Back

ⓘ सामाजिक सञ्जाल




                                               

बल्लि (सामाजिक सञ्जाल)

बब्लि एक सामाजिक आवाज सेवा हो जसले विशेष दूरभाष र स्मार्टफोनमा कार्य सञ्चालन गर्दछ। दूरभाषका लागि, प्रयोगकर्ताहरूले छोटो अङ्क थिचेर बोलीको साथसाथै लोकप्रिय सार्वजनिकहरू सुन्न आफ्नो आवाज रेकर्ड गर्न सक्दछन्। बब्लि सेवकमा सम्पर्क गर्नका लागि छोटो अङ्कका साथ ग्राहकहरूले पाठ प्राप्त गर्दछन् जसलाई आवाज सन्देश बजाउनका लागि प्रयोग गरिन्छ। स्मार्टफोन प्रयोगकर्ताहरूलाई समेट्नका लागि बब्लि अप्रिल २०१२ मा आइओएस र एन्ड्रोइड मञ्चहरूमा उपलब्ध गराइएको थियो।

                                               

पाथ (सामाजिक सञ्जाल)

पाथ सक्षम तस्वीर साझेदारी तथा सन्देश सेवा प्रदान गर्ने एक सामाजिक सञ्जाल सेवा थियो जुन मोबाइल उपकरणहरूको लागि नोभेम्बर २०१० मा सुरू गरिएको थियो। सेवाले प्रयोगकर्ताहरूलाई करीव ५० सम्पर्कहरू उनीहरूको नजिकका साथीहरू र परिवारसँग साझेदारी गर्न अनुमति दिन्थ्यो। सान फ्रान्सिस्को, क्यालिफोर्नियामा आधारित यस कम्पनी सन फ्यानिङ र पूर्व फेसबुक कार्यकारी डेभ मोरिनद्वारा स्थापित गरिएको थियो। २८ मे २०१५ मा, पाथलाई काकाओद्वारा अज्ञात रकमका लागि अधिग्रहण गरिएको घोषण भएको थियो। १७ सेप्टेम्बर २०१८ मा, पाथले यसका सम्पूर्ण सेवाहरूलाई बन्द गर्ने घोषणा गरेको थियो। १८ अक्टोबर २०१८बाट अवस्थित प्रयोगकर्ताहरू हाल पा ...

                                               

भिङ्गल

भिङ्गल एक विश्वव्यापी सामाजिक सञ्जाल सेवा हो। बिङ्गल संसार भरि २६ वटा भाषाहरूमा उपलब्ध छ। जुलाई २०१२ मा यसको परीक्षण वेब सेवाको सुरुवात गरिएको थियो भने मोबाइल अनुप्रयोगमा यो फेब्रुअरी २०१३ मा सुरु गरिएको थियो। सुरुवात देखिनै, भिङ्गलसँग सम्बन्धित देशहरूको सङ्ख्या २०० पुगेको छ जसले गर्दा यो विश्वव्यापी सेवा बनेको छ। सन् २०१५ को अन्त्यसम्म, कोरियामा टुइटरपछि यो सबैभन्दा लोकप्रिय बनेको थियो।

                                               

ग्यादर डटकम

ग्यादर वा ग्यादर डटकम एक सामाजिक सञ्जाल वेबसाइट थियो जुन विभिन्न सामाजिक, राजनीतिक र सांस्कृतिक शीर्षकहरूको छलफलबाट अन्तरक्रियालाई प्रोत्साहित गर्नका लागि सृजना गरिएको थियो। यसको प्रधान कार्यालय म्यासेचुसेट्स अवस्थित थियो। सन् २०१५ मा यो पूर्ण रूपमा बन्द भएको थियो।

                                               

स्काइरक डटकम

स्काइरक डटकम फ्रान्समा आधारित एक सामाजिक सञ्जाल सेवा तथा वेबसाइट हो जसले यसमा दर्ता भएका प्रयोगकर्ताहरूलाई नि: शुल्कको लागि निजीकृत वेब ठाउँ प्रदान गर्दछ। यो ब्लग बनाउन, प्रोफाइल थप्न र अन्य दर्ता भएका व्यक्तिसँग सन्देशहरू साटासाट गर्न यसले सक्षम बनाएको छ। साइटले सदस्यहरूको सङ्गीत रचनाहरूमा समर्पित ब्लगहरू सृजना गर्न पनि सम्भव बनाउँदछ। यो हाल ७ वटा भाषामा उपलब्ध छ जसमा फ्रान्सेली, अङ्ग्रेजी, जर्मनेली, पोर्चुगाली, डच, इटालीयाली, स्पेनी लगायतका भाषाहरू समावेश छन्। कम्पनीको प्रधान कार्यालय फ्रान्सको राजधानी पेरिसमा अवस्थित छ। यसको संस्थापक, पियरे बेल्लङ्गरले यसलाई फ्रान्सेली स्काइरक रेडियोसँग ...

                                               

नेटलग

नेटलग बेल्जियमको एक सामाजिक सञ्जाल सेवा थियो जुन विश्वव्यापी युवा जनसाङ्ख्यिकीयमा लक्षित थियो। नेटलगमा, सदस्यहरूले आफ्नै वेब पृष्ठ सृजना गर्न, नयाँ व्यक्तिहरूसँग भेट्न, वार्ता गर्न, खेलहरू खेल्न, श्रव्य दृश्यहरू साझेदारी गर्न र ब्लगहरू सार्वजनिक गर्न सक्दछन्। वेबसाइटलाई लोरेञ्ज बोगार्ट र टुन कोपेन्सद्वारा बेल्जियमको राजधानी जेण्टमा डोमेन नाम एएसएल डटटिओको नामबाट संयुक्त रूपमा स्थापना गरिएको थियो। सन् २००२ मा वेबसाइटको नाम रेडबक्समा परिवर्तन गरिएको थियो र यो बेल्जियमका युवाहरूका लागि लक्षित थियो। सन् २००५ देखि, यो सामाजिक सञ्जाल युरोप र युरोप बाहिरका अन्य देशहरूमा उपलब्ध गराइएको थियो। लगभग ...

                                     

ⓘ सामाजिक सञ्जाल

सामाजिक सञ्जाल अन्तरक्रियात्मक कम्प्युटर-मध्यस्थता प्रविधि हो जसले आभासी समुदाय र सञ्जालहरू मार्फत जानकारी, विचार, रूचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा दिन्छ। यो व्यक्तिहरू र समुदायलाई साझा सहभागी बनाउने एउटा माध्यम पनि हो। यसको उपयोग सामाजिक सम्बन्ध वाहेक उपयोगकर्ता सामग्रीलाई संशोधनको लागि उच्च पारस्परिक मञ्च बनाउनको लागि मोबाइल र वेब आधारित प्रविधिको प्रयोगको रूपमा समेत हेर्न सकिन्छ।

                                     

1. स्वरूप

सामाजिक सञ्जालको धेरै रुप छन् जसमा इन्टरनेट फोरम, वेबलग, सामाजिक ब्लग, माइक्रोब्लगिङ, विकी, सामाजिक सञ्जाल, पोडकास्ट, तस्वीर, भिडियो, चलचित्र आदि सबै आउने गरेको छ। आफ्नो सेवाहरू अनुसार सामाजिक सञ्जालको लागि धेरै सञ्चार प्रविधिहरू उपलब्ध छ। उदाहरणको लागि-

  • ब्लग र माइक्रोब्लग उदाहरणको लागि, ट्विटर
  • सामाजिक सञ्जाल वेबसाइट उदाहरणको लागि, फेसबुक
  • सहयोगी परियोजना उदाहरणको लागि, विकिपिडिया
  • आभासी सामाजिक संसार जस्तै सेकेन्ड लाइफ
  • सामाजिक खबर सञ्जाल वेबसाइट उदाहरणको लागि, डिग र लेकरनेट
  • सामग्री समुदाय उदाहरणको लागि, युट्युब र डेलिमोसन
  • आभासी खेल संसार उदाहरको लागि, वर्ल्ड अफ वारक्राफ्ट
                                     

2. विशेषता

सामाजिक सञ्जालमा पहुँच, आवृत्ति, प्रयोग, ताजापन र स्थायित्व जस्ता तत्वहरू सामेल रहेका छन्। निएलसनका अनुसार ‘इन्टरनेट प्रयोगकर्ताहरू अन्य वेबसाइटहरूको अपेक्षा सामाजिक सञ्जाल वेबसाइटहरूमा बढी समय व्यतित गर्ने गर्छन्।

वर्तमान विश्वमा दुई किसिमको सभ्यता, भर्चुअल र भौतिक सभ्यताको सुरुवात भइसकेको छ। आउने केही दशकभित्रै संसारको जनसङ्ख्याभन्दा दुई तीन गुणा बढी जनसङ्ख्या इन्टरनेटमा देखा पर्नेछन्। वास्तवमा बदलिदो परिवेशसँगै इन्टरनेट एउटा यस्तो प्रविधिको रूपमा हाम्रो सामुन्ने आएको छ जो उपयोगको लागि सबैलाई उपलब्ध छ र सर्वहितमा छ।

                                     
  • चर त र सम म तस व र र प ठ थप न सक दछन र ट इटर र फ सब क जस त अन य स म ज क सञ ज ल स व हर म उन हर क स मग र स झ द र गर न सक दछन बब ल स ग भ क त न इञ ज न
  • म इस प स अङ ग र ज Myspace एक स म ज क सञ ज ल ह ज न स प स फ क म ड य क स व म त वम रह क छ Exclusive: The Bleak Financial Numbers From The MySpace
  • प थ सक षम तस व र स झ द र तथ सन द श स व प रद न गर न एक स म ज क सञ ज ल स व थ य ज न म ब इल उपकरणहर क ल ग न भ म बर म स र गर एक थ य स व ल
  • म स क सक र य प रय गकर त हर स म ज क सञ ज ल ख ल, स म ज क सञ ज ल स व र बढ द म ब इल अन प रय गहर क सफलत दर म पन गर न एक तर क हर ह स म न यतय म ट र कहर
  • भ ङ गल क र य ल 빙글 सम द यम आध र त एक स म ज क सञ ज ल स व ह भ ङ गल एक व श वव य प स म ज क सञ ज ल स व ह ब ङ गल स स र भर वट भ ष हर म उपलब ध
  • व ग य दर डटकम अन व द त न प ल श र षक - भ ल एक स म ज क सञ ज ल व बस इट थ य ज न व भ न न स म ज क र जन त क र स स क त क श र षकहर क छलफलब ट अन तरक र य ल ई
  • स क इरक डटकम फ र न सम आध र त एक स म ज क सञ ज ल स व तथ व बस इट ह जसल यसम दर त भएक प रय गकर त हर ल ई न श ल कक ल ग न ज क त व ब ठ उ प रद न गर दछ
  • न टलग प र व फ सबक स र ब ङबक सक र पम पर च त ब ल ज यमक एक स म ज क सञ ज ल स व थ य ज न व श वव य प य व जनस ङ ख य क यम लक ष त थ य न टलगम सदस यहर ल
  • अन तरप र ट मह ल सञ ज ल न प लक व भ न न र जन त क दलस ग सम बन ध त मह ल हर क सञ ज ल ह सञ ज लम न प ल क ग र स, न कप एम ल न कप म ओव द क न द र
  • र स ВКонтакте, न प ल सम पर कम रहन एक र स अनल इन स म ज क सञ च र म ध यम र स म ज क सञ ज ल स व ह य भन द बढ भ ष हर म उपलब ध भएत पन य र स
सरा लारसनले प्राप्त गरेका पुरस्कार तथा मनोनयनहरूको सूची
                                               

सरा लारसनले प्राप्त गरेका पुरस्कार तथा मनोनयनहरूको सूची

स्विडेनी गायिका सरा लारसनले साङ्गीतिक क्षेत्रहरूमा विभिन्न पुरस्कारहरू जस्तै तीन पटक एमटिभी युरोपेली सङ्गीत पुरस्कार आठ पटक रकब्योर्नेन पुरस्कार प्राप्त गरेकी छिन्। यसका अतिरिक्त उनले एघार मनोनयनमा चार पटक ग्रामीस पुरस्कार पनि हात परेकी छिन् जसलाई स्विडेनी सङ्गीत क्षेत्रको ग्रामी पुरस्कार सरह मानिएको छ।