ⓘ Free online encyclopedia. Did you know? page 79



                                               

काँक्रे विहार

काँक्रे विहार नेपालको एक प्राचीन सभ्यताको भग्नावशेष हो । सुर्खेत जिल्लाको लाटिकोइली गाविसमा अवस्थित यस स्थानमा बौद्ध धर्म सम्बन्धि पुरातात्विक भवन तथा विहारहरूको भग्नावशेष भेटिएको छ। कांक्रेबिहार भग्नावशेष नेपालको सबैभन्दा ठूलो भग्नावशेष अवस्थामा ...

                                               

घटालस्थान बाबा मन्दिर

घटालस्थान बाबा मन्दिर डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं ७ मा अवस्थित छ । घटालस्थानमा हरेक नयाँ वर्षको पहिलो दिन पूजा हुन्छ र २ गते मेला लाग्छ । त्यहाँका धामीहरूले आआफ्ना समस्या समाधानका निम्ति गएकाहरूलाई म्याद दिएरै समस्या हल गरिदिने आश्व ...

                                               

त्रिपुरासुन्दरी (बुढी घटाल)

श्री त्रिपुरासुन्दरी नेपालको महाकाली अञ्चलमा पर्ने डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं. २ मा अवस्थित छ । बुढी घटाल देवतालाई अति पावन स्थल मानिएको छ यो स्थल सदरमुकामबाट करिब २ कि. मि. टाढा डोटी खोलाको किनारामा महाभारत श्रीखलाको फेदिमा रहेको छ ।

                                               

दाउन्ने देवी

नेपालमा प्रशस्तरूपमा धार्मिक पयटकीय स्थानहरू छन् । त्यसमध्येको दाउन्ने देवीको आफ्नै महिमा र पहिचान छ । नवलपरासी जिल्लाको दुम्कीबास र बर्दघाटको बीचमा पहाड रहेको छ । यही पहाडी भागलाई दाउन्ने डाँडा भनिन्छ । यो ठाउँ बाइसे चौबिसे राज्य हुँदा पाल्पा रा ...

                                               

देवघाट धाम

देवघाट धाम आदिप्रयाग नेपालको गण्डकी अञ्चल मा रहेको तनहुँ जिल्लाको देवघाट, लुम्बिनी अञ्चलको नवलपरासीमा रहेको गैंडाकोट र नारायणी अञ्चलको चितवनमा रहेको भरतपुरको संगम स्थल हो जुन कालीगण्डकी र त्रिशुलीको संगम स्थल मा पर्दछ ।

                                               

पशुपतिनाथ मन्दिर

पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौँ जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस ...

                                               

मौलाकालिका मन्दिर

मौलाकालिका मन्दिर एक प्रसिद्ध माता कालिकाको हिन्दु मन्दिर हो जुन नेपालको नवलपरासी जिल्लाको गैंडाकोटमा अवस्थित छ। यो मन्दिर १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिन्छ।

                                               

श्री शैल्य शिखर मालिकार्जुन मन्दिर

शैल्य शिखर मालिकार्जुन मन्दिर नेपालको दार्चुला जिल्लामा अवस्थित छ । यस मन्दिरलाई नेपाल सरकारले २०६५ सालमा देशकै सातौँ धाम घोषणा गरेको छ। राष्ट्र को सातौ धाम तथा जिल्लाकै प्रमुख धार्मीक पर्यटकीयस्थलका रूपमा चिनिदै आएको यस मालिकार्जुन मन्दिरमा विशे ...

                                               

अजयमेरुकोट

अजयमेरु नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, महाकाली अञ्चलको डडेलधुरा जिल्लामा अवस्थित अजयमेहरु कोटको नामले नामाकरण भएको एक गाउँ विकास समिति हो। बाइसे राज्य कालिन डोटी राज्यको राजधानी यसै गाविसमा रहेको थियो। डडेल्धुरा जिल्ला अमयमेरु गाविस वार ...

                                               

कीर्तिखम्बा

कीर्तिखम्बा शाके सम्वत १२७९ तत्कालिन खस राजा पृथ्वी मल्लले निर्माण गर्न लगाएको स्तम्भ हो । त्यसैले यसलाई पृथ्वी मल्लको स्तम्भ पनि भनिन्छ भने स्थानीय भाषामा यसलाई किर्तिखम्ब वा कीर्तिखम्म भनिन्छ। खस राजाहरूको वंशावलीका साथै अन्य महत्त्वपूर्ण कुराह ...

                                               

देवल

देवल माटोको प्रयोग नगरेर खाली कलात्मक ढुङ्गाहरूबाट निर्माण गरिएका सामुहिक एकल र पाँचको संख्यामा रहेका अग्ला मन्दिर आकारका ऐतिहासिक सभ्यतालाई दर्साउने अवशेष हुन्। यस्ता देवलहरू नुवाकोटदेखी पश्चिम र उत्तर भारतको कुमाउँ गढवाल पूर्वको भु-भागमा मात्र ...

                                               

पाटी

पाटी प्राचिन कालमा बटुवाहरूकालाई आश्रय लिनको लागि निर्माण गरिएका भवनहरू हुन् । पाटी तथा पौवाहरूको निर्माण त्यो बेलाका राजा, रानी, मन्त्री, काजी, जरनेल, करनेल जस्ता ठुलो पद धारण गरेका व्याक्तिहरूले गराउँथे । यस्ता पाटी र पौवाहरूको निर्माण सार्वजनि ...

                                               

बोगटाकोट

बोगटाकोट बोगटी राजाको कोट हो । यो प्राचीन कोट डडेल्धुरा जिल्लाको बोगटा मा छ । वोगटाकोट डडेल्धुरा जिल्ला भागेश्वर गाविस वार्ड न - १ मा पर्दछ । वोगटामा मल्लो, बीच र तल्लो गरी ३ कोट छन । प्रमूख कोटलाई मल्लोकोट भन्ने गरिन्छ । यस कोटको केही दुरीमा राज ...

                                               

ब्रहमदेव

ब्रह्मदेव प्राचीन नगरी ब्रह्मदेव मण्डी कत्युरी वंशजका राजा राजा ब्रह्मदेवको नामबाट स्थापना भएको हो । डोटी क्षेत्रमा वि.स.१४ औ शताब्दीमा राज्य गर्ने कत्युरी वंशजका पाल राजाका पूर्वज मानिने राजा ब्रह्मदेवको यो स्थान ऐतिहासिक स्थान हो । यो स्थान कञ् ...

                                               

लाजिम्पाट दरबार

लाजिम्पाट दरबार, वा अग्नि भवन काठमाडौंमा स्थित एक पाँडे वंशको दरबार थियो जसलाई राणावंशले हत्यायो । यो दरबार काजी वीरकेशर पाँडेको निज निवास थियो । जुन पछि वीर शम्शेर त्यसपछि अग्नि शम्शेरले लिए ।

                                               

अर्थशास्त्रमा नोबेल पुरस्कार

अर्थशास्त्रमा नोबेल मेमोरियल पुरस्कार, सामान्यतया अर्थशास्त्रमा नोबेल पुरस्कार भन्ने बुझिन्छ । यो पुरस्कार अर्थशास्त्रको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई दिईने गरिन्छ । यस क्षेत्रको यो सबैभन्दा सम्मानीय पुरस्कार हो । यो सन् १८९५ मा अल् ...

                                               

नोबेल शान्ति पुरस्कार

शान्तिमा नोबेल पुरस्कार वार्षिक रूपमा विश्वमा शान्ति क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूलाई नर्वेजियन नोबेल समितिले प्रदान गर्दछ । यो ५ नोबेल पुरस्कार रसायन विज्ञान, भौतिक शास्त्र, साहित्य, शान्ति र क्रिया विज्ञान तथा चिकित्सा मध्ये एक हो ...

                                               

नोबेल साहित्य पुरस्कार

साहित्यमा नोबेल पुरस्कार वार्षिक रूपमा साहित्यमा उल्लेखनीय योगदान गर्ने साहित्यकारहरूलाई स्वीडीश एकेडमीले प्रदान गर्दछ । यो ५ नोबेल पुरस्कार साहित्य, रसायन विज्ञान, भौतिक शास्त्र, शान्ति र क्रिया विज्ञान तथा चिकित्सा मध्ये एक हो जसलाई सन् १८९५ मा ...

                                               

भौतिक शास्त्रमा नोबेल पुरस्कार

भौतिक शास्त्रमा नोबेल पुरस्कार वार्षिक रूपमा भौतिक शास्त्रमा उल्लेखनीय योगदान गर्ने वैज्ञानिकहरूलाई शाही विज्ञान स्वीडीश एकेडमीले प्रदान गर्दछ । यो ५ नोबेल पुरस्कार भौतिक शास्त्र, रसायन विज्ञान, साहित्य, शान्ति र क्रिया विज्ञान तथा चिकित्सा मध्ये ...

                                               

रसायन शास्त्रमा नोबेल पुरस्कार

रसायन शास्त्रमा नोबेल पुरस्कार वार्षिक रूपमा रसायन शास्त्रमा उल्लेखनीय योगदान गर्ने वैज्ञानिकहरूलाई शाही विज्ञान स्वीडीश एकेडमीले प्रदान गर्दछ । यो ५ नोबेल पुरस्कार रसायन विज्ञान, भौतिक शास्त्र, साहित्य, शान्ति र क्रिया विज्ञान तथा चिकित्सा मध्ये ...

                                               

उत्कृष्ट फिफा फुटबल अवार्ड २०१६

The Best FIFA Football Awards 2016 एक फिफाले प्रदान गरेको सबैभन्दा ठूलो र महत्त्वपूर्ण फुटबल अवार्ड हो। आफ्नो कट्टर प्रतिद्धन्द्धी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डोले फिफा वर्ष खेलाडीको सम्मान प ...

                                               

आशा आर्काइभ्स्

आशा आर्काइभ्स् नेपाली पाण्डुलिपिहरूको सार्वजनिक संग्राहलय हो जुन आशा मान सिंह कंसकारको नाममा स्थापना भएको छ। सन १९८५मामा प्रेम बहादुर कंसकारले आफूसँग भएका पुस्तक तथा लेखहरू दान गरेर यस संग्राहलयको सङ्कलन कार्य सुरू भएको हो। त्यसपछि धेरै दाताहरू म ...

                                               

त्रिफला पुस्तकालय

त्रिफला पुस्तकालय झापाको धुलाबारी बि. स. २०५३ वैषाख १ गते स्थापना भएको हो। पुस्तकालयको स्थापनामा पुस्तकालयका संस्थापक एवं सक्रिय योगदान कर्ता प्रेमप्रकाश फलाहारीको महत्तपूर्ण योगदान रहेको छ । फलाहारिकै सत्प्रयासबाट यो पुस्तकालय पूर्वाञ्चलकै एक प् ...

                                               

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय

त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा अवस्थित त्रिवि केन्द्रीय पुस्तकालय देशकै सवभन्दा ठुलो पुस्तकालय हो । यसको स्थापना वि सं २०१६ सालमा भएको हो । जम्मा १२०० सङग्रहबाट सुरूवात भएको यस पुस्तकालयमा हाल ३ लाख ५० हजार भन्दा बढि सङग्रह छन् । त्रिवि केन्द ...

                                               

त्रिमूर्ति निकेतन

त्रिमूर्ति निकेतन नेपाली भाषाका तीन विभूतिहरू कविशिरोमणि लेखनाथ पौड्याल, नाटय सम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्माना स्थापित स्मारक स्थल हो जसमा उक्त तीन साहित्यकारहरूको पूर्ण कदको शालिक तथा उनिहरूको योगदानहरू सङ्ग्रहित छन्। ...

                                               

नेपाल भारत पुस्तकालय

नेपाल भारत पुस्तकालय वा अधिक सामान्य रूपमा भारतीय पुस्तकालय भनिन्छ काठमाडौँ, नेपालमा भारतीय दूतावास द्वारा संचालित पुस्तकालय हो। यस पुस्तकालयलाई सन् २००५ सम्म नेपाल-भारत संस्कृतिक केन्द्र भनिन्थ्यो। भारत र नेपालबीच सांस्कृतिक सम्बन्ध र सूचना आदान ...

                                               

नेपाल राष्ट्रिय पुस्तकालय

नेपाल राष्ट्रिय पुस्तकालय ललितपुर नगरपालिका भित्रको हरिहर भवनमा अवस्थित छ। यसले उक्त भवनको पहिलो तल्लाको दक्षिणी भाग ओगटेको छ। हाल यहाँ १,५०,००० वटा पुस्तक तथा पत्र पत्रिकाहरू सङ्कलनमा छन्। यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. २०१३ साल पु ...

                                               

प्रतिभा सामुदायिक पुस्तकालय

प्रतिभा सामुदायिक पुस्तकालय कैलाली जिल्लाको गोदावरी नगरपालिका वार्ड नं १ अत्तरियामा अवस्थित सामुदायिक पुस्तकालय हो । यो पुस्तकालयले आफ्ना सबै सेवाहरू नि:शुल्क प्रदान गर्दछ ।

                                               

मदन पुरस्कार पुस्तकालय

मदन पुरस्कार पुस्तकालय नेपाली भाषाका पुस्तक, पुस्तिका र पत्रपत्रिकाहरूको एउटा आधिकारीक संग्रहस्थल अथवा अभिलेखालय हो। दक्षिण एसिया का करिव ३ करोड मानिसको मातृभाषा/सम्पर्क भाषा रहेको नेपालीहरूका लागि यो एउटा तीर्थस्थल सरह नै हुनपुगेको छ। नाफा आर्जन ...

                                               

वीर पुस्तकालय

वीर पुस्तकालय को स्थापना वीर शमशेरले पुराना दस्तावेजहरू सङ्ग्रह गरेर राख्नको लागि गरेका थिए। यसको भवन रामशाहपथमा छ। राणा शासनका बेला देशको इतिहास, धर्म, दर्शन तथा संस्कृतिको स्रोतका रूपमा रहेका अभिलेख तथा दुर्लभ हस्तलिखित ग्रन्थको सङ्कलन सुरु भएक ...

                                               

ब्रिटिस पुस्तकालय

ब्रिटिस लाइब्रेरी बेलायतको राष्ट्रिय पुस्तकालय हो। यो पुस्तकालय सङ्ग्रहित सामग्रीको सङ्ख्याको आधारमा विश्वको सबैभन्दा ठूलो पुस्तकालय हो । यहाँ विभिन्न देशबाट १७-२० करोड भन्दा अधिक सामग्रीहरू भएको अनुमान रहेकोछ । कानुनी संचय पुस्तकालयको रूपमा, ब्र ...

                                               

नेपाली बर्णमालामा स्वरवर्णको तेस्रो अक्षर {अक्षरको पछाडी यो वर्णको मात्रा इकार दिएमा त्यस अक्षरको अन्त्यमा इ उच्चारण गरिन्छ जस्तो क+ि = कि } उच्चारण सङ्केत=?

                                               

नेपाली बर्णमालामा स्वरवर्णको चौथो अक्षर {अक्षरको पछाडी यो वर्णको मात्रा ईकार दिएमा त्यस अक्षरको अन्त्यमा ई उच्चारण गरिन्छ जस्तो क+ी = की } उच्चारण सङ्केत=?

                                               

नेपाली बर्णमालामा स्वरवर्णको पाँचौं अक्षर {अक्षरको पछाडी यो वर्णको मात्रा उकार दिएमा त्यस अक्षरको अन्त्यमा उ उच्चारण गरिन्छ जस्तो क+ु = कु } उच्चारण सङ्केत=?

                                               

नेपाली बर्णमालामा स्वरवर्णको सातौँ अक्षर {अक्षरको पछाडी यो वर्णको मात्रा एकार दिएमा त्यस अक्षरको अन्त्यमा ए उच्चारण गरिन्छ जस्तो क+े = के } उच्चारण सङ्केत=?

                                               

छ) नेपाली वर्णमालामा व्यन्जनवर्णको सातौँ अक्षर कुनै कुराको अस्तित्त्व जनाउने सकारात्मक लवज" छ”। उदाहरण तिमीलाई सञ्चो छ कि छैन? सञ्चै छ।

                                               

देवनागरी लिपि

देवनागरी अथवा नागरी बायाँ देखि दायाँ सम्म लेखिने शब्दीय वर्णमाला लिपिमा आधारित एक प्राचीन ब्रह्मी लिपि हो। यसको प्रयोग भारतीय उपमहाद्वीपमा हुने गर्दछ। यसको विकास प्राचीन भारतमा पहिलो देखि चौथो शताब्दीको बीचमा भएको थियो भने यसको प्रयोग सातौँ शताब् ...

                                               

म देवनागरी बर्णमालामा व्यन्जनबर्णको २५औं अक्षर हो। आफुलाई जनाउन प्रयोग गर्ने प्रथम पुरूषको सर्वनाम" म”।

                                               

अवधी भाषा

अवधी भारतीय उपमहाद्विपको उत्तरी भागमा बोलिने हिन्द-आर्यन समुहको पुर्वी हिन्दी शाखाको मुख्य बोली हो । अवधी हिंदी क्षेत्र को एउटा उपभाषा हो। अवधी भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो। यो उत्तर प्रदेशको अवधको केही जिल्लामा बोलिन्छ । जनगणना २०६८ को ...

                                               

किराँत भाषा

किराँत भाषा हरू नेपालका प्रमुख भाषा परिवार मध्ये एक हो। यो भाषा परिवार अन्तर्गत लिम्बू भाषा, याख्खा भाषा, सुनुवार भाषा तथा राई भाषाहरू पर्दछन्। पूर्वि नेपालको किराती प्रदेशभित्र बसोबास गर्ने किराती मूलका व्यक्तिहरूले बोल्ने भाषाहरूलाई किराती भाषा ...

                                               

जिरेल भाषा

जिरेल भाषा नेपालमा बोलिने एक भाषा हो। विशेष गरी यो भाषा जिरेल जातिले जिरेल बस्ती रहेका ठाँउमा बोलिने भएकोले नेपालको हिमाली भेगमा यो भाषा निकै प्रचलित छ। यो जिरेल समुदायको आफ्नो अलगै भाषा हो, जसलाई हामी जिर्वा केचा भन्ने गर्दछौँ। जिरेल जातिहरूको आ ...

                                               

डोटेली भाषा

डोटेली वा डोट्याली भाषा नेपालको,सुदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल क्षेत्रमा बोलिने एक भाषा हो। डोटेली भाषा नेपालमा बोलिने प्रमुख भाषाहरू मध्ये एक हो। सुदुरपश्चिमका सबै जिल्लाहरूमा र मध्यपश्चिमका केही जिल्लाहरूमा यो भाषा प्रयोग गरिन्छ। यहाँका बास ...

                                               

नेपालमा मातृभाषामा शिक्षा

मातृभाषामा शिक्षा भनेको व्यक्तिले बोल्ने पहिलो भाषामा पठन पाठन गर्नु हो। यो विषयले विश्वका विभिन्न देशमा मौलिक अधिकार सरहको अधिकार प्राप्त गरेको छ। मातृभाषा भन्दा अन्य भाषाको प्रचलन बढी भएको ठाउँमा मातृभाषा शिक्षाका विषयले महत्त्व पाएका छन्। नेपा ...

                                               

बज्जिका

बज्जिका पूर्वी भारत र नेपालमा बोलिने भाषा हो जसलाई एथ्नोलग लगायत केही स्रोतहरूले मैथिली भाषाको भाषिका मान्छन्। बज्जिका भारतको बिहारका उत्तर पश्चिम जिल्लाहरू र नजिकै रहेका नेपालका क्षेत्रहरूमा बोलिन्छ।

                                               

बान्तवा भाषा

बान्तवा भाषा, बान्तवा जाति समूहद्वारा पूर्वी नेपालको हिमालय तथा पहाडी क्षेत्रमा बोलिने किराँती भाषा हो। यो भाषाले एउटा शब्दांश वर्णमाला प्रणालीको उपयोग गर्छन् जसलाई किराँत खम्बु को रूपमा चिन्ने गरिन्छ।भारतको सिक्किम, दार्जिलिङ र कालिम्पोङ तथा पूर ...

                                               

बैतडा भाषा

बैतडी जिल्ला मा बोलिने स्थानीय भाषालाई बैतडेलि भाषा भनिन्छ । यो भाषा नेपाली भाषाभन्दा फरक रहेको पाइन्छ । यहाँका स्थानिय बासिन्दाहरू एक आपसमा कुरा गर्दा आप्नै भाषा बोल्ने गर्दछन् । यहाँ स्थानिय रूपमा प्रयोगमा आउने केही शब्दहरू सङ्कलन गरी त्यसको ने ...

                                               

मगही भाषा

मगही वा मागधी भाषा भारतको मध्य पूर्वका जिल्लाहरूमा बोलिने एक प्रमुख भाषा हो । यसको निकटको समबन्ध भोजपुरी र मैथिली भाषासँग रहेको छ र प्राय: यी भाषाहरूलाई एकै साथ बिहारी भाषाको रूपमा राखिएको छ । यसलाई देवनागरी लिपिमा लेख्ने गरिन्छ । मगही भाषी प्रयो ...

                                               

योल्मो भाषा

योल्मो भाषा दक्षिण मध्य नेपालको मूल तिब्बती-बर्मन भाषा हो। योल्मो उत्तरी नुवाकोट जिल्ला र पश्चिमोत्तर सिन्धुपाल्चोक जिल्लाका हेलम्बु र मेलम्ची उपत्यकामा मुख्यरूपमा बोलिन्छ। यो शेर्पा भाषा साथ ६१% प्रतिशत शाब्दिक समानता र तिब्बती भाषासँग ६६% प्रति ...

                                               

राजवंशी भाषा

नेपाल भारत तथा वङगलादेशमा यो भाषा बोल्ने गर्दछ।राजवंशी भाषा १.५ करोड मानिसहरूले बोल्ने गर्दछ,साथै यस भाषालाई विभिन्न नामले चिनिन्छ,तीहुन कामतापुरी,रङगपुरी,राजबोंग्शी,गुवालपडिया,पोलिया,सृर्जापुरी तथा ताजपुरी अहिले आएर यस भाषालाई कोचभाषाको नामले पन ...

                                               

शेर्पा भाषा

शेर्पा भाषा, नेपालमा बोलिने एक प्रमुख भाषा हो। विशेष गरी यो भाषा शेर्पा समुदायको बस्ती रहेका ठाँउमा बोलिन्ने भएकोले नेपालको हिमाली भेगमा यो भाषा निकै प्रचलित छ। यो शेर्पा समुदायको आफ्नो अलगै भाषा हो, जसलाई हामी शेर्पा भाषा भन्ने गर्दछौँ। शेर्पा ज ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →