ⓘ Free online encyclopedia. Did you know? page 61



                                               

लाश

क्याडाभर एउटा मृत मानव शरीर हो जसको उपयोग मेडिकल विद्यार्थीहरु, चिकित्सकहरु र अन्य वैज्ञानिकहरुद्वारा शरीर रचना विज्ञानको अध्ययन गर्न, रोग स्थलहरुको पहिचान गर्ने, मृत्युको कारणहरुको निर्धारण गर्न र जीवित मनुष्यमा तन्तुलाई ठीक गर्नका लागि गर्ने गर ...

                                               

शरीर संरचना विज्ञान

शरीर संरचना विज्ञान, जीव विज्ञान र आयुर्विज्ञानको एक शाखा हो जसको अन्तर्गत कुनै जीवित वस्तुको विच्छेदन कर, उनको अङ्ग प्रत्यंगको रचनाको अध्ययन गरिन्छ। अचलमा वनस्पतिजगत तथा चलमा प्राणीजगतको समावेश हुन्छ, र वनस्पति र प्राणीको सन्दर्भमा यसलाई क्रमश: ...

                                               

शिश्न

शिश्न Penis कशेरुकी र अकशेरुकी दुबै प्रकारको केही भाले जीवहरूको एक बाह्य यौनाङ्ग हो। शिश्न प्रविधि रूपबाट स्तनधारी जीवहरूको प्रजननको लागि प्रवेशी अङ्ग हो, साथै यो मूत्र निष्कासनको लागि पनि एउटा बाहिरी अङ्गको रूपमा कार्य पनि गर्छ। शिश्न खास गरेर स ...

                                               

शूक्ष्मजीव विज्ञान

शूक्ष्मजीव विज्ञान अथवा अङ्ग्रेजीमा Microbiology नाङ्गो आँखाले देख्न नसकिने जीवहरूको अध्ययन गर्ने जीव विज्ञानको शाखा हो। यसमा परजीवी, ढुसी, लेऊ, किटाणु, जीवाणु तथा विषाणुको अध्ययन गरीन्छ। माइक्रोबायोलजी भनेको शुक्ष्मजीवको अध्ययन हो, जो एककोषीय एक ...

                                               

स्त्री प्रजनन प्रणाली

डिम्बबाहिनी नलीलाई बीजबाहिनी नली वा अण्डबाहिनी नली पनि भनिन्छ। डिम्बबाहिनी नलीहरू महिला स्तनधारिहरूको दुबै अण्डाशयलाई पाठेघरसँग जोड्ने प्रमुख नली हुन। यि नलीहरू पाठेघरको माथिल्लो भागबाट दुबै पट्टि दायाँ र बायाँ निस्केका हुन्छन्। सामान्यतया यसको ल ...

                                               

हर्मोन

प्रत्येक इन्डोक्राइन ग्रन्थीहरूबाट निस्कने विशेष प्रकारको झोल रसायन लाई हर्मोन भनिन्छ । हर्मोनले शरीरका कोषहरु र अन्य ग्रन्थीहरूको कामलाई उत्तेजित पार्छ । यसैले हर्मोनलाई रासायनिक संवाददाता पनि भनिन्छ ।

                                               

हुचिल

हुचिल लाटोकोसेरो प्रजातिको एक पंक्षी हो। जादुगर चरोको उपनामले समेत परिचित लुप्तप्रायः संरक्षित चरो "हुचिल" जीवबैज्ञानिकहरू लाई समेत चक्करमा पार्ने स्वभाव र क्षमताको हुन्छ । ६० वर्षसम्म बाँच्न सक्ने हुचिल साढे ३ किलो भएपछि यसका खुट्टाका नङ्ग्राले ...

                                               

जीवशास्त्र

जीवशास्त्र बिज्ञानको एक विधा हो जसमा बनस्पति र जनावर जस्ता जीवहरूको अध्ययन गरिन्छ। यस विधाका बैज्ञानिकहरूलाई जीवशास्त्री भनिन्छ। यस शास्त्रमा जीवहरूको गुण र स्वभाव, जीवहरूको उत्तपति र विकासक्रमका बारेमा अध्ययन गरिन्छ। जीवशास्त्र एक विशाल विज्ञान ...

                                               

कङ्गारु

ढाँचा:भाग कङ्गारु कंगारु ढाडमा हाडहुने जनावरको ठूला खुट्टाहुने Macropodidae परिवारको एउटा marsupial नवजात बच्चाहरूलाई भुँडीमा भएको विषेश थैलीमा हुर्काउने जनावर हो। यो एक स्तनधारी तथा साकाहारी जनावर हो। यो जनावर प्राय पानी कम भएको ठाउँमा पनि बस्न ...

                                               

कान

कान भनेको प्राणीहरूको एक अंग हो। मानिसमा यो अंगको काम सुन्ने र सन्तुलन मिलाउने हो। कानको बनावटअनुसार कानलाई तीन भागमा बाडिएको छ। बाहिरी कान, मध्य कान र भित्री कान। मानव तथा अन्य स्तनधारी प्राणिहरूमा कर्ण या कान श्रवण प्रणालीको मुख्य अङ्ग हो। कशेर ...

                                               

सहर (माछा)

सहर/महाशीर/मन्सार सहर बग्ने पानीमा बस्न रुचाउने माछाको एक प्रजाति हो, जुन तीव्र गतिमा बगेको पानीको धारमा अत्यधिक रमाउँछ। यो फिरन्ता स्वभावको माछा हो, एकै ठाउँमा बसिरहँदैन। अन्य माछाका तुलनामा ठूलो टाउको हुने भएकाले यसको नाम महाशीर भएको हो तर पश्च ...

                                               

नाप

हाम्रो जीबनमा नापको महत्त्वो धेरै छ। त्यो मद्धे केहि येस प्रकार रहेका छन् । तेसलाई दबाई बनाउन तथा अन्य घरेलु कामकाजमा प्रयोग गरिन्छ। येसलाई विभिन्न निर्माण कार्यमा प्रयोग गरिन्छ। नापको प्रयोग समय नाप्न,पसलमा,उद्योग आधिमा गरिन्छ।

                                               

नेपाली परम्परागत नापका इकाई

दुरी मापनको प्राचीन इकाई कोस हो । १ कोस बराबर २.२५ माइल तथा ३.७ कि.मि. हुन्छ । ८ अंगुल = 1 धनुर्मुष्टि = ६ इन्च ४ हात =१ दण्ड वा धनुष = ६ फिट १ हात = १.५ फिट ४ कोस =१ योजन = ९ माइल = १४.४८ कि.मि १ अंगुल = झन्डै ०.७५ इन्च १२ अंगुल = 1 वितास्ता स्प ...

                                               

गोलो जुका

गोलो जुका परजीवीको कारण हुने रोग हो। मानिसमा हुने परजीवी मध्येमा सबै भन्दा बढी यो नै हुन्छ। यो धरै जसो विकासोनमुक देशमा निम्नस्तरको सरसफाई र व्यक्तिगत जान चेतनाको कमिले हुनेगर्दछ। जुकाहरू सानो आन्द्रामा बस्छन। हेर्दा गँड्यौला जस्तै देखिने यो जुका ...

                                               

जुका

जुका एक परजीवी किरा हो। नेपाली भाषामा जुका चार थरीका किराहरूको नाम दिइएको छ। पेटको जुका मानिस तथा पशूहरूको पेटमा पर्ने भित्रीय परजीवी किरा हो। त्यस्तै पानी जुका अरु जीवहरूको रगत चुस्ने बाहिरिए परजीवी हो। पानी जुका पनि तिन प्रकारको हुन्छ जस मध्य ए ...

                                               

नाम्ले जुका

नाम्ले जुका एक प्रकारको परजीवी हो। पोषणका लागि यो अरू जीवमा निर्भर हुन्छ।यसका पाँच हजारभन्दा बढी प्रजाति छन्। तिनीहरू एक मिलिमिटरदेखि १५ मिटरसम्म लामो हुन सक्छ। यसको जीव खण्ड-खण्डमा बाँडिएको हुन्छ र फित्ताजस्तो देखिन्छ। यसको शरीरमा बल्छी जस्तो सं ...

                                               

बर्ड फ्लू

बर्ड फ्लू एभियन इन्फ्लूएञ्जा भाइरसको छोटकरी रुप हो। एसियाका विभिन्न देशमा भेटिएको यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा अर्थात् एचफाइभ एनवान हो। बर्ड फ्लू कुखुरा र पक्षीहरूको अति सङ्क्रामक रोग हो। यो जतिबेला जहाँ पनि फैलन सक्छ। ...

                                               

स्वाइन फ्लू

स्वाइन फ्लू एक खतरनाक भाइरस हो जुन सुँगुरको कारण फैलिने गर्दछ। सबैभन्दा यसको संक्रमण मेक्सिकोको वेराक्रूज ईलाकाको सुगुँर फार्ममा सबैभन्दा पहिले देखिएको थियो। यस लाई कतै-कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहर ...

                                               

स्कर्वी

स्कर्वी भिटामिन सी को अभावको परिणामस्वरूप लाग्‍ने एक रोग हो। अभावका प्रारम्भिक लक्षणहरू कमजोरी, थकित महसुस हुनु, र हात र खुट्टा दुखाइ समावेश छ। उपचार बिना, रातो रक्त कोशिकामा कमी, गिजाको रोग, कपालमा परिवर्तन, र छालाबाट खून आउन सक्छ। स्कर्वी बिग्र ...

                                               

गति र वेग

दुरी भन्नाले कुनै पनि बस्तुको यात्राको सुरुको बिन्दु र अन्त्यको बिन्दु बिचको दुरीलाई जनाउँछ। यसमा बस्तुले कुन दिशा तर्फ आफ्नो यात्रा तय गरेको छ भन्ने वास्ता हुँदैन। तर स्थानान्तरण भन्नाले उक्त बस्तुको यात्राको सुरुको बिन्दु र अन्त्यको बिन्दु बिचक ...

                                               

प्रवेग र बल

न्युटनको चाल सम्बन्धि तीनवटा नियमहरूमा प्रवेग र बलको बारेमा ब्याख्या गरिएको छ। बल र प्रवेगको सम्बन्ध बुझ्नको लागि हामीले विशेस गारेर न्युटनको चाल सम्बन्धि दोश्रो नियम बुझ्न आवश्यक हुन्छ। न्युटनको बल सम्बन्धि पहिलो नियम अनुसार बलले वस्तुको अवस्था ...

                                               

प्रोटोन

प्रोटोन एक धनात्मक विद्युत आवेशयुक्त मूलभूत कण हो, जो परमाणुका न्युक्लियसमा न्युट्रोनका साथ पाइन्छन्। यसलाई p प्रतिक चिन्ह द्वारा दर्शाइन्छ। यसमा १.६०२E−१९ कोलम्बको धनावेश हुन्छ। यसको द्रव्यमान १.६७२६E−२७ किग्रा हुन्छ जो इलेक्ट्रोनको द्रव्यमानको ...

                                               

सापेक्षताको सिद्धान्त

सापेक्षता सिद्धान्त अथवा सापेक्षताको सिद्धान्त, वा मात्रै सापेक्षता, आधुनिक भौतिक विज्ञानको एउटा महत्त्वपूर्ण सिद्धान्त हो जसलाई अल्बर्ट आइन्स्टाइनले विकसित गरेका थिए। यसका दुई अङ्ग रहेका छन - विशेष सापेक्षता र सामान्य सापेक्षता ।तथापि कति पटक सा ...

                                               

गुरूत्वप्रवेग

गुरुत्वप्रवेग पृथ्वीको सतहतिर स्वतन्त्र रूपले खसिरहेको वस्तुमा गुरुत्व बलले गर्दा उत्पन्न हुने प्रवेगलाई गुरुत्वप्रवेग भनिन्छ । यसको सङ्केत g हो । यसको एकाई मिटर/सेकेन्ड २ हुन्छ । पृथ्वीमा गुरुत्वप्रवेगको मान ९.८ m/s २ छ ।

                                               

चाप

चाप भन्नाले प्रतिएकाइ क्षेत्रफलमा लम्बिय दिशाबाट लागेको बललाई बुझाउँछ । यसले बलको प्रभावलाई देखाउँछ। एसआइ प्रणालीमा यसको नाप्ने एकाइ न्युटन प्रति वर्गमिटर या पास्कल हो । यदि १ वर्गमीटर क्षेत्रफलमा १ न्युटन बल लाग्छ भने त्यसबाट उत्पन्न हुने चाप १ ...

                                               

चापमापक यन्त्र

ब्यारोमिटर वायुमण्डलीय चाप नाप्ने यन्त्र हो । यसले पानी, हावा वा पारोको प्रयोगद्वारा चापको मापन गर्छ। यसको प्रयोग मौसम भविष्यवाणी तथा उचाइ पत्ता लगाउन गरिएको पाइन्छ । साधारण ब्यारोमिटर एउटा सिसाको नलीलाई पारो भरिएको कचौरामा डुबाएर बनाउन सकिन्छ । ...

                                               

ध्वनि

ध्वनी कम्पन हो, जसलाई सुन्ने ईन्द्रीय, कानले महसुस् गर्छ। मेकानिकल कम्पन र हावाको चाप द्वारा ध्वनी उत्पादन हुन्छ। हामीले ध्वनि कसरी सुन्छौ त? ध्वनि सुनिनको लानि ध्वनिको स्रोतबाट हाम्रो कान सम्म ध्वनिको स्थान्तरण हुन जरुरी हुन्छ| ध्वनिको स्रोतबाट ...

                                               

पिण्ड

कुनै पनि वस्तुमा भएको पदार्थको जम्मा परिमाणलाई त्यस वस्तुको पिण्ड भनिन्छ । पिण्ड वस्तुमा भएका परमाणु संख्या र परमाणुको औसत पिण्डमा निर्भर रहन्छ । कुनै वस्तुलाई पृथ्वीको जुनसुकै भागमा वा अन्तरीक्षमा वा अन्य ग्रहमा लगे तापनी त्यसको पिण्ड परिवर्तन ह ...

                                               

प्रवेगमापक यन्त्र

प्रवेगमापक यन्त्र कुनै पनि वस्तुको प्रवेग मापन गर्ने यन्त्र हो । अङ्ग्रेजीमा एक्सलरोमिटर भनेर चिनिने यो यन्त्रमा प्रायः यी विद्युतयान्त्रिक युक्तीहरु हुन्छन् जो प्रवेगका संगत उपर्युक्त वैद्युत सङ्केत प्रदान गर्दछ ।

                                               

भौतिकशास्त्रका प्रमुख सूत्रहरू

a {\displaystyle a\,}: त्वरण A {\displaystyle A\,}: क्षेत्रफल area E {\displaystyle E\,}: ऊर्जा energy F {\displaystyle F\,}: बल force ∑ F {\displaystyle \sum F}: नेट बल f k {\displaystyle f_{k}\,}: गतीय घर्णण बल kinetic friction force f s {\disp ...

                                               

स्मार्टफोन

मोबाइलफोनको दुनियाँमा स्मार्टफोन एक नयाँ र अत्याधुनिक प्रविधि युक्त मोबाइल फोन हो।जसका सयौं उत्पादक कम्पनीहरू रहेको छ र करोडौं प्रयोगकर्ताहरू रहेको छ।

                                               

कुहिरो

जब बादल आकाशमा नउडी जमीनतिर लहसिन्छ त्यही अल्छी बादललाई हामी कुहिरो भन्दछौँ। रातमा जमीन सेलाएपछि बिहानीपख वायुको तापक्रम घट्दै गई वायुले आफ्नो गर्भभित्रका जलकण ओकलेर कुहिरो निर्माण गरिदिन्छ। अनि वायुले आफ्नो पारदर्शिता गुमाउँछ। हामी टाढाका वस्तु ...

                                               

क्षेप्यास्त्र

क्षेप्यास्त्र एक प्रकारको यन्त्र हो । यो यन्त्रले हतियारको काम गर्छ । यो हतियार टाढाको लक्ष्य बेधको लागि प्रयोग गरिन्छ। क्षेप्यास्त्रको सहयोगको साथमा, विस्फोटकहरु हजारौं किलोमिटर टाढाको लक्ष्यमा पुग्न सकिन्छ। यसकारण, सबैभन्दा लामो दुश्मन छुटहरू प ...

                                               

टर्बाइन

टर्बाइन एक रोटरी यान्त्रिक उपकरण जसले तरल पदार्थको प्रवाहबाट उर्जालाई काम र कामलाई उर्जामा बदल्न सकिन्छ। टर्बाइनलाई जेनेरेटरमा जोडेर बिजुली उत्पन्न गर्न सकिन्छ, यस्ता उपकरणलाई टर्बोमेसीन पनि भनिन्छ। प्रारम्भिक टर्बाइनका उदाहरणहरू वायुचक्का र पानी ...

                                               

न्यु होराईजन

न्यु होराईजन एक अन्तरिक्ष यान हो। यसलाई अमेरिकाको अन्तरीक्ष संस्था नासाले बनाएको हो। यो यान पृथ्वी बाहिर एलिएनको खोजको लागि नासाले प्रोछ्यपरण गरेको हो। यो यान पृथ्वीबाट सन् २००६ मा प्रोछेपरन गरेको हो। यो यान सन् २०१६ सम्यम ग्रहसम्म पुग्ने अनुमान ...

                                               

पम्प

पम्प एक यान्त्रिक उपकरण हो जुन ले ग्याँस वा तरललाई विस्थापित गर्ने काम गर्छ। अर्को शब्दमा पम्प तरललाई कम दबाव को स्थानबाट अधिक दबाब भएको स्थान सम्म धकेल्ने काम गर्छ । मेकानिकल पम्पहरू विस्तृत उपयोगमा काम लाग्छ। जस्तै: इनारबाट पानी तान्ने, एक्वेरि ...

                                               

इलेक्ट्रोन

विद्युदणु या इलेक्ट्रोन ऋणात्मक वैद्युत आवेश युक्त मौलिक उपपरमाणविक कण हो । जो परमाणुको नाभिक चारैतिर चक्कर लगाउँछ । जसको दर्व्यमान प्रोटोनको भन्दा १/१८३६ गुना हुन्छ । परम्परागत रूपदेखि यसका आवेशलाई ऋणात्मक मानिन्छ र यसमामान -१ परमाणु इकाई निर्धा ...

                                               

धातु

यो पृष्ठ सम्पादन कार्य भैरहेको छ। रसायनशास्त्रको अनुसार धातु त्यो तत्व हो जुन सरलता पूर्वक इलेक्ट्रोन त्याग गरेर धनायन बनाउन सक्तछ र परमाणु सँग धात्विक बन्ध बनाउँछ। सामान्यतः धातु चम्किलो, प्रत्यास्थ, आघातवर्धनीय र साह्रो हुन्छ। धातु ताप र विद्यु ...

                                               

पानी

पानी एक रङ बिहिन, स्वाद बिहिन, वा गन्ध बिहिन रसायनिक पदार्थ हो। पानी पृथ्वीको एक मुख्य घटक हो। यसले पृथ्वीको प्रकृतिक धाराहरु, तालहरू, र महासागरहरू, र अधिकांश जीवित जीवहरूको तरल पदार्थ बनेको हुन्छ। यसले कुनै क्यालोरी वा जैविक पोषण प्रदान गर्दैन त ...

                                               

रासायनिक प्रतिक्रिया

रासायनिक प्रतिक्रिया मा एउटा वा अधिक पदार्थ आपसमा अन्तर्क्रिया गरेर परिवर्तित हुन्छन् र एउटा वा अधिक भिन्न रासायनिक गुण भएका पदार्थ बन्दछन्। कुनै रासायनिक प्रतिक्रियामा भाग लिने भएका पदार्थहरूलाई अभिकारक भन्दछन्। प्रतिक्रियाका फलस्वरूप उत्पन्न पद ...

                                               

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची

सन् १९६४ मा स्थापना भएको सङ्कटग्रस्त प्रजातिहरूको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची, जैविक प्रजातिहरूको विश्वव्यापी संरक्षण स्थितिको विश्वको सबैभन्दा व्यापक सूची हो। यसले हजारौँ प्रजाति र उप-प्रजातिहरूको लोपोन्मुख मूल्याङ्कन गर्न म ...

                                               

अक्षय तृतीया

अक्षय तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई भनिन्छ । पुराण ग्रन्थहरू अनुसार यस दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ । यसै कारण अक्षय तृतीया भनिएको हो। सबै बाह्र महिनाका शुकल पक्षीय तृतीया शुभ छन् तर बै ...

                                               

अचला एकादशी

हिन्दु धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । ज्येष्ठ कृष्ण एकादशीलाई अपरा एकादशी अथवा अचला एकादशी भनिन्छ । यस दिनमा नेपाल तथा भारत लग ...

                                               

अजा एकादशी

भाद्रपद महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई अजा एकादशी भनिन्छ । यस दिनलाई नेपाल अथवा भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने सनातन धर्मावलम्बीहरूले व्रत तथा पर्वको रूपमा मनाउने गर्दछन् ।

                                               

आमलकी एकादशी

आमलकी एकादशी एक पवित्र हिन्दू पर्व हो। यस दिन अमलाको बोटलाई भगवान विष्णु र लक्ष्मीको रूपमा पूजा गरिन्छ। हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षक ...

                                               

इन्दिरा एकादशी

आश्विन महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई इन्दिरा एकादशी भनिन्छ । यस तिथिमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलंबिहरूले व्रत धारण गरेर एक पर्वको रूपमा मनाउँछन् । इन्दिरा एकादशीका दिन विष्णुरुप शालिग्रामलाई पञ् ...

                                               

उत्पत्तिका एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ। यो तिथि महिनामा दुई पल्ट आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सना ...

                                               

करवा चौथ

करवा चौथ सनातन हिन्दू धर्मावलम्बीहरूको एउटा प्रमुख पर्व हो । यो पर्व खासगरी भारतको पञ्जाब, उत्तर प्रदेश, मध्य प्रदेश र राजस्थान प्रान्तमा र फाटफुट रूपमा नेपालको तराई लगायत विश्वभरि नै मनाउने गरिन्छ । यो पर्व कार्तिक महिनाको कृष्ण पक्षको चतुर्थी त ...

                                               

कामदा एकादशी

पुराणहरूमा कामदा एकादशीका प्रसङ्गमा एउटा कथा प्राप्त हुन्छ । प्राचीनकालमा भोगीपुर नामक एउटा नगर थियो । त्यहाँ अनेक ऐश्वर्यले युक्त पुण्डरीक नामको एउटा राजा राज्य गर्थ्यो । भोगीपुर नगरमा अनेक अप्सरा, किन्नर तथा गन्धर्व वास गर्दथे । तीमध्ये एक ठाउँ ...

                                               

कामिका एकादशी

श्रावण महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई कामिका एकादशी भनिन्छ । यस दिनमा नेपाल तथा भारत लगायत विभिन्न मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै यसलाई एक पर्वको रूपमा मनाउने गर्दछन् ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →