ⓘ Free online encyclopedia. Did you know? page 7




                                               

सात हिन्दुस्तानी

सात हिन्दुस्तानी सन् १९६९ मा ख्वाजा अहमद अब्बासद्वारा लिखित, निर्मित र निर्देशित हिन्दी भाषाको चलचित्र हो। गोवालाई पुर्तुगाली शासनबाट मुक्त गराउन सात हिन्दुस्तानीहरूको यस कथावस्तुमा उत्पल दत्त, मधु, एके हङ्गल र अमिताभ बच्चन मुख्य भूमिकामा रहेका छन्।

                                               

सुल्तान (२०१६ चलचित्र)

सुल्तान भारतीय हिन्दी चलचित्र हो । यस चलचित्रको निर्देशक अली अब्बास जाफर तथा यसका निर्माता आदित्य चोपडा हुन् । यसमा मुख्य प्रात्रमा सलमान खान र अनुष्का शर्मा छन् ।

                                               

स्ट्रीट डान्सर थ्रीडी

स्ट्रीट डान्सर थ्रीडी रेमो डिसूजा द्वारा निर्देशित २०२० भारतीय हिन्दी भाषाको नृत्य चलचित्र हो। यो भूषण कुमार, कृष्ण कुमार लिजेल डिसूजा द्वारा ब्यानर टी-सीरीज र रेमो डिसूजा मनोरन्जन अन्तर्गत निर्माण गरिएको हो। चलचित्रमा वरुण धवन, श्रद्धा कपूर, प्र ...

                                               

हजारोँ ख्वाहिसेँ ऐसी

हजारोँ ख्वाहिसेँ ऐसी सुधीर मिश्राद्वारा निर्देशित एक भारतीय राजनीतिक नाटक चलचित्र हो जुन सन् २००३ मा बनाइएको थियो तर सन् २००५ मा प्रदर्शन भएको थियो। भारतीय आपतकालिनको पृष्ठभूमिमा स्थापित गरिएको, चलचित्रले सन् १९७० को दशकमा तीन युवाहरूको कथा बताउँ ...

                                               

हाउसफुल २

हाउसफुल २ एक भारतीय बलिउड चलचित्र हो, जसको निर्देशन साजिद खानले गरेका हुन्। यस चलचित्रमा मुख्य कलाकार रितेश देशमुख, अक्षय कुमार, असिन, जोन अब्राहम र ज्याकलिन फर्नान्डिज रहेका छन्।

                                               

हाउसफुल ४

हाउसफुल ४ एक २०१९ भारतीय पुनर्जन्म हास्य चलचित्र हो, जसलाई फरहाद समजीद्वारा निर्देशित र नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्ट अन्तर्गत साजिद नाडियाडवालाद्वारा निर्मित गरिएको हो । चलचित्र हाउसफुल फ्रेन्चाइजीको चौथो किस्ता हो । यसमा अक्षय कुमार, रिते ...

                                               

हिरोपन्ती

हिरोपन्ती एक भारतीय चलचित्र हो। यसको निर्देशन सब्बीर खान ले गरेका हुन्। यस चलचित्रको निर्माण साजिद नाडियाडवालाले गरेको हुन्। यो चलचित्रमा टाइगर श्राफ र कृति सेननको मुख्य भूमिका छ।

                                               

सोल्दातिक

सोल्दातिक सन् २०१९ को रूसी भाषाको चलचित्र हो। यो चलचित्र दोस्रो विश्व युद्धका सबैभन्दा कम उमेरका रूसी सिपाही, सर्गेई आलेस्कोभको वास्तविक जीवन कथामा आधारित छ। यो चलचित्र सन् २०१९ फेब्रुअरी २२ मा प्रदर्शित भएको थियो।

                                               

फेड टु ब्ल्याक (२००४ चलचित्र)

फेड टु ब्ल्याक अमेरिकी र्यापर जे-जीको साङ्गीतिक कार्य जीवनमा आधारित सन् २००४ मा सार्वजनिक गरिएको वृत्तचित्र हो । यसमा हिहप सङ्गीतको क्षेत्रमा अन्य नाम चलेका व्यक्तिहरूको पनि उल्लेख गरिएको छ । यस वृत्तचित्रमा देखाइएको म्याडिसन स्क्वेर गार्डेनमा प् ...

                                               

रेक्विअम फर अ ड्रिम

रेक्विअम फर अ ड्रिम सन् २००० मा प्रदर्शनमा आएको अमेरिकी नाटकीय मनोवैज्ञानिक चलचित्र हो। यसको निर्देशन ड्यारेन एरोनोफ्सकीले गरेका हुन्। मुख्य भूमिकामा एलेन बर्स्टिन, जारेड लेटो, जेनिफर कोनेल्ली र मार्लोन वायन्स रहेका छन्। यो चलचित्र ह्युबर्ट सेल्ब ...

                                               

छुँये दिले मोन

छुँये दिले मोन सन् २०१५ मा सार्वजनिक गरिएको रोमाञ्चक प्रेम कहानीमा आधारित एक बङ्गलादेश चलचित्र हो। यस चलचित्रलाई एसियाली ध्वनिचित्र तथा मोनफडिङ निगमले संयुक्त रूपमा निर्माण गरेका थिए। यस चलचित्र शिहार शाहीनले निर्देशित थियो भने यस चलचित्रको मुख्य ...

                                               

साहेब बिबि गोलम

साहेब बिबि गोलम सन् १९५६ मा सार्वजनिक गरिएको कार्तिक चितर्जी द्वरा निर्देशित एक चलचित्र हो। यो चलचित्र बङ्गाली भाषाका वरिष्ठ तथा अनुभवी लेखम बिमल मित्राको उपन्यासमा सहेब बिबि गोलममा आधारित छ। यस चलचित्रमा ब्रिटिस शासनकालमा सामन्तबादको गिरावटबाट अ ...

                                               

जङ्गली चौरी

जङ्गली चाैरी अथवा जङ्गली चाैरी गाई हिमालयमा पाइने एक ठूलो चाैपाया हो। यसलाई घरपालुवा चाैरी गाईको पुर्खा मानिन्छ। यसको वैज्ञानिक नाम Bos mutus हो। यो आफ्नो वासस्थानकै सबैभन्दा ठूलो जनावर हो। तिब्बती बाैद्ध धर्म र संस्कृतिमा जङ्गली चाैरीको एकदम महत ...

                                               

भारतीय ब्वाँसो

भारतीय ब्वाँसो खैरो ब्वाँसो प्रजातिको उपप्रजातिको वर्णमा पर्ने एक प्रकारको ब्वाँसो हो जसको बासस्थान दायरा दक्षिणपश्चिम एसिया देखि भारती उपमहादेश सम्म फैलिएको छ। यो तिब्बती र अरबी ब्वाँसको बीच आकारको एक मध्यवर्ती ब्वाँसो हो भने यो जीव प्रायः गर्मी ...

                                               

मद्रासी खैरो लङ्गुर

मद्रासी खैरो लङ्गुर एक पूर्वजगतको बाँदर हो जुन लङ्गुर प्रजाति अन्तर्गत पर्दछ। यस प्रजातिको लङ्गुरलाई हनुमान लङ्गुरसँग तुलना गरिन्छ जसको आकार तथा शारीरिक बनावट लगभग एकै प्रकारका हुन्छन्। यस प्रजातिको लङ्गुर आहाराका लागि मुख्यतया रूखका पातमा भर पर् ...

                                               

अरबी ब्वाँसो

अरबी ब्वाँसो अरिबी प्रायद्विपमा बसोबास गर्ने खैरो प्रजातिको ब्वाँसोको उप प्रजाति हो। यस प्रजातिका ब्वाँसोहरू मरुभूमि क्षेत्रमा पनि बाँच्न सक्छन् भने यी प्राणीहरू मांशाहारी हुन्छन्। यी ब्वाँसोहरू सानो समूहमा बसोबास गर्छन्। यस प्रजातिको ब्वाँसोले म ...

                                               

क्वयेरद्वेषिता विरुद्धको अन्तर्राष्ट्रिय दिवस

अङ्ग्रेजीमा भने यस दिवसलाई फरक नामले चिनिने गरिन्छ। सुरुमा समयौनिक व्यक्तिहरू प्रति घृणा समद्वेषिता विरुद्धको दिवसका रूपमा स्थापना भएको हुनाले International Day Against Homophobia IDAHO भनेर चिनियो। त्यसमा पछि पारलैङ्गिक थपेर IDAHOT भनी सुरु गरिय ...

                                               

नेपाल गौरव यात्रा

नेपाल सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको गौरव यात्रा वा छोटकरीमा नेपाल गौरव यात्रा सन् २०१९ देखि क्वयेर युथ ग्रुप र क्वयेर राइट्स् कलेक्टिभको संयुक्त आयोजनामा भएको थियो । सन् २०२० देखि भने अन्तरलिङ्गी व्यक्तिहर ...

                                               

गौरव झण्डा

इन्द्रेणी गौरव झण्डाले सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू वा सम्पूर्ण क्वयेर विविधतालाई प्रतिनिधित्व गर्दछ । यस झण्डाको रङ्गले क्वयेर छाताको विविधतालाई दर्शाउँछ । सान फ्रान्सिस्कोमा उत्पत्ति भएको यो झण्डा अहिले व ...

                                               

तेस्रोलिङ्गी गौरव झण्डा

दक्षिण एसियामा बसोबास गर्ने तेस्रोलिङ्गी व्यक्तिहरू लगायत हिजडा समुदायको मानिसहरूलाई प्रतिनिधित्व गर्न कुनै विशेष झण्डा नरहेकोले तेस्रोलिङ्गी गौरव झण्डा निर्माण भएको हो । यस झण्डाको फिक्का नीलो रङ्गले परम्परगत पुरुषत्व र फिक्का फुलाफी रङ्गले परम् ...

                                               

नेपालका गौरव यात्राहरू

वर्ष भरी नेपालमा विभिन्न गौरव यात्राहरू मनाइने गरिन्छ । गौरव यात्राहरू मुख्यतः सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार दृश्यताका निम्ति मनाइने उत्सव हो ।

                                               

गाई जात्रा तेस्रोलिङ्गी र्‍याली

गाई जात्रा पर्वका दिन नील हिरा समाजले तेस्रोलिङ्गी व्यक्तिहरूको र्‍याली आयोजना गर्दै आएका छन् । यो र्‍याली सन् २००२ देखि आयोजना हुन थालेको हो । यो र्‍याली गौरव यात्रा हो वा होइन भन्ने विषयमा एकमत छैन । यस र्‍यालीलाई गौरव यात्राका रूपमा पनि व्याख् ...

                                               

तेस्रोलिङ्गी व्यक्तिहरूको अधिकार

तेस्रोलिङ्गी व्यक्तिहरूको अधिकार राज्य र देश अनुसार फरक छ । तेस्रोलिङ्गीको अवधारणा दक्षिण एसियामा नेपाल, भारत, पाकिस्तान र बङ्लादेशमा मात्र छ । तेस्रोलिङ्गीको अवधारणा विशेषतः हिन्दु धर्म र मुश्लिम धर्म सँग सम्बन्धित लैङ्गिक पहिचान हो । विश्वका वि ...

                                               

मेटी

महिला स्वभाव झल्कने पुरुषहरू र महिलाको पहिरन गर्न रुचाउने विषुपहिरणी व्यक्तिहरूलाई मेटी भनेर चिनिन्छ । नेपालको मेटी समुदायलाई तेस्रोलिङ्गी अन्तर्गतको एउटा समूह मानिन्छ ।

                                               

हेपाटाइटिस बी

हेपाटाइटिस बी मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो । विश्वमा ४० करोड व्यक्ति यस रोगका सिकार भइरहेका छन् । यीमध्ये १५ देखि ४० प्रतिशत मानिस सिरोसिस वालिभर क्यान्सरबाट पीडित छन् भने कसैको अकालमा मृत्यु भइरहेको छ । विकसित ...

                                               

पोर्टल: नेपाल/के तपाईलाई थाहा छ?

यी उपपृष्ठहरूका लागि पोर्टल:नेपाल/के तपाईलाई थाहा छ?/लेआउट डिजाइनमा छ । अर्को उपलब्ध उपपृष्ठमा नयाँ के तपाईलाई थाहा छ? थप्नुहोस् । सूचीमा केवल के तपाईलाई थाहा छ? को गुणस्तर मूल्याङ्कनमा दिइएको सामग्री हुनुपर्दछ ।

                                               

पोर्टल: नेपाल/प्रमुख चित्र

यी उपपृष्ठहरू पोर्टल:नेपाल/प्रमुख चित्र/लेआउट डिजाइनमा छन् । सूचीमा केवल चित्रहरू समावेश गर्नुपर्दछ जुन प्रमुख चित्रको गुणस्तर मूल्याङ्कन दिइएको हुन्छ । अर्को उपलब्ध उपपृष्ठमा नयाँ प्रमुख चित्र थप्नुहोस् ।

                                               

पोर्टल: नेपाल/प्रमुख जीवनी

यी उपपृष्ठहरूका लागि पोर्टल:नेपाल/प्रमुख जीवनी/लेआउट डिजाइनमा छ । अर्को उपलब्ध उपपृष्ठमा नयाँ प्रमुख जीवनी थप्नुहोस् । सूचीमा केवल लेखहरू समावेश गर्नुपर्दछ जुन प्रमुख लेखको गुणस्तर मूल्याङ्कन दिइएको हुन्छ ।

                                               

पोर्टल: नेपाल/प्रमुख लेख

यी उपपृष्ठहरू पोर्टल:नेपाल/प्रमुख लेख/लेआउट डिजाइनमा छन् । अर्को उपलब्ध उपपृष्ठमा नयाँ प्रमुख लेख थप्नुहोस् । सूचीमा केवल लेखहरू समावेश गर्नुपर्दछ जुन प्रमुख लेखको गुणस्तर मूल्याङ्कन दिइएको हुन्छ ।

                                               

पोर्टल: नेपाल/विकिपरियोजनाहरू

मुख्य परियोजना विकिपरियोजना नेपाल सन्तती परियोजनाहरू सम्बन्धित परियोजनाहरू नेपालका चाड पर्वहरू यस उप-आयोजना अन्तरगत नेपालमा परम्परागत रूपले मनाईने चाडपर्वहरूको लेखहरू तयार पारिने छ । विकिपरियोजना नेपाली भेष-भूषा नेपाली परम्परागत पोशाक तथा गर-गहना ...

                                               

जुलिया गोल्दानी तेलिस

जुलिया गोल्दानी तेलिस एक ब्राजिली-अमेरिकी अभिनेत्री र ब्याले नृतकी हुन्। उनले सोटाइमको मूल शृङ्खला द अफेयरमा ह्विटनी स्लोवेको भूमिका निर्वाह गरेकी थिइन् जसलाई उनी परिचित छिन्। उनी अल्पकालिक एबिसी फ्यामिलीको शृङ्खला बनहेड्समा सासा टोरेसको भूमिकामा ...

                                               

जेसिका अल्बा

जेसिका मारिया अल्बा एक अमेरिकी चलचित्र तथा टेलभिजन अभिनेत्री हुन। उनले १३ वर्षको उमेरमा क्याम्प नोव्हेर सीक्रेट वर्ल्ड अफ एलेक्स म्याक बाट अभिनय क्षेत्रमा प्रवेश गरिन। उनी डार्क एन्जल नामक टेलि-शृङ्खलाबाट मु्ख्य अभिनेत्रिको रूपमा अगाडि आईन। पछि उ ...

                                               

ड्रयु ब्यारिमोर

ड्रयु ब्लिथ ब्यारिमोर एक अमेरिकी चलचित्र अभिनेत्री, निर्माता र निर्देशक हुन्। उनी अमेरिकी अभिनेताहरूको ब्यारिमोर परिवारको एक सदस्य र जोन ब्यारिमोरकि नातिनी हुन। ११ वर्षको उमेरमा उनी पहिलोपटक एक विज्ञापनमा देखा परेकी थिइन्। ब्यारिमोरले सन् १९८० मा ...

                                               

नटाली पोर्टम्यान

नटाली पोर्टम्यान एक अभिनेत्री र चलचित्र निर्माता हुन् जोसँग दोहोरो इजरायली र अमेरिकी नागरिकता छ। किशोरावस्थादेखि नै चलचित्रमा प्रशस्त, उनले ब्लकबस्टरमा अभिनय गरिसकेकी छिन् र स्वतन्त्र चलचित्रहरूमा मनोवैज्ञानिक समस्याले ग्रस्त महिलाहरूको भूमिका पन ...

                                               

बेला थोर्न

एनाबेला एवरी थोर्न एक अमेरिकी अभिनेत्री, मोडल, गायिका, र निर्देशक हुन्। उनले डिज्नी च्यानल शृङ्खला शेक इट अपमा सिसी जोन्सको भूमिकाका लागि प्रसिद्धि प्राप्त गरेकी थिइन् जुन सन् २०१० देखि २०१३ सम्म चलेको थियो। थोर्न ब्लेन्डेड, द डफ, एल्विन एन्ड द च ...

                                               

ब्री लार्सन

ब्रिएने सिडोनी देसाउलनियेर्स, व्यावसायिक रूपमा ब्री लार्सन, एक अमेरिकी अभिनेत्री र गायिका हुन् । उनको जन्म अमेरिकाको क्यालिफोर्नियामा भएको हो । उनले आफ्नो अभिनय करियरको सुरुवात टेलिभिजनबाट गरिन् । उनले सन् २००१ मा रेसिंग ड्याड नामक टेली चलचित्रमा ...

                                               

मिला कुनिस

मिला कुनिस एक अमेरिकी अभिनेत्री हुन्। सन् १९९१ मा सात वर्षको उमेरमा परिवारसित उनी सोभियत सङ्घबाट लस एन्जलस गइन्। विद्यालय छुट्टी भएपछि हुने अभिनय कक्षाहरूमा भर्ना भइन् र उनलाई छिट्टै केही एजेन्टहरूद्वारा अभिनय गर्नको लागि बोलाइयो। विभिन्न टेलिचलच ...

                                               

मेगान फक्स

मेगान डेनिस फक्स, एक अमेरिकी अभिनेत्री र मोडल हुन्। मेगानले आफ्नो अभिनय करियरको सुरुवात सन् २००१ मा कयौँ छोटो टेलिभिजन र फिल्मी भूमिकाबाट गरिन्। सन् २००४ मा, कन्फेसन्स अफ अ टिनेज ड्रामा क्विनमा एक भूमिकाबाट उनी आफ्नो चलचित्र करियरको सुरुवात गरेकी ...

                                               

सेलेना गोमेज

सेलेना मारी गोमेज एक अमेरिकी गायिका, अभिनेत्री र निर्मात्री हुन्। बालबालिकाहरूको लागि बनाइएको टेलिभिजन कार्यक्रम "बार्नी र फ्रेन्ड्समा" देखा पर्दा उनले एलेक्स रुसोको चरित्रले उक्त डिज्नी च्यानलको टेलिभिजन सीरीज विजार्ड अफ वेभर्ली प्लेसमा अभिनय मा ...

                                               

जुलिया एन

१८ वर्षको उमेरमा जुलिया एन मोडेलिंग गर्न थालिन त्यसपछि उनी हलिवुड मा एक पेशेवर कुश्ती खेलाडी बनिन। पहिले १९९० को शुरुवात मा जेनिनको भेट जेनिन लिन्डमल्डरसँग भयो र त्यसपछि जुलियालाई अश्लील चलचित्रमा प्रवेश गर्न प्रस्तव गरियो र त्सयपछि उनी अश्लील चल ...

                                               

टेसा थम्प्सन

टेसा लिन थम्प्सन एक अमेरिकी अभिनेत्री, निर्माता, गायिका, र गीतकार हुन्। उनले सान्ता मोनिका कलेजमा अध्ययन गर्ने क्रममा लस एन्जलस महिला शेक्सपियर कम्पनीबाट आफ्नो पेसागत अभिनयको सुरुवात गरेकी थिइन्। उनी द टेम्पेस्ट र रोमियो र जुलिएटको प्रस्तुतिकरणहर ...

                                               

पौला पेटन

पौला म्याक्सिन पेटन एक अमेरिकी अभिनेत्री हुन्। उनले आइडलवाइल्ड, देजा भु, मिरर्स, स्विङ भोट, प्रिसियस, जस्ट राइट, जम्पिङ द ब्रुम र मिसन: इम्पोसिबल - घोस्ट प्रोटोकल मा अभिनय गरिसकेकी छिन्।

                                               

अमेरिकाको राष्ट्रपति

अमेरिकाको राष्ट्रपति, संयुक्त राज्य अमेरिकाको राष्ट्रपति वा संयुक्त राज्यको राष्ट्रपति संयुक्त राज्य अमेरिकाको राष्ट्र प्रमुख र सरकार प्रमुख हुन्छन्। अमेरिकाको राष्ट्रपति सङ्घीय सरकारको कार्यकारी शाखा र संयुक्त राज्य सैन्य बलको प्रमुख सैन्य अधिका ...

                                               

अर्थर गन

दिवेश पोखरेल, अर्थर गन को रूपमा परिचित, एक नेपाली अमेरिकी गायक तथा गीतकार हुन्। उनी अमेरिकी वास्तविक गायन कार्यक्रम अमेरिकन आइडलको १८औँ संस्करणका उपविजेता बन्न सफल भएका थिए। दिवेशको जन्म नेपालको काठमाडौमा भएको थियो भने उनी हाल ५ वर्ष देखि अमेरिका ...

                                               

इमिनेम

मार्सल ब्रुस म्याथर्स स.न्. १९७२ अक्टोबर १७ का दिन संयुक्त राज्य अमेरिकाको मिसैरी राज्यको दोस्रो ठूलो शहर सेन्ट जोसेफमा जन्मेका थिए । सिल्म् सेडी को नामले पनि चर्चित उनी अमेरिकी व्यापारी, गीतकार तथा अभिनेता पनि हुन् । इमिनेम विश्वचर्चित कलाकार मध ...

                                               

क्रिस ब्राउन

क्रिस ब्राउन एक अमेरिकी गायक, डान्सर तथा कलाकार हुन् । उनको जन्म स.न् १९८९ को मे ५ मा अमेरिकाको, भर्जिनिया स्थीत टप्पाह्यानलक भन्ने ठाँउमा भएको थियो ।

                                               

चार्लि पथ

चार्ल्स अटो पुथ जुनियर एक अमेरिकी गायक, गीतकार तथा रेकर्ड निर्माता हुन्। प्रारम्भिक रूपमा सामाजिक सञ्जाल युट्युब मार्फत गीतहरू सार्वजनिक गर्दै उनी चर्चामा आएका थिए।सुरुमा इलाभेनइलाभेन नामक एक रेकर्ड लेबलसँग हस्ताक्षर गरेका पुथले एलेन डिजेनेरस कार ...

                                               

जोनी डेप

जोन क्रिस्टोफर "जोनी" डेप अमेरिकाका प्रसिद्ध कलाकार,चलचित्र निर्माता र संगीतकार पनि हुन। उनले सर्वश्रेष्ठ कलाकारको लागि गोल्डेन ग्लोब अवार्ड र स्क्रीन ऐक्टर गिल्ड जितेका छन्। २१ जम्प स्ट्रीट नामक टेलिभिजन श्रृखलामा डेप युवाहरूको प्रतिनिधित्व गरेक ...

                                               

टेरेन्स होवार्ड

General इन्टरनेट ब्रोडवे डेटाबेसमा टेरेन्स होवार्ड Artist of the Month: Terrence Howard at Hyena Productions इन्टरनेट चलचित्र डेटाबेसमा टेरेन्स होवार्ड Terrence Howard UK music website All African-American production of Cat on a Hot Tin Roof webs ...

                                               

डाक्टर ड्रि

डाक्टर ड्रि एक अमेरिकी उद्यमी, निर्माता तथा र्‍यापर हुन् । उनले इमिनेम, फिफ्टी सेन्ट लगायतका विभिन्न र्‍यापरका गिती एल्बम निर्माताको भूमिका र्निवाह गरेका छन् ।