ⓘ Free online encyclopedia. Did you know? page 49



                                               

चार्ली च्याप्लिन

चार्ली चाप्लिन एक बेलायती अभिनेता, चलचित्र-निर्माता, हास्य-अभिनेता, निर्माता, पटकथा-लेखक,सम्पादक र रचनाकार जस्ता बहुप्रतिभाशाली खुबी भएको विश्वचर्चित व्यक्तित्व हुन् । उनको जन्म स.न् १८८९ को अप्रिल १६मा बेलायतको राजधानी लण्डन सहरमा भएको थियो ।

                                               

चार्ल्स डार्विन

चार्ल्स रोबर्ट डार्विन क्रमिक विकास सिद्धान्तको प्रतिपादन गरेका थिए । उनको खोज आंशिक रूपमा सन् १८३१ देखि १८३६ सम्मको एचएमएस बीगलमा उनको समुद्रि यात्राको संग्रहमा आधारित रहेको छ । चार्ल्स डार्विन ले प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्राम ...

                                               

जर्ज बर्नाड शा

२६ जुलाई १८५६ मा आयरल्यान्डको डब्लिनमा जन्मेका अङ्ग्रेजी भाषा का प्रसिद्द् साहित्यकार,बिश्लेषक एवं समालोचक । समाजिक समस्यामा आधारित ६० भन्दा बढि नाटक का रचनाकार शा, समसामयिक बिषयमा उन्ले लेखेका विचार प्रधान लेख हरूका कारण उत्तिकै प्रसिद्ध छन। ९४ ...

                                               

जे जे थोमसन

सर जोसेफ जोन थोमसन OM पीआरएस एक ब्रिटिश भौतिक र भौतिकी मा नोबेल विजेता, थिए, जसलाई पत्ता लागेको पहिलो आणविक कण, इलेक्ट्रोनको खोजको श्रेय दिइन्छ। १८९७ मा, थोमसनले क्याथोड किरण अज्ञात ऋणात्मक आवेग युक्त कण जसलाई अहिले इलेक्ट्रोन भनिन्छ मिलेर बनेको ...

                                               

जेन मलिक

जेन जाभेद मलिक, पाकिस्तानी मूलका एक बेलायती गायक र गीतकार हुन्। वेस्ट योर्कसायरको ब्राडफोर्डमा जन्मे हुर्केका मलिकले सन् २०१० मा बेलायती सङ्गीत प्रतियोगिता द एक्स फ्याक्टरमा एकल प्रतिस्पर्धीको रूपमा प्रस्तुति दिएका थिए। एकल गायकको रूपमा प्रतियोगि ...

                                               

जेन्डेया

जेन्डेया मेरी स्टोएर्मर कोलेमन एक अमेरिकी अभिनेत्री र गायिका हुन्। डिज्नी च्यानलको धारावाहिक सेक इट अप मा रकी ब्लूको भूमिकाको लागि ख्याती प्राप्त गर्नु अघि, उनले एक बाल कलाकार पृष्ठभूमि नर्तकीको रूपमा आफ्नो अभिनय सुरु गरेकी थिइन्। सन् २०१३ मा जेन ...

                                               

जेम्स कुक

कप्तान जेम्स कुक ब्रिटिश अन्वेषक, नाविक, मानचित्रकार शाही नौसेनामा कप्तान थिए। कुकले प्रशान्त महासागरमा तीन यात्राहरू गर्नु अघि न्यूफाउन्डल्याण्डको विस्तृत नक्सा बनाए, जुन दौरान उनले पहिलोपटक अष्ट्रेलियाका पूर्वी तटिय क्षेत्र हवाईयन टापुहरूसँग यु ...

                                               

जोन डाल्टन

जोन डाल्टन बेलायती रशायनशास्त्री, मौशमवीद तथा भौतिकशास्त्री थिए । डाल्टनलाई आधुनिक आणविक सिद्दान्तको विकाश तथा रंग छुट्याउन नसक्ने रोग मा गरेको सोधकार्यको लागि प्रसिद्दि मिलेको थियो । उनलाई बेलायतको Fellow of the Royal Society सम्मान द्वारा सम्मन ...

