ⓘ Free online encyclopedia. Did you know? page 72



                                               

ग्याब्रियर जोजुज

ग्याब्रियर जेजुज, एक ब्राजिली व्यावसायिक फुटबल खेलाडी हुन जो अङ्ग्रेजी क्लब म्यानचेस्टर सिटी र ब्राजिल राष्ट्रिय फुटबल टोलीका लागि अग्रपङ्क्तिको रूपमा खेल्दछन्। जेजुज राष्ट्रिय फुटबल टोली र म्यानचेस्टर फुटबल क्लबका लागि उत्कृष्ट खेलाडी मध्यमा पर् ...

                                               

डेभिड लुइस

डेभिड लुइस ब्राजिलका एक व्यावसायिक फुटबल खेलाडी हुन् जो हाल अङ्ग्रेजी क्लब आर्सनल र ब्राजिल राष्ट्रिय फुटबल टिमका लागि केन्द्रीय र रक्षात्मक मध्यपङ्क्तिको रूपमा खेल्ने गरेका छन्। सन् २००६ मा लुइसले एक ब्राजिली फुटबल क्लब बितोरिया मार्फत फुटबल कार ...

                                               

फिलिप काउटिन्हो

१२ जुलाई सन् १९९२ मा फिलिपो काउटिन्होको जन्म ब्राजिलको राजधानी रियो दि जेनरियोमा भएको थियो । राजधानी नजिकैको रोचास्थित त्यस्तो बस्तीमा काउटिन्हो हुर्किए, जहाँ, उद्योगहरुका लागि आवश्यक कच्चा पदार्थको भण्डारण हुने गरेको थियो । कंक्रिटको जङ्गल भनेर ...

                                               

मार्सेलु (फुटबल खेलाडी)

मार्सेलु भियेरा दा सिल्भा जुनियर सामान्यतय मार्सेलु ले चिनिन्छन् एक ब्राजिलि व्यावसायिक फुटबल खेलाडी हुन् जो हाल स्पेनी क्लब रेआल माद्रिद र ब्राजिल राष्ट्रिय फुटबल टिमका लागि रक्षापङ्क्ति को रूपमा खेल्दै आएका छन्। सन् २००५ मा मार्सेलुले फ्लुमिनेन ...

                                               

रोड्रिगो सिल्भा

रोड्रिगो सिल्भा डे गो ब्राजिलका फुटबलर जो रियाल म्याड्रिडका लागि अग्रपङतीमा खेल्छन्। उनका वुवा इरीक सेरिय-बि क्लबबाट राइट ब्याकका रूपमा खेल्दथे। रोड्रिगो सन् २००१७मा ब्राजिलको १७ वर्षमुनि समुहबाट खेलेका थिए । सन् २०१९ मा सान्तोस एफसीबाट रियाल म्य ...

                                               

रोनाल्डो

लुइस नजारियो डे लिमा, रोनाल्डो नामले प्रसिद्ध ब्राजिलका पुर्व फुटबल खेलाडी हुन् । १९९० को दशक पछि र २००० को दशक अघि रोनाल्डो विश्वकै सर्वाधिक सफल गोलकर्ता थिए । उनले आफ्नो पहिलो बलोन डी ओर पुरस्कार यूरोपीय फुटबल खेलाडी को रूपमा १९९७ मा पाएका थिए ...

                                               

लुकास मौरा

लुकास मौरा एक ब्राजिली व्यावसायिक फुटबल खेलाडी हुन् जसले अङ्ग्रेजी क्लब टोटन्ह्याम र ब्राजिल राष्ट्रिय फुटबल टोलीका लागि खेल्छन्। मौराले मुख्यतया केन्द्र तथा अग्रपङ्क्तिको रूपमा खेल्ने गरेका छन्।

                                               

राउधा आतिफ

राउदा आतिफ एक मालदिभीयाली भोग मोडल र मेडिकल विद्यार्थी थिइन् जसलाई बङ्गलादेशको राजशाहीमा आत्महत्याका कारण मृत्यु भएको भनेर बर्णन गरिएको थियो।

                                               

अल्वर्ट आइन्स्टाइन

यस पाठका केही श्रोतहरु वार्तालापमा राखिएको छ । यसलाई परिमार्जित गरी वा अङ्ग्रेजीबाट उल्था गरी मुख्य लेखमा सार्न सकिन्छ । अल्वर्ट आइन्स्टाइन एक सैद्धान्तिक भौतिकविद थिए । उनी १४ मार्च १८७९ मा जन्मे र १८ अप्रिल १९५५ मा उनको निधन भयो । उनी सबैभन्दा ...

                                               

रोबर्ट एन्ड्रयु मिलिकन

रोबर्ट एन्ड्रयु मिलिकन एक अमेरिकी प्रयोग भौतिकशासत्रि हुन् जसलाई १९२३ मा इलेक्ट्रोनको मुलभुत एकाइ चार्जको नाप र प्रकाश विद्युत प्रभावमा उनको कार्यको लागि भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो। मिलिकनले ओबर्लिन कलेजबाट १८९१ मा स्ना ...

                                               

विलियम हेनरी ब्रैग

सर विलियम हेनरी ब्रैग, ब्रिटिश भौतिकीविद् थिए। इनका जन्म इङ्ल्यान्ड"का कंबरल्याण्ड काउंटीमा स्थित विग्टन नामक ग्राममा भएको थियो। उनकाको शिक्षा केम्ब्रिजका ट्रिनिटी कलेजमा पूर्ण भए तथा उनका ऐडिलेड दक्षिणी अस्ट्रेलियामा गणित तथा भौतिकीका प्रोफेसर न ...

                                               

डेविड वुडार्ड

डेविड वुडार्ड एक अमेरिकी लेखक तथा संगीत निर्देशक हुन् । सन् १९९० ताका उनले "prequiem", preemptive र requiem शब्दहरूको सन्धिबाट बनेको शब्द प्रत्युत्पादन गरेका थिए, जसले उनको बौद्ध अभ्यास अनुसार मृत्युको बेला वा त्यो भन्दा केही अगाडि बजाउन तयार पार ...

                                               

अभिनेता

अभिनेता त्यो पुरुष कलाकार हो जो एउटा चलचित्र वा नाटकमा कुनै चरित्रको अभिनय गर्दछ । अभिनेता परिकल्पना तथा दर्शक माझ माध्यमको कार्य गर्ने गर्छ । उनीहरूलाई दिइएको भूमिकालाई कुनै मन्च द्वारा दर्शकक लागि प्रस्तुत गर्छन । अभिनयले कलाको ज्ञान तथा अभिनेत ...

                                               

आङ ली

आङ ली ; जन्म: १९५४ अक्टोबर २३) चलचित्र निर्देशक, निर्माता एवं स्क्रिप्ट लेखक हुन्। हाल उनको बसोबास एवं कर्म थलो अमेरिका हो ।

                                               

जेट ली

ली लियांजी (अङ्ग्रेजी: Li Lianjie, को जन्म २६ अप्रिल स.न्.१९६३मा चीनको राजधानी बेजिंगमा भएको थियो । जेट ली एक अभिनेता, मार्शल आर्टिस्ट तथा चलचित्र-निर्माता हुन् । जेट लीले स.न्. १९९८ ताका हलिवुडमा प्रवेश गरी विभिन्न हलिवुड चलचित्रमा अभिनय गरी सके ...

                                               

ज्याकी च्यान

ज्याकि च्यान को जन्म ७ अप्रिल स.न्.१९५४मा ब्रिटिस हङकङ को भिक्टोरीया पार्कभन्ने ठाँउमा भएको थियो । ज्याकि च्यान एक अभिनेता, ऐक्शन कोरियोग्राफर, चलचित्र-निर्माता, हास्य-अभिनेता, निर्माता, मार्शल आर्टिस्ट, पटकथा-लेखक, उद्यमी, गायक र स्टंट कलाकार जस ...

                                               

ट्रिपल एच

पल माइकल लेवेस्क, रिङ्ग नाम ट्रिपल एच ले चिनिन्छन्, एक अमेरिकी व्यापार कार्यकारी पेशेवर कुस्ती खेलाडी र अभिनेता हुन् साथै उनी एनएक्सटीको संस्थापक र वरिष्ठ निर्माता पनि हुन्। लेवेस्कले सन् १९९२ मा आफ्नो रिङ नाम टेरा राईजिङ राख्दै इन्टरनेसनल रेस्लि ...

                                               

ब्रजेश खनाल

ब्रजेश खनाल नेपाली अभिनेता, चलचित्रका कथा-पटकथा, सम्वाद लेखक, निर्देशक, स्तम्भकार उपन्यासकार हुन्। हालसम्म उनले ५० भन्दा बढी चलचित्र २ वटा उपन्यास लेखिसकेका छन् । उनले अभिनय गरेका उल्लेखनीय टेलिफिल्महरू अपुताली र आफ्नो कमाइ निकै चर्चित छन्। मिलन ...

                                               

ब्रुस ली

ब्रूस ली एक हङकङ अमेरिकन मार्सल आर्टिस्ट, हङकङको चलचित्र क्षेत्रका द्वन्द कलाकार तथा चलचित्र निर्माता थिए । ब्रूस लीको जन्म स.न् १९४० को नोबेम्बर २७ मा स्यानफ्र्यानसिस्कोको चाईनाटाउन स्थीत भएको थियो । उनका पिताले उनलाई चलचित्र क्षेत्रमा प्रवेश गर ...

                                               

मनोहरि सिंह

नेपाली मूलका भारतीय संगीतकार ललितपुरको मटारबाट भारत सरेका भीमबहादुर सिंह र चुनमाया मिजारको कोखबाट कलकत्तामा सन् १९३१मा जन्मेका मनोहरि सिंहलाई टाइम म्यागजिनले सन् असीको दशकमा एसियाका उत्कृष्ट सेक्सोफोनिस्ट भनेर उल्लेख गरेको थियो| लामो समयदेखि मृगौ ...

                                               

स्यामो हुङ

स्यामो हुङ हङकङ चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता, चलचित्र निर्देशक, चलचित्र निर्माता तथा मार्सल कलाकार हुन् । स्यामो हुङको जन्म स.न् १९५२ जनावरी ७मा हङकङमा भएको थियो ।

                                               

टम एन्ड जेरी

टम एन्ड जेरी हलिउड मेट्र गोल्डविन मेयर स्टुडियो र हाल हन्ना बारबेरा स्टुडियोमा निर्मित एक लोकप्रिय कार्टुन शृङ्खला हो। यसमा टम बिरालो हो र जेरी सानो मुसाको नाम हो।यस शृङ्खलाका मुख्य संस्थापकहरू विलियम हन्ना र जोसेफ बार्बरा हुन्। टम एन्ड जेरी शृङ् ...

                                               

ड्रागन बल जेड

ड्रागन बल जेड जापानी कार्टून हो| यो कार्टून धेर्रै चर्चित भएको थियो|यो कार्टून १९८९ मा प्रसारण भएको हो| यो कार्टून बच्चाहरु लाई आत्यंत मन पर छन्| यस कार्टून को निर्देशक जापानी ले बनको हो| यो कार्टून देसै भरि चर्चित छन्|द्रगों बल्ल ज ले पचा वर्षा ...

                                               

मोहिनीअट्टम

मोहिनीअट्टम दक्षिण भारतीय शैलीको भारतका केरल प्रान्तको एक शास्त्रीय नृत्य हो। यस मोहक नृत्यलाई नृत्यांगनाहरु एकल रूपमा प्रस्तुत गर्दछ। मोहिनीअट्टम शब्द दुई शब्दहरु "मोहिनी" अर्थात मोह लिने "अट्टम" अथवा मादक मुद्राहरुलाई मिलाएर बनाएको छ। यस शास्त् ...

