Back

ⓘ इन्सेन्डिज




                                     

ⓘ इन्सेन्डिज

आफ्नी आमा नवल मर्वानको मृत्युपछि, उनका जुम्ल्याहा सन्तान जीने र साइमन फ्रेञ्च-क्यानेडीयन कानुन व्यवसायी जीन लेबललाइ भेट्न जान्छन् जो नवल मर्वानको रोजगारदाता समेत हुन्छन्। नवलको इच्छापत्र पढेर सुनाउने क्रममा कानुन व्यवसायी जीनले जबसम्म जीने र साइमन आफ्नो रहस्यमयी दाजुलाइ पत्ता लगाउन असमर्थ हुन्छन्, जसको अस्तित्व बारे उनीहरू पहिले देखि नै अनजान थिए, र उनीहरूका पिता, जसबारे उनीहरूको सोचाइ छ कि उनी मरीसके, तबसम्म नवलको अन्तिम संस्कार समेत नगर्नु भनी उल्लेख गरिएको हुन्छ।

                                     

1. बाह्य कडीहरू

  • इन्सेन्डिज बक्स अफिस मोजोमा
  • इन्सेन्डिज मेटाक्रिटिकमा
  • आधिकारिक वेबसाइट
  • इन्टरनेट चलचित्र डेटाबेसमा इन्सेन्डिज
  • रोटेन टमेटोजमा इन्सेन्डिज
  • इन्सेन्डिज अलमुभीमा