Back

ⓘ सिद्धिविनायक मन्दिर, मुम्बई




सिद्धिविनायक मन्दिर, मुम्बई
                                     

ⓘ सिद्धिविनायक मन्दिर, मुम्बई

श्री सिद्धिविनायक मन्दिर एक हिन्दू मन्दिर हो जुन भगवान गणेश को लागि समर्पित छ । मुम्बई को प्रभादेवीमा स्थित यो मन्दिर देशमा स्थित सबै भन्दा पुजनीय मन्दिरहरु मध्ये एक हो। लक्ष्मण विट्ठु र देउबाई पाटिलले वर्ष १८०१ मा बनाएको यो मन्दिरले अन्तर्राष्ट्रिय प्रशंसा कमाएको छ। भक्तहरूको बढ्दो संख्यालाई समायोजन गर्न श्री सिद्धिविनायक मन्दिरलाई केहि वर्ष पहिले पुनर्स्थापित गरियो । सिद्धिविनयक को अर्थ "गणेशा जसले तपाईँको इच्छा पुरा गर्छन्" हो ।हरेक दिन २५,००० भन्दा बढी भक्तहरूले मन्दिरलाई आफ्नो प्रार्थनाहरू चढाउँछन् र भगवान गणेशको आशीर्वाद माग्दछन् ।

                                     

1. वास्तुकला

मन्दिरको उत्कृष्ट रूपमा डिजाइन गरिएको छ र वास्तवमा मुम्बईको सबैभन्दा शानदार भवन मध्ये एक हो । भगवान गणेश को मूर्ति एक कालो पत्थर देखि बनाइएको हो । गणेश मूर्ति को शूड यसको दाहिने तिर झुन्डिएको छ र आकार चार हातले प्रतिनिधित्व गर्दछ।