ⓘ Free online encyclopedia. Did you know? page 63



                                               

राँको (चलचित्र)

राँको चलचित्र एक नेपाली कथानक चलचित्र हो । ओम त्रिनेन्त्र फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । यो चलचित्र पहिलो नेपाली सिनेमास्कोप चलचित्र हो ।चलचित्रमा शिव श्रेष्ठ, भुवन के.सी., विजय लामा, कृष्ण मल्ल, गौरी मल्ल, कृष ...

                                               

वसन्ती (चलचित्र)

वसन्ती एक नेपाली कथानक चलचित्र हो । बसन्ती एक ऐतिहासिक प्रेम, रोमान्स र थ्रिलर चलचित्र भएकोमा कसैको पनि दुइ मत नहोला। नेपाली चलचित्र क्षेत्रमा धेरै ठुलो इतिहास बोकेको यस चलचित्र नेपालका प्रख्यात उपन्यासकार डायमण्ड समशेर राणाले लेखेको उपन्यास" बसन ...

                                               

साईनो (चलचित्र)

साईनो एक प्रख्यात नेपाली कथानक चलचित्र हो। यो चलचित्र सन् १९८७ मा सार्वजनिक गरिएको थियो भने यसका निर्देशक उगेन छोपेल हुन्। यस चलचित्रमा डेनी डेन्जोङ्पा, भुवन केसी, तृप्ती नदाकर र बाल कलाकार रक्षा प्रमुख भूमिकामा रहेका छन्। यस चलचित्रको सङ्गीत रञ् ...

                                               

सानो संसार

सानो संसार आलोक नेम्वाङद्वारा निर्देशित सन् २००८ को नेपाली प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र हो। चलचित्रमा विशाल स्टार कास्ट छ, जसमा नीर शाह र नयाँ कलाकार महेश शाक्य, जीवन लुइटेल र नम्रता श्रेष्ठ शामिल छन्। सानो संसार निर्देशक आलोक नेम्वाङद्वारा नि ...

                                               

सेतो बाघ (चलचित्र)

सेतो बाघ एक ऐतिहासिक कथा तथा डायमनसम्शेर राणाको उपन्यास सेतो बाघ उपन्यासमा आधारित चलचित्र हो साथै यो एक नेपाली ऐतिहासिक घटना क्रममा आधारित चलचित्र हो ।

                                               

स्वर्ग (चलचित्र)

स्वर्ग चलचित्र एक नेपाली कथानक चलचित्र हो । इश्वरी फिल्मस्र श्रेष्ठ सिने कन्सर्नको ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, अर्जुन श्रेष्ठ, नीर शाह, सुभद्रा अधिकारी, तैयवशाह, पवन मैनाली,नूतनप्रधान, इश्वरी प्रधानलग ...

                                               

२ रुपैयाँ

दुई रुपैयाँ एक नेपाली चलचित्र हो जसलाई "करकश" का निर्माताहरूले निर्माण गरेका हुन् र यो चलचित्र असीम शाहद्वारा निर्देशित छ। चलचित्र दुई रुपैयाँ को गीत, कुटुमा कुटु पनि युट्युबमा सबभन्दा बढी प्रसिद्ध र अवलोकन प्राप्त नेपाली गीत जसलाई १०० मिलियनभन्द ...

                                               

भादगाउँले टोपी

भादगाउँले टोपी नेपालको एक परम्परागत टोपी हो। यस टोपीलाई बोलीचालीको भाषामा कालो टोपी पनि भनिन्छ । विशेषगरी नेवारी समुदायमा यस टोपीको परम्परागत महत्त्व रहँदै आएको छ।

                                               

आलु

संस्कृतको बटाटाले आलु जस्तै कन्दमुललाई जनाउने गर्दछ। यहि शव्दबाट स्पेनि भाषाको पटाटा वनेको विश्वाश गरिन्छ। जव स्पेनि नाभिकहरूले दक्षिण अमेरिकामा आलु देखे, त्यसलाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द पोटाटो बनेको हो। आलुको वैज्ञानिक नाम सोलो ...

                                               

कर्कलो

कर्कलो छाताजस्तै ठूलाठूला नरम पात हुने उष्णकटिबन्धीय बोट हो। यसको जरामा फल्ने पिँडालु नामक गानु सब्जीको लागि मुख्यतया यसको खेतीबारी गर्ने गरिन्छ। प्राचीन कालदेखि नै यसको पातलाई विश्वका विभिन्न क्षेत्रका मानिसहरूद्वारा खाद्यान्नको रूपमा प्रयोग गरि ...

                                               

काँक्रो

काँक्रो को वनस्पति नाम कुकुमिस साटिभस हो। यो कुकुरविटासी परिवारमा पर्दछ। काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ। अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन। यसलाई लामो समयसम्म न्यानो तापक्रमको आ ...

                                               

केराउ

मटर एउटा तरकारी अथवा दालको रूपमा खाइने दलहन बाली हो। मटर एक तुषारो-सहने, शीतकालको पोषणयुक्त दालजातीय सब्जी हो, जो विश्वभरि व्यापकमात्रामा उत्पादन गरिन्छ। एक चिसो मौसमको बालीको रूपमा यो शीतोष्ण क्षेत्रमा धेरै मात्रामा उत्पादन गरिन्छ, तर उष्णकटिबन् ...

                                               

गोलभेडा

गोलभेडा तरकारीको एक प्रकार जो साना-साना बोटमा फल्छ, प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ। वैज्ञानिक नाम लिकोपर्सिकोन एस्कुलेन्टमले चिनिने गोलभेडा सोलानासिया परिवार अन्तर्गत पर्ने पोथ्रा वर्गको वनस्पति हो। गोलभेडाको उत्पत्तिको केन्द्र पेरुभ ...

                                               

चना

चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्त्वपूर्ण हुन्छ । रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ । च ...

                                               

चिनी

ज्वरो आएमा दिनदिनै वा ३/४ दिन बिराएर आउने ज्वरोमा ताउमा फुराएको धूलो फिट्किरी २ चिम्टीमा २ चिम्टी चिनी मिसाएर ज्वरो आउनु चार घण्टा अगाडि पानीसंग खानुहोस् र दोस्रो मात्रा दुइ घण्टा पछाडी फेरि खानुहोस् यसरी ज्वरो आउन सक्दैन र आएमा पनि मन्द मात्र आउ ...

                                               

जेरी

जेरी अथवा जुलेबी अथवा जुल्पी एक प्रकारको मिठाई हो जुन भारतीय उपमहाद्वीपमा धेरै प्रसिद्ध छ । यसलाई भारत, पाकिस्तान, नेपाल अनि बङ्गलादेशका मान्छेहरू खुब रुचाँउछन् । यसलाई मैदाबाट तयार गरिन्छ । मैदाको घोल बनाएपछि त्यो मैदालाई एउटा कपडामा हालेर कपडा ...

                                               

ज्वानो

ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने वनस्पति हो । यस लाई खाध्य विशेषज हरूले नेगेटिव कैलोरी फूड मा गणना गर्दछन| यो थोरै मात्रा मा खादा पनि पेट भरिएको अनुभव गराउने हुना ले वजन घटाउन चाहनेहरू ले यसको झोल खाने गर्दछन|

                                               

तीते करेला

तीते करेला वैज्ञानिक वर्गीकरण अनुसार फूलफुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्ने एक वनस्पति हो। वैज्ञानिक नाम Momordica charantia बाट चिनिने तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ। अङ्ग्रेजीमा भने यसलाई बिटर ...

                                               

नेपाली व्यञ्जन

ढाँचा:नेपाली व्यंजन नेपाली व्यंजन को तात्पर्य ती विशेष खाद्य पदार्थहरूसित छ जो नेपालीहरू आहारको रूपमा प्रयोग गर्दछन्। नेपाल, जो भारत के उत्तर पूर्वी राज्यहरू, पश्चिम बङ्गाल तथा भूटान आदि स्थानहरूमा बस्ने नेपालीहरू खाद्यको क्षेत्रमा एउटा अलग्गै वि ...

                                               

पान

पान via,हिन्दी: पान संस्कृत भाषाको पर्न शब्दबाट आएको हो जसको अर्थ हुन्छ पात अथवा प्वाँख । सुपारी, सुर्तिलाई पानको पातमा बेरेर तयारपारिने मनोत्तेजक खाद्यपदार्थ हो । साधारणतया पान मुखमा राखेर चपाउँदै रसखाने अथवा थुक्ने गरिन्छ भने अन्त्यमा पुरै निल् ...

                                               

पिठो

पिठो अथवा आटा, अन्नका दानालाई पीसेर प्राप्त गरिने एक पाउडर वा चुर्ण हो । यो रोटी बनाउने काममा आउँछ, राटी धेरै सभ्यताहरूमा एक मुख्य भोजन हो । इतिहासमा विभिन्न समयमा पिठोलाई पर्याप्त आपूर्ति एक प्रमुख आर्थिक र राजनीतिक मुद्दा रहेको छ । गहुँको पिठो ...

                                               

प्याज

प्याज तरकारी/सब्जी आदिमा हालिने मसलाको रूपमा प्रयोग गरिने मसला फल जो माटोमुनि फल्छ। प्रायः सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ। नेपालका पचहत्तरै जिल्लामा प्याज खेती हुने गरेको छ। कृषि मन्त्रालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०६७/६८ मा २० हजार ८० ह ...

                                               

मेथी

मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ । यो भान्सामा अभिन्न अंगको रूपमा रहने गर्दछ । मेथीको साग महत्त्वपूर्ण हरिय ...

                                               

लौका

लौका तरकारी बनाउने सब्जीको प्रकार जो लहरामा फल्छ, विश्वका प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ । लौका धेरै थरीका हुन्छन् । लौका मानव स्वास्थ्यलाई निकै फाईदाजनक छ। यसका साथै लौका औषधि पनि हो । लौकामा पित्त, कफनासक, रुचिनासक गुण छ । लौकाको ज ...

                                               

इन्चिलाडा

मेक्सिको तथा हिस्पानीक जनसमुदायको परम्परागत एवं प्रसिद्ध रोटिमा बेरिएको खानेकुरा । परम्परागत रूपमा, मासुको किमा वा ससाना टुक्रा हरूलाई मकैको पातलो रोटिले बेरेर त्यसको वरिपरि गोलभेडा र खुर्सानीको लेदो सँग तयार गरिन्छ। तर आजभोलि, मासुको सट्टामा अन् ...

                                               

कवाफ

विभिन्न प्रकारको म्रर मसला हालेर पकाईने मासु वा तरकारी |अरु तरकारी भन्दा यो यस कारणले फरक हुन्छ कि कवाफमा प्याज र पानी प्रयोग हुदैन र सके सम्म मासु र तरकारीमा भएको पानीको अंसलाई सुकाइन्छ| सामग्री: १ किलो मासु डेढ इन्चको पीस गर्नु, ४/५ पीस ल्वाङ, ...

                                               

जौ को पुलाउ

तेल ठूलो चम्चाको २ चम्चा प्याज १ दाना राम्रो लसुन १ सानो पोटी च्याउ १०० ग्राम फ्राई गरेको टुक्रा नुन खुर्सानी इच्छा अनुसार पानी ४ ग्लास सोया सस इच्छा अनुसार वा नराखे पनि हुन्छ कागती १ दाना वा इच्छा अनुसार जौको चामल आधा के.जी. मटर १०० ग्राम मरिचको ...

                                               

पुलाउ

चामलमा अन्य मसला तथा प्याज र हरियो केराउ मिसाएर विषेश प्रकारले बनाईएको परिकार हो पुलाउ। सामग्री: ५०० ग्राम वासमति चामल, १०० ग्राम मटर दाना, ५० ग्राम गाजर, ५० ग्राम फूलकोपि, ५० ग्राम घिउसिमि कोसा, ५० ग्राम वन्दाकोपि सबैलाई पिस गरेर उम्लेको पानीमा ...

                                               

फाहिता

एउटा रोटि माथि पोलेको मासु राखेर तयार गरिएको खानेकुरालाई फाहिता भनिन्छ| अङ्ग्रेजीमा Fajita लेखिने भएता पनि, स्पानीस भाषामा जको उच्चारण आवश्यकता अनुसार ह् वा अ हुने भएकोले यसको उच्चारण "फाहिता" वा "फाईता" हुन्छ | यो उत्तरी मेक्सिको र दक्षिणि-टेक्स ...

                                               

बासी खाना

तैयार हुनेबितिक्कै उपयोगमा नल्याई अर्को दिन खाने खानालाई बासी खाना भनिन्छ । यद्यपि अंग्रेजी शब्द "stale food" सँग ठ्याक्कै मिल्दैन जसको अर्थ सडेको खाना हो । बासी खाना र तयार खाना Readymade food पश्चिमी देशहरूमा धेरै प्रख्यात छन् । बासी खानालाई कु ...

                                               

बियर

बियर जौ र अन्न र हप्सको समिश्रणलाई कुहाएर तयार पारिने हल्का अल्कोहल युक्त मादक पदार्थ वा पेय पदार्थ हो । हब्सको सुगन्ध आउने, पिउँदा जिब्रोमा तीतोपनाको स्वाद बस्ने बियर नै स्वादिलो बियर हो । त्यसमा पनि करबि आठ घन्टासम्म फ्रिजमा चिस्याइएको बियर पिउ ...

                                               

बिरयानी

चामललाई मुख्य सामग्रीको रूपमा प्रयोग गरी मर मसला र खसी,कुखुरा वा माछा सहित तयार गरिएको परिकार | एसियाको सबै स्थानमा यो स्थान बिषेश अनुसार केही फरक तरिका र सामाग्रि प्रयोग गरेर बनाईन्छ | सामग्री: १ किलो वासमति चामल, १/२ किलो खसि या कुखुराको मासु व ...

                                               

भ्याकुर

बैज्ञानिक नाम: डाएस्कोरिया डेलट्वाइडिया संस्कृत नाम: बहाहकन्द अन्य नाम: नेपालीमा" गुने माउरो”," कुकुर तरुल” वनस्पति परिवार: डाएस्कोरियसी Dioscoreaceae

                                               

मधुपत्र

भाषामा स्टेभिया भनिने र संस्कृत र भारतीय भाषा हरूमा मधुपत्र भनिने यो वनस्पतिमा करीव २४० बोट विरुवा हरू पर्दछन । सूर्यमूखी परिवारमा पर्ने यो वनस्पति अमेरीकि महादेशको रैथाने वनस्पति मानिन्छ । नया विश्वको खोजि संगै मकै, आलुसँग संगै भारतीय महाद्विपमा ...

                                               

मम:

मम: / मःम /ममचा /मोमो /ममो मःम मासुले भरिएको नेपाली परिकरको खान्की हो । उहिल्यै व्यापारका लागि तिब्बत जाने नेवारी व्यापारीहरूले मःम नेपाल भित्र्याएको मानिन्छ । मोहमोः भन्ने तिब्बती शब्दबाट अपभ्रंश हुँदै नेपालमा आइपुग्दा मःम बनेको हो । "तिब्बतमा य ...

                                               

मरिच

मरिच एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ। वनस्पति जगत्‌मा पिप्पली कुल Piperaceaeको मरिचपिप्पली Piper nigrum नामक लता सदृश बाह्रैमासे बिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरूको नाम मरिच Pepp ...

                                               

मह

आयुर्वेदिक औषधीय गुण भएको खाए पनि ठीक लाए पनि ठीक बहुउपयोगी वस्तु महलाई यस्तै धेरै गुणहरूको आधारमा अमृत पनि भनिन्छ । फरक मौसममा फरकफरक प्रकृतिका वनस्पतिहरू फुल्ने हुनाले महको रङ र स्वाद पनि फरकफरक प्रकृतिको नै हुन्छन् । जस्तै, जाडो मौसममा फुल्ने ...

                                               

मिश्री

दम खोकीमा १ चम्चा मनतातो भाङको रसमा १ चिम्टी मरिच र मिश्री फिटेर खाने गरेमा दमको वेग कम हुदै जान्छ । आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथा ...

                                               

रूख कटहर

रुख कटहर विभिन्न ग्रीष्मकालीन फलहरू मध्ये एक महत्त्वपूर्ण फल हो । यो नेपाल बाहेक भारत, वर्मा, सिलोन, दक्षिणी चीन,मलाया, श्रीलङ्का, केनया, युगान्डा, मलेशिया, फिलिपिन्स, थाइलैण्ड, कम्बोडिया, भियतनाम, ब्राजिल, ग्रीष्म अमेरिका, बेस्ट इन्डीज आदि देशहर ...

                                               

रोगन जोस

रोगन जोस (en:Rogan joshको शुरुवात कश्मीरबाट भएको विश्वाश गरीन्छ |शाब्दिक अर्थ लगाउने हो भने, गाढा रातो रंगको मासुको तरकारी भन्ने लाग्छ | रातो रङ्ग,रातो रंगको कम पीरो कश्मीरी खुर्सानीको कारणले गर्दा हो| बनाउने विधि: प्याजलाई भुटेर छुट्टै राख्नु, म ...

                                               

शाही पनिर

सामग्री: १ किलो पनिर, २५० ग्राम क्रिम, ५०० ग्राम प्याज कोरेको, ५०० ग्राम टमाटर मिक्सचरमा पिँध्नु, १०० ग्राम वटर, १०० ग्राम टमेटो प्यूरी, ५०० ग्राम अमिलो दही, २० ग्राम मैदा, १५० ग्राम काजु, १०० ग्राम किसमिस, आधा चम्चा जिरा, आधार चम्चा धनियाँ, बेसा ...

                                               

सुप

घाँटी खसखस भएमा बिहान बेलुका पानमा सुप राखेर खाने गरेमा घाँटी खसखस भएको ठीक हुन्छ । गर्मिले पेट पोल्ने भएमा धनियाँ र सुप बराबर कुटेर मिश्री मिसाएर १/१ चम्चा बिहान/बेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ । पित्तको ज्वरो आ ...

                                               

सॉधेको मासु

सांदेको मासु मासु लाई पोलेर वा उसिनेर मसला सँग सॉधेको यो परिकार जुन सुकै मासुको पनि बनाउन सकिन्छ। जस्तै कुखुरा, हाँस,खसी, रांगा,सुकेको माछा इत्यादि। नेपालमा हाँस सॉधेको,खसी सॉधेको र वंदेल सॉधेको विषेश प्रसिद्द् छ भने छोयलाको रूपमा सॉधेको रॉगाको म ...

                                               

बट्टुक

बट्टुएक नेपाली परम्परागत स्वादिष्ट रोटीको परिकार हो । यो रोटी विशेष गरेर नेपाली समुदायमा दशै तिहारका बेला बढी प्रयोग हुने गर्दछ । साथै यो रोटी माघे संक्रान्तिका दिन पनि उत्तिकै प्रयोग गरिन्छ ।

                                               

सेल रोटी

सेल रोटी एक नेपाली परम्परागत स्वादिष्ट रोटीको परिकार हो। यो रोटी विशेष गरेर नेपाली समुदायमा दशै तिहारका बेला बढी प्रयोग हुने गर्दछ। नेपाल लगायत भारतका सिक्किम, दार्जिलिङ तथा भुटान मा पनि सेल रोटी प्रचलित रहेको छ।

                                               

आलु-केराउको अचार

विधिः पहिले आलु उमालेर बोक्रा फाली टुक्रा पार्ने र एउटा भाँडामा राख्ने। फ्राइंग प्यानमा तेल तताउने। तेलमा मेथी फुराउने। त्यसमा बेसार, जिरा, धनियाँको धूलो हालेर आलुमा झान्ने। अनि बाँकी सबै सामग्री हाली राम्रोसँग मोल्ने र माथिबाट हरियो धनियाँ छर्कन ...

                                               

ऐंठा

ऐंठा एक किसिमको नेवारी रोटी हो। यसलाई ऐंठामरीको नामबाट समेत चिनिने गर्दछ । यो रोटीको आकार ‌औंठी आकारको हुने गर्दछ । यो परिकारमा मैदा तथा तिललाई घिउमा पकाई त्यसलाई चिनीको झोलमा राखि बनाइने गरिन्छ ।

                                               

कस्टर्ड

दुध, क्रिम, र अण्डा लाई पकाएर बनाईएको समिश्रणलेदो लाई कस्टर्ड भनिन्छ| दुध, क्रिम, र अण्डाको मात्रा अनुसार यो बाक्लो वा पातलो लेदो हुन्छ| फ्रुट कस्टर्ड सामग्रीः ३ वटा केरा, एउटा आँप, एउटा स्याउ, एउटा अनार, १ लिटर दूध, २ सय ग्राम कस्टर्ड पाउडर तथा ...

                                               

खिर

विधिः सबैभन्दा पहिले एउटा भाँडोमा दूध उमाल्ने । दूध उम्लिएपछि भिजाएर राखेको चामल हालेर विस्तारै चलाईरहने । जबसम्म चामल र दूधको मिश्रण मिल्दैन तबसम्म चलाईरहने| दूध र चामल लपक्क मिलेपछि चिनी र दुई चम्चा घिउ हाल्ने । त्यसमा अलैंची र सुकमेलको धूलो तथ ...

                                               

जाम

फलको गुदीमा चिनी मिसाई गलाएर पकाएको वाक्लो जम्ने खाद्य पदार्थलाई जाम भनिन्छ। जाम,जेली र प्रिजर्भलाई सामान्य बोलिचालिमा एउटै लिईएता पनि प्राबिधिक रूपमा ति बेग्ला बेग्लै हुन| अमेरिकि चलनमा जाम र प्रिजर्भ एउटै हो भने जेलीको परिभाषा बेग्लै छ| तर युरो ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →