ⓘ Free online encyclopedia. Did you know? page 41



                                               

शक्ति

SI The International System of Units, एकाईहरूको अन्तर्राष्ट्रिय प्रणाली ताप शक्ति: जुल Joule यान्त्रिक शक्ति: न्यु मी. N-M विद्युत शक्ति: कि.वा घ. KW-H

                                               

शिशुग्रह

आकाशमा भएका ससाना पिण्डहरु धुलाका कण, बरफका टुक्राहरु मिलि बनेका आकाशिय पिण्डहरूलाई शिशुग्रह भनिन्छ । सबैभन्दा ठुलो शिशुग्रहको व्यास करिब ८०० कि.मि. छ भने साना शिशुग्रहहरु १.६ किमि व्यास भएका छ्न् । प्रायजसो शिशु ग्रहहरूको आकार निश्चित हुँदैन ।सब ...

                                               

शुक्र सङ्क्रमण

शुक्र ग्रहण वा शुक्र सङ्क्रमण एक अद्वितीय खगोलीय घटना हो । शुक्रग्रहले आफ्नो कक्षमा रहेर सूर्यलाई परिक्रमा गर्ने क्रममा सूर्य, पृथ्वी र शुक्रग्रह सिधा रेखामा परेपछि सूर्यमा कालो धब्बाको रूपमा शुक्रग्रह देखिनुलाई शुक्र ग्रहण अर्थात अङ्ग्रेजीमा ट्र ...

                                               

सन् २०१२ को महाप्रलय

सन् २०१२को महाप्रलय पृथ्वीमा विध्वंसात्मक तथा रूपान्तरण गर्ने खालका घटनाहरू देखापर्नेछन भन्ने महाविनाश सम्बन्धि तर्कहरूको संयोजन हो । उक्त दिनलाई ५१२५ वर्ष लामो चक्रहुने प्राचिन अमेरिकी पात्रोको अन्त्यहुने दिनको रूपमा लिइएको छ । त्यस दिनमा पृथ्वी ...

                                               

सापेक्षता

सापेक्षता सिद्धान्त अथवा सापेक्षताको सिद्धान्त, वा मात्रै सापेक्षता, आधुनिक भौतिक विज्ञानको एउटा महत्त्वपूर्ण सिद्धान्त हो जसलाई अल्बर्ट आइन्स्टाइनले विकसित गरेका थिए। यसका दुई अङ्ग रहेका छन - विशेष सापेक्षता र सामान्य सापेक्षता । तथापि कति पटक स ...

                                               

सापेक्षता सिद्धान्त

सापेक्षता सिद्धान्त अथवा सापेक्षताको सिद्धान्त, वा मात्रै सापेक्षता, आधुनिक भौतिक विज्ञानको एउटा महत्त्वपूर्ण सिद्धान्त हो जसलाई अल्बर्ट आइन्स्टाइनले विकसित गरेका थिए। यसका दुई अङ्ग रहेका छन - विशेष सापेक्षता र सामान्य सापेक्षता । तथापि कति पटक स ...

                                               

सूत्र

सूत्र विज्ञानमा प्रयोग गरिने सांकेतिक तरिकाले रासायनिक वा गणितीय रूपमा जानकारीको लागि व्यक्त गरिने एक छोटो उपाय हो । साथै गणितमा तार्किक विधीबाट सांकेतिक र निर्माण सम्बन्धी नियम अनुसार तयार पारिएको एकाइ हो । जस्तै आयतनलाई जनाउनको लागि निम्नानुसार ...

                                               

सोफिया (यन्त्र मानव)

सोफिया एक मानव निर्मित यन्त्र मानव हो । यो यन्त्र मानव हंगकंगमा हानसन रोबटिक्सले निर्माण २०१६ मा निर्माण गरेको हो । २०१७ अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो । नागरिकता पाएपछि त्यतिबेला उनले भनेकी थिइन्, "यसका ...

                                               

स्तन क्यान्सर

स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सर को सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन्, ...

                                               

हरितगृह प्रभाव

कलकारखानाबाट निस्किएको धुवाँ, माटरगाडीको धुवाँ, धुलो तथा वनजङ्गलको विनाशका कारणले गर्दा वायुमण्डलमा कार्वनडाइअक्साइड तथा अन्य प्रदूषक ग्यासको मात्रामा वृद्धि हुन्छ । यो वृद्धिले गर्दा सूर्यको पृथ्वीमा परेको ताप परावर्तित हुने प्रक्रियामा रोकावट ह ...

                                               

हाइड्रोलिक प्रेस

हाइड्रोलिक प्रेस पास्कलको नियममा आधारित उपकरण हो । यसमा एउटा सानो र अर्को ठूलो क्रस सेक्सनल क्षेत्रफल भएका नलीहरूलाईअर्को तेर्सो नलीले जोडिएको हुन्छ । उक्त नलीमा तेल वा पानी भरेर ठूलो पिस्टन दबाउँदा सानो पिस्टन माथि आउँछ । सानो पिस्टन दबाउँदा ठूल ...

                                               

हिस्टोलोजी

हिस्टोलोजी, जसलाई माइक्रोस्कोपिक एनाटोमी वा माइक्रोएनाटोमीका रूपमा पनि चिनिन्छ, यो जीव विज्ञानको एउटा शाखा हो जसमा जैविक तन्तुहरुको माइक्रोस्कोपिक अध्ययन गर्ने गरिन्छ। हिस्टोलोजी माइक्रोस्कोपिक स्तरमा वा दृश्यमा देखिने सूक्ष्म प्रतिरूपहरुको अध्यय ...

                                               

कृष्ण जन्माष्टमी

कृष्ण जन्माष्टमी लाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो। कृष्ण ...

                                               

क्षत्री

क्षत्रिय हिन्दु परम्परा अनुसार देशको राज्य शासन कायम गर्ने र जनको रक्षा गर्ने वर्ण हो । राजा, मन्त्री, क्षेत्रिय शासक र सैनिक यस वर्णमा पर्दछन् । जाति खस देश बारेमा प्राचीन तथा मध्यकालीन ग्रन्थहरूमा विविध टिप्पणी भइराखेको पाइन्छ। प्राचीन ग्रन्थले ...

                                               

क्षेत्री

क्षेत्री/खस नेपालमा बसोबास गर्ने एक मूलनिवासी जाति हो। क्षेत्री वा छेत्री वा क्षथरीय सबै क्षत्रिय को अपभ्रंश हुन र यसले हिन्दू वर्ण व्यवस्था अन्तर्गत को मूल रूपले शासक, सैनिक र प्रशासनिक क्षेत्र अपनाएका आर्य-हिन्दू जातिहरूलाई जनाउँदछ । क्षत्री ने ...

                                               

गठेमङ्गल

रोपाईं पछिको पहिलो चाड गठेमङ्गल नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको लिङ्गाकृत तीनखुट्टे गठेमङ्गल ठड्याई मनाउँछन्। साउन कृष्ण चतुर्दशीका दिन बिहानै गठेमङ्गल बनाई केटाहरूले घण्टाकर्णको जगात ले भन्दै बटुवाहरूसँग जगात अर्थात् कर माग्ने परम्परा छ ...

                                               

चुमाऔन

बडादशैंको कोजाग्रत पूर्णीमाका दिन तराईका मैथिल ब्राह्मण जातिमा चुमाऔन मनाइन्छ । उक्त जातिमा कोजाग्रत पूर्णीमाका दिन नवविवाहित दुलाहाको मुख हेर्ने विधिका रूपमा चुमाऔन गर्ने प्रचलन छ । मैथिल ब्राह्मणहरूमा नवविवाहित दुलाहालाई विशेष परिकारहरूसहित दुल ...

                                               

छाउपडी

सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ। त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा ...

                                               

ढाका टोपी

ढाका टोपी वा धाका टोपी ढाकाको कपडाबाट बनेको एक शिरपोश हो। ढाका टोपी नेपालीहरूको मौलिक पोसाक पनि हो। नेपालमा पाल्पाली र पूर्वेली ढाका टोपी निकै चर्चित छन् । यो टोपी बाहुन, क्षेत्रीले मात्र नभएर सबै जाति जन-जातिले निकै सम्मानका साथ लगाउँछन् ।

                                               

थान्का

थान्का नेपालका तामाङ, शेर्पा तथा गुरुङ जातिहरू तथा तिब्बती परम्परागत चित्रकला हो। यो नेपाली हस्तकलाको विविध विधा मध्ये एक मौलिक कला हो। यो चित्रकला नेवार जातिहरू परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ। यो चित्र लेखन कार्य सूती कपडामा गरिन् ...

                                               

देउसी

समुहमा मिलेर गाइने गीत देउसी हो जुन तिहारको बेलामा मात्र गाइन्छ। हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेह ...

                                               

नेपाली चलचित्र

नेपाली चलचित्र उद्योग नेपाली भाषाका चलचित्र निर्माण गर्ने उद्योग हो। नेपाली चलचित्र उद्योग काठमाडौँ मा रहेको छ। नेपालमा चलचित्रको विकास क्रम केही ढिलो सुरू भए पनि हाल यो क्षेत्र सशक्त बनिरहेको छ। नेपाली सिनेमा उद्योगमा वर्षमा दर्जनौ फिल्महरू निर् ...

                                               

नेपाली चलचित्र का विदेशी नायिका

"काठमाडौँ" शीर्षकको एउटा नेपाली चलचित्र धेरै कारणले चर्चित भयो। तीमध्ये एउटा कारण भनेको यसमा अभिनय गर्ने अमेरिकी नागरिक रिया मर्फी पनि हुन्। अमेरिकामा केही टेलिशृङ्खलामा समेत अभिनय गरिसकेकी मर्फीले "काठमाडौँ" चलचित्रमा नायक आकाश अधिकारीका जोडी भए ...

                                               

पाटन संग्राहलय

पाटन संग्राहलय पाटन दरवारमा अवस्थित नेपालको एक आधुनिक संग्राहलय हो। विसं २०१९मा राष्ट्रिय धातुकला सङ्ग्रहालयका रूपमा स्थापित सङ्ग्रहालय हाल पाटन सङ्ग्रहालयका रूपमा छ। उक्त सङ्ग्रहालय २०५४ सालदेखि सर्वसाधारणका लागि खुला गरिएको हो। यस सङ्ग्रहालयमा ...

                                               

पौभा

पौभाः भन्नाले नेपालका नेवार जातिहरूको मौलिक परम्परागत चित्रकला हो। यो चित्रकला तामाङ, शेर्पा तथा गुरुङ जातिहरू तथा तिब्बती परम्परागत चित्रकला थान्कासँग मिल्दोजुल्दो हुन्छ।

                                               

ब्राह्मण

वैदिक ब्राह्मण र बाहुन खस शब्द वैदिक,जैन, र बौद्ध साहित्यमा व्यापक प्रयोग भएको जस्तै लिने गरिन्छ । यस शब्दको प्रयोग निम्नलिखित तीन अर्थमा भएको छ ३. उपाध्याय र जैशी को ज्ञान राख्ने व्यक्तिको रूपमा २. ब्राहमण ग्रन्थको रूपमा १. ब्राह्मण वर्णको रूपमा ...

                                               

मादल

मादल नेपालको एक प्रसिद्व ताल बाजा हो। यो नेपाली समाजको मुख्य बाजा हो । नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । यो बाजा मगर जातिको बाजा मानिन्छ । सबैभन्दा पहिले मादल बजाउने मगर समुदाय हो। यसलाई दुई हातले कुटेर बजाउनु पर्छ । माद ...

                                               

मिस नेपाल

मिस नेपाल प्रतियोगिता वि.सं. २०५१ देखि सञ्चालन हुँदै आएको सौन्दर्य प्रतियोगिता हो । उक्त सुन्दरी प्रतियोगिता सन् २००१ र सन् २००६ मा भने भएन । यो प्रतियोगिता काठमाडौँमा हुँदै आएको छ । वर्तमान २०१६ की मिस नेपाल सुन्दरी अस्मी श्रेष्ठ हुन् ।

                                               

मिस सुनुवार नेपाल

मिस सुनुवार नेपाल मिस सुनुवार प्रतियोगिता वि.सं. २०७१ देखि सञ्चालन हुँदै आएको राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । उक्त अयोजन काठमाडौँ मा सुरु गरिएको छ । हाल ड्रीम फैक्टरी इन्टरटेन्टमेन्ट ग्रुप मिस सुनुवार उपाधि विजेता हुनेहरु: मन्जिला सुनुवार मिस ...

                                               

मुरली

मुरली एक प्रकारको बाजा हो । मालिङ्गो जातको सानो बाँसबाट मुरली बनाइन्छ। निगालो र मुरली बाँसको मुरली अति राम्रो हुन्छ । यसको एक छेउमा तेर्सो काटेर त्यहाँ बाँसको पातलो चोया वा भक्किमिला काठ राखिन्छ र एउटा दुलो पारिन्छ । अर्का छेउमा ६-७ वटा दुला पारि ...

                                               

मुर्चुङ्गा

मुर्चुङगा फलामद्वारा निर्मित एउटा जिब्रोलाई हिर्काएर बजाईने सानो बाजा मुर्चुङग्वा हो। जिब्रोको दुई छेउमा रहेका दुईवटा आधारलाई ओठ खोलेर तल्लो - माथिल्लो दाँतहरूमा अड्याई औँलाले हान्दै आवाज निकाली भित्री स्वासद्वारा विभिन्न भाका निकाली बजाईन्छ।सानो ...

                                               

लिम्बु जाति

लिम्बु लिम्बु भाषा: ᤕᤠᤰᤌᤢᤱ नेपालमा बसोबास गर्ने एक मुलवासी किरात समुदाय भित्र पर्ने जाति हो। याक्थुङ र सुब्बा पनि भिनिने लिम्बुहरू पुरानो याक्थुङ लाजे फेदाप हाल:लिम्बुवान /पल्लो किरात राज्यको वा पूर्वी नेपालका पहाडी क्षेत्र अझ काेसी पूर्व र मेची ...

                                               

लिम्बुवान

लिम्बुवान किराँत सभ्यतामा किराँत भूमिको राजनीतिक क्रान्तिले जन्माएको नाम हो। आजको लिम्बुवान भूमिलाई पहिले फेदाप भनिन्थ्यो। सिमाङ्गढबाट लुक्थोयोको नेतृत्वमा पूर्व बिजुगखोला आउने सौमर किरात वंशीकै एक समुह अरुण नदी तरी फेदाप पहाडका जंगल उजाड गरी बसे ...

                                               

वैश्य

वैश्य हिन्दु वर्ण व्यवस्थाभित्र पर्ने व्यापारीहरूको वर्ण हो । सुरूवाती रूपमा वैश्यभित्र खेतीपाती तथा वस्तुभाउ पाल्ने किसानहरू पर्दथे तर कालान्तरमा उनीहरू जमिनदार, साहुकार तथा व्यापारी भए । प्लेटोले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन प्र ...

                                               

शूद्र

शूद्र वा शूद हिन्दु वर्ण व्यवस्थाभित्रको अन्तिम वर्ण हो । यसभित्र धातुकर्मी, सहयोगी कर्मचारी, सेवक, किसान तथा मजदुरहरू पर्ने गर्थे । प्लेटोले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन प्रकारको विभाजन पाइन्छ– उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग ...

                                               

सहनाई

पञ्चै बाजाको मुख्य भुमिकामा रहेको सहनाई एक प्रकारको विशेष बाजा हो। यसलाई सनही, सनै, सनई, सहनाई वा सनाई पनि भनिएको पाइन्छ । मुरलीमा झैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै फुक्दै बजाइने यो बाजा निकै परिश्रमी लोक कलाकारहरूले मात्र बजाउन सक्छन्। विशेष ...

                                               

साउने सोमबार

साउन सोमबार साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्त्वको दिन हो । यस दिन धेरै महिलाहरू भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका ...

                                               

गदा

गदा एक प्राचीन भारतीय पौराणिक हतियार शस्त्रागार हो। यसमा लामो दण्ड हुन्छ र त्यसको अन्तमा यसको एक भारी गोलो शीर हुन्छ। दण्ड समाएर दुश्मन माथि आक्रमण गरिन्न्छ। यसको प्रयोग बलशाली र अत्यन्त गाह्रो मानिन्थ्यो। गदा हनुमानको मुख्य हतियार हो जो भगवान शि ...

                                               

अशोक चक्र

सम्राट अशोक को धेरै जसो शिलालेखहरु मा प्रायः एक चक्र चक्का बनेको । यसलाई अशोक चक्र भनिन्छ। यो चक्र धर्मचक्र को प्रतीक हो । उदाहरणको लिये सारनाथ स्थित सिंह-चतुर्मुख लॉयन कपिटल एवं अशोक स्तम्भ मा अशोक चक्र विद्यमान छ। भारतको राष्ट्रीय झण्डा मा अशोक ...

                                               

भीम ध्वज

भीम ध्वज, निलो ध्वज वा आम्बेडकर ध्वज बौद्ध विहार, दलित सङ्घसंस्था, घर तथा गाडीमा बाबासाहेब आम्बेडकर र नवबौद्धको प्रतीकको रूपमा प्रयोग गरिने निलो रङ्गको झण्डा हो । अशोक चक्र रहेको यस झण्डालाई प्रायः दलित-बहुजन उत्सव, भेटघाट कार्यक्रम तथा परेडमा प् ...

                                               

सट्टाबाजी

सट्टाबाजी क्षणिक समयमा नै अत्यधिक धन कमाउन गरिएको एक प्रकारको जोखिमपूर्ण कारोबार हो । यसको उद्देश्य क्षणिक समयमा नै अत्याधिक वा असाधारण लाभ आर्जन गर्नु हो । सट्टाबाजी न्यूनतम जानकारी र अपर्याप्त विश्लेषणमा आधारित हुन्छ। सट्टाबाजीअन्तर्गत प्रतिफलक ...

                                               

कटहरको तरकारी

सामग्री: एक किलो रुख कटहर तासेर टुक्रा गर्नु, १०० ग्राम प्याज मसिनो काट्नु, १०० ग्राम गोलभेडा १०० ग्राम दही, १/१ टेबुल स्पुन लसुन अदुवा पेष्ट १/१ टेबुल स्पुन जिरा धनियाँ धुलो, १/१ टि स्पुन, बेसार खुर्सानी धुलो १०० ग्राम तेल ४ मुठा हरियो धनियाँ, क ...

                                               

किनेमा

किनेमा भटमासबाट बनाइने एक परिकार हो । विशेष गरी यो परिकार पूर्वी नेपालका लिम्बु जातीकाे माैलिक र मुख्य परिकारहरुमा पर्दछ । लिम्बु लगायत अन्य याक्खा, राई, सुनुवार सम्प्रदायमा पनि यो परिकार लोकप्रिय रहेको छ । किनेमा बनाउँदा सुरुमा भटमासलाई नडढ्ने ग ...

                                               

क्वाँटी

क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । "क्वाँटि" शब्द नेपालभाषाको "क्वाति" शब्दबाट बनेको हो, जस अनुसार "क्वा" को अर्थ तातो र "ति" को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोल ...

                                               

खोले

खोले एक प्रकारको पुरानो नेपाली खाना वा तरकारीको परिकार हो । खोले परिकारलाई गरिबहरूले खाने खानाका रूपमा नेपाली समुदायमा हेर्ने गरिन्छ । साथै गाईबस्तुलाई खुवाउन मकै, चामल, भटमास आदिको पीठोलाई पकाएर बनाइएको बाक्लो झोल तथा कुँडोलाई पनि खोले भन्ने गरि ...

                                               

गुन्द्रुक

गुन्द्रुक सागबाट बनाइने खाना हो। गुन्द्रुक रायोको साग, तोरीको साग, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी हो ।यसलाई नेपालको वा नेपालीको विषेश खानाको रूपमा विदेशीहरूले समेत चिनेका छन्। यो विशेष गरी जाडो याममा खाने गरिन्छ।

                                               

चरिअमिलोको सस

सस बनाउन एक किलो चरिअमिलोको गुदीमा चिनी, नुन र खुर्सानी, जिरा, ल्वाङ, मरिच, अलैंची र सुकुमेलको धुलो मिसाउनु पर्नेछ। यसैगरी साइटिक र एसिडिक एसिड पनि मिलाउनु पर्छ। विभागले गरेको प्रविधि सिफारिसमा १ किलो चरिअमिलोको गुदीमा २ सय ग्राम चिनी, २५ ग्राम न ...

                                               

चुकाउनी

यो मुख्यतया आलु र दहिको अचार हो ।खास गरी यो नेपालको पश्चिमाञ्चल बिकाश क्षेत्रमा प्रचलित अचार हो र यसो सुरुवात् पनि पाल्पा जिल्लाबाट सुरु भयको पाइन्छ र तेस ठाउँका जुनसुकै सुभ कार्यक्रममा जस्तै पुजा ब्रताबंद बिवाह आदिमा अनिवार्य जस्तो मनिन्छ । अहिल ...

                                               

ढिँडो

ढिँडो एक परम्परागत नेपाली खाना हो। यो मकै, गहुँ कोदो वा फापरको पिठोबाट बनाइन्छ। यो एक स्वास्थ्यबर्धक तथा सर्बसुलभ नेपाली परिकार हो। नेपालमा पर्यटकको बढ्दो चापसँगै यसको पारखीहरू देश भित्र मात्र नभइ विदेशमा पनि रहेको पाइन्छ। यो खाना बनाउनको लागि के ...

                                               

तितौरा

लप्सीको थिलथिलो गुदी, नुन, खुर्सानी र चिनीको मात्रा मिलाएर तितौराका परिकार बनाइन्छन्। उहिले स-साना मस्यौराका रूपमा नाङ्लोमा सुकाएर तितौरा बनाइन्थ्यो। पछि नाङ्लो वा काठका फल्याकमा कागज बनाउँदा झैँ माडा फैलाएर सुकाउने चलन आयो। यस्तो माडा काटेर तितौ ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →