ⓘ Free online encyclopedia. Did you know? page 86




                                               

जन्म

जीवहरूका शरीर धेरै साना-साना कोशिकाहरूले बनेका छन्। सरलतम एक-कोशिकाई जीवलाई लिनुहोस् कोशिकाको रासायनिक संरचना हामी जान्दछौं। कोशिकाहरू प्रोटीन देखि बनेका हुन् र तिनको भित्र नाभिकमा नाभिकीय अम्ल हुन्छ। यी प्रोटीन केवल २० प्रकारका एमिनो अम्‍ल को शृ ...

                                               

प्राणवायु

प्राणवायू रंगहीन, स्वादहीन तथा गन्धरहित ग्यास हो। यसको खोज, प्राप्ति अथवा प्रारम्भिक अध्ययनमा जे. प्रीस्टले र सी.डब्ल्यू. शेलेले महत्त्वपूर्ण कार्य गरेकोछ। यो एक भौतिक तत्त्व हो। सन् १७७२ ई.मा कार्ल शीलेले पोटॅशियम नायट्रेटलाई तताएर ऑक्सिजन गॅस त ...

                                               

काँच

काँच एक पारदर्शी ठोस वस्तु हो । यो क्रिस्टल नबनी अर्ध ठोस अवस्थाबाट ठोसमा बदलिन्छ । यो एक सुपर कुल्ड लिक्विड हो । यसको कारण यो ठोस हुनुभन्दा पहिले नै यसको पग्लिने तापक्रमभन्दा तल चिसिन्छ । ठाडो पारेर राखेको झ्यालमा रहेका अणुहरू माथिल्लो तहबाट तल् ...

                                               

कार्बोहाइड्रेट

कार्बोहाइड्रेट्स, कार्बनिक पदार्थ हो जसमा कार्बन, हाइड्रोजन अनि अक्सिजन हुन्छन्. यसमा हाइड्रोजन अनि अक्सिजनको अनुपात जलको समान हुन्छ। केही कार्बोहाइड्रेट्स सजीवहरुका शरीरका रचनात्मक तत्वहरूको निर्माण गर्दछन् जस्तो कि सेल्यूलोज, हेमीसेल्यूलोज, काइ ...

                                               

पेयपदार्थ

पेय पदार्थ विशेषत मानव उपभोगको लागि बनाइएको एक प्रकारको तरल पदार्थ हो । पेय पदार्थ धेरै प्रकारको हुन्छ । यसलाई सादा पानी, अल्कोहल, अल्कोहल रहित पेय पदार्थ, फलफूल वा सब्जीको रस, तातो पेय पदार्थ आदि जस्ता समूहमा विभाजन गर्न सकिन्छ ।

                                               

बब मार्ली

नेस्टा रोबर्ट मार्ली, वा चर्चित नाम बब मार्ली एक जमैकन गायक, गितकार तथा संगितकार हुन । उनले १९६३ मा वेलेर्स समूहसँग सुरू गरे र एक विशिष्ट गीतलेखन र गायक शैली सिर्जना गरे जुन विश्वभरका दर्शकहरु माझ लोकप्रिय बनेको थियो।

                                               

गन एन’ रोजेज

Slash; Bozza, Anthony २००७, Slash, HarperEntertainment, आइएसबिएन 978-0-06-135142-6। Adler, Steven; Spagnola, Lawrence J. २०१०, My Appetite for Destruction: Sex, and Drugs, and Guns N Roses, It Books, आइएसबिएन 978-0-06-191711-0। Berelian, Essi २०० ...

                                               

उपपाण्डव

महाभारतमा, द्रौपदीबाट जन्मेका पाँच पुरत्रहरूलाई भनिन्थ्यो प्रत्येक पाण्डवबाट द्रौपदीले एक पुत्र जन्माएकी थिइन् । यी पञ्चकुमारलाई अश्वत्थामाले महाभारत युद्धको अन्तिम निदाएको अवस्थामा मारेका थिए ।

                                               

माइक्रोवेव

माइक्रोवेव सूक्ष्मतरङ्ग विद्युतचुम्बकीय हो with wavelengths ranging from one meter to one millimeter; with frequencies between ३०० MHz and ३०० GHz. विभिन्न स्रोतहरूले माइक्रोसेन्सको रूपमा विभिन्न फ्रिक्वेन्सी दायराहरू परिभाषित गर्दछ; माथिको विस्त ...

                                               

पर्ल नेक्लेस (यौन कार्य)

मोतीको हार एक यौन क्रियाको लागि कठबोली हो जसमा एक व्यक्ति अर्को व्यक्तिको घाँटी, छाती, वा स्तनमा वा नजिक वीर्य स्खलन गर्दछ। यो शब्द यस प्रकारले उत्पन्न गरिएको छ कि जम्मा भएको वीर्य पारदर्शी सेतो मोतीको हारसँग मिल्दोजुल्दो हुन्छ। मोतीको हार प्राप् ...

                                               

ठूला शक्ति

अन्तर्राष्ट्रिय सम्बन्ध को सन्दर्भमा ठूला शक्ति भनेर विश्वव्यापी स्तरमा यसको प्रभाव राख्नको लागि क्षमता र विशेषज्ञता भएको रूपमा मान्यता प्राप्त सार्वभौम राज्यहरू लाई चिनिन्छ । ठूला शक्तिहरूसँग चरित्रगत रूपमामा सैन्य र आर्थिक सामर्थ्यको साथसाथै कू ...

                                               

व्यवस्थापन

व्यावसाय तथा सङ्गठनमा व्यवस्थापन भन्नाले जनशक्तिलाई उपलब्ध भएको श्रोतको प्रयोग गरी संस्थाको उद्देश्य तथा लक्ष्य प्राप्त गर्ने तर्फ समन्वयको कार्यलाई जनाउँदछ । व्यवस्थापनमा सङ्गठनको योजना, सङ्गठनीक, जनशक्ति, नेतृत्व तथा नियन्त्रण कार्यहरु पर्दछन् ...

                                               

शाह मीर वंश

शाह मीर वंश कश्मीरको मुस्लिम वंश थियो । ई.सा. १३३९ देखि १५६१ सम्म शाह मीरहरूले कश्मीर मा इस्लाम दृढ स्थापित भयो । शाह मीर वंश अफगान वा खस जातिको थियो ।

                                               

गुदा मैथुन

यौन सन्तुष्टि प्राप्त गर्नको लागि लिङ्गलाई अर्को व्यक्तीको मलद्वारमा प्रवेश गराउनुलाई गुदा मैथुन भनिन्छ । यौन सन्तुष्टि मलद्वारमा औलाले चलाउनु, पेगिङ्ग तथा गुदा मुख मैथुनका साथै मलद्वारमा यौन खेलौना पसाउनुलाई पनि गुदा मैथुन भनिन्छ ।

                                               

गुनुत्वरीडाष्टी

गुनुत्वरीडाष्टी भन्नाले गु लामी र अ नु शासन, प्रभु त्व र आज्ञाका री ता, र पी डा त्मक सन्तु ष्टी हो। गुनुत्वरीडाष्टी अन्तर्गत ती प्रकारका यौन सम्बन्धहरू पर्दछन् जसमा यौन सम्बन्ध राख्ने व्यक्तिहरू सहम्तीय रूपमा असमान शक्तिको बाँडफाँडको भूमिका खेलेर ...

                                               

महाशक्ति

अन्तर्राष्ट्रिय सम्बन्ध को सन्दर्भमा महाशक्ति त्यस राज्य लाई भनिन्छ जो वैश्विक स्तरमा प्रभाव पार्न सक्ने क्षमता राख्छन् जुन अन्य राज्यमा हुदैन । बिद्वानहरू र अन्य समालोचकहरूले २१ औं शताब्दीमा महाशक्ति बन्ने सक्ने सम्भावना भएका केही राजनैतिक शक्ति ...

