Back

ⓘ श्रेणी:बङ्गाली भाषा




                                               

बङ्गाली लिपि

बङ्गाली लिपि पूर्वी नागरी लिपिको एउटा परिमार्जित रूप हो जसलाई आसामी विष्णुप्रिया मणिपुरी र बङ्गाली भाषा लेख्नका लागि प्रयोग गरिन्छ। आधुनिक बङ्गाली लिपिलाई चार्ल्स विल्किन्स द्वारा सन् १७७८ मा आधार दिएका थिए।

                                               

बाङ्ला एकाडेमी

बाङ्ला एकाडेमी एक स्वायत्त संस्था हो जसलाई तत्कालीन पूर्व पाकिस्तान सरकारले बङ्गाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन, राष्ट्रिय भाषा नीतिको विकास र कार्यान्वयनका साथै बङ्गाली भाषामा मौलिक अनुसन्धान गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ स्थापना गरेको थियो। यस संस्थानको स्थापना सन् १९५५ डिसेम्बर ३ का दिन ढाकामा भएको थियो। यो ढाकाको रमनाको बर्धमान गृहमा स्थित छ भने यो ढाका विश्वविद्यालय र सोहरावार्दी उद्यानको मैदान भित्र रहेको छ। बाङ्ला एकाडेमीको स्थापनाको माग राष्ट्रभक्ति आन्दोलनको सन्दर्भमा उठेको थियो। एकाडेमीको मुख्यालय पूर्व पाकिस्तानका तत्कालीन प्रधानमन्त्रीको आधिकारिक निवास बर्धमान ...