ⓘ Free online encyclopedia. Did you know? page 56



                                               

मदन पुरस्कार

मदन पुरस्कार लेख यहाँ निर्देशित हुन्छ। मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालय बारे पढ्न लिङ्कमा क्लिक गर्नुहोस्। मदन पुरस्कार नेपाली कृतिलाई प्रदान गरिने प्रसिद्ध पुरस्कार हो। मदन पुरस्कार पुस्तकालयले यो पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गर्दछ।

                                               

मध्यपश्चिमका समालोचना

मध्यपश्चिमका समालोचना नेपाली साहित्य परिवार, नेपालगञ्जले प्रकाशन गरेको नेपाली भाषाको समालोचना विधाको एक उत्कृष्ट कृति हो। यस कृतिको प्रकाशनबाट नेपाली भाषाभाषीको विकास र मध्यपश्चिम क्षेत्रको साहित्यिक/भाषिक समालोचकीय स्वरूप अभिवृद्धि भएको छ। मध्यप ...

                                               

मावलीको यात्रा

मावलीको यात्रा नेपाली भाषामा लेखिएको उपन्यास हो । साहित्यकार कविताराम श्रेष्ठ द्वारा लेखिएको यो उपन्यासलाई साझा प्रकाशन, काठमाण्डौंले बजारमा ल्याएको हो । यस पुस्तकमा दुई होनहार साहसी दिदी भाइको दुर्गम क्षेत्रको मावली सम्मको साहसिक यात्राको वर्णन ...

                                               

मेरो प्यारो ओखलढुंगा

मेरो प्यारो ओखलढुंगा लेखक डा. कविताराम श्रेष्ठ ओखलढुंगा सामाजिक गुठी, काठ्मान्डु २०१०, पृ. सं. २०४ यो पुस्तक ओखलढुंगा सामाजिक गुठी, काठ्मान्डु र ओखलढुंगा जिल्ला विकास समीतीद्वारा आयोजित जन्मथलो सम्झौं अभियान-०५५ मा सलग्न भई लेखक डा. कविताराम श्रे ...

                                               

मेरो मधुशाला

मेरो मधुशाला साहित्यकार गगनसिंह थापाद्वारा लेखिएको उपन्यास हो । यस उपन्यासलाई २०७४ साल जेष्ठ १३ गते शनिबारको दिन कालिका स्थानमा रहेको सर्वनाम थिएटरमा विमोचित गरिएको हो । थापाको चौथो कृति रहेको मेरो मधुशाला उपन्यासले समाजमा मद्यपानले पारेको प्रभाव ...

                                               

रस (काव्य शास्त्र)

एउटा प्रसिद्ध वैदिक सूक्ति छ - रसौ वै स:। अर्थात् ती परमात्मा नै रसरूपी आनन्द हुन्। रस संस्कृत भाषाको रस् धातुमा अप्रत्यय गाँसिएर व्युत्पन्न शब्द हो। यसको व्युत्पत्तिगत अर्थ स्वाद ग्रहण गर मिल्ने पदार्थ तत्त्व हो। रसक प्रायोगिक क्षेत्र विविध छन्, ...

                                               

राइटरबाजे (कथा)

राइटरबाजे नेपाली साहित्यकार बिपी कोइरालाद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । सुन्दरीजल बन्दीगृहमा रहेको बेलामा लेखिएको यो कथा श्वेतभैरवी कथासङ्ग्रहमा सङ्ग्रहित गरिएको छ । राइटरबाजे प्रथम पुरूष दृष्टिबिन्दु भएको कथा हो अर्थात यस कथामा पात्र ...

                                               

रूपमती (उपन्यास)

रूपमती रुद्रराज पाण्डेद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। रुपमती उपन्यासको कथासार पण्डित छविलालको छोरा हविलाल ९ वर्षको हुँदा ६ वर्षकी रुपमतीसँग उसको विवाह हुन्छ । रुपमती मोहन प्रसाद लुइटेलकी एक्ली छोरी हो । ...

                                               

वियोगरात्री

नेपाली भाषा साहित्यका कविहरूः भुवनहरि सिग्देलः सिग्देल शास्त्रीय छन्दमा कविता रचना गर्ने वर्तमानका सशक्त कवि हुन् । उनको जन्म वि सं २००७ साल जेठ ५ गते दहचोक काठमाडौंमा भएको थियो । उनले नेपाली खण्डकाव्य, महाकाव्य मात्र हैन कथासङ्ग्रह र उपन्यासहरू ...

                                               

वीरचरित्र

बाग्लुङका पण्डित गणेशदत्त अनिकाल परेकोले श्रीमती सहित दुई छोरा लाई लिएर रिडीमा तपस्या गर्न गएदेखि कथा शुरु हुन्छ। कान्छा छोरा विष्णुदत्त मसानका राजाको सेनापति बनाउन मसानदेवीले लगेदेखि निजको खोजमा उनका दाजु अग्निदत्तले गरेको खोजयात्रामा कथा बग्छ। ...

                                               

शब्द-ब्रह्माण्ड (पुस्तक)

शब्द-ब्रह्माण्ड नामक कविता संग्रहका रचनाकार विजय बान्तवा हुन् । विजयबान्तवा वरिष्ठ पत्रकारका रूपमा परिचित छन् । प्रस्तुत कविता सङ्ग्रहमा ७० वटा कविता सङ्कलित छन् । प्रस्तुत कविता सङ्ग्रहका बारेमा शरद्छेत्री दार्जिलिङ भन्छन् - कविताहरूमा प्रयोग गर ...

                                               

शिरीषको फूल

शिरीषको फूल साहित्यकार पारिजातद्वारा रचना गरिएको उपन्यास हो। यो उपन्यास २०२२ सालमा पारिजात आफैंले प्रकाशन गरेकी थिइन । बिसं २०२२ सालको मदन पुरस्कार प्राप्त गरेपछि पुस्तक संसारले २०२४ सालमा र साझा प्रकाशनले २०३८ सालमा पुन: प्रकाशित गरेको थियो।शिरी ...

                                               

सगुणभक्ति धारा

नेपाली साहित्यको कृष्णभक्ति धाराका कविहरूमा इन्दिरस, विद्यारण्यकेशरी अर्याल, वसन्त शर्मा, यदुनाथ पोखर्याल, पतञ्जली गजुर्याल, वीरशाली पन्त, हीनव्याकरणी विद्यापति प्रभृति कविहरूको नाम लिने गरेको पाइन्छ । मूलतः यी कविहरूले संस्कृत धार्मिक ग्रन्थहरूक ...

                                               

समकालीन समालोचना सिद्धान्त र प्रयोग

समकालीन समालोचना: सिद्धान्त र प्रयोग नामक पुस्तक प्रसिद्ध समालोचक मोहनराज शर्माद्वारा लेखिएको हो । प्रस्तुत पुस्तक वस्तुवादी, भाषाकेन्द्री, र अन्तर्विषयक रहेको पाइन्छ । यसमा कविता, निबन्ध, कथा, उपन्यास, नाटक, हास्यव्यङ्ग्य, जस्ता विधाको शैलीवैज्ञ ...

                                               

समर लभ (उपन्यास)

समर लभ साहित्यकार सुबिन भट्टराईद्वारा लेखिएको उपन्यास हो । विसं २०६९ मंसिरमा फाइन प्रिन्ट आइएनसी प्रकाशित गरेको यो उपन्यास आधुनिक प्रेम र रोमान्समा आधारित वियोगान्त उपन्यास हो । २४७ पृष्ठमा सङ्ग्रहित यो उपन्यास सुबिन भट्टराईको दोस्रो कृति हो । यस ...

                                               

सिपाही (कथा)

सिपाही कथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको मौलिक मनोवैज्ञानिक कथा हो । यो कथा साझा प्रकाशनले विसं २०३२ सालमा प्रकाशित दोषी चश्मा कथासङ्ग्रह‎मा सङ्ग्रहित गरिएको छ । सिपाही कथा विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचिएको सिपाही विदेशका ...

                                               

सुम्निमा (उपन्यास)

सुम्निमा विश्वेश्वरप्रसाद कोइराला द्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। यो उपन्यासमा सुम्निमा तथा सोमदत्त दुई बीचको प्रेम प्रसंगको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ । प्रेमले मानिसलाई शारिरीक ...

                                               

सेयरबाट करोडपति (पुस्तक)

सेयरबाट करोडपति सेयर बजार विश्लेषक रविन्द्र भट्टराईद्वारा रचित पुस्तक हो । पैसाको दास नबन, पैसालाई दास बनाऊ भन्ने पुस्तक निष्कर्ष हो । यस पुस्तकमा सेक्स र सेयरबीच किन तुलना गरिएको छ । लेखक रविन्द्र भट्टराईले सेयरबाट करोडपतिलाई आफ्नो सपनाको पुस्तक ...

                                               

पिखालखु

पिखालखु/पिखालाकी घरको मूलढोका अगाडि स्थापित गोलाकार वा ६ पत्र कमलको आकृति कुदिएको ढुङगा लाई नेवारी भाषा मा पिखालखु/पिखालाकी भनिन्छ | परम्परा अनुसार विहान उठने वित्तिकै सफा सुग्घर भै यो ढुङगा मा पुजा गरे पछि मात्रै घर को दैनिकि शुरु गरिन्छ| जेष्ठ ...

                                               

म्ह पूजा

म्ह पुजा चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पुजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका ल ...

                                               

राजमति(लोकगीत)

राजमति एक जना प्रेमीले आफ्नी मन परेकी केटी विवाह गरिदेऊ भनेर आफ्नो बाबु सँग याचना गरिरहेको आत्मकथनात्मक संरचनामा आधारित नेपाल भाषाको प्रचलित गीत हो। त्यसैले यो काठमाडौँ उपत्यकाली नेवार इतर जनजीवनमा समेत प्रचलित र प्रसिद्ध छ। यो सवासय-दुईसय वर्ष ज ...

                                               

रानी पोखरी

रानी पोखरी काठमाडौँ नगरको मध्यमा अवस्थित एक मानव निर्मित पोखरी हो। ऐतिहासिक राष्ट्रिय सम्पदा रानीपोखरी काठमाडौँमा छ। यो सुन्दर पोखरीको पूर्वमा राणा प्रधानमन्त्री श्री ३ बीर शमशेर राणाले बनाएको घण्टाघर, राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर राणाल ...

                                               

सूर्यदर्शन (गुफा राख्ने)

नेवारी परम्परा अनुसार केटी अर्थात बालिकाहरूको विवाह तीन पल्ट हुन्छ । पहिलो इहिं मचा, जसमा बेलसँग विवाह गरिन्छ । दोस्रो नेवारी भाषामा बारा तयेगु अर्थात् नेपालीमा गुफा राख्ने जसलाई सूर्यदर्शन पनि भन्निछ । यसमा सूर्यसँग विवाह गरिन्छ भने तेस्रो लोग्न ...

                                               

अमरनाथ मन्दिर

अमरनाथ गुफा हिन्दूहरूको एउटा प्रमुख तीर्थस्थल हो। यो गुफा भारतको जम्मू र कश्मीर राज्यमा अवस्थित श्रीनगर सहरबाट उत्तर-पूर्वमा १३५ किलोमिटरको दुरीमा रहेको छ। अमरनाथ समुन्द्र सतहदेखि १३,६०० फिटको उचाइमा रहेको छ। यस गुफाको लम्बाइ १९ मिटर र चौडाइ १६ म ...

                                               

इन्द्रायणी

इन्द्रायणी काठमाडौँ एक प्रसिद्ध मन्दिर तथा शक्तिपीठ हो । यो मन्दिर विष्णुमती नदीको पूर्व किनारमा रहेको छ । यो इन्द्रायणी भगवतीको मन्दिर हो । यसलाई स्थानीय भाषामा लुती अजिमा पनि भन्ने गर्दछन् । वंशावली का अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौँ नगर नि ...

                                               

गुह्येश्वरी

गुहृयश्वरी काठमाडौँ उपत्यकामा रहेको एक प्रसिद्ध हिन्दू मन्दिर हो । बागमती नदीको दक्षिणी किनारामा यो मन्दिर अवस्थित छ। सतिदेवीको गुहृय पतन भएको ठाउँमा उत्पन्न भएकी देवी हुनाले गुहृयेश्वरी नाम रहन गएको विश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम तेत्तीसको ...

                                               

डोलेश्वर महादेव

भक्तपुर सहरबाट दक्षिण-पूर्वी कुनोमा अवस्थित सिपाडोल गाउँमा रहेको महादेव मन्दिर | यस लाई केदारनाथको शिर पनि भनिन्छ| काठमाडौंबाट सूर्यविनायक गणेशमन्दिरतिर लाग्ने मोड भक्तपुरको पहिले ट्रलिबस रोकिने ठाउँसम्म पुगेर त्यहीँबाट सिपाडोल जान बस समाएर सूर्य ...

                                               

दक्षिणकाली भगवती

दक्षिणकाली मन्दिर राजधानी काठमाडौँबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको य ...

                                               

दार्जिलिङ

दार्जिलिङ भारतको पश्चिम बङ्गाल राज्यमा रहेको एउटा नगर र दार्जिलिङ जिल्लाको सदरमुकाम हो। यो नगर महाभारत पर्वत शृङ्खलाको भागमा अवस्थित छ। यहाँको औसत उचाई २,१३४ मिटर छ। दार्जिलिङ शब्दको उत्त्पत्ति दुई तिब्बती शब्द, दोर्जे र लिङ्ग बाट भएको हो। यसको अ ...

                                               

धरहरा

धरहरा नेपालको राजधानी काठमाडौँको सुन्धारामा अवस्थित ९ तल्ले स्तम्भ आकारको भवन हो। वि.सं. १९९० भन्दा पहिला यसमा ११ तल्ला थियो यसको बार्दली नवौ तलमा रहेको थियो तर १९९० माघ २ मा आएको महाभुकम्पको कारणले बार्दली भन्दा माथीको १०-११ तला भत्किएको थियो र ...

                                               

नक्साल भगवती

नक्साल भगवती काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठ मध्येको एक हो। यो मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ। भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवती प्रति काठमाडौँ उपत्यकाका भक्तजनहरूको ठूलो आस्था रहेको पाइन्छ।

                                               

नेपालका होटलहरू

हायात रिजेन्सी, बौद्ध होटल सांग्रिला, लाजिम्पाट एभरेष्ट होटल, नयाँबानेश्वर होटल अन्नपुर्ण, दरवार मार्ग होटल याक एण्ड यती, दरवार मार्ग ले मेरिडियन काठमाण्डौं, गोकर्ण सोल्टी क्राउन प्लाजा, ताहाचल र्याडिसन होटल, लाजिम्पाट मल्ल होटल, ठमेल

                                               

नेपालमा क्यान्योनिङ

क्यानोनिङ नेपालमा हाल व्यावसायिक रूपमा विकसित हुँदै गएको साहसिक खेल हो । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिदै हाम्फाल्दै चिप्लिदै झरना र खोलाका छाँगाबाट खस्दै खेलिने साहसिक खेल क्यान्योनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित ...

                                               

पर्यटन

व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ। विश्व पर्यटन सङ्गठनको परिभाषा अनुसार पर्यटक ले "आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार त्यस ठाउँमा आयश्रोत हुने क्रिय ...

                                               

बज्रयोगिनी

बज्रयोगिनी काठमाडौँ जिल्लाको उत्तरी भेकमा अवस्थित एक गाउँ विकास समिति हो। काठमाडौँ जिल्लाको उत्तरी भेगमा पर्ने मणिचुड पर्वतको दुई पहराको विचमा देवी स्थापना गरी निर्माण गरिदिएको मन्दिर भगवान बुद्धको तपस्याबाट प्रसन्न भई प्रस्तरह रूपमा प्रकट भएकी प ...

                                               

बृहत हिमालय पदमार्ग

बृहत हिमालय पदमार्ग संसारकै लामो र अग्लो पदमार्गहरू मध्ये एक हो। नेपालको सुदुर पूर्वको जिल्ला ताप्लेजुङ देखि सुदूर पश्चिमको जिल्ला दार्चुलासम्मको भूभाग ओगटेको बृहत हिम शिखरहरु रहेको स्थानलाई बृहत हिमालय क्षेत्र भनिन्छ। यो पदमार्गले नेपालका हिमाली ...

                                               

भद्रकाली

भद्रकाली- जो आफ्नो भक्तलाई दिनका लागि भद्र, सुख वा मङ्गल स्वीकार गर्दछिन्, उनै भद्रकाली हुन्। दुर्गासप्तशती देवीमहात्म्य/चण्डी पाठमा दुर्गा लाई देहाय का ११ नामले बन्दना गरिएको छ | जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गाक्षमा शिवा धात्री स्वहा ...

                                               

मैतीदेवी

मैतीदेवी काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठहरू मध्ये एक हो। करिब चारसय वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौँ उपत्यकाको मध्य भागमा अवस्थित छ। चारैतिरबाट मानव वस्तीले घेरिएको अवस्थामा रहेको यस पञ्चकुमारी मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरू ...

                                               

शोभा भगवती

"ऊँ ह्रीं स्वाहा भगवत्यैय नमः" भन्ने स्तोत्रले सबै भक्तजनलाई स्वागत गर्ने प्यागोडा शैलीमा रहेको यो मन्दिरमा श्रद्धालु भक्तजनहरूको प्रशस्त घुइँचो लाग्ने गर्दछ। एतिहासिक महत्त्व राख्ने भगवतीको मूर्ति साढे दुई फिट उचाइको प्रस्तर मूर्ति हो। मूर्तिमा ...

                                               

सेतो प्यागोडा

फरविडन सिटी अर्थात दरबार सङ्ग्रहालय दरबार सङ्ग्रहालयको उत्तरपश्चिममा रहेको सेतो प्यागोडा नेपाल-चीन सम्बन्धको ऐतिहासिक प्रतीक बनेर उभिएको छ । सेतो प्यागोडालाई चीन सरकारले अत्यन्तै महत्त्व दिएर संरक्षण गरेर राखेको छ । यान वंशका सम्राट कुब्ला खाँको ...

                                               

झाटे पिङ

झाटे पिङ एक नेपाली परम्परागत रूपमा बनाइने पिङ हो । यो पिङ प्राय केही नेपाली भेगका गाउँहरूमा दशै, तिहारको अवसरमा निर्माण गरिने गर्दछ । यस पिङको निर्माण गर्न अन्य दशै, तिहारमा नेपाली समुदायहरूमा निर्माण गरिने लट्ठे पिङ, पिर्के पिङ जस्ता पिङहरू भन्द ...

                                               

एबेल पुरस्कार

एबेल पुरस्कार गणित एवं सो सम्बन्धित क्षेत्रमा वर्षेनि प्रदान गरिने विशिष्ट पुरस्कार हो | यसलाई यदाकदा गणितको नोबेल पुरस्कार" पनि भनिन्छ| नोबेल पुरस्कार कै प्रक्रिया अनुसार उत्ति नै रकम प्रदान गरिने यो पुरस्कार en:Norwegian Academy of Science and ...

                                               

जवाहर लाल नेहरू पुरस्कार

जवाहर लाल नेहरू पुरस्कार भारत सरकार द्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार हो, यो पुरस्कारको स्थापना सन् १९६५ मा गरिएको हो । जवाहर लाल नेहरू पुरस्कार भारतीय सांस्कृतिक सम्बन्ध परिषद् द्वारा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय समझदारी र शान्तिका ल ...

                                               

निशान-ए–पाकिस्तान

निशान-ए–पाकिस्तान, पाकिस्तान सरकारद्वारा प्रदान गरिने सर्वोच्च नागरिक सम्मान हो, जसलाई उच्चतमस्तरको देश सेवा र पाकिस्तान राष्ट्र प्रति गरिएको सेवाको लागि प्रदान गरिन्छ। यो सम्मान १९ मार्च, १९५७ मा स्थापित गरिएको थियो। पाकिस्तानको सबैभन्दा प्रतिष् ...

                                               

नोबेल पुरस्कार

नोबेल पुरस्कारको स्थापना सन् १८९५ मा स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनेमाइटका आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो । नोबेल फाउन्डेसन द्वारा स्विडेनको वैज्ञानिक अल्फ्रेड नोबेलको स्मरणमा सन् १९०१ मा सुरु गरिएको यो पुरस्कार भौतिक, रसा ...

                                               

फिफा बेलोन डी ओर

फिफा बेलोन डी ओर अन्तर्राष्ट्रिय फुटबल सङ्गठन फिफाले प्रत्येक वर्ष फुटबल खेलाडीहरूलाई प्रदान गर्ने पुरस्कार हो । गोल्डेन बल नामले पनि चिनिने यो पुरस्कार गएको वर्षमा उत्कृष्ट खेल प्रदर्शन गर्ने फुटबल खेलाडीलाई प्रदान गरिन्छ । यो पुरस्कार अन्तर्राष ...

                                               

फिफा वर्षको सर्वोत्कृष्ट खेलाडी

फिफा वर्षको सर्वोत्कृष्ट खेलाडि विश्वभरीका महिला तथा पुरुष खेलाडीहरू मध्यबाट अन्तराष्ट्रिय टीमहरूका कप्तान र प्रशिक्षकहरूको मतदानबाट चुनेर दिईने पुरस्कार हो। मतदान प्रकृया पोजिसनल मतदान प्रकृयाबाट हुने गर्छ। यसमा प्रत्येक कप्तान र प्रशिक्षकहरूले ...

                                               

फिल्मफेयर पुरस्कार

फिल्मफेयर पुरस्कार भारतको व्यावसायिक हिन्दी भाषा चलचित्र उद्योग अन्तर्गत कलात्मक र प्राविधिक क्षेत्रमा उत्कृष्टतालाई सम्मान गर्ने उद्देश्यले टाइम्स ग्रुप द्वारा प्रत्येक वर्ष यसको आयोजन गरिन्छ । फिल्मफेयर पुरस्कार समारोह भारतीय चलचित्र इतिहासको स ...

                                               

मैनाली कथा पुरस्कार

मैनाली कथा पुरस्कार साहित्यिक पत्रकार सङ्घले २०३८ सालमा आधुनिक नेपाली कथा साहित्यका अग्रज स्रष्टा गुरूप्रसाद मैनालीको पुण्यस्मृतिमा स्थापना गरेको पुरस्कार हो । कथा जगतका अग्रणी साधक मैनालीको पुण्यस्मृतिमा साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित २०३८ ...

                                               

रमन म्याग्सेसे पुरस्कार

रमन म्याग्सेसे पुरस्कार एसिया का व्यक्तिहरू एवं संस्थाहरूलाई तिनिहरूको आफ्नो क्षेत्रमा विशेष रूपबाट उल्लेखनीय कार्य गरेकोमा प्रदान गरिन्छ। यसलाई प्राय: एसियाको नोबेल पुरस्कार पनि भनिन्छ। यो रमन म्याग्सेसे पुरस्कार फाउन्डेशनद्वारा फिलिपिन्स का भूत ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →