Back

ⓘ तेलुगु चलचित्र



तेलुगु चलचित्र
                                     

ⓘ तेलुगु चलचित्र

तेलुगु चलचित्र तेलुगु भाषामा चलचित्र निर्माणको लागि समर्पित भारतीय चलचित्र क्षेत्रको एक शृङ्खला हो। भारतको आन्ध्र प्रदेश र तेलङ्गानाको आधिकारिक भाषाको रूपमा रहेको तेलुगु भाषाको यो चलचित्र क्षेत्रलाई टलिउड को नामले समेत चिनिने गरिन्छ। यो भारतको हिन्दी चलचित्र उद्योगपछि सबैभन्दा ठूलो चलचित्र उद्योग हो। यो तेलङ्गाना राज्यको हैदराबाद नजिकै रहेको फिल्म नगरमा अवस्थित छ। सन् १९०९ देखि कृष्णा जिल्लामा रहेको मछलीपट्टनम सहरका भारतीय चलचित्र निर्माता रघुपति वेङ्कैया नायडुले छोटो चलचित्रहरू निर्माण गरेर त्यसलाई एसियाका विभिन्न देशहरूमा प्रचार प्रसार गरेका थिए। सन् १९२१ मा उनले पहिलो तेलुगु ध्वनिरहित चलचित्र भीष्मप्रतिज्ञा निर्माण गरेका थिए। उनलाई तेलुगु चलचित्र क्षेत्रको पिता भन्ने गरिन्छ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →