ⓘ Free online encyclopedia. Did you know? page 9



                                               

कृष्ण प्रसाद यादव

कृष्णप्रसाद यादव नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ४१ वर्षीय यादवले विद्यार्थी राजनीति मार्फत २०३६ सालबाट राजनीतिक जीवन शुरु गर्नुभएको हो। त्यसपछिका विभिन्न प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहँदै आएका यादव हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हु ...

                                               

कृष्ण प्रसाद सापकोटा

कृष्ण प्रसाद सापकोटा काभ्रेपलाञ्चोक, क्षेत्र नं. ३बाट निर्वाचित सभासदले आफ्नो राजनीतिक जीवनको प्रारम्भ पञ्चायत व्यवस्थाबाट गर्नुभएको हो। २०४३ सालमा जिल्ला पञ्चायत सदस्य रहनुभएका सापकोटा २०४६ पछि नेकपा माले सँग सम्बद्ध रही आउनुभएको छ। २०४६मा पार्ट ...

                                               

कृष्ण बराल

कृष्ण बराल नेपाली भाषाका साहित्यकार हुन् । उनले कथा, उपन्यास र निबन्ध लगायतका आधा दर्जन जति कृतिहरू प्रकाशित गरिसकेका छन् । उनले लेखेका कृतिहरूमा प्राय जीवनलाई हेर्ने दृष्टिकोण गहन र दार्शनिक रहेको पाइन्छ ।

                                               

कृष्णदत्त पनेरु

कृष्णदत्त पनेरु को जन्म बि. सं. १९९८ मङ्सिर २० गते बुवा हरिदत्त पनेरु र आमा कौशिला देवी पनेरुको कोखबाट डडेल्धुरा जिल्लाको अजयमेरु गा. बि. स. ६, सिम भन्ने गाउँमा भएको हो । प्राथमिक स्तरको अध्ययन डडेल्धुरा जिल्लामा नै गरेका पनेरु थप अध्ययनका लागि भ ...

                                               

कृष्णप्रकाश श्रेष्ठ

रूसी महावीरहरूको कथा बालसाहित्य, वि.सं. २०५८ रूसमा नेपालको छवि शोध, वि.सं. २०५६ इ.भा. मिनाएभको नेपाल यात्रानुभव, वि.सं. २०२८ मार्क्स इन्गेल्स राजनीति, सन् १९७९ रूसमा नेपालको अध्ययन निबन्ध, वि.सं. २०३७ उपहार शिक्षा, सन् १९७८ दर्शनशास्त्रको प्रारम् ...

                                               

कृष्णप्रसाद कोइराला

कृष्णप्रसाद कोइराला नेपालका समाजसुधारक तथा राजनीतिज्ञ थिए। उनका ३ छोराहरू विभिन्न समयमा नेपालका प्रधानमन्त्री बने। मातृकाप्रसाद कोइराला २००८ साल विश्वेश्वर प्रसाद कोइराला २०१६ साल र गिरिजाप्रसाद कोइराला २०४८ सालमा नेपालको प्रधानमन्त्री बनेका थिए। ...

                                               

कृष्णप्रसाद पराजुली

कृष्णप्रसाद पराजुली नेपाली साहित्यकार थिए । उनका बालसाहित्य/कविता/समालोचना/व्याकरण लगायत विभिन्न विधाका ३ दर्जन जति कृति प्रकाशित छन् ।

                                               

कृष्णप्रसाद भट्टराई

कृष्णप्रसाद भट्टराई नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री थिए। यिनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ साल ...

                                               

कृष्णप्रसाद शर्मा वस्ती

धनकुटामा जन्मिएका कृष्णप्रसाद शर्मा वस्ती संस्कृत साहित्य र पुराणेतिहास विषयका आचार्य हुन् । उनले वाराणसेय संस्कृत विश्वविद्यालयबाट पुराणेतिहास विषयमा आचार्य तथा त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एम.ए. गरेका हुन् । संस्कृत र नेपाली दुबै विषयका ज ...

                                               

कृष्णबहादुर महरा

कृष्णबहादुर महरा अमरसिंह नेपालको सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाका पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य हुन् । उनी थुनामा बसेर जबर्जस्ती करणी प्रयासको मुद्दाको प्रतिरक्षा गरिरहेका थिए भने अदालतले उनलाई सफाई दिएको थियो।

                                               

कृष्णभूषण बल

कृष्णभूषण बल एक सशक्त तथा कालजेयी नेपाली कवि हुन् । नबुझिने र नअर्थिने प्रयोगवादी धाराबाट नेपाली कविताको अस्तित्व माथि नै आशङ्का उठिरहेको सन्दर्भमा नेपाली कवितालाई सम्प्रेष्य विम्ब र भाषाशैलीका माध्यमबाट पाठकसँग पुनः तादात्म्य सम्बन्ध जोड्नमा कवि ...

                                               

कृष्णमान श्रेष्ठ (खेलाडी)

श्रेष्ठको जन्म वि.सं. २०२२ साल जेठ ८ गते भएको हो। उनको निधन वि.सं. २०६९ चैत १ गते त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौंमा भयो। उनी लामो समयदेखि नशासम्बन्धी रोगले पीडित थिए। उनको वि.सं. २०६९ चैत १ गते पशुपति आर्यघाटमा दाहसंस्कार गरियो। उनका ...

                                               

कृष्णमोहन श्रेष्ठ

कृष्णमोहन श्रेष्ठ नेपालको शसस्त्र प्रहरी बलका पहिलो महानिरिक्षक थिए। उनको २०५९ माघ १२ गते माओवादीहरूले ललितपुरको बागडोलमा गोली हानी हत्या गरे। श्रेष्ठ नेपालको द्व्न्द्वमा मारिने सबै भन्दा उच्च तहका सुरक्षाकर्मी हुन्। तत्कालिन सशस्त्र प्रहरी बलका ...

                                               

कृष्णलाल अधिकारी

कृष्णलाल अधिकारी नेपालका प्रथम साहित्यिक शहीद हुन्। राणा कालमा मकैको खेती नामक पुस्तक लेखे वापत उनलाई थुनियो र कारागारमा नै उनको निधन भयो। कृष्णलाल अधिकारीको जन्म वि.सं. १९४४ माघ २४ गते हालको रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा भएको थियो। उहाँ ...

                                               

कृष्णसेन

कृष्णसेन इच्छुक नेपालका युवा पत्रकार थिए । माओवादी सशस्त्र विद्रोहका बेला नेकपा माओवादीको मुखपत्र जनादेशका कृष्णसेन इच्छुकको जन्म वि.सं. २०१३ साल कार्तिक ३ गतेका दिन भारतको देहरादुनमा भएको थियो । यिनी द्न्द्वकालमा राज्य पक्षबाट मारिएका थिए।

                                               

कृष्णहरि बराल

कृष्णहरि बराल नेपाली कवि, गीतकार एवम् साहित्यकार हुन्। उनको जन्म ४ जनवरी १९५४ मा सिन्धुली जिल्लाको हत्पतेमा भएको हो। उनको पहिलो नाम सुब्बासाप थियो। घरमा सबैले बराललाई सुब्बासाप भनेर बोलाउँथे। सन् १९७७ मा म भक्त हुँ यो देशको नामक कविताबाट चर्चा पा ...

                                               

कृष्णा अमात्य

कृष्णा अमात्य प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहबाट प्रभावित भएर राजनीतिमा होमिएकी, समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। काठमाडौँ निवासी अमात्य २०५१ सालको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं.४बाट नेपाली कांग्रेस ...

                                               

केई निशिकोरी

केई निशिकोरी एक व्यवसायिक जापानी टेनिस खेलाडी हुन् । उनी वर्तमान समयमा टेनिस सङ्घद्वारा जारी एकल पुरुष टेनिस खेलाडीहरूको क्रमाङ्कमा पाँचौ क्रममा रहेका छन् । उनी एक मात्र जापानी एकल पुरुष टेनिस खेलाडी हुन् जो एटिपी क्रमाङ्क सूचीमा १० स्थान भित्र अ ...

                                               

केकी अधिकारी

केकी अधिकारी एक नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् । उनी थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् । उनले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा ...

                                               

केदार घिमिरे

केदार घिमिरे नेपालका हाँस्य कलाकार तथा अभिनेता हुन्। उनी "मेरी बास्सै" नामक टेलिशृङ्खलाबाट लोकप्रिय बनेका हुन् । उनी हेटौडाका स्थानीय बासिन्दा हुन् । उनी हास्य टेलिसिरियल मेरी बास्सैमा माग्ने बुढाको भुमिकामा अभिनय गर्ने कलाकार हुन् । उनलाई माग्ने ...

                                               

केदार शर्मा

केदार शर्मा नेपाली लेखक तथा सञ्चारकर्मी हुन्। इलाम जिल्लाको मा माघे गाउँमा जन्मेका शर्माले हिमाल खबर पत्रिका, गाउँघर-भित्ते पत्रिका, वातावरण-भित्ते पत्रिका लगायत दर्जन जति पुस्तक एवं पत्रपत्रिकाको सम्पादन गरेका छन्।

                                               

केदारनाथ श्रेष्ठ

डा. केदारनाथ श्रेष्ठ बरिष्ठ शिक्षाविद् हुनुहुन्छ। उहाँले शिक्षाक्षेत्रमा निकै लामो समय काम गर्नुभएको छ। सबै कामका बारेमा लेख्दा निकै लामो विवरण बन्छ। शिक्षाकै क्षेत्रमा काम गर्दा उहाँ विश्वका धेरै देश जानुभएको छ। शिक्षाका विषयमा विभिन्न पुस्तक, ल ...

                                               

केदारमान व्यथित

केदारमान व्यथित नेपालका चर्चित साहित्यकार हुन्। यिनी नेपालका पूर्वमन्त्री पनि हुन्। यिनी वि. स‌ं. २०१७ पुष १मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि वि. स‌ं. २०१९ चैत २ ...

                                               

केपी खनाल

केपी खनाल अछाम जिल्लाको रामारोशन गाउँपालिकामा जन्मिएका एक सामाजिक अभियन्ता हुन्। उनलाई देशको कान्छो सामाजिक अभियन्ताका रूपमा पनि चिनिन्छ।

                                               

केशर सम्शेर राणा

केशर सम्शेर राणा नेपालका विद्वान व्यक्ति तथा पूर्वमन्त्री थिए। राणा प्रधानमन्त्री चन्द्र शम्शेरका छोरा केशर सम्शेर अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरका पालामा सेनाको दोस्रो कमाण्डर जंगीलाठ थिए। प्रजातन्त्रको स्थापना पछि यिनी नेपाली सेनाको प्रध ...

                                               

केशरजंग रायमाझी

केशरजंग रायमाझी नेपाल कम्युनिष्ट पार्टीका पूर्व महासचिव, पूर्वमन्त्री, पूर्व राजसभा स्थायी समितिका सभापति र नेपालका राजनीतिज्ञ थिए। क्युबाका नेता फिडेल क्यास्ट्रो, सोभियत संघका निकिता खु्रस्चेभ, चीनका माओ त्से तुङ, भियतनामका हो चि मिहृसम्म उनको न ...

                                               

केशव कुमार बुढाथोकी

केशव कुमार बुढाथोकी झापा क्षेत्र नं.५बाट निर्वाचित नेपाली कांग्रेसका सभासदले आफ्नो राजनीतिक जीवन चार दशक भन्दा अघि, २०२४ सालमा, विद्यार्थी आन्दोलन मार्फत शुरु गर्नुभएको हो। विद्यार्थी आन्दोलनका क्रममा आफ्ना दाइ, मामाहरू निर्वासनमा गएपछि त्यसबाट प ...

                                               

केशव राई

केशव राई माओवादी सभासद् राज्य समिति सदस्य हुनुहुन्छ। ०४३ देखि माले अखिलबाट राजनीति थाल्नुभएका राई ०५९मा माओवादीले गठन गरेको ओखलढुङ्गा जनसरकार प्रमुख हुनुभएको थियो। ०५८ देखि माओवादीमा भूमिगत हुनुभएका राई माओवादी ओखलढुङ्गा सचिव र क्षेत्रीय ब्युरो स ...

                                               

केशव स्थापित

केशव स्थापित काठमाडौँ महानगरपालिकाका पूर्व नगर-प्रमुख हुन्। २०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितले "मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ" भन्ने नारा ल्या ...

                                               

केशवप्रसाद उपाध्याय

डा. केशवप्रसाद उपाध्याय को जन्मस्थान नारायणी अञ्चलको मकवानपुर जिल्ला हो । उनले बालकृष्ण समको दुःखान्त नाट्यचेतना शीर्षकमा शोध पूरा गरी विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । यिनी निबन्धकारका रूपमा पनि परिचित छन्, तर मूलतः यिनी समालोचकै रूपमा प्रत ...

                                               

केशवप्रसाद नेपाल

केशवप्रसाद नेपाल सभासद नेपाल माओवादी कार्यालय सचिव तथा संयुक्त जनक्रान्तिकारी परिषद्को केन्द्रीय सदस्य पनि हुनुहुन्छ। नेकपा एकताकेन्द्र मसाल चार टुक्रा भएपछि एउटा समूहको नेतृत्व उहाँले गर्नुभएको थियो। जुन पार्टीको नाउँ थियो नेकपा ००६। त्यसको नेपा ...

                                               

कैलाश सत्यार्थी

कैलाश सत्यार्थी भारतको एउटा बाल अधिकार कार्यकर्ता हुन् जसलाई सन् २०१४ मा शान्तिको लागि नोबेल पुरस्कार ले सम्मानित गरिएको छ । उनी बाल श्रम विरुद्ध भारतीय अभियानमा १९९० को दशक देखि नै सक्रिय रहेका छन् । उनी द्वारा सञ्चालित सङ्गठनको नाम हो - बचपन बच ...

                                               

विश्वेश्वरप्रसाद कोइराला

विश्वेश्वर प्रसाद कोइराला नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार थिए । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना ...

                                               

कोइलीदेवी

वि. सं. २०६४ पुस ६ गते काठमाडौँमा कोइलीदेवीको निधन भयो। निधनअघि छ वर्षदेखि मुटुरोगले सताएको थियो। उनी काठमाडौँ, घट्टेकुलोस्थित निवासमा भान्जीसँग बस्दै आएकी थिइन्। उनको वि.सं. २०६४ पुस ६ गते नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।

                                               

कोएनाराड एलेस्ट

कोएनाराड एलेस्ट बेल्जियमका प्राच्य लेखक र बीस भन्दा बढी पुस्तकहरूको लेखक हुन्। उनले हिन्दू धर्म, धर्म, राजनीति र इतिहास सम्बन्धी पुस्तकहरू लेखेका छन्।

                                               

कोप्पिल्लिल राधाकृष्णन

कोप्पिल्लिल राधाकृष्णन भारतीय वैज्ञानिक हुन् । उनी सन् २०१४ को डिसेम्बर देखि भारतीय विज्ञान तथा प्राविधिक इन्जिनियरिङ संस्थानका अध्यक्ष हुन् तथा उनी भारतीय अन्तरिक्ष विज्ञान तथा प्राविधिक संस्थानका अध्यक्ष हुन् । राधाकृष्णनले यसभन्दा पूर्व भारतीय ...

                                               

कोर्बिन ब्लू

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। कोर्बिन ब्लू जन्म फरवरी २१, १९८९ । एक अमेरिकी अभिनेता, मोडल, नृत्यांगना, निर्माता, गायक र गीतकार हुन। उनले यो पनि एक संगीत क्यारियरको पीछा छ, र १ मे, ...

                                               

क्याथरिन बिगलो

क्याथरिन बिगलो एक अमेरिकी फिल्म निर्देशिका हुन् । उनीले द हर्ट लकर, जिरो डार्क थर्टी, नियर डार्क जस्ता प्रशिद्ध हरर फ्लिमहरू निर्माण गरेकी छिन् र २००९ को गोल्डन ग्लोब अवार्ड फर बेस्ट ड्रामा पाएकी थिइन।

                                               

क्याथी हिल्टन

क्याथी हिल्टन एक अमेरिकी अभिनेत्री, फ्यासन डिजाइनर र समाजसेवी हुन् । उनी समाजसेवी पेरिस हिल्टन तथा फ्यासन डिजाइनर निकी हिल्टनकी आमा हुन् ।

                                               

क्याल्भिन ह्यार्रिस

एडम रिचर्ड वाइल्स एक स्कटल्यान्डेली डिजे, रेकर्ड प्रोड्युसर, रिमिक्सर, गायक तथा गीतकार हुन्। एडम रिचर्ड वाइल्स रङ्गमञ्चनाम क्याल्भिन ह्यार्रिस बाट चर्चित छन्। क्याल्भिन ह्यार्रिस सात ब्रिट पुरस्कार चार पटक ग्रामी पुरस्कार नामाङ्कनमा परिसकेका छन्। ...

                                               

क्रिस्टल डिसुजा

क्रिस्टल डिसुजा एक भारतीय टेलिभिजन अभिनेत्री हुन्। उनी एक हजारोँ मे मेरी बहना हैमा जीविका वढेराको भूमिकाका लागि परिचित छिन्। त्यसपछि उनले एक नई पहचानमा साक्षीको भूमिका भूमिका खेलेकी थिइन्। सन् २०१६ मा, उनले जी टिभीको ब्रह्मराक्षसमा रैनाको भूमिका ...

                                               

क्रिस्टिन स्टेवार्ट

क्रिस्टिन जेम्स स्टेवार्ट एक अमेरिकी अभिनेत्री हुन। उनी चलचित्र द ट्वीलाईट सागाको भूमिका बेला स्वानको रूपमा चर्चित छिन। यसका साथै उनले प्यानिक रुम, जथुरा, इन द ल्यान्ड अफ वुमन, द मेसेन्जर्स, एड्भेन्चरल्यान्ड र द रनअवेज लगायतका चलचित्रहरूमा पनि अभ ...

                                               

क्रिस्टिना अखिवा

क्रिस्टिना अखिवा रूसी - अस्ट्रेलियाली मोडल र अभिनेत्री हुन् । उनले यमला पगला दीवाना २ बाट बलिउडमा आफ्नो अभिनयको सुरुवात गरेकी हुन् । उनले सन् २०१४ मा भारतका सुपरस्टार धर्मेन्द्र, सन्नी देवल र बबी देवल अभिनित चलचित्र यमला पगला दिवानाको दोस्रो भागम ...

                                               

क्रिस्टियानो रोनाल्डो

क्रिस्टियानो रोनाल्डो, पुर्तुगालको राष्ट्रिय फुटबल टोली तथा युभेन्टसका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन्। उनी पुर्तुगाल राष्ट्रिय फुटबल टोलीका कप्तान पनि हुन्। उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भए ...

                                               

क्रिस्टोफर कोलम्बस

क्रिस्टोफर कोलम्बस एक आविस्कारक तथा नाविक थिए। उनको जन्म प्राचिन इटालीको उत्तरपश्चिमी भागमा रहेको जेनोआ गणतन्त्रमा भएको थियो।

                                               

क्लारा जेटकिन

क्लारा जेटकिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको संस्थापक हुन्। उनी महिला मुक्ति आन्दोलनकी अगुवा हुन्। उनी पहिलोपटक महिला मुक्तिको आवाज लिएर आन्दोलनमा आउने पहिलो महिला यीनै थिइन् ।

                                               

क्लियोपेट्रा सातौँ

क्लियोपेट्रा वा क्लियोपेट्रा सातौँ फिलोपाटर प्राचिन इजिप्टको टोलेमिक राज्यकी अन्तिम शासक थिइन। उनले इसापूर्व ५१ देखि इसापूर्व ३० सम्म मिश्र मा स्थित टोलेमिक राज्यमा शासन गरेकी थिइन्। इतिहासकारहरूका अनुसार उनी जति सुन्दर र कामुक थिइन्, त्यो भन्दा ...

                                               

क्षेत्रप्रताप अधिकारी

क्षेत्रप्रताप अधिकारी नेपालका एक बहुप्रतिभाशाली साहित्यकार तथा गीतकार थिए । जीवनको उत्तरार्धमा गीतकारका रूपमा धेरै चर्चा परिचर्चा कमाएका उनलाई नारायण गोपालले गाएको म त लालीगुराँस भएछु., मलाई छोडी मेरो छाया., गोपाल योञ्जनले गाएको शान्तिभन्दा पर अर ...

                                               

खगेन्द्र थापा मगर

खगेन्द्र बहादुर थापा मगर, रूप बहादुर धनमाया थापा मगरका पुत्र, विश्वको सबभन्दा होचो मान्छे हुन, उनको कद ०.६७ नापिएको छ । विश्वका सबभन्दा होचो किशोर, अक्टोबर १४, २०१० मा १८ वर्षको पुगेपछि खगेन्द्रले होचो मान्छे हुने शीर्षक श्रेय एडवार्ड निनो हर्नान ...

                                               

खगेन्द्र संग्रौला

खगेन्द्र संग्रौला नेपालका प्रगतिशील साहित्यकार हुन्। कथा र नाटक विधामा विशेष कलम चलाउने संग्रौला पछिल्लो समयमा विभिन्न पत्रपत्रिकामा राजनीतिक लेख हरू लेख्ने गर्छन्। खगेन्द्र संग्रौलाको जन्म वि सं २००३ मंसीर १० गते पाँचथरको सुभाङ गाउँमा भएको थियो। ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →