ⓘ Free online encyclopedia. Did you know? page 83




                                               

तुष्टिकरण

तुष्टिकरण एक अन्तरराष्ट्रिय सन्दर्भमा आक्रामक शक्तिलाई राजनीतिक वा भौतिक छुट वा सुविधा दिइ सङ्घर्षको रोकथाम गर्ने एक कूटनीतिक वा राजनयिक नीति हो । यस शब्दलाई मुख्यतः ब्रिटिश प्रधानमन्त्री रामसे म्याकडोनल्ड्स, स्टेनली बाल्डविन र नेविल चेम्बरलेनको ...

                                               

आरुघाट

११:०९, ३० अप्रिल २०१२) आरुघाट बजार गोरखा र धादिङ जिल्लाको सिमानामा पर्दछ। आरुघाट बजार एक ब्यापारिक थलो हो जहाँ गोरखा र धादिङ जिल्लाको उत्तरी भेगका मानिसहरू किनमेल गर्न आउछन। धादिङ जिल्लापट्टिको आरुघाट बजारलाई विशालनगर र गोरखा जिल्ला पट्टिको आरुघा ...

                                               

सिन्डिकेट

कुनै एउटा व्यक्ति वा कम्पनीले कुनै लगानी गर्न नसक्ने अवस्थामा समूह बनाएर लगानी गर्नु वा कारोबार गर्नुलाई सिन्डिकेट भन्ने गरिन्छ । मेरियम वेब्सटर्स शब्दकोषले "एउटै टिमका रूपमा सँगै काम गर्ने मानिस वा व्यवसायीको समूह भनी सिन्डिकेटलाई परिभाषित गरेको ...

                                               

पुल

पुल एक प्रकारको ढाँचा हो जसको माध्यमबाट दुई किनारालाई जोडेर एक किनाराबाट अर्को किनारा पुग्न मद्दत पुर्याउछ। पुलहरू नदी, खोला, नाला, नहर, दुई पहाड मध्य, खाल्टा अथवा ब्यस्त शहरहरूमाथि बनाईन्छ। नदी नालामाथि पुल एक किनाराबाट अर्को किनारासम्म पुग्नलाई ...

                                               

ग्वादर

ग्वादर पाकिस्तानको बलुचिस्तान प्रदेशमा रहेको दक्षिण पश्चिम क्षेत्रमा पर्ने एक बन्दरगाही सहर हो। यो ओमानको उल्टो तर्फ पर्ने अरबी समुन्द्रको किनारमा रहेको छ। यो ग्वाडार जिल्लाको केन्द्रीय सहर हो र सन् २०११ मा यो बलुचिस्तानको राजधानीको रूपमा घोषित ग ...

                                               

राई घाँस

राई घाँस उच्च भूभागमा उत्पादन हुने एक प्रजातिको घाँस हो। यो घाँस मुख्यतया युरोप, एसिया र उत्तर अफ्रिकामा पाइन्छ। यो घाँसलाई समुद्री सतहबाट १५०० मिटर देखि ४००० मिटरको उचाईसम्म सफलता पुर्वक खेती गरिएको छ। यो घाँसमा घरपालुवा जनावरका लागि उपयुक्त मान ...

                                               

प्रति शेयर आम्दानी

करपछिको नाफालाई कुल शेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई प्रतिशेयर आम्दानी भन्ने गरिन्छ। कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल सेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन्छ । प्रतिशेयर आम्दानी सेयरको मूल्य मूल्यांकन मापन गर्न ...

                                               

प्रजननदर

प्रजननदर कुनै खास स्थानको, निश्चित वर्षको जनसङ्ख्याको प्रजनन व्याबहारलाई प्रदन्शित गर्न मापन गरिने दर हो। प्रजनन व्याबहारलाई प्रदन्शित गर्न विभिन्न मापकहरूको आवश्यकता पर्दछ। प्रजननलाई मुख्यतया साधारण प्रजननदरर विशिष्ट प्रजननदरमा वर्गिकरण गरी मापन ...

                                               

जोखिम व्यवस्थापन

जोखिम भन्नाले कुनै पनि कार्य सफल नहुने अनिश्चिततालाई जनाउँदछ । जोखिमले संस्थाको उद्देश्य प्राप्तीलाई अवरोध पुर्याउँदछ । जोखिमको दुई मौलिक कुराहरु हुन्छन्, पहिलो जोखिमको सम्भाव्यता तथा दोश्रो जोखिमको प्रभाव । प्रत्येक जोखिम समान महत्त्व राख्ने हुद ...

                                               

कार्यसम्पादन मूल्यांकन

कर्मचारीलाई सुम्पेको काम सम्पन्न गर्नु नै कार्यसम्पादन हो । सो काम दक्षता र प्रभावकारितापूर्वक गर्नुपर्छ । कार्य सम्पादन भनेको क्षमता र उत्प्रेरणाको परिणाम हो । कुनै पनि कर्मचारीलाई तोकिएको जिम्मेवारी के कति र कस्तो रूपमा पूरा भयो भनेर मापन गर्ने ...

                                               

आन्तरिक लेखापरीक्षण

आन्तरिक लेखापरीक्षण भन्नाले व्यवस्थापनलाई संस्थाको प्रभावकारी रूपमा उद्देश्य प्राप्तीको तथा जोखिम व्यवस्थापन गर्नका लागि सहयोग गर्ने कार्य जुन संस्थाको कमर्चारीहरु वा बाहिरी अनुभवी व्यक्तिबाट गराईने परीक्षण कार्यलाई बुझाउँदछ । आन्तरिक लेखापरीक्षण ...

                                               

२०७६ को नेपालको प्राकृतिक प्रकोप

रौतहटमा भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परे । अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शनिबार साँझ कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ४५ हजार ५०० क्यूसेक प्रतिसेकेण्ड म ...

                                               

स्टक एक्सचेन्ज

शेयर बजार वा एक्सचेन्ज, मुद्रा बजार हो जहाँ शेयर ब्रोकरहरू र व्यापारीहरूलाई शेयर, बोन्ड, ऋणपत्र अन्य प्रतिभुतीहरू खरिद वा बिक्रि गर्न सक्छन्। स्टक एक्सचेन्जहरूले प्रतिभूतिहरू र अन्य वित्तीय साधन, र पूँजीको आय र लाभांशको भुक्तान गर्न सकिने अनेक सु ...

                                               

जल घड़ी

जल घडी water clock या clepsydra एक समयमापक युक्ति हो जसमा समय मापनको लागि कुनै द्रव"का नियन्त्रित प्रवाहको सहारा लिइन्छ। विभिन्न सभ्यताहरूमा यीहरूका उपयोग प्राचीन कालबाट नैं छ रहेको थियो।

                                               

गुलमोहर

गुलमोहर एउटा वृक्षको नाम हो जसमा रातो रंगका फूलहरू फूल्छन।। यसको जन्मभूमि मेडागास्करलाई मानिन्छ। भनिन्छ कि १६औं शताब्दीमा पोर्चुगलीहरूले मेडागास्करमा यसलाई देखेको थिए। १८औं शताब्दीमा फ्रेंच किटीसको गभर्नर काउंटी डी पोएंशीले यसको नाम बदलेर आफ्नै न ...

                                               

रुमाल

रुमाल सामान्यतया पातलो कपडाको चारकुने टुक्रो हो। रुमाललाई गोजी वा पर्समा अटाउन सकिन्छ। यसको मुख्य उद्देश्य व्यक्तिगत स्वच्छतासँग रहेको छ जस्तै आफ्नो हाथ, अनुहार वा नाक पुछनको लागि यसको प्रयोग गरिन्छ। एउटा रुमाललाई कहिलेकाँही सुटको गोजीमा पूर्ण रू ...

                                               

मुद्रा सटही

मुद्रा सटही एउटा देशको मुद्रा अर्को देशको मुद्रा सँग साट्ने प्रक्रिया हो। यस्तो मुद्रा साट्ने व्यक्ति वा एजेन्ट लाई पनि मुद्रा सटही वा मनि चेन्जर भनिन्छ। विदेशी मुद्रा नचल्ने स्थानमा मुद्रा सटहि गरी कारोबार गर्न सहजता ल्याउने उदेश्यले मुद्रा सटही ...

                                               

विनिमयदर

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागि प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ...

                                               

ट्रेजरी बिल

ट्रेजरी बिल मुद्रा बजारमा खरिद बिक्री गरिने मुख्य प्रतिभूति हो । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । ट ...

                                               

मुद्रास्फिति

मुद्रास्फिति कुनैपनि देशको पैसाको मूल्य घटेको अवस्था हो। यसले देशमा महँगी बढाउने र कृत्रिम अभाव जस्ता समस्याहरू पैदा गर्दछ। देशमा विदेशी मुद्राको सञ्चिति बढेको वा क्रयशक्ति घटेको अवस्थामा मूल्यस्फिति गरिन्छ। मुद्रास्फीति एक समय मा एक अर्थव्यवस्था ...

                                               

विराट राजाको दरवार

विराट राजाको दरवारसम्बन्धी जनविश्वास अनुसार महाभारत कालमा त्यस क्षेत्रमा पाण्डवहरू गुप्तवासका लागि आएका थिए। प्रचलित किंवदन्ती अनुसार विराट राजाको दरवार रहेको यस क्षेत्रमा पाण्डवहरूको गतिविधि चियो गर्न दुर्योधनले भेदियारी पठाएका थिए। जस आधारमा यस ...

                                               

आर्थिक सङ्कटहरूको सूची

आर्थिक बबल द जनरल क्राइसिस सन् १६४० जसलाई इतिहासको सबैभन्दा ठूलो विश्वव्यापी सङ्कट मानिन्छ। किप्पर उन्ड विप्पर सन्।१६१८-२२ ३० वर्षे युद्धको सुरुवातको वित्तीय सङ्कट

                                               

वासलात

वासलात भन्नाले संस्थाको वित्तीय अवस्था चित्रण गर्ने विवरणलाई जनाउँदछ । यसले तोकिएको दिनमा संस्थाको पूँजि, सम्पत्ति तथा दायित्वहरु कति छ भन्ने कुरा देखाउने गर्दछ। एकल लेनदेनले सम्पत्ति वा दायित्वमा भिन्नता ल्याउन सक्छ, त्यसैले वासलात एक विशेष अवधि ...

                                               

प्रतिव्यक्ति आय

प्रति व्यक्ति आय प्राप्त गर्न निम्नलिखिच दुई कुराहरु थाहा हुनु पर्दछ १. कुनै वर्षको कुल राष्ट्रिआय २. सोही वर्ष कुल जनसङ्ख्या अब प्रति व्यक्ति आय प्राप्त गर्न कुल राष्ट्रिय आयलाई जनसङ्ख्याले भाग गरेर प्रति व्यक्ति आय प्राप्त हुन जान्छ । मानौं वर् ...

                                               

एलेक्सिस सिप्रास

एलेक्सिस सिप्रास २०१९ देखि विपक्षी दलका नेताको रूपमा काम गरिरहेका ग्रीक राजनीतिज्ञ हुन्। २००९ देखि वामपन्थी पार्टी सिरिजाको नेताका सिप्रासले, २०१५ देखि २०१९ सम्म ग्रीसको प्रधानमन्त्रीको रूपमा काम गरे। सिप्रास २००९ देखि कट्टरपन्थी बाम समुह सिरिजा, ...

                                               

२००७-२००८ को वित्तीय सङ्कट

२००७-२००८ को वित्तीय संकट जसलाई वैश्विक वित्तीय संकट को नामले पनि जानिन्छ, एक गम्भीर विश्वव्यापी वित्तीय संकट थियो। खराब कर्जाको कारण बैङ्कहरूले अत्यधिक जोखिम लिने संयुक्त राज्य अमेरिकामा यो सङ्कट १५ सेप्टेम्बर २००८ मा लेहम्यान ब्रदर्स दामासाही भ ...

                                               

इन्द्रजाल

भनिन्छ त्रेतायुगको राक्षस रावण अत्याचारि, दुराचारि थियो । तसर्थ भगवान राम उसको अन्त्य गरे, तर कमै मात्र चर्चा छ रावणको राम्रा कामको उसको ज्ञानको । ऋषि पुत्र रावण चारै वेदका ज्ञाता थिए। उनैका रचना मध्येको एक बौधिक र आध्यात्मिक रचना हो "इन्द्रजाल"।

                                               

कम्प्युटर (स्पष्टता)

कम्प्युटर भनेको प्रोग्रामेबल यन्त्र हो जसले तथ्याङ्कलाई भित्र्याई, ऊक्त तथ्याङ्कलाई भन्डारण र निर्वाहित गरी आउने परिणामलाई श्रोता समक्ष पुर्याउँदछ। कम्प्युटर भन्नाले यि कुराहरू पनि हुन सक्छन्: कम्प्युटर, व्यङ्ग्यचित्र करेज द कावर्डलि ड्गको एक पात ...

                                               

ट्रान्स्फर्मर

ट्रान्स्फर्मर भनेको नेपालीमा रूपान्तर गर्नु भन्ने बुझिन्छ। त्यसकारण ट्रान्स्फर्मर भनेको एउटा यस्तो मेसिन् हो जसले एसि, करेन्टको भोल्टेज परिवर्तन गर्छ। यस यन्त्र चुम्बकको विद्युतिय उत्पादनमा आधारित छ। अर्थात् ट्रान्स्फर्मरले चुम्बकको विद्युतिय उत् ...

                                               

नाभर ह्वेल

नाभर ह्वेल एक दक्षिण कोरियाली फ्रिवेर वेब ब्राउजर हो जसलाई बहुराष्ट्रिय इन्टरनेट निगम नाभरले नियन्त्रण तथा सञ्चालन गर्ने गर्दछ। यो कोरियाली र अङ्ग्रेजी भाषामा उपलब्ध छ। यसलाई एन्ड्रोइडमा १३ अप्रिल २०१८ मा उपलब्ध बनाइएको थियो। यस ब्राउजरमा प्रयोगक ...

                                               

लङ्ग मार्च ३बि

लङ्ग मार्च ३बि चिनियाँ: 长征三号乙火箭, चांग झेंग ३B, CZ-३B र LM-३B को रूपमा पनि जानिन्छ, एक चीनी कक्ष अल वाहक रकेट हो। १९९६मा शुरू गरिएको, यो जिचांग स्याटइट लन्च सेन्टरको लन्च २ क्षेत्रबाट प्रक्षेपण गरिन्छ। यो एक तीन चरणको रकेट चारवटा पट्टा भएको ...

                                               

दराज

दराज एक दक्षिण एसियाली अनलाइन खुद्रा बिक्रेता हो जुन २०१२ मा एक जर्मन कम्पनी, रकेट इन्टरनेटद्वारा बनाईएको थियो । दराज समूहले पाकिस्तान, बङ्गलादेश, नेपाल, श्रीलङ्का र म्यानमार लगायतका दक्षिण एसियाली देशहरूमा आफ्नो ई-वाणिज्यमा आधारित वेबसाइट सञ्चाल ...

                                               

कन्ट्याक्ट लेन्स

कन्ट्याक्ट लेन्स आँखाको अघिल्लो भाग माथि सिधै राखिने पारादर्शी र चाहिएको मात्रामा आँखाको देख्ने शक्ति सुधार्ने साधन हो। हेर्न मद्दत गर्नका साथै आँखाको नानीको रङ्ग इछानुसार अर्कै देखाउन पनि यसको प्रयोग गरिन्छ। एक पटक मात्र प्रयोग गर्न मिल्ने र जतन ...

                                               

बायो-सेवर्टको नियम

बायो-सेवरको नियम विद्युतचुम्बकत्वका अन्तर्गत एक समीकरण हो जो कुनै विद्युतधारा द्वारा कुनै बिन्दुमा उत्पादित चुम्बकीय क्षेत्र B को मान बताउँछ। सदिश राशि B धाराका परिमाण, दिशा, लामोई, एवं बिन्दूदेखि दूरीमा निर्भर गर्दछ। यो नियम स्थिरचुम्बकीय स्थिति ...

                                               

एम्पीयरको नियम

यस नियमको प्रतिपादन सन् १८२६ मा आन्द्रे मैरी एम्पीयर ले गरेको थियो। यस नियममा कुनै बंद लूपमा समाकलित चुम्बकीय क्षेत्र एवं त्यस लूपदेखि भएर प्रवाहित हुँद रहेको कुल धाराका बीच गणितीय सम्बन्ध स्थापित गरिएको हो। जेम्स क्लार्क मैक्सवेलले सन् १८६१ मा य ...

                                               

याहु! न्युज

याहु! न्युज याहु!द्वारा सञ्चालित एक समाचार वेबसाइट हो जसलाई याहुको इन्टरनेटमा आधारित समाचार एकत्रीकरणकर्ता रूपमा सृजना गरिएको थियो। वेबसाइटलाई सन् १९९६ को अगस्टमा याहुका सफ्टवेयर इन्जिनियरिङ ब्राड क्लोजीले सृजना गरेको थियो। यसका लेखहरू मूल रूपमा ...

                                               

खाद्य सुरक्षा

खाद्य सुरक्षा भन्नाले खाद्य पदार्थहरूको तैयारी, प्रयोग, भण्डारण जसद्वारा खाद्यपदार्थहरूको सुरक्षा खाद्य जनित बीमारीबाट बचाउ आदिको वैज्ञानिक पद्धति अनुसार बर्णन गराउने भनेर बुझिन्छ

                                               

यौन

यौन भनेको जीवात्मा प्राणी मात्रको प्राकृतिक प्रवृत्ति हो। यौन मानव जीवनको अभिन्न अङ्ग हो। त्यसैले यौनेच्छा हुनु, यौनका कुरा सुन्दा उत्तेजित हुनु एकदम स्वाभाविक हो। मानव जीवनका लागि भोक, प्यास र निद्रा जस्तै प्रकृतिले दिएको यौन पनि आवश्यक कुरा हो ...

                                               

ठूलो खैरो चमेरा

ठूलो खैरो चमेरा चमेरा प्रजातिमा पर्ने एक ठूलो प्रजातिको चमेरा हो। यस प्रजातिको चमेराको एक पखेटा देखि अर्के पखेटाको लम्बाइ ३७ सेमी हुन्छ। यो चमेरा कहिलेकाँही भवनको माथिल्लो तल्लामा समूहमा वा एकलै उल्टो झुण्डिएर बसेको देखिन्छ। यस चमेराको वैज्ञानिक ...

                                               

पुतली

पुतली कीरा वर्गको सामान्य रूपले हरेक ठाँउमा पाइने प्राणी हो। यो धेरै सुन्दर तथा आकॅषक हुन्छ।िवश्वमा ८ हजार प्रकारका पुतली पाइन्छन् भने विश्वमा नपाइने ८ प्रकारका पुतली नेपालमा पाइन्छन्। नेपालमा मात्र पाइने पुतली पोन्टिया शेपाो हो ।यसलाई सबैभन्दा ध ...

                                               

डायनोसर

डायनोसर प्राचीन समयका डाइनोसरिया प्राकृतिक समूह अन्तर्गत पर्ने भीमकाय जीव वा सरीसृप समूह हुन्। यिनीहरू पहिलो पटक २४३० देखि २३३२.३ लाख वर्षअघि ट्राइऐसिक कालमा देखा परेका थिए। २०१३ लाख वर्षअघि ट्राइऐसिक-जुरासिक विलय घटनापछि यिनीहरूको प्रजाति पृथ्वी ...

                                               

काजु

काजु को रुख एउटा उष्णकटिबन्धीय सदाबहार रुख हो जुन काजुको बीउ र काजु सेवको उत्पादन गर्ने गर्दछ। बिरुवा १४ मिटर सम्म उचाइसम्म हुन सक्दछ, तर पुड्के काजु को बिरुवा ६ मिटर सम्म मात्रै हुने गर्दछ, पहिले परिपक्वता र अधिक उत्पादनका साथ, अधिक लाभदायक साबि ...

                                               

ब्ल्यु गोल्ड सुगा

ब्ल्यु गोल्ड सुगा जसलाई ब्ल्यु वा गोल्ड सुगा को रूपमा समेत चिनिने गरिन्छ । यो दक्षिण अमेरिकी बृहत सुगा हो जसको उच्च भागमा निलो रङ र तल्लो भाग पहेलो रङ्गको हुने गर्दछ ।

                                               

टोके-टोके

टोके-टोके एसियाको रैथाने सरीसृपको प्रजाति हो। यो नेपाल, भारत, भुटान तथा बङ्गलादेश हुँदै दक्षिणपूर्वी एसियामा फिलिपिन्स, मलेसिया र इन्डोनेसिया देखि पश्चिमी न्युगिनीसम्म पाइने गर्छ।

                                               

घरपालुवा मौरी

मौरी एपिस वंशजको सदस्य हो, जसलाई महको उत्पादन र सञ्चयका लागि चिनिन्छ । यिनिहरूले पहेँलो मैन प्रयोग गरी टिकाउ गुण बनाउँछन् भने त्यहीँ मह उत्पादन समेत गर्दछन् । २१औँ सताब्दीको प्रारम्भमा मौरीका कुल सात प्रजाति भेटिए भने ४४ उपप्रजाति भेटिए, यद्दपी म ...

                                               

शिशापंखे पुतली

शिशा पंखे पुतली ग्रेटा ओटो नामले पनि चिनिन्छ । पुतलीको यो प्रजाति लामो बसाइँसराई र पोथीहरूलाई आफूतिर आकर्षण गर्न भालेहरूमा हुने प्रतिश्पर्धाका लागि प्रख्यात छ । शिशा पंखे पुतलीका वयस्क भालेहरू प्रजनन् समयमा एक स्थानमा जम्मा भएर प्रतिश्पर्धा गर्दै ...

                                               

सुनौलो लङ्गुर

सुनौलो लङ्गुर वा गिको सुनौलो लङ्गुर, पूर्व जगतको बाँदर प्रजातिको एक सदस्य हो जुन भारतको पश्चिमी आसाम तथा भुटानका केही भूभागहरूमा पाइन्छन्। यस प्रजातिको लङ्गुर भारतमा बाँदर प्रजातिको सबैभन्दा सङ्कटापन्न जीवको रूपमा रहेको छ। धेरै हिमाली क्षेत्रमा ब ...

                                               

नारीवाद

नारीवाद भन्नाले नारीको सामाजिक, राजनीतिक, आर्थिक, व्यक्तिगत वा अन्य कुनै महत्त्वपूर्ण विषयमा पहुँच हुनुपर्छ भन्ने समूहगत विचार हो । विशेत: नारीलाई शिक्षा र रोजगारमा अवसर प्रदान गर्नैपर्छ भन्ने नारीवादको मुख्य विषय हो । नारीवादी सिद्धान्तको उद्देश ...

                                               

कुलेखानी-१ जलविद्युत

कुलेखानी-१ जलविद्युत मकवानपुर जिल्लाको परियोजना हो। यसको क्षमता ६० मेगावाट छ।नेपालको बिध्युत ईतिहासलाई नियालेर हेर्ने हो भने विसं १९६७ सालमा पहिलो बिध्युत परीयोजनाको रूपमा चन्द्रज्योती बिध्युतको निर्माण पछि, अन्य सो जस्तै योजनाहरु अघी सारीए । खुल ...

                                               

ब्याटम्यान

ब्याटम्यान डिसी कमिक्सको एक काल्पनिक पात्र हो। बब केन र बिल फिंगरले यसको रचना गरेका हुन्। ब्याटम्यान ब्रुस वेन को नामबाट गोथम शहरमा बस्छन्। ब्याटम्यानलाई डार्क नाइट पनि भनिन्छ। अधिकांश सुपरहिरोको जस्तो ब्याटम्यानसँग कुनै अलौकिक शक्ति छैन।