ⓘ Free online encyclopedia. Did you know? page 99



                                               

कहिले तिम्रो पछ्यौरिमा

कहिले तिम्रो पछ्यौरिमा एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो। यस गीतमा स्वर नेपाली तथा हिन्दी गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल एवम् स्थापित गायक उदितनारायण झाको रहेको छ। यो उदितनारायण झाको गीति सङ्गालो उपहारमा समावेश गीत हो। ...

                                               

गोठालो जाँदा (गीत)

गोठालो जाँदा एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो। यस गीतमा स्वर नेपाली गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल गायिका कुन्ती मोक्तानको रहेको छ। यो बहुचर्चित गीत भएकाले विभिन्न राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल भएको थियो। यो ...

                                               

तिमी बिनाको जीवन

तिमी बिनाको जीवन प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो। यस गीतमा स्वर नेपाली गीत सङ्गीत नेपालमा ख्याति कमाउन सफल गायक नरेन्द्र प्यासीको रहेको छ। "तिमी बिनाको जीवन" नरेन्द्र प्यासीको वासना गीति सङ्गालोमा समावेश गीत हो। यस गीतलाई छायाङ्कन शिव राम श् ...

                                               

बल गरेर त्यो मन यता

बल गरेर त्यो मन यता एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो। यस गीतमा स्वर नेपाली गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल गायक स्वरूप राज आचार्यको रहेको छ। यो स्वरूप राज आचार्यको गीति सङ्गालो किरण-२ मा समावेश गीत हो। यसले उत्कृष्ट गीत ...

                                               

मुल हौ भने (गीत)

मुल हौ भने एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो। यस गीतमा स्वर नेपाली गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल गायक एवम् स्थापित गायक हेमन्त शर्माको रहेको छ। यो एक नारायण भण्डारीको गीति सङ्गालो आत्मीयमा समावेश एक गीत हो। यस गीतमा छा ...

                                               

लाजको लाली (गीत)

लाजको लाली एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो। यस गीतमा स्वर पुरुष तर्फ नेपाली तथा हिन्दी गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल एवम् स्थापित गायक उदितनारायण झाको रहेको छ भने महिला तर्फ मल्लिका कार्कीको रहेको छ। यो उदितनारायण झा ...

                                               

लाली गुराँस अजम्बरी (कुन्ती मोक्तानको गीत)

लाली गुराँस अजम्बरी एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो। यस गीतमा स्वर नेपाली गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल गायिका कुन्ती मोक्तानको रहेको छ। यो कुन्ति मोक्तानको छैटौँ गीति सङ्गालो कमेरोमा समावेश सर्वाधिक लोकप्रिय गीत हो। ...

                                               

शहिदगेट

वास्तुविद शंकर नाथ रिमालको डिजाईनमा तयार गरिएको र प्रारम्भमा नेपाल स्मारकले चिनिने २०१९मा प्यागोडा शैलीमा निर्माण सम्पन्न गरिएको उक्त स्मारक भक्तपुरको स्वर्ण द्वारबाट प्रभावित रहेको रिमालको भनाई छ । उहाका अनुसार नक्सांकन हुँदा स्तम्भ गेटका हिसाबल ...

                                               

इन्जिन

इन्जिन इन्धनमा रहेको रासायनिक शक्ति लाई यान्त्रिक शक्ति मा रुपान्तरण गर्ने यन्त्र हो।ताप इन्जिनहरूले इन्धनलाई ताप शक्ति बनाउँदछ जुन त्यसपछि काम गर्न प्रयोग गरिन्छ। इलेक्ट्रिक मोटर्सले विद्युतीय ऊर्जालाई यान्त्रिक गतिमा बदलिदिन्छ। जैविक प्रणालीमा, ...

                                               

फोर स्ट्रोक इन्जिन

वर्तमान युगमा कार, ट्रक, मोटरसाइकल र विमान आदिमा प्रयोग हुने आन्तरिक दहन इन्जिनहरू प्रायः चार स्ट्रोक इन्जिन हुन्। फोर स्ट्रोक भनेको इन्धनबाट मेकानिकल ऊर्जामा रूपान्तरणको चक्र कुल चार चरणमा सम्पन्न हुन्छ। यी चरणहरू वा स्ट्रोकहरूलाई क्रमशः इन्टेक, ...

                                               

वाष्प इन्जिन

वाष्पयान या बाफको इन्जिन एक प्रकारको उष्मीय इन्जिनहो जसले कार्य गर्नको लागि जल-वाष्पको प्रयोग गर्दछ। बाफको इन्जिन अधिकांशतः वाह्य दहन इन्जिन हुन्छन् जसमा रैंकाइन चक्र नामक ताप-चक्र उपयोगमा ल्याइन्छ। केही वाष्पयान सौर्य उर्जा, नविकरणीय उर्जा या जि ...

                                               

कोल (यन्त्र)

thumb|right|250px| कोल तेल निकाल्न प्रयोग गरिने एक परम्परागत यन्त्र हो ।कोल तोरी, तिल पेल्नका लागि परम्परागत रूपमा प्रयोग गर्दै आएको ठूलो जातो जस्तो यन्त्र हो । यसको माथिल्लो भागमा लिङ्ग ठड्याईएको हुन्छ र त्यसमा जोडिएको त्रिकोण आकारको काठको दलिनल ...

                                               

क्यालकुलेटर

क्यालकुलेटर एक यन्त्र हो जुन गणितका हिसाब गर्न प्रयोग गरिन्छ। पहिलो क्यालकुलेटर १९६०s मा बनेको थियो। पहिले अवाकस जस्ता यन्त्र क्यालकुलेटरको रूपमा प्रयोग गर्ने चलन थियो भने मेकानिकल क्यालकुलेटर १७औ सताब्दीमा बनेको थियो।

                                               

एकादशी तिथि

एकादशी हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई भनिन्छ। यो तिथि महिनामा दुई पल्ट पूर्णिमापछि र औंसी पछि पर्छ । पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सना ...

                                               

आसकोटे बकुल्ला

आसकोटे बकुल्ला, बकुल्लो प्रजातिको एक सानो चरा हो। यस सुन्दर चराको प्वाँख सेतो र माटो रङ्गको हुन्छ र यसको ढाडको पछाडिपट्टि खैरो धर्सा हुन्छ भने यसको चुच्चो पहेँलो हुन्छ र चुच्चोको सबैभन्दा तल्लो भाग कालो रङ्गको हुन्छ। यो चरा पुर्व जगत बाट उत्पत्ति ...

                                               

उत्क्रोशी फ्यालफ्याले

उत्क्रोशी फ्यालफ्याले नेपाल लगायत भारतीय उपमहाद्वीपका केही राष्ट्रहरूमा पाइने फ्यालफ्यालेको एक प्रजाति हो। यो चराको प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा सङ्कटापन्न अवस्थामा सूचिकृत छ। यसलाई अङ्ग्रेजीमा ब्ल्याक-बेलिड टर्न भनिन्छ।

                                               

काँडे भ्याकुर

काँडे भ्याकुर नेपालमा मात्र पाइने पंक्षी हो । विश्वमा अन्त कतै नपाइने काडे भ्याकुर काठमाडौँ, ललितपुरमा पाइन्छ । नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर चितवनमा पनि फेला परेको छ । काँडे भ्याकुर विशेष गरी काठमाडौँको गोदावरी र धादिङको उत्तरी भे ...

                                               

काँसे घाँसेचरी

काँसे घाँसेचरी नेपाल लगायत भारतीय उपमहाद्वीपको भूभागमा पाइने घाँसेचरीको एक प्रजाति हो। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील अवस्थामा सूचिकृत छ।

                                               

कालीकण्ठ डुबुल्कीचरा

कालीकण्ठ डुबुल्की चरा ग्रेब प्रजातिका हाँसहरू मध्ये एक सदस्य हो । यस पक्षीको टाउको र घाँटी कालो तथा खैरो हुन्छ। यो जातको चरा अस्ट्रेलिया र अन्टार्टिका बाहेक सबै महादेशहरूमा पाइन्छन्।

                                               

कालीकण्ठे सारस

कालीकण्ठे सारस नेपाललगायत तिब्बती पठार देखि भारत तथा भुटानसम्म पाइने सरसको एक प्रजाति हो। यसको उचाई १३९ सेमी तथा तौल ५०५ किलोग्राम हुन्छ। यसको अङ्ग्रेजीमा ब्ल्याक नेक्ड क्रेन भनिन्छ ।

                                               

कालो जुनबकुल्ला

कालो जुनबकुल्ला बकुल्ला प्रजातिमा पर्ने एक पंक्षी हो। यस प्रजातिले पुर्वी जगतका एसिया, बङ्गलादेश, पाकिस्तान, भारत, श्रीलङ्का, चीन इन्डोनेसिया र अस्ट्रेलियाबाट प्रजनन सुरुवात गरेको थियो। यो पंक्षीले विषेशगरी एकैठाँउमा बस्ने गर्छ भने कहिलेकाँही छोट ...

                                               

काश्मिरी अर्जुनक

भाले काश्मिरी अर्जुनकको तल्लो भाग बढी गाढारातो लालकण्ठे अर्जुनकको तुलनामा र व्यापक फैलिएको साथै कण्ठ छाती किनार फिक्का कालो हुन्छ। पोथी काश्मिरी अर्जुनक र पहिलो हिउँदका केही भाले लालकण्ठे अर्जुनक जस्तै देखिन्छन् तर कण्ठ बढी कैला जुन छातीमा अझ बढी ...

                                               

कृष्णपंख गंगाचिल

कृष्णपंख गङ्गाचिल युरोपको आन्ध्र महासागरको तट क्षेत्रहरूमा पाइने गङ्गाचिलको ठुलो आकारको प्रजाति हो। यो प्रजाति हिउँदमा दक्षिण देखि पश्चिम अफ्रिका, उत्तर अमेरिकाको तटीय क्षेत्र तथा नेपाल लगायत एसियाक केही भूभागहरूमा बसाई सर्ने गर्छन।

                                               

कैलोटाउके हाँस

कैलोटाउके हाँसको ठूलो नाप र गुम्बज आकारको टाउको हुन्छ। उडानको अवस्थामा यसको पङ्खाहरू फिक्का पुस्रो र फुस्रो अग्रपङ्खले गर्दा यसको माथिल्लो पखेटाको बनावट अरू उपजाति भन्दा भिन्न हुन्छ। यसको भालेको कटुस रङको टाउको, कालो छाती र फुस्रो माथिल्लो भाग तथ ...

                                               

खडाई भ्याकुर

खडाई भ्याकुर नेपालमा पाइने भ्याकुर प्रजातिको चरा हो। यो प्रजाति संरक्षणको हिसाबले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील अवस्थामा सूचिकृत छ। खडाई भ्याकुर माथिल्लो भाग ठाडा धर्का रहित कैलोखैरो, सेतो कण्ठ र मैलो रङ्को तल्लो भाग ...

                                               

खरमुजुर

खरमुजुर अथवा खरमयुर नेपाललगायत भारतीय उपमहाद्वीपमा पाइने एक प्रकारको चराको प्रजाति हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यस प्रजातिलाईरातो सूचीमा सूचिकृत गरेको छ। यसलाई अङ्ग्रेजीमा बेङ्गाल फ्लोरिक्यान भनिन्छ ।

                                               

गुलाफीटाउके हाँस

गुलाफीटाउके हाँस भालेको गुलाफी टाउको र ठोँड तथा गाढा खैरो शरीर हुन्छ । पोथीको फुस्रो फुस्रो गुलाफी टाउको र फिक्का खैरो शरीर हुन्छ । यसको शरीरको लम्बाई लगभग ४१ देखि ४३ सेन्टिमिटर हुन्छ ।

                                               

गोमायु महाचील

गोमायु महाचील लगभग ६२ देखि ८१ सेन्टिमिटर २४-३२ इन्च लामो तथा पंखेटा फिजाउँदा १.६५ देखि २.१५ मिटर ५.४-७.१ फिट लामो तथा भालेको तौल २ देखि ३.५ किलोग्राम ४.४-७.७ पाउण्ड र पोथीको तौल २.३ देखि ४.९ किलोग्राम ५.१- १०.८ पाउण्ड हुन्छ। यो महाचील जीवहार लघु ...

                                               

गोलासिनी भारद्वाज

गोलासिनी भारद्वाज नेपालमा पाइने भारद्वाज प्रजातिको चरा हो। यो प्रजाति युरोपदेखि एसिया हुँदै न्युजिल्यान्ड, अस्ट्रेलिया तथा हवाइयन टापूसम्म पाइने गर्छ। यसको लम्बाई १८ देखि १९ सेन्टिमिटर हुन्छ।

                                               

घाउँके हावासील

घाउँके हावासील हावासील प्रजातिमा पर्ने एक प्रकारको ठूलो आकार भएको पंक्षी हो। यस प्रजातिको पंक्षीले दक्षिण एसिया देखि दक्षिण पाकिस्तान, भारत र इण्डोनेसियामा प्रजनन गर्ने गर्छ। यो पंक्षी विशेषगरी ठूलो टापु र तटीय क्षेत्रमा पाइने गर्दछ। यस पंक्षीलाई ...

                                               

घुँगीफोर गरुड

घुँगीफोर गरुड नेपालमा पाइने एक प्रकारको चराको नाम हो । नेपालको तराई क्षेत्रमा पानीको छेउछाउ वस्न रुचाउने लोपोन्मुख जातको चरा | यसको प्रमुख आहार शङ्खेकिरा भएकोले यसको नाम घुङ्गीफोर रहन गएको हो ।

                                               

घेघरी घाँसेफिस्टो

घेघरी घाँसेफिस्टो नेपाल लगायत दक्षिण एसियाका भूभागमा पाइने घाँसेफिस्टो एक प्रजाति हो। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील अवस्थामा सूचिकृत छ। यसलाई अङ्ग्रेजीमा ग्रे-काउन्ड प्रिनिया भनिन्छ।

                                               

चित्रशिर बगेडी

चित्रशिर बगेडी टड्कारो देखिने टाउकोको बुट्टाहरू चौडा आँखीभौँ, तालुछेउ र कानढकनीको गाढा किनारा छातीमा कैला ठाडा धर्सा, सेता पेट, कैलो गर्दन र स्पष्ट सेतो मध्य ढकनीरेखी भएको हुन्छ । तालुका प्वाँखहरु बारम्बार उठाउँदा कल्की परेकको देखिने हुन्छ ।

                                               

चीर

चीर फिजान्ट परिवारको संवेदनशील अवस्थामा प्रजाति हो। यो चरा क्याट्रेअस वर्गमा पर्ने एक मात्र प्रजाति हो। यसलाई अङ्ग्रेजीमा चिर फिजान्ट भनिन्छ।

                                               

छोटाखुट्टे बकुल्ला

छोटाखुट्टे बकुल्ला बकुल्ला प्रजातिमा पर्ने एक सानो आकारको बकुल्ला हो। यस पंक्षीको आकार सानो भएका कारण यसलाई सानो बकुल्ला पनि भन्ने गरिन्छ। यस पंक्षीको पछाडिको भाग गाढा खैरो हुन्छ भने यसको बाक्लो खैरो रङ्गको घाँटी हुन्छ। यस प्रजातिका पंक्षीको लामो ...

                                               

जलेवा

जलेवा नेपालमा पाइने एक प्रकारको चरा हो। यो चरा हिँउदको समयमा मौसम छल्नका लागि नेपालमा आउने गर्दछ। त्यसैले नेपालका लागि जलेवा एक आगन्तुक चराका रूपमा लिन सकिन्छ।

                                               

जीवाहार महाचील

जीवाहार महाचील नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यो चरा उत्तरी युरोपदेखि युरेसिया हुँदै मध्यपूर्व, दक्षिणी तथा पूर्वी एसिया सम्म पाइने गर्छ। यसको बैज्ञानिक नाम clanga प्राचिन ग्रिक शब्द κλαγγή बाट आएको हो जसको अर्थ "चिच्याउनु" हुन्छ। यसलाई ...

                                               

झाँझर चिउवा

झाँझर चिउवा नेपाल लगायत दक्षिणी एसियामा पाइने चिउवाको एक प्रजाति हो। यिनीहरूको मुख्य आहारा माछा हुन् तर यिनीहरूले पनि साना क्रस्टेशियनहरू र कीराका लार्भाहरू पनि खाने गर्छन्। यसलाई अङ्ग्रेजीमा इन्डियन स्किमर भनिन्छ।

                                               

ठुलो जुनबकुल्ला

ठुलो जुनबकुल्ला हिलोमा हिड्न सक्ने, बकुल्ला प्रजातिको जुनबकुल्ला उपप्रजातिमा पर्ने एक चरा हो। यसका दुईवटा उपप्रजातिहरू रहेका छन्, जसमा एउटा दक्षिणी जातिको चराले भने युरोप, एसिया र अफ्रिकाको उत्तरी तटिय क्षेत्रमा प्रजनन गर्दछ भने अर्को उत्तरी जाति ...

                                               

ठूलो घाउँके हावासील

ठूलो घाउँके हावासील नेपाल लगायत दक्षिणपूर्वी युरोप, एसिया तथा अफ्रिकाका सिमसार क्षेत्र तथा ताल तलैया वरपर पाइने हावासील प्रजातिको चरा हो। यो चरा दक्षिणपुर्वी युरोप देखि एसिया र अफ्रिकाका नदी र तालहरूमा प्रजनन गर्ने गर्छ। यो चरा विश्वभरी छरिएर बस् ...

                                               

ठूलो वनबकुल्ला

ठूलो वनबकुल्ला बकुल्लाको प्रजातिको चराको हो । यो चरा नेपाल लगायत भारतको हिमाली क्षेत्रहरू, उत्तरपूर्वी बङ्गलादेश, बर्मा तथा भुटानमा पाइने गर्छ । अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा यसलाई खतराको अवस्थामा सूचिकृत गरिएको छ ।

                                               

डंगर गिद्ध

यो एक मध्यम आकारको गिद्ध हो यसको टाउको र घाँटिमा रौं हुदैनन् । यसका प्वाँखहरू धेरै चौडाइका हुन्छन् र पुछर सानो हुन्छ । यो ग्रिफन गिद्ध भन्दा निकै सानो हुन्छ र यसको घाँटिमा सेता प्वाँखहरूको गुच्छा हुन्छ । वयस्कको सेतो पीठ, पुट्ठा र प्वाँखहरूको भित ...

                                               

डाँफे

डाँफे नेपालमा पाइने एक चरा हो । यो नेपालको राष्ट्रिय पंक्षी हो, जबकि यो उत्तराखण्डमा डाँफे नामले नै चिनिन्छ र त्यहाँको प्रान्तीय पंक्षी पनि हो। हालमा नयाँ प्रकारको डाँफे पक्षीको प्रजातिको पहिचान अरुणाचल प्रदेशमा भएको छ। खोजीको लागि सर्वेक्षण चलिर ...

                                               

डुबुल्कीचरा

डुबुल्कीचरा वा पन्डुब्बी हाँस ग्रेब प्रजातिको हाँसहरू मध्ये एक सानो सदस्य हो। यस चरालाई टाढाबाट हेर्‍यो भने सबै कालो देखिन्छ तर नजिकबाट हेर्दा खेरि यो पंक्षी हल्का सेतो देखिन्छ। यो पंक्षीको घाँटी वरिपरि खैरो धब्बाहरू हुन्छन् भने यस पंक्षीको पखेटा ...

                                               

तराई बाँदरचरी

तराई बाँदरचरी नेपालको पूर्वी तथा तराई भूभाग, भारतको अरुणान्चल प्रदेश तथा आसाम तथा बङ्गलादेशको कतै कतै पाइएको अभिलेख छ । नेपालको तराईमा १९ औँ शताब्दीमा मात्र अभिलेखन गरिएको थियो । यो चरा १५० मी. को उँचाई सम्म पाइएकको थियो।

                                               

तोप बाज

तोप बाज नेपालमा पाइने एक प्रकारको बाजको प्रजातिको चरा हो । युरोप देखि एसिया हुँदै मंचुरियासम्म पाइने यो प्रजाति हिउँदमा एसियाका भूभाग तथा अरबी उपमहाद्वीपसम्म बसाई सराई गर्ने गर्छ।

                                               

थोप्ला चुच्चे नादुन हाँस

थोप्ला चुच्चे नादुन हाँस पूर्वी तथा दक्षिणपूर्वी एसियामा पाइने हाँसको एक प्रजाति हो । यसको प्रजातिलाई पहिला नादुन हाँसको उपप्रजातिको रूपमा लिइन्थ्यो । यसको नामकरण यसको ठुँडोमा भएको पहेँलो थोप्लाले गर्दा भएको हो ।

                                               

देवहाँस

देवहाँस नेपाललगायत पूर्वी एसियामा पाइने एक प्रकारको चराको प्रजाति हो । प्रजनन समयमा दक्षिणपूर्वी रसिया तथा उत्तरपूर्वी चिन बस्ने यो चरा हिउँदमा नेपाल लगायत दक्षिणी तथा दक्षिणपूर्वी एसियासम्म बसाई सर्ने गर्छ। यसलाई अङ्ग्रेजीमा बैर्स पोकर्ड भनिन्छ ।

                                               

ध्यानी बकुल्ला

ध्यानी बकुल्ला ठूलो दायरामा पाइने, पानी वा हिलोमा हिड्न सक्ने बकुल्लो प्रजातिको चरा हो। यसको बैज्ञानिक नाम ल्याटिन भाषाबाट उत्पत्ति भएको थियो। यो प्रजाति पश्चिमी र दक्षिणी यूरोपमा छरिएर रहेका छन् यसका साथै यो अफ्रिका, र मध्य, दक्षिणी, र पूर्वी एस ...

                                               

नर्कट भ्याकुर

नर्कट भ्याकुर नेपाल लगायत दक्षिण एसियाको रैथाने प्रजाति हो। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील अवस्थामा सूचिकृत छ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →