Back

ⓘ काइट्स (चलचित्र)




                                     

ⓘ काइट्स (चलचित्र)

काइट्स अनुराग बसुद्वारा निर्देशित सन् २०१० को भारतीय प्रेमप्रसङ्गयुक्त एक्सन थ्रिलर चलचित्र हो, जुन राकेश रोशनद्वारा लिखित र निर्माण गरिएको हो, जसमा ऋतिक रोशन, बार्बरा मोरी, कङ्गना राणावत र कबीर बेदीले अभिनय गरेका छन्।

                                     

1. कलाकार

  • ऋतिक रोशन जे रेको रूपमा
  • कङ्गना राणावत जीना ग्रोभरको रूपमा विशेष उपस्थितिको रूपमा श्रेय
  • कबीर बेदी बब ग्रोभरको रूपमा
  • निकोलस ब्राउन टोनी ग्रोभरको रूपमा
  • बार्बरा मोरी नताशा/लिन्डाको रूपमा
  • आनन्द तिवारी रोबिनको रूपमा
                                     

2. पुरस्कार नामाङ्कन

२०११ जी सिने पुरस्कार

विजयी

  • सर्वश्रेष्ठ छायाङ्कन - अयानङ्का बोस

मनोनीत

  • सर्वश्रेष्ठ महिला पदार्पण - बार्बरा मोरी
  • सर्वश्रेष्ठ पार्श्वगायक – पुरुष - केके "जिन्दगी दो पल की" को लागि
२०११ बिग स्टार इन्टरटेनमेन्ट पुरस्कार

मनोनीत

  • सर्वश्रेष्ठ पार्श्वगायक पुरुष - केके "जिन्दगी दो पल की" को लागि
२०११ जिआइएमए पुरस्कार

मनोनीत

  • सर्वश्रेष्ठ पार्श्वगायक पुरुष - केके "जिन्दगी दो पल की" को लागि