्षको वर्णन फेरि अन्य वर्षहरूको वर्णन जम्बू आदि सात द्वीपहरूको परिचय तलका लोकहरू पातालहरूको वर्णन भूर्भुव: आदि माथिका लोकहरूको वर्णन ग्रहहरूको गतिको विश्लेषण आदित्यव्यूहको कथन देवग्रहानुकीर्तन भगवान शिवका नीलकण्ठ नाम बनेको कथन महादेवजीको वैभव अमावस्याको वर्णन युगत्वनिरूपण यज्ञप्रवर्त्तन अन्तिम दुइ युगहरूको कार्य युगका अनुसार प्रजाको लक्षण ऋषिप्रवर वर्णन वेदव्यसन वर्णन स्वायम्भुव मनवन्तरको निरूपण शेषमनवन्तरको कथन पृथ्वीदोहन चाक्षुषु र वर्तमान मनवन्तरका सर्गको वर्णन छ। मध्यभागका सप्तऋषि योरुको वर्णन प्रजापति वंशको निरूपण त्यसबाट देवता आदिको उत्पत्ति यसपछि विजय अभिलाषा र मरुद्गणहरूको उत्पत्तिको कथन छ। कश्यपका संतानहरूको वर्णन ऋषिवंश निरूपण पितृकल्पको कथन श्राद्धकल्पको कथन वैवस्त मनुको उत्पत्ति उनको सृष्टि मनुपुत्रहरूको वंश गान्धर्व निरूपण इक्ष्वाकु वंशको वर्णन रजिका अद्भुत चरित्र ययातिचरित यदुवंशनिरूपण कार्तवीर्यार्जुन चरित परशुरामचरित वृष्णिवंशको वर्णन सगरको उत्पत्ति भार्गवको चरित्र कार्तवीर्यार्जुन सम्बन्धी कथा, भार्गवको कथा शुक्राचार्यकृत इन्द्रको पवित्र स्तोत्र देवासुर संग्रामको कथा विष्णुमाहात्म्य बलिवंश निरूपण कलियुगमा हुने राजाहरूको चरित्र आदि लेखिएछ, यसपछि उत्तरभागका चौथो उपसंहारपादमा वैवस्त मनवन्तरको कथा लेखिएकोछ,जो कथा पहिला संक्षेपमा भनिएको त्यसपछि विस्तार्सित निरूपण गरिएकोछ। भविष्यमा खुने मनुहरूको कथा पनि बताइएकोछ, विपरीत कर्महरूबाट प्राप्त हुने नरकहरूको विवरण पनि लेखिएकोछ। यसपछि शिवधामको वर्णन छ, र सत्व आदि गुणहरूका सम्बन्धले जीवहरूको त्रिविधि गतिको निरूपण गरिएकोछ। यसपछि अन्वय तथा व्यातिरेकद्रिष्टिद्वारा अनिर्देश्य एवं अतर्क्य परब्रह्म परमात्माका स्वरूपको प्रतिपादन गरिएकोछ।

                                     

3. बाह्य कडीहरू

  • वेद एवं वेदांग
  • वेद-विद्या_डॉट_कॉम
  • वेद प्रचार
  • ज्ञानामृतम् - वेद, अरण्यक, उपनिषद् आदिमा सम्यक जानकारी
  • वेद-पुराण
  • महर्षि प्रबंधन विश्वविद्यालय- यहाँ सम्पूर्ण वैदिक साहित्य संस्कृतमा उपलब्ध छ।
  • पुराण
                                     
  • ब रह म प र ण ब रह म ण ड प र ण ब रह मव वर त प र ण म र कण ड य प र ण भव ष य प र ण व ष ण प र ण श र मद भ गवत प र ण न रद य प र ण गर ड प र ण पद म प र ण अग न
  • प र ण न रद प र ण पद म प र ण ब रह म प र ण ब रह म प र ण ब रह म ण ड प र ण ब रह म व वर त प र ण म र कण ड य प र ण भव ष य प र ण व मन प र ण ब रह मप र णम श ल कहर क
  • श र पर शर ऋष द व र प रण त य प र ण अत यन त महत त वप र ण तथ प र च न ह यसक प रत प द य भगव न व ष ण ह न ज स ष ट क आद क रण, न त य, अक षय, अव यय तथ
  • छन य च र खण डहर ल य क त य प र ण अठ रह हज र श ल कहर क बत इएक छ कथ य प र णल भन दछ क यस व श वम अस ख य ब रह म ण ड व द यम न छन प रत य क ब रह म ण डक
  • श ल क छन व द व नहर व य प र ण ल ई स वतन त र प र ण न म न र श व प र ण र ब रह म ण ड प र ण क न अङ ग म न दछन तर न रद प र ण म ज न अठ र
  • क र मप र णक व श ष महत त व छ सर वप रथम भगव न व ष ण ल क र म अवत र ध रण गर र य प र ण र ज इन द रद य म नल ई स न एक थ ए, प न भग वन क र मल त यह कथ नक सम द र - मन थनक
  • उत पत त र म ह त म य एव त र द वहर क मह म आद म व श ष प रक श प र एक छ यह प र ण द इ भ गहर ल य क त छ र सन तन भगव न व ष ण क म ह त मयक स चक ह वर ह प र णक
  • गर ड प र ण व ष णव सम प रद यस त सम बन ध त छ र सन तन धर मम म त य पछ सद गत प रद न गर न म न न छ यसक रण सन तन ह न द धर मम म त य पछ गर ड प र ण श रवणक
  • न रद प र ण स वय महर ष न रदक म खल भन एक एक व ष णव प र ण ह महर ष व य स द व र ल प बद धगर एक प र णहर मध य क एक ह प र र भम य श ल कहर क