Back

ⓘ सूत्र (हिन्दु धर्म)




                                               

बराल

बराल नेपालमा बाहुन-क्षेत्री तथा बाहुन जातीमा पाइने थर हो। खास गरी नेपाली बाहुन क्षेत्री जातीका बरालहरू विश्वामित्र ऋषिका सन्तान भएको विश्वास गर्दछन। विश्वमित्र ऋषी जातको क्षेत्री भएपनि पछि अध्ययन, तप र कर्मका आधारमा ब्राम्हण भएको मानिन्छ। बरालहरू घृतकौशिक गोत्र भित्र पर्दछन। यिनी हरूसंगै नेपालको जुम्लाबाट छुट्टीएका खनाल, नेपाल र सुतार कार्की समेत घृतकौशिक गोत्रमै रहेका हुन्छन्।

                                               

वैदिक काल

वैदिक काल प्राचीन भारतीय संस्कृतिको एक काल खंड हो, जब वेदहरूको रचना भएको थियो। हडप्पा संस्कृतिका पतनका पछि भारतमा एक नयाँ सभ्यताको आविर्भाव भयो। यस सभ्यताको जानकारीका स्रोत वेदहरूका आधारमा यसलाई वैदिक सभ्यताको नाम दिइएको छ। वैदिक काललाई दुइ भागहरू ऋग्वैदिक काल तथा उत्तर वैदिक काल मा बांटा गइन्छ।

                                               

मधेस

रामायण/महाभारत र कौटिल्यको अर्थशास्त्र तथा बुद्धको त्रिपिटक, फाहियान र हुएन साङको यात्रा वृत्तान्तमा उल्लेख भएका जनकपुर मिथिला, कोशल र कोल राज्यको अस्तित्वलाई स्वीकार गरेको पाइन्छ। मिथिला नरेश शिरध्वजकी धर्मपुत्री जगत् जननी जानकीको विवाह कोशल नरेश दशरथ नन्दन श्रीरामसँग भएको थियो। महाभारतका अनुसार व्यास पुत्र सुकदेव, श्रीकृष्ण र अर्जुन राजा जनकसँग शिक्षा-दीक्षा ग्रहण गर्न आएका थिए। युरोपेली इतिहासवेत्ता जसले भारत र नेपालका इतिहास सर्वप्रथम खोजबिन गरी लेखेका हुन्- तिनीहरूले कोशल, कोल, मिथिलाका अस्तित्व स्वीकार गरेका हुन्। गण्डक तीरमारम्भ चम्पाणन्त के शिवे। विदेह भूः समाख्याता तीर भूकत्थामिघ ...

                                               

पौडेल

पौडेल वा पौड्याल थर नेपाल तथा भारतको बाहुन तथा क्षेत्री परिवारमा पाइन्छ। बाहुन पोउडेल थरको उत्पत्ति पौडि र आलय दुई शब्द मिलेर बनेको विश्वास गरिन्छ । पौडेलहरूको गोत्र आत्रेय हो । यिनका बान्धव दुलाल, अर्याल, कालिकोटे खँड्का, थापा बगाले, सिग्देल, पोखरेल, आदि हुन् । उनीहरू आफू अत्रि ऋषिका पुत्र आत्रेयका सन्तान भएको विश्वास गर्दछन्। सेता पौडेल वर्गका पौडेलहरू नेपालमा बसोबास गर्ने गरेको पाइन्छ। कसैकसैले सेता पौडेल र सिग्देल एउते हुन् भनी उल्लेख गरेका छन्। आर्को थरी कालो पोउडेल या पोउडेल थापा या बाग मल्ल पनि भन्नू रुचाउचेन। सन् २०१४ मा फोरबियर्सद्वारा गरिएको खोज अनुसार सेतो पौडेल नेपालको सबैभन्दा ...

                                               

सिद्धीपुर

सिद्धिपुर नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको एक गाँउ विकास समिति हो। भौगोलिक बनोटको आधारमा नेपाल लाई पाँच विकास क्षेत्र, १४ अञ्चल,७५ जिल्लामा छुत्याईेएको छ। बागमति अन्चलको मध्यमाञ्चल विकास क्षेत्र काठमान्डो उपत्यकाका तीन जिल्ला मध्ये ललितपुर दोस्रो महत्त्वपूर्ण जिल्ला हो। यस जिल्ला अन्तर्गतका ४१ गाबिस मध्ये सांस्कृतिक परम्पराको प्राचिन एतिहसिक गाउँ हो - थसि,सानागाउँ, सिद्धिपुर । ललितपुरको ४१ गाबिस मध्ये ललितपुको मंगलबजार हुँदै तेटा स्तुपा चक्रपथ ग्वार्कोबाट पुर्व दिशामा करीब ३.२ कि.मी पुर्व र काठमाडौँबाट करीब ७ कि.मी. दुरिमा रहेको पुरानो बस्ती थसि, जसको बारेमा अनेकौ आख्यान जोडिएको साँ ...

                                               

लगन

लगन वा साइत वा मुहुर्त) धार्मिक मान्यता अनुसार ग्रह या नक्षत्रको प्रभाव हेरी किटान गरिने समय। यो समयमा कुनै पनि कार्य जस्तै विवाह, ब्रतबन्ध, व्यवसायको थालनी इत्यादिको शुभारम्भ गर्नको लागि उपयुक्त हुने जनविश्वास साथै शास्त्रीय मत रहेको छ।

                                               

जुगाडा

                                               

पाशुपत योग

सूत्र (हिन्दु धर्म)
                                     

ⓘ सूत्र (हिन्दु धर्म)

हिन्दू धर्ममा ग्रोत्र प्रणालीमा शाखा र प्रवर सरह नै सुत्र को पनि स्थान छ । सुत्र भन्नाले कुनै खास गोत्र अन्तर्गत खास शाखा अन्तर्गतको समाजले आफ्नो थरविशेषका सामाजिक संस्कारहरूमा अपनाउने खास सुत्र अथवा कर्म विधि भन्ने बुझिन्छ । यस अन्तर्गत घर कसरी सञ्चालन गर्ने, सांस्कृतिक संस्कारहरू कसरी सम्पन्न गर्ने, आफ्नो जातीय धर्म के हुने भन्ने कुरा वा त्यस सम्बन्धी सुत्र पर्दछन् । वेद धर्मको मुल स्रोत हो सुत्रहरू धर्मका सहायक स्रोतहरू हुन्, वैद्विक समयमा विभिन्न ऋषिहरूले आ-आफ्ना वैद्विक आश्रम वा स्कुलमा सहायक धर्म सुत्रको रूपमा कल्प सुत्रहरूको विकास गरे र यसको प्रयोग सामाजिक तथा सांस्कृतिक रिवाजको रूपमा विकास हुँदै गयो । जुन ऋषिले जुन कल्प सुत्रको विकास गरे उनका सन्ततीहरूले त्यही कल्पसुत्रलाई आफ्नो वंशको सुत्र मान्दै आए । यसप्रकारको शुत्र, प्रायः मौखिक कथामा आधारित रहेको देखिन्छ । तर सुत्रको महत्त्व शाखा जत्तिकै छ । विना सुत्र कुनै पनि हिन्दू थरमा विवाह, व्रतवन्ध, मृत्यु संस्कार, पूजा आदि गरिदैन । हिन्दू समाजमा पूजा, व्रतवन्ध, मृत्यु संस्कार विवाह आदि वेदमा आधारित भएर गरिने भएता पनि विभिन्न ऋषिहरूद्वारा धर्म संस्कारका विभिन्न उपशाखाहरू वा शुत्रहरू विकास गरेको हुनाले हिन्दू समाज भित्रका थरहरू पनि आफ्नो मुल ऋषिले विकास गरेको कर्म शुत्र अन्तर्गत विभक्त भएको देखिन्छ । यस प्रकार सुत्रहरू गोत्र अनुसार फरक छन् ।

                                     

1. कल्प शुत्रका प्रकारहरू

वैद्विक कालमा विभिन्न ऋषिहरूद्वारा विभिन्न कल्प शुत्रहरूलाई मुख्य तिन भागमा विभाजित गरेर हेर्न सकिन्छ ।

  • गृहसुत्र
  • धर्मसुत्र
  • श्राउतसुत्र

माथी उल्लेखित तिन प्रकारका कल्पसुत्रहरू विद्यमान रहेका पाइन्छन् । यी सबैसुत्रहरू वैद्विक कालमा विभिन्न ऋषिहरूद्वारा विकास गरिएका सुत्र हुन् । यी तिन प्रकारका सुत्रहरू प्रत्यक गोत्रमा हुन्छन् । गोतियार पहिचान गर्दा केवल गोत्रको नामले मात्र पहिचान हुन सक्दैन त्यसका लागि गोत्र, शाखा, सुत्र प्रवरलाई आधार मानिन्छ । अन्यथा गोत्र पहिचान गलत हुन जान्छ ।

                                     

1.1. कल्प शुत्रका प्रकारहरू श्राउतसुत्र

श्राउतसुत्र भन्नाले कुनै खास थर वा वंशमा धार्मिक कर्म गर्दा अपनाउने परम्परागत विधि जो अन्य थर वा वंशको भन्दा केही फरक हुन्छ त्यसलाई नै श्राउतसुत्र भनेर बुझिन्छ । श्राउतसुत्रले धार्मिक कर्मको नियमलाई सहि ढङ्गले अपनाउने बिषयसँग सरोकार राख्दछ र यसलाई श्राउत भन्नाको कारण यो श्रुतिमा आधारित हुने हुनाले हो । यो श्रुतिमा आधारित भएता पनि यसलाई धार्मिक कर्म गर्दा अत्यन्त प्राविधिक ढङ्गले अपनाइन्छ । यसमा जस्तो भनिएको छ ठिक त्यस्तै प्रकारले गरिनु पर्छ । यस सुत्रअनुसार किरिया कर्म जसरी गर्नु भनिएको छ, ठिक त्यसैगरी गरिनु पर्छ । यही कारणले गर्दा वा श्राउत सुत्र फरक भएकै कारणले गर्दा एउटै हिन्दू समाज भित्रका जात/थरहरूमा विवाह, व्रतवन्ध, किरिया, अन्त्यष्टी आदिमा केही आधारभूत कुरा फरक हुने गरेको देखिन्छ । अहिलेसम्म प्रचलनमा रहेका श्राउतसुत्रहरू यस प्रकार छन्।

  • वौद्ययान श्राउतसूत्र
  • कत्यायन श्राउतसुत्र
  • आस्मल्यायन श्राउतसुत्र
  • वैतान श्राउतसुत्र
  • जैमिन्य श्राउतसुत्र
  • अपस्तम्व श्राउतसुत्र
  • मानव श्राउतसुत्र
  • हिरया केशिन श्राउतसुत्र
  • संखयान श्राउतसुत्र

माथि उल्लेखित १० प्रकारका श्राउतसुत्र हालसम्म प्रचलनमा रहेका सबै गोत्रहरूमा प्रचलित रहेको पाइन्छ । माथिका १० सुत्रमा कुनै एक सुत्र प्रत्यक गोत्रले मान्ने गरेको देखिन्छ । तर हाल आएर प्राय जसो सबै गोत्रमा सुत्रलाई खासै महत्त्व दिएको देखिदैन । कतिपय गोत्रमा त सुत्र के हो भन्ने अन्यौल रहेको देखिन्छ । वास्तवमा सुत्र हरेक गोत्रको एक अभिन्न अङ्ग हो ।

                                     

1.2. कल्प शुत्रका प्रकारहरू गृहसुत्र

गृहसुत्र भन्नासाथ शाब्दिक रूपमा नै अनुमान लगाउन सकिन्छ की यो घरको सुत्र हो । अर्थात गृहसुत्र भन्नाले घर परिवार सञ्चालन गर्ने विधि भन्ने बुझिन्छ । यो सुत्र अन्तर्गत घर भित्रका नियमहरू पर्दछन् । जस्तै:- भात, भान्सा, नित्यपूजा, कामको बाँडफाँड लगायतका विधिहरू पर्दछन् । गृहसुत्र भन्नाले एक प्रकारको घरायसी सन्धी भन्ने बुझिन्छ, जसले घर अथवा परिवारभित्र गरिने विभिन्न प्रकारका धार्मिक कर्महरूको बारेमा व्याख्य गरेको हुन्छ । गृहसुत्रले विशुद्ध परिवार भित्र अपनाइने धार्मिक विधि विधानको व्याख्य गर्दछ, जुन विभिन्न गृहसुत्र अनुसार फरक हुन्छ र गोत्रानुसार गृहसुत्र पनि फरक हुन्छ । जसरी श्राउदसुत्र फरक हुन्छ त्यस्तै गृहसुत्र पनि फरक हुने देखिन्छ । गृहसुत्र पनि गोत्रको एक अभिन्न अङ्ग हो । शास्त्रानुसार निम्न लिखित गृहसुत्रहरू प्रचलनमा रहेको पाइन्छ ।

  • कौथुम गृहसुत्र
  • अपस्तम्व गृहसुत्र
  • वौद्ययान गृहसुत्र
  • कत्यायन गृहसुत्र
  • अस्वलयन गृहसुत्र
  • गोभिल गृहसुत्र
  • हिरण्यकेसिन गृहसुत्र
  • शंखयान गृहसुत्र
  • जैमिन्य गृहसुत्र

यस प्रकार नौवटा गृहसुत्रका आधारमा हरेक हिन्दू परिवार सञ्चालित हुन्छ । हरेक गोत्रको माथी उल्लेखित मध्य कुनै एक गृहसुत्र हुन्छ र त्यस गोत्र भित्रका सबै परिवारहरू सोही अनुरुप सञ्चालित हुन्छन् । तर कतिपय अवस्थामा एउटै गोत्र भित्र पनि शाखा, प्रवर र सुत्र फरक रहेको देखिन्छ ।



                                     

1.3. कल्प शुत्रका प्रकारहरू धर्मसुत्र

धर्मसुत्र समाजको सामाजिक धर्मसँग सम्बन्धित रहेको देखिन्छ । वास्तवमा धर्मको स्रोत वेद हो भनिएको छ र सोही अनुरुप हिन्दू समाज स्वचालित हुन्छ । तर वैद्विक कालमा गोत्र पर्वर्तन गर्ने ऋषिहरूले गोत्रसँग आफ्ना सन्ततीहरूको सामाजिक चालचलनलाई अव्यस्थित गर्न एक निश्चित धर्मसुत्र पनि विकास गरेको देखिन्छ । त्यसैका आधारमा सम्बन्धित गोत्रगण सञ्चालित हुने गरेको पाइन्छ । धर्मसुत्र सामाजिक कानुन, सामाजिक नैतिकता र सदाचार, विधिशास्त्र तथा जिवनका चार चरण र चार आश्रमका बारेमा सम्बन्धित छ । अर्थात धर्मसुत्रले गोत्रगणको सामाजिक कानुन कस्तो हुने, सामाजिक सदाचार नैतिकता कस्तो हुने, सामाजिक विधिशास्र कस्तो हुने र वैद्विक कालमा जिवनशैलीलाई चार चरणमा व्याख्या गरेको देखिन्छ ति चार आश्रमका नियम के हुने आदि बिषयहरूका बारेमा उल्लेख हुन्छ । समग्रमा भन्नुपर्दा धर्मसुत्र पनि हरेक गोत्रको फरक हुने गरेको छ । आफ्नो धर्मशुत्रका अनुसार त्यो गोत्रका थरहरू सञ्चालित हुने गरेको पाइन्छ । धर्मसुत्र पनि गोत्रको एक अभिन्न अङ्ग हो । शास्त्रानुसार निम्न लिखित धर्मसुत्रहरू विद्यमान छन् ।

  • हिरण्यकेसिन धर्मसुत्र
  • गौतम धर्मसुत्र
  • अपस्तम्व धर्मसुत्र
  • वशिष्ठ धर्मसुत्र
  • वौद्ययान धर्मसुत्र
  • विष्णु धर्मसुत्र

माथि उल्लेखित छ प्रकारका धर्मसुत्रहरू अहिले विद्यमान छन् । यी सबै धर्मसुत्रहरू गोत्र प्रवर्तक ऋषिहरूले नै विकास गरेका हुन् । यिनै धर्मसुत्रको आधारमा गोत्रगणहरू सञ्चालित रहेको देखिन्छ ।

                                     
  • ह न छ व स तवम श ख क ह ? श ख र स त र क न एक अर क स ग अनन य य श र त छन ? यस व षयम प रष ट ह न जर र छ ह न द सम जम व य क त क पर चगय उसक प र ख स ग
  • च म ण ड ह न द धर म स त म त क मध य पर न द व ह न Nalin, David R. - - The Cover Art of the 15 June 2004 Issue Clinical Infectious Diseases
  • ग उ म ध र प र क त क स न दरत ल भर एक छ यह बस न ध र जस म न सहर ह न द धर म म न न छन य ल ख अप र छ तप ई यसल ई बढ एर व क प ड य ल ई सह यत गर न
  • बन धनल रह त भएक क र ह न द धर मक पण ड तहर बत उ दछन मन स म त ह न द धर म स स क त क अभ न न अङ ग ह यसक गणन व श वक यस त ग रन थहर म गर न छ
  • प क स त न र बङ ल द शम म त र छ त स र ल ङ ग क अवध रण व श षत ह न द धर म र म श ल म धर म स ग सम बन ध त ल ङ ग क पह च न ह व श वक व भ न न स स क त हर म
  • रह क छ यह क स थ न य वस न दक म ख य प स क र स ह र यह क बस न द ह न द धर म ल ई आफ न म ख य धर मक र पम म न न गर छन ब क रम सम बत स लम य
  • छ उम बस ब स गर दछन य न हर क थर स ह व स ह ह न य न हर ह न द ईस ई तथ म स ल म धर म म न न गर दछन त ल शब द त लब ट आक छ त ल न म यस क रण पर य
  • प ण ड क श ल पन - घ तक श क ग त र त न प रवर ह सन त न ग ध यक श ख व जस न स त र य नक त आपस तम व य ह न प ल थरहर अन त म पह च - - क श क द
  • न प लम सब भन द ध र स ख य म य थर क म न स बस ब स गर छन कथ त ह न द धर म व यवस थ अन स र द स र ज त य श र ण म पर न यस ज त क क म द शक स रक ष
  • गर न छ शर रम रह क स क ष म ब न द हर म स पर श गर द न भ सम म ज न कप सक स त र ध रण गर न हवन, यज ञ, मन त रप ठ आद गर ब र ह मणल जन लग इद न छन य ड र ल
  • क व भ न न ज ल ल म बस ब स गर छन र उतहर बश ष ठ ग त रक ह न छन ह न द धर म म न न भएक ल ध र म क परम पर अन स र म न न पर वहर म न न गर छन तर व श ष
  • द ज भ ई, आफ धन, र आत म य गर च र न म ह न स व शब दक सन दर भम प ण न य स त र यस प रक र छ स वमज ञ त धन ख य य म न प ल व हत शब द क शम अर थ शब दक