                                               

डेनियल क्राइग

डेनियल क्राइग एक वेलायती अभिनेता हुन् । उनले मसुर जासुस जेम्स वन्डको छैठौं पात्रको भूमिका निर्वाह गरे पश्चात उनी अन्तराष्ट्रिय रूपमा चर्चा बटुल्न सफल भएमा हुन् । उनको जन्म स.न् १९६८ को मार्च २ मा वेलायतको चेस्टर सहरमा भएको थियो ।

                                               

बृहस्पति (ज्योतिष)

बृहस्पति लाई "प्रार्थना र भक्तिको स्वामी" मानिन्छ, र ब्राह्मनस्पति तथा देवगुरु पनि भनिन्छ। उनी एक हिन्दू देवता एवं वैदिक आराध्य हुन्। उनलाई शील र धर्मको अवतार मानिन्छ ना र उनी देवताहरूको लागि प्रार्थना र बलि व हविको प्रमुख प्रदाता समेत हुन्। यस प ...

                                               

कार्य सम्पादन जमानत

कार्य सम्पादन जमानत लाई सम्झौता जमानत समेत भनिन्छ। यो जमानत बैङ्क तथा विमा कम्पनीबाट सम्झौताको आपूर्तिकर्ता वा ठेकेदारले कार्य सम्पादनको लागि जारी गर्ने जमानत हो। यो जमानत ठेकेदारले सम्झौता अनुसारको कार्य सम्पादन गर्नको लागि राखिने कागजात हो र कु ...

                                               

इसाबेल अदजानी

इसाबेल अदजानी फ्रांसीसी फिल्म अभिनेत्री र गायिका हुन्। अदजानीले १९७०बाट हाल सम्म अंग्रेजी, फ्रांसीसी र जर्मन चलचित्रहरूमा काम गरी सकेकी छिन्। उनले एक हिन्दी चलचित्र इश्क इन पेरिस‎मा पनि काम गरेकी छिन्।

                                               

यमन महिला राष्ट्रिय फुटबल टोली

यमन महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा यमनको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो यमनमा फुटबलको लागि शासकीय निकाय यमन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र भएता ...

                                               

प्राकृतिक ग्याँस

प्राकृतिक ग्यास धेरै ग्यासहरूको मिश्रण हो जसमा मुख्य रूपमा मिथेन र ०-२०% सम्म अन्य उच्च हाइड्रोकार्बन ग्यासहरू र कहिलेकाहीँ कार्बनडाइअक्साइड, नाइट्रोजन, हाइड्रोजन सल्फाइड, वा हिलियमको केहि अंश रहेको हुन्छ। प्राकृतिक ग्यास ईन्धनको प्रमुख स्रोत हो। ...

                                               

नोरी

नोरी खान मिल्ने समुन्द्री वनस्पतिबाट बनेको चखिलो र अलग मिठास भएको जापानी खाना हो। यो प्रोपिया प्रजातिको रातो लेऊ हो। कागजको पाना आकारको यो खाना कूक हरूले जापानी खाना खासगरी सुसीको रोल बेर्नमा प्रयोग गर्छन्। नोरीको सुख्खा पाताहरू समुन्द्री लेउ लाई ...

                                               

लिबिया महिला राष्ट्रिय फुटबल टोली

लिबिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा लिबियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो लिबिया फुटबलको लागि शासकीय निकाय लिबियाली फुटबल संघको नियन्त्रणमा रहेकोे छ । हाल टोलीलाई फिफाले बरीयतामा समाबेश गरेको छैन ।

                                               

पाठ्यक्रम विकासका नमुना

पाठ्यक्रम विकाशका विविध नामुनाहरुका बारेमा जान्नु आगाडी नमुनाका बारेमा बुझ्नु आवश्यक देखिन्छ । नमुना भन्नाले कुनै बस्तुको सरल प्रतिनिधित्व हो जसलाई सानो रूपमा प्रस्तुत गरिन्छा अथवा कुनी वास्तविक बस्तुलाई प्रतिनिधित्व गर्न सक्ने गरी सानो सानो रूपम ...

                                               

युवावस्था

युवावस्था शारीरिक परिवर्तनहरूको एक प्रक्रिया हो जसद्वारा बच्चाको शरीर प्रजनन क्षमताले युक्त वयस्कको शरीरमा परिवर्तन हुन्छ। युवावस्था मस्तिष्कद्वारा यौन अङ्गहरू लाई हार्मोन सङ्केत पठाउने प्रक्रियाबाट सुरु हुने गर्दछ। प्रतिउत्तरमा, यौन अङ्गले विभिन ...

                                               

अट्टो चक्र

ओट्टो चक्र विशिष्ट स्पार्क इग्निशन पिस्टन इञ्जिनको कार्य वर्णन गर्ने एक आदर्श उष्मागतिकी चक्र हो । यो उष्मागतिकी चक्र प्राय जसो अटोमोबाइल इन्जिनहरूमा पाइन्छ।

                                               

आमार सोनार बाङ्ला

आमार सोनार बाङ्ला बङ्गलादेशको राष्ट्रिय गान हो। यस ओडलाई सन् १९०५ मा बङ्गाली लेखक रविन्द्रनाथ टेगोरले बङ्गाल आमाको लागि लेखेका थिए। यस गीतको लय बाउन गायक गगन हरकराको गीत "आमि कोथाय पाबो तारे" को लयलाई दादरा तालमा तालबद्ध गरी लिइएको हो।

                                               

प्वाँख

प्वाँख केही प्राणीहरू, विशेषगरि पन्छीको शरीरलाई छोप्ने अङ्ग हो वा यसलाई अर्को भाषामा भन्नु पर्दा प्वाँख चराहरूको बाहिरी छालामा टाँसिएर रहने केराटिनले बनेको एक प्रकारको संरचना हो। प्वाँखहरू मिलेर प्वाँखका सतहहरू बन्छन् भने त्यस्ता सतहहरू मिलेर बाह ...

                                               

सिमेन्ट

सिमेन्ट क्याल्सियम सिलिकेट र क्याल्सियम एलुमिनेटको मिश्रण हो । पानीसँग मिसाएर सुकेपछि सिमेन्ट कडा बनि पत्थर जस्तो बन्छ । सिमेन्टलाई चुनढुङ्गा र एक विशेष प्रकारको क्ले माटोबाट तयार गरिन्छ ।

                                               

मिडियाविकी

मिडियाविकी एक स्वतन्त्र सफ्टवेयर र खुला स्रोत विकी अनुप्रयोग हो जुन विकी वेबसाइट चलाउने काम आउँछ, जस्तै विकिपिडिया, विकिस्नरी तथा विकिमीडिया कमन्स । यसलाई मुख्य रूपमा विकिमिडिया फाउन्डेसनद्वारा विकिसित गरिएको हो । यो कयौं अरु हजारौं वेबसाइटलाई चल ...

                                               

परिकल्पना

समस्या छनौट गरिसकेपछि अनुसन्धानका बारेमा एउटा निश्चित सिद्धान्त निर्माण गर्नुपर्छ । त्यस सिद्धान्तलाई परिकल्पना भनिन्छ । परिकल्पना अनुसन्धानका बारेमा गरिएको एउटा आनुमन हो जसले कुनै क्रिकलपक बारेमा अध्ययन गर्दा स्वतन्त्र चरले आश्रित चर लाई आसर परि ...

                                               

जापानमा आवाज अभिनय

जापानमा आवाज अभिनय एक उद्योगको रूपमा स्थापित छ। यहाँका कलाकारहरूले पात्रहरू वा कथावाचकहरूको रूपमा भोईस-ओभर प्रदान गर्दछन्। जहाँ एनिमे, भिडियो गेमहरू, अडियो नाटकहरू, विज्ञापनहरू, गैर-जापानी चलचित्रहरू र टेलिभिजन कार्यक्रमहरूका लागि आवाज लिप्यन्तरण ...

                                               

जेनेट कार्स्टन

जेनेट कार्स्टन चर्चित मानवशास्त्री हुन। हाल एडिनबर्ग विश्वविद्यालयमा मा प्रध्यपन गर्छिन साथै ब्रिटिश एकेडेमीको सँग सम्बन्धित छिन । कार्टन बिसेषत सामाजिक र सांस्कृतिक मानवशास्त्र सँग सम्बन्ध राख्ने गर्छिन । उनी प्रसिद्ध बेलायती इतिहासकार फ्रान्सिस ...

                                               

अप्रिल क्रान्ति

अप्रिल क्रान्ति वा अप्रिल १९ क्रान्ति दक्षिण कोरियामा सन् १९६० अप्रिलमा विद्यार्थी युनियन र श्रमिक संघको नेतृत्वमा सिंगमान रिको गणतान्त्रिक सरकार हटाउन गरिएको आन्दोलन हो । रिको राजिनामासँगैँ दोस्रो गणतान्त्रिक सरकारको स्थापना भएको थियो । मार्च १९ ...

                                               

उल्लु निहारिका

उल्लु निहारिका जसलाई मेसियर ९७ र एनजिसी ३५८७ पनि भनिन्छ, एक ग्रहीय निहारिका हो। टेलिस्कोपबाट आकाशमा सप्तर्षि तारामण्डलको क्षेत्रमा यो निहारिकालाई हेर्न सकिन्छ। उल्लु निहारिकाको केन्द्रमा एउटा १६औँ परिमाणको चमक राख्ने एउटा तारा छ, जसको तौल लगभग सू ...

                                               

गिलेटिन

गिलेटिन अथवा गिलोटिन ऊर्ध्वाधर कर्तरी शिर छेदन गरी मृत्युदण्ड दिने यन्त्र हो। यो दुई खम्बा बीच आरा झुन्ड्याइएको यन्त्र हो। यसको नामाकरण फ्रेन्च चिकित्सक जोसेफ इग्नेस गिलेटिनको नामबाट गरिएकोथियो जसले १० अक्टोबर १७८९ मा, नेसनल एसेमब्ली लाई मृत्युदण ...

                                               

टोरी लेन

टोरी लेन एक अमेरिकी फेटिश मोडेल, कामोत्तेजक नर्तकी, अश्लील चलचित्र अभिनेत्री तथा निर्देशक हुन्। सन् २००७ एडल्टकनमा उनलाई शीर्ष बीस अश्लील अभिनेत्रीहरुमा समावेश गरिइएको थियो अनि उनले दुई पटक एभीएन अवार्ड पनि जितेका छन्। उनलाई सन् २०१७ मा एभीएन हल ...

                                               

भुटानी राजपङ्खी लोखर्के

भुटानी राजपङ्खी लोखर्के, लोखर्के प्रजातिको उड्न सक्ने ठूलो आकारको लोखर्के हो। यो उड्ने लोखर्के प्रजातिको सबैभन्दा ठूलो लोखर्के हो। भुटानी राजपङ्खी लोखर्के दिउँसोको समयमा निस्क्रिय हुन्छ भने रातको समयमा सिकार गर्नका लागि सक्रिय हुन्छ। यो प्रजातिको ...

                                               

रेनो

रेनो समूह सन् १८९९मा स्थापित एक फ्रान्सेली बहुराष्ट्रीय सवारी साधन निर्माता कम्पनी हो। कम्पनीले कार भ्यानको विभिन्न मोडल उत्पादन गर्दछ, र विगतमा ट्रक, ट्रयाक्टरहरू, ट्यांक, बसहरू / कोचहरू, विमानहरू र विमान इन्जिनहरू, र अटोरेल गाडीहरू समेत उत्पादन ...

                                               

कुबलाई खान

कुबलाई खान, जन्म कुबलाई र मन्दिरको नाम शिजुबाट पनि चिनिन्थे । उनी मङ्गोल साम्राज्यको पाँचौ खागन हुन भने उनले सन् १२६० देखि सन् १२९४ सम्म शासन गरेका थिए । उनीले सन् १२७१ मा चीनमा युआन राजवंशको स्थापना समेत गरेका थिए र उनको मृत्यु सम्म पहिलो युआन स ...

                                               

मानिसको आँखा

मानिसको आँखाले बहुआयामिक, चलायमान तथा सामान्यतया पर्याप्त उज्यालो वा सूर्यको प्रकासमा रङ्गिन दृष्य प्राप्त गर्न सहयोग गर्दछ। आँखाको रेटिनामा भएका रड तथा कोन कोषहरूले मानिसलाई प्रकाशको अनुभुति गराउनुका साथै रङ्ग तथा दृष्यको गहिराइमा रहेको भिन्नताक ...

                                               

प्यालेस्टाइन मुक्ति सङ्गठन

प्यालेस्टाइन मुक्ति सङ्गठन Palestine Liberation Organization 1 9 64 मा सशस्त्र सङ्घर्षको माध्यमबाट "प्यालेस्टाइनको मुक्ति" को उद्देश्यसँग एक संस्था हो। यसको धेरै हिंसाले इजरायलका नागरिकहरूलाई लक्षित गर्यो। यसलाई १०० भन्दा बढी राज्यहरूले "प्यालेस् ...

                                               

रिफ्ट भ्याली ज्वरो

रिफ्ट भ्याली ज्वरो एक भाइरल रोग हो जसको कारणले गर्दा सामान्य देखि गम्भीर लक्षणहरू देखा पर्न सक्छन्। सामान्य लक्षणहरूमा निम्न पर्न सक्छन्: ज्वरो, मांसपेशी दुख्ने, र टाउको दुख्ने जुन प्राय: एक हप्तासम्म रहिरहन्छ। गम्भीर लक्षणहरूमा निम्न पर्न सक्छन् ...

                                               

चगास रोग

चगास रोग, वा अमेरिकन ट्राइपानोसोमिआसिस, भनेको ट्रोपिकल परजीवी रोग हो जुन प्रोटोजोआn ट्राइपानोसामा क्रुजी को कारणले हुन्छ। यो प्राय: किसिङ बग्सनामले परिचित कीराहरूको माध्यबाट फैलिन्छ। संक्रमणको क्रमसँगै लक्ष्णहरू फैलिन्छन्। प्रारम्भिक चरणमा, लक्षण ...

                                               

दोहा न्युज

दोहा न्यूज एक अनलाइन समाचार ब्लग हो जुन मार्च २००९ मा दुई अमेरिकी पत्रकार शबिना खत्री र उमर चत्रिवालाले सुरु गरेका थिए। यो कतारमा आधारित छ र यसले पाठकहरूलाई घरेलु तथा अन्तर्राष्ट्रिय समाचारहरूको दैनिक रूपमा प्रदान गर्दछ। यसले कतारमा भिलागियो मलमा ...

                                               

तारासुन्दरी (अभिनेत्री)

तारासुन्दरी एक बङ्गाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री थिइन्। उनी दुर्गेशनन्दिनी, हरिश्चन्द्र, रिजिया जस्ता चलचित्रमा अभिनय गरेका कारण चिनिन्छिन्। तात्कालिक समयमा तारासुन्दरी र अपरेश चन्द्र बङ्गाली चलचित्र क्षेत्रका तथा मञ्च कार्यक्रममा एक स ...

                                               

मुद्रा विनिमय

मुद्रा विनिमय दुइ पक्षहरूको बीच एक मुद्रामा ऋणको विनिमय सम्बन्धी पहलुहरु को अन्य मुद्रामा ऋणको शुद्ध वर्त्तमान मान वाला समतुल्य पहलुहरूको लागि एक विदेशी मुद्रा विनिमय अनुबंध हो।हेर्नुहोस विदेशी मुद्रा डेरिभेटिव मुद्रा विनिमय तुलनात्मक लाभको द्धार ...

                                               

सेतो टाउके लङ्गुर

सेतो टाउके लङ्गुर लङ्गुर प्रजाति अन्तर्गत पर्ने एक प्रकारको बाँदर हो। यस प्रजातिमा लङ्गुरहरू आंशिक रूपमा सङ्कटापन्न बन्यजन्तुको प्रजातिको रूपमा सूचीकृत गरिएको छ। यस प्रजातिको लङ्गुरलाई कहिलेकाँही सुनौलो टाउके लङ्गुर पनि भनेने गरिएको छ। यस प्रजाति ...

                                               

विद्युतवाहक बल

भौतिक शास्त्रमा मोटो तौरमा विद्युतवाहक बल त्यो कारण छ जो विद्युत धारा लाई परिपथमा प्रवाहित गर्दछ। किन्तु विद्युतवाहक बल को औपचारिक परिभाषा यस प्रकार छ: कुनै परिपथका दुइ खोलेको सिरहरू टर्मिनल्सका बीच ईकाई आवेशलाई प्रवाहित गर्नमा गरिए कार्यको मात्र ...