ⓘ Free online encyclopedia. Did you know? page 46



                                               

लक्ष्मी

लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन । लक्ष्मी शब्द का सर्वप्रथम उल्लेख "ऋग्वेद" के पुरूषसूक्तमा भेटिन्छ। "श्रीश्च ते लक्ष्मीश्च ऊषाण।" हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन। तंत्रागम ...

                                               

लाहुरे

"लाहुरे" नेपाली समाजमा प्रचलित शब्द हो । बिगतमा ‘लाहोर’ शब्दलाई नेपालमा ‘लाहुर’ भनि उच्चारण गरिन्थियो । बिषेसत सेनामा भर्ना हुन लाहोर जानुलाई ‘लाहुर जान’ भन्न थालियो र त्यस पश्चात लाहुर जानेलाई ‘लाहुरे’ भन्न थालियो। विगत दुई सय वर्षदेखिको लाहुर ज ...

                                               

लिङ्ग पुराण

अट्ठारह पुराणहरूमा भगवान महेश्वरको महान महिमाको बखान गर्नवाला लिंग पुराण विशिष्ट पुराण भनिएको छ। भगवान शिवका ज्योर्ति लिंगहरूको कथा, ईशान कल्पका वृत्तान्त सर्वविसर्ग आदि दशा लक्षणहरू सहित वर्णित छ। भगवान शिवको महिमाको बखान लिंग पुराणमा ११,००० श्ल ...

                                               

लैंगिक समानता

‘’लैंगिक समानता’’भननाले पुरुष र नारीलाई अवसर, जिम्मेवारी,अधिकार, सेवा, लाभ,स्रोत-साधन आदिमा समन अवसर पहुँच र नियन्त्रण कायम राख्नु हो। माहिला र पुरुषले आफ्नो व्यक्तिगत विकास र छनोट गर्न समान र ललस्वतन्त्र छ भन्ने मान्यता नै लैंगिक समानता हो। लैंग ...

                                               

वराह पुराण

यस पुराणमा भगवान् श्रीहरिको वराह अवतारको मुख्य कथाका साथ अनेक तीर्थ, व्रत, यज्ञ, दान आदिको विस्तृत वर्णन गरिएकोछ। यसमा भगवान् नारायणका पूजन-विधान, शिव-पार्वतीका कथाहरू, वराह क्षेत्रवर्ती आदित्य तीर्थको महिमा, मोक्षदायिनी नदीहरूको उत्पत्ति र माहात ...

                                               

वर्ग संघर्ष

वर्ग संघर्ष मार्क्सवादी विचारधाराको प्रमुख तत्व हो। मार्क्सवादका शिल्पकार कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले लेखेका छन्, अहिले सम्म विद्यमान सबै समाजहरूको लिखित इतिहास वर्ग संघर्षको इतिहास हो।" मार्क्स द्वारा प्रतिपादित वर्ग-संघर्षको सिद्धान्त ऐ ...

                                               

वामपन्थी राजनीति

वामपन्थी राजनीति राजनीतिमा त्यस पक्ष वा विचारधारालाई भनिन्छ जो समाजलाई बदलेर अधिक आर्थिक तथा जातीय समानता ल्याउन परिवर्तन गर्न चाहन्छ। यस विचारधारामा, समाजका ती व्यक्तिहरूप्रति सहानुभूति व्यक्त गरिन्छ जुन कुनै पनि कारणले अन्य व्यक्तिको तुलनामा पछ ...

                                               

विवाह

विवाह दुई व्यक्तिहरू मध्य को सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवार बिच नया नाता सम्बन्ध जोड्ने काम गर्छ । नेपाल मा हरेक जाति हरेक क्षेत्र अ-आफनै तरिकाले गर्ने गरिञ्छ।

                                               

विश्व नागरिक

कुनै निश्चित भौगोलिक स्थानको नागरिक नभएर सम्पूर्ण विश्वकै नागरिक हो भन्नेहरू विश्व नागरिक हुन। विश्व नागरिकताको प्रदान वने हाल सम्म अमेरिकामा रहेको विश्व सेवा आयोगले दिँदै आएको छ।

                                               

शिशु

शिशु पृथ्वीमाथी कुनै पनि जीव को सबै भन्दा पहिलो अवस्था हो। जन्म देखि एक महिना सम्मको आयुको शिशुलाई नवजात भनिन्छ जबकि एक महीना देखि तीन वर्ष सम्मको बच्चालाई मात्र शिशु भन्छन्।मानव विकास चरण अन्तर्गत तेस्रो चरण हो । यो जन्मपछिको २ हप्तादेखि २ वषसम् ...

                                               

श्रीमद्भागवत् पुराण

भागवत पुराण हिन्दूहरूका अठार पुराणहरू मध्येको एक हो। यसलाई श्रीमद्भागवतम् अथवा केवल भागवतम् पनि भनिन्छ। यसको मुख्य वर्ण्य विषय भक्ति योग हो, जसमा कृष्णलाई सबै देवका देव वा स्वयं भगवान का रूपमा चित्रित गरिएकोछ। यसका अतिरिक्त यस पुराणमा रस भावको भक ...

                                               

समावेशी शिक्षा

समावेशी/समाहित शिक्षा समावेशी शिक्षा नेपालमा नयाँ अवधारणाहो। यो शिक्षा सबै बालवालिका लागि विभदरहित वातावरणमा बहु-सांस्कृतिक भिन्नतालाई सम्मान गर्दै आफ्नो समुदायमा शिक्षा प्राप्त गर्ने अधिकार लाई सुनिश्चित गर्ने शैक्षिक प्रकृया हो। समावेशी शिक्षा ...

                                               

सम्बन्ध विच्छेद

सम्बन्धविच्छेद भनेको श्रीमान श्रीमती बिचको बैवाहिक नाता सम्बन्धबाट दायीत्व रहित तवरले अलग हुने कानुनी आधार हो । यसलाई प्राचिन समयमा पारपाचुके, छोडपत्र, भनिन्थ्यो भने परिस्कृत रूपमा सम्बन्ध बिच्छेद भन्ने गरिन्छ । सबन्ध विच्छेदलाई अनुमति नदिने देशह ...

                                               

सिलाम

सिलाम गाउँ घरमा खेती गरिने एक तेलहन बाली हो यसको बोट तथा फल एकदम बास्नादार हुन्छ। दाना सेता वा काला दुवै किसिमका हुन्छन्। यसलाई मूख्य रूपमा अचारमा छोपको रूपमा र तेलहनको रूपमा प्रयोगमा ल्याइन्छ। यो एक फुल फुल्ने किसिमको बिरुवा हो यो रुखको टूप्पोमा ...

                                               

सुनुवार जाति

सुनुवार जाति किराँत समूह अन्तर्गत नै लिने गरिन्छ। गुँइदुवा-ढोल, बुक्थेल-झ्याम्टा, खर्ङा, टोहुङ, न्योहू, बि्रप्चरङ्गी, पुडिपु आदि सुनुवार जातिका बाजा हुन्।

                                               

सुरक्षा

आत्मरक्षा वा सुरक्षा भनेको देश र यसका जनतालाई बाह्य देश वा आतङ्कबादबाट रक्षा गर्नु हो। To protect a country, a government forms an army, a navy, an air force र sometimes a marine corps, where people are specially trained to use weapons; together ...

                                               

सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय दिवस

सेप्टेम्बर २८ सन् २००३ देखि सूचनाको हकका वकालतकर्ताहरूले सेप्टेम्बर २८ लाई थाहा पाउने दिवसका रूपमा अन्तर्राष्ट्रियस्तरमा सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाउने गरेका छन्। यसै दिनदेखि सूचनाको हकको क्षेत्रमा कार्य गर्ने सूचनाको हकका वकालतकर ...

                                               

फासीवाद

फासीवाद उग्र दक्षिणपन्थी, सर्व सत्तावादी उग्र राष्ट्रवादको एउटा स्वरूप हो। तानाशाही शक्ति, फरक विचारको / विरोधको बलपूर्वक दमन, साथै समाज र अर्थतन्त्रको बलियो फौजीकरण फासिवादको विशेषता हो जुन २० औँ शताब्दीको युरोपमा प्रख्यात भयो। अन्य युरोपेली देश ...

                                               

संविधानवाद

संविधान अनुसार संचालित शासन व्यवस्थालाई संविधानवाद भनिएको हो। तर विधिशास्त्रीय दृष्टिकोणमा संविधानवाद भन्नाले संविधानको आदर्शता भएकोले सिमित सरकारको प्रत्याभूति भएको संवैधानिक शासन प्रणालीलाई बुझिन्छ। संविधानवाद त्यस्तो सिद्धान्त जसले, सरकारको का ...

                                               

साम्यवाद

साम्यवाद एउटा सामाजिक-आर्थिक संरचना एवं राजनीतिक विचारधारा हो। साम्यवादी व्यवस्थामा समतावादी, वर्गविहीन समाजको स्थापना गरिन्छ। यस व्यवस्थामा सबै उत्पादनका साधन एवं सम्पत्तिमा सम्पूर्ण समाजको स्वामित्व हुन्छ। साम्यवाद, समाजवादको एउटा शाखा मानिन्छ। ...

                                               

सैन्यवाद

सैन्यवाद आफ्नो देशलाई एक शक्तिशाली सेना बनाउन एवं राख्न आवश्यक छ तथा आफ्नो देशको हित को सुरक्षा गर्न एवं संवर्धनको लागि सेनाको जमकर उपयोग गर्न पर्छ भन्ने विश्वास गर्ने सरकार जनताको दर्शन हो। सैन्यवादी विचारधारा अफ्नो सैन्य तैयारीको तर्क दिन्छन् क ...

                                               

एलन मस्क

इलोन रिभ मस्एक दक्षिण अफ्रिकामा जन्मिएका क्यानडेली-अमेरिकी व्यवसायी, लगानीकर्ता, इन्जिनियर, औद्योगिक डिजाइनर, प्राविधि उद्यमी र परोपकारी हुन् । उनी स्पेसएक्सको संस्थापक, प्रमुख कार्यकारी अधिकृत, प्रमुख प्राविधिक अधिकारी र प्रमुख डिजाइनर हुन्।; टे ...

                                               

चार्ल्स मङ्गर

चार्ल्स थमस मङ्गर एक अमेरिकी लगानीकर्ता, व्यापारी, परोपकारी र दार्शनिक हुन्। उनी बर्कशायर हथवेको उपाध्यक्ष हुन् । यो वारेन बफेटद्वारा नियन्त्रित सङ्गठन हो; बफेटले मङ्गरलाई आफ्नो साथीको रूपमा वर्णन गरेका छन्।। मङ्गर वेस्को वित्तीय निगमको अध्यक्षको ...

                                               

जेफ बेजोस

जेफ प्रेस्तन बेजोस एक अमेरिकी प्रविधि उद्यमी,लगानीकर्ता र समाजसेवी हुन्। उनी अमेजनको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । ब्लूमबर्ग बइल्लियनाइर सूचकांक अनुसार उनको सम्पती १५० अर्ब अमेरिकी डलरसम्म पुग्यो जुन आधुनिक इतिहासमा सबैलाई उच्चतम हो ...

                                               

बिल गेट्स

विलियम हेनरी बिल गेट्स तृतिय एक अमेरिकी ब्यापारी, आविष्कारक तथा माइक्रोसफ्ट कम्पनीका संस्थापक अध्यक्ष हुन । उनी विश्वकै दोस्रो धनी व्यक्ति हुन्। उनले ३० वर्षको उमेरमा लखपति बन्ने सपना देखेका थिए तर ३१ वर्षको उमेरमा नै उनी करोडपति बन्न सफल भए।

                                               

वारेन बफेट

वारेन एड्वार्ड बफेट एक अमेरिकी अरबपती, लगानीकर्ता तथा लोक परोपकारी हुन, जो वर्कसायर हाथवे का अध्यक्ष र सिइओ हुन्। उनलाई विश्वको सर्वाधिक सफल लगानीकर्ता मध्ये एक मानिन्छ। २०१९ को डिसेम्बर अनुसार उनको खुद सम्पत्ति US.9 अर्ब छ, र उनी विश्वको चौथो सर ...

                                               

लियोनार्दो दा भिन्ची

लियोनार्दो दा भिन्ची इटालीको फ्लोरेन्समा जन्मेका थिए। उनी इटालियन चित्रकार, मूर्तिकार, निर्माणकर्ता, आविस्कारक र इन्जिनियर थिए। लियोनार्दोका सबैभन्दा प्रमुख चित्रहरूमा अन्तिम रात्रीभोज र मोना लिसा पर्दछन्। लियोनार्दो दा भिन्चीले एक नयाँ चित्रकला ...

                                               

कुन्ती मोक्तान

कुन्ती मोक्तान नेपाली गायिका हुन्। नेपाली लोक शैलीलाई आधार बनाएर आधुनिक गीत गाउने कुन्ती मोक्तानका खुट्टा तान्दै गर, माथि माथि सैलुङ्गेमा र निष्ठुरी मायालु जस्ता गीतहरूले निकै मनपराईएका गीतहरू हुन। शिलाबहादुर मोक्तानसँग विवाहित कुन्तीको सफलताका भ ...

                                               

मनोज गजुरेल

मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य कलाकार, अभिनेता, मोडल, गायक तथा हास्यव्यङ्ग्य कार्यक्रमका निर्णायक हुन्। उनले आफ्नो प्रस्तुतिमा पात्रको स्वर मात्र नक्कल नगरी पात्रको लगाइ, हिँडाइ, बोलाइ हाउभाउका साथै शारीरिक वनावटको समेत नक्कल गर्छन्। पूर्वराजा ...

                                               

महजोडी

महजोडी नेपाली कला साहित्यमा चिरपरिचित नाम हो।मदनकृष्ण श्रेष्ठ को नामको पहिलो अक्षर म र हरिवंश आचार्य को नामबाट ह शव्द मिलेर मह बनेको हो।यसरी मिलेर बनेको महलाई नै हामी महजोडी भनेर सम्झिन्छौ।महजोडी लाई नेपाली परिवेशमा मह जस्तै गुलियो जोडी भनेर चित् ...

                                               

रत्नबहादुर तुलाधर

रत्नबहादुर तुलाधर नेपाली मूर्तिकलाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उत्कृष्ट कलाकारहरू मध्ये एक हुन्। रत्नबहादुर तुलाधरले राणाकालीन दरबारहरूभित्र धेरै सालिक बनाएका थिए । सिंहदरबारको सिंह, पशुपतिभित्र राजा महेन्द्र, पद्मोदय हाई स्कुलमा रहेक ...

                                               

राज मान सिंह चित्रकार

राजमान सिंह चित्रकार) १९ औँ शताब्दीको मध्यतिरका एक नेपाली कलाकार हुन् उनले ब्रिटिश र नेपाली अदालतहरूको लागि काम गरे र ठूलो संख्यामा तस्विरहरू बनाए। उनले विशेष गरी प्राकृतिक इतिहासका विषयहरूको चित्रणमा योगदान पुर्‍याए, विशेष गरी चराहरू र त्यो पनि ...

                                               

रामप्रसाद खनाल

रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको विकास र प्रवर्धनका एक अभियन्ता, अग्रज लोक तथा दोहोरी गायक, पत्रकार लेखक एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष हुन् । उनी आजभन्दा करिब ५ दशकअघि गुल्मी जिल्लाको हार्दिनेटा, मैनडाँडामा जन्मिएका हु ...

                                               

रूपा न्यौपाने

वि.सं २०५२ सालबाट सरोद बजाउन थालेकी रूपाले गुरू मोहनसुन्दर जोशीबाट सरोदको कखरा सिकेकी हुन् भने पछि सुरेशराज बज्राचार्यबाट पनि सरोदको थप ज्ञान लिइन्। सानैदेखि शास्त्रीय संगीत रुचाउने रूपा संगीतको मोहका कारण साम्वदेव सापकोटासँग हार्मोनीयम सिकेकी थि ...

                                               

साहना बज्राचार्य

साहना बज्राचार्य एक व्यावसायिक मोडल, टेलिभिजन प्रस्तोता, अभिनेत्री तथा मिडीया व्यक्तित्व हुन् । उनी मिस नेपाल अर्थ २०१० को उपाधि विजेता हुन् । उनले अमेरिकाको स्थानीय संस्करण अमेरिकाज नेक्स्ट टप मोडेल अन्तर्गत मेगा मोडेलको दोश्रो संस्करणलाई प्रस्त ...

                                               

सुभद्रा अधिकारी

सुभद्रा अधिकारी बरिष्ठ नेपाली कलाकार हुन्। वि.सं.२००४ सालमा काठमाडौंको असनमा जन्मे, हुर्केकी अधिकारीले कलाकारिता क्षेत्रमा नै आफ्नो जीवन अर्पेर उदाहरण बनेकी छिन्। बुवा डिठ्ठा बलराम र आमा नुरादेवीकी सुपुत्री सुभद्राले सयौँ नेपाली चलचित्रमा अभिनय ग ...

                                               

चन्द्र रानाहँछा

चन्द्र रानाहँछाको जन्म वि.सं. २०३७ साल भाद्र ७ गते खोटाङ जिल्लाको निर्मली डाँडा,वडा नं. ८ मा बुवा राज बहादुर राई तथा आमा कृष्ण लक्ष्मी राईको कोखबाट भएको हो ।

                                               

डी.बी. टुहुरो

डी.बी. टुहुरो नेपाली साहित्यका एक कवि, गीतकार, समालोचक तथा सम्पादक हुन् । नेपाली साहित्यमा स्नातकोत्तर गरेका टुहुरो छन्दोबद्ध कविताको साथमा गजल, गीत, मुक्तक, समालोचना आदि विधामा कलम चलाउछन् । रोल्पा जिल्लामा साहित्यको उर्वर भुमि बनाउनमा उनको अटुल ...

                                               

ध्रुवचन्द्र गौतम (साहित्यकार)

डा. धु्व्रवचन्द्र गौतमको जन्म बाबु गोविन्दचन्द्र गौतम र आमा दीपवतीदेवीका सुपुत्रका रूपमा वि. सं. २००१ साल पुस २ गते वीरगन्जमा भएको हो। उनले स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। नेपालीमा विद्यावारिधि गरेका उनले प्राध्य ...

                                               

नवराज पराजुली

नवराज पराजुली एक नेपाली कवि हुन्। झापाको दक्षिणी गाउँमा बाल्यकाल बिताएका नवराज आफ्ना कविता वाचन शैलीका कारण बढी चिनिन्छन्। उनको सगरमाथाको गहिराइ पुस्तकलाई २०१७ मा पद्मश्री पुरस्कार प्रदान गरिएको थियो। ३६ कविताको सँगालो कृतिमा अधिकांश कविताहरु निज ...

                                               

नवीन विभास

नवीन विभासको जन्म वि.सं. २०३६ साल मङ्सिर २९ गते राङ्कोट गाविस वडा नं.– ७, जैपा, रोल्पामा आमा दिलसरी पुन र बुवा दलबहादुर पुनको कोखबाट भएको हो । उनको खास नाम किरण पुन हो ।

                                               

विद्यानाथ पोख्रेल

विद्यानाथ पोख्रेल ; नेपाली भाषाका कवि तथा नेपाली राजनितिज्ञ हुन् । उनले वि.सं. २००७ सालको क्रान्तिमा धनकुटा जिल्लामा रहेर धनकुटा फ्रन्टको नेतृत्व सम्हालेका थिए । इतिहासकार दमनराज तुलाधरका अनुसार पोख्रेलले विना हिंसा राणाहरूलाई पराजीत गरी धनकुटाला ...

                                               

मदनमणि दीक्षित

मदनमणिको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौँमा वि.सं. १९७९ फागुन ६ गते सन् १९२३ फेब्रुवरी १७ का दिन भएको हो । वरिष्ठ आख्यानकार मदनमणि दीक्षितलाई वि. सं. २०६८ सालमा पद्यश्री साधना सम्मान पुरस ...

                                               

राजेन्द्र तारकिणी

राजेन्द्र तारकिणी एक प्रतिभाशाली कवि एवं लेखक हुन् । साठीको दशकको उत्तरार्धदेखि साहित्य क्षेत्रमा औपचारिक रूपले देखा परेका तारकिणी सम्भवतः नेपाली साहित्यका प्रथम श्रवणविहीन कवि/लेखक हुन्! नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाद्वारा आयोजित अन्त ...

                                               

राम प्रसाद बिस्मिल

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। राम प्रसाद बिस्मिल जन्म: ११ जून १८९७ फाँसी: १९ डिसेम्बर १९२७ भारतका महान क्रान्तिकारी तथा अग्रणी स्वतन्त्रता सेनानी मात्र हैनन्, अपितु उच्च कोटिका कवि ...

                                               

सिल्भिया प्लाथ

सिल्भिया प्लाथ अमेरिकी कवि, उपन्यासकार छोटो कथा लेखिका हुन्। २० औँ शताब्दीका सिल्भिया प्लाथ सबैभन्दा गतिशील र प्रशंसक कविता थिइन्। ३० वर्षको उमेरमा उनले आफ्नो जीवन बिताएपछि, प्लाथको पहिले देखी नै साहित्यिक समुदायमा प्रशंसक थिए। कविताहरु द्वरा प्ल ...

                                               

कुवेर सिंह राना

कुवेर सिंह राना नेपाल प्रहरीका प्रहरी महानिरीक्षक हुन् । उनी नेपालको मन्त्रिपरिषदको निर्णयले मिति २०६९ भाद्र २८ गते प्रहरी महानिरीक्षक पदमा बढुवा भएका थिए । उनी २०४० कार्तिक ३० गतेबाट प्रहरी निरिक्षकको पदमा नियुक्त भएका थिए ।

                                               

दुर्लभ कुमार थापा

दुर्लभ कुमार थापा नेपाल प्रहरी नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक हुन् । २०३५ सालमा उनले प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेपछि उनकै अग्रसरतामा निर्मित आईजीपी निवास, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना उल ...

                                               

कीर्तिमान सिंह बस्न्यात

कीर्तिमान सिंह बस्न्यात नेपालका मूलकाजी हुन् । नेपाली सेनाका कमान्डर हुन्। उनी जनरल थिए तथा उनले नेपाल-भोट युद्ध लडेका थिए । उनले बलभद्र शाहको नेतृत्वमा अमरसिंह थापा र भोटु पाण्डेसँग काम गरेका थिए । उनी केहरसिंह बस्न्यात र चित्रादेवी पाण्डे बस्न् ...

                                               

गिरिजाप्रसाद कोइराला

गिरिजाप्रसाद कोइराला एक नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेसका सभापति थिए। उनी वि.सं. २०४८ जेठ १२ देखि वि.सं. २०५१ मङ्सिर १४, वि.सं. २०५५ वैशाख २ देखि वि.सं. २०५६ जेठ १७, वि.सं. २०५६ चैत्र ९ देखि वि.सं. २०५८ साउन ११ र वि.सं. २०६५ जेठ १५ देखि वि.सं ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →