Back

ⓘ एके फोर्टी सेभेन



एके फोर्टी सेभेन
                                     

ⓘ एके फोर्टी सेभेन

एके फोर्टी सेभेन वा सामान्यतया एके ४७, ग्यासबाट सञ्चालित हुने ७.६२×३९ मिलिमिटरको एसल्ट राइफल हो। यसको विकास सोभियत सङ्घमा मिखाइल कलास्निकोभद्वारा गरिएको थियो। यो कलास्निकोभ राइफल श्रेणीको सुरुआती बन्दुक हो। ४७ ले यसको डिजाइन सम्पन्न भएको वर्षलाई जनाउँछ।

सात दशकपछि पनि, यसको मोडल र यसको रुपान्तरण प्रकारहरू अझै सर्वाधिक लोकप्रिय र विश्वमा सर्वाधिक प्रयोग हुने राइफल रहिरहेको छ। कठिन वातावरणीय अवस्था, समकक्षी अन्य पश्चिमा राइफलको तुलनामा न्यून उत्पादन लागत, जुनसुकै भौगोलिक क्षेत्रमा पनि उपलब्ध हुने र सहज प्रयोग गर्न सकिने भएकाले यो सबैभन्दा लोकप्रिय राइफल बनेको छ। एके-४७ को निर्माण धेरै देशहरूमा गर्ने गरिन्छ। सन् २००४ अनुसार विश्वभरको अनुमानित ५० करोड बन्दुक मा, १० करोड कलास्निकोभ श्रेणीको पर्दछन् भने त्यसको तीन-चौथाई हिस्सा एके ४७ पर्दछ।

                                     

1. प्रयोगकर्ता

  • किर्गिजस्तान
  • रुवाण्डा
  • केप भर्ड
  • सोमालिया
  • कतार
  • तान्जनिया
  • सुडान
  • सुरिनेम
  • Marshal County Police
  • अल्जेरिया
  • आर्मेनिया
  • युक्रेन
  • कम्बोडिया
  • Ventura County Sheriffs Office
  • रसिया: Replaced by the AKM in 1959 and the AK-74 in 1974.
  • कजाख्स्तान
  • अफगानिस्तान
  • सेसेल्स
  • अजरबैजान
  • मोल्डोभा
  • माली
  • थाइल्यान्ड Used by Thahan Phran
  • सर्बिया
  • साउदी अरब
  • एङ्गोला
  • मोजाम्बिक
  • मध्य अफ्रिकी गणतन्त्र
  • चाड
  • इन्डोनेसिया
  • मोरक्को
  • पाकिस्तान - Locally made as well as being in service with the Army
  • क्युबा
  • Palestine
  • हङ्गेरी
  • पेरू
  • निकाराग्वा
  • रोमानिया
  • लेसोथो
  • पोल्याण्ड
  • बुरुन्डी
  • भारत
  • अल्बानिया
  • गिनी-बिसाउ
  • Glacier County Sheriffs Department
  • साओ टोमे र प्रिन्सिपे
  • उत्तर कोरिया: Type 58 variant.
  • ग्रीस: EKAM: The counter-terrorist unit of the Hellenic Police.
  • जर्जिया
  • लेबनान
  • बुल्गेरिया
  • लाओस
  • इजरायल
  • बेलारुस
  • प्रजातान्त्रिक गणतन्त्र कंगो
  • उत्तर म्यासेडोनिया
  • गिनी
  • लिबिया
  • ताजिकिस्तान
  • लाईबेरिया
  • इरान
  • बेनिन
  • इक्वेटोरियल गिनी
  • बङ्गलादेश
  • गुयना
  • बोत्स्वाना
  • जिबुटी
  • टोगो
  • सेरा लियोन
  • गाबोन
  • तुर्कमेनिस्तान
  • चीन: Type 56 variant.
  • बोस्निया र हर्जगोभिना
  • टर्की
  • चिली
  • इथियोपिया
  • माडागास्कर
  • United States
  • इजिप्ट
  • मङ्गोलिया
  • इराक
  • सीरिया
  • कङ्गो
  • बुर्किना फासो
  • कोमोरोस
  • United States Navy In use with special forces
  • एरिट्रिया
  • North Slope Borough Police Department
  • यमन
  • जाम्बिया
  • जिम्बाब्वे
  • भियतनाम
  • उज्बेकिस्तान
                                     

1.1. प्रयोगकर्ता पूर्व प्रयोगकर्ता

  • East Germany: MPi-K AK-47 and MPi-KM AKM.
  • Rhodesia
  • सोभियत सङ्घ: एकेएम र एके-सेभेन्टी फोर बाट प्रतिस्थापित
  • युगोस्लाभिया: Zastava M64 AK-47 and M70 AKM.
  • South Vietnam:पि.ए.भि.एन र भिएनकङ बाट कब्जा गरेको
                                     

2. द्वन्द

तलका द्वन्द्वहरूमा एके फोर्टी सेभेनको प्रयोग भएको छ:

१९५० को दशक

  • लाओस गृहयुद्ध १९५९-१९७५
  • भियतनाम युद्ध १९५५-१९७५
  • हङ्गेरी क्रान्ति १९५६

१९७० को दशक

  • योम किपुर युद्ध १९७३
  • कम्बोडिया-भियतनाम युद्ध १९७८-१९८९
  • इथोपियाली गृहयुद्ध १९७४-१९९१
  • सोभियत-अफ्गान युद्ध १९७९-१९८९
  • पश्चिमी साहारा युद्ध १९७५-१९९१
  • चाड लिबिया द्वन्द १९७८-१९८७

१९८० को दशक

  • ग्रेनाडा माथी अमेरिकी आक्रमण १९८३
  • इरान-इराक युद्ध १९८०-८८
  • Lords Resistance Army insurgency 1987–present

२००० को दशक

  • इराक युद्ध २००३-२०११
  • अफगानिस्तान युद्ध २००१-हालसम्म
  • मेक्सिको को लागूऔषध युद्ध २००६-हालसम्म

२०१० को दशक

  • इराकी विद्रोह २०११-२०१३
  • सिरियाली गृहयुद्ध २०११-हालसम्म
  • लिबिया गृहयुद्ध २०११
  • मध्य अफ्रिकी गणतन्त्रको गृहयुद्ध २०१२-हालसम्म


                                     

2.1. द्वन्द १९५० को दशक

  • लाओस गृहयुद्ध १९५९-१९७५
  • भियतनाम युद्ध १९५५-१९७५
  • हङ्गेरी क्रान्ति १९५६
                                     

2.2. द्वन्द १९७० को दशक

  • योम किपुर युद्ध १९७३
  • कम्बोडिया-भियतनाम युद्ध १९७८-१९८९
  • इथोपियाली गृहयुद्ध १९७४-१९९१
  • सोभियत-अफ्गान युद्ध १९७९-१९८९
  • पश्चिमी साहारा युद्ध १९७५-१९९१
  • चाड लिबिया द्वन्द १९७८-१९८७
                                     

2.3. द्वन्द १९८० को दशक

  • ग्रेनाडा माथी अमेरिकी आक्रमण १९८३
  • इरान-इराक युद्ध १९८०-८८
  • Lords Resistance Army insurgency 1987–present
                                     

2.4. द्वन्द १९९० को दशक

  • नेपालको माओवादी द्वन्द १९९६-२००७
  • बुरुण्डी गृह युद्ध १९९३-२००५
  • खाडी युद्ध १९९०-१९९१
  • सोमाली गृहयुद्ध १९९१-हालसम्म
  • Tuareg rebellion 1990–1995
  • युगोस्लाभ युद्ध १९९१-२००१
  • कङ्गो गृहयुद्ध १९९७-१९९९
                                     

2.5. द्वन्द २००० को दशक

  • इराक युद्ध २००३-२०११
  • अफगानिस्तान युद्ध २००१-हालसम्म
  • मेक्सिको को लागूऔषध युद्ध २००६-हालसम्म
                                     

2.6. द्वन्द २०१० को दशक

  • इराकी विद्रोह २०११-२०१३
  • सिरियाली गृहयुद्ध २०११-हालसम्म
  • लिबिया गृहयुद्ध २०११
  • मध्य अफ्रिकी गणतन्त्रको गृहयुद्ध २०१२-हालसम्म
Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →