ⓘ Free online encyclopedia. Did you know? page 43



                                               

इन्द्रावती नदी, भारत

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। ढाँचा:Geobox River इंद्रावती नदी तेलुगु: ఇంద్రావతి నది मध्य भारतको एक ठूलो नदी छ र गोदावरी नदीको सहायक नदी हो। यस नदी नदीको उदगम स्थान उडीसाका कालोहन् ...

                                               

इलाम जिल्लाको भौगर्भिक बनावट

नेपालको भौगर्भिक बनावट नेपालको भौगर्भिक बनोटबारे चर्चा गर्नुअघि सिङ्गो हिमालय क्षेत्रको भौगर्भिक बनोटको बारेमा वर्णन गर्न आवश्यक छ। किनभने हाम्रो देश नेपाल हिमालय क्षेत्रको एक अंश हो। आजभन्दा करिब चार करोड पचास लाख वर्ष पहिले एशियन प्लेट र भारतीय ...

                                               

उत्तर

उत्तर दिशा चार दिशा मध्ये एक घाम उदाउने भागतर्फ फर्कँदा वायाँतर्फको दिशा हो। उत्तर दिशा नक्साको आधारभूत सङ्केत दिशा हो। यो सामान्यतया मानचित्रको माथितिर हुन्छ।

                                               

उत्तर आयरल्यान्ड

उत्तर आयरल्यान्ड ; उत्तर-पूर्वमा संयुक्त अधिराज्यको एक भाग हो, यसलाई देश, प्रदेश वा क्षेत्रको रूपमा वर्णन गरिएको छ । उत्तरी आयरल्यान्डले आयरल्यान्ड गणतन्त्रको साथ दक्षिण र पश्चिममा सीमा जोडेको छ । २०११ मा, यसको जनसङ्ख्या १,८१०,८६३ थियो, टापुको कु ...

                                               

उद्योग

कुनै विशेष क्षेत्रमा भारी मात्रामा सामानको निर्माण/उत्पादन अथवा वृहत रूपले सेवा प्रदान गर्ने मानवीय कर्मलाई उद्योग भनिन्छ। उद्योगहरूका कारण गुणस्तर भएका उत्पादन सस्तो दाममा प्राप्त हुन्छन । जसले गर्दा मानिसहरूको रहन-सहनको स्तरमा सुधार हुन्छ र जीव ...

                                               

उबुद

उबुद, "इन्डोनेसिया) को बाली द्वीप को उबुद जिल्लाको एक शहर हो । यो शहर को विकास कला र संस्कृति को केन्द्र को रूप मा रहि आएको छ । यो विश्व का पर्यटहरूको आकर्षणको धेरै नै ठुलो केन्द्र को रूपमा बनेर अघाडी बढ्दै छ । यो शहरले पर्यटन उद्योगमा निकै विकसि ...

                                               

कमलादी

काठमाडौँको मध्य भागमा घण्टाघरबाट पूर्व र डिल्लिबजारबाट पश्चिमको ठाउ हो। यो स्थानमा काठमाडौ कै प्रसिद्द् गणेशस्थान छ। यसै गरी नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ट्रष्टको कार्यालय पनि यहि स्थानमा छ।

                                               

कर्णाली चिसापानी

कर्णाली चिसापानी कर्णाली नदीले पहाड छिचोलेर तराईमा निस्कने स्थान हो। यो स्थान कैलाली जिल्लाको सुँगरखाल गाविस र बलिया गाविसको सिमानामा पर्दछ। चिसापानीको भू-भाग पनि आधा बलिया गा.वि.स.मा पर्छ भने आधा सुँगरखाल गा.वि.स.मा पर्दछ। कर्णाली चिसापानीलाई ने ...

                                               

कर्णाली नदी

कर्णाली नदी तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको "माप्चोचोङ्गो" नामको हिमनदीबाट निस्केर मान सरोवर ताल नजिकै रहेको रकोस सरोवर मा मिसिन्छ। त्यस पछि नेपालमा प्रवेश गरेपछी मुगु जिल्लामा यो "करन खोला" अथवा मुगु कर्णालीसँग मिसिन्छ। त्यसै कारण ...

                                               

काँठ

काठमाडौ उपत्यका भित्र तीन शहरको वरिपरि रहेको ग्रामिण ईलाका लाई काँठ भन्ने गरिन्थ्यो| आजभोलि शहरिकरणको कारण भौगोलिक रूप काँठ र शहरको त्यस्तो विभेद देखिदैन| पहिले पहिले काठमाडौ शहर केन्द्रबाट उपत्यका भित्र का आधा विहान विहान१ १/२ घण्टाको पैदल वाटो ...

                                               

काठमाडौँ

काठमाडौँ नेपालको राजधानी तथा सबैभन्दा ठूलो सहर हो। प्रागऐतिहासिक इतिहास भएको यो नगरलाई मध्यकालमा कान्तिपुर भनिन्थ्यो । इतिहासका विभिन्न कालखण्डमा विभिन्न राजवंशले शासन गरेको यो नगर नेपालको एकिकरण देखि नेपालको राजधनीको रूपमा रहेको छ। काठमाडौँ उपत् ...

                                               

काली नदी (कर्नाटक)

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। अन्य उपयोग हेतू हेर्नुहोस् - काली नदी काली नदी वा कालीनदी भारतका कर्णाटक राज्यमा बहने एक नदी छ। बिजुली उत्पादनका लागि यस नदीमा धेरै बाँध बनेका छन्। यस ...

                                               

कालीगण्डकी नदी

कालीगण्डकी अथवा गण्डकी नदी संसारको सबै भन्दा गहीरो गल्छी बनाएर बग्ने नदी हो। यो नदीबाट नेपालको सबैभन्दा ठूलो जलविद्युत उत्पादन केन्द्र सञ्चालित भैरहेको छ। यो नदीले ठूलो मात्रामा कालो रङ्गको माटो बगाएर ल्याउने भएकाले यसलाई काली गण्डकी नामाकरण गरिए ...

                                               

कोट

शरीरको माथिल्लो भागमा लगाईने बाक्लो कपडाको लुगा सामरिक प्रयोजन सुरक्षा निमित्त बनाइएको किला वा दुर्ग संस्कृत शब्द कोट का धेरै अर्थ बुझिन्छन्। तीमध्ये चुचुरोलाई बुझाउने कूट शब्दबाट प्राकृत हुँदै कोट शब्द आएको कुरा प्रा. बालकृष्ण पोखरेलबाट बताइएको ...

                                               

खुजदार जिल्ला

खुजदार जिल्ला पाकिस्तानको बलुचिस्तान प्रदेशमा रहेको एक प्रमुख जिल्ला हो । यस जिल्लाको सदरमुकाम खुजदार शहर हो । सन् १९७४ यस जिल्लाको स्थापना भन्दा पहिला यो जिल्ला कलात जिल्लाको एक भाग थियो । नोभेम्बर १९९० मा खुजदारको इलाकाको भाग अवारा जिल्ला बनाउन ...

                                               

गण्डकी नदी

गण्डकी नदी नेपालको एक प्रमुख नदी हो। नेपालको सबैभन्दा गहिरो नदी गण्डकी नदी हो। यसका सहायक नदीहरू कालीगण्डकी, बुढीगण्डकी, सेतीगण्डकी, मादी, दरौंदी, मर्स्याङ्दी र त्रिशुली हुन्। गण्डकी नदीलाई चितवन प्रवेश गरेपछि नारायणी भनिन्छ। यसको लम्बाई ३३८ कि.म ...

                                               

गाउँ

ग्राम या गाउँ सानो-सानो मानव बस्तिनीहरूलाई भन्दछन् जसको जनसङ्ख्या केही सौबाट लिएर केही हजारका बीच हुन्छ। प्राय: गाउँहरूका मानिसहरू कृषि या कुनै अन्य परम्परागत काम जस्तै - माछा पकडने गर्दछन्। गाउँहरूमा घर प्राय: धेरै छेउ-छेउ तथा अव्यवस्थित हुन्छन् ...

                                               

ग्रह

सूर्य अथवा कुनै अन्य ताराहरूको चारै तिर परिक्रमा गर्ने खगोल पिण्डहरूलाई ग्रह भन्छन्। अन्तरराष्ट्रिय खगोल सङ्घको परिभाषा अनुसार हाम्रो सौरमण्डलमा आठ ग्रहहरू छन - बुध, शुक्र, पृथ्वी, मङ्गल, बृहस्पति, शनि, अरुणग्रह र बरुणग्रह। यस बाहेक अतिरिक्त तीन ...

                                               

घले गाउँ

घले गाउँ लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने साबिकको उत्तरकन्या गाउँ विकास समितिमा रहेको छ । घले गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित रहेको छ । यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा ...

                                               

चन्द्रगिरी डाँडा

काठमाडौ उपत्यकाको दक्षिण पश्चिम तर्फ रहेको डाडा | यो डाडाको दक्षिण तिर चित्लाङ बजार रहेको छ| थानकोटबाट सिधा दक्षिणमा रहेको यो डाडा र यसमा रहेको भन्ज्यांङ,काठमाडौबाट दक्षिण तर्फ आवत जावत गर्ने पैदल यात्रीको लागि प्रमुख नाकाको रूपमा रहेको थियो |

                                               

चाङ्होउ

चाङ्होउ चीनको ढुलो औद्योगिक सहर हो। यसलाई ड्रागोन टाउन पनि भनिन्छ। दुई हजार पाँचसय वर्ष पुरानो इतिहास बोकेको जियान्सु प्रान्तमा पर्ने यो सहरमा विदेशी लगानी खुला गरिएपछि व्यापक रूपमा उद्योगधन्धा फस्टाएको छ। सात हजार ६३६ वटा उद्योगमध्ये ४२ वटा विश् ...

                                               

चुरे

हिमालय क्षेत्रको दक्षिण तराईबाट उत्तर तिर हेर्दा तराईको समथर मैदान पछि देखिने उठेको पहिलो उभार तथा महाभारत क्षेत्रबाट दक्षिणतर्फ ओर्लिंदा समथर तराइ आउनु अघिको अन्तिम पर्वतीय क्षेत्र लाई चुरे, चुरिया वा शिवालिक पर्वत भनिन्छ। यो खुकुलो पत्रे चट्टान ...

                                               

चेपे

चेपे नेपालको एक नदी हो। बौद्ध हिमालबाट उत्पति भई दूधपोखरीको निकाससमेत समावेश गरी गोरखा जिल्लाको पश्चिम सिमाना बोद्ध हिमालदेखी राइनाशटारको पुच्छारमा पुग्दछ र मस्र्याङ्गदीमा मिसिन्छ। मिर्दी खोला साघ्ही खोला खारखोला र कदलीखोला गोरखाबाट बगेका चेपेका ...

                                               

चौघरा दरवार

चौघरा दरवार दोलखा जिल्लाको सुनखानी गाविसमा अवस्थित ऐतिहासिक महत्त्वको दरवार हो। विसं १८४०. मा निर्माण भएको विस्वास गरिने यो दरवार सालका काठबाट निर्माण गरिएका १ सय ५५ कलात्मक झ्यालहरूका लागि प्रसिद्ध छ। यो दरवार पृथ्वीनारायण शाहको पालामा बनेको स्थ ...

                                               

जंगल

जंगल भनेको भू-भागको एउटा ठूलो हिस्सा जसमा विभिन्न जातका हरियो वृक्षहरू पाइन्छन्। जंगल लाई वनको नामले पनि चिनिन्छ । कुनै पनि स्थलको प्राकृतिक भू–वनोटको आधारमा यसलाई विभिन्न प्रकारमा विभाजन गरिएको छ । नेपालको लगभग ४० प्रतिशत भू–भाग वनले ओगटेको छ । ...

                                               

जर्मनी

जर्मनी, आधिकारिक नाम सङ्घीय गणतन्त्र जर्मनी, एउटा मध्य युरोपेली देश हो । यो देशको उत्तरमा उत्तर सागर, डेनमार्क र बाल्टिक सागर; पूर्वमा पोल्यान्ड र चेक गणतन्त्र; दक्षिणमा अस्ट्रिया र स्विट्जरल्याण्ड; र पश्चिममा फ्रान्स, लक्जेम्बर्ग, बेल्जियम, र ने ...

                                               

जालपादेवी

श्री जालपादेवी कीर्तिपुर नगरपालिका वडा नं. १५, चारघरेमा जालपादेवी मन्दिर अवस्थित रहेको छ । स्कन्द पुराणको माघ महात्मेमा उल्लेख भएको शक्ति पिठहरूको बर्णन हुँदा सतिदेवीको तल्लो ओठ पतन भई पिशाचेश्वर महादेव उत्पत्ति भएका र शक्ति स्वरुप श्री जालपादेवी ...

                                               

जेफाले

मोरङ र धनकुटाको संगमस्थलमा पर्ने जेफाले डाँडो मोरङको सिंहदेवीमा गाविसमा पर्दछ| विराटनगरबाट ६७ किलोमिटर उत्तरमा पर्ने सिंहदेवी गाविसमा १ हजार ९ सय ८० मिटरको उचाइमा मनोरम हावेचौरी गाउँ छ । २१ घरघुरी भएको उक्त बस्तीदेखि करिब पाँचसय मिटर उचाइमा पर्ने ...

                                               

जोखर ताल

जोखर ताल वा जाखोर ताल सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो । यो ताल कैलाली बहुमुखी क्याम्पसको नजिकै १ किलोमिटर पुर्व पट्टि रहेको छ ।

                                               

जोगीदह

जोगीदह उदयपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।जिल्ला सदरमुकाम गाईघाटबाट ६ किमि पुर्बमा रहेको उदयपुर जिल्लाको भित्री मधेसमा अबस्थित समथर भुभाग रहेको गाबिस हो।जसको पश्चिममा त्रियुगा नगरपालिका ६ खैजनपुर दक्षिणमा चुरे पुर्बमा हडिया गाविस र उत ...

                                               

जोरायल गाउँपालिका

जोरायल डोटी जिल्लामा पर्ने नेपालकोे एक गाउँपालिका हो। डोटी जिल्लाको सदरमुकाम सिलगढीबाट लगभग ६० किलोमिटर टाढा दक्षिण पश्चिम दिशा तिर पर्ने रमणीय उपत्यकाको नाम नै जोरायल हो। यसै उपत्यकाको नामबाट यस गाउँपालिकाको नामाङ्कन गरिएको हो । चौतर्फी अग्ला हो ...

                                               

टुकुचा

काठमाडौ उपत्यका भित्र महाराजगञ्जको माथिल्लो भागमा उत्पत्ति भै विशालनगर, भाटभटेनी, नारायणहिटि हुदै कमलादि,बागबजार, प्रदर्शनी मार्गबाट जंगी अड्डा भएर बागमती नदीमा मिल्ने सानो खोल्सा| यसलाई ग्रन्थहरूमा इक्षुमति पनि भनिएको छ| पहिले काठमाडौँको जनघनत्व ...

                                               

टौदह

नेपाल खाल्डोको पानी बाहिर गइसकेपछि बनेका प्राकृतिक ताल कीर्तिपुरको टौदह र धापाखेलको नागदह हुन् । टौदह काठमाठौंबाट ७ कि.मि.को दूरी दक्षिणकाली जाने बाटोमा पर्दछ । टौवगुको अर्थ नेपालभाषामा ठूलो र दह भन्नाले पानी जमेर बनेको ठूलो पोखरी हो । उपत्यकाकै ...

                                               

ठूलाकोट

कास्की जिल्लाअन्तर्गत उत्तरपूर्वी क्षेत्र कालिका गाविसअन्तर्गत पर्ने रमणीय स्थल हो। यसको निकटमा कास्कीका राखी गाविस र भिजुरे गाविस रहेको छ| लेखनाथ नगरपालिका, अर्घौंपौवा बजारबाट उत्तरतर्फ करिब तीन-चारघण्टाको दूरीमा यो ठाउँ रहेको छ। करिब दुई हजार म ...

                                               

डेनमार्क

डेनमार्क उत्तर यूरोपको एउटा देश हो। यहाँ ५४ लाख मानिस बस्दछन। डेनमार्कमा थुप्रै टापु छन, तर कुनै पहाड छैन। डेनमार्क एउटा राजतन्त्र भएको देश हो र त्यसको राजधानी कोपनहेगन हो। डेनमार्क उत्तरी युरोपमा स्थित एउटा स्कैंडिनेवियाई देश र डेनमार्क साम्राज् ...

                                               

ताप्ली पोखरी

उदयपुर जिल्लाको लेखगाउँस्थित ताप्ली पोखरी उदयपुर जिल्लालेखगाउँमा समुद्री सतहबाट १ हजार ८ सय मिटरको उचाइमा अवस्थितस्थित ताप्ली पोखरी पुग्न सदरमुकाम गाईघाटदेखि डेढ दिन लाग्छ। गाडीमा भने सदरमुकामदेखि एकदिनमै आउजाउ गर्न सकिन्छ। दुर्गम क्षेत्रमा भए पन ...

                                               

तामाकोशी नदी

तामाकोशी नदी मध्यपूर्व नेपालको एक प्रमुख नदी हो। तामाकोशी नदी सुनकोशीको सहायक नदी मात्र नभएर यो एक, शक्तिशाली प्रमुख नदी हो जुन भोटेकोशी भन्दा दुई गुणा ठुलो छ। तामा कोशी नदी थुप्रै हिमनदी र हिम शिखर पग्लेर तिब्बतबाट बग्न सुरु गर्दछ। बुस्तिको रोड ...

                                               

तासुकाँडा

तासुकाँडा ६ न. प्रदेश, बाँफिकोट गाँउपालिकाको पालाकोट वडा पालिका अन्तरगत पर्ने उच्च स्थान हो । यो समुन्द्रि सतह देखि २००० मी. उचाइमा अवस्थित छ जहाँ तासुसाइकुमारी मन्दिर रहेको छ। जसको ठुलो भुभाग समथल छ । जसलाइ ससस्त्र युद्धको समयमा जनमुक्ति सेनाहरू ...

                                               

त्रिभुवन पार्क

त्रिभुवन पार्क काठमाडौँको दक्षिणपश्चिम प्रवेशद्वार थानकोटमा रहेको छ । काठमाडौँ उपत्यकाका मनोरम स्थानहरु मध्य त्रिभुवन पार्क पनि एक महत्त्वपूर्ण स्थानहरु मध्य पर्दछ । काठमाडौँ बासीहरु आफ्नो फुर्सदको समयमा शान्त वातावरणको खोजीमा यस स्थानमा जाने गर् ...

                                               

त्रिवेणी

तीन नदी मिसिएको स्थान उदयपुरको कटारी बजारबाट ६ किलोमिटर पश्चिममा ककरु, तावा तथा कमला नदीको सँगममा रहेको शक्तिपीठ। यहाँ माघे संक्रान्तिका दिन मेला लाग्छ। त्रिवेणीमा दसैको अष्टमीमा नुहाउने चलन छ| नारायणगढबाट ७० किलोमिटर पश्चिम र बुटवलबाट ४५ किलोमिट ...

                                               

दक्षिणी गोलार्ध

दक्षिणी गोलार्द्ध कुनै पनि ग्रहको आधा भाग हुने गर्दछ, जो उसको विषुवत रेखा भन्दा तल हुन्छ। गोलार्द्ध भन्नाले आधा गोलाइ भन्ने बुझिन्छ। पृथ्वी दुई भागमा बाँडिएको छ, जसलाई उत्तरी गोलार्द्ध र दक्षिणी गोलार्द्ध भनिन्छ। उत्तरी गोलार्द्धको उत्तरी ‌भाग तथ ...

                                               

दरा

दरा भनेको गाँउ समूह हो। एउटा नदीको लामो किनारादेखि माथि पहाडका टाकुरादेखि तल पाखापखेरामा जति गाउँवस्ती छन्, ती सवै गाउँ र गाउँलेले ओगटेको सम्पूर्ण भागलाई एउटै शब्दमा भन्नुपर्दा दरा भनिन्छ। ती दराभित्र बग्ने खोलाहरू पनि दरामा समाहित भई दराखोला भनि ...

                                               

नगरपालिका

नगरपालिका सामान्यतया एउटा व्यापारिक केन्द्र आत्म-सरकार वा क्षेत्राधिकार हो जसमा सामान्यतया सामान्य सुविधा सम्पन्न भएको एउटा शहरी प्रशासनिक केन्द्र हुन्छ । एउटा नगरपालिका एउटा सामान्य-उद्देश्य प्रशासनिक उपशाखा हो । नगरपालिका शब्द फ्रान्सेली "munic ...

                                               

नदीको आधारमा नेपालको विभाजन

नदिको आधारमा नेपालको विभाजन नेपालको जल प्रवाह व्यबस्थामा कोशी, गण्डकी र कर्णाली तीन नदिहरु मुख्य छन् । यीनै तीन नदिहरूलाई आधार मानेर नेपालको पुर्व देखी पश्चिम सम्मको भू-भागलाई तीन भागमा विभाजन गरेको छ ।

                                               

नेपालका जिल्लाहरू

नेपाललाई १४ अञ्चल र ७७ जिल्लामा विभाजन गरिएको छ । अञ्चल अनुसारका जिल्लाहरू तल उल्लेखित छन् र जिल्ला सदरमुकामहरूको नाम कोष्टकमा दिईएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ भदौ ५ गतेको बैठकले नवलपरासी र रुकुमलाई दुई/दुई जिल्ला बनाउने निर्णय गरेको ...

                                               

नेपालका तालहरूको सूची

यो पृष्ठले नेपालमा रहेका तालहरूलाई सूचीकृत गरेको छ। तिलिचो ताल: विश्वको सर्वोच्च स्थानमा रहेको तिलिचो ताल मनाङ जिल्लामा अवस्थित छ। यो समुन्द्र सतहदेखि ४,९१९ मिटर उचाइमा रहेको छ। यसको लम्बाइ ४ कि.मि.चौडाइ १.२ कि.मि. छ। रारा ताल: राराताल सबभन्दा ठू ...

                                               

नेपालको भौगर्भिक बनोट

नेपाल दक्षिण एसियाको मध्य हिमालयमा पर्ने देश हो। यो देशको भौगर्भिक बनावट अन्य सामान्य मुलुकहरूको भन्दा अलग किसिमको छ। नेपालको भौगर्भिक बनोट जान्नु अघि हिमालयको उत्पत्तिको बारेमा जान्नु आवश्यक हुन्छ। हिमालयको उत्पत्ति मोड अर्थात् Foldबाट भएको मानि ...

                                               

पञ्चासे

जैविक विविधता, ऐतिहासिक, धार्मिकस्थल र प्राकृतिक दृश्यावलोकनका लागि कास्की, स्याङ्जा र पर्वतको सङ्गम क्षेत्रमा अवस्थित रमणीय पन्चासेलाई ग्रामीण पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिँदैछ। पर्यटकीय नगरी पोखराबाट लुम्ले, काँढे-भदौरे देउरालीसम्म गाड ...

                                               

पञ्चासे ताल

पञ्चासे ताल कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पञ्चासे लेकमा अवस्थित ताल हो। यो ताल समुद्र सतहदेखि २ हजार ५०९ मिटरको उचाइमा छ। तालको लम्बाइ ११० मिटर र चौडाइ २० देखि २५ मिटर तथा झण्डै १० मिटर गहिरो छ। चारैतिर जंगलले घेरिएको मनोरंजन भएको स्थ ...

                                               

परशुराम धाम

भगवान विष्णूका दश अवतार मध्ये परशुराम अवतार भएको धाम डडेल्धुरा जिल्लाको शीर्ष गाविस अन्तरगत महाकाली किनारमा रहेको छ । एकातिर चूरे पर्वत शृङ्खला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागीरी पर्वतको मध्य भागमा रहेको परशुराम धाम डडेलधुराको सदरमुका ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →