Back

ⓘ प्यार का पञ्चनामा २




                                     

ⓘ प्यार का पञ्चनामा २

प्यार का पञ्चनामा २ एक हिन्दी चलचित्र हो । यो २०११ को चलचित्र प्यार का पञ्चनामाको सीक्वल हो । सीक्वल लव रञ्जन द्वारा निर्देशित र वायकम १८ मोशन पिक्चर्स र पैनोरमा स्टूडियो प्रोडक्शन द्वारा निर्मित हो । चलचित्रमा कार्तिक आर्यन, ओमकार कपूर, सनी सिंह, नुसरत भरुचा, इशिता राज शर्मा र सोनाली सहगल छन् । यो चलचित्र १६ अक्टोबर २०१५ मा रिलीज भएको थियो ।

                                     

1. Cast

  • सनी सिंह सिद्धार्थ खन्ना चौकाको रूप मा
  • इशिता राज शर्मा कुसुमको रूप मा
  • कार्तिक आर्यन अंशुल शर्मा गोगोको रूप मा
  • सोनाली सहगल सुप्रियाको रूप मा
  • ओमकार कपूर तरुण ठाकुर ठाकुरको रूप मा
  • नुसरत भरुचा रुचिका "चीकू" खन्नाको रूप मा