ⓘ Free online encyclopedia. Did you know? page 88




                                               

गैराखेत

गैराखेत दैलेख जिल्लाको सिंहासैन गा.बि.स. वार्ड नं ३ मा पर्ने एक गाउँ हो। यहाँ विशेष गरेर चन्द ठकुरी को बसोबास छ I एसको पूर्व तिलेपाटा पश्चिम सिन्हासैन उत्तर राकम कर्णाली र दक्षिर्ण पट्टि पशिका रहेको छ I प्रकिर्ती फलस्वरूप एहाको जमिन खेति योग्य छ ...

                                               

तिलौराकोट

तिलौराकोट कपिलवस्तु जिल्लामा पर्ने एक गाउँ विकास समिति हो। विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्त्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रूपमा चिनिन्छ। जिल्लाको कपिलवस्तु नगरपालिकास्थित शिवगढ गाउँसँगै रहेको तिलौराकोट भगवान् गौतमबुद्धले २९ वर्षब ...

                                               

ताउनी

दैलेख जिल्लाको सिंहासैन गा.बि.स अन्तर्गत पर्ने ताउनि अति सानो गाउँको नाम हो। भोगोलिक आधारले यो गाउँ पिपलकोट को सिमानासँग जोडिएको छ I एस गाउँ को पूर्व पट्टि राँता पश्चिममा पिपलकोटको गोर्खि उत्तर खिड्कीजियुला र दक्षिर्ण तर्फ बाँजकाटिया रहेको छ I पर ...

                                               

खोक्सी

खोक्सी नेपालको सगरमाथा अञ्चलको सिराहा जिल्लाको एक गाउँ हो । यो गाउँ काठमाण्डौ देखि दक्षिणपूर्व १५८ किलोमिटर हवाई मार्गको दुरीमा छ । यहाँ कथवनियाँ, कोईरी, मुस्लिम, अमात, दुसाध, चमार, मलाह, तेली, धोबी आदि जातजातिका मानिसहरू वसोवास गर्दछन् । यो गाउँ ...

                                               

अनुसन्धान योजना

अनुसन्धान योजना भन्नाले अनुसन्धान गर्नु पुर्व गरिन समग्र रणनीति लाई बुझाउँछ ।अनुसन्धान का लागी गरिने तथ्याङक हरु को संग्रह, व्याख्या, विश्लेषण त्यस्तै अनुसन्धान प्रश्न समाधान गर्न गरिने एक तार्किक योजना नै अनुसन्धान योजना हो। अनुसन्धान कर्ता ले आ ...

                                               

लक्की सिमेन्ट

लक्की सिमेन्ट लिमिटेड पाकिस्तानमा रहेको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक हो। यसको सेयर कराची सेयर बजारमा कारोबार गरिएको छ जुन कराची सेयर बजार १०० सूचकाङ्कको एक भाग हो। कराची सेयर बजारमा यसको प्रतीलक हो। कम्पनीको उच्च सेयर मूल्य १०४३.५० पाकिस्तान रुप ...

                                               

ओस्लो विमानस्थल, गार्डेरमोअन

ओस्लो विमानस्थल, गार्डेरमोअन् ओस्लो, नर्वेमा अवस्थित विमानस्थल हो। गार्डेरमोअन् बाहेक ओस्लो क्षेत्र वरिपरि थप दुईवटा सहुलियतदरका विमानस्साथलहरू सान्देफियोर्ड विमानस्थल, टोर्प तथा मोस विमानस्थल, रिग्गे पनि रहेका छन्। गार्डेमोअनले एकप्रकारले नर्वेक ...

                                               

जेन्डेया (एल्बम)

जेन्डेया अमेरिकी गायिका र अभिनेत्री जेन्डेयाद्वारा उपनामित डेब्यू स्टूडियो एल्बम हो, जुन हलिउड रेकर्ड्सद्वारा सेप्टेम्बर १७, २०१३ मा रिलिज गरिएको थियो। डिज्नी च्यानल शृङ्खला शेक इट अपमा अभिनय गरेपछि, जेन्डेयाले हलिउड रेकर्ड्ससँग रेकर्डिङ सम्झौताम ...

                                               

म्याच समूह

म्याच समूह, निगम एक अमेरिकी इण्टरनेट कम्पनी हो जसले ओके कुपिड, प्लेल्ण्टि अफ फिस, टिण्डर र म्याच डटकम सहितका धेरै अनलाइन वार्तालाप वेबसाइटहरूको नियन्त्रण तथा सञ्चालन गर्दछ। म्याच ग्रूपको प्रधान कार्यालय डालस, टेक्ससमा अवस्थित छ।

                                               

फोर्ड मोटर कम्पनी

फोर्ड मोटर कम्पनी एक अमेरिकी बहुराष्ट्रिय वाहन निर्माता कम्पनी हो। यसको मुख्यालय डेट्राइट, मिशिगनको डियरबोर्नमा छ। यो हेनरी फोर्डद्वारा १६ जुन १९०३ मा स्थापित भएको थियो। कम्पनी फोर्ड ब्राण्डबाट अटोमोबाइल र वाणिज्यिक वाहन र लिंकन ब्राण्डबाट अधिकां ...

                                               

फिफा विश्वकपमा उपस्थिति जनाएका राष्ट्रिय फुटबल टिमहरू

फिफा विश्वकप अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धा हो जुन फिफाद्वरा आयोजना हुने गरेको छ। १९३० मा उद्घाटन प्रतियोगिता पछि हरेक चार-चार वर्षको अवधिमा यो प्रतियोगिता हुने गरेको छ। १९४२ र १९४६ को विश्वकप भने अपवाद थियो जब यो द्वितीय विश्वयुद्धको कारण रद ...

                                               

नेपाल उद्योग परिसंघ

नेपाल उद्योग परिसङ्घ नेपालका ठूला तथा मझ्यौला उद्योगीहरूको स‌ंस्था हो। हाल यसका अध्यक्ष नरेन्द्र कुमार बस्न्यात रहेका छन्। नेपालका ठूला अौद्योगिक घराना लगायत २०० वटा उद्योगहरु सदस्य रहेको परिसंघले निम्न प्रकारका सेवाहरू प्रदान गर्दै आएको छ । १) उ ...

                                               

कम्पनी ऐन, २०६३

कम्पनी ऐन, २०६३ नेपालमा कम्पनीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन हो । यो ऐनको प्रस्तावनामा आर्थिक उदारीकरणद्वारा उद्योग, व्यापार व्यवसायका क्षेत्रमा लगानी प्रवद्र्धन गरी मुलुकको आर्थिक विकासमा गतिशीलता ल्याउन तथा कम्पनीको संस्थापना, ...

                                               

बेसिक बैङ्क लिमिटेड

बेसिक बैङ्क लिमिटेड बङ्गलादेशको एक निजी स्वामित्वमा रहेको साना औद्योगिक उद्यमहरूको लगानीको लागि वित्तीय संस्थाको लागि स्थापित एक बैङ्क हो।

                                               

चट्टोग्राम

चट्टोग्राम बङ्गलादेशको एउटा प्रमुख बन्दरगाह र दोश्रो सबैभन्दा ठुलो सहर हो । चट्टोग्राम एउटा गहिरो पानीको प्राकृतिक बन्दरगाह हो । बङ्गालको खाडीको पूर्वी तट र कर्णफुली नदीको मुहानमै स्थित यो सहर देशको दक्षिणी क्षेत्रमा पर्दछ । सन् २०११ मा यसको अनुम ...

                                               

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ एक अन्तर्राष्ट्रिय वायुसेवाहरूको उद्योग व्यापार समूह हो जसको प्रधान कार्यालय मोन्ट्रियल, क्यानाडामा रहेको छ । यही स्थानमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मुख्यालय पनि रहेको छ । यस सङ्गठनको उद्देश्य वायुसेव ...

                                               

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

चिया तथा कफी खती र प्रशोधन गर्ने कार्यमा सामन्जस्यता ल्याउन, आधानिक प्रविधिको प्रयोगदुरा उच्च गुणस्तरको चिया तथा कफी उत्पादन गर्न र बजार व्यवस्थापन तथा निकासी पैठारी गर्ने एक ठोस नीति निर्णय गरी देशमा भएका चिया तथा कफी उधोगहरूको योजनाबद्दा रूपम व ...

                                               

ट्रेड युनियन

ट्रेड युनियन मजदुरहरूको सङ्गठन हो, जसले सामूहिक रूपमा सामूहिक सौदावाजी मार्फत उनीहरूको आपसी हितहरूको संरक्षण र प्रवर्धन गर्न खोज्दछ। ट्रेड युनियन भनेको मजदुरहरूको अवस्था सुधार गर्ने उद्देश्यले गठन गरिएको मजदुरहरूको एक सङ्गठन हो। यो कामदारहरूको हि ...

                                               

डिजिटल प्लेग्राउन्ड

डिजिटल प्लेग्राउन्ड इंएक अमेरिकी अश्लील चलचित्र स्टुडियो हो, जसको मुख्यालय बरबैङ्क, क्यालिफोर्नियामा छ। यसलाई पाँच सबैभन्दा ठूलो अश्‍लील स्टुडियोमध्ये एक भनिएको छ र २००६ मा रोयटर्सले मुठीभर स्टुडियो मध्ये एक भनेर वर्णन गरेको थियो जुन अमेरिकी अश्ल ...

                                               

बायदु

thumb|right|250px|बैदुको केन्द्रीय कार्यालयको चित्र बैदु इन्क सन् २००० जनवरीमा स्थापना भएको चिनिया वेभ सेवा कम्पनी हो, यसको केन्द्रीय कार्यालय बैदु क्याम्स हायडियान जिल्ला बेइजिङमा अवस्थित छ । बैदुले धेरै प्रकारको सेवाहरू प्रदान गर्दै आइरहेको छ ज ...

                                               

युबिएस बैंक

युबिएस एजी एक स्विस बहुराष्ट्रिय वित्तीय सेवा कम्पनी हो । यस कम्पनीको स्थापना ज्युरिच को क्यानटोनमा भएको थियो र यसको सह केन्द्रिय कार्यालयहरू ज्युरिच तथा बासेलमा रहेको छ । यस कम्पनीले सम्पत्ति व्यवस्थापन, लगानी बैङ्किग सेवा प्रदान गर्ने गर्दछ । य ...

                                               

स्ट्राइकफोर्स (मिश्रित मार्सल आर्ट)

स्ट्राइकफोर्स संयुक्त राज्यमा रहेको एक मिश्रित मार्सल आर्ट र किक-बोक्सिंग सङ्गठन थियो जुन "स्यान जोश, क्यालिफोर्निया"मा सन् १९८५ देखि २०१३ सम्म संचालित रह्यो ।

                                               

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना कम्पनी ऐन २०५३ तथा बीमा ऐन २०४९ अनुरुप २०५८ बैशाख २१ गते भएको हो। यस कंपनीको दर्ता २०५७ पौष ११ गते भएको थियो । यो कम्पनी नेपालीहरू मात्रको लगानीमा निजी क्षेत्रमा सन्चालित नेपालको पहिलो जीवन बीमा कम ...

                                               

गुची

गुची यो एक अन्तर्राष्ट्रिय फेसन ब्रान्ड हो। यसको केन्द्रीय कार्यालय इटालीको फ्लोरेन्समा रहेको छ। यसको लोकप्रिय उत्पादहरूमा हातेझोला, तयारी पोशाक, जुत्ता र त्यससँग सम्बन्धित श्रृङ्गार, सुगन्ध, घर सजावटका समानहरू सामेल छन्। यो कम्पनीको स्थापना सन १ ...

                                               

उबुद जिल्ला

उबुद जिल्ला इन्डोनेसियाको बालीको गियान्यार रिजेन्सीमा रहेको एक जिल्ला हो। यसको क्षेत्रफल ४२.३८ वर्ग किमी छ । २०१० को जनगणना अनुसार स्थायी जनसंख्या ६९,३६१ छ, तर जुनै पनि समयमा अस्थायी बासिन्दा र पर्यटकहरूको ठूलो संख्या ठूलो मात्रामा उपस्थिती हुने ...

                                               

चेर्दुङ डाँडा

चेर्दुङ डाँडा दोलखा जिरीको उत्तरी भेगमा रहेको अति नै सुन्दर रमणिय ठाउँ हो । यो ठाउँ समुद्रि सतह देखि ३६,०० मिटार उचाईमा रहेको छ । चेर्दुङ डाँडाबाट गौरीशंकर हिमाल,तामेडाँडा,हनुमन्ते डाँडा,सिगटि,जिरिबजार,पिके डाँडा,शैलुङ डाँडा,सगरमाथा हिमाली,रोल्वल ...

                                               

दोस्रो इन्टरनेसनल

दोस्रो इन्तरनेसनल – सन् १८८१मा स्थापित गरिएको समाजवादी पार्टीहरूको अन्तर्राष्ट्रिय सँगठन । सन् १९१४-१९१८को विश्वव्यापी साम्राज्यवादी युद्ध सुरु हुँदाखेरि दोस्रो इन्टरनेसनलका नेताहरूले समाजवादको कार्यप्रति विश्वासघात गरेर आफ्ना साम्राज्यवादी सरकार ...

                                               

रानाग रिन्चेन रिम्पोचे

डोल्पो बुद्धको जन्म उपल्लो डोल्पाको साल्डाङ गाविस २ लोरीमा भएको हो। उहाँलाई रानाग रिन्चेन रिम्पोचेका नामले चिनिन्छ। उहाँ रिम्पोचे पाँचौं अवतारी लामा हुनुहुन्छ। उहाँ ताइवानमा बस्नुहुन्छ। उहाँका पिताको नाम नोर्पु र माताको नाम बम्छोक गुरुङ हो। उहाँह ...

                                               

थाई अन्तर्राष्ट्रिय एअरवेजको उडान ३११ दुर्घटना

थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाईट ३११ एउटा अन्तर्राष्ट्रिय उडान थियो जुन थाईल्याण्डको बैङ्कक देखि नेपालको काठमाडौँ जाँदै गर्दा सन् १९९२ जुलाई ३१ मा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो, जसमा विमानमा सवार ९९ यात्री र चालक दल ...

                                               

रत्नेचौर

रत्नेचौर नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलको म्याग्दी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। समुद्र सतहदेखि करिब ९५० मी. उचाईमा अवस्थित यो गा.वि.स. आकारमा अङ्ग्रेजी अक्षर V जस्तै देखिन्छ । यस गा.वि.स.को वार्ड नं १, २, ३, ४ र ५ सम ...

                                               

इटालियाली समाजवादी पार्टी

इटालेली समाजवादी पार्टी इटालीमा एउटा राजनीतिक दल थियो | पार्टी सन् १८९२मा स्थापित गरिएको थियो । पार्टीको स्थापनाकालदेखि नै पार्टीभित्र अवसरवादी तथा क्रान्तिकारी यी दुवै धाराहरूबीच तीव्र वैचारिक संघर्ष चल्न थाल्यो । सन् १९१२ म रेनो-एमिलियामा सम्पन ...

                                               

सार्वजनिक खरिद अनुगमन कार्यालय

सार्वजनिक खरिद अनुगमन कार्यालय नयाँ सार्वजनिक खरिद ऐन, २०६३ को कार्यान्वयन पश्चात सोही ऐन अनुरूप स्थापना भएको निकाय हो सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको सार्वजनिक निकायमा हुने खरिदको अनुगमन गर्ने कार्य गर्दछ। सार्वजनिक खरिदको नियमन गर्न प् ...

                                               

रुसी सांस्कृतिक केन्द्र, नेपाल

काठमाडौँको कमलपोखरीमा रहेको रुसी सांस्कृतिक केन्द्र को स्थापना १९७९ सालमा भएको हो।यस केन्द्रले आफ्नो स्थापनाको तीसौं जन्मोत्सव मनाइसकेको छ । रुसी सांस्कृतिक केन्द्र सन् १९९३ मा कमालपोखरीमा नयाँ भवनमा सरेको हो। स्थापनाकाल देखि नै रुसी सांस्कृतिक क ...

                                               

राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८ - २०३२)

राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ नेपालको शिक्षाको प्रणालीगत विकास गर्ने उद्देश्यले लागू गरिएको शिक्षा योजना थियो। नेपालमा शिक्षाको योजेना अन्तर्गत राष्ट्रिय शिक्षा पद्धतिको योजना शिक्षाको विकासको लागि २०२८ सालमा आयोग को स्थापना भयो। राष्ट्रिय श ...

                                               

अश्लील चलचित्र स्टुडियोहरूको सूची

निम्नलिखित अश्लील चलचित्र स्टुडियोहरूको सूची हो। एनाबोलिक भिडियो संयुक्त राज्य अमेरिका जीन डेनियल क्याडिनोट समलैंगिक सामग्री समावेश कलर क्लाइमेक्स कर्पोरेसन डेनमार्क एक्सट्रिम एसोसिएट्स संयुक्त राज्य अमेरिका सफ्ट अन डिमान्ड जापान यूरोक्रिम समलैंग ...

                                               

मेलखेत गाउँ

मेलखेत गाउँ सुदूर-पश्चिमाञ्चल नेपालको दार्चुला जिल्लाको भगवती गाउँ विकास समिति वडा नं २ मा पर्छ । पहिले दुईवटा खेत मिलेर ठूलो खेत बनेको हुदा गाउँ को नाम नै मेलखेत राखिएको हो भन्ने जनधारणा छ। तर अहिले गाउँ लाई खोलाले दायाबायाबाट काट्दा काट्दा सानै ...

                                               

सिद्धलेक

धादिङ जिल्लाको नलाङ गाउँ विकास समितिको वडा नम्बर १ र सलाङ गाउँ विकास समितिको वडा नम्बर ४ को बीचमा अवस्थित सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण स्थलको रूपमा लिइन्छ । सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा ...

                                               

गंगा जमुना

गंगा जमुना धादिङ जिल्लाको फुलखर्क गाउँ विकास समितिको वडा नम्बर ४ मा पर्ने ढाँडखर्क सिरानमा अवस्थित गंगा जमुना एक ऐतिहासिक स्थल हो । यहाँ पहाडको उच्च स्थानमा रहेको दक्षिण मोहडा परेकोको अत्यन्तै भिरालो जमीनको सतहबाट झन्डै २०० मिटरको हाराहारीमा पर्न ...

                                               

महेन्द्रनगर, सुनसरी

महेन्द्रनगर, सुनसरी सुनसरी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गा.बि.स. मा करिब ३० हजार मानिसहरू बसोबास गर्छन् । यस गा.बि.स सुनसरी जिल्लाको उदाउदो ताराको रूपमा चिनिदै आएको छ । सुनसरी सदरमुकाम ईनरुवा भन्दा बढी जनघनत्वको बोकेको यो गा.बि.स. ...

                                               

विसं १८९० को महाभूकम्प

संवत् १८९० साल अधिक भाद्र शुदी १२ का रात भूकम्प गयो। त्यो रात २३ पल्ट भूकम्प गयो। यो भूकम्प उत्तरमा भोट कुतीसम्म, पूर्वमा विजयपुरसम्म, पश्चिममा गोरखासम्म र दक्षिणमा मकवानपुर सम्म गयो। त्यहाँदेखि रोजरोज दिनको ४०/५० फेरा भूकम्प हुँदा राजा, मन्त्री, ...

                                               

सालु

सालु गाउँ रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ४ मा पर्दछ । नेपालको संबिधान २०७२ ले तोकेअनुसारको संरचना लागु गर्ने क्रममा तात्कालिन जनकपुर अञ्चलको रामेछाप जिल्लामा पर्ने सालु गा.वि.स. लाई हाल प्रदेश नं. ३ को रामेछाप जिल्ला, मन्थली नगरपालिकोक ...

                                               

होलेसुङ

मझुवागढीबाट हलेसी क्षेत्र आएका "होमैखुङ" का छोरा होलेसुङ थिय। होलेसुङले सेनवंशी शासनअन्तरगत हलेसी थुममा स्वायत्त शासन गरेका थिए । उनले सेनहरूबाट लाहाछाप प्राप्त गरी स्थानीय शासन सञ्चालन गरेका थिए। सेन र मकवानका बीचमा चलेको युद्धमा सेनको तर्फबाट ह ...

                                               

होलेसुङ-जनकराज राई मार्ग

होलेसुङ-जनकराज राई मार्ग हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम छापडाँडा मा रहेको‘दलश्वर राई’ चोक बरभञ्ज्याङबाट साल्तेम्मा, चुमाखु, चुमाखभन्ज्याङ, हात्तिढुंगा, पिपले, गणेशटार, वानाम्ला गाउँ हुँदै सुनकोशी किनारको बतासेघाट मा जोडिएको १२.१ किलोमिटर सडक म ...

                                               

कान्छी बाराही देवी

नेपालमै सर्वाधिक पानी पर्ने कास्की लुम्लेको उत्तरमा अवस्थित कान्छी बाराही देवीको मन्दिरमा विशेष तिथि पर्वमा पूजाआजा गर्ने भक्तजनहरूको घुँइचो लाग्छ। जङ्गलकोबीच पोखरीको डीलमा प्राकृतिक सुन्दरताले रमणीय स्थल लुम्ले गाविस-३ तान्चोकमा रहेको कान्छी बार ...

                                               

पोम्लालुङ

कुलुङ मसमुदायका दुई पुर्खाहरु रावाखोलाबाट हालको महाकुलुङ प्रवेशका क्रममा खप्दुलु पिल्मो पुगे, राताप्खु दोर्माढुंगा हुँदै लिम्चोला शिरमा पर्ने पोम्लाढाप पोम्लालुङ पुगे । राताप्खुका दुई सन्तान रितिवेल र काचीबुई-वारिन्दो नामका दुई छोराहरु थिए । रहदै ...

                                               

युरोपेली फुटबल महासङ्घ

युरोपका राष्ट्रिय फुटबल सङ्घहरूलाई नियन्त्रण र निरीक्षण गर्ने फुटबल संस्थालाई युरोपेली फुटबल महासङ्घ भनिन्छ । युरोपलाई फुटबलको उदगम् थलो मानिन्छ भने वर्तमान समयमा युरोपलाई फुटबलको बहुचर्चित थलोका रूपमा पनि हेरिन्छ । यसले फिफाको मातहतमा रहेर कार्य ...

                                               

जेनिफर मारोजान

जेनिफर मारोजान एक जर्मनेली महिला फुटबल खेलाडी हुन् जो हाल डिभिजन १ फिमिनिनको क्लब ओलम्पिकके लियोन्नाइस र जर्मनी महिला राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिको भूमिकामा मैदान उत्रने गर्दछिन्। उनले यस भन्दा अगाडि जर्मनीका १. एफसी जाब्रुखेन र १. एफ ...

                                               

संवैधानिक अदालत

संवैधानिक अदालत एक उच्च न्यायालय हो जसले मुख्य रूपमा संवैधानिक कानुनसँग सम्बन्धित बिषयमा कार्य गर्द छ। यसका मुख्य अख्तियारी चुनौती दिईएको कानुन वास्तवमा असंवैधानिक छ कि छैन, जस्तो कि संवैधानिक रूपमा स्थापित अधिकार स्वतन्त्रतासँग बिरोधाभास छ छैन भ ...

                                               

लिन्ड्से मिडोस

२००९ एभिएन अवार्ड मनोनित – बेस्ट थ्री-वे सेक्स सिन – स्विट ३ २००८ एभिएन अवार्ड मनोनित – बेस्ट पिओभी सेक्स सिन – फ्रेस मिट २३ २००८ एभिएन अवार्ड मनोनित – अनसङ्ग स्टारलेट अफ द एयर २००८ फेम अवार्ड फाइनलिस्ट – मस्ट अनरेटेड स्टार २०११ एभिएन अवार्ड मनोन ...

                                               

बुन्देस्त्याग

युरोपको विकसित राष्ट्र जर्मनीको व्यवस्थापिकालाई बुन्देस्त्याग भनिन्छ । उक्त व्यवस्थापिकाको कार्यालय बर्लिनमा अवस्थित छ । बुन्देस्त्यागमा कम्तिमा ५९८ सदस्य हुन्छन् । हरेक चार वर्षमा जर्मनीमा निर्वाचन हुन्छ । यदि राजनीतिक दलले कुल मतको ५% मत प्राप् ...