Back

ⓘ मोमिना मुस्‍तेहसन




मोमिना मुस्‍तेहसन
                                     

ⓘ मोमिना मुस्‍तेहसन

मोमिना मुस्‍तेहसन एक पाकिस्तानी गायिका, गीतकार, संगीतकार सामाजिक कार्यकर्ता हुन्। सुमधुर आवाज की धनी मोमिना वायलिन, कीबोर्ड और गिटार बजाउन सक्छिन् । न्यू योर्कमा पढाइ को दौरान उनी एक म्यूजिकल बैंडसँग आबद्ध थिइन्। सन् २०१६ मा कोक स्टुडियोमा राहत फतेह अली खानसँग आफरीन आफरीन गीत गाए पश्चात उनी निकै नै लोकप्रिय बनिन्।

उनी शिक्षा र मानसिक स्वास्थ्य जस्ता विभिन्न सामाजिक कारणहरूलाई प्रचार गर्छिन र विशेष गरी पाकिस्तानी महिला र महिलावादको भूमिका जस्ता मुद्दाहरूको बारेमा आवाज उठाउँछिन्। उनी संयुक्त राष्ट्र महिला पाकिस्तानको सदस्य हुन्। सन् २०१७ मा बीबीसीले उनलाई बीबीसीको १०० अधिक प्रभावशाली महिलाहरू मध्ये एक नामांकित गर्यो।