ⓘ Free online encyclopedia. Did you know? page 39



                                               

इनर्सिया

कुनै पनि वस्तुको यथास्थितिमा रहन सक्ने गुणलाई नै त्यस वस्तुको इनर्सिया भनिन्छ । अर्थात कुनैपनि पदार्थले आफू जुन अवस्थामा छ त्यही अवस्थामा रहिरहन खोज्ने गुणलाई त्यस पदार्थको इनर्सिया भनिन्छ । इनर्सियाले सङ्केत गर्ने कुरा के हो भने - "कुनै पनि वस्त ...

                                               

इन्द्रेणी

इन्द्रेणी वा इन्द्रधनुष प्रकाश र रंगबाट उत्पन्न भएको यस्तो घटना हो जसमा रंगीन प्रकाशको एउटा अर्धवृत आकाशमा देखिन्छ। जब सूर्यको प्रकाश पृथ्वीको वायुमण्डलमा भएको पानीको थोपा माथि पर्छ, पानीको थोपाले प्रकाशलाई परावर्तन, आवर्तन र डिस्पर्सन गर्दछ। फलस ...

                                               

उत्परिवर्तन

जीन डी एन एका न्यूक्लियोटाइडहरूको यस्तो अनुक्रम हो, जसमा सन्निहित कूटबद्ध सूचनाहरूबाट अंततः प्रोटीनका संश्लेषणको कार्य संपन्न हुनेगर्छ। यो अनुवांशिकताको बुनियादी र कार्यक्षम घटक हुन्छ। यो यूनानी भाषाको शब्द जीनसबाट बनिएको हो। क्रोमोसोममा रहेको डी ...

                                               

उल्का पिण्ड

अन्तरीक्षमा भएको सानो आकाशिय पिण्ड जब घुम्दै पृथ्वीको आकर्षण क्षेत्रभित्र पर्न जान्छ तब बेगले पृथ्वीतिर आकर्षित हुन्छ र वायुमण्डलसित घर्षण हुन्छ । घर्षणको कारणले पैदा भएको तापले यो तातिन जान्छ र तेजिलो भई चम्कन थाल्छ । त्यसमा भएका पदार्थहरु ग्यास ...

                                               

ऊष्मागतिकीको नियम

१९औं शताब्दीको मध्यमा ऊष्मागतिकीको दुई सिद्धान्तहरूको प्रतिपादन भयो, जसलाई उष्मागतिकीको प्रथम एवं द्वितीय नियम भनिन्छ। २०औं शताब्दीको प्रारम्भमा अन्य दुई सिद्धान्तको प्रतिपादन भयो जसलाई उष्मागतिकीको शून्यऔं तथा तृतीय नियम भनिन्छ। ऊष्मागतिकीको शून ...

                                               

एनाटोमी

शरीर विज्ञान, वा शरीररचना-विज्ञान, जीव विज्ञान र आयुर्विज्ञानको एउटा शाखा हो जस अन्तर्गत कुनै जीवित वस्तुलाई विच्छेदन गरेर त्यस्को अङ्ग प्रत्यङ्गको रचनालाई अध्ययन गर्ने गरिन्छ। अचलमा वनस्पति जगत तथा चलमा प्राणी जगत यसमा समावेश हुन्छ र वनस्पति र प ...

                                               

एन्टिबायोटिक

ग्रीक भाषामा एन्टी भनेको विपरीत र बायोस् भनेको जीवन हो। अर्को शब्दमा भन्ने हो भने एन्टिबायोटिक भनेको जीवनाशक वस्तु हो र यसले जीवाणुलाई नाश गरेर मानिसलाई रोगबाट छुटकारा दिलाउँछ। जीवाणु नाश गर्ने एन्टिबायोटिकलाई ब्याक्टेरियल साइडल र फैलिन नदिनेलाई ...

                                               

एपेन्डिक्स

एपेन्डिक्स भनेको मासंपेसीले बनेको करिव पाँचदेखि दस से.मी. लम्बाइको एउटा पाइपजस्तो तन्तु हो जसको व्यास दुईदेखि चार मिलिमिटर मात्र हुन्छ। यसको एकातिरको मुख बन्द हुन्छ र अर्को तिरको मुख ठूलो आन्द्रा र सानो आन्द्रा जोडिने ठाउँमा ठूलो आन्द्रासँग जोडिए ...