                                               

थोमस् हार्डी

थोमस हार्डी, OM अंंग्रेजी कवि र उपन्यासकार थिए । उनि जर्ज इलिएट, विलियम वोर्डस्वर्थ र चार्ल्स डिकेन्सबाट प्रभावित भएका थिए । आफ्नो जिवन कालभरि कविता लेखेपनि, ऊनको पहिलो कविता सङ्ग्रह सन् १८९८ पछि मात्र प्रकाशित भयो । सन् १९५० पछि मात्र उनि कविका ...

                                               

निक्की बेन्ज

निक्की बेन्ज युक्रेनी मूलकी क्यानडेली अश्लील चलचित्र अभिनेत्री हुन्। निकीलाई सन् २०१० मा पेन्टहाउस पेट र सन् २०११ मा पेट अफ द इअरको रूपमा छानिएको थियो।

                                               

फ्रेडी मर्क्युरी

फर्रोख "फ्रेडी" मर्क्युरी बेलायती गायक, गीतकार रेकोर्ड निर्माता थिए, जो कुईन् नाम गरेको रक ब्यान्डको प्रमुख गायक पनि थिए । उनी चरणमा आफ्नो भड्किलो व्यक्तित्व र चार-अक्टेभ स्केल रेन्जको गायन दायराको लागि जान्दथे। मर्क्युरीले कुईन् को लागि धेरै हिट ...

                                               

फ्लोरेन्स नाइटिङ्गेल

फ्लोरेन्स नाइटिङ्गेल लाई आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता मानिन्छ। दया र सेवा की प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेललाई "द लेडी विद ल्याम्प" भनेर पनि चिनिन्छ। फ्लोरेन्स नाइटिङ्गेलको जन्म एक समृद्ध र उच्चवर्गीय बेलायती परिवारमा भएको थियो। तर उच्च घरा ...

                                               

मर्लिन मुनरो

मर्लिन मुनरो वास्तविक नाम: नर्मा जेन मर्टेन्सन एक अमेरिकी अभिनेत्री, मोडल तथा गायिका हुन । उनले १९५० देखी १९६० को दशकको शुरुवात सम्म चलचित्र क्षेत्रमा सफल अभिनय गर्नुका साथै विश्वमा यौन प्रतिकको रूपमा प्रसिद्ध भईन ।

                                               

महारानी भिक्टोरिया

भिक्टोरियाको जन्म सन्‌ १८१९को मे महिनामा भएको थियो। आठ महिनाको उमेरमा उनको पिताको देहान्त भयो। भिक्टोरियाको मामाले उनको शिक्षा-दीक्षाको कार्य सम्हाले। उनी स्वयं पनि योग्य र अनुभवी व्यक्ति थिइन्। साथ नै उनी पुरानो सभ्यताको पक्षपाती थिइन्। भिक्टोरि ...

                                               

मार्क ट्वेन

समुएल लङ्होर्न क्लेमेन्स मार्क ट्वेन का नामले प्रख्यात एक अमेरिकी लेखक, हास्यकारिता, उद्यमी, प्रकाशक र व्याख्याता थिए ।

                                               

मार्क रफालो

मार्क एलन रफालो एक अमेरिकी अभिनेता र निर्माता हुन्। उनले सन् १९९० को दशकको सुरुवातमा अभिनय गर्न सुरु गरेका थिए र केनेथ लोनर्गनको नाटक दिस इज अवर युथ र नाटक चलचित्र यु क्यान काउन्ट अन मी मा आफ्नो कामको लागि पहिलो मान्यता प्राप्त गरेका थिए। उनले प् ...

                                               

युवराज्ञी डायना

Mattern, Joane २००६, Princess Diana DK Biography, New York, NY: DK Publishing। Morton, Andrew १९९२, Diana: Her True Story In Her Own Words, New York, NY: Pocket Books।

                                               

राजेश खन्ना

राजेश खन्ना को जन्म सन् १९४२ डिसेम्बर २९ मा भारतको पञ्जाब राज्यको अमृतसर गाउँमा भएको थियो । खन्नाको ६९ वर्षको उमेरमा सन् २०१२ जुलाई १८ मा भारत महाराष्ट्र राज्यको मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । खन्नाको वास्तविक नाम जतिन खन्ना हो भने उनी ...

                                               

रियाज

रियाज उद्दिन आहमेद सिद्दिएक बङ्गलादेशी चलचित्र तथा टेलिभिजन अभिनेता हुन्। रियाज प्रेमप्रसङ्ग युक्त नाटक तथा चलचित्रहरूमा उत्कृष्ट अभिनय गरेका कारण उनी बङ्गलादेशी लोकप्रिय अभिनेता मध्ये एक हुन्। रियाजले सातपटक सर्वश्रेष्ठ अभिनेता विधामा मेरिल-प्रथ ...

                                               

रुडल्फ डिजेल

रुडल्फ क्रिस्टियन कार्ल डिजेल ; १८ मार्च १८५८-२९ सेप्टेम्बर १९१३) एक जर्मन आविष्कारक र मेकानिकल इन्जिनियर थिए। उनी डिजेल इन्जिन अविस्कार समुद्रमा शंकास्पद मृत्युको लागि विख्यात भएका थिए। उनको नाममा १९४२ मा डिजेल चलचित्र बनेको थियो।

                                               

वाल्ट डिज्नी

वाल्टर इलिअस "वाल्ट" डिज्नी अमेरिकाको चलचित्र निर्माता, कार्टुनिस्ट र व्यवसायी थिए । उनी द वाल्ट डिज्नी कम्पनी को सह-निर्माता पनि थिए । अमेरिकाको एनिमेशन उद्योगको मुख्य पात्र तथा बिसौँ शताब्दीको मनोरञ्जन दुनियाँमा उनले संसारलाई नयाँ छाप छाडे । मि ...

                                               

विलियम ब्लेक

विलियम ब्लेक अङ्ग्रेजी चित्रकार एवम् कवि थिए । आफ्नो जीवनकालमा नचिनिए पनि उनलाई कवि विधामा र रोमान्टिक धारमा अतुलनिय व्यक्ति मानिन्छ । एक कला विशषज्ञले उनलाई फार एन्ड अवे द ग्रेटस्ट आर्टिस्ट ब्रिटेन ह्यास एभर प्रडुयुस्ड भनेर विश्लेषण गरेका छन् । ...

                                               

शाहरुख खान

शाहरुख खान, आरम्भवाद एसआरके द्वारा पनि चिनिन्छ, एक भारतीय अभिनेता, चलचित्र निर्माता, र टेलिभिजन व्यक्तित्व हुन्। खान १९८० को दशकमा धेरै टेलिभिजन धारावाहिकमा काम गरेर आफ्नो क्यारियर शुरू गरे। उनले चलचित्र क्षेत्रमा दिवाना फिल्मबाट प्रवेश गरे जुन फ ...

                                               

सामन्था अक्किनेनी

सामन्था अक्किनेनी एक भारतीय अभिनेत्री हुन् जसले तेलुगु र तमिल चलचित्र उद्योगहरूमा करियर स्थापित छिन्, र चार फिल्मफेयर पुरस्कार सहित धेरै पुरस्कार प्राप्तकर्ता हुन्। वाणिज्यमा डिग्री हासिल गर्दै, अक्किनेनीले मोडलिङ असाइनमेन्टमा आंशिक समय काम गरेकी ...

                                               

सिग्मुन्ड फ्रायड

सिग्मुन्ड फ्रायड एक महान अस्ट्रियाली मनोचिकित्सक तथा मनोवैज्ञानिक थिए। उनी "मनोविश्लेषण" नामक एक मनोचिकित्सा पद्धतिका आविष्कारक हुन्। फ्रायडलाई मनोविश्लेषणको जनक मानिन्छ। उनले आफ्नो विभिन्न कार्यहरूले मानिसहरूका व्यापक प्रभाव छोडेका थिए। अवचेतन, ...

                                               

स्कार्लेट जोहानसन

स्कारलेट इन्ग्रिड जोहानसन एक अमेरिकी अभिनेत्री र गायिका हुन्। सन् २०१८ पछि विश्वको सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्री, उनले फोर्ब्स सेलेब्रिटी १०० मा बहु उपस्थिति देखाएकी छिन्। उनका चलचित्रहरूले विश्वव्यापी युएस$१४.३ बिलियन कमाइसकेका छन्, जसले जो ...

                                               

हासान फकरी

हासान फकरी एक बङ्गलादेशी गीतकार तथा कवि हुन्। उनले सन् १९९३ मा उत्कृष्ट शब्दका लागि बङ्गलादेश राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए। उनले हाल प्रजा नामक एक पत्रिकामा सम्पादन गर्छन्।

                                               

ह्यु ज्याकम्यान

ह्यु माइकल ज्याकम्यान एक अस्ट्रेलियाली अभिनेता, गायक र निर्माता हुन्। उनी एक्स-मेन चलचित्र शृङ्खला मा वुल्भरिन/जेम्स होउलेट/लोगन को भुमिकाको लागि प्रख्यात छन्, एक भूमिका जसको लागि उनले लाइभ-एक्सन मार्भल सुपरहिरोको रूपमा सबैभन्दा लामो करियरको लागि ...

                                               

अभिनय

अभिनय चलचित्र, रङ्गमञ्च, टेलिभिजन, वा रेडियोमा अभिनेता तथा अभिनेत्रीद्वारा कथा अभिव्यक्तिको निम्ति कुनै पात्रको भुमिका निभाउन हाउभाउ सहितको प्रदर्शन हो । अभिनयका निम्ति पर्याप्त मात्रामा कलाकारको परिकल्पना, नाटकीय भावनाको भरपुर प्रयोग, बोली वा लब ...

                                               

कीनो

वास्तविक नाम योकीन साल्भाडोर लाभाडो भएता पनि कीनो नामले प्रख्यात अर्जेन्टिनी कार्टुनिष्टको जन्म सन् १९३२ जुलाई १७ तारिखका दिन अर्जन्टिनाको मेण्डोजा शहरमा भएको थियो। कीनो द्वारा सृजित माफाल्दा ल्याटिन अमेरिका तथा युरोपमा निक्कै लोकप्रिय छन्।

                                               

ताजमहल

ताज महल भारतको आगरा शहरमा स्थित एक समाधिस्थल हो । यसको निर्माण मुगल सम्राट शाहजहाँले, आफ्नो स्वास्नी मुमताज महलको सम्झनामा गराए । ताज महल मुगल वास्तुकलाको उत्कृष्ट नमूना हो । यसको वास्तुकला शैली फारसी, टर्की, भारतीय तथा इस्लामिक वास्तुकलाको घटकहर ...

                                               

बौद्धिक सम्पत्ति

कुनै व्यक्ति वा संस्थाद्वारा मानिसको बौद्धिकता प्रयोग गरी आफ्नो स्वामित्वमा गरिएको सृजना लाई बौद्धिक सम्पत्ति भनिन्छ। संगीत, साहित्यिक कृति, वास्तुकला, चित्रकला, अन्य कला, खोजी, प्रतीक, नाम, चलचित्र, डिजाइन आदि जुनसुकै सृजना बौद्धिक सम्पत्तिमा पर ...

                                               

माफाल्दा

माफाल्दा, चित्रकथाकी एउटा पात्र अर्थात् कपाल जिङग्रीङ भएकी एउटी सानी केटीको नाम हो। माफाल्दा का सृजक कीनो हुन्। आफ्नो सृजक जस्तै माफाल्दा पनि अर्जेन्टिनी हुन्। उनी एउटा मध्यम वर्गीय परिवारमा जन्मेकी हुन्। ल्याटिन अमेरिका तथा युरोपमा माफाल्दा निक् ...

                                               

मोनालिसा

मोनालिसा वा मोनालिजा लेओनार्दो दा भिञ्ची रचित एक चित्रकला हो। यो सम्भवत: विश्वकै सबैभन्दा प्रशिद्ध चित्र हो। यो चित्रमा भएकी महिलाको हुन भन्ने कुरा कसैलाई यकिन छैन। लियोनार्दोको पहिलो जीवनीकार भासारीका अनुसार यो लिजा गेरार्दिनी नामकी युवतीको हो। ...

                                               

सौन्दर्यशास्त्र

सौंदर्यशास्त्र संवेदनात्म-भावनात्मक गुण-धर्म र मूल्यहरूका अध्ययन हो। कला, संस्कृति र प्रकृतिको प्रतिअंकन नैं सौंदर्यशास्त्र हो। सौंदर्यशास्त्र, दर्शनशास्त्रको एक अङ्ग हो। सौन्दर्यशास्त्र त्यो शास्त्र हो जसमा कलात्मक कृतिहरू, रचनाहरू आदिबाट अभिव्य ...

                                               

हाइपरल्याप्स

हाइपरल्याप्स फोटोग्राफीको तरिका हो । यसमा क्यामराको स्थान बदली धेरै फोटाहरू खिचि भिडियो बनाईन्छ भने खिच्ने मुख्य दृश्य एकै बनाईन्छ ।

                                               

अदुवा

अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो। यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ। नेपालमा सल्यानको अदुवा त्यस अर्थमा उत्कृष् ...

                                               

अलैंची

अलैँची Amomum subulatum Roxb. पहाडी भेगमा पाइने एक वनस्पति हो । वनस्पति जगतको Zingiberaceae परिवार अन्तर्गत पर्ने अलैंची एक अत्यन्तै उपयोगी बहुवर्षिय पोथ्रा Perennial Herb हो । यो प्राकृतिक रूपमा दक्षिण भारतको आर्द्र, सदाबहार जंङ्गल क्षेत्रमा प्र ...

                                               

उर्वरक

उर्वरक यस्ता रसायन हुन्छन् जो रुख-बिरुवाहरु वृद्धिमा सहायक हुन्छन्। पौधाहरूलाई उर्वरक दुइ प्रकारले दिइन्छ: जमीनमा हालेर - यी तत्व पौधाहरूको जराहरु द्वारा अवशोषित हुन्छन् ; अथवा पातहरूमा छिडकाउ गर्नको लागि पातहरु द्वारा शोषित गर्न लाग्छन्। उर्वरक, ...

                                               

कफी

कफी एक वनस्पति तथा यसबाट बनाइने पेयपदार्थ हो। कफीको बोट दस मिटर सम्म अग्लो हुन सक्छ तर सामान्यतया छोटो पारिन्छ। कफीको उत्पति अफ्रिकाको इथियोपियामा भएको थियो र हाल यसको खेति दक्षिण अमेरिका, मध्य अमेरिका र दक्षिणपूर्व एसियामा हुन्छ। धेरै देशको अर्थ ...

                                               

कबुलियती खेती

कवुलियती खेती १९औँ शताब्दीको शुरुतिर अमेरिकामा उखु प्रशोधनमा मेसिनको प्रयोग हुन थालेपछि शुरु भएको हो । ताइवानमा उखुको उत्पादनका लागि जापानीहरूको उपनिवेशकै क्रममा प्रयोग भएको थियो । यो क्रम बढ्दैजादा अन्य मुलकमा विभिन्न कृषिजन्य खाद्यान्न तथा फाईव ...

                                               

कुखुरा पालन

कुखरा पालन पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिने भरपर्दो पेशा हो। यो रोजगारी भएका तर समय बचत गर्न सक्ने व्यक्तिका लागि पनि उपयुक्त हुन्छ। न्यून आय भएका अर्धबेरोजगार व्यक्तिका लागि थप आयआर्जन गर्न यो पेशा सहायक सिद्ध हुन सक्छ। यो पेशा थोरै ...

                                               

कृषक

कृषक खेतमा काम गरेर आफ्नो जीविका चलाउने एक व्यक्ति हो। यिनीहरूलाई किसान, खेतीवाल, कृषिजीवीको नामले समेत चिन्ने गरिन्छ। यिनीहरूले बाँकी सबै मानिसहरूका लागि खाद्य सामग्रीको उत्पादन गर्ने गर्छन्। यसमा बालिनाली उब्जाउने, बगैचामा रुख लगाउने, कुखुरा वा ...

                                               

कृषि प्रसार

कृषि प्रसार भन्नाले नयाँ जानकारी वा वैज्ञानिक अनुसन्धान बाट प्राप्त भएका नतिजा कृषि कार्यमा अपनाउन किसान लाई दिइने अनौपचारिक शिक्षा हो। ‘प्रसार’ शब्दले आफैँ विभिन्न क्षेत्रमा अर्थ राख्दछ भने सन्सार भरि नै सरकारी मातहतका निकायमा प्रसारकहरुको भुमिक ...

                                               

गाजर

गाजर जमीनमुनि रहेको जरा रूपान्तरित भई केही मोटो हुने वनस्पति हो । यसको जरा खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ । गाजर खानाले दाँतको दोहोरो बचाव हुन्छ । जसका कारण गाजरलाई धेरैबेला सम्म चपाउने गरिन्छ मुखमा प्रसस्त मात्रामा र्याल निस्किन्छ । यसका साथै ...

                                               

गुलाफ

गुलाव एउटा फूलको प्रजाति हो। यो फूल विश्वकै प्रसिद्ध फूल हो। यो फूललाई प्रेमको प्रतिक पनि मानिन्छ, प्रेम दिवसमा आफ्नो प्रेमी/प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ |

                                               

चिया

चियाका मुख्य तीन जात छन्: आसामी जात Camellia assamica क्याम्बोड जात Cassamica ssp. lasiocalyx चिनियाँ जात Camellia sinensis तयारी चिया थप तीन किसिमका छन्: कालो चिया Black tea, fermented ओलाङ्ग चिया Olang tea, semifermented हरियो चिया Green tea, u ...

                                               

चियाखेती

चियाखेती नेपालका पूर्वी जिल्लाहरू इलाम, पाँचथर, झापा, धनकुटा, तेह्रथुम आदि स्थानमा चियाखेती हुन्छ। धेरै पानी पर्ने तर पानी नजम्ने ठाउँमा चियाखेती गर्न सकिन्छ। नेपालमा गुम्टी, तग्दा ७८, चिनीयाँ, आसामिज आदि जातका चिया खेती गरिन्छ। नेपालको अर्थोडक्स ...

                                               

जुम्ली मार्सी

नेपालको जुम्ला जिल्लाको सीमित मात्रामा उत्पादित हुने स्थानीय जातको धान हो । संसारमै सवैभन्दा उंचाई अर्थात समुन्द्र सतहबाट करीव ३ हजार मिटरसम्म उत्पादन हुने जुम्ली मार्सी धान जुम्लाको हावापानिमा मात्र हुने दुर्लभ प्रजातिको धान हो । यसको स्वाद, रोग ...

                                               

जैविक खेती

जैविक खेती कृषिको त्यो विधि हो जो संश्लेषित उर्वरकहरु एवं संश्लेषित कीटनाशकहरुका बिना प्रयोग वा न्यूनतम प्रयोगमा आधारित छ तथा जो भूमिको उर्वरा शक्तिलाई बचाई राख्नका लागि फसल चक्र, हरियो मल, कम्पोस्ट आदिको प्रयोग गर्दछ। सन् १९९०का पछिदेखि विश्वमा ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →