ⓘ Free online encyclopedia. Did you know? page 58




                                               

सदरमुकाम

सदरमुकाम प्रशासनिक व्यवस्था अनुसार विकास क्षेत्र, जिल्ला, गाउँ विकास समिति वा नगर पालिकामा विभाजन गरिएको राजनीतिक क्षेत्रको मुख्य अड्डा रहने स्थान हो । जस्तै: नवलपरासीको परासी र पाल्पाको तानसेन सदरमुकामहरू हुन्।

                                               

सम्माननीय

विशिष्ट ब्यक्ति लाई प्रयोग हुने सम्मानजनक संबोधन | नेपालमा पहिले राजसभा र राजपरिषद रहदा उक्त अङ्ग का सदस्यलाई प्रयोग गरिने संबोधन|सोहि चलन अनुरूप हाल सम्म अति विशिष्ट पदाधिकारी लाई संबोधन गर्दा प्रयोग गरिन्छ|अहिले राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन ...

                                               

सहिद

सहिद व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् । जुनजुन देशमा सामाजिक, आर्थिक र राजनीतिक क्रान्ति भएका छन् त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र मुक्तिका लागि बिना स्वार्थ देशका लागि मा ...

                                               

सिजो

परम्परागत कोरियाली साहित्यमा रचना गरिने छोटो "गद्य" एवम "पद्य"को समिश्रित रूपको हरप हरूलाई सिजो भनिन्छ| यसलाई जापानी साहित्यमा प्रचलित हाइकुसँग दाज्न सकिन्छ|कोरियामा करिव ७५० वर्षअघि देखिको सिजो हरू पाईएका छन|तथापि यसको ब्यापकता भने बिसौ शताब्दि ...

                                               

स्पेनी भाषा

स्पेनी वा क्यास्टिलियन स्पेनमा उत्तपत्ती भएर संसारका धेरै देशहरूमा बोलिने भाषा हो। स्पेनमा उत्पन्न तथा विकास भएर यो भाषा हाल स्पेन लगायत अफ्रिका, अमेरिका लगायत पूर्व एसियामा समेत प्रयोग गरिन्छ। यो भाषा भारोपेली भाषा परिवार अन्तरगत पर्दछ। यो स्पेन ...

                                               

हितोपदेश

बङ्गाल का माण्डलिक राजा धवलचंद्रको दरवारका राजकवि नारायण पंडितद्वारा रचित नीतिकथाहरूको संगालो| हितोपदेशका कथामा अर्बुदाचल पाटलिपुत्र, उज्जयिनी, मालवा, हस्तिनापुर, कान्यकुब्ज, वाराणसी, मगधदेश, कलिंगदेश आदि स्थानको उल्लेख भएकोले कथाहरूले त्यस समयमा ...

                                               

चुट्किला

चुट्किला जसलाई अर्को भाषामा चुट्किलो भनेर पनि भन्ने गरिन्छ।तर नेपाली विभिन्न समुदायहरूमा ठाउँ र परिवेश अनुसार चुट्किला तथा चुट्किलो भनेर बुझिन्छ।जसलाई हामी हाँसो वा मनोरञ्जनका एक साधनका रूपमा पनि लिन सकिन्छ। वास्तवमा चुत्किला भन्नाले छिटोछरितो तथ ...

                                               

च्याम्पटी

च्याम्पटीको तल्लो छेउ ढुङ्गामा घोटेर टुप्पो तिखार्ने, त्यसलाई लट्टुझैँ फननन् घुमाएर जुधाउने र हारजितमा रमाउने नेपाली मौलिक खेल हो र यो मीनपचास विदाकोमा खेलिन्थ्यो। मौसम अनुसार खेलिने यो खेलमा आफ्नै मौलिकता पनि छ तर आजभोलि यस्ता खेलहरू लोप भइसके। ...

                                               

बुलबुल (रेडियो कार्यक्रम)

उज्यालो एफ् एम् ९० मेहगाहर्जमा काठमाडौ र यसको आसपासको क्षेत्रमा र देश भर विभिन्न समुदयिक रेडियोहरूद्वर रिले प्रसारण गरिने साहित्यिक कार्यक्रम हो।उत्पदकहरूले यसलाई बुलबुल - एउटा ईरानी चरा भन्ने उपनाम दिएका छन।

                                               

रेडियो निङ्गलाशैनी

रेडियो निङ्गलाशैनी एक समाचारमुलक, सूचना, शिक्षा र मनोरञ्जनात्मक नेपाली एफ एम स्टेसन हो । रेडियो निङ्गलाशैनी सञ्चार आधुनिक पुस्ताका लागि भन्ने नाराका साथ २०७० साल असारमा स्थापना भएको हो । दैनिक १८ घण्टा प्रसारण हुदै आएको यो एफएमले नेपाली भाषाका सा ...

                                               

रेडियो मिर्मिरे

रेडियो मिर्मिरे एक समाचारमुलक,सुचना,शिक्षा र मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो।रेडियो मिर्मिरे आवाज विहिनहरूको आवाज भन्ने नाराका साथ २०६४ साल चैत्रमा स्थापना भएको हो। यो एफएम मनोरञ्जनात्मक कार्यक्रमहरू मात्र प्रसारण गर्ने नभई राजनीतिक परिवर्तन ...

                                               

वनभोज

वनभोज अथवा पिकनिक घरबाट बाहिर खुल्ला स्थानहरू, वन, उद्यान, तालतलैया वरपर आदि जस्ता रमणिय स्थानहरूमा गएर खानेकुराहरू खादै गरिने मनोरञ्जनात्मक कार्यक्रम हो । वनभोजमा मानिसहरू भेला भएर मीठा मीठा परिकार पकाएर खाने र नाचगान गर्ने गर्छन ।

                                               

होमर सिम्प्सन

होमर जे सिम्प्सन द सिम्प्सन्स नामक एनिमेटेस टेलिभिजन हाँस्य श्रीङ्खलाका प्रमुख पात्र हुन्। उनकी श्रीमती मार्ज सिम्प्सन, छोरा बार्ट सिम्प्सन, छोरीहरू लिजा सिम्प्सन र म्यागी सिम्प्सन, र बुवा अब्राहम सिम्प्सन हुन्। होमर सिम्प्सनलाई एक अल्छी तथा खन्च ...

                                               

पाग

पाग नेपाल र भारतको मिथिला क्षेत्रमा बसोबास गर्ने मैथिलहरूद्वारा सिरमा पहिरिने गरिन्छ। यसलाई हिन्दू वेद तथा संस्कृत भाषामा सिरवश्त्रम भनिएको छ। यसको प्रयोग मिथिलाको पारम्परिक सभ्यतालाई प्रदर्शित गर्ने गर्दछ। यो सम्मान र गर्वको प्रतीक हो।

                                               

मिथिला

मिथिला जसलाई तिरहुत वा तिरभुक्ति को नामले समेत चिन्ने गरिन्छ, भारतको बिहार नेपालको दक्षिणपूर्वी भागमा अवस्थित एउटा भौगोलिक र सांस्कृतिक क्षेत्र हो। यो क्षेत्र पूर्वमा महानन्दा नदी, दक्षिणमा गङ्गा नदी, पश्चिममा गण्डकी नदी र उत्तरमा हिमालयको तल्लो ...

                                               

मैथिली भाषा

मैथिली भारोपेली भाषा हो जुन मुख्य रूपमा भारतको उत्तरी बिहार नेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो । यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बङ्गाली, आसामी, उडिया र नेपालीसँग यसको धेरै निकट सम्ब ...

                                               

बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूर पश्चिममा रहेको छ। बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा रहेको छ,जुन पुर्व-पश्चिम राजमार्गको अम्रेनीबाट दक ...

                                               

सगरमाथा राष्ट्रिय निकुञ्ज

सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको उत्तरी भागमा छ जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमालहरू तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ। यसको क्षेत्रफल ११४८ वर्ग कि.मि. छ । यो इ.सं. १९७६ मा स्थापना गरिएको हो। यस ...

                                               

सङ्गीत

संगीत मानिसको आवाज वा विशेष उपकरणहरू, जस्तै सितार, गितार, भायोलिन वा ड्रम आदिबाट धुन निकाल्ने एक कला हो। संगीतमा, ध्वनीहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ। संगीत धेरै किसिमका छन् । सामवेदमा सङ्गीतशास्त्रका विषयमा संसारका सबभन्दा प्राच ...

                                               

इमेज लोक कलाकार २०७३

इमेज लोक कलाकार २०७३ एक नेपाली लोक सङ्गीत जगतको प्रतियोगितात्मक कार्यक्रम हो। यस कार्यक्रम नेपालकै बहु चर्चित च्यानल इमेज च्यानल ले आयोजना गरेको थियो। ४ सयभन्दा बढी प्रतिस्पर्धीहरूका बीच चलेको यस प्रतिस्पर्धा करिब चार महिना सम्म चलेको थियो। फागुन ...

                                               

गीत

छन्द वा लयमा मिलाएर गाउन वा गुन्गुनाउन सकिने साहित्य गीत हो। गीतमा शब्द, लय र स्वरको उत्तिकै महत्त्व रहेको हुन्छ। उनका अनुसार गीतका भागहरु मोहडा अन्तरा

                                               

दलित सङ्गीत

दलित सङ्गीत वा बहुजन सङ्गीत भन्नाले दलित, बहुजन र शूद्र जस्ता पिछडिएका जातिहरूद्वारा रचित, निर्मित वा प्रेरित साङ्गीतिक शैलीलाई बुझाउँछ । यस शैली अन्तर्गत दलित रक, दलित पप, भीम र्यापका साथै रविदासी धर्म अन्तर्गत पर्ने चमार पप, भीम पालना, भीम गीत ...

                                               

नेपथ्य सङ्गीत समुह

नेपथ्य संगीत समुह अर्थात् नेपथ्य ब्याण्ड नेपालको चर्चित ब्याण्ड हो। यसका प्रमुख गायक अमृत गुरूङ हुन्। छेक्यो छेक्यो देउराली डाँडा देखि सा कर्नाली सम्मका चर्चित गीतहरू यो समुहले गाएको छ। लोक भाकाका गीतलाई त्यसको मेलोडी नमारी युवा पुस्ताले रूचाउने ...

                                               

बिस्मिल्ला खाँन

उस्ताद बिस्मिल्ला खाँ हिन्दुस्तान को प्रख्यात शहनाई वादक थिए। उनको जन्म डुमराँव, बिहार मा भएको थियो। सन् २००१ मा उनलाई भारत को सर्वोच्च सम्मान भारत रत्नबाट सम्मानित गरियो। उनी तेश्रो भारतीय संगीतकार थिए जसलाई भारत रत्नबाट सम्मानित गरिएको छ।

                                               

भैरव राग

भैरव हिन्दुस्तानी शास्त्रीय सङ्गीत अन्तर्गत पर्ने भैरव ठाटको एउटा राग हो। यस रागमा सातै स्वर लाग्ने भएकोले यसको जाति सम्पूर्ण मानिन्छ। रे र ध यस रागमा कोमल लाग्छन्। वादी स्वर ध र सम्वादी स्वर रे मानिन्छ। यस रागलाई गाउनको लागि बिहानको समय उपयुक्त ...

                                               

मन्त्र ब्यान्ड

दार्जीलिङबाट उत्पत्ति भएको यस ब्यान्डले पप शैलीमा नेपाली भावना र देशभक्ति बोकेको गीय रचना गर्यो। सन् २००३: मन्त्र सन् २००४: मन्त्र २ रकयात्रा सन् २००६: मन्त्र ३ हिमाली नेपाली सन् २०१०: मन्त्रमुग्ध

                                               

मेलवादेवी

मेलवादेवी गुरूङ को नेपाली आधुनिक सङ्गीतको अभिलेखमा देखा पर्ने अर्थात् गीत-गायनको डिस्क रेकर्ड भर्ने प्रथम गायिका हुन् ।औपचारिक रूपमा १९८५को छेका उनले केही गीत रचेको देखिन्छ । तीमध्ये ‘थापाथली’ शीर्षकको गीतिकविता यौन, प्रेम र समर्पणमा आधारित छ । स ...

                                               

मोहडा

कुनै पनि बस्तुको मुख्य भाग घरको मोह्डा-मुख्य प्रवेश द्वार भएको भाग गीतको मुख बोली नारायण गोपालले नातिकाजीको संगीतमा गाएको आजै र राती के देखेँ सपना, मैमरी गएको गीतमा आजै र राती के देखेँ सपना, मैमरी गएको मोहडा हो त्यस्तई अन्तरा हो: वरि र परि घाम र ...

                                               

रवि शंकर

पण्डित रवि शंकर एक सितार वादक र संगीतकार थिए। उनले विश्वका धेरै महत्त्वपूर्ण संगीत उत्सवहरूमा भाग लिएका थिए । उनको यौवन यूरोप र भारतमा आफ्नो भाइ उदय शंकरसँग नृत्य समूहको साथ यात्रा गर्दै बित्यो ।

                                               

रवीन्द्र संगीत

रवीन्द्र संगीत बांग्ला: রবীন্দ্রসঙ্গীত IPA, रवीन्द्रनाथ टेगोर ले रचना गरेको संगीतको एक विधा हो। यस संगीतले बङ्गाल क्षेत्र को संगीत अवधारणामा एक नया आयाम ल्याएको छ। रवीन्द्र संगीतको स्रोतको रूपमा शास्त्रीय संगीत तथा परम्परागत लोक संगीतको उपयोग गरि ...

                                               

राग बसन्त

राग बसंत या राग वसन्त शास्त्रीय संगीतमा हिंदुस्तानी पद्धतिको राग हो। वसन्तको अर्थ वसन्त ऋतु हो, अतः यसलाई विशेषरूपले वसन्त ऋतुमा गाइने या बजाइने गरिन्छ। यसको आरोहमा पाँच तथा अवरोहमा सात स्वर हुन्छन्। अतः यो औडव-संपूर्ण जातिको राग हो। वसन्त ऋतुमा ...

                                               

रेकर्ड निर्माता

रेकर्ड निर्माता वा सङ्गीत निर्माता ले ब्याण्ड वा कलाकारहरूका सङ्गीतहरूमा ध्वनि रेकर्डिङ र उत्पादनको निरीक्षण र प्रबन्ध गर्ने काम गर्दछन्। रेकर्ड निर्माता रेकर्डिङ प्रक्रियाको बेलामा धेरै, फरक भूमिकाहरूमा रहेका हुन्छन्। उनीहरूले यस परियोजनाको लागि ...

                                               

शास्त्रीय सङ्गीत

शास्त्रीयसङ्गीत १३ औँ शताब्दीदेखि मुसलमान र हिन्दू संस्कृतिको सम्मिश्रणबाट विकसित हँुदै आएको उत्तर-भारतीय शास्त्रीयसङ्गीत जसलाई हिन्दुस्तानी शास्त्रीयसङ्गीत पनि भन्ने गरिन्छ। हिन्दुस्तानी शास्त्रीयसङ्गीत भन्नाले सितार, सरोद, हार्मनियम, तबला आदि ज ...

                                               

शुभ बहादुर सुनाम

नेपालका प्रसिद्ध संगीतकार एवं स्याक्साफोन बादक| पेशागत रूपमा नेपाली सेना का अ.प्रा. सहायक रथीRet. Brigadier General श्री सुनाम एक सफल संगीत संरचनाकारarrangerपनि हुन| उनको संगीतमा मीरा राणाद्वारा गाईएको "फुलै फुलको मौसम तिमीलाई" र दीप श्रेष्ठद्वार ...

                                               

बिलबोर्ड हट १००

बिलबोर्ड हट १०० संयुक्त राज्य अमेरिकामा सङ्गीत उद्योग रेकर्ड चार्ट हो जुन गीतहरूको लागि बिलबोर्ड पत्रिकाद्वारा साप्ताहिक प्रकाशित गरिन्छ । यो चार्ट अमेरिकामा, रेटिङ, बिक्री, रेडियो प्ले, र अनलाइन स्ट्रिमिङमा आधारित छ । जब नीलसन नामक अमेरिकि मिडिय ...

                                               

नेपाल खेल सङ्ग्रहालय

नेपाल खेल सङ्ग्रहालय काठमाडौं स्थित दशरथ रङ्गशाला दक्षिणतर्फको प्याराफिट तल रहेको छ। यो नै नेपालको पहिलो ओलम्पिक सङ्ग्रहालय हो, जसले खेलप्रेमीहरूलाई नेपाली खेलको इतिहास बुझाउन मद्दत गरि रहेको छ। यस सङ्ग्रहालयको स्थापना वि.स. २०५२ सालमा नेपाली फोट ...

                                               

लुभ्र

लुभ्र पेरिसमा रहेको एक सङ्ग्रहालय हो, जसमा रहेका कला सङ्ग्रहका कारण प्रत्येक वर्ष दशौँ लाख आगन्तुकहरू यहाँ आउछन्। लुभ्रमा रहेको सबैभन्दा प्रशिद्ध चित्र लेओनार्दो दा भिञ्चीको मोना लिजा हो, तर त्यहाँ रेन्वार, रामब्राण्ट, रुबेन्स र टिशन का विश्वबिख् ...

                                               

कालागौडी

कालागौडी शुक्लाफाँटा नगरपालिका को १२ नम्बर वडा अन्तर्गत पर्ने एउटा गाउँ हो।कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करीब २५ किलोमिटर दुरिमा यो गाउँ पर्दछ। कालागौडीमा उच्च माध्यमिक बिद्यालय छैन। कक्षा १० सम्म पढाइ हुने माध्यमिक विद्यालय एउटा मात्र छ। त्यो ...

                                               

चेरापूँजी

चेरापूंजी भारतको उत्तर-पूर्वी राज्य मेघालयको एउटा सहर हो। यो सिलोङ्ग देखि ६० किलोमीटर टाडा पर्छ। यो स्थान विश्वभरि प्रसिद्ध छ। हालैमा यसको नाम चेरापूंजीबाट बदलेर सोहरा राखिएको छ। वास्तवमा स्थानीय मानिसहरू यसलाई सोहरा नामले नैं जान्दछन्।

                                               

नवमी बजार

नवमी बजार जितपुर, इलाम इलाम सदरमुकामबाट पश्चिमी दिशामा अव्यवस्थित देउमाइ नगरपालिका - ९, साविक जितपुर -४ पर्दछ ।इलाम जिल्लाको मुख्य व्यापारीक केन्द्र मध्ये नवमी बजार पनि एक हो । यहाँ पहिले प्रतेक १५ दिन नवमीको दिनमा हटिया लाग्ने भएकोले नवमी बजार भ ...

                                               

अयोध्या

अयोध्या भारतको उत्तर प्रदेश राज्यमा रहेको फैजाबाद जिल्ला को प्रशासनिक सदरमुकाम र सहर हो। यो सहरले छिमेकी भागिनी सहर फैजाबादसँग आफ्नो नगरपालिका परिषद साझा गरेको छ। सरयू नदीको तटमा रहेको अयोध्या सहरलाई प्राचीन कालमा कौशल देश भनिन्थ्यो। अयोध्या हिन् ...

                                               

इलाहाबाद

इलाहाबाद उत्तर भारतको उत्तर प्रदेशको पूर्वी भागमा स्थित एक नगर तथा इलाहाबाद जिल्लाको प्रशासनिक मुख्यालय हो। यसको प्राचीन नाम प्रयाग हो। यसलाई तीर्थराज पनि भनिन्छ। हिन्दू मान्यता अनुसार, यहाँ ब्रह्माले सृष्टि कार्य पूर्ण भएपछि प्रथम यज्ञ गरेका थिए ...

                                               

ऋषिकेश

ऋषिकेश हिन्दू धर्मावलम्बीहरूको एक मुख्य तिर्थ स्थानका साथै एक पर्यटकीय स्थल हो।यो स्थान भारतको उत्तराखण्डमा पर्दछ। यहाँबाट गढवाल मण्डलको यात्रा प्रारम्भ हुने भएकाले यो ठाउँलाई उत्तराखण्डको प्रवेस द्वार पनि भनिन्छ। ऋषिकेश तिर्थ स्थलका साथै भारतको ...

                                               

कार्यविनायक नगरपालिका

कार्यविनायक नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा सैंबु, बुङमती, छम्पी, डुकुछाप र खोकना ५ गाउँ ...

                                               

कालीघाट काली मन्दिर

कालीघाट काली मन्दिर पश्चिम बङ्गाल, भारतमा अवस्थित हिन्दु देवी कालिको मन्दिर हो । यो एक ५१ वटा हिन्दु शक्तिपीठ मध्ये एक हो । कालीघाट कलकत्ताको हुगलि नदिको किनारमा रहेको काली देवीमा समर्पित घाट थियो । कलकत्ता सहरको नाम पनि कालीघाट भन्ने शब्दबाट ल्य ...

                                               

चार धाम

चार धाम हिन्दूहरूको लागि अत्यन्त पवित्र स्थल हुन जुन भारतको भिन्न भिन्न राज्यमा स्थित मन्दिर तथा तीर्थस्थल हुन । ति धामहरू हुन: द्वारका यो धाम भारतको पश्चिमी प्रान्त गुजरातमा स्थित छ । रामेश्वरम यो धाम दक्षिण भारतको तमिलनाडु प्रान्तमा स्थित छ । ज ...

                                               

ज्योतिर्लिङ्ग

हिन्दू धर्ममा पुराणहरूका अनुसार शिवजी जहां-जहां स्वयं प्रकट भए उक्त बाह्र स्थानमा अवस्थित शिवलिंगलाई ज्योतिर्लिङ्ग को रूपमा पूजा गरिन्छ । नेपाली बृहत् शब्दकोशमा ज्योतिर्लिङ्गलाई सत्ययुगमा धपधपी बल्थे भनी विश्वास गरिएका शिवजीका बाह्र लिङ्ग भनेर ले ...

                                               

नजरपुर मन्दिर

नेपालको मध्यामञ्चल विकास क्षेत्र अर्थात नारायणीको दक्षिणपूर्वी भू–भाग तथा नेपालकै मध्यतराई क्षेत्रमा रहेको रौतहट जिल्ला अन्तरगत चन्द्रपुर नगरपालिका १४ स्थित पुर्व–पश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको तथा बागमति नदीले सदासर्वदा सिंचित गर्दैरहेको स ...

                                               

पञ्चकोशी

पञ्चकोशी दैलेख जिल्लामा पर्ने नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकोले यस तीर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तीर्थ पनि भनिन्छ। हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई बैश् ...

                                               

पुस्कर

पुश्कर भारतको राजस्थान प्रान्तमा अवस्थित एक शहर हो। यो हिन्दूहरूको एक पवित्र तीर्थस्थल पनि हो। पौराणिक कथा अनुसार यस स्थानमा ब्रम्हाले एक कमलको फूल खसालेका थिए। त्यसैले यो ठाउँका नाम पुश्कर रहन गएको हो। यो स्थानलाई तीर्थ राज, तीर्थस्थलहरू मध्येको ...