Back

ⓘ अनुष्का श्रेष्ठ



                                               

श्रेष्ठ

सुजल श्रेष्ठ-नेपाली फुटबल खेलाडी नवयुग श्रेष्ठ-नेपाली फुटबल खेलाडी

                                               

मिस नेपाल २०१९

मिस नेपाल प्रतियोगिता २०१९ ‘मिस नेपाल’को आयोजना सन् २०१९ मे ९ मा किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना गरिएको थियो। मिस नेपाल २०१९को विजेता शृङ्खला खतिवडाले २०१९ को उपाधि अनुष्का श्रेष्ठलाई प्रदान गरिन्। विजेता अनुष्काले अब २०१९ विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन्। ‘मिस नेपाल’ आयोजनाको २५ औँ वर्ष पुगेको अवसरमा यसपटक पूर्व मिस नेपालहरूलाई समेत सुरुवातमै स्टेजमा निमन्त्रणा गरिएको थियो।

                                               

शृङ्खला खतिवडा

शृङ्खला खतिवडा नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन्। २५ जना सहभागी मध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको–समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस नेपाल बनेकी हुन्।

अनुष्का श्रेष्ठ
                                     

ⓘ अनुष्का श्रेष्ठ

अनुष्का श्रेष्ठको जन्म काठमाडौँ सहरमा भएको थियो भने उनको बाल्यकाल काठमाडौँ सहरमा नै बितेको थियो। उनले आफ्नो विद्यालय तहको शिक्षा तथा +२ तहको शिक्षा काठमाडौँमा नै पूरा गरेकट्ठ थिइन् । त्यसपछि भने उनी बाँकी अध्ययनका लागि अस्ट्रेलिया गएकटी थिइन् । उनले अस्ट्रेलियाको सिड्नीमा स्नातक पूरा गरेकी थिइन् । उनले व्यवस्थापन संकायमा स्नातक गरेकी थिइन्। ।

                                     

1. कला क्षेत्र

अनुष्का श्रेष्ठ मिस नेपाल प्रतियोगितामा सहभागीता जनाउनु पुर्व अस्ट्रेलियाको एक बैङ्कको कर्मचारीका रूपमा काम गर्ने गर्दथिन् । उनी मिस नेपाल २०१९का लागि भनेर अस्ट्रेलियादेखि बैङ्क कर्मचारीको जागिर छाडेर नेपाल आएकी थिइन् । उनले नेपाल लगायत अस्ट्रेलियामा मिस नेपाल २०१९ सहित अन्य सौन्दर्य प्रतियोगिताहरू जितेकी थिइन्। । अनुष्का श्रेष्ठ हालै लन्डनमा सम्पन्न विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड २०१९ को उत्कृष्ट १२ मा छानिन सफल भएकी थिइन्। उत्कृष्ट १२ मा पर्न सफल श्रेष्ठले ब्यूटी विथ अ पर्पस शीर्षकमा पुरस्कार तथा हेड टु हेड विन र मल्टिमिडिया च्याम्पियन पुरस्कार पनि हात पार्न सफल भएकी थिइन्।

                                     

2. सम्मान तथा पुरस्कारहरू

  • मिस नेपाल २०१९ को मिस वर्ड नेपाल २०१९,
  • इन्टेलेक्चुअल तथा यामाहा मिस फ्यासिनो,
  • मल्टिमिडिया च्याम्पियन - मिस वर्ल्ड २०१९, लन्डन
  • ब्यूटी विथ अ पर्पस - मिस वर्ल्ड २०१९, लन्डन
  • द काठमाडौँ पोष्ट मिस,
  • मिस नेपाल ओसिनीया २०१८,
  • मिस नेपाल २०१९ को यमाहा मिस फेसिनो
Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →