ⓘ Free online encyclopedia. Did you know? page 91



                                               

कास्कीकोट

कास्कीकोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति थियो। वि.सं.२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविसहरु विघटन भएको थियो। यस गाविसमा गुप्तकालीका मन् ...

                                               

घान्द्रुक गाउँ विकास समिति

घान्द्रुक नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति थियो। वि.सं.२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविसक प्रबधन विघटन गरेको थियो। कास्की जिल्लाको उत्त ...

                                               

थुम्की

थुम्की नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू जटेश्वरको मन्दिर, चण्डीस्थान मन्दिर आदि रहेका छन भने फल्याङ्गकोट दरबार, चण्डीस्थान डाँडा ...

                                               

देउराली, कास्की

देउराली नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो गाविस पोखराबाट करीब २६ किलोमिटर दूरीमा रहेको छ। कृषि मुख्य पेशाको रूपमा रहेको भएपनि यहाँका धेरै युवाहरू वैदेशिक रोजगारीमा लागेका पाइन्छ। देउ ...

                                               

धम्पुस

धम्पुस नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो ठाउँमा ६२० वटा घर छन। यहाँ पुग्नको लागि पर्यटकहरू गाडिमा भन्दा पैदल मानै जाने गर्छन्। यो ठाउँ अझ फ्लिम सुटिङ्को लागि निकै प्रसिद्ध छ। यस गावि ...

                                               

निर्मलपोखरी

निर्मलपोखरी नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा गणेश स्थान, कोत भैरव मन्दिर, जलकन्यादेखि मन्दिर, शिव मन्दिर, जलदेवी मन्दिर, गोपेश्वर शिव मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकी ...

                                               

माझठाना

माझठाना नेपालको गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका वडा नं २८ मा अवस्थित छ। बि. सं. २०७२ सालमा नेपालको संविधान जारी भए पश्चात साविकको माझठाना गाविसका वडा नं २ र ३ मादी गाउँपालिका अन्तर्गत रहे भने बाँकी वडाहररू तथा साविकको कालिका गाविसका केह ...

                                               

मिजुरेडाँडा

मिजुरेडाँडा नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। हाल मादि गाऊँपालिका वडा ८,९ मा पर्ने यस गाविसमा हालसम्म एक मात्र उच्च माध्यमिक बिध्यालय श्री हिमालय माध्यमिक बिध्यालय पर्यटकिय एब सांस्कृति ...

                                               

खैराला

खैराला नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित गाउँ विकास समिती हो।यसबारे पत्रकार शिवराज योगीले लेखेका छन्- बशन्तपञ्चमी संगै सुटुक्क बसन्त ऋतुको आगमन भैसकेको छ। यो मौसमले खैरालाको सुन्दरतामा एक पटक फेरि यौवन ल ...

                                               

प्रतापपुर, कैलाली

सुदूरपश्चिमाञ्चल क्षेत्र को कैलाली जिल्ला सेती अञ्चल मा पनें गाविस प्रतापपुर हो।यो गाविस को क्षेत्रफल 14.04 रहेको छ। यो गाविस मा पथरिया नदी परद छ। यस गाउ विकास समिति मा नौ वडा रहेका छन। प्रतापपुर वनवषाॅ धनचैया सोनपुर खमरिया बङगालिपुर एकलघरूवा यस ...

                                               

मोहन्याल

मोहन्याल नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित गाउँ विकास समिती हो। कार्तिकेय देवताको नामबाट नामकरण गरिएको हुँदा मोहन्याल गाउ विकास समिति नाम रहेको हो। केदार पुत्र मोहन्याल बोगटानका शक्तिशालि देवता हुन्। यो ...

                                               

चिसापानी, खोटाङ

चिसापानी, खोटाङ खोटाङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो ठाउमा जानको लागि उदयपुर्को बेल्टार् हुदै जानु पर्छ चिसापानी जाने क्रम्मा बाटामा राम्र ठाउ हरू भेटिन्छन् जस्तै सुगाचरि डाडा छुइला बुवाजर् घाट् हुदै बुवा खोलाको बगर् र ठुलो घुम्ति हु ...

                                               

जालपा

नेपालको पूर्वी पहाडमा रहेको खोटाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जालपाको पहिचान र परिचय एउटा गाविस क्षेत्रमा सिमित नरहेर यसले त्यस भेगका अन्य गाविसको क्षेत्रलाई पनि समेट्न थालेको छ । जालपाको विकास प्रयास र गरिमा बृद्धिमा त्यसैले यस भेगका जनताको ...

                                               

दुर्छिम

दुर्छिम गाविस पूर्वी नेपालको पहाडी भूभागमा अवस्थित छ । यसको पूर्वमा महादेवस्थान गाविस तथा हलेसी महादेव, पश्चिममा च्यास्मिटार उत्तरमा मंगलटार तथा दुधकोशी नदी रहेको छ । यस नदीले खोटाङ र ओखलढुंगा जिल्लालाई छुट्याएको छ । त्यस्तै दक्षिणमा सुनकोशी नदी ...

                                               

शान्तिपुर, गुल्मी

शान्तिपुर, गुल्मी गुल्मी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। शान्तिपुर गुल्मी जिल्ला को एउटा विकसित ठाउँ हो! अहिले एस ठाउँ मा हाइद्रोपवर बनेपछि धेरै ले शान्तिपुर चिनेका हुन्! येस क्षेत्रका वरी परि चन्द्रकोट,रेमि भंजेंग बिशुखर्क हर्राचौर वुल् ...

                                               

हर्मिचौर

हर्मिचौर गुल्मी जिल्लामा अवस्थित कालीगण्डकी गाउँपालिका को वडा नं १ हर्मिचौर हो । हर्मीचौर गुल्मि जिल्लाको नमुना गाउँपालीका को नमुना वडा मध्ये पर्दछ । संसार सबै भन्दा ठूलो शिला शालीग्राम जादा हर्मिचौर हुदै ६/७ कि.मि अगाडि जानु पर्छ । नेपालको सबै भ ...

                                               

घ्याल्चोक

घ्याल्चोक नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, गण्डकी अञ्चलको गोरखा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। गोरखा जिल्लाको सुदुर दक्षिण पाटामा रहेको बुढीगण्डकी र त्रिशुली नदीको काखामा हुर्किएको एउटा गाविसको रूपमा परिचित यस घ्याल्चोक तरकारी खेतीको ...

                                               

ताकुमझा लाँकुरिबोट

ताकुमझा लाँकुरिबोट गोर्खा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। ताकु माझ लाँकुरिबोट र ताकुकोट दुई गाउँहरू बिक्रम् सम्बत् २०२० साल तिर एउटै गाउँपञ्चायत अन्तरगत पर्दथे। जसको सिमना पूर्बमा पन्दुन्ग पस्चिम् म दरौंदी नदि उत्तरमा शौरपनि एवं दक्षिणमा ...

                                               

ताप्ले

ताप्ले गोर्खा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अन्चल गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं १ मा यस ताप्ले गाविस पर्दछ । यस जिल्ला सदरमुकाम देखि पूर्वोत्तर दिशा तर्फ १२ किमिको दुरीमा अवस्थित य ...

                                               

बुङकोट

बुङकोट गोर्खा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। गोरखा जिल्लाको मध्यपूर्वी भागमा अवस्थित गा.वि.स. बुंकोट एक पहाडी गाउँ हो। शाब्दिक अथृमा बुङ् र कोट शब्दको सिङ्गो रूप बुंकोट हुन आउँछ। उकीकरण पूर्व विभिन्न राज्य रजौटाहरको शासन केन्द्र जहाँ पछ ...

                                               

वार्पाक

वार्पाक गोर्खा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। वार्पाक भिक्टोरिया क्रस विजेता गजे घलेको जन्मस्थल पनि हो। पर्यटकीय आकर्षणको केन्द्र यो स्थानमा हाल होमस्टे सेवा समेत सञ्चालनमा रहेको छ। प्राचिन घनावस्ति, स्थानीय परिकारको मजा, घले जातिका सां ...

                                               

श्रीनाथकोट

श्रीनाथकोट गोर्खा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। पूर्वमा ताकुकोट पश्चिममा थालाजुङ्ग उत्तरमा जौवारी र दक्षिणमा छोप्राक र गुखु गा.वि.स.को बीचमा अबस्थित कोट नै सिरानचोक कोट हो। यो टापु समुन्द्र सतहबाट करिब १९७४ मीटरमा रहेको छ।

                                               

सउरपानी

गोरखा जिल्लाको सदरमुकाम पोखरी थोकबाट उत्तर तर्फ करिव ३५ किलोमिटरको दुरीमा यो गाबिस पर्ने गर्दछ । उत्तरमा सिम्जुङ्ग, घ्याच्चोक र बारपाक, पूर्वमा स्वारा, दक्षिणमा ताकुकोट, दक्षिण पश्चिममा ताकुमाझ लाँकुरीबोट र उत्तर पश्चिममा मुच्चेक गा बि ससँग जोडिए ...

                                               

गुठीचौर

जुम्ला सदरमुकाम खलङ्गाबाट पूर्वी भेगमा पर्ने गुठीचौर उपत्यकाको फाँटिलो भूभाग पुग्न सदरमुकामबाट छ घन्टे पैदल हिड्नु पर्छ | अथवा नेपालगन्ज, सुर्खेत, दैलेख, कालीकोट हुँदै दुई दिन गाडी यात्रा पार गर्नुपर्छ। सुर्खेतबाट जुम्ला सदरमुकाम पुग्न मोटरमा दुई ...

                                               

डाँगीबारी

डाँगीबारी नेपालको मेची अञ्चलको झापा जिल्लाको एक गाउँ विकास समिति हो।यसको पुर्वमा गरामनी र दक्षिणी भेगमा चकचकी गाबिस रहेको छ भने पुर्व उत्तरमा बिर्तामोड नगरपालिका र कनकाई नगरपलिका रहेको छ।भने पश्चिममा सरणामती गाबिस र केही सुरुङ्गा पर्दछ ।यो ठाउँमा ...

                                               

बुधबारे

नेपालको सन् २००१ को जनगणना अनुसार बुधबारेको जनसङ्ख्या १९,७४२ छ। यस मध्य पुरुष ५०%, र महिला ५०% छन्। यसको उत्तर तिर इलाम जिल्ला र शान्तिनगर गा.बि.स. पर्छ । पूर्वमा शान्तिनगर । दक्षिणमा शनिश्चरे र अर्जुनधारा पर्छ । पश्चिममा यहि गा. बि. स.बाट फुटेको ...

                                               

सुरुङ्गा

सुरुङ्गा झापा जिल्लाको कन्काई नगरपालिकामा पर्ने एक व्यापारिक केन्द्र हो। पहिले सुरुङ्गा गाउँ विकास समितिको रूपमा रहेको यो ठाउँ र तत्कालिन सुरुङ्गा र घैलाडुवा गाविस मिलेर वि.स. २०७१ जेठदेखि कन्काई नगरपालिका बनेको हो। यो ठाँउ कन्काई नदिको पुर्वी तट ...

                                               

भागेश्वर

भागेश्वर नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, महाकाली अञ्चलको डडेलधुरा जिल्लामा अवस्थित गाउँ विकास समिति हो ।भागेश्वर देवताको नामले भागेश्वर गाउँ विकास समितिको नामाकरण भएको हो | यहाँ भागेश्वर देवताको बारेमा जान्नु जरुरि भएको कारण भागेश्वरको ब ...

                                               

घाङल

घाडल नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र, सेती अञ्चलको डोटी जिल्लामा अवस्थित एक गाउँ विकास समिति थियो। हाल घाङल गाउँ विकास समितिका सम्पूर्ण वडाहरू बडीकेदार गाउंपालिकाको वडा नं. ३ कायम भएको छ।

                                               

बर्छेन

बर्छेन नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र, सेती अञ्चलको डोटी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो स्थान डोटी जिल्लाको सदरमुकामदेखि दक्षिण तर्फ तल्लो वोगटान क्षेत्रमा पर्दछ । यो गाउँ विकास समितिमा पुग्न डोटी जिल्लाको सदरमुकामबाट दुई दिन ...

                                               

ओलाङ्चुङ गोला

ओलाङ्चुङ गोला नेपालको पूर्वाञ्चल विकास क्षेत्र, मेची अञ्चलको ताप्लेजुङ जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्वको स्थल हो। नेपालको तिव्वतसंगको एक नाकाको रूपमा उदाउने स्थलहरूमध्ये ओलाङ्चुङ गोला पनि एक हो। समुन्द्री सतहदेखि ३,२४० मिटरको उचाईमा ...

                                               

साँवा

साँवा नेपालको मेची अञ्चलको ताप्लेजुङ जिल्लाको एक गाँउ विकास समिति हो। ताप्लेजुङ जिल्लाको क्षेत्र नंबर २ मा अबस्थित साँबा एउटा रमाइलो गाउँ हो। यस गाउँ बिकाश समितीको छिमेकी गाउँहरू पापुङ,नाल्बु,थुकिमा,लिबाङ र मामांखे हुन।यहाँको जन संख्या सन् २०११ क ...

                                               

नर्जामण्डप

नुवाकोट जिल्लाको ६१ वटा गाउँ विकास समितिहरु मध्येको नर्जामण्डप गाउँ विकास समिति विभिध किसिमको भौगोलिकता रहेको स्थानका रूपमा रहेको छ । बेशी, टार देखि उच्च पहाडी भाग रहेको नर्जामण्डप गाउँ विकास समितिका सबै टोल विकासको पुर्वाधार सडकबाट सम्पन्न रहेको ...

                                               

अर्गली

अर्गली पाल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । सन २०११ को जनगणना अनुसार ३,३९३ जना ८१९ घरधुरिमा बस्दथे । अर्गली गाविसमा जम्मा ९ वटा वडा रहेका छन । अर्गली पहाडहरूबाट घेरिएको सुन्दर समथर क्षेत्र हो । ख्याहा, रिडी, कालीपार यसका छिमेकि गाउँहर ...

                                               

अर्जुनचौपारी

अर्जुनचौपारी नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको एक गाँउ विकास समिति हो। यो गाउँ विकास समिति जिल्ला सदरमुकाम देखि करिब १० कि.मि. पश्चिममा अवस्थित छ। यो गाविसको अक्षांसीय स्थिति २८ डिग्री १६ मिनेट उत्तरदेखि २८ डिग्री २२ मिनेट उत्तर र देशान्तर ...

                                               

चापाकोट, स्याङ्जा

चापाकोट नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको एक गाउँ विकास समिति हो । स्याङ्जा जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्ने चापाकोट नेपालको अति नै रमणीय, सुन्दर, शान्त ठाउँ मध्यको एक हो । चारै तर्फबाट डाँडाले घेरिएको चापाकोटलाई नेपालको एक नमुना उपत ...

                                               

फापरथुम

गा.वि.स.को वस्तुगत विवरण तयारीका लागि ढाँचा तयार गर्ने क्रममा प्राप्त विभिन्न साहित्यको सैद्धान्तिक अध्ययन गरिएको भएता पनि वास्तविक रूपमा सम्बन्धित क्षेत्रमा परीक्षण गर्न वाँकी रहेको हुनाले सुधार गर्नुपर्ने हुन सक्छ। यसैगरी भौगोलिक, सामाजिक, धार् ...

                                               

वाङसिङ देउराली

बाङसिङ देउराली नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको एक गाउँ विकास समिति हो। मुख्यतया बाहुन, क्षेत्री, दमाई, कामी र सार्की जातिको बसोबास रहेको यो गाउँ दुईतिरबाट सामुदायिक वनले घेरिएको छ । पर्यटकीय क्षेत्र पञ्चासे र डहरे देउरालीको काखमा अवस्थित ...

                                               

साँखर

विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. र सेखाम गाउँ विकास समितिहरूलाई समेटेर चापाकोट नगरपालिका घोषणा गर्यो । साँखरलाई चापाकोटमा समायोज ...

                                               

गौमुल गाउँपालिका

गौमुल गाउँपालिका बाजुरा जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो । । विक्रम सम्वत् २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने निर्णय भएपछि बाजुरा जिल्लामा पर्ने साविकका बडिमालिका नगरपालिका, मानाकोट र दहक ...

                                               

छेडेदह गाउँपालिका

छेडेदह गाउँपालिका बाजुरा जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने निर्णय गरेपछि बाजुरा जिल्लामा पर्ने साविकका कांडा, जयवागेश्वरी, डोगडी, गुदुखाती र आटि ...

                                               

त्रिवेणी नगरपालिका

त्रिवेणी नगरपालिका नेपालको बाजुरा जिल्लामा अवस्थित एक नगरपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने निर्णय गरेपछि बाजुरा जिल्लामा पर्ने साविकका तोलि, कैलाशमाण्डौ र छतारा गाउँ विकास समित ...

                                               

पाण्डव गुफा गाउँपालिका

पाण्डव गुफा गाउँपालिका बाजुरा जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने निर्णय भएपछि बाजुरा जिल्लामा पर्ने साविकका गोत्री र जगन्नाथ गाउँ विकास समिति हरू ...

                                               

बुढीगंगा नगरपालिका

बुढीगंगा नगरपालिका नेपालको बाजुरा जिल्ला अवस्थित नौ वटा स्थानीय तहहरू मध्येको एक नगरपालिका हो । नेपालको संविधान २०७२ को निर्माण पश्चात राज्य पुनर्संरचनाको क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालमा ७४४ वटा स्थानीय तह निर्माण गर्ने ...

                                               

स्वामीकार्तिक गाउँपालिका

स्वामीकार्तिक गाउँपालिका बाजुरा जिल्लामा अवस्थित नेपालकोे एक गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने निर्णय गरेपछि बाजुरा जिल्लामा पर्ने साविकका जुकोट र साप्पाटा गाउँ विकास समिति ...

                                               

हिमाली गाउँपालिका

हिमाली गाउँपालिका बाजुरा जिल्ला मा अवस्थित नेपालको एक गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने निर्णय भएपछि बाजुरा जिल्लामा पर्ने साविकका बिच्छया, रुगिन र बांधु गाउँ विकास समिति ह ...

                                               

अग्नीसाइर कृष्णासवरन गाउँपालिका

अग्नीसाइर कृष्णासवरन गाउँपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा अग्नीसाइर कृष्णासवरन लाई गाउँपालिका घोषित गरेको हो । अग्नीसाइर कृष्णासवरन लाई गाउँपालिका ...

                                               

छिन्नमस्ता गाउँपालिका

छिन्नमस्ता गाउँपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो।नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा छिन्नमस्ता लाई गाउँपालिका घोषित गरेको हो। छिन्नमस्ता गाउँपालिका घोषित गर्दा सप्तरीका साविक बरही बिर ...

                                               

तिरहुत गाउँपालिका

तिरहुत गाउँपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा तिरहुत गाउँपालिका लाई गाउँपालिका घोषित गरेको हो । तिरहुत लाई गाउँपालिका घोषित गर्दा सप्तरीका साविक त्र ...

                                               

तिलाठी कोईलाडी गाउँपालिका

तिलाठी कोईलाडी गाउँपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा तिलाठी कोईलाडी लाई गाउँपालिका घोषित गरेको हो । तिलाठी कोईलाडी गाउँपालिका घोषित गर्दा सप्तरीका ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →