ⓘ Free online encyclopedia. Did you know? page 34



                                               

गोदावरी भगवती

गोदावरी भगवती को मन्दिर कैलाली जिल्लाको गोदावरी गा.बि.स. मा अवस्थित छ । यो मन्दिरला नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । गोदावरी नदीको छेवैमा रहेको यो मन्दिर बाहेक यहाँ अन्य देबि देवाताकापनि मन्दिरहरु रहेका छन ।

                                               

गोमन

गोमन ज्यादै विषालु सर्प हो। यो सर्प नेपालमा तराईको होचो भू-भागदेखि १,६०० मिटर उचाईसम्मको भौगोलिक क्षेत्रमा पाइन्छ। गोमन सर्पको विष, काँचुली, छाला र बोसो परम्परागत औषधी बनाउन प्रयोग हुने गरेको छ। त्यसो त सपेराहरूले यसलाई सर्पको खेल देखाउने जस्ता म ...

                                               

गोरु जुधाइ मेला

गोरु जुधाइ मेला नेपालको नुवाकोट जिल्लाको तारुका गाविसको चन्दनी पाटा तथा बेत्रावतीमा आयोजना गरिने प्रतिस्पर्धात्मक मेला हो । हरेक वर्ष माघ १ गते माघे संक्रान्तिको अवसरमा भव्य रूपमा गोरु जुधाइ मेला आयोजना हुने गर्छ । ऐतिहासिक परम्पराको रूपमा रहेको ...

                                               

गोरु तिहार

नेपाल देश कृषिप्रधान देश हो। गोरु कर्मयोगी किसानहरूका लागि अत्यन्त आवश्यक जनावर हो। गोरु भगवान् शिवको वाहन पनि हो। गोपाल शब्दले गाई पाल्ने व्यक्ति, गाईको धनी, ग्लावा, गोठाला आदिको पनि बोध हुन्छ। गोपाल भगवान् श्रीकृष्णको पर्यायवाची नाम पनि हो। द्व ...

                                               

गोलसिमल

सिमलचरी अथवा गोलसिमल नेपाली लोकविश्वासमा बाँचेको अनौठो काल्पनिक चरो हो। यसप्रतिको नेपाली लोकविश्वास आफ्नै परम्परागत आधार तथा पत्यारमा जुगौँदेखि अडेको पाइन्छ। सिमलचरीलाई उसका स्वरको आधारमा गोलसिमल भनिएको बुझिन्छ। जेहोस्, यसलाई नेपाली परम्परामा धान ...

                                               

गोवत्स द्वादशी

गोवत्स द्वादशी पर्व कार्तिक महिनाको कृष्ण पक्षको द्वादशी तिथीका दिन मनाउने चलन छ । यस दिन गाई र तिनका बाछाहरूको पूजा र सेवा गर्ने गरिन्छ । यस दिन बिहानै उठेर नित्यकर्मबाट निवृत्त भई गाई र बहरको विधिवत् पूजा गर्नुपर्दछ, तर अहिले सहरी जीवन धान्ने क ...

                                               

गौँराती भीमेश्वरको मेला

हरेक वर्ष कात्तिक पूर्णीमादेखि द्वितियासम्म लाग्ने गौंराती भीमेश्वरको मेला लाई सिन्धुपाल्चोक जिल्लाको सबभन्दा ठूलो मेला मानिन्छ । पिपलडाँडा गाविस- ८ स्थित गौंराती डाँडामा अवस्थित गौंराती भीमेश्वर मन्दिर वरिपरिबाट मनोरम हिमाली दृश्यावलोकनसमेत हुने ...

                                               

गौर-पवनी

"गाथ गोरु डाँर मारे बएला पखेव खाए बाँभनी बिटिए पवनी कारे गँवारिन बिटिए सुनि सुनि जाएँ" यस्तै कर्णप्रीय भजन र लोकगीत गाएर मुलुकको मध्यमाञ्चलका जिल्लाका थारू युवती कात्तिकमा एक लामो गौर-पवनी धुमधामसित मनाउँछन्।

                                               

गौरा पर्व

गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो। गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो। गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। गौरा ...

                                               

ग्याल्बो ल्होसार

ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । यस चाडमा नेपालमा सार्वजनिक विदा दिइन्छ । हरेकवर्ष फेब्रुअरी महिनामा ग्याल्पो लोसार मनाउन ...

                                               

घटस्थापना

आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्त्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानी ...

                                               

घरपूजा

घरपूजा मैथिल सामान्यतया हाम्रो दैनिक बोलीचालीमा घरमै गरिने पूजालाई घरपूजा भने तापनि मैथिल समाजमा यसको निकै ठूलो महत्त्व छ । यसमा आफ्नो नातेदार कुटुम्बलाई निम्तो दिई वोलाएका हुन्छन् ।

                                               

घाटु

घाटु कुमारी युवतीहरूले मन्त्रसहितको गाएर शारीरिक हाउभाउकासाथ नाचिने पुराना कथामा आधारित गुरुङ जातिको लोकनृत्य हो। घाटु मादी नदी र सेती नदीको घाँटीबाट उत्पन्न भएको विश्वास गरिन्छ। प्राचिन समयमा राजाहरू शिकारमा जाँदा कुकुरको घाँटीमा घाँडो झुण्ड्याउ ...

                                               

घाटु नाच

घाँटु नाच विशेषत: गुरुङ र मगर जातीमा प्रचलित नाच हो । विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच मातातिर्थ औशीदेखि मध्ये वैशाखसम्म नाचिन्छ । घाटु एक शास्त्रीय नाच हो । घाटु गुरुङ मगरहरूको लोक संस्कृतिमा आधारित एउटा गिती ...

                                               

घाटो पर्व

घाटो पर्व थारू जातिको पर्व हो । चैत महिनामा मनाइने यस पर्वमा थारू युवतीले थारू युवकलाई जिस्क्याउँछन् । यस पर्वका समयमा थारू बस्तीमा जुनसुकै युवती जुनसुकै युवकलाई र्‍याखर्‍याख पारिरहेका भेटिन्छन् । अघिपछि घुम्टोले अनुहार छोप्ने र घरबाहिर कमै निक्ल ...

                                               

चण्डी नाच

नेपालको पुर्वी पहाडको वल्लो किराँत, माझ किराँत र पल्लो किराँतका सुनुवार राई जातिका विभिन्न चाड पर्व मध्य प्रमुख रूपमा मानिने चाड हो। जसलाई पर्वते बोलिमा पूजा भनिन्छ । यो चाड प्रमुख खेती धान रोप्ने समय बैशाख पुर्णिमा देखी पञ्चमीसम्म मनाईन्छ । जसला ...

                                               

चण्डी पूर्णिमा

चण्डी पूर्णिमा भगवतिको चण्डी स्वरूपको महिमा आत्मासात गर्दै मनाइने पूर्णिमा हो। यो पर्वमा क्षेत्री समुदायका धेरै घर थरको देवाली पूजा पनि हुन्छ। प्रत्येक वर्ष चण्डिपूर्णिदेखि आदिवासी राई लिम्बु याक्खा र सुनुवार जातिहरूले भव्य रूपमा किराँती रितीअनुस ...

                                               

चन्दननाथ दत्तात्रय

जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा स्थित चन्दननाथ मन्दिर जुम्लाकै प्रसिद्ध मन्दिर हो । यस मन्दिरलाई दत्तात्रय मन्दिर पनि भनिन्छ । यो मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ । घटस्थापनाको दिन मन्दिरको लिङ्गो फेर्ने चलन छ । दशैंमा सामान् ...

                                               

चर्या नृत्य

चर्या नृत्य भनेको बुद्ध धर्मको तान्त्रिक विधाको एक सशक्त कला-प्रस्तुति हो । यस नृत्यको मूल ध्येय हो, कलाकारले ध्यानश्चर्या अर्थात् ध्यानभावमा ढालिएर नृत्यद्वारा प्रस्तुति दिनु हो । यस नृत्यमा पञ्चबुद्ध मानिएका अक्ष्योम्य, रत्नसम्भव, अभिताभ, अमोधस ...

                                               

चाँगुनारायण मन्दिर

चाँगुनारायण मन्दिर को निर्माण लिच्छविकालीन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाम ...

                                               

चालिसे

चालिसे नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। आर्य जाति वा वंश वर्तमान रुस, जर्जिया तथा अजरवैजान राज्यको सङ्गम ककेसियाली पर्वतमालाबाट आर्यान वा इरान, आर्याक वा इराक, आरियाना वा अफगानिस्तानबाट स ...

                                               

चूडाकर्म संस्कार

पहिलो पल्ट बालकको केश मुण्डन गर्ने कार्यलाई चूडाकर्म भनिन्छ । यसको अर्को नाम क्षौर पनि जो । क्षौर शब्द अपभ्रंश भएर छेवर भएको देखिन्छ । सर्व साधारणले यसलाई छेवर नै भनेको पाइन्छ ।

                                               

चैत गीत

चैत गीत नेपालको मध्य तथा सुदूर पश्चिममा प्रचलित गीत हो । सुदूर पश्चिममा गाइने चैतलाई विशेष गरेर गौरा पर्वका समयमा सार्वजनिक ठाउँमा या गौरा घरको आगनमा गाउँघरका पुरुषहरू जम्मा भइ गोलाकार घेरामा आवद्ध भएर गाउँदै घुम्दै खेल्ने गर्दछन् । धमारी तथा देउ ...

                                               

चैते दशैं

चैत्र महिनामा पर्ने दशैं तथा नवरात्रीलाई चैते दशैं भनिन्छ । यसमा पनि दशैंको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् । नेपाली चाडपर्वमा चैते दशैंको पनि महत्त्वपूर्ण स्थान रहेको छ । नेपाल भरिमा चैते दशैं विभिन्न ठाउँमा मनाइने गरिन्छ । तीमध्य ...

                                               

छठ

छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रूपले तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मना ...

                                               

छाब्दिबराही मन्दिर

छाब्दी बाराही को मन्दिर तनहुँ जिल्लाको दमौलीबाट ५ किलोमिटरको दुरीमा रहेको छ। यो मन्दिरमा हाँस, परेवा एवं राँगाको बलि दिइने गरिन्छ। ढोर बाराही मन्दिर छाब्दी बाराही मन्दिर भन्ने नाम मगर भाषाबाट आएको हो। हजारौं वर्ष पहिले देखि यी दुबै देबीको पुजा मग ...

                                               

छिन्नमस्ता भगवती

छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र छिन्नमस्ता को सखडा गाउँमा पर्छ । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुॅदा नेपाल र भारतका आम जनमानसको ठुलो आस्था रहेको छ । यो मन्दिर सप्तरी सद ...

                                               

जनै

हिन्दू हरूले बायाँ काँधबाट छड्के पारी दायाँहातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ। खासगरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने ...

                                               

जमरा

दसैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीका सँगै कानमा लगाइने धान, गहूँ, मकै र जौका लामा आँकुरा।विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्द ...

                                               

जलविनायक

जलविनायक काठमाडौँका चार विनायक मध्येको एक हो । जलको प्रतीक मानिने चोभार गणेश जलविनायक लाई स्थानीय भाषामा कोयना द्यो भन्ने गरिन्छ। चोभार गल्छी ह्रासिकाप खोंचमा अवस्थित तीनतले प्यागोडा शैलीको यस मन्दिरमा गणेशको मूर्ति भने सादा ढुंगामा पूजिन्छ। प्र् ...

                                               

जागर

भारतको उत्तराखण्डका साथै नेपालको सुदुर पश्चिम क्षेत्रमा देवी देवताहरूलाई आवहान गर्नकोलागी जागर को आयोजना गरिन्छ। जागरको अर्थ देवी देवताहरूलाई जगाउनु हो । जागरमा जगरिया ले मुख्य भुमिका निभाएको हुन्छ, जगरीयाले हुड्को, ढोल तथा दमाउ बजाएर देवि देवताक ...

                                               

जातकर्म संस्कार

जातकर्म संस्कार शिशु जन्मिएपछि नाल काट्नुभन्दा पहिले गर्ने विधान हो । यस संसारमा पहिलो पटक पदार्पण गर्ने नवजात शिशुको आयु, आरोग्य, बल, बुद्धि प्राप्त होस् भन्ने कामनाका साथ यो कर्म गरिन्छ । जातकर्ममा मातृका पूजन, आभ्युदयिक, स्वस्तिवाचन, नवग्रह पू ...

                                               

जीवनदाता (चलचित्र)

जीवनदाता २०६४ का निर्माता सुशील पोखरेल र निर्देशक मदन घिमिरे हुन् । चलचित्रमा राजेश हमालको मुख्य भूमिका छ । यद्यपि चलचित्रका केन्द्रीय पात्र भने तीन जना नायक रमित ढुङ्गाना, विराज भट्ट तथा राजेश ढुंगाना हुन् । बेरोजगारीका कारण सानोतिनो अपराध गर्न ...

                                               

ज्येष्ठ पूर्णिमा

नेपाली समाजमा यस दिनको सास्कृतिक रूपमा विशेष महत्त्व रहेको छ | पाटन ललितपुर्मा शास्त्रीय संगीतप्रेमीहरू शनिबार दिनभर मेघ मल्हारसहितका ३१ राग गानाबजानामा मस्त रहन्छन् | ज्या पुन्हि: आजको दिन पनि फुर्सद बिर्सिएर काममा जोतिने मान्छेले कहिल्यै सुख पा ...

                                               

ज्योतिष र रत्न

पृथ्वीको सतहमा पाइने मूल्यवान, कडा तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो, जुन आभूषण अथवा गरगहनाका लागि प्रयोग हुन्छ। ज्योतिष विज्ञान अर्थात् ज्योतिषीय सिद्धान्तका आधारमा रत्न मानिसको जन्ममिति, जन्म समूह, राशिफल चिह्न र लुनार क्यालेन्डरको आधारमा प् ...

                                               

झाँक्री मेला

लमजुङ जिल्लाको लुगुम गाउँमा लाग्ने झाँक्री मेला यस क्षेत्रमा मनाईने विशेष मेला हो र जसको आफ्नै मौलिकता र विशेषता छ | यो मेला साउन महिनाको संक्रान्ति पछिको पहिलो बोक्सी बार अनुसार आइतबार, सोमबार, मंगलबार शनिबार जुन पहिला पर्छ त्यही दिन गरिन्छ | यस ...

                                               

टीका

महिलाहरूले मात्र लगाउने टीका हुन्छ भने अक्षताका रूपमा अर्को खालको टीका लगाइन्छ । महिलाले लगाउने टीकालाई सौभाग्यसूचक मानिन्छ । महिलाले लगाउने टीका विभिन्न रंगका हुन्छन् । त्यसैगरी हिन्दू धर्म मान्नेहरू गोपीचन्दन, रक्तचन्दन, सिन्दूर, केशर आदिलाई टी ...

                                               

ट्याम्को

ट्याम्को स-साना दुई गजाको सहयोगले बजाइने हाते बाजा हो । ट्याम्को दमाहा जस्तै तर सानो खालको हुन्छ । यो छाला मोहोरेर बनाइएको तालबाजा हो । यो पञ्चैबाजा र नौमती बाजा अन्तर्गतका सबैभन्दा सानो बाजा हो । यो कम्मरमा भिरेर बजाइन्छ । यो बाजालाई दुई वटा स-स ...

                                               

ठूली एकादशी

नेपाली समाजमा आषाढ शुक्लपक्षको हरिशयनी एकादशी र कार्तिक शुक्लपक्षमा पर्ने हरिबोधिनी एकादशीलाई ठूली एकादशी भन्ने चलन छ। हुन त वर्षमा २४ वटा एकादशी हुन्छन्, अझ मलमास परेको वर्षमा त २६ वटा एकादशी पनि हुन्छन्। तर ती सबै एकादशीका तुलनामा यी दुईवटा एका ...

                                               

डम्फू

डम्फू हाम्रो चिनारीसँग जोडिएको बाजा हो । ठेट तामाङ भाषामा यसको नाम डाम्बा भएपनि डम्फू यसको नेपालीकरण भएको नाम हो । डम्फूको आकार गोलो हुन्छ । अनुमानित एक हातको गोलाकार डम्फु काठको घेराको एकापट्टी भेडा-बाख्राको छालाले बेरेर खील मारेको हुन्छ । अर्का ...

                                               

डेउडा गीत

डेउडा गीत नेपालको सुदूर तथा मध्य क्षेत्रमा गाईने प्रचलित लोक गायन शैली हो। यसलाई डेउडा भाषा, डेउडा गीत, लोक डेउडा आदी नाम दिएको पाइन्छ। यो भाषा खासगरी बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जि ...

                                               

ढुङ्गे धारा

ढुङ्गे धाराको इतिहासलाई नियाल्दा काठमाडौँको हाडीगाउँमा उत्खननबाट फेला परेको अनुमानित सन् ५५०मा निर्माण गरिएको एक ढुङ्गे धारालाई नै सबैभन्दा पुरानो ढुङ्गे धाराको रूपमा मानिन्छ भने ५७०मा निर्माण भएको पाटनको गङ्गा हिटीलाई अर्को पुरानो धाराको रूपमा च ...

                                               

तपोवन, दार्चुला

तपोवन नेपालको महाकाली अञ्चलको दार्चुला जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। बूढापाकाको भनाइमा पौराणिक कालमा १८ ऋषिमुनिले एकसाथ यो भूमिमा तपस्या गरेका थिए। गीता तथा सोह्र पुराणमा उल्लेख भएअनुसार भारतवर्षको उत्तराखण्डअन्तर्गत व्यास ऋषि हिमशृङ्ख ...

                                               

तमु ल्होसार

तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको भारतिय पात्रो बिकम सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरूङ समुदायलाई जनाउने ...

                                               

तारूका गोरू मेला

तारूका गोरु मेला नुवाकोट जिल्ला को तारूका गाउँमा हुने एक गोरु जुधाई प्रतियोगिताको प्रतिस्पर्धा तथा एक पर्व हो। यो मेला नुवाकोटको तारूकामा प्रत्येक वर्ष माघ १ गते वा माघे संक्रान्तिका दिन भव्य रूपमा आयोजना गर्ने गरिन्छ। यो मेलालाई नेपालको एक मात्र ...

                                               

तिजी पर्व

तिजी पर्व अर्थात माथिल्लो मुस्ताङमा वसोवास गर्ने गुरुङ, विष्टहरूको मुख्य पर्व हो । सामान्यतया अन्य पर्वहरूमा जस्तै यस पर्वमा पनि मानिसहरू आफनो आर्थिक हैसियत अनुसार खानपान गर्ने, नयाँ लुगा गहना लगाउने, गुम्वा, छोर्तेनमा सामूहिक पूजा आजा र नाचगान ग ...

                                               

तिमाल क्षेत्र

तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन्। प्राचीन नाम तेरमालाबाट अपभ्रंस भएर तेमाल हुँदै तिमाल भएको दन्त्य कथाहरूमा उल्लेख छ ...

                                               

तिमाल जात्रा

तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो- तिमालजात्रा। चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूप र चैत पूणिर्माका दिन बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपसम्म लाग्ने यस जात्राको नाम तिमा ...

                                               

तिम्सिना

तिमिल्सिना नेपालमा बसोवास गर्ने बाम्हमण जाति हो । तिमिल्सिनाहरूको गोत्र मौद्गल्य हो । वि.स‌ं. ४१० तिर यस थरका ब्राम्हमणहरू पश्चिम नेपालबाट नेपालको भूभागमा प्रवेश गरी नेपालका विभिन्न भूभागमा वसोवास गरेको पाइन्छ । वि.सं‍ ६०८ तिर सिञ्जापति नरेश मयुर ...

                                               

तीज

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र आनन्दमय रूपमा मनाइने त ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →