ⓘ Free online encyclopedia. Did you know? page 50




                                               

द ह्वाइट टाइगर (२००८ उपन्यास)

द ह्वाइट टाइगर नेपाल भाषामा अर्थ सेतो बाघ भारतीय लेखक अरभिन्द अडिगाको पहिलो उपन्यास हो। यसको पहिलो प्रकाशन सन् २००८ मा भएको थियो भने यसले सोही वर्षामा ४० औ म्यास बुकर पुरस्कार जितेको थियो। यो उपन्यासले अधेरो हास्य दृष्टिकोणबाट अहिलेको विश्वव्यापी ...

                                               

मारवाडी

मारवाडी समुदायका मानिसहरू सामान्यतया साकाहारी हुन्छन्। मारवाडीको मुख्य पेसा व्यापार हो। नेपालमा प्रमुख उद्योगमा मारवाडी घरानाको लगानी तथा व्यवस्थापन रहेको पाइन्छ। नेपालको व्यापारमा पनि मारवाडी समुदायको बलियो पकड रहेको छ। नेपालका सबै मुख्य सहरमा म ...

                                               

नेपाल राष्ट्रवादी गोर्खा परिषद

नेपाल राष्ट्रवादी गोर्खा परिषद राणा शासनको हिमायती मानिने राजनीतिक पार्टी थियो । पार्टीको स्थापना पूर्ववर्ती राणा वंशका सदस्यहरूले वि.सं २००७ मा गरेका थिए। पार्टीको नेतृत्व भरत शमशेर जबरा र मेजर जनरल मृगेन्द्र शमशेर जबराले गरेका थिए। २०४६ सालमा ए ...

                                               

हायू जाति

राष्ट्रिय २०६८ को जनगणना अनुसार नेपालभरिमा यो जातिको संख्या २ हजार ९ सय २५ जना रहेको छ । जसमध्ये हायु भाषा बोल्नेको संख्या १ हजार ५ सय २० रहेको छ । हायु किरात समुदाय भित्र पर्दछ । हायुहरुको सबभन्दा ठुलो र शक्तिशाली देवी ईस्वारीय आस्थाका केन्द्र उ ...

                                               

अन्तर्राष्ट्रिय श्रमिक दिवस

अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका ...

                                               

जयद्रथ

महाभारतमा जयद्रथ सिन्धु राज्यको राजा थिए । उनी कौरव दाजुभाइका एक मात्र बहिनी की पति थिए । दुशला बाहेक उनको अन्य दुई पत्नी थिए, एक गन्धार राज्यको र अर्को कम्बोजा राज्यको । उनी राजा बृधक्षेत्रका पुत्र थिए । अर्जुनले कृष्णको सहयोगबाट महाभारतको युद्ध ...

                                               

दुर्योधन

दुर्योधन महाभारतको प्रमुख पात्र हुन् । उनी हस्तिनापुरका राजा धृतराष्ट्र तथा गान्धारीका जेठा छोरा र कौरवहरूका जेठा भाइ हुन् । उनलाई घमण्ड र अन्यायका प्रतिकको रूपमा चिनिन्छ । दुर्योधनको वध पाण्डु पुत्र भीमसेनले गरेका थिए ।

                                               

किउल

किउल सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। किउल सिन्धुपाल्चोक जिल्लाकै एक प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको गाविस हो। सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविस जिल्लाको उत्तरपश्चिम भूभागमा पर्दछ। किउलको पू ...

                                               

विश्व उपभोक्ता अधिकार दिवस

यो दिवस पहिलो पटक सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको हो। यसैको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ। यी चार अधिकारका आधारमा संयुक्त र ...

                                               

सुन

सुन एक धातु हो जसको ल्याटिनमा चिन्ह Au रहेको छ यसलाई भन्दा अउरम वा छोटकरिमा Au पनि लेखिन्छ। यो एक (रासायनिक तत्व हो। यसको परमाणु संख्या ७९ हो। सुनको विश्वव्यापी मान्यताको कारण भनेको यो बहुमुल्य धातु हो र यसलाई सुखको गहना र दुःखको खजना भन्ने भनाई ...

                                               

प्राइभेट लिमिटेड कम्पनी

निजी कम्पनी भन्नाले बढीमा पचास जनासम्म शेयरधनी हुने तथा आफ्नो धितोपत्र शेयरधनीहरू बाहेक धितोबन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन नपाउने कम्पनीलाई प्राइभेट कम्पनी भनिन्छ ।

                                               

अप्रिल फुल

अप्रिल फुल प्रत्येक वर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा मनाइन्छ। नेपालीमा फुललाई "मूर्ख" भनिन्छ । मान्छेहरूलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रेल फुल रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई म ...

                                               

खुला तथ्याङ्क दिवस

खुला तथ्याङ्क दिवस अथवा अन्तराष्ट्रिय खुला डाटा दिवस फेब्रुअरी महिनाको २२ तारिकको दिन विश्वभरि नै मनाउने गरिन्छ । उक्त दिन मानिसहरू भेला भएर एपलिकेसन बनाउछन, तथ्याङ्क लाई खुला गर्ने, visualization बनाउने र स्थानिय र रार्ष्टिय सरकारलाई खुला निति अ ...

                                               

विश्व खाद्य दिवस

विश्व खाद्य दिवस प्रत्येक वर्ष अक्टोबर १६मा मनाइन्छ। संयुक्त राष्ट्र सङ्घको विशिष्टिकृत निकाय खाद्य तथा कृषि सङ्गठनको आह्वानमा यो दिवस मनाइन्छ। उक्त सङ्गठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६मा खाद्य दिवस मनाइने गरेको हो। संघको सन् ...

                                               

बुढासुब्बा मन्दिर

बुढा सुब्बा मन्दिर वा बुढा सुब्बा नेपालको पूर्वमा अवस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुरमा रहेको छ। दन्तकाली देखि केही पूर्व सेउती खोलाको डिलमाथि रहेको उक्त स्थानमा टुप्पा नभएका बाँसहरू पाइन्छन् जसलाई बूढासुब्बाले गुलेलीले मट्याङ्ग ...

                                               

भूरिश्रवा

भूरिश्रवा महाभारत कुरुक्षेत्रको युद्धमा कौरवहरूको पक्षबाट लडेका थिए । भूरिश्रवाको हजुरबुबाको नाम बाल्हिक तथा बाबुको नाम सोमदत्त थियो । भूरिश्रवाका हजुरबुबा बाल्हिक हस्तिनापुरका महाराज शान्तनुका दाजु थिए । यस हिसाबले भूरिश्रवा कुरुवंशी थिए भने उनी ...

                                               

एभिएन पुरस्कार

एभिएन पुरस्कार अमेरिकी अश्लील चलचित्रहरूको निर्माण र विपणनका विभिन्न पक्षहरूमा उपलब्धिलाई मान्यता दिन अमेरिकी वयस्क भिडियो उद्योग ट्रेड पत्रिका एभिएन द्वारा प्रायोजित र प्रस्तुत चलचित्र पुरस्कार हो। तिनीहरूलाई प्राय: "अश्लीलको ओस्कार" भनिन्छ। पुर ...

                                               

ऋषिकेश मन्दिर

ऋषिकेश मन्दिर पाल्पा जील्लाको अर्गली गाविसमा पर्दछ। ऋषिकेश मन्दिर पाल्पा, गुल्मी र स्याङजाको सिमानामा पर्ने कालिगण्डकी र रिडि खोलाको संगम स्थलमा अवस्थित छ।

                                               

अश्लील चलचित्रका कलाकार

अश्लील चलचित्रका पात्र भन्नाले त्यस्ता व्यक्ति भन्ने बुझ्नुपर्दछ जसले अश्लील चलचित्रमा विभिन्न किरदारहरू निभाउने गर्दछन् । त्यस्ता चलचित्र विभिन्न किसिम/शैलीका हुन्छन् जसको मुख्य लक्ष्य अवलोकनकर्तालाई यौन आनन्द प्रदान गर्नु हुन्छ । तोकिएको भूमिका ...

                                               

अन्तर्राष्ट्रिय नारी दिवस

अन्तरराष्ट्रिय नारी दिवस अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरे ...

                                               

द्रोणाचार्य

द्रोणाचार्य ऋषि भारद्वाज ऋषि तथा घृतार्ची नामक अप्सराका पुत्र तथा धर्नुविद्यामा निपुण परशुरामका शिष्य थिए। कुरू प्रदेशमा पाण्डुका पाँच पुरत्रहरू तथा धृतराष्ट्रका सय पुत्रहरूका गुरु थिए। महाभारत युद्धका समय ति कौरव पक्षका सेनापति थिए। गुरु द्रोणाच ...

                                               

रिडी

पश्चिम नेपालको तानसेन बजारदेखि ३६ किलोमिटर उत्तर-पश्चिममा पर्ने गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थलबाट बग्ने पवित्र कालीगण्डकी र गण्डकीको तिरमै अवस्थित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण स्थल | यहा मणिमुकुन्द सेन द्वारा प्रतिस् ...

                                               

गोक्यो ताल

गोक्यो ताल नेपालको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो । सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र रहेको यो ताल समुन्द्र सतहबाट ४,७००-५,००० मिटर उचाइमा रहेको छ । यस क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन, यी तालहरू विश्वमै अग्लो स्थानमा पाइने ...

                                               

प्रणय दिवस

प्रणय दिवस वा प्रेम दिवस १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन ...

                                               

भगदत्त

भगदत्त प्राग्ज्योतिष देशको अधिपति, नरकासुरको पुत्र इन्द्रको मित्र थिए। उनी अर्जुनको धेरै ठुलो प्रशंसक थिए, तर कृष्ण को कट्टर प्रतिद्वन्दी थिए। एक पटक भौमासुर ले इन्द्रको कवच र कुण्डल खोसे । यसमा कृष्णले क्रुद्ध भएर भौमासुर को सात छोरा हरूलाई वध ग ...

                                               

शिखण्डी

शिखण्डी हिन्दु महाकाव्य महाभारतका एक पात्र हुन्। उनको जन्म पाञ्चाल देशका राजा द्रुपदकी पुत्री "शिखण्डिनी"को रूपमा भएको थियो। महाभारत कथाका अनुसार भीष्मद्वारा अपहरण गरिएकी काशीराजकी ज्येष्ठ पुत्री अम्बानै दोस्रो जन्ममा शिखण्डीको रूपमा जन्मिएकी थिइ ...

                                               

सौर्यमानक नेपाल सम्वत्

सौर्यमानक नेपाल सम्वत् पृथ्वीले सूर्य घुम्ने समयावधिमा आधारित छ । परम्परागत रूपमा चन्द्रमानक मात्र रहेको नेपाल सम्वत् ११४१ साल देखि सौर्यमानक पात्रो पनि विकसित भएको छ । सौर्यमानक नेपाल सम्वत्को प्रारम्भ बिन्दु ऐतिहासिक घटनाक्रमलाई मानिएको छ ।

                                               

विलासपुर मन्दिर

विलासपुर भैरव मन्दिर दैलेख जिल्लाको एक प्रसिद्व मन्दिर हो। यो मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका अन्तरगत पर्ने विलासपुर डाँडामा अवस्थित छ। यस मन्दिरको अर्को नाम विलासपुर बटुक भैरव पनि भनिन्छ। बाइसे राज्य कालका खस राजा विलासपुरे राजाह ...

                                               

गाई

गाई एउटा घरपालुवा तथा स्तनधारी जनावर हो । गाईलाई दुध, गुइठा र कम्पोस्ट मलका लागि पाल्ने गरिन्छ । यसका अलावा गाईको छाला समेत उपयोगि हुन्छ । यो जनावरको भाले पशुलाई साँढे वा गोरु भनिन्छ । गोरुलाई गाडाहरू तान्ने र खेत बारीमा जोत्ने काममा प्रयोग गरिन् ...

                                               

मेयर

प्रायः जसो देशमा, एउटा महापौर नगरपालिका सरकारमा सर्वोच्च पदाधिकारी हुने गर्दछ जस्तो कि शहर वा नगरका लागि। संसारभर, स्थानीय कानून र एउटा मेयरको शक्ति र जिम्मेवारीका साथ-साथ रीति-रिवाजका बारेमा एउटा विस्तृत विचलन रहेको छ, जसको माध्यमले एउटा मेयर नि ...

                                               

होक्लावारी

होक्लाबारी मोरङ जिल्लामा पर्ने एक गाविस हो।होक्लाबारी मोरङ जिल्लामा पर्ने एक गाविस हो। यो पहिला जंगल ले घेरिएको थियो यो गा.बि.स. १००० बिगाहा को जिमीन्दारी कमान्डर इन चिप किरण शम्मशेर ज वा रा लाई राजा महेन्द्रबाट बक्स भएको थियो!यो जंगल फडानी गर्न ...

                                               

त्रिबेणी सुस्ता

त्रिबेणीसुस्ता नवलपरासी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सुस्ता भन्ने ठाउँको नाम २०२० तिर नै मानिसहरू को हल्का बस्ति बस्ने क्रम जारि भएको कारण र भारत को सिमाना नजिक पर्ने भएको हुदा भारत तर्फ का डाकु र चोरहरू ले नेपालमा सरण लिने एक मुख्य थ ...

                                               

विश्रान्ति मन्दिर

विश्रान्ति मन्दिर धनकुटा जिल्लाको बेलहारा गाविस वडा नं. ९ मूलघाटमा तमोर नदी किनारको रमणीय स्थानमा अवस्थित छ। त्यहा रहेको "शिव पाञ्चायन"को मन्दिरलाई विश्रान्ति मन्दिर भनिएको हो। २०४० सालमा स्थापित" विश्रान्ति मन्दिर नामक गैर सरकारी संस्थाबाट यस मन ...

                                               

याहु! आन्सर

याहु! आन्सर याहू!द्वारा सञ्चालित सामुदायिक प्रश्न-उत्तर वेबसाइट हो वा याहुद्वारा बनाइएको एक ज्ञानको भण्डार हो जसले प्रयोगकर्ताहरूलाई प्रश्नहरूको जवाफ दिन र अन्य प्रयोगकर्ताद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छ।

                                               

गहबामाई मन्दिर

हाल गहवामाईको मान्दिर रहेको ठाउँमा एउटा ठुलो अजङ्गको पिपलको रुख थियो । त्यस पिपलको रुख मुनि एउटा सानो मन्दिर बनाई गहवामीको स्थापना कार्य भयो । कालान्तरमा पछि उक्त पिपलको रुख काटी सानो मन्दिरको ठाउँमा अलि ठुलो मन्दिरको परिसरहरूको बेला बेलामा मर्मत ...

                                               

द्रौपदी

द्रौपदी हिन्दू धर्मको प्रमुख धर्म ग्रन्थ महाभारतकी मुख्य पात्र हुन् । पाञ्चाल राज्यका राजा द्रुपदकी छोरी भएको हुनाले द्रौपदीलाई पाञ्चाली पनि भनिन्थ्यो । उनी माहाभारत का मुख्य पात्र का रूपमा रहेकि छिन । पान्डु पुत्र पाँच भाइ पाण्डवहरूसँग उनको विवा ...

                                               

अन्नपूर्ण पदमार्ग

अन्नपूर्ण पदमार्ग नेपालको अन्नपूर्ण हिमाल क्षेत्रमा अवस्थित पर्यटकीय पैदलमार्ग हो । यो पदमार्गको लम्बाई लगभग १६०-२३० किलोमिटर रहेको छ । यो पदमार्ग ५,४१६ मी उचाईमा रहेको थोरोङ ला सम्म पुग्छ । यस पदमार्गको यात्राको क्रममा ६०००-८०००० मिटर सम्मका अग् ...

                                               

डकडकगो

डकडकगो एक इन्टरनेट वेब खोज संयन्त्र हो जसले खोजकर्ताहरूको गोपनीयताको संरक्षण गर्दछ र निजीकृत खोज परिणामहरूको फिल्टर बबललाई टाढा राख्दछ। डकडकगोले अन्य खोज संयन्त्रहरू भन्दा बाहेक आफ्ना प्रयोगकर्ताहरूले खोज गरेका शब्दहरूको लागि एउटै खोज परिणाम देखा ...

                                               

नेचाबेतघारी

नेचाबेतघारी नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यहाँ राई को बाक्लो बस्ति रहेको नेचा बेतघारिमा बाहुन, क्षत्रि, दमाई,सार्कि,एक-दुई घर नेवारको पनि बस्ति पाइन्छ । भर्खरै सडकले छोएको ने ...

                                               

छन्दः

छन्द संस्कृत कवितामा लय निर्धारण गर्न प्रयोग हुने अक्षर गणना र प्रयोगको बारेमा नियम निर्धारण गर्ने एउटा शास्त्र हो जो ६ वेदांगहरू मध्येको एक हो। छन्दका धेरै प्रकार छन्,यी छन्दहरू जस्ताको तस्तै नेपालीमा पनि प्रयोग भएकाछन्, जसमध्ये केही तल लेखिएकाछ ...

                                               

अलेक्सा ब्लिस

अलेक्सिस कौफमेन एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र स्म्याकडाउनमा अलेक्सा ब्लिसको नामले कुस्ती खेल्दै आएकी छिन्। सन् २०१३ मे महिनामा ब्लिसले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी ...

                                               

सिद्धनाथ मन्दिर

सिद्धनाथ देवताको प्राचीन मन्दिर कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वार्ड नम्बर ९ टुडीखेल भनिने स्थानको दक्षिणमा रहेको छ । प्राचीन सिद्दनाथ बाबाको मन्दिर, ब्रहमदेव कंचनपुर यस देवताको शिला यही स्थानबाट लगेर अन्यत्र स्थापना गरिएको हो । टुडीखेलमा स् ...

                                               

रङ्पुर विभाग

रङ्पुर बङ्गलादेशको आठ विभाग मध्ये एक विभाग हो। यस विभाग बङ्गलादेशको उत्तर भागमा अवस्थित छ। यस विभागको स्थापना सन् २०१० जनवरी २५ का दिन बङ्गलादेशको ७औं विभागको रूपमा भएको थियो। यस विभागको स्थापना हुनु भन्दा अघि यो राजशाही विभागको ८औं जिल्ला रूपमा ...

                                               

बनौ

बनौ जलजला गाउपालिका अन्तर्गत वडा नं ९ मा पर्छ । यहाँ १ वटा हाइस्कुल१०+२ निर्माणाधिन, २ वटा प्रा.वि र १ वटा बोर्डिङ स्कुल५ कक्षा सम्म गरी जम्मा ४ वटा स्कुल रहेको छ। यहाँ बिजुली, मोटर बाटो, खानेपानी, शिक्षा, स्वास्थ्यचौकि, होटेल, मोबाइल सिग्नल, केब ...

                                               

न्यायाधीश

न्यायाधीश अदालत वा न्यायालयको प्रमुख अधिकारी हो, जसले अदालतमा आएका मुद्दा मामिला वा विवादबारे प्रमाण बुझी कानुनी प्रक्रिया पूरा गरी यथार्थ निर्णय दिन सक्छ । न्यायाधीशले इजलासमा एक्लै वा समूहमा रहेर मुद्दाको सुनुवाइ गर्न वा फैसला दिन सक्दछ । न्याय ...

                                               

चेल्सी ग्रिन

चेल्सी एन ग्रिन एक क्यानडेली व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा चेल्सी ग्रिनमा नामले कुस्ती खेल्दै आएकी छिन्। उनले डब्ल्युडब्ल्युईमा आफ्नो कुस्ती कार्यकालको सुरुवात गर्नुअघि उनले इम्प्याक्ट रे ...

                                               

१८९६ ग्रीष्मकालीन ओलम्पिक

यो ग्रीष्मकालीन ओलम्पिक खेलको सर्वप्रथम वा पहिलो संस्करण हो। जुन ओलम्पिक १८९६ अप्रिल ६ देखि १५ सम्म १० दिन चलेको थियो । यस ओलम्पिकमा जम्मा १४ राष्ट्रहरूले आफ्नो सहभागिता जनाएका थिए। कुल ९ खेलका विभिन्न ४३ स्पर्धामा प्रतिस्पर्धा भएको यस ओलम्पिकमा ...

                                               

विष्णुपादुका (धरान)

बिष्णुपादुका सुनसरी जिल्लाको प्रख्यात धार्मिक स्थल हो। धरान देखि ४ किलोमिटर उत्तर पश्चिममा कोकाहा नदीको किनारमा रहेको विष्णुपादुका को महत्त्वलाई मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान विष्णुले पहिलो श्राद्ध गरी, श्राद्ध परम्पराको ...

                                               

येले सम्वत्

येले सम्बत नेपालमा प्रचलित एक सम्बत हो । सन् २००९ नोभेम्बर १५का दिन येले सम्बतलाई पनि नेपालको राष्ट्रिय सम्बतका रूपमा चिनिएको छ । यो किराँती समुदायहरूको मौलिक सम्बत हो । यो सम्बतको नाम पहिलो किराँती राजा यलम्बरको नाममा सुरु भएको थियो । लिम्बुहरूल ...

                                               

चिनियाँ नयाँ वर्ष

चिनियाँ नयाँ वर्ष विश्व भर फैलिएर रहेका चीनियाँ जनताका लागि एक महत्त्वपूर्ण पर्व हो । चीनिया पात्रो र मितिहरू सूर्यमा आधारित नभई परम्परागत रूपमा चन्द्रमामा आधारित हुन्छन् । यो नयाँ वर्ष लुनार पात्रोको शुरूवात संगै सुरु हुन्छ र १५औं दिन लालटिन पर् ...