Back

ⓘ इन्टरस्टेलर (चलचित्र)




                                     

ⓘ इन्टरस्टेलर (चलचित्र)

इन्टरस्टेलर क्रिस्टोफर नोलनद्वारा निर्देशित, सह-लिखित र सह-निर्मित एक २०१४ महाकाव्य विज्ञान काल्पनिक चलचित्र हो। यसमा म्याथ्यु म्याकोनहे, एनी ह्याथवे, जेसिका चेस्टेन, बिल इरविन, एलेन बर्स्टिन, म्याट डेमन र माइकल केनले अभिनय गरेका छन्। दुःस्थानता भविष्यमा स्थापित गरिएको जहाँ मानवजाति बाँच्न सङ्घर्ष गरिरहेको छ, यस चलचित्रले अन्तरिक्ष यात्रीहरूको समूहलाई अनुसरण गर्दछ जो मानवजातिको लागि नयाँ घरको खोजीमा शनिग्रहको नजीकको वर्महोलबाट पार गर्छन्।

                                     

1. कलाकार

  • एनी ह्याथवे एमेलिया ब्रान्डको रूपमा, नासा वैज्ञानिक र अन्तरिक्ष यात्री।
  • जेसिका चेस्टेन मर्फी कूपरको रूपमा, जोसेफको कान्छी छोरी, जो अन्ततः नासामा योजना ए वैज्ञानिक बन्छिन्।
  • म्याकेन्जी फोय युवा मर्फीको रूपमा
  • म्याथ्यु म्याकोनहे जोसेफ कूपरको रूपमा चलचित्रमा "कूपर" वा "कूप" को रूपमा मात्र उल्लेख छ, एक विधवा नासा पायलट, जो सरकारले एजेन्सी बन्द गरेपछि किसान बनेको छ।
  • एलेन बर्स्टिन वृद्ध मर्फीको रूपमा
                                     

2. बाह्य कडीहरू

  • रोटेन टमेटोजमा इन्टरस्टेलर
  • इन्टरस्टेलर अमेरिकी चलचित्र संस्थान क्याटलगमा
  • इन्टरस्टेलर बक्स अफिस मोजोमा
  • इन्टरस्टेलर अलमुभीमा
  • इन्टरस्टेलर टीसीएम चलचित्र डाटाबेसमा
  • इन्टरस्टेलर मेटाक्रिटिकमा
  • इन्टरनेट चलचित्र डेटाबेसमा इन्टरस्टेलर