ⓘ Free online encyclopedia. Did you know? page 65



                                               

रेडियो पाल्पा

रेडियो पाल्पा एक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो। यस एफ एम च्यानलको मुख्यालय पाल्पा जिल्लामा अवस्थित छ। यस एफ एमको प्रसारण च्यानल ९७.१ मेगाहर्ज रहेको छ भने यसबाट समाचार, सूचना तथा मनोरञ्जनको सामग्रीहरू प्रसारण गर्ने गरिन्छ । यो रामपुर मिडिया ...

                                               

रेडियो बिहानी

रेडियो बिहानी ९७.६ मेगाहर्ज धादिङबाट प्रशारित रेडियो हो। रेडियोले २०६६ साल मङ्सिर १२ गतेबाट आफ्नो प्रसारण प्रारम्भ गरेको हो। "जनतालाई सचेत अनि शासकलाई जन-उत्तरदायी बनाउने" उदेश्यका साथ प्रसारणमा आएको रेडियो, शहिद स्मृति सञ्चार सहकारी संस्था लिमिट ...

                                               

रेडियो बेलौरी

उदयदेव मिडिया प्रा.लि. द्वारा सञ्चालित रेडियो बेलौरी १०५ मेगाहर्जमा प्रसारण हुने एफ एम रेडियो हो । यस रेडियोको प्रशरण केन्द्र कञ्चनपुर जिल्लाको बेलौरी न.पा वडा नंवर ६ मा रहेको छ ।

                                               

रेडियो मदनपोखरा

सामुदायिक रेडियो मदनपोखरा नेपालका सामुदायिक रेडियोहरूमध्ये एक उदाहरणीय र उत्कृष्ट रेडियोका रूपमा परिचित छ । एफ.एम.१०६ थोप्लो ९ मेगाहर्जमा प्रसारित यो रेडियो उपत्यका बाहिर जनस्तरबाट खुलेको पहिलो रेडियो स्टेशन हो ।

                                               

रेडियो माडी

सामुदायिक रेडियो माडी एफ.एम.१०७.६ मेघाहर्ज-बसन्तपुर, चितवनको माडी स्थित बसन्तपुरमा स्थापित भइ अत्याधुनिक Digital Transmeter जडित ४Way Broadband Antennaeबाट निरन्तर प्रसारण हुदै आएको रेडियो माडी एफ.एम. १०७.६ मेघाहर्ज सम्पूर्ण माडीवासीको अपनत्व रहे ...

                                               

रेडियो सगरमाथा

रेडियो सगरमाथा काठमाडौँ उपत्यकाबाट प्रसारण हुने रेडियो च्यानल हो । यो दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो हो । रेडियो सगरमाथाले वि. स. २०५२ सालबाटै परीक्षण प्रसारण शुरू गरेको भएपनि वि.स. २०५४ साल जेठ ९ गतेबाट बिधिवत रूपमा १०२ दशमलव ४ मेगाहर्जमा ...

                                               

श्रीनगर एफएम

श्रीगनर एफएम ९३.२ मेगाहर्जले २०६० चैत्र १३ गते देखि प्रविधि प्रसारण र ०६१ बैशाख २८ गते परीक्षण प्रसारण शुरु गर्‍यो । पाल्पा जिल्लाको प्राचीन सुन्दर पहाडि नगर तानसेनबाट पहिलो पटक व्यवसायीक रेडीयोको रूपमा आएको यो एफएम रेडियोले बिहान ६ बजे देखि मध्य ...

                                               

समाचार

समाचार भनेको कुनैपनि घटनाको विवरण, विचार तथा तथ्यलाई लिखित, मौखिक, विद्युतीय प्रसारण वा इन्टरनेटको माध्यमले कुनै तेस्रो व्यक्ति वा स्रोतामा सूचनाको सञ्चार गर्नु हो । अङ्ग्रेजी शब्द News ल्याटिन भाषाको Nova र संस्कृत भाषाको सम+आचरण शब्दको अर्थमा स ...

                                               

सामुदायिक रेडियो रामपुर

सामुदायिक रेडियो रामपुर पुर्वि पाल्पाको रामपुर नगरपालिकामा कालिगण्डकी सामुदायिक विकास केन्द्रद्धारा संचालित सामुदायिक रेडियो हो। रेडियो रामपुरको स्थापना का लागि श्रीमद् भागवत महापुराण कथा प्रवचन एवं धान्यान्‍चल महायज्ञ रामपुरको बेझाड बजारमा आयोजन ...

                                               

सामुदायिक रेडियो वालिङ

विश्वमा बृद्धि हुँदै गएको जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यावरण र वातावरणको संरक्षण र संवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले एजिको नेपाल गैरसरकारी संस्थाद्धारा सामुदायिक रेडियो वालिङ सञ्चालनमा ल्याइएको हो । अधिकांश मानिस कृषि पेशामा संलग्न रहे ...

                                               

हिमालय टेलिभिजन

हिमालय टेलिभिजन नेपालमा अहिले ४ वटा एचडी प्रबिधिमा सन्चालित टेलिभिजनहरू छन् । जसमध्ये हिमालय टेलिभिजन पनि एक हो । वि.सं. २०६७ सालबाट सुरुवातमा ल्याइएको निजी टेलिभिजन प्रसारण कम्पनी हो। समाचार तथा मनोरन्जनात्मक दुवै खाले सामाग्री प्रसारण गर्ने यो ...

                                               

नेपालीनक्स

नेपालीनक्स एक डेबियन तथा मोर्फिक्स्मा आधारित GNU/लिनक्स सञ्चालन प्रणाली हो जुन नेपाली भाषाका डेस्कटप प्रयोगकर्ताहरूको लागि ध्यानमा राखेर बनाईएको छ। यो खुल्ला तथा स्वतन्त्र सफ्टवेयरहो। यसको साथमा ओपन अफिस, नेपाली जिनोम डेस्कटप, नेपाली ईनपुट सिस्टम ...

                                               

फेडोरा परियोजना

फेडोरा परियोजना "फेडोरा लिनक्स वितरण" र अन्य सफ्टवेयर उत्पादन गर्ने एक समुदाय हो। यो परियोजना रेड ह्याट लिनक्स र पुरानो फेडोरा लिनक्सको सेप्टेम्बर २००३मा भएको सम्मिश्रण वा जोड को उपज हो। यो परियोजना रेड ह्याट लिनक्सले सञ्चालन गरेको हो। फेडोरा लिन ...

                                               

इन्टरनेट

इन्टरनेट, कम्प्युटर विद्युतीय प्रविधि अन्तर्गत विकास भएको एक बिश्वब्यापी सञ्जाल वा कम्प्युटरहरूको समूह हो जसमा संसार भरिका कम्प्युटर सँग सम्बन्धित उपकरणहरू एक अर्कासँग सम्पर्कमा रही सूचना हरू आदान प्रदान गर्न सक्छन । सन् २००० को दशक यता सूचना प्र ...

                                               

इन्टरनेट शीर्षस्तर क्षेत्राधिकार

इन्टरनेट शीर्षस्तर क्षेत्राधिकार या टी॰एल॰डी॰ इन्टरनेट को डोमेन नाम प्रणाली मा सबैभन्दा उच्चस्तरको डोमेन हो । यो इन्टरनेट ठेगानामा साधारणतया अन्तिममा राखिन्छ, जस्तोकि.com या.edu। उदाहरणको लागि ne.wikipedia.org मा.org उच्चतम डोमेन हो। ईन्टरनेट ठेग ...

                                               

इन्टरनेट सोसाइटी नेपाल

इन्टरनेट सोसाइटी नेपाल च्याप्टर नेपालका इन्टरनेट सेवाग्राहीहरूको साझा संस्था हो। यसको स्थापना स्वायत्त, गैरराजनीतिक, गैरनाफामुखी र सेवामुलक संस्थाका रूपमा सन् २००७मा भएको हो। यो संस्था काठमाडौँ जिल्ला प्रशासनमा दर्ता भएको छ। इन्टरनेट सोसाइटी नेपा ...

                                               

भिके

भिके एक रूसी अनलाइन सामाजिक सञ्चार माध्यम र सामाजिक सञ्जाल सेवा हो। यो ९० भन्दा बढी भाषाहरूमा उपलब्ध भएतापनि यो रूसी भाषा बोल्ने प्रयोगकर्ताहरूबीच बढी लोकप्रिय रहेको छ। यसमा तस्वीर, श्रव्य र श्रव्य दृश्य साझेदारी गर्ने सुविधा रहेको छ र ब्राउजरमा ...

                                               

व्यवस्थापन सूचना प्रणाली

व्यवस्थापनका लागि निर्णय गर्दा आवश्यक पर्ने सूचनाहरूलाई प्राथमिकीकरण, वर्गीकरण, विश्लेषण, प्रशोधन र प्रसार गरी एकिकृत र परिस्कृत रूपमा एकै थलोबाट उपलब्ध गराउने पद्दतिलाई नै व्यवस्थापन सूचना प्रणाली भनिन्छ। राम्रो व्यवस्थापन सूचना प्रणालीले व्यवसा ...

                                               

स्वतन्त्र सामग्री

ढाँचा:Hemchand Apps-Video Game-3D game-2D game ले आजको समयमा धेरै महत्त्व खेलेको देखिन्छ| यि गेम हरूमा सबैको महत्त्व उतिकै नै छ| हामी गेम खेल्छौ| या Candy crush होस्,या Temple run होस्, या Car Driving होस्,या कुनै Talking Tom| यी गेमहरू 3D/Video ...

                                               

अजरबैजान

अजरबैजान, आधिकारिक नाम गणतन्त्र अजरबैजान पश्चिमी एसिया र पूर्वी युरोपमा रहेको ककासस क्षेत्रमा अवस्थित राष्ट्र हो ।

                                               

अर्जेन्टिना

अर्जेन्टिना आधिकरिक नाम अर्जेन्टिनी गणतन्त्र दक्षिण अमेरिकाको दक्षिणपूर्वमा रहेको देश हो । यस देशको उत्तरमा पश्चिममा, पारग्वे उत्तरमा, ब्राजिल उत्तरपूर्वमा, उरुग्वे र दक्षिण अटलान्टिक महासागर पूर्वमा रहेको छ । संसारको आठौँ ठूलो देश अर्जेन्टिना ले ...

                                               

अल्जेरिया

अल्जेरिया, आधिकारिक नाम जनवादी प्रजातान्त्रिक गणतन्त्र अल्जेरिया उत्तरी अफ्रिकामा अवस्थित एक राष्ट्र हो ।

                                               

अस्ट्रेलिया

अस्ट्रेलिया आधिकारिक रूपमा अस्ट्रेलियाली राष्ट्रमण्डल विश्वको दक्षिणी गोलार्ध को महादेश अर्न्तगत पर्ने एउटा देश हो । जुन विश्वको सबैभन्दा सानो महादेश हो र संसारकै सबैभन्दा ठुलो टापु पनि हो जसमा टासमानिया तथा अन्य टापुहरू हिन्द तथा प्रशान्त महासाग ...

                                               

आर्मेनिया

आर्मीनिया यूरोपको काकेशस क्षेत्रमा स्थित एउटा देश हो। यसको राजधानी येरेवन हो। १९९० पूर्व यो सोवियत सङ्घको एक अङ्ग थियो जो एक राज्यको रूपमा थियो। सोवियत संघमा एक जनक्रान्ति एवं राज्यहरूको स्वतन्त्रता संघर्षपछि आर्मीनियालाई २३ अगस्त १९९०मा स्वतंत्र ...

                                               

इक्वेटोरियल गिनी

सरकार स्पेनी अङ्ग्रेजीमा Official Government of Equatorial Guinea website under construction फ्रान्सेली Official website of the press office of the Government of Equatorial Guinea स्पेनी Romanian अङ्ग्रेजीमा Honorary Consulate of Equatorial Guine ...

                                               

इक्वेडर

इक्वेडर, आधिकारिक रुपले इक्वेडर गणराज्य, दक्षिण अमेरिकामा स्थित एउटा प्रतिनिधि लोकतान्त्रिक गणराज्य हो। यस देशको उत्तरमा कोलम्बिया, पूर्व र दक्षिणमा पेरू र पश्चिमतिर प्रशान्त महासागर स्थित रहेको छ। यो दक्षिण अमेरिकामा, अन्यमा चिली बाहेक त्यस्तो द ...

                                               

इजिप्ट

इजिप्ट अथवा मिश्र एक उत्तर अफ्रिकी राष्ट्र हो। यो राष्ट्र सिनाइ प्रायद्वीपमा अवस्थित छ र यसले अफ्रिकालाई पश्चिम एसियासँग जोड्दछ। करिब १००१४५०km२ क्षेत्रफलमा फैलिएको इजिप्टको उत्तरमा मूमध्य सागर, उत्तर-पूर्वमा गाजा पट्टी र इजरायल, पूर्वमा लाल सागर ...

                                               

इराक

- सन् १५३४–१९१८: इराकमा अटोमन साम्राज्यको शासन । - सन् १८९९: अटोमन सरकारद्वारा इस्तानबुल–बगदाद रेलवे निर्माणको अधिकार जर्मनीलाई प्रदान । पश्चिम एसियामा युरोपली औपनिवेशिक आकांक्षाको बीजारोपण । सन् १९१४–१९१८: पहिलो विश्वयुद्ध । इराकको अधिकांश भू–भा ...

                                               

इरान

इरान एसियाको दक्षिण-पश्चिम खण्डमा अवस्थित देश हो। यसलाई सन् १९३५ सम्म फारस नामले चिनिन्थ्यो। यसको राजधानी तेहरान हो र यो देश उत्तर-पूर्वमा तुर्कमेनिस्तान, उत्तरमा क्यास्पियन सागर र अजरबैजान, दक्षिणमा फारसको खाडी, पश्चिममा इराक र टर्की, पूर्वमा अफ ...

                                               

उत्तरी साइप्रस

उत्तरी साइप्रस, आधिकारिक रूपमा टर्कीय गणतन्त्र उत्तरी साइप्रस, स्वयम-घोषित राज्य राज्य हो जसले साइप्रस द्वीपको उत्तरपूर्वी भाग समावेश गर्दछ । टर्की द्वारा मात्र मान्यता प्राप्त, उत्तरी साइप्रसलाई अन्तर्राष्ट्रिय समुदाय द्वारा साइप्रस गणतन्त्रको भ ...

                                               

उरुग्वे

पूर्वीय गणतन्त्र उरुग्वे दक्षिण अमेरिकाको एक देश हो । उरुग्वाइको पश्चिममा अर्जेन्टिना, ब्राजिल पूर्व र उत्तरमा, रियो दे ला प्लाटा दक्षिणमा र एटलान्टिक महासागर दक्षिणपूर्वमा रहेको छ । करिब ३४.२ लाख जनसङ्ख्या रहेको उरुग्वेको राजधानी सबभन्दा ठूलो शह ...

                                               

एन्डोरा

एण्डोरा, आधिकारिक नाम Principality of Andorra एउटा सानो युरोपेली राष्ट्र हो। यो यूरोपको सबैभन्दा सानु राष्ट्र हो।

                                               

केन्या

केन्या पूर्वी अफ्रिकामा स्थित एउटा देश हो । भूमध्य रेखामा हिन्द महासागर सँग टासिएको यो देशको सिमा उत्तरमा इथियोपिया, उत्तर-पूर्वमा सोमालिया, दक्षिणमा तन्जानिया, पश्चिममा युगाण्डा र भिक्टोरिया ताल तथा उत्तर पश्चिममा सूडान सँग जोडिएर रहेको छ । यस द ...

                                               

कोसोभो

कोसोभो आंशिक रूपमा मान्यता प्राप्त राज्य हो र दक्षिणपूर्वी युरोपमा फेब्रुअरी २००८ मा सर्बियाबाट स्वतन्त्रता घोषणा गरिएको राष्ट्र हो । १०,९८ वर्ग किलोमिटर क्षेत्रको ओगट्दै कोसोभो बाल्कन प्रायद्वीपमा, अल्बानियाबाट दक्षिणपश्चिम, म्यासेडोनियाबाट दक्ष ...

                                               

क्यानडा

क्यानडा उत्तर अमेरिकाको एक देश हो। त्यसको राजधानी ओटावा हो। त्यसको सबभन्दा ठूलो शहर टोरन्टो हो। क्यानडा उत्तर अमेरिकाको उत्तरमा स्थित दुनियाको दोस्रो सबै भन्दा ठूलो देश हो। क्यानडाको दुई अधिकृत भाषा छन्:- अङ्ग्रेजी र फ्रान्सेली। राष्ट्रिय सरकार द ...

                                               

क्युबा

क्युबा, आधिकारिक नाम गणतन्त्र क्युबा, क्यारिबियन सागरमा स्थित एउटा देश हो । धेरै स-साना द्वीप र एउटा ठूलो द्वीप मिलायेर यस देशको निर्माण भएको छ। यो देश संयुक्त राज्य, मेक्सिको, हाइटी, जमैका र बहामस नजिकस्थित छ। क्युबाको जनतालाई क्युबाई भन्छन, र उ ...

                                               

गिनी-बिसाउ

Guinea-Bissau बारे सिआइए विश्व तथ्यपुस्तक जानकारी Link collection related to Guinea-Bissau on bolama.net Country Profile from BBC News Key Development Forecasts for Guinea-Bissau from International Futures गिनी-बिसाउ कर्लीमा को विकिमिडिया मानचित् ...

                                               

ग्रीस

यूनान, Elláda), आधिकारिक नाम हेलेनिक गणतन्त्र यूरोप महाद्वीपमा अवस्थित देश हो । यहाँको मान्छेलाई यूनानी अथवा यवन भन्दछन्। अङ्ग्रेजी तथा अन्य पश्चिमी भाषाहरूमा यिनलाई ग्रीक भनिन्छ। यो भूमध्य सागरको उत्तर पूर्वमा स्थित द्वीपहरूको समूह हो। प्रचीन यू ...

                                               

ग्वाटेमाला

ग्वातेमाला गणतन्त्र माध्य अमेरिकाको एक दश हो। त्यसको राजधानी र सबभन्दा ठूलो शहर ग्वातेमाला शहर हो। अधिवासी, जनजातीको लागि समाजिक न्याय खोज्ने कामको कारणले, सन् १९९२मा ग्वातेमालाको रिगोबेर्ता मेन्चूले नोबेल शन्ति पुरस्कार पाइन्।

                                               

घाना

घाना आधिकारिक नाम गणतन्त्र घाना पश्चिम अफ्रिकामा अवस्थित एक रष्ट्र हो। गणराज्य घाना, गिनीको खाडी र अटलांटिक महासागर नजिकैको एउटा देश हो ।238.535 बर्ग किलो मिटर मा भूभाग फैलिएको घाना पश्चिममा आइभरी कोस्ट, उत्तरमा बुर्किना फासो, पूर्वमा टोगो, गिनीक ...

                                               

चीन

चीन अधिकारिक नाम जनवादी गणतन्त्र चीन पूर्वी एसियामा अवस्थित देश हो । १.३ अरब मानिसहरूको साथ यो विश्वको सर्वाधिक जनसङ्ख्या भएको देश हो र ९६,४१,१४४ वर्ग किलोमीटर क्षेत्रफलको साथ यो रूस र क्यानाडा पछि विश्वको तेस्रो सबैभन्दा ठूलो क्षेत्रफल वाला देश ...

                                               

जापान

जापान जापानी: 日本 निपोन ; आधिकारिक 日本国 निपोन कोकु पूर्वी एसियामा पर्ने टापुहरूबाट बनेको देश हो। यो चीन, कोरिया र रसियाको पूर्वमा प्रशान्त महासागरमा अवस्थित छ । यसलाई सूर्‍योदयको देश भनेर पनि चिनिन्छ । जापानका नागरिकहरूले आफ्नो देशको निप्पोनला ...

                                               

जोर्डन

जोर्डन आधिकारिक रूपमा भन्नुपर्दा यो हेशमाइट किंगडम अफ जोर्डन,दक्षिण-पश्चिम एसियामा अकाबा खाडीको दक्षिणमा सिरियाई मरुस्थलको दक्षिणी भागमा अवस्थित एक अरब देश हो। यो देशको उत्तर भागमा सिरिया, उत्तर-पूर्वमा इराक, पश्चिममा पश्चिमी तट र इजरायल र पूर्व ...

                                               

डोमिनिकन गणतन्त्र

Government स्पेनी Presidency of the Dominican Republic World Bank Dominican Republic Chief of State and Cabinet Members CIA The World Factbook General information Dominican Republic बारे सिआइए विश्व तथ्यपुस्तक जानकारी Key Development Forecasts fo ...

                                               

डोमिनिका

डोमिनिका: Wai‘tu kubuli), आधिकारिक नाम Commonwealth of Dominica लेजर एन्टिल्समा अवस्थित द्विपिय राष्ट्र हो ।

                                               

ताइवान

सन् १८९५ मा चीन र जापानबीच भएको सन्धि अनुसार नै ताइवान जापानको स्वामित्वमा गएको थियो। सन् १९२८ देखि १९४९ सम्म चीनको सर्वोच्च शासक रहेका च्याङकाइसेकले जापान विरोधी युद्धको नेतृत्व गरे। दोस्रो विश्व युद्धमा पनि जापान विरोधी मोर्चामा संलग्न रही जापा ...

                                               

तान्जनिया

तान्जनियाको संयुक्त गणराज्य, अफ्रिका महाद्वीपका पूर्वी भागमा स्थित एक देश हो, जसको सीमाहरू, उत्तरमा कीनिया र युगांडा, पश्चिममा रवांडा, बुरुंडी र कांगो, दक्षिणमा जाम्बिया, मलावी र मोजाम्बिकबाट मिल्दछन्, तथा देशको पूर्वी सीमा हिन्द महासागर द्वारा न ...

                                               

तुर्कमेनिस्तान

तुर्कमेनिस्तान मध्य एसियामा अबस्थित एक तुर्किक देश हो। १९९१ सम्म तुर्कमेन सोभियत समाजवादी गणराज्य को रूपमा यो सोभियत संघको एक घटक गणतंत्र थियो। यसको सीमा दक्षिण पूर्वमा अफगानिस्तान, दक्षिण पश्चिममा ईरान, उत्तर पूर्वमा उज्बेकिस्तान, उत्तर पश्चिममा ...

                                               

थाइल्यान्ड

थाइल्यान्ड दक्षिण पूर्वी एसियाली देश हो। यहाँ राजा भुमिवल अदुल्यादेस राज्य गर्छन्। सन् २०१४ अगस्ट २४ देखि प्रयुथ चन-ओछ प्रधानमन्त्री भएका छन्। थाइल्यान्डको राजधनी बैङ्कक हो। थाइल्यान्डमा ७५ प्रदेशहरू छन् भने यसको हात्तीको सुंड जस्तो देखिन्छ यो अध ...

                                               

दक्षिण अफ्रिका

दक्षिण अफ्रिका, आधिकारिक रूपमा दक्षिण अफ्रिका गणतन्त्र, अफ्रिका महादेशको दक्षिणी भागमा अवस्थित एक देश हो। दक्षिण अफ्रिकाको सीमा उत्तरमा नामिबिया, बोत्सवाना र जिम्बाब्वे तथा उत्तर-पूर्वमा मोजाम्बिक र स्वाजिल्यान्डसँग जोडिएको छ। हुन त लेसोथो एउटा स ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →