ⓘ Free online encyclopedia. Did you know? page 5



                                               

अवन्तीबाई

रानी अवन्तीबाई १८५७ को प्रथम भारतीय स्वतंत्रता संग्राममा महत्त्वपूर्ण भूमिका निभाउने एक जना वीरांगना थिइन्। क्रान्तिमा रामगढको रानी अवन्तीबाई रेवांचलमा मुक्ति आंदोलनको सूत्रधार थिइन्। १८५७ मा मुक्ति आंदोलनमा यस राज्यको अहम भूमिका थियो, जसबाट इतिह ...

                                               

अष्टलक्ष्मी शाक्य

अष्टलक्ष्मी शाक्य नेपालकी राजनीतिज्ञ तथा पूर्वमन्त्री हुन् । हाल उनी नेपाल कम्युनिष्ट पार्टी एकिकृत मार्क्सवादी लेनिनवादी की उपाध्यक्ष हुन् । पञ्चायती व्यवस्था विरूद्ध लडेकी उनले लामो समयसम्म भूमिगत रहेर काम गरेकी थिइन् ।

                                               

आकांक्षा पुरी

आकांक्षा पुरी एक भारतीय मोडल र भारतीय चलचित्र अभिनेत्री हुन् जुन तमिल चलचित्र बलिउडमा आफ्नो अभिनय कार्यको लागि प्रसिद्ध छिन् । उनले मधुर भण्डारकरको क्यालेन्डर गर्ल बाट बलिउडमा अभिनय सुरुवात गरेकी हुन् ।

                                               

आङ दावा शेर्पा

आङ दावा शेर्पा सभासद्मा ०५२ देखि राजनीतिमा लाग्नुभएको थियो। सल्लेरी ८ झ्याल्साकी शेर्पा प्रत्यक्ष राजनीतिभन्दा पनि विभिन्न सामाजिक संस्थामा काम गर्नुभयो। उहाँले रेडियो नेपाल, गोरखापत्र, नेपाल शेर्पा सङ्घ, आदिवासी जनजाति पत्रकार सङ्घ र महिला सुरक् ...

                                               

आङछिरी शेर्पा

आङछिरी शेर्पा विख्यात पर्वतारोही हुन्। उनले सात महादेशका अग्ला हिमाल सबैभन्दा छोटो समय मा सफल आरोहण गरी विश्व-कीर्तिमान राखेका छन्।

                                               

आत्माराम ओझा

आत्माराम ओझा सुदूरपश्चिममामा बसेर कलम चलाई रहनु भएका साहित्यकार तथा इतिहासकार हुन् । बैतडी जिल्लाको दशरथचन्द नगरपालिका बमरडामा जन्मेका ओझाका इतिहास र साहित्यका गरी दुई दर्जन भन्दा बढी कृतिहरु प्रकाशित भएका छन् ।

                                               

आदिती चौहान

अदिती चौहान एक भारतीय महिला फुटबल खेलाडी हुन्। उनी वर्तमान भारतीय महिला राष्ट्रिय फुटबल टिमका पहिलो रोजाईको खेलाडी हुन्। उनी व्यवसायीक्ष रूपमा भारतीय र्युस टिमबाट क्लब फुटबल खेल्ने गर्दछिन्।

                                               

आदित्य झा

सन् १९९४ मा उनले बेल क्यानडा कम्पनीमा काम गरेका थिए । पछि उक्त कम्पनीको जेनेरल म्यानेजर बनेपछि इसोपिया इन्क्ल्युसिभ नामक कम्पनी खोले । उक्त कम्पनीलाई सन माइक्रोसिस्टम्सले १०० मिलियन डलरमा खरिद गरेको थियो । त्यसपछि उनले अर्को सफ्टवेर कम्पनी ओनेलस ...

                                               

आनंदीबाई जोशी

आनंदीबाई जोशी पुणे शहरमा जन्म लिएकी पहली भारतीय महिला थिइन्, जसले डक्‍टरीको डिग्री लिएकी थिइन्। जुन् समयमा महिलाहरूको शिक्षा पनि अफ्ट्यारो थियो, यसतोमा विदेश गएर डक्‍टरीको डिग्री प्राप्त गर्न आफैम एक अफ्ट्यारो काम थियो। उनको विवाह ९ वर्षको सानु उ ...

                                               

आनन्द कृष्णन

तत्परानन्दम आनन्द कृष्णन एक मलेशियाली व्यापारी तथा परोपकारी ब्यक्ती हुन् । उनको उपनाम ए के हो । फोब्सका सबै भन्दा धनी ब्यक्तीहरूको बार्षिक सुचिका अनुसार, वर्तमानमा उनको ६.७ अरब अमेरिकी डलरक नेटवर्थ रहेको छ, जुन उनी मलेशियाका तेस्रा सबै भन्दा धनी ...

                                               

आनी छोइङ डोल्मा

आनी छोइङ डोल्मा बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका हुन्। उनले गाएको फूलको आँखामा फूलै संसार भन्ने बोलको गीत निकै चर्चित गीत हो। यिनले आर्य तारा स्कुल सञ्चालन गरेकी छन् जहाँ उनी अनाथ बच्चाहरूलाई पढाउँछिन्।

                                               

आप्पा शेर्पा

आप्पा शेर्पा एक नेपाली पर्वतारोही हुन् । उनले सर्बोच्च शिखर सगरमाथाको २१ औँ पटक सफल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका थिए । आप्पाले विसं २०६८ बैशाखमा २१ औँ पटक आरोहण गरेका थिए ।

                                               

आभास

आभास Aavaas नेपालका एक प्रसिद्ध संगीतकार, गायक तथा कवि हुन् । आभास र साथीहरू मिलेर सञ्चालित पलेँटी शृंखलाले नेपाली सँगीतमा उच्च योगदान पुगेको छ । सानैदेखि संगीतका जिज्ञासु, चेतनशील छात्र साधक आभास, सच्चा कलाकारमा हुनुपर्ने धैर्यताका नमुना हुन्। न ...

                                               

आमोदप्रसाद उपाध्याय

मोरङ, आमगाछीका पुराना राजनीतिकर्मी आमोदप्रसाद उपाध्याय मोरङ क्षेत्र नं. १बाट निर्वाचित नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। आधा शताब्दी अघि राजनीति शुरु गरेका ७४ वर्षीय उपाध्याय २०५६ सालको संसदीय निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थ ...

                                               

आमोदवर्धन कौण्डिन्‍न्‍यायन

आमोदवर्धन कौण्डिन्‍न्‍यायन नेपालका एक विशिष्ट संस्कृत विद्वान्, भाषा, धर्म संस्कृतिविद् तथा लेखक हुन् । उनका नेपाली र संस्कृत भाषामा वेद, धर्म, संस्कृति सम्बन्धि एक दर्जन भन्दा बढी कृतिहरू नेपाल र भारतबाट प्रकाशित छन् भने अनेक लेखहरू नेपालका प्रम ...

                                               

आयशा टाकिया

आयशा टाकिया आजमी एक भारतीय चलचित्र अभिनेत्री हुन जो मुख्यतः हिन्दी चलचित्रहरूमा अभिनय गर्छिन । उनले आफ्नो फिल्मी करियरको सुरुवात टार्जन: द वन्डर कार बाट गरिन जसको लागि उनलाई फिल्मफेयर उत्कृष्ट महिला पदार्पण पुरस्कारबाट सम्मानित गरियो । चलचित्र डो ...

                                               

आयुष्मान जोशी

सन् २०२० मा ड ड्यानिस गर्ल चलचित्रको तस्वीर छायांकन सम्बन्धी आयुष्मान जोशी विवादमा परेका थिए । ड ड्यानिस गर्लको नेपाली संस्करण बनाएको दाबि गर्दै सामाजिक संजालमा तस्वीर पोस्ट गरेका आयुष्मान र उनको टोलीलाई पारद्वेषी भएको आरोप लागेको थियो । उक्त परि ...

                                               

आर. डी. प्रभास चटौत

आर.डी. प्रभास चटौत को जन्म विक्रम सम्वत् १९९३ जेठ २० गते डडेल्धुरा जिल्लाको डुगरी गाउँ भएको हो । अध्यापन र सरकारी सेवामा करिव ४० वर्ष बिताएका प्रभास नेपाली साहित्य तथा डोटी क्षेत्रका एक मुख्य जानकारका रूपमा रहेका छन् ।

                                               

आरजु राणा देउवा

आरजू राणा देउवा नेपाली कांग्रेसकी नेतृ हुन्। डडेलधुरा, असीग्राम स्थायी ठेगाना भई काठमाडौंं, बुढानीलकण्ठ निवासी ४५ वर्षीया आरजु राणा देउवा हाल समानुपातिक तर्फबाट चुनिएर नेपाली कांग्रेसका सभासद छिन्। भारतबाट मनोविज्ञानमा विद्यावारिधि गरेकी सभासद दे ...

                                               

आर्किमिडिज

सेराक्युजका आर्किमिडिज एक ग्रीक गणितज्ञ, भौतिक विज्ञानका ज्ञाता, इन्जिनियर, आविष्कारक र खगोलशास्त्री थिए।यद्यपि उनको जीवनका केहि विवरण ज्ञात छन्, उनलाई शास्त्रीय पुरातनतामा अग्रणी वैज्ञानिकहरुमध्ये एक मानिन्छन्।प्राचीन इतिहासको सबभन्दा महान गणितज ...

                                               

आर्टुरो भिडाल

आर्टुरो इरास्मो भिडाल पार्दो चिली का फुटबलर हुन् जो चिली राष्ट्रिय फुटबल टिम र बार्सिलोनाका लागि मिडफिल्डर का रूपमा खेल्ने गर्छन् ।

                                               

आर्यन अधिकारी

आर्यन अधिकारी एक नेपाली अभिनेता हुन् । उनले के म तिम्रो होइन र भन्ने नेपाली फिल्मबाट आफुलाई चलचित्र क्षेत्रमा प्रवेश गराएका हुन् । यस चलत्रिमा उसको प्रमुख भुमिका देख्न सकिन्छ ।

                                               

आर्यन सिग्देल

आर्यन सिग्देल नेपालका चर्चित अभिनेता हुन्। उनलाई राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपको लागि चिनिन्छ। आर्यन सिग्देलले आफ्नो चलचित्रको सुरुवात किस्मत चलचित्रबाट गरेका थिए।उनले रोमान्टिक चलचित्र मेरो एउटा साथी छमा प्रमुख भुमिका निर्भाह गरेका थिए ...

                                               

आर्यभट्ट

आर्यभट्ट प्राचीन भारतका एक महान ज्योतिषविद् र गणितज्ञ थिए। उनले आर्यभटीय ग्रंथको रचना गरे जसमा ज्योतिषशास्त्रका अनेक सिद्धांतहरु प्रतिपादन गरिएकाछन्। यस ग्रंथमा उनले आफ्नो जन्मस्थान कुसुमपुर जन्मेको साल शक संवत् ३९८ लेखेकाछन्। बिहारमा वर्तमान पटन ...

                                               

आलिया भट्ट

आलिया भट्ट भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेत्री हुन् । उनको जन्म भारतको मुम्बई मा भएको थियो। भट्ट परिवार मा जन्मिएकी आलिया, प्रसिद्ध चलचित्र निर्माता महेश भट्ट र अभिनेत्री सोनी राजदनकी पुत्री हुन् । सन् १९९९ मा सङ्घर्ष नामक चलचित्रमा ...

                                               

आलेक्सान्द्रा कोलोन्ताइ

आलेक्सान्द्रा मिखाइलोभ्ना कोलोन्ताइ - उनी १८९० के दशकदेखि सामाजिक-जनवादी भइन्। अन्तर्राष्ट्रिय समाजवादी महिला आन्दोलनमा सक्रिय भएकी उनी १९१४ अघि मेन्शेभिककी सदस्य थिइन्। १९१७मा कोलोन्ताइ पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भइन्। रुसको अक्टोबर क् ...

                                               

आशा भोसले

आशा भोसले हिन्दी चलचित्रहरूको प्रसिद्ध पार्श्वगायिका हुन । उनी लता मंगेशकरको बहिनी र दीनानाथ मंगेशकरको छोरी हुन् । आशाले चलचित्र गैर चलचित्रको लगभग १६ हजार गीत गाएकी छन् र यिनको आवाजको प्रशंसक सारा विश्वमा फैलिएका छन् । आशाको विशेषता हो कि यिनले ...

                                               

आशारानी राई(साहित्यकार)

आशारानी राई नेपाली महिला साहित्यकार हुन् । उनको जन्म सन् १९३५ जुलाई १३ मा मणिपुरको इम्फालमा भएको थियो । स्नातक (बी.ए. सम्मको शिक्षा प्राप्त गरी आसाम राइफल्समा अध्यापन कार्यमा संलग्न राई भारतीय नेपाली भाषा प्राप्तिका लागि संग्राम कर्ताका बीच ‘मणिप ...

                                               

आश्मा डिसी

आश्मा डिसी नेपाली नायिका र भिजे हुन् । उनी नेपाली चलचित्र आभासबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी चलचित्र क्षेत्रमा आउनु अघि गोपीकृष्ण टेलिभिजनमा भिजेको रूपमा कार्यरत थिइन् । उनी हाल आफ्नो दोस्रो चलचित्र रामप्यारीको काममा व्यस्त छिन

                                               

आस्था पोखरेल

आस्था पोखरेल नेपाली मोडल हुन् । उनी नभ्यता म्याग्जिनमा देखापर्छन् । उनले सुपरमोडल अन्तर्राष्ट्रिय २०१३ मा उत्कृष्ट १० भित्र परेकी थिइन् । उनले एसियाज नेक्स्ट टप मोडलमा भाग लिएकी थिइन् ।

                                               

इकराम मुल्ला

काठमाडौंँ बागबजार निवासी इकराम मुल्ला स्वाभिमानी र दक्ष प्राविधिज्ञ मुल्लाले महेन्द्र चर्खा नामको चर्खाको मौलिक अविष्कार गरेका थिए। वि.सं. १९८२मा घडी मर्मत गर्ने र अत्तर बनाउने परिवारमा जन्मेका एस.एल.सी.मा १ नम्बरले फेल भए तापनि डकराम मुल्लाले आफ ...

                                               

इन्दिरा गान्धी

इन्दिरा प्रियदर्शिनी गान्धी भारतीय राजनितिज्ञ महिला थिइन्। यिनी १९६६ देखि १९७७ सम्म तीन पल्ट र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन्। इन्दिरा गान्धीको जन्म १९ नोवेम्बेर १९१७ मा भएको हो र आफ्नै सुर ...

                                               

इन्दिरा जोशी

इन्दिरा जोशी नेपाली गायिका र मोडल हुन्। विजय भुषालद्वारा लिखित गीत रातो घाँघरा बाट उनले प्रसिद्धि पाएकी हुन्। उनले नेपाली चलचित्र लूटमा आइटम गीत उध्रेको चोली गाएकी छिन। उनले शकिरा जस्तै नृत्य गरेर नेपालमा नेपाली शकिराको उपनाम पाएकी छिन।

                                               

इन्दिरा दाँगी

इन्दिरा दाँगी हिन्दी भाषाकी लेखिका हुन् । साहित्य अकादमी युवा पुरस्कार तथा भारतीय ज्ञानपीठ नवलेखन अनुशंसा पुरस्कारलगायतका भारतका प्रतिष्ठित पुरस्कारबाट सम्मानित दाँगीका कथाहरू नेपाली, अंग्रेजी, उर्दु, मलयालम, उडिया, तेलगु सन्थाली, कन्नड एवं मराठी ...

                                               

इन्दिरा नाथ

प्रो. इन्दिरा नाथ एक भारतीय प्रतिरक्षा वैज्ञानिक हुन्। उनी भारतकी अग्रणी महिला वैज्ञानिक र कुष्ठ रोगको एक अंतरराष्ट्रीय स्तरमा जनिने विशेषज्ञ हुन्। उनीले लेप्रा-ब्लू हैदराबादमा पीटर रिसर्च सेंटरको निदेशकको रूपमा कुष्ठ रोगको बिरुद्ध भारतको तर्फबाट ...

                                               

इन्दिरा प्रसाईँ

पिता गणेशप्रसाद शर्मा र माता दुर्गादेवी नेपालको कोखबाट विक्रमसम्वत् २०१४ साल फागुन ३ गते भारतको दार्जिलिङमा जन्मनु भएकी साहित्यकार इन्दिरा प्रसाईं मुख्यरूपमा कथा, उपन्यास र कविता विधामा कलम चलाउँछिन्। गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष भइसकेकी ...

                                               

इन्दु जैन

इन्दु जैन भारतको ठुलो मीडिया ग्रुप बेनेट कोलमैन ऐंड कंपनीको चेयरपर्सन र भारतको महिला अरबपतिहरूमा दोस्रो स्तन प्राप्त गर्न सफल महिला हुन्। उनी ११,४०० करोड रुपयाँको मालकिन हुन्। फोर्ब्सको अनुसार, इन्दु जेनको कुल सम्पत्ति ११,४०० करोड रुपयाँ हो। भारत ...

                                               

इन्द्रबहादुर गुरुङ

इन्द्रबहादुर गुरुङ समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ६७ वर्षीय गुरुङ २०१५ सालमा सहायक मन्त्री रहेका आफ्ना बुबाबाट प्रभावित भई राजनीतिमा लाग्नुभएको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुङ संविधानसभामा निर्वाचित हुँदा कानुन सहा ...

                                               

इन्द्रबहादुर राई

इन्द्रबहादुर राई नेपाली मूलका दार्जिलिङ निवासी भारतीय नेपाली साहित्यकार हुन्। उनले नेपाली साहित्य र भाषाको श्री बृद्धिमा दिएको योगदान अविस्मरणीय छ। यसको उच्च मूल्याङ्कन स्वरूप उनलाई विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित गरिएको छ।

                                               

इन्द्रमती यादव

आफू र आफ्नो परिवारले जनयुद्धमा गरेका बलिदान र लगानीका कारण नै आफूलाई र आफ्नो दल माओवादीलाई जिताएको बताउनुहुन्छ। मधेसी महिलाको उत्थानका लागि अधिकारलाई सुनिश्चितता संविधानमै गराउने उहाँको मुख्य एजेण्डा रहेको छ।

                                               

इन्द्रावती अधिकारी (दनुवार)

इन्द्रावती अधिकारी दनुवार संविधानसभामा अल्पसंख्यक भित्री मधेसका आदिवासी दनुवार जातिबाट सभासद् बन्ने एक मात्र सभासद् हुनुहुन्छ। शहीद जामुन दनुवापत्नी ४१ वर्षीया इन्द्रावतीका परिवार नै जनयुृद्धमा होमिएको थियो। श्रीमान् जनयुद्धमा सामेल भएका कारण साम ...

                                               

इभाना मानन्धर

इभाना मानन्धर मिस नेपाल २०१५ की विजेता हुन् । सन् २०१५ अप्रिल १८ मा काठमाडौँको अन्नपूर्ण होटलमा सम्पन्न प्रतियोगितामा मानन्धर विजयी भएकी हुन् । मिस नेपाल २०१४ सुविन लिम्बूले उनलाई उपाधि प्रदान गरेकी थिइन् । विजेता मानन्धरले अब २०१५ विश्व सुन्दरी ...

                                               

इमरान खान

इमरान खान नियाजी इमरान खान का रूपमा परिचित छन् । खान पाकिस्तानी राजनीतिज्ञ, पूर्व क्रिकेट खेलाडी, क्रिकेट विश्लेषक र ब्राडफोर्ड विश्वविद्यालयका पूर्व कुलपति हुन् । वहाँले लगभग दुई दशकसम्म पाकिस्तानका लागि क्रिकेट खेलेका हुन् ।

                                               

इमिलि ग्रिनि व्याल्च

इमिलि ग्रिनि व्याल्च एक अमेरिकी अर्थशास्त्री, समाजशास्त्री तथा शान्ति सम्बन्धि विशेषज्ञ थिइन्। व्याल्चले वेल्सली कलेजबाट एक शैक्षिक यात्रा गरीबी, बाल श्रम र आप्रवासन जस्ता सामाजिक मुद्धामा लामो समय देखि रुचिका साथ सम्बद्ध रहिन भने गरीब आप्रवासिहर ...

                                               

इलिनर अस्ट्रम

इलिनर अस्ट्रम एक अमेरिकी महिला अर्थशास्त्री थिइन् । यिनी ओलिवर विलियमसनका साथ संयुक्त रूपमा सन् २००९को अर्थशास्त्र विधामा नोबल स्मृति पुरस्कार प्राप्त गरेकी थिइन् । अर्थशास्त्रमा यो पुरस्कार प्राप्त गर्ने उनी प्रथम महिला हुन्।

                                               

इलिनोर ओस्ट्रम

इलिनोर ओसट्रम अर्थशास्त्रको नोबेल पुरस्कार पाउने आजसम्म कै एक मात्र महिला हुन् । उनले वि.सं.२०६६ मा समुदायको साझा सम्पत्ति कमन पूल रिसोर्स तथा आर्थिक शासन इकोनोमिक गभर्नेन्स को मिश्रित सिद्धान्त प्रतिपादन गरेकी हुन् । उनको यस सिद्धान्तले समुदायले ...

                                               

इलियाना डीक्रुज

इलियाना डी क्रुज एक भारतीय मोडल तथा अभिनेत्री हुन् । उनी खास गरी दक्षिण भारतीय चलचित्रमा काम गर्छिन् भने हिन्दी चलचित्रमा पनि उनको प्रवेश भै सकेको छ । बर्फी जस्ता चलचित्रमा उनको निकै राम्रो अभिनय देख्न पाइन्छ ।

                                               

इशानी श्रेष्ठ

इशानी श्रेष्ठ सत्रौँ मिस नेपाल हुन्। सन् २०१३ मा भएको मिस नेपाल प्रतियोगिताको अन्तिम प्रश्न एकल परिवार राम्रो कि संयुक्त परिवार भन्ने थियो । यसको जवाफ दिँदै उनले उपाधि हात पारेकी हुन् । उनले सो प्रतियोगिता जिते बापत ५० हजार एउटा अपार्टमेन्ट पाइन् ...

                                               

इशिता दत्ता

इशिता दत्ता एक भारतीय चलचित्र तथा टेलिभिजन अभिनेत्री हुन् र प्रमुख रूपले एक घर बनाऊंगा सिरियलको लागि प्रसिद्ध छिन् । इशिता अभिनेत्री तनुश्री दत्ताकी बहिनी हुन् ।

                                               

इश्वरी न्यौपाने

ईश्वरी न्यौपाने समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ४९ वर्षीया न्यौपानेले विद्यार्थी राजनीति मार्फत २०३५ सालबाट राजनीतिक यात्रा शुरु गर्नुभएको हो। २०३६ सालको जनमत सँग्रहमा बहुदलको प्रचारप्रसारमा सक्रिय रहेकी न्यौपाने २०४२ सालको सत् ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →