ⓘ Free online encyclopedia. Did you know? page 87



                                               

खस

खस वा खसिया एक इन्डो-आर्य गण भाषिक जातिय समुदाय हो, जसले नेपालको पहाडी भूभागको ठूलो जनसंख्या ओगटेको छ। यो जातिका अन्य नामहरू पर्वते र पहाडी हुन्। यो जाति तत्कालिन विशाल नेपाल – हाल भारतमा पर्ने उत्तराखण्ड, हिमाचल प्रदेश र जम्मु कश्मीरका साथै सुदु ...

                                               

खस राज्य

खस मल्ल राज्य, खस राज्य वा खस साम्राज्य को नामले प्रसिद्ध छ, नेपालको पश्चिमी भेग, तिब्बतको पश्चिमी भेग तथा भारतीय उत्तराखण्डको पूर्वी भेगमा मध्यकालीन राज्य थियो । भारतको खजुराहोमा रहेको ई. सा. ९५४ को एक अभिलेखले खस राज्यको अस्तित्व बङ्गालको गौड र ...

                                               

खुकुरी

खुकुरी नेपालमा विभीन्न जात जाती हरुले आफ्नों संस्कार संस्कृति अनुसार कुल पुजा गर्ने गरेको पाईन्छ मगर राई लिम्बु खस क्षेत्री आदी नेपाली हरूको खुकुरीमा कुल देवताको बास हुन्छ । यसको पवित्रता रहेसम्म मात्र ती देवताको बास हुन्छ भन्ने पनि किम्बदन्ती छ ...

                                               

गुफापोखरी

गुफापोखरी नेपालको संखुवासभा जिल्ला, नुनढाकी गाविसमा अवस्थित पर्यटकीय महत्त्वको स्थान हो। लालीगुराँसको राजधानी भनेर चिनिने धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गमस्थल तीनजुरे मिल्के जलजले टीएमजे क्षेत्रमा २९०० मिटरको उचाइमा अवस्थित गुफापोख ...

                                               

गैर आवासीय नेपाली संघ

गैरआवासीय नेपाली सङ्घ दक्षिण एसियाली मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मूलका विदेशी नागरिक अटाउन सक्ने गैरआवासीय नेपालीहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो। हालसम्म ८१ वटा देशमा यसका राष्ट्रिय समन्वय परिषद्हरु विस्तारित भएका छन् । य ...

                                               

गोर्खाली

यो लेख गोर्खा ब्यक्ति समूहको बारेमा छ, अन्य विकल्पको लागि हेर्नुस: गोर्खा बहुविकल्प गोर्खाली वा गोरखाली नेपालमा बसो बास गर्ने बासिन्दा हुन। यो नाम गोर्खालीहरूले ८ औँ शताब्दीको हिन्दू योद्धा संत श्री गुरु गोरखनाथबाट प्राप्त गरेका थिए। उनका शिष्य ब ...

                                               

गौतम बुद्ध विमानस्थल

गौतम बुद्ध विमानस्थल नेपालको राजधानी काठमाडौँबाट २९० कि मि टाढा सिदार्थनगरमा रहेको विमानस्थल हो। यो नेपालको प्रमुख र बेला बेलामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो। यो विमानस्थल भगवना बुद्धको जन्मस्थल लुम्विनी ...

                                               

ग्याल्पो काण्ड

प्रधानमन्त्री चन्द्र शमशेरको पालामा वि.सं १९८६ श्रावण २६ गते ग्याल्पो शेर्पाले ल्हासास्थित नेपाली वकिल कार्यालयमा शरण लिएका थिए । १९८६ भदौ १२ गते भोटको दलबलले निज ग्याल्पोलाई नेपाली वकिल कार्यालय भित्र पसी लुटेर अपहरण गरी लग्यो । नेपाली वकिल कार् ...

                                               

चितवन राष्ट्रिय निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्ज पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज) नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना सन् १९७३ मा गरिएको हो। यस निकुञ्जलाई सन् १९८४ मा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो। यसको क्ष ...

                                               

छ्याकः लोहं

छ्याकः लोहं अथवा छ्याकः ल्वहं, नेपाः उपत्यकाको किपू बस्तीमा स्थित छ। यो एउटा ढुङ्गा हो जसलाई पृथ्वी नारायण शाहको प्रतीक मानिन्छ। देश विदेशका नेवाःहरू यहाँ गोर्खाली उपनिवेश र पृथ्वी नारायण शाहको अत्याचार सम्झेर थुक्ने गर्दछन्।

                                               

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी", एक प्रसिद्ध संस्कृत श्लोक हो। यो नेपालको राष्ट्रिय आदर्श वाक्य पनि नेपाल हो। यो श्लोक वाल्मीकि रामायणका केही पाण्डुलिपिहरूमा भेटिन्छ र दुई रूपहरूमा भेटिन्छन् । पहिलो रूप: यसमा भारद्वाज ऋषिले रामलाई सम्बोधन गर ...

                                               

जल तथा शक्ति आयोग (नेपाल)

जलस्रोत तथा ऊर्जा क्षेत्रको दिगो तथा एकीकृत रूपमा विकास गर्न नेपाल सरकारले २०३२ साल माघ १३मा जल तथा शक्ति आयोग को गठन गरी आयोगको स्थायी सचिवालयको स्थापना गर्ने निर्णय गरेको थियो। तत्पश्चात् २०४९ सालआषाढ १५मा आयोगको सङ्गठनात्मक स्वरूप र कार्यक्षेत ...

                                               

जिरेल जाति

जिरेल जाति नेपाललको आदिवासीहरु मध्येको एक हो। यस जातिका अधिकांश मानिसहरू अहिले जिरी,जुगु,क्षत्रापा,कर्थली,चोकाटी, गोर्थली, भक्तपुर, काठमाडौं लगायतका क्षेत्रमा बसोबास गर्ने गर्छन्। जिरेल जातिको आफ्नै भाषा छ जसलाई जिरेल भाषा भनिन्छ। जिरेल भाषा नेपा ...

                                               

जिल्ला प्रशासन कार्यालय

जिल्ला प्रशासन कार्यालय जिल्लाको प्रमुख प्रशासकीय निकाय हो। यस कार्यालयले जनतालाई उपलब्ध गराउने सेवा सुविधालाई प्रभावकारी बनाउने दायित्त्व बोकेको हुन्छ। जिल्ला भित्र रहेका सरकारका विभिन्न निकाय र कार्यालयहरूको बीचमा समन्वय गराउने, नियन्त्रण गर्ने ...

                                               

जोमसोम

जोमसोम नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। जोमसोम मुस्ताङ जिल्लाको सदरमुकाम हो। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा पर्ने ...

                                               

ज्ञानेश्वर

ज्ञानेश्वर काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३३मा पर्ने एक क्षेत्र हो। यस क्षेत्रमा रहेको प्राचीन ज्ञानेश्वर महादेव र भैरवस्थान मन्दिरबाट यस ठाऊँको नामाकरण भएको हो। यो काठमाडौँको मुख्य बसोबास क्षेत्र मध्ये एक हो। यहाँ रहेका मुख्य संस्थाहरूमा नेपा ...

                                               

टिस्टा नदी

टिस्टा नदी भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लामा पर्दछ। टिस्टा नदी नेपाल अङ्ग्रेज युद्ध हुनु अगाडि सम्म नेपालको पूर्वी सिमाना थियो। यो नदी देखि मेची नदी सम्मका सम्पूर्ण पहाडी तथा तराई भूभाग नेपाल सरकारले सुगौली सन्धि माफर्त ब्रिटिस इस्ट ...

                                               

डगौरा

नेपालका डगौरा अधिकांश थारुहरूले चौधरी लेखेका छन | मध्य पश्चिम र सुदूर पश्चिमका दगौरा थारुले पंचायत राज्यकालमा चौधरी लेखेका हूँन | थारुहरु दांग देउखुरबाट बसाई सर्दै राणा राज्यकाल र पंचायत शासन कालमा सुदूर पश्चिम क्षेत्रमा प्रबेश गरेका थिए | त्यों ...

                                               

तामाङ जाति

तामाङ जाति, नेपालको मध्यपहाडी क्षेत्रमा बिगत सदियौ शतााब्दी देखी नै बसोवास गर्ने मुुलवासी समुदाय हो । नेपालमा तामाङ जातिको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार १५,३६,६८२ अर्थात ५.८% रहेको पाइन्छ ।

                                               

तुल्सीपुर विमानस्थल

तुल्सीपुर विमानस्थल नेपालको राजधानी काठमाडौँबाट ४३० किलो मिटर टाढा दाङ उपत्यकामा रहेको छ। हाल दैनिक थोरैमात्र उडान हुने यो विमानस्थल सुरक्षीत र ठूलो उपत्यका मानिने हुनाले बेला बेलामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो।

                                               

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राजधानी काठमाडौँमा रहेको विमानस्थल हो। यो नेपालको प्रमुख र हालसम्म चालु एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो।

                                               

थकाली जाति

थकाली जाति नेपालमा बसोबास गर्ने एक प्रमुख जाति हो। मुस्ताङ जिल्लाको थाकखोला थकालीहरूको गढ मानिन्छ यद्यपि देशका विभिन्न ठाउँहरूमा थकाली जातिहरू छरिएर रहेका छन्। थकाली जाती तिब्बती-बर्मेली परिवारमा पर्दछन्। थकाली भाषा गुरुङ तमु र तामाङ भाषाहरूसँग म ...

                                               

दक्षिणकाली

दक्षिणकाली नेपालको बागमती अञ्चलको काठमाडौँ जिल्लाको एक नगरपालिका हो । । यो ठाउँमा ८२२ वटा घर छन् । यसै झम्केश्वरी मन्दिरको पछाडि पट्टी एतिहासिक भगवती मन्दिर समेत रहेको छ । दक्षिणकाली वडा न‌ं ४को ऐतिहासिक कमलपोखरीको आफ्नै अस्तित्व रहेको छ । एसिया ...

                                               

देवीदत्त गण

श्री ५ रणबहादुर शाहको शासनकालमा पाल्पा हमलाको लागि वि.स.१८४० मा स्थापना गरी पाल्पाको लडाइँमा पठाउदा राम्रो काम्गरेकोले वि.स.१८४२ साल बैशाख १४ गते मौसुफबाटै निशान प्रदान गरी देविदत्त कम्पनी कोनाममा यस गण खडा भएको हो । कालुमासिंह थापा को नितृत्वमा ...

                                               

दोश्रो विश्वयुद्धमा शाही नेपाली सेना

दोस्रो विस्वयुद्ध नेपाल र ब्रिटेनका बिच भएको आन्तरिक सन्धी अनुसार नेपाली सैनिक दोस्रो विस्वयुद्धमा परिचालन गरियो। युद्धमा भाग लिएका सैन्य टोली हरू, श्री नाथ, काली बक्स, सुर्यदल, नयाँ गोरख, बर्दबाहदुर, काली बाहदुर, महेन्द्र दल, सेकेन्ड राइफल, भैरङ ...

                                               

धौलागिरी अञ्चल

धवलगिरी अञ्चल धौलागिरी अञ्चल नेपालको क्षेत्रीय वर्गीकरण अनुसार पश्चिमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ४ जिल्लाहरूमा विभाजन गरिएको छ। यसमा पर्वत,बाग्लुङ,म्याग्दी र मुस्ताङ जिल्लाहरू रहेका छन्। धवलागिरि हिमालको नामबाट यस अन्चलको नामाक ...

                                               

नमोबुद्ध

नमोबुद्ध, काभ्रेपलाञ्चोक जिल्लाको सिमलचौर श्यामपाटी गा.वि.स.मा पर्ने एक इतिहासिक प्रख्यात बौद्ध स्तूप हो। यो स्तूप तिब्बती बौद्ध धर्मालम्बीहरूले मनिन्ने तीन महान् चैत्यहरू मध्ये एक हो। यहाँ वनको मध्यभागमा बुद्धको चैत्य तथा स-साना बौद्ध गोन्पाहरू ...

                                               

नेपाल अङ्ग्रेज युद्ध

सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल-अङ्ग्रेज युद्ध त्यस बेलाको नेपाल अधिराज्य र इस्ट इन्डिया कम्पनी बिच भएको थियो। जसको परिणाम स्वरूप सुगौली सन्धी भएको थियो र नेपालले आफ्नो एक-तिहाई भूभाग बेलायतलाई सुम्पनु परेको थियो। नेपाल र अङ्ग्रेज इस्ट इन्डिय ...

                                               

नेपाल अधिराज्यको संविधान २०४७

२०४६ सालको जनआन्दोलन पश्चात् पञ्चायती व्यवस्थाको अन्त्य भयो। त्यसपछि गठीत संविधान सुधार सुझाव आयोगले करिव ८ महिना लगाएर यो संविधानको निर्माण गरेको थियो। तत्कालिन राजा बीरेन्द्रबाट यसको घोषणा २०४७ कार्तिक २३ गते भएको थियो। नेपालको अन्तरिम संविधान ...

                                               

नेपाल उद्योग वाणिज्य महासङ्घ

नेपाल उद्योग वाणिज्य महासङ्घ नेपालका उद्योग वाणिज्य क्षेत्रमा संलग्न उद्यमी तथा व्यापारीहरूको पेशागत हकहित संरक्षण एवम् उद्योग वाणिज्य क्षेत्रको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापित महासङ्घ हो। यो सङ्घ वि.सं. २०२२ साल पुस ११ देखि १४ गतेसम् ...

                                               

नेपाल एकिकरण अभियानका लडाँइहरू

नुवाकोट काठकाण्डौ उपत्यका नजीकै उत्तर पश्चिममा पर्ने रणनितीक महत्त्वको ठाँउ हो। र त्यतीबेला यो काठकाण्डौ अधिराज्य अन्तर्गत थियो। पृथ्वी नारायण शाह का बावु राजा नरभुपाल शाहले आक्रमण गरी असफल भएका थिए तसर्थ पृथ्वी नरायण शाहको पहिलो ध्यान नुवाकोट मा ...

                                               

नेपाल कम्युनिष्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टी को नाममा पहिलो पर्चा २००६ बैशाख १२ प्रकाशन गरेर नेपाल कम्युनिष्ट पार्टीको गर्भाधान भयो । बैशाख १८ गते पार्टीको संस्थापक महामन्त्री कमरेड पुष्पलाललाई चयन गर्दै, कमरेड निरञ्जन गोविन्द वैद्य, कमरेड नारायण विलास जोशी, कमरेड नर ...

                                               

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

नेपाल कम्युनिष्ट पार्टी माओवादी-केन्द्र नेपालमा ११ वर्षे सशत्र युद्ध गरेपछि संविधानसभाको पहिलो चुनावमा पहिलो पार्टी, दोस्रो संविधानसभा पश्चात् तेस्रो ठूलो दल स्थापित भएको पार्टी हो । यसका अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्ड हुन्। यसको केन्द्रीय कार ...

                                               

नेपाल खुला विश्वविद्यालय

नेपाल खुला विश्वविद्यालय विधिबत रूपमा विक्रम सम्वत २०७३।०३।३० मा स्थापना भएको हो । यस विश्वविद्यालयको केन्द्रीय कार्यालय मानभवन ललितपुरमा छ ।

                                               

नेपाल पर्यटन बोर्ड

उदयपुर जिल्ला सदरमुकाम गाईघाट देखि ४२ किलो मिटर उत्तर महाभारत क्षेत्र समृद्रि सतह देखि १७००-१८४७ मिटरको उचाईमा रहेको रौता गाउपालिका पोखरीमा अवस्थित रौता पोखरी- धार्मिक, प्राकृतिक दृष्टिकोषले मात्र नभई पर्यटनको हिसावले निकै सम्भावना बोकेको स्थान ह ...

                                               

नेपाल प्रहरी

२००७ सालको क्रान्ति पश्चात नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाईएको थियो। तोरण शमशेर ज.ब.रा. पहि ...

                                               

नेपाल सशस्त्र प्रहरी बल

सशस्त्र प्रहरी बल नेपालको एक अर्धसैनिक सुरक्षा निकाय हो। मावोवादी युद्ध चर्किदै गएपछी सरकारले नेपाली सेना र नेपाल प्रहरी का विचमा एक अर्को शक्ति खाँचो महसुस गरी केही जनशक्ति नेपाली सेनाबाट र केही जनशक्ति नेपाल प्रहरीबाट ल्याइ नेपाल सशस्त्र प्रहरी ...

                                               

नेपाल –तिब्बत /चीन युद्ध

नेपाल भोट सम्बन्ध व्यपारको विषयले चिसो भएको थियो । नेपाल तिब्बत चिन युद्ध नेपालले तिब्बत तथा चीन सँग लडेको युद्ध थियो। यो युद्ध सन् १७८८ देखि १७९२ सम्म चलेको थियो।

                                               

नेपालका औद्योगिक क्षेत्रहरूको सुची

नेपालमा उद्योग व्यावसायको विकास र व्यावस्थापन गर्न विभिन्न क्षेत्रहरूमा ११ वटा औद्योगिक क्षेत्रहरू स्थापना गरिएका छन्। बालाजु औद्योगिक क्षेत्र, काठमाडौँ, २०१६ हेटौडा औद्योगिक क्षेत्र, मकवानपुर, २०२० पाटन औद्योगिक क्षेत्र, ललितपुर, २०२० धरान औद्यो ...

                                               

नेपालका शहरहरू

हुन त नेपाल गाउँ नै गाउँले भरिएको देश हो तर पनि यहाँ केही ठूला तथा साना सहरहरू रहेका छन् तिनीहरू यस प्रकार छन् ।यहाँ ती नगरको सन् २००५को अनुमानमा आधारित जनसङ्ख्या समेत दिइएको छ ।साथ साथै ठूला साना सबै नगरपालिकाको जिल्ला पनि प्रष्टयाइएको छ । कतिपय ...

                                               

नेपालको एकिकरणकाल

नेपालको एकीकरण प्राचीन हिमालय क्षेत्रको चौबिसी गोरखा राज्यले गरेको सैनिक अभियान थियो । राजा पृथ्वीनारायण शाह तथा उनका वंशज एवं विभिन्न गोरखाली भारदारहरूले पश्चिममा वर्तमान हिमाञ्चल प्रदेशको सतलज नदी देखि सिक्किमसम्म भूभागहरू विजय गरेका थिए । वि.स ...

                                               

नेपालको जनआन्दोलन २०६३

जनआन्दोलन २ नेपालमा भएको शान्तिपूर्ण आन्दोलन थियो जुन १९ दिनसम्म चलेको थियो। यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो। यस आन्दोलनमा विभिन्न राजनीतिक पार्टी र शसस्त्र युद्ध गरिरहेको माओवादी ...

                                               

नेपालको जनसाङ्ख्यिकी

२०११ को जनगणना अनुसार नेपालको जनसङ्ख्या अनुमानत:२६,६३०,८०९ रहेको छ र १.५९६ को हिसाब ले वृद्वि दर रहेको छ र मध्यस्त उमेर २१.६ रहेको छ। स्त्रीहरूको मध्यस्त उमेर २२.५ र पुरुषहरूको मध्यस्त उमेर २०.७ रहेको छ। मात्र ४.४ % व्यक्तिहरूको उमेर ६५ वर्ष भन्द ...

                                               

नेपालको झण्डा

नेपालको राष्ट्रिय झण्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा। यो चारकुने आकार नभएको मात्र दुई सरकारी झण्डा मध्येको एक हो। नेपालको झण्डा दुई त्रिकोण मिलेर बनेको छ। माथिल्लो त्रिकोणमा अर्ध चन्द्र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र सुर्य रहु ...

                                               

नेपालको पहिलो संविधान सभा

नेपालको पहिलो संबिधान सभा एक सदनीय अङ्ग थियो जसले वि.स २०६५ जेठ १५ देखि वि.स. २०६९ जेठ १५ सम्म कार्य गर्यो। यो संबिधान सभाको सदस्यहरूको निम्ति निर्वाचन वि. सं २०६४ साल चैत्र २८ गते सम्पन्न भएको थियो। संबिधान सभालाई नेपालको नयाँ संबिधान लेख्ने जिम ...

                                               

नेपालको वनसम्पदा

नेपालको भौगोलिक विभिधताका कारणले गर्दा यहाँको वनसम्पदा उल्लेखनीय रहेको छ। नेपालको वनसम्पदा अन्तर्गत यहाँका वनस्पतिहरू तथा वन्यजन्तुहरू पर्दछन्। नेपालको वनसम्पदाले यहाँको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेलेको छ। नेपालमा एकसिङ्गे गैंडा लगायतका दुर्लभ ...

                                               

नेपालको सर्वोच्च अदालत

सर्वोच्च अदालत नेपालको न्यायपालिकाको सबैभन्दा माथिल्लो तहको अदालत हो। सर्वोच्च अदालतमा नेपालको प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २० जनासम्म अन्य न्यायाधीशहरू रहने व्यवस्था छ। कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरूको संख्य ...

                                               

नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार

नेपालको संविधानमा लैङ्गिक तथा यौनिक अल्पसंख्ख्यक भनेर उल्लेख गरेतापनि नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार स्थिति बारे स्पष्टता छैन । स्थानीय अधिकारकर्मीहरूले विभिन्न प्रकारका हननहरू पहिचान गरेका छन् जस्तैकि शारीरिक निष्ठाको अधिकार हनन र विभेद ...

                                               

नेपालमा क्वयेर व्यक्तिहरूको अधिकार

नेपालको संविधान भाग–३ मौलिहक र कर्तव्यको धारा १७ र ४२ मा "लैङ्गिक तथा यौनिक अल्पसंख्यक" भनी सिमान्तकृत वर्गमा सुचिकृत गरिएको छ । नेपालको संविधान भाग–२ नागरिकता धारा १२ मा वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकताः यो संविधान बमोजिम वंशजको आधार ...

                                               

नेपालमा पाइने चराहरूको सूची

नेपाल एक प्राकृतिले भरिपुर्ण राष्ट्रि हो। यहाँ अनेक प्रकारका विविधता रहेको छ। नेपालमा अनेक जातका जीवजनावर, चराचुरुङ्गी तथा वनस्पतिहरू पाउने गर्दछ। त्यस्तै मध्ये नेपालमा जम्मा ८८६ जातका चराहरू पाउने एक राष्ट्रिय तथ्यांकले जनाएको छ

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →