ⓘ Free online encyclopedia. Did you know? page 69




                                               

प्रिलुडर्स

प्रिलुडर्स जर्मनीको पप युवती साङ्गीतिक समूह थियो। यस समूहका प्रारम्भिक सबै सदस्य मुख्यतया गायिका नै थिए भने तात्सिया बोथा, मिरियाम कानी, अन-थु डोआन, रेबेका मिरो र आनी रोस गरी यो ५ जनाको समूह थियो। प्रोसिबेनको प्रतिभा देखाउने कार्यक्रम पपस्टार्स - ...

                                               

लुई टम्लिन्सन

लुई टम्लिन्सन, एक बेलायती गायक, गीतकार तथा दूरदर्शन व्यक्तित्व हुन्। उनी एक बेलायती साङ्गीतिक समूह वान डाइरेक्सनको सदस्यको रूपमा चर्चित भएका थिए। उनले बेलायती दूरदर्शन कम्पनी आइटिभीको नाटकीय चलचित्र इफ आई ह्याड युमा अभिनेताको रूपमा देखिएका थिए र ...

                                               

सेलिन डियोन

Céline Dion. Artist direct. Retrieved on १८ December २००५. Céline Dion Rock on the Net. Retrieved २० November २००५. Beaulne, Jean २००४, René Angélil: the making of Céline Dion: the unauthorized biography, Dundurn Group, आइएसबिएन 1-55002-489-2। Cé ...

                                               

क्यामिलो (गायक)

कामिलो एचेभेरी कोर्रेआ, कामिलो को रूपमा प्रख्यात, एक कोलोम्बियाली सङ्गीतकार, गीतकार, गायक तथा वाद्यवदक हुन्। सन् २००७ को स्थानीय संस्करणको प्रतिभा प्रस्तुति कार्यक्रम एल फाक्तोर एकिसको विजेता भएसँगै उनी लोकप्रिय बन्न पुगेका थिए। पोर्टो रिकोका गाय ...

                                               

टिरिसा टेय्ङ

टिरिसा टेय्ङ चिनियाँ गायिका थिइन् । उनी लोक गीत र रोमान्टिक गीतहरू का गायिकाका रूपमा प्रख्यात छिन् । उनले चिनियाँ भाषामा मात्र नभई जापानी, अङ्ग्रेजी, कान्टोनिज, इन्डोनेसियाली भाषामा समेत गाएकी छिन् । टय्ङ लामो समय देखि आस्थ्माको रोगी थिइन् । उनको ...

                                               

खासी मानिस

खासी एक जनजाति हो, जो भारत को मेघालय, असम तथा बङ्गलादेश का केहि भू-भागमा गर्दै आएका छन् । खासी भाषीहरु पहाडमा बसोबास गर्ने जनजाती हुन् । यिनीहरूको छालाको रंग कालो मिश्रित पहेलो, नाक च्याप्टो, मुख चौडा हुने गर्दछ । यिनीहरु हस्टपुस्ट तथा स्वभावत: प ...

                                               

इतिहास

इतिहास शब्द को तात्पर्य हो "यो निश्चय थियो"। ग्रीसका मान्छेहरूले इतिहासको लागि "हिस्ट्री" history शब्दको प्रयोग गर्थे। "हिस्तरी"को शाब्दिक अर्थ "बुन्नु" थियो। अनुमान गर्न सकिन्छ कि ज्ञात घटनाहरूलाई व्यवस्थित ढंगबाट बुनेर यस्तो चित्र उपस्थित गर्ने ...

                                               

दिसपुर

दिसपुर भारतको राज्य आसामको राजधानी हो । गुवाहाटी सहरको स्थानीय सहर रहेको दिसपुर सन् १९७३ मा आसामको राजधानी बनेको हो । मेघालय राज्यको स्थापना भएपछि यो सहर शिलोङ पछि राजधानी बनेको हो । दिसपुर आसाम सरकारको क्षेत्र हो । दिसपुरको दक्षिणमा पौराणिक वशिष ...

                                               

कलम

कलम, लेखनी वा पेन यस्तो वस्तु हो, जसबाट कागजमा मसी द्वारा लेखिन्छ । कलमको प्रयोग अन्य चीजहरूमा पनि लेखनको लागि गरिन्छ । प्राचिन काल देखि आजसम्म अनेक प्रकारले लेखन प्रयोजनको लागि प्रयोग गरिएका छन् जस्तै नरकटको कलम, प्वांखबाट बनेका कलम, फाउंटेन पेन ...

                                               

ह्यान्डब्रा

ह्यान्डब्रा एक प्राविधिक कला हो जुन अभिनेत्रीहरू, मोडेलहरू र अन्य मनोरञ्जनकर्ताहरूले उनीहरूको चुचीलाई आफ्नै हातले ढाक्नको लागि प्रयोग गर्दछन् जसले सेन्सरको दिशानिर्देशहरू, सार्वजनिक प्राधिकरणहरू र समुदाय मापदण्डहरूको अनुपालन गर्न सक्छन् जब महिला ...

                                               

लामो झरना

नारायणगढ–मुग्लिन मार्गको जलविरे मन्दिरबाट २० मिनेटको पैदल यात्रामा करिब १ कि.मी. उकालो पार गरेपछि चण्डिभञ्याङ्ग गा.वि.स. वडा नं. ९ मा लामो झरना पर्दछ। समतल फाँटहरूले भरिपूर्ण चितवन जिल्लामा प्राकृतिक वरदानको रूपमा यो झरना परापुर्वकालदेखि निरन्तर ...

                                               

कामुक फोटोग्राफी मोडल

एक कामुक फोटोग्राफी मोडल पुरुष वा महिला जसले कामुक फोटोहरूको लागि नग्न पोज गर्दछन्, जुन प्रदर्शनी, कला केन्द्र, पुस्तक, पत्रिका, क्यालेन्डर, साथै अन्य ढाँचाहरूमा प्राय जसो इन्टरनेट, डीभीडी र म्यागजिनहरूमा प्रदर्शित हुने उद्देश्य राखिन्छ। कामुक मो ...

                                               

क्राभ मागा (सम्पर्क लडाई)

क्राभ मागा मार्शल कला - एक यहूदी छ। यो हङ्गेरी मार्शल कलाकार द्वारा विकसित गरिएको थियो स्लोवाकिया मा। आज यो रक्षा बलहरु द्वारा प्रयोग गरिएको छ।.

                                               

कारेली-फिन्निश सोवियत समाजवादी गणतन्त्राको लेनिनवादी कम्युनिष्ट युवा संघ

कारेली-फिन्निश सोवियत समाजवादी गणतन्त्राको लेनिनवादी कम्युनिष्ट युवा सङ्घ थियो अखील युनियन लेनिनवादी कम्युनिसष्ट युवा सङ्घको हाँगो कारेली-फिन्निश सोवियत समाजवादी गणतन्त्रामा १९४०-१९५६ | संघको प्रथम सम्मेलन १-३ जूनमा १९४० समातियो | सम्मेलनले एउटा ...

                                               

मुर्तिया

मुर्तिया सर्लाही जिल्लामा अवस्थित एक गाविस हो। यस गाविसको वडा नम्बर ३मा राजमार्गभन्दा करीब तीन किलोमिटर भित्र घना जंगलमा विभिन्न देवी देउताका मूर्तिहरू रहेका छन्। मुर्तिहरू भएकै कारणले सो स्थानको नाम मुर्तिया रहन गएको स्थानीय बासिन्दाको भनाइ रहेक ...

                                               

इल्तुतमिश

इल्तुतमिश दिल्ली सल्तनतमा गुलाम वंशको एक प्रमुख शासक थियो । वंशका संस्थापक ऐबकका पछि त्यो ती शासकुन्मा देखि थियो जसदेखि दिल्ली सल्तनतको आधार मजबूत भएको । त्यो ऐबकको जुवाईं पनि थियो । त्यसले १२११ ईश्वीदेखि १२३६ ईश्वीसम्म शासन गरे । राज्याभिषेक समय ...

                                               

एन्जेला ह्वाइट

एन्जेला ह्वाइट एक अष्ट्रेलियाई अश्लील चलचित्र अभिनेत्री र निर्देशक हुन्। ह्वाइटलाई एभिएन हल अफ फेममा सम्मिलित गरिएको छ र २०२० मा एभिएनको पहिलो तीन पटक वर्षको महिला प्रदर्शनकर्ता विजेता भएकी छिन्।

                                               

एनिमे

एनिमे रहेका छन् । एनिमेहरू अङ्ग्रेजी भाषामा अनुवादित हुन थालेपछि नै चर्चित बन्दै गएको हुन् । ग्राफिक कला सँग, कथा एवम् पात्रका वस्तुगत वास्तविकताको संयोजन, दृश्यजन्य शैली, र विविध कलात्मक पक्षले एनिमेले लौकिक र पारलौकिक कथात्व बोकेको हुन्छ ।

                                               

लिम्बू विद्यार्थी मञ्च

लिम्बू बिधार्थी मन्च लिम्बू बिधार्थीहरूको हक,अधिकार संरक्षण र सम्बर्द्धन गर्दै लिम्बू भाषा,लिपि,धम्,कला,सँस्क्रितिर शैक्षिक विकाशमा योगदान पुर्याउन स्थापित लिम्बू बिधार्थीहरूको साझा सङ्गठन हो । वि.सं. २०४६ पछि लिम्बूवान भुमि इलाममा लिम्बू बिधार्थ ...

                                               

क्रिस हेम्सवर्थ

क्रिस हेम्सवर्थ एक अस्ट्रेलियन अभिनेता हुन जो मार्भल स्टुडियोको चलचित्र थोर मा थोरको प्रमुख भूमिका निर्वाह गरेकोमा चिनिन्छन। हेम्सवर्थ आफ्नो सो भूमिका २०१२ को चलचित्र द अभेन्जर्स र २०१३ को चलचित्र थोर २ मा पनि निभाउदै छन्। उनले अस्ट्रेलियन धारावा ...

                                               

पल गोगे

युजिन हेनरी पल गोगे फ्रान्सको पेरिसमा सन ७ जुन १८४८मा जन्मेका पल विश्व बिख्यात पोष्ट इप्रेसनिसनिस्ट चित्रकार हुन | पेरिसको मध्यमवर्गीय परिवारमा जन्मेका पल का पिता ल्कोम्स समाजवादि पृष्ठभुमि भएका पत्रकार थिए भने आमा अलाईन महिला अधिकारवादी समावादी ...

                                               

विक्स डटकम

विक्स डटकम लिमिटेड इन्टरनेटमा आधारित एम वेब विकास मञ्च हो जसलाई इजरायली कम्पनीले विक्सले सबैभन्दा पहिला निर्माण तथा लोकप्रिय बनाएको थियो। यसले प्रयोगकर्ताहरूलाई अनलाइन तान्ने र छोड्नु उपकरणहरूको प्रयोग मार्फत एचटिएमएल५ वेबसाइट र मोबाइल साइटहरू सृ ...

                                               

हँसिया हथौडा

हँसिया-हथौडा प्रतीक हो जसको अर्थ सर्वहारा एकता - किसान र मजदुर-वर्ग बीचको एकतालाई जनाउँछ। यसलाई पहिलो पटक रुसी क्रान्तिको दौरान स्वीकार गरिएको थियो, हथौडाले कामदारहरूको र हँसियाले किसानहरूको प्रतिनिधित्व गर्छ। पहिलो विश्वयुद्ध जुन रसिया १९१७ मा य ...

                                               

मंगलको उपनिवेशन

यो लेख हिन्दी बाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। मानव द्वारा मंगलको उपनिवेशण, अटकल र गंभीर अध्ययनको एक केन्द्र बिंदु हो, किनभनें त्यसको सतही परिस्थितिहरू र जलको उपलब्धताले साँच्चैं नै मङ्गल ग्रहलाई ...

                                               

याङ जी

याङ जी एण्डी याङ भनेर पनि चिनिने, एक चिनियाँ अभिनेत्री तथा मोडल हुन्। उनी सन् १९९० दशकको जियाङ सुयाङ, झोऊ डोङ्ग्यु र गुआन जियोटङ सहित ४ उत्कृष्ट अभिनेत्रीको रूपमा परिचित छिन्। यान जीले "होम विथ किड" सन् २००५, ब्याटल अफ चिङश सन् २०१४, "ओड टु जोए" ...

                                               

पुस्सी रायट

पुस्सी रायट एक रूसी नारीवादी पङ्रक प्रदर्शन बेंडको समूह हो। यसमा लगभग ११ महिलाहरू रहेका छन्। समूह अगष्ट २०११मा मस्कोमा स्थापित भएको थियो। अदालत द्वारा उनीहरूलाई दुई वर्षकोको जेल सजाय सुनाइएको थियो किनभने बेंडको केही सदस्यहरूले इसा मसीह गिरजेघरमा ...

                                               

मावा नदी

मावा नदी झापा जिल्ला र मोरङ जिल्लाको सीमा नदीका रूपमा रहेको झापाको पश्चिम सीमा भई वग्ने मावा नदीको उद्गम स्थल इलाम जिल्ला हो। यो महाभारत पर्वत श्रृङ्खलाबाट निस्किएको हुँदा यहाँ वर्ष भरी नै पानी बगिरहन्छ। यस नदीबाट वर्षायाममा सिंचाई सुविधा उपयोग ग ...

                                               

बेबिलोनिया

बेबिलोनिया प्राचिन अक्कादी भाषा बोलिने दक्षिण मेसोपोटामियाको एक साँस्कृतिक क्षेत्र थियो । यसको राजधानी बेबिलोन हो जसको अर्थ भगवानको द्वार हो । अक्कादी साम्राज्य मा बेबिलोन एक सानो शहर थियो । ईसापूर्व १८९४ मा अमोरी वंश को शासनमा बेबिलोन एउटा प्रशा ...

                                               

ठुलोबर्दु

ठुलोबर्दु इलाम जिल्लाको लक्ष्मीपुर गाविसको वार्ड नं २ मा अवस्थित एउटा गाउँ हो। यो कटुसे बजारबाट सुरु भएर गुम्बाडाँडा सम्म पुग्छ। यहाँ बाहुन, क्षेत्री, राई, तामाङ आदि जातजातिका मानिसहरूको बसोबास रहेको छ। यस गाउँ भित्र पर्ने टोलहरूमा मिलडाँडा, बस्न ...

                                               

वालश्रम

पर्यटन तथा यात्रामा सामग्री विक्रिविताणका सेन्टरहरु कृषि क्षेत्र घरेलु कमदार कल-कारखाना तथा अन्य उत्पादनका क्षेत्रहरुम रेस्टुरेन्ट, चिया पसल, होटेल तथा बारहरु सेवा क्षेत्र निर्माण कार्य

                                               

बाँसबारी

बाँसबारी नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। जिल्ला सदरमुकामबाट करिव ७ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १४.९२ वर्ग किलोमिटर छ । यस गाविसको पूर्वमा बाडेगाउँ गाविस, पश्चिममा सिन्धुकोट गाविस र भो ...

                                               

महेन्द्रकोट

महेन्द्रकोट गा वि स कपिलवस्तु जिल्लाको उत्तर पट्टि भलवार्ड गा वि सको पश्चिम र दुविया गा वि स को पूर्व दिशामा अवस्थित छ। यस गा वि समा ९ वटा वार्ड छन्। जुन निम्न अनुसार छन्ः लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लाको महेन्द्रकोट गा वि स वार्ड नं. २ मा अवस् ...

                                               

शिखरपुर

शिखरपुर नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। शिखरपुर गाविस जिल्लाको दक्षिण पश्चिम भेगमा अवस्थित छ। जिल्ला सदरमुकामबाट ६ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ९.१२ वर्ग किलोमिटर छ। गाविसको पूर्वी सिम ...

                                               

छैमले

छैमले नेपालको बागमती अञ्चलको काठमाडौँ जिल्लामा अवस्थित, हाल दक्षिणकाली नगरपालिकामा पर्ने छैमले हेटौडा निस्कने बाटो मै पर्छ र हामी यही हुँदै यात्राा गर्दछौ । छैमले नास्पातीको लागि प्रख्यात मानिन्छ। नास्पातिका साथै यहाँ काँक्रो, लप्सी, सुन्तला, लगा ...

                                               

प्रान-आरएफएल ग्रुप

प्रान-आरएफएल ग्रुप बङ्गलादेशको एक ठूलो खाद्य पदार्थ उत्पादक कम्पनी हो। रङ्गपुर फाउण्ड्री लिमिटेड को स्थापना सन् १९८१ भएको थियो। यो समूहको स्थापना आमजाद खान चौधरीले गरेका थिए।

                                               

सानोसिरुबारी

सानोसिरुबारी नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सानो सिरुबारी जिल्लाको मध्यभागमा अवस्थित छ। जिल्ला सदरमुकामबाट जम्मा एक कोष दुरीमा पर्ने यस गाविसको कुल क्षेत्रफल १०.९९ वर्ग किलोमिटर छ। यस गाविसको पूर्वमा ...

                                               

कानेपोखरी

कानेपोखरी ब्यापारिक केन्द्रका रूपमा समेत स्थानीय बजारका रूपमा विकास भर्इरहेको मोरङ जिल्लाको वयरवनगाबिस स्थित कानेपोखरी एतिहासिक महत्त्वको ठाँउ समेत हो भन्ने कुरा धेरैलाई थाहा नुहन सक्छ । महेन्द्र राजमार्गमा पर्ने कानेपोखरी देखी करिब १ किलोमिटर दक ...

                                               

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना

बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४८ मे.वा. जलबिद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । बाह्रै महिना सिंचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई वार्षिक ३.१ अर्ब अप्रत्यक्ष तथा विद्युतबाट २.१ अर्ब ...

                                               

एरियल शेरोन पार्क

एरियल शेरोन पार्क ( פארק אריאל שרון - Ariel Sharon Park / פארק איילון - Ayalon Park )एक ठूलो सार्वजनिक पार्क हो जुन को केहि बाढीहरु को आसपास, तेल अवी मेट्रोपेटिव एरिया को दक्षिण मा निर्माण को योजना बनाइन्छ। Azor नदी र Kofer नदी पार्क क्षेत्र मा ...

                                               

तनहुँ जलविद्युत् आयोजना

यदकदा माथिल्लो सेती जल विद्युत् आयोजना भनिने तनहुँ जिल्लाको आठ गाविस र एक नगरपालिका क्षेत्रको करिब ३८७.५३ वर्गकिलोमिटर क्षेत्रफल ओगट्ने यो योजनाको विद्युत् गृह र जलाशय तनहुँ सदरमुकाम नजीकै रहने छ| आयोजनामा १४० मिटर अग्लो कंक्रिट ग्राभिटी बाँध बना ...

                                               

मरदान

मरदान पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको मरदान जिल्लाको सदरमुकाम शहर हो । यो शहर पेशावर उपत्यकामा पर्छ भने खैबर पख्तुनख्वाको पेशावर पछिको दोस्रो ठूलो शहर हो ।

                                               

लुसर्न घाँस

लुसर्न वा अल्फाल्फा बहुवर्षे कोषे चरन घाँस हो। यस घाँसलाई विश्वव्यापी रूपमा घरपालुवा जनावरहरूका लागि चरनका लागि तथा एक महत्त्वपूर्ण खाद्य सामग्रीको परिचित छ। यस घाँसको प्रयोग अन्य बाली नालीलाई घेर्न, हरियो मल बनाउन तथा भू-क्षय रोकथामका लागि पनि ह ...

                                               

बेङ्क अल्फलाह

बेङ्क अल्फलाह लिमिटेड पाकिस्तानमा अबु धाबी समूहको स्वामित्वमा रहेको एक निजी बेङ्क हो। बेङ्क अल्फलाह पाकिस्तानमा ७ औँ सबैभन्दा ठूलो बेङ्क हो। कम्पनीको प्रधान कार्यालय पाकिस्तानको कराचीमा रहेको छ। बेङ्क अल्फालालाई २१ जून १९९७ मा कम्पनीहरू अध्यादेश ...

                                               

गोङ ली

चिनिया चलचित्र का नायिका | रेड सोरघुम, जु दाउ, रेज द रेड लानटे्रन, फेयरवेल माइ कन्कुवाइन, टु लिभ, सांघाई ट्रायड, टेम्पट्रेस मुन, चाइनिज बक्स, बे्रकिङ द साइलेन्स, द एम्परर एन्ड द एस्सासिन, २०४६, मेमोरिज अफ ए गिसा, मियामी भाइस, र्क्रस अफ द गोल्डेन ...

                                               

तेभागा आन्दोलन

तेभागा आन्दोलन सन् १९४६ डिसेम्बरमा सुरु हुँदै सन् १९४७ सम्म चलिरहेको थियो। यस आन्दोलनमा बङ्गालका निम्न वर्गीय किसानहरू सहभागी थिए। शासकहरूले बनाएको नियम अनुसार बङ्गालका किसानहरू दुई तिहाई जमिनले कुल बालीको दुई तिहाई हिस्सा पाउनेछ भने अन्य भाग माल ...

                                               

बहराइन विकास बेङ्क

बहराइन विकास बेङ्क बहराइनको एक विकास वित्तिय संस्था हो जुन बहराइन सरकारले देशमा लगानी प्रवर्द्धन गर्न स्थापना गरेको थियो। बहराइन विकास बेङ्क, उद्योग र वाणिज्य मन्त्रालयको साथ दर्ता छ र बहराइनको केन्द्रिय बेङ्क द्वारा पारम्परिक खुद्रा बेङ्कको रूपम ...

                                               

प्रशीतन

प्रशीतन भनेको कुनै स्थान, वा पदार्थलाई, उसको वातावरणको तापक्रम भन्दा तल चिसो बनाउने प्रक्रिया हो। वितेको शताब्दीमा प्रशीतन विधिको विस्तार बरफ बनाउने देखी खाद्य एवं पेय पदार्थलाई शीतल राख्न र अधिक समय सम्म संरक्षित राख्नको गरिन्छ र अहिले यसको प्रय ...

                                               

वणशङ्कर नेपियर सि.ओ.३

वणशङ्कर नेपियर सि.ओ.३, अधिक मात्रामा फैलिने नेपियर प्रजाति अन्तर्गत पर्ने एक प्रकारको बहुवर्षे घाँस हो। यस प्रजातिको घाँसलाई नेपियर घाँस र पेनिसेटम अमेरिकानम प्रजातिको नेपियेर घाँसद्वारा विकसित गरिएको हो। विकासी नेपियर अधिकतम उत्पादन दिने घाँस हो ...

                                               

सुमात्रानी वन मान्छे

सुमात्रानी वन मान्छे वन मान्छे प्रजातिको बाँदरको तीन प्रजाति मध्ये एक हो। यस प्रजातिको वन मान्छे इण्डोनेसियाको उत्तरी क्षेत्रमा पर्ने सुमात्रा टापूमा मात्र पाइन्छन्। यस प्रजातिको वन मान्छे बोर्निओसी वन मान्छे भदा कम मात्रामा भेटिन्छन् भने हालसालै ...

                                               

होलस्टाइन गाई

होलस्टाइन फ्रेजियन्स नेदरल्यान्डको उत्तर हल्यान्ड र फ्रेजल्यान्ड राज्य र जर्मनीको उत्तरी क्षेत्रको स्लेसविग-होलस्टाइन राज्यबाट उत्पति भएको दुधालु गाईको एक जाति हो। यस जातिको गाईलाई संसारकै सबैभन्दा बढी दुग्धजन्य उत्पादन गर्ने दुधालु जनावरको रूपमा ...