Back

ⓘ राजशाही




राजशाही
                                     

ⓘ राजशाही

राजशाही ऐतिहासिक रामपुर चिनारीको नाम रेशमको सहर बङ्गलादेशको महानगर पालिका हो । भने बङ्गलादेशको ठुला सहर मध्ये एक हो । यो सहरमा लगभग १ मिलियन जनसङ्ख्या रहेको छ ।

                                     

1.1. संस्कार मिडिया

Aस्थानीय एफएम स्टेसनहरू, रेडियो पद्मा,९९.२ मेगाहर्ज. रेडियो फोर्टिन ८८.० मेगाहर्ज

                                     

1.2. संस्कार खेलकुद

यस राजशाही सहरमा सहिद कम्रूज्जमन रंगशाल नामक रंगशाला रहेको छ । यो सहिद कम्रूज्जमन रंगशालको कुल दर्शक क्षमता पन्ह्र हजार भन्दा धेरै रहेको १९,००० + छ । जसलाई सामान्यतया राजशाही जिल्ला रंगशाला पनि भन्ने गरिन्छ। आधारभुत रूपमा यो सहिद कम्रूज्जमन रंगशालको प्रयोग क्रिकेट खेलका लागि गर्ने गरिन्छ । यसबाहेक यो सहरमा अन्य विभिन्न प्रकारका अन्तर्राष्ट्रिय स्तरका टेनिस कम्प्लेक्स तथा विभिन्न खेलकुद सम्बन्धि तालिम केन्द्रहरू पनि रहेको छ ।

केही राष्ट्रिय स्तरका उत्कृष्ट फुटबल खेलाडीहरू पनि यो सहर वा स्थानमा जन्मिएका थिए । जसका उदाहरणका रूपमा राष्ट्रिय क्लब स्तरीय खेलाडीहरू डिगोन्टो प्रोशरी तथा सोनली ओटिटलाई लिन सकिन्छ । यो सहरमा केही स्तरीय फुटबल तालिम केन्द्रहरू समेत रहेको छ । भने फुटबलको जिल्ला रंगशाला पनि रहेको छ ।

राजशाही हक्कीका लागि पनि प्रसिद्ध ठाउँ होख । रमजशाहीमा विभिन्न प्रकारका स्थानीय हक्की क्लबहरू छन् भने विभिन्न खाले हक्कि प्रतियोगिताहरू पनि हुने गर्दछन् ।

                                     

2. स्वास्थ्य

यो सहरमा धेरै सरकारी तथा गैर सरकारी हस्पिटलहरू रहेको छ । यहाँ रहेको राजशाही मेडिकल कलेज|हस्पिटल एक प्रमुख हस्पिटल तथा शैक्षिक संस्था हो । यस्तै गरी यहाँ विभिन्न बालबालिका मैत्री हस्पिटलहरू छन्,एउटा छाती सम्बन्धि हस्पिटल,एउटा जिल्ला स्तरीय सरकारी हस्पिटल र क्रिश्चियन मार्गिहरूको हस्पिटल पनि यो सहरमा प्रमुख रूपमा रहेको छ । साथै दुईवटा निजी मेडिकल कलेज हस्पिटल पनि यो सहरमा रहेको छ ।

                                     

3. शिक्षा

राजशाही बङ्गलादेशको एक महत्त्वपूर्ण शैक्षिक केन्द्रीय क्षेत्र हो । त्यसैले राजशाहीलाई बङ्गलादेशको शैक्षिक सहर भन्ने गरिन्छ । यो सहरमा धेरै संख्यामा सरकारी तथा गैरसरकारी शैक्षिक संस्थाहरू रहेको छ । यो सहरमा रहेको राजशाही कलेज ढाका कलेज पछिको बङ्गलादेशकै सबैभन्दा पुरानो कलेज हो । यस्तै युनिभर्सिटी अफ राजशाही पनि बङ्गलादेशको दोस्रो पुरानो विश्वविद्यालय हो । जसलाई राजशाही इन्जिनियरिङ कलेजको नामबाट पनि चिन्ने गरिन्छ।

सहायक शैक्षिक संस्थाहरूको सुचि:

                                     

4. बाह्य कडी

  • E-Rajshahi in English, an online portal for information and government services managed by Rajshahi City Corporation
  • World-Airport-Codes.com, information on Shah Mokhdum Airport
  • Map of Rajshahi District
  • FinancialExpress-bd.com, News about LSE survey
  • Betar.org.be, Radio Bangladesh website for information on Bangladesh Betar