ⓘ Free online encyclopedia. Did you know? page 59



                                               

राम मन्दिर, अयोध्या

राम जन्मभूमि मन्दिर भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा राम जन्मभूमिको पवित्र तीर्थस्थलमा पुनः नयाँ रूपमा बनाउन लागिएको एउटा हिन्दु मन्दिर हो। राम जन्मभूमि राजा रामको जन्मस्थान हो, जसलाई भगवान विष्णुको सातौँ अवतारको रूपमा हिन्दु धर्मावलम्बीद्वा ...

                                               

रामानाथस्वामी मन्दिर

रामेश्वरम हिंन्दूहरूको एउटा पवित्र तिर्थस्थल हो । यो तमिलनाडुको रामनाथपुरममा अवस्थित छ । यो तिर्थस्थल हिन्दूहरूको चार धामहरू मध्ये एउटा हो । यस अतिरिक्त यहाँ स्थापित शिवलिङ्ग बाह्र ज्योतिर्लिंगहरूमा एउटा मानिन्छ । भारतको उत्तरमा रहेको काशीको जुन ...

                                               

ललितपुर महानगरपालिका

पाटन नेपालको प्रमुख शहरहरूमा पर्दछ। ललितपुर जिल्लामा अवस्थित यस शहर काठमाडौँ उपत्यकाका तीन शहरहरू मध्ये सबैभन्दा पुरानो तथा रमणीय मानिन्छ । ललितपुर यहाँका सांस्कृतिक सम्पदाको लागि प्रसिद्धी ललिपुरलाई नेपाल भाषामा यल नामले चिनिन्छ । राजा यलम्बरको ...

                                               

वैद्यनाथ ज्योतिर्लिङ्ग मन्दिर

वैद्यनाथ १२ ज्यतिर्लिङ्ग मध्यको एक स्थान हो । वैद्यनाथलाई बाबाधाम पनि भनिन्छ । वैद्यनाथ भारतको झारखण्ड राज्यमा पर्ने देवघर जिल्लामा पर्दछ । यहाँ वैद्यनाथको नामले भगवान शिवको पूजा आरधना गरिन्छ ।

                                               

हरिद्वार

हरिद्वार भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्दछ । यो ठाउँ हिन्दू धर्मावलम्बीहरूका लागि निकै प्रसिद्व मानिन्छ । हिन्दू धर्मावलम्बीकी पवित्र पावनी गंगा नदी हरिद्वारमा नै अवस्थित छन् । यहाँ प्रत्यक १२ वर्षमा कुम्भ मेला लाग्दछ । यहाँ मनसा देवी, चण्डी ...

                                               

आकाश देवी मन्दिर, अर्घाखाँची

आकाश देवि मन्दिर सन्धिखर्क - तम्घास सडक खण्डमा पर्ने अर्घाखाँची जिल्लाको भगवती गा वि स मा अवस्थित छ । भगवती गा वि स को मुटु बाईगाउँको ताराखसेमा अवस्थित यो मन्दिर हिन्दु धर्मालम्बिहरूको आश्थाको केन्द्र हो । मन्दिर स्थापनाको समयमा लेबासको गाँजमा पु ...

                                               

क्युरिओसिटी रोभर

क्युरिओसिटी रोभर मंगलग्रहको गेल क्रेटर आसपासको क्षेत्रमा अनुसन्धान गरिरहेको स्वचालित अन्तरिक्ष यान हो। क्युरिओसिटी आणविक शक्ति प्रयोग गर्ने चलायमान वैज्ञानिक प्रयोगशाला हो। यो यान नासाको मङ्गल विज्ञान प्रयोगशाला अन्तर्गतको एक भाग हो । एमएसएल मिसन ...

                                               

चन्द्रग्रहण

पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन। यही असमानता नै ग्रहण हुने कारण मानिन्छ। गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्। फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन ...

                                               

डाइमस

सौर्यमण्डलमा सबभन्दा सानो चन्द्रमा डाइमस हो। त्यसको औसत लम्बाई १२ कि.मी. हो। मङ्गलग्रहको वरिपरि घुम्नलाई १.२६२४४ दिन लाग्छ। डाइमस मङ्गलग्रहले कब्जा भएको क्षुद्रग्रह भएको विश्वास छ। डाइमस ढुङ्गा र बरफबाट बन्छ। त्यसको तौल झण्डै २ पद्म १.८ x १० १५ क ...

                                               

सूर्यग्रहण

सूर्यग्रहण एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ । भौतिक विज्ञानको दृष्टिले हेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सू ...

                                               

इन्जिनियरिङ

इन्जिनियरिङ भनेको मानविय समस्या समाधानका लागि प्रबधिको प्रयोग गरिने विज्ञान हो। बास्तवमा, इन्जिनियरिङ एक ब्यबसायिक कार्य हो जसमा सोच, फैसला गर्ने क्षमता, र बौदिक ज्ञान प्रयोग हुन्छ, जसमा विज्ञान, प्रविधि, गणित, र प्रयोगात्मक अनुभव प्रयोग गरी परिक ...

                                               

पुल्चोक क्याम्पस

पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको आङ्गिक क्याम्पस हो। हाल यस क्याम्पसमा स्नातक, स्नातकोत्तर तथा पी. एच. डी. तह सम्मका विभिन्न कार्यक्रमहरू सञ्चालित छन्। यस क्याम्पस अन्तर्गतका विभिन्न विभागहरू मार्फत य ...

                                               

मेकानिकल इन्जिनियरिङ

यान्त्रिक इन्जिनियरिङहरू अनुसन्धान, डिजाइन, विकास, निर्माण र उपकरणहरू, इन्जिनहरू, र मशीनहरू सहित मेकानिकल र ताप थर्मलयन्त्रहरू परीक्षण गर्छन्। यान्त्रिक इन्जिनियरहरूले सामान्यतया निम्न कार्य गर्दछ: यन्त्रको लागि निर्माण प्रक्रिया। समस्याहरू विश्ल ...

                                               

सिभिल इन्जिनियरिङ

सिविल ईन्जिनियरिङ व्यवसाय इन्जिनियरिङ को एक शाखा हो जुन एक भौतिक र प्राकृतिक रूप देखि सृजित वातावरण मा पुल, सडक, नहर, बांध र भवनहरू आदिको निर्माणमा केन्द्रित छ। सिविल इन्जिनियरिङ इन्जिनियरिङको सबैभन्दा पुरानो शाखा हो जसमा सैन्य इन्जिनियरिङ पछि आउ ...

                                               

इलेक्ट्रोनिक्स

इलेक्ट्रोन र अन्य बिद्युतिय आवेशित अणुहरूको प्रवाहलाई नियन्त्रण गरी सञ्चालन हुने विद्युतिय उपकरणहरूको अध्ययन र प्रयोगलाई इलेक्ट्रोनिक्स भनिन्छ। यस्ता उपकरणहरूमा भ्याक्युम, भ्याक्युम ट्युब र सेमाइकन्डक्टरहरू पर्दछन्। केही मानिसहरूले त्यस्तो उपकरणल ...

                                               

सामसङ ग्यालेक्सी एस 4

सामसङको एसफोर स्मार्टफोन मा ५ इन्चको एमोलिड टचस्त्रि्कन छ। यसको रिजोलुसन १०८०–पी छ। ग्यालेक्सी एसथ्रीको ४.८ इन्चभन्दा केही ठूलो स्त्रि्कन यसमा छ। गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमको ४.२.४ जेलिबिन अपरेटिङ सिस्टम यसमा प्रयोग भएको छ। नयाँ स्मार्टफोनमा ...

                                               

सामसङ ग्यालेक्सी एस २

विश्वकै सबैभन्दा पातलो एन्ड्रोइड स्मार्टफोन दाबी गरिएको सामसङ ग्यालेक्सी एस-टुको मोटाइ ८.४९ मिलिमिटर छ।हलुका डिजाइनमा तयार पारिएको यो सेटको तौल १ सय १६ ग्राममात्र छ। सामसङ ग्यालेक्सी एस-टुमा गुगलको एन्ड्रोइड ओएस सफ्टवेयर र डुअल-कोर १.२ गिगाहर्ज ए ...

                                               

ओपो ए ७१

सेल्फी तथा ग्रुप सेल्फीमा अग्रणी क्यामेरा फोनका रूपमा परिचित क्यामेरा फोन निर्माता ओपोले २०१७ मा बजारमा ओपो ए ७१ सार्वजनिक गरेको थियो ।तिब्र कार्य सम्पादन क्षमता बाकेको फोनका रूपमा दावी गरिएको एद७१ को मूल्य कम्पनीले रू २१ हजार ९ सय ९० तोकेको छ । ...

                                               

ओपो एफ ५

सेल्फी क्रान्तिको अगुवा ओप्पो स्मार्टफोनले आफ्नो नयाँ फ्ल्यागसिप स्मार्टफोन ‘ओप्पो एफ ५’ भारतमा सार्वजनिक गरेको छ । ६ इन्चको फुल एचडी डिस्प्लेसहितको यो फोन डिजाइनमा निकै आर्कषक र सफ्टवेयरमा निकै सुधार गरिएको छ । सेल्फी एक्सपर्ट ओप्पोले यो फोनमा २ ...

                                               

इमेल

इलेक्ट्रोनिक मेल वा इमेल इन्टरनेटको सबै भन्दा बढी प्रयोग हुने सेवा मध्येको एक हो । यो सेवा प्रयोग गरेर इमेल ठेगाना भएका ब्यक्तिहरू बीच आपसमा विद्युतिय माध्यमबाट पत्राचार गर्न सकिन्छ । यो सेवा हुलाक चिठ्ठि जस्तै हो, तर यसको गति धेरै नै छिटो हुन्छ ...

                                               

उबुन्टु

उबुन्टु डेस्कटप लक्षित एउटा एकदमै प्रचलित लिनक्स वितरण हो जुन डेबियन लिनक्समा आधारित छ। यस वितरणमा उपयोगितालाई निक्कै प्राथमिकता दिइएको छ। यसको विकास र प्रबर्धनलाई आइल-अफ-म्यान स्थित क्यानोनिकल लिमिटेडले प्रायोजन गरेको छ, जुन दक्षिण-अफ्रिकी अर्बप ...

                                               

ओपेरा मिनी

ओपेरा मिनी जाभामा आधारित एक नि:शुल्क वेब ब्राउजर हो। यो सानो आकारको मोबाइल ब्राउजर हो। मोबाइल फोनमा देवनागरी अक्षरमा लेखियेका साइटहरू र सन्देशहरू पढनको लागि यो सर्वश्रेष्ठ ब्राउजर हो। यसको नयाँ संस्करण ५ हो ।

                                               

कम्प्युटर

कम्प्युटर एउटा प्रोग्रामेबल यन्त्र हो । कम्प्युटर शब्द ल्याटिन शब्द Computare बाट आएको हो । जसको अर्थ गणना गर्नु हो । यन्त्रको बनावट लगातार स्वचालित भई गणितिय अथवा तार्किक क्रमाङ्कहरूको कार्य पुरा गर्ने हुन्छ । निश्चित निर्देशनअनुसार कार्य सम्पाद ...

                                               

कम्प्युटर प्रोग्राम

कम्प्युटरको विशेषता यो स्वचालित हुनु हो। कम्प्युटरलाई उसले गर्नु पर्ने कार्यको निर्देश गरेर त्यसलाई छोड्न सकिन्छ। यस्तो निर्देश कुनै पनि कम्प्युटर भाषामा लेखिएको सिलसिला मिलेको कोड हुनु पर्दछ। यस्तो कोडलाई नै कम्प्युटर प्रोग्राम भनिन्छ। कहिले काह ...

                                               

कम्प्युटर भाइरस

सन् १९८६मा कम्प्युटर जगतमा प्रथम पटक भाइरस देखा परेको थियो। दिमाग अथवा ब्रेन नामाकरण गरिएको उक्त कम्प्युटर भाइरसले फ्लपी डिस्क मार्फत आफ्नो आक्रामक यात्रा तय गर्ने भएकोले त्यतिबेला उक्त भाइरसले जति तहल्का मच्चाएको थियो त्यति मात्रामा आफ्नो प्रभुत ...

                                               

कम्प्युटर विज्ञान

कम्प्युटर विज्ञान गणित, विज्ञान र समस्या समाधान गर्ने खुबीको प्रयोग गरेर कम्प्युटरको निर्माण र प्रयोग संबन्धी अध्ययन हो। यसले गर्दा विश्व हाम्रो सामु सानो भएको छ। कम्प्युटर विज्ञान बिसौँ शताब्दीको अन्त्य तिर मात्र छुट्टिएको हो र यसले कार्य सम्पाद ...

                                               

नेटवर्क

एउटा कम्प्युटरमा रहेको फाइल, डाटा तथा प्रोग्रामहरु अरू कम्प्युटरहरूबाट चलाउन दुई वा सोभन्दा बढी कम्प्युटरहरूलाई आपसमा तार वा ताररहित माध्यम जोड्नु वा सम्बन्ध कायम गराउनुलाई नेटवर्क भनिन्छ ।

                                               

पिएचपी

पिएचपि एउटा वेबसाईट निर्माण गर्न सकिने लचकता पुर्ण प्रोग्रामिङ भाषा हो । पि एच पि लाई सजिलैसँग एच.टी.एम.एल.सँग जोडेर कुनै पनि वेबसाईटलाई डाइनामिक बनाउन मिल्ने हुदाँ यो धेरै नै लोकप्रिय छ । यो एउटा सर्वर साईट स्क्रिप्टिङ भाषा हो ।

                                               

ब्रेन भाइरस

सन् १९८६मा जनवरीमा पहिलो पटक देखा परेको यो कम्प्युटर भाइरस लाई प्रथम कम्प्युटर भाइरस भनिन्छ| यो भाइरस पाकिस्तान का दाजु-भाईले एउटा सफ्टवेयरको सुरक्षाको लागि निर्माण गरेको हुन सक्ने अनुमान गरिएता पनि अझै सम्म यसको उद्‌गम स्थलको बारेमा पूर्ण रूपले ...

                                               

माइक्रोसफ्ट

माइक्रोसफ्ट कर्पोरेशन एउटा बहुराष्ट्रिय संस्था हो, जसको वार्षिक आम्दानी करीब ४४.२८ अर्ब जति छ। जुलाई २००६ सम्मको तथ्यांक अनुसार यो संस्थाको १०२ वटा देशका शाखाहरूमा करीब ७१,५५३ कर्मचारीहरू कार्यरत छन्। यसले धेरै किसिमका कम्प्युटिड उत्पादनहरू बनाउन ...

                                               

मेमोरी (कम्प्युटर)

कम्प्युटरको भाषामा, मेमोरी भन्नाले कम्प्युटरको एउटा अङ्ग हो, जसले कम्प्युटरको डेटा र प्रोग्रामहरूलाई अस्थायी वा स्थायी रूपमा भण्डारण गर्ने कार्य गर्छ । मेमोरी कम्प्युटरको महत्त्वपूर्ण अङ्ग हो, जसलाई हामी हेर्न, छुन र महशुस गर्न सक्छौं । मेमोरी कम ...

                                               

म्याकिन्टोश

म्याकिन्टोश अथवा छोट्करीमा म्याक् भनिने ब्यक्तिगत कम्प्युटरहरूको श्रेणीलाई एप्प्ल इङ्क्ले प्रवर्धन, विकास र बितरण गर्दछ। जेनुवरी २४, १९८४ मा उपलब्ध गराएको "पहिलो म्याक्"लाई म्याकिन्टोश १२८K भनिन्थ्यो । यो नै बिश्वको पहिलो अक्षरमा आदेश लेख्नु नपर् ...

                                               

युनिकोड

याहा कोहि Unicode), प्रत्येक अक्षर को लागि एक विशेष संख्या प्रदान गर्दछ, चाहे कुनै पनि कम्प्युटर प्लेटफर्म, प्रोग्राम अथवा कुनै पनि भाषा हो। यूनिकोड स्टैंडर्ड को एपल, एच.पी., आई.बी.एम., जस्ट सिस्टम, माइक्रोसफ्ट, ओरेकल, सैप, सन, साईबेस, यूनिसिस जस ...

                                               

र्‍यान्समवेयर

र्‍यान्समवेयर एकप्रकारको कम्प्युटर भाइरस हो । गोप्यरूपमा कम्प्युटरलाई कब्जामा लिइ खोल्न र भएका फाइलहरू हेर्न नमिल्ने बनाउने र त्योबाट मुक्ति पाउन पैसा माग्ने कम्प्युटर भाइरस नै र्‍यान्समवेयर हो । र्‍यान्सम वेयरबाट बच्न नो मोर र्‍यान्सम परियोजना ल ...

                                               

लिनक्स

लिनक्स युनिक्स जस्तै लिनक्स कर्नेल प्रयोग गर्ने कम्प्युटर सञ्चालन प्रणालीलाई दिने नाम हो। लिनक्स खुला तथा स्वतन्त्र सफ्टवेयरमध्यको अभूतपूर्ण उदाहरण हो। लिनक्स अथवा जिएनयु/लिनक्स कम्प्यूटरकोलागि एयुटा free and open source software, operating syste ...

                                               

ल्याप्टप

ल्याप्टप कम्प्युटरको एक विकसीत रूप हो । ल्याप्टप व्याट्रीबाट चल्छ । जसलाई कसैले पनि आफ्नो कार्य अनुसार सजीलै बेक्न र कतै लिएर जान सक्छ। ल्यापटपका सबै पाटपुर्जा साना प्रकारका हुन्छन् ।

                                               

विन्डोज १०

विन्डोज १० माइक्रोसफ्ट विन्डोज को विन्डोजको नयाँ संस्करणमा आधारित एक सन्चालन प्रणाली हो। जसलाई ३० सेप्टेम्बर २०१४ मा प्रदर्शित गरिएको थियो। यो २०१५ सम्ममा बाजारमा आउना सक्छ।

                                               

विन्डोज ७

विन्डोज ७ माइक्रोसफ्ट विन्डोज परिवारको एउटा अपरेटिङ सिस्टम हो । यो कम्प्युटर सफ्टवेयर कम्पनी माइक्रोसफ्टद्वारा २३ अक्टोबर २००९ मा जारी गरिएको अपरेटिङ सिस्टम हो । यसलाई आफ्नो पछिल्लो अपरेटिङ सिस्टम ‘विन्डोज भिस्टा’ भन्दा ज्यादा राम्रो र उपयोगी बना ...

                                               

वेब ब्राउजर

वेब ब्राउजर एउटा कम्प्युटर प्रोग्राम हो। जुन ब्यक्तिलाई इंटरनेटमा वेब पृष्ठ पढन हेतु खोजेर उपलब्ध गराउद छ। ब्राउजरले एच टी एम एल कोडमा लेखेको पृष्ठलाई पढछ र तपाईको लागि चित्र पाठ्य जुन कि क्लिकेबल हुन्छ र लिँक उपलब्ध गराउछ। ब्राउजरले केही नियमहरू ...

                                               

वेब सर्भर

वेब सर्भर अथवा यचटिटीपी सर्भर एउटा यस्तो सफ्टवेयर हो जसले यचटिटीपी प्रोटोकलको माध्यमबाट क्लाईन्टलाई यचटियमयल डाटा उपलब्ध गराउदछ । सामान्यतय वेब सर्भरले फायरफक्स, इन्टरनेट एक्स्प्लोरर जस्ता ब्राउजर हरूलाई यचटियमयल डाटा उपलब्ध गराउदछ । अपाचे वेब सर ...

                                               

वेबसाइट

वेबसाइट वेबपृष्ठहरूको एक समूह हो जुन एक अर्को पृष्ठसँग जोडिएका हुन्छन्। कुनै पनि व्यक्तिले कुनै पनि वेबसाइट एक प्रकारको इन्टरनेटसँग जोडिएको कम्प्युटरबाट खोलेर हेर्छन। वेबसाइटहरू इन्टरनेट भएका मोबाइल फोन अथवा टेलिभिजनबाट पनि हेर्न सकिन्छ। वेबसाइटह ...

                                               

सि

सि उच्च स्तरीय प्रोग्रामिङ भाषा हो । यो भाषाको विकास डेनिस रिची र केन थम्सन ले बेल ल्याबोरेटरीमा १९६९ र १९७३ बीचमा गरेका हुन् । यो एकदै धेरै प्रयोग गरिने भाषाहरू मध्ये एक हो । त्यस बेलाका अरु प्रोग्रामिङ भाषाहरू जस्तै एसेम्ब्ली, बि, अल्गोलहरु जस् ...

                                               

हार्ड डिस्क

हार्ड डिस्क एकप्रकारको स्टोरेज डिभाइस हो । यो सेकेण्डरी मेमोरी अन्तर्गत पर्दछ, यसमा स्टोर भएको डाटा पावर सप्लाई नभए पनि स्टोर भैराखेको हुन्छ। यसले प्राइमरी मेमोरी को तुलनामा धेरै डाटा स्टोर गर्न सक्छ. विशेष गरेर हार्ड डिस्कलाई ब्याकप राख्नको लागि ...

                                               

क्लाउड स्टोरेज

क्लाउड सम्बन्धि प्रविधिहरू आधारभूत रूपमा इन्टरनेट संरचनामा आधारित छन् । इन्टरनेट सञ्जालको विकासको शुरुवात देखि नै नेटवर्क र सो सम्बन्धि सेवाहरूको चित्रांकन गर्दा इन्टरनेट को समग्र नेटवर्क लाई बादल को रूपमा प्रस्तुत गर्ने चलन बस्यो । इन्टरनेट को व ...

                                               

आकाश

कुनै पनि खगोलीय पिण्ड को वाह्य अन्तरिक्षको त्यो भाग जुन त्यस पिण्डको सतहबाट देखिन्छ, त्यही आकाश हो। अनेकौँ कारणहरूले गर्दा यसलाई परिभाषित गर्न कठिन छ। दिनको उज्यालोमा पृथ्वीको आकाश गहिरो-नीलो रंगको सतह जस्तै प्रतीत हुन्छ जुन वायुको कणहरू द्वारा प ...

                                               

कृष्ण छिद्र

कृष्ण छिद्र अन्तरिक्षमा भएको क्षेत्र हो जहाँ भएको अत्याधिक गुरुत्व बलका कारण प्रकाश पनि बाहिरिन सक्दैन । सामान्य सापेक्षताको सिद्धान्त अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ । ब्ल्याक होलको वरिपरि गणितीय तथ् ...

                                               

खगोलशास्त्रसित सम्बन्धित शब्दावली

खगोलीय चिन्ह Astronomical symbols और्ट बादल Oort Cloud माकेमाके बौना ग्रह Makemake dwarf planet) ध्रुवमत्स्य Little Bear or Ursa Minor नीहारिका Nebula खगोलशास्त्र Astronomy ऐल्बीडो Albedo बिग बैंग सिद्धान्त Big Bang Theory एन्ड्रोमेडा आकाशगंगा An ...

                                               

चन्द्रमा

चन्द्रमा एक खगोलीय शरीर हो जुन ग्रह पृथ्वी ग्रहण गर्दछ र पृथ्वीको मात्र स्थायी प्राकृतिक उपग्रह हो। यो सौरमण्डलमा पाँचौं सबैभन्दा ठूलो उपग्रह हो, र ग्रहको आकारको सापेक्ष ग्रहण उपग्रहहरूमध्ये सबैभन्दा ठूलो हो कि यो ग्रह । चन्द्रमा बृहस्पतिको उपग्र ...

                                               

डार्क म्याटर

डार्क म्याटर एउटा एक यस्तो रहस्मय पदार्थ हो, जसले आफ्नो असर गुरुत्व बलबाट देखाउने गर्छ। हाम्रो जिन्दगी मा परिचित पदार्थ जस्तै तारा आकाशगंगा यस ब्रम्हाण्ड का केवल ४% पदार्थ हो। बाकींको पदार्थ डार्क म्याटर हो । डार्क म्याटर ब्रम्हाण्डमा २३% रहेको अ ...

                                               

पूर्णिमा

मार्गशीर्ष पूर्णिमा:धान्य पूर्णिमा/श्री दत्तात्रेय जयंती अश्विन पूर्णिमा:कोजाग्रत पूर्णिमा/शरद पूर्णिमा श्रावण पूर्णिमा:रक्षाबंधन आषाढ पूर्णिमा:गुरू पूर्णिमा /व्यास जयन्ती/कबीर जयंती माघ पूर्णिमा:सन्त रविदास जयंती/ श्री ललित / श्री भैरव जयंती /मा ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →