Back

ⓘ सरस्वती चौधरी




                                               

राखेप च्याम्पियनसिप २०७४ मा भलिबल

महिला पुरूष टिमहरू पश्चिमाञ्चल विकास क्षेत्र मध्य-पश्चिमाञ्चल विकास क्षेत्र सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र एपिएफ पूर्वाञ्चल विकास क्षेत्र नेपाली सेना नेपाल प्रहरी मध्यमाञ्चल विकास क्षेत्र

                                               

नेपाली कांग्रेसका संविधान सभासद

विमलेन्द्र निधि, संविधान सभामा प्रत्यक्ष निर्वाचित, लिङ्ग पुरुष पुरुषोत्तम बस्नेत, संविधान सभामा समानुपातिक तर्फबाट मनोनित, लिङ्ग पुरुष पूर्णकुमार शेर्मा लिम्बू, संविधान सभामा प्रत्यक्ष निर्वाचित, लिङ्ग पुरुष रमेश लेखक, संविधान सभामा समानुपातिक तर्फबाट मनोनित, लिङ्ग महिला कृष्ण प्रसाद यादव, संविधान सभामा प्रत्यक्ष निर्वाचित, लिङ्ग पुरुष अम्विका बस्नेत, संविधान सभामा समानुपातिक तर्फबाट मनोनित, लिङ्ग महिला अर्जुन प्रसाद जोशी, संविधान सभामा प्रत्यक्ष निर्वाचित, लिङ्ग पुरुष दीप कुमार उपाध्याय, संविधान सभामा प्रत्यक्ष निर्वाचित, लिङ्ग पुरुष आरजु राणा देउवा, संविधान सभामा समानुपातिक तर्फबाट मनोन ...

                                               

नेपाल महिला राष्ट्रिय क्रिकेट टिम

नेपाल महिला राष्ट्रिय क्रिकेट टिम अन्तर्राष्ट्रिय स्तरको महिला क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्ने टिम हो । यस टिमले २००७ को जुलाईमा मलेसिया मा भएको एसीसी महिला क्रिकेट प्रतियोगिताबाट अन्तर्राष्ट्रिय खेल खेल्न थालेको हो । त्यसपछि नेपालले विभिन्न प्रतियोगितामा सहभागीता जनाउँदै आइरहेको छ । नेपाली महिला टिमको वर्तमान कप्तान रुबिना क्षेत्री, प्रशिक्षक श्याम सुन जंग थापा र मेनेजर सन्जय राज सिंह रहेका छन् ।

सरस्वती चौधरी
                                     

ⓘ सरस्वती चौधरी

सरस्वती चौधरी जनकपुर निवासी समानुपातिकतर्फ नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुन्छ। संविधानसभामा महिला र पिछडिएको वर्गको मुद्दा उठाउन कटिवद्ध चौधरी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। २०३० सालमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेकी ४८ वर्षीया चौधरीले धनुषा महिला संघको अध्यक्ष, तरुण दलको सदस्य तथा जनकपुर उद्योग वाणिज्य संघको निर्वाचित सदस्यको जिम्मेदारी सम्हालिसक्नु भएको छ। प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँ पटक-पटक पकाउ पर्नुभएको छ। तीन छोरा र एक छोरीकी आमा सरस्वती चौधरी राजनीति बाहेक पत्रकारितामा समेत संलग्न हुनुहुन्छ। उहाँ नेपाल पत्रकार महासंघको पार्षद रहिसक्नुभएको छ। अध्ययन र समाजसेवामा रुचि भएकी चौधरीका लेखरचना विभिन्न पत्रपत्रिकामा छापिदै आएका छन्। उहाँ नेपाल रेडक्रस,परिवार नियोजन सङ्घ र महिला सेवा आश्रम सँग समेत आवद्ध हुनुहुन्छ। सभासद चौधरीले धनुषामा स्थानीय स्कूलबाट माध्यमिक तहसम्मको शिक्षा हासिल गर्नुभएको छ।

                                     
  • सरस वत च धर एक न प ल मह ल भल बल ख ल ड ह न उन न प ल मह ल र ष ट र य भल बल ट म तथ एप एफ क लबक ख ल ड ह न भल बलम स प इकरक र पम ख ल न गर दछ न
  • सरस वत क म र च धर जन म जनवर न प ल र ष ट र य मह ल क र क ट ट मक ख ल ड ह न उद दरण त र ट Invalid ref tag no text was provided for
  • प र ष: - म न बह द र श र ष ठ आर म मह ल - सरस वत च धर एप एफ www.hamrokhelkud.con प रत य ग त म एप एफक सरस वत च धर र आर म क म न बह द र श र ष ठ उत क ष ट
  • सरस वत भट टर ई जन म सन म र च एथल ट क स अन तर गतक द ड स पर ध क न प ल मह ल ख ल ड ह न य न म ख य गर र ल म द र क द ड प रत य ग त हर म
  • ह न इत ह स श र मण ब ब र म आच र य श ध सम म न सरस वत सम म न न र यणग प ल स ग त सम म न गङ ग द व च धर स म त सम म न न प ल नवप रत भ प रस क र गङ ग द व
  • दय नन द सरस वत स व म श रद ध नन द मह त म ह सर ज ल ल ल जपत र य, भ इ परम नन द प ड त ग र दत त स व म आनन दब ध सरस वत स व म अछ त नन द च धर चरण
  • श भ कर पर ज ल स व ध न सभ म सम न प त क तर फब ट मन न त, ल ङ ग प र ष सरस वत च धर स व ध न सभ म सम न प त क तर फब ट मन न त, ल ङ ग मह ल स व त र स ह
  • ल म सरस वत य थ क लब सर व ध क पह ल क र ड: ज वल ख ल य थ क लब सङ कट क लब सर व ध क र त क र ड: च य सल य थ क लब ह म लयन श र प क लब सरस वत य थ क लब
  • ल म सरस वत य थ क लब सर व ध क पह ल क र ड: ज वल ख ल य थ क लब सङ कट क लब सर व ध क र त क र ड: च य सल य थ क लब ह म लयन श र प क लब सरस वत य थ क लब
  • क श न थ ग तम - स व स थ य तथ स थ न य स व यत तश सन मन त र परश न र यण च धर - श क ष मन त र श वर ज पन त - वन मन त र उपमन त र प र मर ज आङद म ब
  • ब न द र पम ज न न थ य श र Satrughan ब ब ल प र व व ध यक श र Lahtan च धर र प र व व ध यक प रम द क म र स ह जस त य व न त हर ल ई प र त स ह त गर क