                                               

पाँडे (पात्र)

उनी चोरी, ठगी, जालसाजी तथा ढोंगका लागि प्रसिद्ध छन् । मुड्खु भञ्ज्याङ्गका बासिन्दा नरनारायण पाँडे गाउँका सबैभन्दा गरिब तथा अल्छी व्यक्ति हुन् । गाउँका साधारण मानिसहरूलाई झुक्याउने तथा प्रलोभन गराउने गर्छन् । पाँडेको विवाह तथा सन्तानहरू भएको देखिद ...

                                               

अतृप्त गर्भाधन

अतृप्त गर्भाधन, स्वभाव गीता विज्ञान उपन्यासको दोस्रो संस्करण हो. २०४८ सालमा प्रकाशित भएको स्वभाव गीता विज्ञान नाटकन्यास नाटक+उपन्यास २० वर्ष पछि पुनरसस्करणको रूपमा अतृप्त गर्भाधान शिर्षकसाथ ऐरावती प्रकाशन बाग बजार ०१-४२३३०७० ले पुनरप्रकाशन गर्यो. ...

                                               

अनुष्टुप छन्द

अनुष्टुप छन्द संस्कृत भाषाको एउटा अत्यंतै प्रसिद्ध वार्णिक छन्द हो। श्रीमद्भग्वद्गीता, श्रीसुक्तम, गायत्री कवचम्, विष्णु सहस्रनाम आदिको रचना यही छन्दमा भएको छ। वाल्मिकीको उच्चारित पहिलो श्लोक अनुष्टुप छन्दमा छ। अनुष्टुप् छन्दका चारवटा पाउ हुन्छन् ...

                                               

अपतन साहित्य परिषद

अपतन साहित्य परिषद् - अपतन साहित्य परिषद् सिक्किमको पहिलो साहित्यिक संस्था हो। यसको स्थापना १५ अप्रेल, १९४७-मा गान्तोकमा भएको उदय क्षेत्रीले आफ्नो शोधपरक पुस्तक नेपाली साहित्यको विकासमा सिक्किमका सङ्घ-संस्थाहरूको योगदान-मा उल्लेख गरेका छन्। - यस ...

                                               

अलफ लैला

अलफ लैला अर्थात् अरेबियन नाइट्स अचम्मका कथाहरूको अनौठो सङ्ग्रह हो । यसलाई किस्सा अलफ लैला पनि भनिन्छ । अलफको अर्थ हो हजार लैलाको अर्थ हो रात यस पुस्तकको एक अर्को नाम हो– हजार अफसाने । यसको एक नाम एक हजार एक कथा पनि हो । यो पुस्तक मूलतः फारसी भाषा ...

                                               

अलेक्जान्डर पुस्किन

रुसी साहित्य का महारथी ६ जुन १७९९ मा रुस को मस्को मा सम्भ्रान्त परिवारमा जन्मेका पुस्किनलाई रुसी साहित्यका आदिकवि पनि भनिन्छ| साहित्यका विभिन्न विधाहरूमा उत्तिकै कलम चलाएका पुस्किनलाई रुस वाहिर भने विशेषत उनको प्रेम गीतहरु कविता हरुका कारण चिनिन् ...

                                               

अवधी साहित्य

भारतको अवध क्षेत्र नेपालको केही तराईको जिल्लाको भाषा अवधी हो, जुन भारतको राष्ट्रभाषा हिन्दी को एउटा उपभाषा हो। अवधी को प्राचीन साहित्य धेरै संपन्न छ। यसमा भक्ति काव्य र प्रेमाख्यान काव्य दुईटैको विकास भयो।

                                               

अस्तित्ववाद

अस्तित्ववाद मूलतः मान्छेको वैयक्तिक जीवनलाई नयाँ सन्दर्भ, नयाँ अर्थ र नयाँ मानवीय मूल्य स्थापना गर्न चाहने इसाको बिसौ शताब्दीको एक विशिष्ट युरोपेली धार्मिक-दार्शनिक चिन्तन पद्धति हो ।

                                               

आलु (निबन्ध)

आलु भैरव अर्यालद्धारा लिखित लोकप्रिय हास्य व्यङ्ग्यात्मक निबन्ध हो । यस निबन्धमा अर्यालले आलुको माध्यमद्वारा मानव स्वभावका कमजोरीप्रति आलोचना गर्दै पाठकलाई राम्रैसँग हसाएका छन । यस निबन्धमा अर्यालले सबैसँग मिल्ने आलुलाई मानिसले मिठो मानी खाने तर ...

                                               

इन्द्रवज्रा छन्द

त.त.ज.गु.गु. भएमा इन्द्रवज्रा छन्द बन्दछ। संस्कृत: स्यादिन्द्रवज्रा यदि तौ जगौ गः नेपाली: त जा गगो द्रष्टव्य: गण र गुरू लघु बनाउने स्वर,मात्राका रूपमा आए पनि अथवा एक्लै आए पनि गण र गुरू लघुको सङ्केत नै सम्झनुपर्छ। इन्द्रवज्रा छन्दमा प्रयोग भएका ग ...

                                               

उपजाति छन्द

उपेन्द्रवज्रा छन्द र इन्द्रवज्रा छन्दको मिश्रण भएमा उपजाति छन्द बन्दछ। उदाहरण पहिलो विराम ५मा र, दोस्रो विराम ६मा हुन्छ एकै थिइन् ती जननी सबैकी, थिइन् धरित्री सब एकताकी। सामन्त नै काल हुँदा सबैको, थिएन आत्मा सुखमा कसैको।।९।। यो छाक खायौँ सबैले बि ...

                                               

कथा

कथा एक साहित्यको महत्त्वपुर्ण अङ्ग वा भाग मध्येको एक हो।कथाले वास्तबमम मानव जीवनको सचित्र व्याख्या प्रस्तुत गर्दछ।त्यसैले पनि कथालाई मानव जीवनको प्रतिविम्बका रूपमा पनि लिन सकिन्छ।

                                               

कथानक

कथांतर्गत "कार्यव्यापारको योजना"को कथानक भन्दछन्। "कथानक" र "कथा" दुईटै नै शब्द संस्कृत "कथ" धातु सँग उत्पन्न हुन्। संस्कृत साहित्यशास्त्रमा "कथा शब्दको प्रयोग एक निश्चित काव्यरूपको अर्थमा गरिदै आएको छ तर कथा शब्दको सामान्य अर्थ हो- "त्यो जुन भनि ...

                                               

कनकाई प्रतिभा प्रतिष्ठान

कनकाई प्रतिभा पतिष्ठान सुरुङ्गा, झापाको एउटा साहित्यिक संस्था हो । साहित्यकार कोमलप्रसाद पोखरेल र बुद्धदेवप्रसाद घिमिरेको सक्रियता एवं अगुवाइमा यसको स्थापना २०५१ कार्तिक १७ गते ८६अौं लक्ष्मी जयन्तीका दिन भएको हो । सूर्यस्मृति प्रतिभा पुरस्कार का ...

                                               

कामसूत्र

कामसूत्र महर्षि वात्स्यायनद्वारा लिखित तथा विश्व प्रसिद्ध प्राचीन कामशास्त्र हो । महर्षि वात्स्यायनको कामसूत्र विश्वको प्रथम यौन संहिता मानिएको छ । सात भाग, ३६ अध्याय, ६४ प्रकरणमा बाँडिएको यो ग्रन्थ स्त्री र पुरुष दुबैले समानरूपमा अध्ययन र मनन गर ...

                                               

गजल

गजल प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिने अरबी साहित्यको काव्य विधा हो। गजल भनेको प्रेमसम्बन्धी वा रागात्मक, पुरानो, लयात्मक कविताको एक प्रकार हो, जसमा सीमित श्लोक, उही अनुप्रासको आवृत्ति तथा पश्च ...

                                               

गणेशबहादुर प्रसाईं

गणेशबहादुरको जन्म वि.स.१९८७ असारमा निधुरादिन, आठराई, ताप्लेजुङ्ग जिल्लामा भएको हो । उनी राजनीति र साहित्यमा बराबर देखिएका छन् । प्रसाईंले नेपाल, भारत र मध्यपूर्वका केही मुलुकहरूको भ्रमण गरेका छन् ।

                                               

चरण

चरणको अरु नाम: पद वा पाद वा पाउ हो। छन्दको प्रत्येक पंक्तिलाई चरण या पाउ या पद भनिन्छ। प्रत्येक छन्दको नियमानुसार २, ४ अथवा ६ पंक्तिहरूको हुन्छन्। छन्दको प्रायः ४ भाग हुन्छ। प्रत्येक भागलाई चरण भनिन्छ। कुनै छन्दको चरण चार भए पनि दुई पंक्तिमा लेखि ...

                                               

चिन्ता छैन केही

यो गीतले स्वदेशमा नै पसिना बगाए यहिँ सबैकुरा पाईन्छ भन्ने मुलभाव बोकेको छ । यो गीतलाई पशुपति शर्मा र सीता केसीले गाएका थिए । यो गीत देश-विदेशमा निकै चर्चित बनेको थियो । "कृषि क्षेत्रमा सम्भावना भएकाले बजार कमाउन विदेश नै जानुनपर्ने" सन्देश सहितको ...

                                               

छन्द

छन्द वेदको अर्को नाम हो । वर्णहरू र मात्राहरूको गेय व्यवस्थालाई छन्द भनिन्छ । संस्कृतमा यो छन्दस् शब्द नपुंसक लिङ्गमा प्रयोग हुनाले यसको छन्दः, छन्दसी, छन्दांसि प्रकारले एक बचन द्विवचन र बहुबचनको रूपमा प्रयोग गरिन्छ । यहि अर्थमा पद्य शब्दको प्रयो ...

                                               

जहाँ छन् बुद्धका आँखा

जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता छल्किन्छ ममता मेरो भावगंगा जता तता जहाँ छन् बुद्धका आँखा माया नेपालको लाग्छ नेपाली इतिहासको माया प्रकृतिको लाग्छ कल ...

                                               

तसलीमा नसरिन

२५ अगस्ट १९६२मा मयमनसिंह बङ्गलादेशमा जन्मिएकी तसलीमा हाल अमेरिकामा प्रवासी जीवन व्यतित गर्दै आएकी छन्। मयमनसिंह मेडिकल कलेजबाट चिकित्सा शास्त्रमा स्नातक गरेकी तसलीमाले सन् १९८९ देखि नै साहित्यक्षेत्रमा कलम चलाउँदै आएकी हुन र हालसम्म दर्जनौं कृति ...

                                               

द लर्ड अफ द रिङ्ग्स

द लर्ड अफ द रिङ्ग्स अङ्ग्रेजीमा रचित एक उपन्यास हो जसको लेखक जे. आर. आर. टोल्किन हुन। यो उपन्यास खासमा तीन किताबहरूको सिलसिला हो, जुन स्वयंको टोल्किनको एक पछिल्लो कार्य द हबिटको एक कडी जस्त‍ै छ। यि उपन्यासहरूको २००१, २००२ र २००३मा तीन हलिवुड फिल् ...

                                               

दूतकाव्य

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। यो लेख संस्कृतका महाकवि भासको रचना दूतवाक्य का बारेमा होइन। दूतकाव्य, संस्कृत काव्यको एक विशिष्ट परम्परा छ जसको आरम्भ भास तथा घटकर्परका काव्यहरू र महा ...

                                               

देवासुर सङ्ग्राम

मोदनाथ प्रश्रितद्वारा रचित देवासुर सङ्ग्राम मा माक्र्सको समाज विकास सम्बन्धी अवधारणालाई काव्यात्मक अभिव्यक्तिमा प्रस्तुत गरिएको छ । यसले मुख्यतः एसिया का आर्य हिन्दु र आर्येतर विभिन्न समुदायका मानिसहरूको ऐतिहासिक विकास क्रमलाई प्रस्तुत गर्दै केही ...

                                               

द्रूतविलम्बित छन्द

द्रूतविलम्बित छन्दमा १२ अक्षर् र चार गणको प्रयोग भएको हुन्छ। यो छन्दमा नगण,भगण,भगण,रगणको प्रयोग भएको हुन्छ। द्रूतविलम्बित छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →