ⓘ Free online encyclopedia. Did you know? page 38



                                               

श्रावण शुक्ल पूर्णिमा

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणीपूर्णीमाका दिनअध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्मबाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको रूपमा पनि चिनिन्छ । यसै दिनलाई जन ...

                                               

श्रीराम अवतार

राम वा रामचन्द्र, प्राचीन नेपालमा जन्मिएका महापुरुष थिए । हिन्दू धर्ममा, राम, विष्णुको १० अवतारहरू मध्ये एक अवतार मानिन्छन् । रामको जीवनकाल र पराक्रम, महर्षि वाल्मिकि द्वारा रचित, संस्कृत महाकाव्य रामायणको रूपमा लेखिएको छ। उनको विषयमा तुलसीदासले ...

                                               

श्रीवैष्णव सम्प्रदाय

श्रीवैष्णव सम्प्रदायलाई श्रीसम्प्रदाय पनि भनेर जानिन्छ श्री अर्थात लक्ष्मीमा आश्रित वैष्णव जो विष्णुका भक्तहुन उनिहरु नै श्रीवैष्णव सम्प्रदायी रहेको दावी गर्दछन यो सम्प्रदायमा गुरुद्वारा आज्ञा प्राप्त जो गुरु छन उनिहरु मध्ये कोही एक द्वारा नै श्र ...

                                               

संगिनी नाच

संगिनी नाच यो केटिहरू वा आईमाईद्वारा गीत गाएर नाची-नाची खेल्ने एक परम्परागत नृत्य हो । संगिनी नाचमा धार्मिक ग्रन्थहरू जस्तै रामायण, महाभारत, गीता आदि जस्ता काव्य ग्रन्थहरूको कुरालाई गीत र लयमा परिणत गरी ताली बजाई नाच्ने र गाइने गरिन्छ । यस्तै नृत ...

                                               

सती प्रथा

सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन्। सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ "असल पत्नी" हुन्छ।

                                               

सन्थाल नृत्य

नेपालको अति नै प्राचीन र मौलिक नृत्यको रूपमा परिचित सन्थाल नृत्य मूलतः पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जील्लामा रहेका अल्पसङ्ख्यक सन्थाल जातिको पुख्र्यौली परम्पराको एक अंश हो। मूर्ति बनाउने र मूर्ति पूजा नगर्ने यी सन्थालहरू दसैँको घटस्थापना सु ...

                                               

सर्प

सर्प एक घस्रने प्रजातीको मांसाहारी सरिसृप जीव हो। प्रकृतिको खाद्य श्रृंखलामा यो द्वितीय वा तृतीय उपभोक्ताका रूपमा रहेको हुन्छ। वैज्ञानिक अध्ययन–अनुसन्धान अनुसार सर्पका सबै प्रजातिहरू मांसहारी हुन्छन्। कोही कीरा–फट्याङ्ग्रा खान्छन् भने कोही भ्यागु ...

                                               

साउन पन्ध्र

साउन पन्ध्र काठमाडौँ उपत्यकामा खीर खाएर मनाउने प्रचलन रहेको छ। हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ। नेपाली सस्कृतिमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाई छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक न ...

                                               

साञ्चेप

किराँती समुदायमा चलेको साञ्चेप प्रथा विशेष गरी माझकिराँत र पल्लोकिराँतमा प्रचलित र यसलाई साँचेप, साङ्चेप, साम्चेक पनि भन्ने गर्दछन् |साञ्चेप वास्तवमा आर्थिक सङ्कलन हो। दाजुभाइ, छरछिमेकमा आर्थिक रूपमा एकले अर्कोलाई सघाउने काम हो। सङ्गठित समाजमा यो ...

                                               

सात गाउँले जात्रा

काठमाडौँको दक्षिण पश्चिम क्षेत्र अवस्थित चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिका क्षेत्र भित्रका केहि गाउँमा प्रत्येक वर्ष न्हय्‌गां जात्रा मनाईन्छ । यस जात्रालाई पुरानो नाम अनुसार बखुमल: तथा बखुमद: जात्रा भनिन्छ । पछिल्लो समय यसलाई नेपाली ना ...

                                               

साततले गुफा

सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा अर्घाखाँची को गुफा पनि महत्त्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भन्ने अर्थमा रहन गएको हो। शिवरात्रीमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ।

                                               

सामा चकेवा

आजको यस आधुनिक युगमा तीब्रतर विकासका बावजूद पौराणिक एवं लोकोक्तिमा आधारित परम्परा आज पनि विभिन्न समुदाय र क्षेत्रमा कायम देखिन्छ । त्यसैले होला द्वापर युगदेखि चली आएको सामा–चकेवा पर्व केवल मिथिलाञ्चलमा मात्र होइन आर्यावर्तका अन्य क्षेत्रमा पनि हर ...

                                               

सायनसूर्य

गोलसन्धि अयनांश सम्पातविन्दु क्रान्तिवृत्त निरयणसूर्य दक्षिणायन सायनसूर्य नाडीवृत्त सौरवर्ष आर्तववर्ष उत्तरायण आकाशमा देखिने तारालाई नक्षत्रहरूको रूपमा परिकल्पना गरिँदा ग्रहको जस्तो नक्षत्रको आफ्नै गति हुँदैन भन्ने विश्वास गरिएको थियो। यो मत अनुस ...

                                               

सिंहसार्थ बाहु

लिच्छवीकाल का शासक लिच्छवीकालमा सिंहसार्थ बाहु निकै सम्पन्न र उदार व्यक्ति रहेको र काठमाडौँ सहरका कमलादी, महाबौद्ध, हनुमानढोका लगायतका स्थान कुनै बेला सिंहसार्थको अधीनमा रहेको विश्वास गरिन्छ| आफ्नो किर्ति राख्ने हेतुले उनले करिव १० औँ शताब्दीमा ठ ...

                                               

सिग्देल

सिग्देल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। यिनीहरूको गोत्र आत्रेय हो। कसै कसैले सेता पौडेल नै सिग्देल हुन् भनेका छन्।

                                               

सिन्दुरे जात्रा (नुवाकोट)

नुवाकोटकै प्रमुख धार्मिक जात्राको परिचय पाएको सिन्दुरे जात्रा १५ दिनसम्म चल्छ। वैशाखपूणिर्माको आसपासमा धामी-धमिनीलाई सिन्दुर हालेर यो जात्रा मनाइन्छ। पूणिर्माको दिन नुवाकोट भैरवीमन्दिरको रथ देविघाटको जालपा देविको मन्दिरमा पुर्‍याएपछि भव्यतासाथ प् ...

                                               

सिलोक

सिलोक अथवा श्लोक पद्यात्मक शैलीमा लेखिएको लयात्मक रचना हो । यसलाई लोकपद्य पनि भनिन्छ । सिलोकहरू प्राय विवाहका बेलामा र अन्य उत्सवमा अनुभवी बुढापाकाहरूले गाउने प्रचलन छ । सिलोक विभिन्न प्रकारको हुन्छ । विवाहमा यज्ञमण्डपमा दुलहीतर्फका घरगाउँलेहरू र ...

                                               

सीमन्तोन्नयन संस्कार

हाम्रो हिन्दुवैदिक १६ संस्कारमध्ये सीमन्तोन्नयन संस्कार तेश्रो हो । गृहस्थ जीवनमा प्रवेश गरेपछिको तेश्रो कर्तव्यका रूपमा यसलाई लिने गरेको छ । गार्हस्थ जीवनको प्रमुख उद्देश्य श्रेष्ठ सन्तानोत्पादन हो, त्यसैले यस संस्कारलाई हाम्रा धर्मशास्त्रले महत ...

                                               

सुनुवार पोसाक

सुनुवार कोइँच पोसाक प्राचिन समयमा फुल, फल, चराको प्वाख, दुम्सी काडा, बहुमुल्य पत्थरआदिको प्रयोक गर्ने गर्थे भने अहिलेको नया मोडन युग मा महिलाहरूले सुनका ढुग्री, मुन्द्री, पोते, बुलाकी, माडवाडी, चेप्टेसुन, बग्मुखे चादीका चुरा, चादीका कल्ली, कम्पनि ...

                                               

सुपा देउराली

सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थि ...

                                               

सुर्मासरोवर

सुर्मासरोवर बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट तीन दिनको दूरीमा रहेको एउटा सानो ताल हो । यो तालमा स्नान गरे सबै पापबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ । बझाङवासीहरू साउन महिनाको एकादशीदेखि त्रयोदशीसम्म त्यही ओडारमा बसेर स्नान गर्छन् । त्यहाँ जलदेवीको वा ...

                                               

सुवेदी

सुवेदी दुई प्रकार को मानिन्छ १.नयाँ घरे सुवेदी, २. लामो पाखे सुवेदी । दुवै नै भरद्वाज गोत्रका हुन्छन । सुवेदी नेपाल, भारत, म्यान्मार तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। यिनिहरू भरद्वाज कूलका हुन । सुवेद ...

                                               

सेतो मच्छिन्द्रनाथको रथयात्रा

सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिन ...

                                               

सोनाम ल्होसार

सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार चिनिया नयाँ वर्ष एकै दिन मनाइन्छ ।

                                               

सोरठी नाच

सोरठि नाच नेपालको एक परम्परागत नृत्य हो । यो नाच खास गरेर गण्डकी र कर्णालीमा बसोवास गर्ने गुरूङ र मगर समुदायमा निकै प्रख्यात रहेको परम्परागत नृत्य हो । पुरानो समयमा सोरठीको अर्थ सोह्र ओटा सुन्दर रानीहरू भन्ने हुन्थ्यो । यो नाच ठुलो समूहमा नाच्ने ...

                                               

सोह्र श्राद्ध

चन्द्रमान-अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसीसम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएक ...

                                               

स्मृति

स्मृतिको अर्थ हो स्मरण योग्य । वेदमा निहित आचार–विचार–पद्धतिहरू सम्झेर मनु आदि महर्षिहरूले स्मृति नामले चिनिने धर्मशास्त्र रचेका छन्् । वैदिक सिद्धान्तको व्याख्या सरल लौकिक संस्कृत भाषामा प्रस्तुत गर्ने हुदा स्मृतिहरू वैदिक धर्मका व्याख्याता ग्रन ...

                                               

स्वर

आवाज, बोली राग गायन पूवीय पद्धति स्वर-गायन एवं वादनमा सात स्वरको प्रयोग हुन्छ,स रे ग म प ध नी । स्वर दुई प्रकारको हुन्छ - शुद्ध स्वर -त्यस्तो स्वर जो आफ्नो निश्चित स्थानमा गाईन्छ, बजाईन्छ। विकृत स्वर-त्यस्तो स्वर जो आफ्नो स्थानबाट केही माथि चढेर ...

                                               

स्वर्गदूत

स्वर्गदूत विभिन्न सर्कम-भूमध्यसागरीय धर्ममा एउटा अलौकिक प्राणी हो। अब्राहम धर्मले प्रायः उनलाई भगवान र मानवताका बीच उदारवादी बिचौलियाका रूपमा चित्रित गर्ने गर्दछ। अन्य भूमिकाहरुमा मनुष्यका लागि रक्षक र मार्गदर्शक र भगवानका सेवक यी कुराहरु समावेश ...

                                               

स्वस्थानी ब्रतकथा

श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले ...

                                               

हरिबोधनी एकादशी

{{Infobox Holiday |holiday_name = हरिबोधनी एकादशी |image = Shesh shaiya Vishnu.jpg |caption = भगवान विष्णु |type = हिन्दू |nickname = देव उठाब एकादशी ठूलो एकादशी हरिप्रबोधनी एकादशी तुलसी विवाह |observedby = हिन्दू |date = कार्तिक शुक्ल एकादशी |ob ...

                                               

हरिमण्डी पर्व

हरिमण्डी पर्व भक्तपुरको सिपाडोल र काभ्रेको नासिका गाविसको सिमानामा अवस्थित धार्मिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण आशापुरेश्वर महादेवस्थानमा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिन लाग्ने एक मेला हो । उक्त दिन आशापुरेश्वर महादेवको प ...

                                               

हाल्ली खेल

हाल्ली खेल सुनुवार जातिको मुख्य संस्कृतिको रूपमा रहेको हाल्ली हरेक वर्ष मंसिर महिना औंसीको रातमा खेलेर मनाइने खेल नेपालको पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा जिल्लाको खिजी चण्डेश्वरी मा वसोवास गर्ने सुनुवार, किराँत समुदायले खेलिने बिश्वको एक मात्रै खेल ...

                                               

हिपाथामी

दोलखा बजारमा दैव्य शक्तिमाथि सत्यको विजयको स्वरुप मनाइने हिपाथामी जात्रा विजयादशमीको दिनदेखि सुरु भई चर्तुदशीका दिन अन्त्य गरिन्छ| यो जात्रालाई नेवारी र थामी समुदायको परम्परागत सास्कृतिक सम्बन्धको रूपमा हेरिन्छ । महानवमीको मध्य रातमा दोलखा बजारका ...

                                               

हुड्केली नाच

हुड्केली नाच अथवा हुड्के नाच नेपालको पश्चिमी भेकमा प्रचलित नाच हो। यो सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको लोकप्रिय नाच मध्ये पर्छ । हुड्केली नाच हुड्काको तालसँग नाचीन्छ। पश्चिम नेपालको चर्चीत देउडा भाकामा गाइने हुड्केली गितमा पौराणीक कथा, राजा म ...

                                               

हुर्रा नाच

यसको चलन खासगरी मगर जातिमा विद्यमान छ । यसमा नातेदार बाहेक र पर्ने समेतका केटाकेटी आइमाई लोग्नेमान्छे सँगसँगै हातमा हात मिलाई नाच्ने र गाउने परम्परा छ । आफ्नो नातेदारका साथमा नाच्दा बिच बेनाताका केटाकेटी आएका खण्डमा नातेदारहरूले उनीहरूलाई पनि नाच ...

                                               

हुर्राहुरी खेल

लक्ष्मीपूजाको भोलिपल्ट मनाइने गोवर्धन पूजाको दिन तराईमा हात्ती, गोरू, गाई र भैंसीले सुँगुरको बच्चा मार्ने गरी खेलाईने खेल हो- हुर्राहुरी खेल। तराईको सप्तरी, सिरहा, धनुषा, सर्लाही जिल्लाको प्रायः प्रत्येक गाउँमा गोवर्धन पूजाका दिन मिष्ठान्न र तागत ...

                                               

ह्यग्रिव भैरव

बुन्ङमतिमा मच्छिन्द्र बहालकै दक्षिण कुनामा दुईतल्ले ह्यग्रिव भैरवको मन्दिर छ। यो मन्दिर ने.सं. ७ सय ७०मा निर्माण भएको मानिन्छ। भनिन्छ मच्छिन्द्रनाथलाई नेपाल भित्र्याइसकेपछि ह्यग्रिव भैरवले नै बुङ्मतीमा विराजमान गराउन ठूलो भूमिका खेलेका थिए। ह्यग् ...

                                               

अक्टोपस

अक्टोपस शंखेकीराको वर्ग मोलस्कामा पर्ने जनावर हो, यसको शारीरिक संरचना अचम्मको हुन्छ। हिँड्नका लागि टाउकोसँगै जोडिएको मांसपेशीयुक्त आठवटा खुट्टा भएकाले यसको नाम अक्टोपस राखिएको हो। जीव वैज्ञानिकहरूले अहिलेसम्म ३ सय प्रजातिको अक्टोपस पत्ता लगाएका छ ...

                                               

अन्तरिक्ष

बाहिरी स्थान वा खाली स्थान मात्र, त्यो विस्तार भएको ठाउँ हो जो पृथ्वीबाट पृथक र आकाशीय पिण्डका बीच अवस्थित रहेको छ। बाहिरी स्थान पूर्ण रुपले खाली रहेको छैन् - यो एउटा कडा भ्याक्यूम हो, जो मुख्य रूपले हाइड्रोजन र हिलियमको एउटा प्लाज्मा, साथै विद्य ...

                                               

अन्तरिक्ष कलम

अन्तरिक्ष कलम, फिसर स्पेस पेन कम्पनीले बजारीकरण गरेको उत्पादन हो, जसको मद्दतले शुन्य गुरूत्वप्रवेग, जुनसुकै कोण, जुनसुकै तापक्रम र पानीमुनी पनि लेख्न सकिन्छ । साधारण कलम र सिसाकलम ले अन्तरिक्षमा काम गर्दैनन् । सिसाकलमले बाहिरी अन्तरिक्षमा काम त ग ...

                                               

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी

विश्वब्यापी रूपमा आणविक ऊर्जालाई शान्तिपूर्ण उद्धेश्यमा मात्र प्रयोग गर्न प्रवर्द्धन गर्दै सैनिक उद्धेश्यसहित आणविक अस्त्र निर्माणमा रोक लगाउने उद्धेश्यका साथ सन् १९७५मा जुलाई २९ तारिखमा अन्तराष्ट्रिय आणविक ऊर्जा एजेन्सी -आइ्एइए) स्थापित भएको थिय ...

                                               

अप्टिकल फाइबर

अति तीब्र गतिमा तथ्याङ्क पठाउन मिल्ने अप्टिकल फाइबरको प्रचलन नेपालमा पनि शुरू भएको छ। हालसालै चीनले नेपालको दूरसञ्चार सेवाका लागि काठमाडौंदेखि कोदारीसम्म एकसय १५ कि.मी. अप्टिकल फाइबर बिच्छ्याउने कार्यमा सहयोग प्रदान गरेको छ। यसबाट दूरसञ्चार सेवाम ...

                                               

अम्ल वर्षा

विभिन्न प्रकारले उत्पन्न भएका धुवाँमा नाइट्रोजन, सल्फर डाइअक्साइड, कार्वनडाइअक्साइड जस्ता ग्याँसहरू हुन्छन्। यी ग्याँसहरू वायुमण्डलमा रहेको जलवाष्पसँग धुल्दा अम्ल बन्दछ। सोही अम्ल पृथ्वीमा पानी वा असिनाका रूपमा वर्षन्छ। यसैलाइ अम्लिय वर्षा भनिन्छ ...

                                               

अलेक्जेन्डर फ्लेमिङ

अलेक्जेन्डर फ्लेमिङ बेलायतका सूक्ष्मप्राणी विज्ञ नोवेल पुरस्कार विजेता र पेनिसिलिनका आविष्कारका हुन्। उनको जन्म सन् १८८१ मा belayarko arshiyre भएको थियो । उनले औषधिविज्ञानको क्षेत्रमा पेनिसिलिन को आविष्कार गरेर क्रान्ति नै ल्याए । रसयान उपचार पद् ...

                                               

अलेक्ज्याण्डर ग्राहम बेल

अलेक्ज्याण्डर ग्राहम बेल लाई सारा दुनियाले सामान्यतया टेलीफोनका आविष्कारकका रूपमा नैं ज्यादा जान्दछन। धेरै कम मान्छे मात्र यो जान्दछन् कि ग्राहम बेलले टेलीफोनको आबिश्कार मात्र होइन, कम्युनिकेशन टेक्नोलजीका क्षेत्रमा धेरै उपयोगी आविष्कार गरेका छन् ...

                                               

अश्लेशा नक्षत्र

अश्लेशा, तमिल भाषा र मलयालम भाषामा अयिलयमले चिनिने, हिन्दु ज्योतिषका अनुसार २७ वटा नक्षत्रहरुमध्ये नवौं नक्षत्र हो ।अश्लेशालाई क्लिनजीङ् स्टार वा नागा पनि भनिने गरिन्छ । यसलाई हाईड्राका रुपमा चिनिन्छ । यो १६:४० देखि ३०:०० कर्क सम्म विस्तार भएको ह ...

                                               

अश्विनी नक्षत्र

हिन्दु ज्योतिषका हिसाबले अश्विनी पहिलो नक्षत्र हो जो ०°-०-०" देखि १३°-२० सम्म विस्तार भएको हुन्छ जसमा बिटा र गामा ताराहरु समावेश भएको हुन्छ । यस नक्षत्रको नाम अश्विनी, छैटौं शताब्दीतिर वारहमिहिराद्वारा प्रयोग भएको पाइन्छ ।नक्षत्रको पुरानो नाम अथर ...

                                               

आइएसबिएन

कुनै पनि पुस्तकको पछाडिको आवरण पृष्ठमा धर्सैधर्साको सानो बक्सामा राखिएका १० वा १३ वटा अङ्क नै आईएसबीएन हो । संसारमा मानिसका नामहरू बेग्लाबेग्लै हुन्छन, दुनियामा कसैको टेलिफोन नम्बर कसैसँग मिल्दैन, त्यसैगरी किताबै पिच्छे आईएसबीएन नम्बर पनि फरक हुन ...

                                               

आवर्त सारणी

आवर्त सारणी अङ्ग्रेजी: periodic table अथवा तत्वहरूको आवर्त सारणी रासायनिक तत्वहरूलाई तिनको संगत विशेषताहरूका साथ एउटा सारणीका रूपमा दर्शाउने एउटा व्यवस्था हो। वर्तमान आवर्त सारणीमा ११७ ज्ञात तत्व सम्मिलित छन्। रूसी रसायन-शास्त्री माडलीफ ले सन १८६ ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →