ⓘ Free online encyclopedia. Did you know? page 55



                                               

हिन्दू धर्म

हिन्दू धर्म वा सनातन धर्म धर्म जुन हालसम्म चलिआएको छ। हिन्दू धर्मको विशेषता यस भित्रका विभिन्न आस्था र विश्वासका स्रोत हुन्। ९० हजार वर्षभन्दा पहिला यो धर्मको प्रारम्भ भएको थियो । रामायण, महाभारत र पुराणहरूमा सूर्यवंशी र चन्द्रवंशी राजाहरूको वंश ...

                                               

हिमानी शिवलिङ्ग

हिमानी शिवलिङ्ग अमरनाथ मन्दिरको गुफामा हिउँले निर्मित हुने शिवलिङ्गलाई भन्ने गरिन्छ । जसको भारतीय जीवनमा आफ्नो बेग्लै धार्मिक महत्त्व छ र यस शिवलिङ्गलाई हेर्न लाखौको संख्यामा श्रद्धालुहरु टाढा टाढाबाट आउने गर्छन । यो शिवलिङ्ग मौसममा आउने बदलाव अन ...

                                               

हुन त, ब्रह्मको कुनै नाम छैन तर पछि मानिसहरूले त्यसलाई जुन नाम दिने प्रयास गरे त्यसमा सबैभन्दा उचित यही ॐ हो । भर्तृहरिका अनुसार एकाग्रचित्त भइ घोरिएका परमेष्ठि ब्रह्माजीको हृदयाकाशबाट कण्ठ तालु आदि कहीं पनि संघर्ष नभएको एक अत्यन्त विलक्षण अनाहत ...

                                               

छत्र, बालुन र भजन नाँच

छत्रनाँच पन्ध्रौ सोह्रौ शताब्दीतिर लोकप्रिय थियो भन्ने संस्कृतिविद्हरूको अनुमान छ । देशका अन्य भागमा यो नाँचको स्वरूप कस्तो छ, हामी त्यहाँसम्म पुग्न सकेका छैनौं । तर रसुवा र नुवाकोटका केही भागमा आज पनि प्राथमिकताका साथ नाँचिदै छ छत्रनाँच । फूलको ...

                                               

अब यस्तो कहिल्यै नहोस्

‘ अब यस्तो कहिल्यै नहोस् ’ इतिहास सिरोमणी बाबुराम आचार्यका ऐतिहासिक लेखहरूको सँगालो हो। राजा पृथ्वीनारायण शाहको मृत्यु पश्चात वि.सं. १८३१ देखि १९५८ सम्म नेपालमा सत्ता संघर्षका अनेकन् पर्व भए। ती पर्वमा भएका हत्या, हिंसा र षड्यन्त्रका तानाबानाबारे ...

                                               

आँधीबेहरी

आँधीबेहरी विलियम शेक्सपियरद्वारा अङ्ग्रेजी भाषामा लिखित नाटक द टेम्पेस्टको सुमन पोखरेलद्वारा गरिएको नेपाली अनुवादको पुस्तक हो । यो पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले वि.सं. २०७५ सालमा प्रकाशित गरेको हो । अनुवादक पोखरेलका अनुसार यस नाटकलाई चार शताब ...

                                               

उलार

नयनराज पाण्डेद्धारा २०५२ साल मा लिखित उलार २०५३ सालमा पहिलोपल्ट तन्नेरी द्धैमासिक पत्रिकामा र २०५५ सालमा पुस्तकाकार रूपमा तन्नेरी प्रकाशनबाट प्रकाशित चर्चित नेपाली उपन्यास हो । यसको तेस्रो संस्करण २०६५ सालमा फाइनप्रिन्ट आइएनसीबाट आएको छ । चौथो सं ...

                                               

गौरी (शोककाव्य)

गौरी राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लेखिएको शोककाव्य हो । साझा प्रकाशनले विसं २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशिर्षकमा लेखिएका कविताहरू सङ्ग्रहित छन् ।

                                               

जीवनको छेउबाट

जीवनको छेउबाट कवि सुमन पोखरेलद्वारा लिखित कविताहरूको एक कवितासङ्ग्रह हो । यस सङ्ग्रहमा बयालीस वटा आधुनिक नेपाली कविताहरू सङ्ग्रहित रहेका छन् । यो पुस्तक २०६६ सालको जयेन्द्र वर्षको उत्कृष्ठ पुस्तक का रूपमा पुरस्कृत भएको थियो । पुस्तकको भूमिकामा सम ...

                                               

ठेट नेपाली शब्दहरू

अन्मरिनु: आउनु अर्ग = अर्घ - गोरसद्वारा देवतालाई गरिने अभिनन्दन् अर्सा - चामलको पिठो र खुदोबाट बनाइने मिठो गुलियो पुरी जस्तो पातलो रोटि अनौ - हलोमा गाडेको समात्ने handle अँगेरी - पाक्दा कालो हुन्छ र खायो भने मुखै कालो हुन्छ। यो सिमालीको बोट जत्रो ...

                                               

नेपाली भाषा

नेपाली भाषा नेपालको सम्पर्क भाषा तथा भारत, भुटान र म्यानमारको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो। यो भाषा भारोपेली भाषा परिवार समूहमा पर्दछ। यो भाषा नेपाल र भारतको आधिकारिक भाषा पनि हो। खासगरि सन् १९९० पछि लाखौं संख्यामा नेपालीहरू आप्रवास ...

                                               

नेपाली भाषा सुधार

विभिन्न दृष्टिकोणहरूबाट भाषामा गरिने सुधार वा भाषाको प्राकृतिक रूपमा परिवर्तन नभई योजनाबद्ध ढङ्गले गरिने परिवर्तन नेपाली भाषामा पनि भएको छ । कुनै जीवित भाषा विभिन्न कारणहरूले परिवर्तन हुँदै जानु स्वभाविक भएजस्तै मानिसहरूले आफैले भाषिकताको आलोचना ...

                                               

नेपाली शब्दकोश

वि.सं. २०५७ सालमा नेपाली बजारमा आएको नेपाली शब्दसागर शब्दकोश वसन्तकुमार शर्मा नेपाल द्वारा धेरै वर्ष लगाएर तयार पारिएको हो र उक्त शब्दकोश नै हालसम्मका अन्य नेपाली शब्दकोशका कृतिहरूमा अद्वितीय एवं विशाल ग्रन्थका रूपमा रहेको छ । यस शब्दकोशभित्र एक ...

                                               

नेपाली शब्दसागर

नेपाली शब्दसागर कोशकार वसन्तकुमार शर्म्मा नेपाल ले तयार पार्नुभएको नेपाली शब्दकोश हो । काठमाडौंको चाबहिलस्थित भाभा पुस्तक भण्डारले बजारमा ल्याएको यो शब्दकोश हालसम्मकै सबभन्दा ठूलो शब्दकोश हो । यसमा नामवाचक ९५ हजार शब्द, विशेषण शब्द २६ हजार, क्रिय ...

                                               

नेपाली साहित्य परिषद

नेपाली साहित्य परिषद नेपाली साहित्य सम्मेलन, सिक्किम साहित्य परिषद् हुँदै हाल नेपाली साहित्य परिषद्को नाम ले चिनिने यस संस्थालाई सिक्किम मा आज मुख्य साहित्यिक संस्था मानिन्छ। यस संस्थाको कार्यालय गान्तोकको विकास क्षेत्रमा रहेको छ। यसको त्यहाँ आफ् ...

                                               

भारत: शाश्वत आवाज

भारतः शाश्वत आवाज कन्नड भाषाका कविताको नेपाली अनुवादसङ्ग्रह हो । उक्त कृतिमा कन्नड भाषाका एकाउन्न जना कविहरू प्रत्येकका एकएक वटा कविताका नेपाली अनुवाद सङग्रहित रहेका छन् । सो पुस्तकका सबै कविताको अनुवाद कवि, गीतकार तथा अनुवादक सुमन पोखरेलद्वारा ग ...

                                               

मनपरेका केही कविता

मनपरेका केही कविता कवि, गीतकार तथा अनुवादक सुमन पोखरेलद्वारा अनुवाद गरिएको एउटा कविता सङ्ग्रह हो । यस कृतिभित्र १५ जना विभिन्न देशका कविहरु अन्ना आख्मातोभा, अन्ना स्विर, एलेन गिन्सबर्ग, ओक्टाभियो पाज, गाब्रिएला मिस्ट्रल, ज्याक प्रेभर, डेलमिरा अगस ...

                                               

याज्ञसेनी

याज्ञसेनी सुमन पोखरेलद्वारा लेखिएको एउटा नेपाली नाटक हो । यो नाटक प्रतिभा रायद्वारा उडिया भाषामा लेखिएको सोही शीर्षकको उपन्यासमा आधारित रहेको छ । सुमन पोखरेलले दृष्यमा याज्ञसेनीलाई मात्र ल्याएर उपन्यासलाई सोलो नाटकका रूपमा रूपान्तरण गरेका हुन् । ...

                                               

युनिकोडमा नेपाली भाषाको प्रयोग र समसामयिक आवश्यकता

प्रविधिको उच्चतम विकासले आजको विश्व अधिकतम सुविधायुक्त हुँदै गएको छ। प्रविधिको विविध क्षेत्रहरूमा भएका प्रगतिहरूमध्ये पनि कम्प्युटर प्रविधिको प्रगतिको माध्यमबाट केही दशक अघिसम्म असम्भव झैं लाग्ने र कल्पनासम्म नगरेका कामहरू आजको युगमा दक्षतापुर्वक ...

                                               

ललितपुर घोषणापत्र, २०६८

ललितपुर घोषणापत्र, २०६८ नेपाली भाषाकर्मीहरूद्वारा जारी घोषणापत्र हो। नेपाली भाषाको प्रयोगमा रहेका भ्रम हरू हटाउने उद्देश्यले सबैलाई मान्य हुनेगरी मानक तयार गरेर त्यसैका आधारमा भाषा लेखन गर्ने उद्देश्यका साथ यो घोषणापत्र आएको हो।

                                               

लैङ्गिक विविधता समावेशी नेपाली भाषा

लैङ्गिक विविधता समावेशी नेपाली भाषा नेपाली भाषा सुधार अन्तर्गतको एक प्रयास हो । यस प्रयासमा समाजले लैङ्गिकतालाई दुई थरीको भनेर मात्र हेरिने भाष्यलाई पुनःव्याख्या गरी विविध लैङ्गिकताका व्यक्तिहरूलाई समेत मैत्रीपूर्ण र समावेशी ढङ्गले भाषा सुधारको अ ...

                                               

शौचालय

शौचालय एउटा यस्तो सुविधा हो जो मानवका मल एवं मूत्रका समुचित व्यवस्थाका लागि प्रयोग गरिन्छ। शौचालय शब्दको प्रयोग त्यस कक्षका लागि गर्न सकिन्छ जसमा मल-मूत्र विसर्जन गराउने युक्ति लागेको हुन्छ; वा यो त्यस युक्तिका लागि पनि प्रयुक्त हुन्छ।

                                               

हजार आँखा यी आँखामा

हजार आँखा यी आँखामा कवि तथा गीतकार सुमन पोखरेलद्वारा लिखित गीतहरूको एउटा सङ्ग्रह हो । यस सङ्ग्रहमा बैसठ्ठी वटा आधुनिक नेपाली गीतहरू सङ्ग्रहित रहेका छन् । यस सङ्ग्रहमा समाविष्ट गीतहरू विभिन्न सङ्गीतकारहरूद्वारा सङ्गीतबद्ध भई विभिन्न गायकहरूले गाएक ...

                                               

कौडा नृत्य

नेपालमा मगर समुदायमा प्रचलित लोक नृत्य। मगर, गुरुङ र दुरा जातीमा प्रचलित प्रमुख लोकनाच मध्य कौडा पर्दछ। यो नाच पश्चिमाञ्चल विकास क्षेत्रका पाल्पा, नवलपरासी, तनहुँ, स्याङ्जा, लम्जुङ र गोर्खा जिल्लाहरूमा विशेष प्रचलित भएको पाइन्छ। कौडा नाचमा पहिले ...

                                               

अचानो (उपन्यास)

भोगेन्द्र बस्नेत जन्म - २००८ कार्तिक २४ जन्मस्थान - पुरानो भन्सार, काठमाडौँ शिक्षा - स्नातक ठेगाना - १४२/३२ तिलिङ्गटारमार्ग, रानीबारी काठमाडौँ ३ लेखन विधा - कथा, उपन्यास, नाटक, रेडियो नाटक प्रकाशित पुस्तकहरू - जासुसी उपन्यासहरू - टयाक्सी नं. २००२ ...

                                               

आचार्य भरतमुनि

आचार्य भरतमुनि नाट्यशास्त्रका प्रणेता हुन्। यिनको जन्मसमय सम्बन्धमा मतमतान्तर छ, यद्यपि यिनलाई इशापूर्व ५०० र ईशापूर्व १००को बीचमामानिन्छ। यिनी असाध्य प्रतिभाशाली थिए। यिनको नाट्यशास्त्र पूर्वीय नाट्य र काव्यशास्त्रको आदिग्रन्थ हो। यसमा नाट्यशास् ...

                                               

उर्गेनको घोडा (उपन्यास)

उर्गेनको घोडा युग पाठकद्वारा माओवादी जनयुद्धलाई आधार बनाएर रचना गरिएको उपन्यास हो। यस उपन्यासमा थाहाअभियान्ता रूपचन्द्र बिष्टलाई पनि पात्रको रूपमा देखाइएको छ। जसले मान्छेहरूलाई चेतनाको दियो बाल्न कसरि मद्दत गरेका थिए भन्ने कुरा देखाएकाछन उपन्यासक ...

                                               

एक्काइसौँ शताब्दीकी सुम्निमा (उपन्यास)

एक्काइसौँ शताब्दीकी सुम्निमा नेपाली बाम्पन्थी राजनीतिमा र समग्र राजनीतिक क्षेत्रका साथै सामाजिक सक्रियतामा पनि उत्तिकै नाम र प्रख्याति कमाएका लेखक प्रदीप नेपालको आधुनिक नारीवादी चिन्तनले प्रेरित प्रगतिवादी उपन्यास हो।नेपालका शिक्षामन्त्री समेत भइ ...

                                               

कथा (कथा)

कथा साहित्यकार बिपी कोइरालाद्वारा लेखिएको मौलिक मनोवैज्ञानिक कथा हो । यो कथा साझा प्रकाशनले विसं २०३२ सालमा प्रकाशित दोषी चश्मा कथासङ्ग्रह‎मा सङ्ग्रहित गरिएको छ ।

                                               

कलरव

कलरब Kalarab को शाब्दिक अर्थ नेपाली वृहत शब्दकोशको अनुसार परेवाहरूको सामुहिक आवाज भन्ने हुन्छ । यस शब्दको अर्थझैं केही उत्साही युवाहरूको कला र साहित्यप्रति गम्भीर रहने एउटा सामुहिक प्रतिवद्धता हो - कलरब । कला, साहित्य र संगीत भिन्न जस्तो लाग्ने, ...

                                               

कवि

सामान्य अर्थमा कवि त्यो व्यक्ति हो जसले कविता लेख्ने काम गर्दछ । कवि शब्दको प्रयोग प्रचलन र सामान्य एवं पारिभाषिक अर्थको विकास परम्परा भने निकै लामो र वैविध्यपूर्ण समेत रहेको छ । वैदिक संस्कृत भाषाको आदि ग्रन्थ ऋग्वेददेखि लौकिक संस्कृत - प्राकृत ...

                                               

किशोरदेह (उपन्यास)

किशोरदेह नेपाली साहित्यकार दिपेश केसीद्वारा लिखित नेपाली भाषाको उपन्यास हो । मनमा कुण्ठाले स्थान जमाएको छ । यौनकुण्ठाको स्थान बढी । चाहना धेरै छ । सीमित अवसर । बाह्य शक्तिले अवसरलाई सीमित बनायो । अवरोधै अवरोधले कुण्ठालाई बढावा दियो । तन्नेरी उमेर ...

                                               

चिना हराएको मान्छे

चिना हराएको मान्छे नेपाली हाँस्यकलाकार हरिवंश आचार्यको संस्मरणात्मक जीवनी हो । उक्त पुस्तक उनकी पहिली पत्नी मिराको दोस्रो पुण्यतिथिका अवसरमा वि.सं. २०७० वैशाख १६मा सार्वजनिक गरिएको हो । पुस्तकमा आचार्यको आत्मवृत्तान्तमा केन्द्रित भई बाल्यकाल, आफू ...

                                               

छिमेकी (कथा)

छिमेकी कथा नेपाली साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कथा हो। यो कथा मैनालीको नासो कथासङ्ग्रहमा सङ्ग्रहित कथा हो। ´छिमेकी` कथामा गुमाने र धनजिते दुईजना छिमेकी छन्। असारको समय छ, खेत रोप्ने बेला छ। चौतारामा गाउँलेहरु जम्मा भएका छन्। गु ...

                                               

जगदम्बाश्री पुरस्कार

जगदम्बाश्री पुरस्कार नेपालको एउटा प्रतिष्ठित साहित्यिक पुरस्कार हो । यो पुरस्कार मदन पुरस्कार गुठीले प्रदान गर्दछ। गुठीकी संस्थापिका रानी जगदम्बाकुमारीदेवी राणाको २०४५ साल साउन २९ गते निधन भएपछि गुठीकी संस्थापिकाको स्मृतिलाई चिरस्थायी राख्ने उद्द ...

                                               

जब्बरे

सुमन कुमार रेग्मीद्वारा लिखित" जब्बरे” विज्ञान कथा हो। नर्थ ह्युम्यान पब्लिकेशनले बजारमा ल्याएको यो विज्ञान कथाको शृङ्खला अन्तर्गत" जब्बरे” भाग एक प्रकाशित भएको छ। अन्तराष्ट्रिय बजारमा यस किसिमका विज्ञान कथा उपलब्ध भएतापनि यस्तो चित्रकथा नेपाली भ ...

                                               

दोषी चश्मा (कथा)

दोषी चश्मा साहित्यकार बिपी कोइरालाद्वारा लेखिएको मौलिक मनोवैज्ञानिक एवम् चरित्रप्रधान कथा हो । यो कथा साझा प्रकाशनले वि.सं २००६ सालमा प्रकाशित दोषी चश्मा कथासङ्ग्रह‎मा सङ्ग्रहित गरिएको छ । नेपाली सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार विश् ...

                                               

नरेन्द्र दाइ

नरेन्द्र दाइ नेपाली सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाद्वारा लेखिएको उपन्यास हो। नरेन्द्र दाइ एक मनोवैज्ञानिक उपन्यास हो। यो उपन्यासमा नरेन्द्र दाइ तथा उनकी श्रीमती गौरीबीच जम्न नसकेको सहज पारिवारिक सम्बन्धको ...

                                               

नारीपूजा

नारीपूजा एक नेपाली भाषाको खण्डकाव्य हो । यसका लेखक राजेन्द्र तारकिणी हुन् । प्रस्तुत नारीपूजा खण्डकाव्य विक्रम् सम्वत् २०६७ सालमा रत्न पुस्तक भण्डारले काठमाण्डौंबाट प्रकाशन गरेको हो । शार्दूलबिक्रिडित छन्दमा रचित यस खण्डकाव्यमा मुख्यतः नारी जातिल ...

                                               

नासो (कथा)

नासो साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो। नासो मैनालीको नासो कथासङ्ग्रहमा सङ्ग्रहित कथा हो। नासो कथासङ्ग्रहमा सङ्ग्रहित एघार कथामध्ये नासो कथा उत्कृष्ट छ ।

                                               

नेपाली समालाेचना

नेपाली समालोचनाको विकासक्रमलाई चार चरणमा विभाजन गरिएको पाइन्छ, जसअनुसार पहिलो चरण माध्मिक काल अन्तर्गत पर्दछ भने दोस्रो चरण, तेस्रो चरण र चौथो चरण आधुनिक काल अन्तर्गत पर्दछन् । यसरी हेर्दा विक्रम सम्वत् १९९९बाट नेपाली समालोचनाको आधुनिक काल प्रारम ...

                                               

नेपाली समालोचनाको काल विभाजन

यस चरणमा समालोचकका रूपमा प्रसिद्धि पाउन सफल धेरै समालोचक छन्, जसमध्ये पनि र्इश्वर बराल १९८०-२०५४, कृष्णचन्द्र सिंह प्रधान १९८२-?) र तारानाथ शर्मा १९९१ विशेष प्रसिद्ध छन् ।

                                               

नेपाली साहित्य

नेपाली साहित्य नेपाली भाषामा लेखिएका साहित्यिक रचनाहरू हुन् । नेपाली भाषा नेपालको राष्ट्रभाषा हो र भारतको सरकारी मान्यता प्राप्त भाषा हो । यी देशहरू बाहेक भूटान, बर्मा वा नेपाल बाहिरका लाखौंको संख्यामा रहेका नेपालीहरूको मातृभाषा हो; नेपाली भाषा भ ...

                                               

पद्मश्री पुरस्कार

नेपाली भाषा साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठहरेका पुस्तकलाई पद्मश्री दिइन्छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यो पुरस्कार प्रदान गर्छ ।

                                               

परालको आगो (कथा)

परालको आगो गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो। यो कथा मैनालीको नासो कथासङ्ग्रहमा सङ्ग्रहित कथा हो। परालको आगो कथामा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई परालको आगोको संज्ञा दिएका छन्। त्यसैगरी उनका अन्य कथावस्तुहरू पनि उत्तिकै मार्मिक छ ...

                                               

पिकदूत

पिकदूत मेतीराम भट्ट रचनाकाल १९४४ टङ्कन - अभिषेक कोइराला कासी हिन्दू विश्वविद्यालय वाराणसी ७६०७३९८२६९ १ ए पन्छी अब जा चटाक् हुनगई सम्चार यो भन्दिएस् । यो सम्चार भनीदिइस् पनि भने लाख् वर्षसम्मन् जिएस् ।। यी मेरा सब हाल हेरि उडिजा मेरा जहाँ प्राण छन ...

                                               

पूर्वीय चिन्तन परम्परा

विद्यार्थी प्रकाशन प्रा.लि.काठमाडौंद्वारा २०६५ सालमा प्रकाशित पूर्वीय चिन्तन परम्परा नामक पुस्तकका सम्पादक मोहन भण्डारी र भूमिप्रसाद दहाल हुन् । यो पुस्तक विचार विशेष प्रबन्धहरूको सङ्ग्रह हो । प्रतिभा निकेतन, दमक नामक साहित्यिक संस्थाको तेह्रौँ प ...

                                               

फेरि सुन्दरीजल

फेरि सुन्दरीजल विश्वेश्वरप्रसाद कोइरालाको मरणोपरान्त प्रकाशित पुस्तक हो। यसलाई जेल डायरीको अर्को भाग पनि भनिएको छ। नेपाली राजनीतिक एवं साहित्यिक व्यक्तित्व बीपी कोइरालाले २०१७ सालको कु पछि करीब आठ वर्ष सुन्दरीजल जेलमा, त्यसपछिका झण्डै आठ वर्ष भार ...

                                               

बाबु, आमा र छोरा

बाबु, आमा र छोरा नेपाली सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको उपन्यास हो । नेपाली भाषाको यो उपन्यास साझा प्रकाशनले बजारमा ल्याएको हो। साहित्यकार बिपी कोइरालाले यस उपन्यास मार्फत व्यक्तिका दमित इच्छा, ...

                                               

बिहा (कथा)

बिहा साहित्यकार बिपी कोइरालाद्वारा लेखिएको मौलिक मनोवैज्ञानिक कथा हो । यो कथा साझा प्रकाशनले विसं २०३२ सालमा प्रकाशित दोषी चश्मा कथासङ्ग्रह‎मा सङ्ग्रहित गरिएको छ । करिब पाँच पृष्ठमा समेटिएको कथा बिहा, एउटा प्रथम पुरूष दृष्टिबिन्दु प्रयोग गरेर लेख ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →