Back

ⓘ पागलपन्ती (२०१९ चलचित्र)




                                     

ⓘ पागलपन्ती (२०१९ चलचित्र)

पागलपन्ती अनीस बज्मी द्वारा निर्देशित र भूषण कुमार, अभिषेक पाठक, कृष्ण कुमार कुमार मंगत पाठक द्वारा निर्मित एक आगामी भारतीय हिन्दी भाषाको एक्शन हास्य चलचित्र हो । चलचित्रमा अनिल कपूर, जोन अब्राहम, इलियाना डीक्रुज, अरशद वारसी, पुलकित सम्राट, कृति खरबन्दा, उर्वशी रौटेला र सौरभ शुक्ला मुख्य भूमिकामा छन् ।

चलचित्रको प्रधान फोटोग्राफी लन्डनमा १७ फेब्रुअरी २०१९ मा सुरु भएको थियो । यो २२ नोभेम्बर २०१९ मा रिलीज भएको थियो ।

                                     

1. कलाकार

  • अनिल कपूर वाइफाइ भाईको रूपमा
  • पुलकित सम्राट चन्दुको रूपमा
  • जोन अब्राहम राज किशोरको रूपमा
  • उर्वशी रौटेला काव्याको रूपमा
  • अरशद वारसी जंकीको रूपमा
  • कृति खरबन्दा जाह्नवीको रूपमा
  • सौरभ शुक्ला राजा साहबको रूपमा
  • इलियाना डीक्रुज संजनाको रूपमा