                                               

एपेन्डिसाइटिस

दाहिने कोखाभन्दा अलिकति तल रहने एपेन्डिक्स कुनै पनि कारणले सुन्निन गएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ । यो बिरामीका लागि एक आपत्कालीन अवस्था हो समयमै रोग ठम्याउन सकिएन र तुरुन्त उपचार सुरु गरिएन भने यसले बिरामीलाई चिन्ताजनक अवस्थामा पनि पुर्‍याउन ...

                                               

एफएम

अत्यधिक स्पष्ट रूपमा प्रसारण गर्न सकिने एफएम अर्थात् फ्रिक्वेन्सी मोड्युलेसन आवाजको आविष्कार एड्विन हावार्ड आर्मस्ट्रङ्गले गर्नुभएको हो। यो प्रविधि रेडियोका सर्टवेभ र मिडियम वेभ जस्तो प्राचीन नभए पनि दोस्रो विश्वयुद्धताका अमेरिकामा प्रयोगमा आइसके ...

                                               

एमोनिया

अणुसुत्र - NH ३ आणविक भार - १७ एमोनिया ग्यास नाइट्रोजन र हाइड्रोजन दुई तत्व मिली बन्दछ । लाभ्वाइजरले यस ग्यासलाई एमोनियम क्लोराइड तताई बनाएका थिए । यो ग्यास पानीमा अत्यन्त घुलनशिल हुन्छ । त्यसकारण पानीपर्दा माटोमा नै बिलाएर जान्छ र यसबाट अन्य यौग ...

                                               

एलियन

एलियन भन्नाले पृथ्वी भन्दा बाहिरी अन्य ग्रहका जीव जन्तुहरूलाई बुझिन्छ।वास्तवमा एलियनहरू कहाँ?,कस्तो?,कत्रो?,कसरी रहेको छ? भन्ने कुरा आजसम्म पनि विज्ञानको क्षेत्रमा रोचक रहेको छ।हाल सम्म पनि एलियनको बारेमा विज्ञान जगतमा आएका तथ्यहरू सबै अनुमान मात ...

                                               

एसआइ एकाइ

अन्तर्राष्ट्रीय मात्रक प्रणाली, मिटरी पद्धतिको आधुनिक रूप हो । यसलाई सामान्य रूपले दशमलव एवं दशको गुणाकमा बनाइएको छ । यो विज्ञान तथा वाणिज्य क्षेत्रमा सर्वाधिक प्रयोग गरिने प्रणाली हो । एस.आइ प्रणालीलाई १९६० को पुरानो मिटर-किलोग्राम-सेकण्ड अर्थात ...

                                               

ओजोन

अक्सिजनको ३ अणु वाट वनेको पदार्थ यो वायुमण्डलको ३० हजार फिट माथि स्थाइ रूपमा तह बनेर बसेको हुन्छ| यसलाई ओजोन तह भनिन्छ| पृथ्वीमा कलकारखाना र सवारी साधनमा प्रयोग हुने इन्धन तथा रसायन वाट निस्केको ओजोन वायुमण्डलमा गएर एकत्रित हुने गर्दछ| यसले सूर्य ...

                                               

ओजोन तह

अक्सिजनको ३ अणु तीन परमाणुहरू सँग मिलेर बनेको एक ग्याँस हो। जुन वायुमण्डलमा धेरै कम मात्रा मा पाइन्छ भने यो तीखो गन्ध भएको अत्यन्त विषालु ग्याँस हो। यो पृथ्वीको वायुमण्डलको ३० हजार फिट माथि स्थाइ रूपमा तह बनेर बसेको हुन्छ। यसलाई ओजोन तह भनिन्छ। प ...

                                               

ओहमको नियम

ओहमको नियम अनुसार कुनै पनि सुचालकबाट प्रवाह हुने विद्युत धारा "करेन्ट ती दुई बिन्दु बीचको भोल्टेजसँग समानुपातिक हुन्छ । गणितीय सुत्र अनुसार: I = V R, {\displaystyle I={\frac {V}{R}},} जहाँ, I = सुचालकबाट प्रवाह भएको विद्युत धारा V = सुचालक दुइ बि ...

                                               

कम्पास

कम्पास ले दिशाको ज्ञान गराउँछ। कम्पासलाई दिक्सूचक पनि भनिन्छ। चुम्बकीय दिक्सूचक उत्तरी ध्रुवको दिशातर्फ सङ्केत गर्दछ। ठीक-ठीक भन्नु हो भनें चुम्बकीय उत्तरी ध्रुव। दिक्सूचक महासागरहरू र मरुस्थलहरूमा दिशानिर्देशनका धेरै काम आउँछ, वा ती स्थानमा पनि ...

                                               

कस्मोलोजी

कस्मोलोजी बिग ब्याङ् देखि लिएर आज अनि भविष्यमा ब्रह्माण्डको उत्पत्ति र विकासका अध्ययनसँग सम्बन्धित खगोल विज्ञानको एउटा शाखा हो। यो ब्रह्माण्डको उत्पत्ति, विकास र अन्तिम भाग्यको वैज्ञानिक अध्ययन हो। भौतिक ब्रह्माण्ड विज्ञान, ब्रह्माण्डको उत्पत्ति, ...

                                               

कान पाक्ने रोग

कानको बनावट अनुसार कानलाई तीन भागमा बाडिएको छ। बाहिरी कान, मध्य कान र भित्री कान। कान पाक्ने रोग चाहिँ मुख्य गरेर मध्य कानको समस्या हो। मध्य कानमा कुनै पनि कारणले गर्दा रोग लागेर त्यहाँ पीप जम्मा हुन गई, जमेको पीपले कानको जालीलाई प्वाल पारेर त्यस ...

                                               

कार्बन

पिरियोडिक टेबलमा १४ मा समुहकृत यसको रासायानिक सङ्केत "C" हो भने आण्विक नम्बर ६ रह्को छ| अधातुमा बर्गिकृत कार्वन को ३ स्वरूप मध्ये १२C र १३C स्थिर रहन्छ भने १४C बिकिरणयुक्त हुन्छ | अक्सिजन संगको समिश्रणमा यो ग्यास स्वरूपमा कार्बन डायऑक्साइड बन्दछ| ...

                                               

कार्बन चक्र

जीवित हरेक प्राणि तथा वनस्पतिहरूमा प्रोटिन, कार्बोहाइड्रेट र अन्य जटिल यौगिकका रूपमा पनि कार्बन रहेको हुन्छ । हरिया वनस्पतिहरूले प्रकाश संश्लेषण क्रियामा वायुमण्डलमा भएको कार्बनडाइअक्साइड ग्यासको उपयोग गर्दछ्न् । मृत जनावर तथा बोटबिरूवाहरूको शरिर ...

                                               

कार्बन व्यापार

कार्बनडाइअक्साइडले वायुमण्डलको करिब शून्य दशमलव २१ प्रतिशत अंश ओगटेको हुन्छ। जैविक इन्धनहरूको दहनबाट ऊर्जा उत्पन्न हुने क्रममा त्यहाँ रहेको कार्बन छुट्टिन्छ जुन वायुमण्डलमा रहेको अक्सिजनसँग मिलेर कार्बनडाइअक्साइड बन्छ |यसरी उर्जा दोहनबाट थप हुने ...

                                               

कार्बनडाइअक्साइड

कार्बन डाइअक्साइड वायुमण्डलमा पाइने, दुई अक्सिजनका अणुहरु एक कार्बनको अणु मिलेर बनेको ग्यास हो । वायुमण्डलमा ०.०३% कार्बनडाइअक्साइड छ । कार्बन भएकाबस्तुहरु जस्तै: कोइला, काठ, मट्टीतेल, तेल, बोसो, मैन इत्यादि बल्दा कार्बनडाइअक्साइड बन्दछ र हावामा ...

                                               

केल्भिन थमसन

बेलायतका प्रसिद्ध गणिताशास्त्री तथा भौतिकशास्त्रीका रूपमा केल्भिनलाई चिनिन्छ । उनको जन्म सन् १८२४ मा बेलायतको बेल्फास्टका भएको थियो । उनले ग्लासगो विश्वविद्यालय र क्याम्ब्रिज विश्वविद्यालयबाट शिक्षा लिएका थिए । सन् १८४६ देखि १८९९ सम्म उनले ग्लासग ...

                                               

क्रम-विकास

जीवहरूमा वातावरण र परिस्थितिहरू अनुसार अथवा अनुकूल कार्य गर्नु क्रमिक परिवर्तन तथा यसको फलस्वरूप नयाँ जातिका जीवहरूको उत्पत्तिलाई क्रम-विकास अथवा उद्विकास भनिन्छ जसलाई अङ्ग्रेजीमा Evolution भनिन्छ। क्रम-विकास एक मन्द एवं गतिशील प्रक्रिया हो जसको ...

                                               

क्लोनिङ

क्लोनिङ कुनै जीवको पूर्ण प्रतिरूप तयार पार्ने अयौनिक प्रजनन प्रक्रिया हो। आनुवंशिक तत्व एकैनासको हुने भएकाले प्रतिरूप बनाउन प्रयोग हुने मानव र तिनको प्रतिरूपको अनुहार व्यवहारमा ठूलो समानता पाइने वैज्ञानिकहरू विश्वास गर्छन्। मानिसले हजारौँ वर्षदेख ...

                                               

गति

कुनैपनि बस्तुले एकाइ समयमा निश्चित दिशातिर पार गरेको दूरिलाई गति भनिन्छ । गतिमा म्याग्निच्युड र दिशा दुबै निश्चित हुन्छ । गति भनेको कुनै वस्तुले कुनै एउटै दिशामा एक एकाई समयमा पार गरेको दुरी हो। गति v = d t {\displaystyle v={\frac {d}{t}}} d − {\ ...

                                               

गुरुत्व बल

न्युटनको ब्रह्माण्डिय गुरूत्वको नियम अनुसार कुनै पनि दुई पिण्डहरूको बीचमा पैदाहुने आकर्षण बल। आइजक न्यूटनले आफ्नो खोजले पत्ता लगाए कि सबै ग्रह र ताराहरु मात्रै होइन, प्रत्येक कणले एक अर्कालाई आफू तिर आकर्षित गर्छ ।यो आकर्षणलाई नै गुरुत्वाकर्षण र ...

                                               

गुरुत्वाकर्षण बल

दुई वा सो भन्दा बढी आकाशिय पिण्डहरूमा एक अर्काबिच उत्पन्न हुने आकर्षण बललाई गुरुत्वाकर्षण बल भनिन्छ । उदाहरणका लागि पृथ्वी र चन्द्रमा बिच गुरुत्वाकर्षण बल उत्पन्न हुने भएकाले चन्द्रमा पृथ्वीबाट फुत्केर जान पाउँदैन । ब्रह्माण्डमा भएका हरेक तारा, ग ...

                                               

गुरुत्वाकर्षण स्थिर अङ्क

गुरुत्वाकर्षण स्थिर अङ्क एउटा स्थिर अङ्क हो । यसलाई अङ्ग्रेजी अक्षरको G ले देखाइन्छ । कुनै पनि दुइ वस्तुको बिच लाग्ने गुरुत्व बल निम्नानुसार निकाल्न सकिन्छ। F = G m 1 m 2 r 2 {\displaystyle F=G{\frac {m_{1}m_{2}}{r^{2}}}\ } यहाँ G गुरुत्वाकर्षक स ...

                                               

ग्रहण

संस्कृत भाषाको ‘गृण्ह्’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ। खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ। सामान्यतयः सूर्य र चन ...

                                               

ग्लिसेरोल

ग्लिसेरोललाई ग्लिसिरिन पनि भनिन्छ । यो रङगहिन, गुलियो स्वाद भएको बाक्लो तरल पदार्थ हो । यो पानीमा घुल्दछ तर इथर मा घुल्दैन । ग्लिसेरोल एउटा ट्राइहाइड्रीक अल्कोहल हो । प्रोपेनलाई विभिन्न रासायनिक प्रतिक्रियाहरु गराई तिनओटा हाइड्रोजनलाई तिनओटा OH र ...

                                               

घोल

दुई वा दुईभन्दा बढी पदार्थहरूको समान मिश्रणलाई घोल भनिन्छ । घोल बन्न घोलक पदार्थ र घुलित पदार्थ आवश्यक पर्दछ । यसरि घोलक पदार्थ र घुलित पदार्थहरूको संमिश्रण भन्नु नै घोल हो । घोल = घोलक पदार्थ + घुलित पदार्थ साधारणतया घोल, घोलमा मिसिएका अवयवहरु, ...

                                               

चट्याङ

चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर ...

                                               

चाल शक्ति

भौतिक विज्ञानमा, वस्तुमा हुने चालका कारण उत्पन्न हुने शक्तिलाई चाल शक्ति वा गति शक्ति भनिन्छ ।सिकारीहरूले चरा मार्न गुलेलीको प्रयोग गर्छन् किनकी गुलेलीबाट मट्याङ्ग्रो छोड्दा मट्याङ्ग्रा चाल अवस्थामा आउँछ र त्यसमा चालशक्ति उत्पन्न हुन्छ जसका कारण ...

                                               

चिकित्सा विज्ञान

चिकित्सा विज्ञान: यो एउटा जीव विज्ञानको शाखा हो। यसमा रोगहरूको अध्ययन अनुसन्धान तथा तिनीहरूको निराकरणको उपायहरू खोजीन्छ। औषधिको खोज तथा आविष्कार, रोगहरूको निदान, प्रयोगात्मक परीक्षण तथा शैल्य चिकित्साको अध्ययनहरू यस चिकित्सा विज्ञानमा पर्छ।

                                               

चिकित्सा शास्त्र

चिकित्सा शास्त्र अथवा चिकित्सा विज्ञान विज्ञान को एक क्षेत्र हो। यो क्षेत्र अस्वस्थ व्यक्ति स्वस्थ बनाउन सम्बन्धित छ। यस शास्त्रमा, अस्वस्थ व्यक्तिको समस्या वा रोगको अध्ययन पछि, त्यसको निदान र निवारण गरिन्छ। यो क्षेत्र मानव र बीमारी र यसको उद्देश ...

                                               

चित्रा नक्षत्र

२७ नक्षत्र मध्ये एक। १. आकाशीय मण्डलमा देखिने चौधौँ नक्षत्र चित्रा हो। यसको शब्दार्थ हुन्छ - देदीप्यमान। २. चित्रा नक्षत्रका अधिदेवता त्वष्टा हुन्। त्वष्टा शब्दले इन्द्रलाई बुझाउँछ, त्यसैले यस नक्षत्रका जातकले इन्द्रदेवताको पूजाआजा गर्ने चलन छ। च ...

                                               

जलवायु परिवर्तन

जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो। पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ। पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै ...

                                               

जीवाश्म विज्ञान

जीवाश्म विज्ञान वा प्यालेन्टोलोजी, पृथ्वी विज्ञानको त्यो शाखा हो जसको सम्बन्ध पृथ्वीमा भएका विभिन्न युगहरूको ती प्राणी र वनस्पतिको अवशेषहरूसँग छ जुन हाल पृथ्वीको पाप्रोको चट्टानहरूमा मात्रै पाइने गरिन्छ। वैज्ञानिक विलियम ह्वेवेलको अनुसार जीवाश्म ...

                                               

जूल

भौतिक परिमाणहरु जस्तै ताप, कार्य, शक्ति आदिको एकाइ नै जुल हो । कुनैपनि बस्तुलाई १ न्युटन बल प्रयोग गरी उक्त वस्तुलाई १ मिटर दुरि पार गराउँन १ जुल शक्ति आवश्यक पर्दछ । जुल एक एकाइ हो । यस विश्वका सबै वस्तुका मोलिकुल वा एटमहरू कुनै न कुनै रेटमा कम् ...

                                               

जेम्स क्लर्क माक्सवेल

जेम्स क्लर्क माक्सवेल स्कटल्यान्ड का एक विख्यात गणितज्ञ एवं भौतिक शाश्त्रका वैज्ञानिक थिए। यीनले सन १८६५ मा विद्युत चुम्बकीय सिद्धान्तको प्रतिपादन गरे जसले गर्दा रेडियो तथा टेलीभिजनको आविष्कार सम्भव हुन सक्यो। क्लासिकल विद्युत चुम्बकीय सिद्धान्त, ...

                                               

जेली फिस

समुद्रमा पाइने जेली फिस नाम अनुसार खाने जेली जस्तै देखिन्छ। नरम पारदर्शी जेली फिसको भुजासम्म पानी नै भरिएको हुन्छ |शरीरको आकार आन्तरिक बनावट बिचित्रको हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा जेली फिसमा कुनै पनि हड्डी हुँदैन। ठूलो होस वा सानो जेली फिसको ...

                                               

जैविक घडी

जैविक घडीले मानव शरीर वा जीवलाई समयअनुसार व्यवस्थित गर्छ। बिहान सबेरै कुखुरा भाले बास्छ, छेपारोले मौसमअनुसार रङ फेर्छ। साँझ परेपछि कीरा कराउन थाल्छन्। जीवजन्तुका यस्ता विशेषताबाट हामी समयको जानकारी पाउँछौं। त्यसैले विभिन्न समयको सूचना दिने यस्ता ...

                                               

ज्योतिष

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प ...

                                               

टेलिस्कोप

आकाशमा भएका खगोलिय पिण्डहरु जस्तै तारा, ग्रह, उपग्रहहरु आदि अवलोकन गर्न प्रयोग गरिने उपकरणलाई टेलिस्कोप भनिन्छ । नाङ्गो आँखाले नदेखिने ताराहरुपनि टेलिस्कोपको मदतले राम्ररी देखिन्छ । टेलिस्कोपबाट टाढाका वस्तुहरु हेर्दा स्पष्ट तर उल्टो देखिन्छ्न् । ...

                                               

ट्रान्सफर्मर

ट्रान्सफर्मर एक किसिमको पावर सिस्टममा प्रयोग गरिने बिद्युतिय उपकरण हो जसले अल्टरनेटिङ इलेक्ट्रोमोटिभ फोर्स/एसी विद्युत अर्थात भोल्टेजको मात्रालाई फ्रिक्वेन्सि परिवर्तन नगराई बढाउन वा घटाउन प्रयोग गरिने विधुतिय उपकरणलाई ट्रान्सफर्मर भनिन्छ ।

                                               

डाइनामो

डाइनामो एक विद्युत उत्पादन गर्ने उपकरण हो । डाइनामोले एसी विद्युत उत्पादन गर्दछ । डाइनामोभित्र स्थायी चुम्बक र इनामेल कोट गरिएको तारको क्वाइल राखिएको हुन्छ । डाइनामो वा जेनेरेटरले माइकल फराडेको विद्युत चुम्बकीय उपपादनको नियममा विद्युत उत्पादन गर् ...

                                               

ढुसी

ढुसी पशु र वन्स्पति वर्गमा नपर्ने, चीसो लागेर चीजबीज सड्दा उम्रने वा ढुस्स फुलेको देखिने सेतो खालको जीव हो । ढुसी फन्जाइ जगत्मा पर्छ, जसमा पीठो जस्तो देखिने पीठो ढुसी, च्याउ, बोटबिरुवामा पर्ने ढुसी, यिष्टलगायत एक लाख भन्दा बढी प्रजाति पर्छन् । अह ...

                                               

अतिसूक्ष्म तरंग

विद्युत चुम्बकीय तरङ्गहरू जसको तरङ्ग दैर्घ्य एक मीटरदेखि छोट्ट तथा एक मिलिमीटरभन्दा ठूलो हुन्छ, वा आवृत्ति ३०० मैगा हर्ट्जदेखि ३०० गीगा हर्ट्जका बीच हुन्छ, तिनलाई अतिसूक्ष्म तरङ्ग भन्दछन्।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →