ⓘ Free online encyclopedia. Did you know? page 31




                                               

सुप्रभा घिमिरे

नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य सुप्रभा घिमिरे काठमाडौँ क्षेत्र नं.४बाट निर्वाचित पुर्व सभासद हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर घिमिरेले बेलायत तथा फ्रान्सबाट भाषा शिक्षा सम्बन्धी विशेष अध्ययन गर्नुभएको ...

                                               

सुमन पोखरेल

सुमन पोखरेल ; नेपाली कवि, गीतकार, नाटककार, अनुवादक तथा कलाकार हुन् । उनका रचनाहरू विभिन्न भाषामा अनुदित भई अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित भएका छन् । सुमन पोखरेल एक महत्त्वपूर्ण दक्षिण एसियाली कविका रूपमा चिनिन्छन् । उनी सन् २०१३ तथा सन् २०१५ को ...

                                               

सुरज विश्वास

सुरज विश्वास जनआन्दोलन-२मा शहादत प्राप्त गर्ने शहीद हुन्। पढेर के गर्नु, जागीर पाइने होइन, परिवारले पढ्न कर गर्दा चञ्चल र घुमन्ते स्वाभावका सुरजको सधैं एउटै जवाफ हुन्थ्यो, सोर्सफोर्स चल्दैन, गरीबलाई कसले चिन्छ र जागीर खानु? यस्तो लघुताभाषले सताएर ...

                                               

सुरेन्द्र पाण्डे

सुरेन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टीको सांसद हुन् । २०३१ सालदेखि पूर्णकालीन राजनीतिक जीवनमा होमिएका नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य सुरेन्द्र पाण्डे संविधानसभामा समानुपातिक तर्फका सभासद थिए। तत्कालीन को-अर्डिनेसन केन्द्रबाट उनले राजनीतिक ...

                                               

सुरेन्द्र विक्रम शाह

श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ राजेन्द्रका पुत्रका रूपमा भएको थियो । यिनलाई सानै उमेरमा राजप्रतिनिधिको रूपमा राजगद्दीमा राखेर उनका पिता श्री ५ राजेन्द्र विक्रम शाह काशी गए । भनिन्छ एक समय यिनले पागल जस्तै भएर काठमाडौंका ...

                                               

सुरेश कुमार आलेमगर

एकिकृत नेकपा माओवादीको तर्फबाट संविधानसभाको चुनावमा तनहु -१बाट विजयी सभासद् सुरेश आले मगर मीनहाम माओवादीको सल्लाहकार हुनुहुन्छ। मीनहाम मगर भाषामा नया हो। मीनहाम आलेको उपनाम हो। २०३६ सालको विद्यार्थी आन्दोलनबाट वामपन्थी राजनीतिमा आकर्षित भएर राजनी ...

                                               

सुलज्जा फिरोदिया मोटवानी

सुलज्जा फिरोदिया मोटवानी २६ अगस्ट १९७०) एक भारतीय महिला उद्यमी हुन्। वर्तमानमा उनी काइनेटिक मोटर कम्पनी लिमिटेड र काइनेटिक इंजीनियरिंग लिमिटेडको संयुक्त प्रबन्ध निदेशक हुन्। उनी काइनेटिकको रणनीति, बिक्री, विपणन र वित्त गतिविधियहरूसँग आबद्ध छिन्।

                                               

सुलोचना (अभिनेत्री)

सुलोचना लाटकर धेरैजसो आफ्नु स्क्रीन नाम सुलोचनाले जानीने गर्छिन्, जो मराठी र हिन्दी सिनेमाकी एक प्रसिद्ध अभिनेत्री हुन्। उनको लगभग २५० मराठी फिल्ममा अपने अभिनयको लागि चिनिने गर्छिन्। हिन्दी सिनेमामा १९५० तथा १९६०को दशकमा उनी आमाको भूमिका निभाउनको ...

                                               

सुवर्ण शमशेर राणा

सुवर्ण सम्शेर राणा नेपालका २०औं प्रधानमन्त्री बरिष्ठ राजनीतिज्ञ हुन्। यिनी २०१५ सालमा १ वर्ष नेपालको प्रधानमन्त्री बनेका थिए। राणा परिवारमा जन्मेका यिनी राणा शासन विरूद्धको आन्दोलनमा व्यापक रूपमा लागेका थिए। यिनी नेपाली कांग्रेसको कोषाध्यक्ष र पछ ...

                                               

सुवास घिसिङ

सुवास घिसिङ भारतका राजनीतिज्ञ थिए। सुवास घिसिङ गोर्खा राष्ट्रिय मुक्ति मोर्चा का अध्यक्ष थिए। दार्जिलिङ गोर्खा पार्वत्य परिषदका पूर्व सुपि्रमो समेत रहीसकेका घिसिङ सन् १९८६ को भारत पश्चिम बङ्गालको नेपालीभाषी बाहुल्य दार्जिलिङमा अलग राज्य गोर्खाल्य ...

                                               

सुवासचन्द्र नेम्वाङ

सुवासचन्द्र नेम्वाङ को जन्म सालमा इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो। उनले कानुनमा स्नातक गरेका छन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख हुनुहुन्थ्यो। त्यसअघि २०४८ र २०५२मा गरी उहाँले दुई पटक राष्ट्रिय स ...

                                               

सुवि शाह

शाहको जन्म वि. सं. १९८५ फागुन १२मा धादिङ जिल्लाको जगरज्यामरुङ ब्यारेक ज्यामरुङ दरबारमा भएको हो। बुवा चन्द्रविक्रम शाह नुवाकोटमा बडा हाकिम भएकाले वि. सं. १९८९ सालबाट ४ वर्ष उनी नुवाकोटमै बसे। वि.सं. १९९३ सालबाट बुबा गोर्खा जिल्ला सरुवा भए। उनी बुब ...

                                               

सुव्रत आचार्य

सुव्रत आचार्य नेपालका एक बहुचर्चित सञ्चारकर्मी तथा चलचित्र निर्देशक हुन् ।उनले विगत २० वर्ष देखी नेपाली सूचना तथा सञ्चार क्षेत्रमा निरन्तर आफ्नो पेशागत सहभागीता जनाउदै आइरहेका छन् । कान्तिपुर मिडिया ग्रुप अन्तरगतको कान्तिपुर साप्ताहिकमा विगत २० व ...

                                               

सुशिला चापागाईं

सुशिला चापागाईं विराटनगरकी समाजसेवी हुन्। उनले नारी विकास सङ्घ नामक संस्थामार्फ महिलाको चौतर्फी विकासका लागि काम गर्दै आएकी छिन्छ। उक्त संघको स्थापना २०३७ कात्तिक २२मा भएको हो। यसका अहिले पाँच क्षेत्रीय कार्यालय: हेटौडा, धरान, इलाम, विराटनगर र बे ...

                                               

सुशील कोइराला

सुशील कोइराला नेपालका ३७ औँ प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टीका सभापति थिए। कोइराला नेपालको व्यवस्थापिका संसदबाट वि. सं. २०७० माघ २७ गते प्रधानमन्त्रीको पदमा निर्वाचित भएका थिए।

                                               

सुशीला कार्की

सुशीला कार्की सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश तथा प्रथम महिला प्रधान न्यायाधीश हुन् । प्रधानमन्त्री खड्गप्रसाद ओली को अध्यक्षताको संवैधानिक परिषद्ले नेपालको सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदको लागि उनको नाम सिफारिस गरेको थियो । कार्की न्य ...

                                               

सुशीला रायमाझी

सुशीला रायमाझी नेपाली चलचित्र कलाकार थिइन्। रेडियो नाटकबाट अभिनय यात्रा सुरू गरेकी रायमाझीले रङ्गमञ्च, ठूलो पर्दा, सानो पर्दामा समेत अभिनय गरेकी थिइन्।

                                               

सुषमा सिंह

सुषमा सिंह भारतकी महिला मुख्य सूचना आयुक्त रहने एक महिला व्यक्तित्व हुन्। उनी यो पद प्राप्त गर्ने वाली भारतकी दोस्रो महिला हुन्। २२ मे २०१४मा उनको सेवानिवृतिको पछाडि अब यो पदमा राजीव माथुर कार्यरत छन्।

                                               

सुष्मा कार्की

सुष्मा कार्की नेपाली चलचित्रकी चर्चित अभेनित्री हुन् । उनले आफ्नो चलचित्र करियरको सुरुवात मेरो एउटा साथी छ चलाचित्रबाट गरेकी हुन् । उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् पछि उनले मोडलिङ्गमा सफलता पाएपछि अभिनय क्षेत्रमा परवेश गरेकी हुन् । थुप्रै ...

                                               

सुष्मा श्रेष्ठ

सुष्मा श्रेष्ठ अथवा पूर्णिमा नेपाली मूलकी चलचित्र गायिका हुन्। यिनले नेपाली, हिन्दी, मराठी लगायत विभिन्न भाषामा गीत गाएकी छन्। भारतको मुम्बईमा बसोबास गर्ने यिनी बलिउडको पार्श्व गायनमा पनि स्थापित भैसकेकी छिन्। ११ वर्षको उमेरमा १९७१ मा यिनले अन्दा ...

                                               

सुहाना थापा

सुहाना थापा एक नेपाली चलचित्र क्षेत्रकी नायीका हुन् । उनले २०७६ सालमा पर्दर्शनी भएको सफल चलचित्र ए मेरो हजुर ३बाट नेपाली चलचित्र क्षेत्रमा नायिकाका रूपमा स्थापित भएकि थिइन् । उनी नेपाली चलचित्र क्षेत्रकि एक चर्चित तथा सफल नायिका तथा निर्मात्री झर ...

                                               

सूनी तारापोरवाला

सूनी तारापोरेवाला एक पटकथा लेखक र फोटोग्राफर हुन्। उनीलाई मीरा नायर द्वारा निर्देशित मिसिसिपी मसाला, द नेमसेक र अस्करको लागि नामित सलाम बम्बे! को लागि गरिएको पटकथा लेखनको लागि चिनिन्छिन्। उनीलाई भारत सरकारले २०१४मा पद्म श्रीले सम्मानित गर्यो।

                                               

सूर्य मान दोङ

एकिकृत नेकपा माओवादीको तर्फबाट काभ्रेपलाञ्चोकल क्षेत्र नम्बर १बाट विजयी संविधान सभा सदस्य सूर्यमान दोङ पार्टीको सही राजनीतिक विचार धारा र कार्यदिशा नै आफ्नो विजयको कारण भएको मान्नुहुन्छ। २०४१ सालमा नेकपा मशालको राजनीतिबाट राजनीतिका यात्रा सुरू गर ...

                                               

सूर्यप्रसाद उपाध्याय

सूर्य प्रसाद उपाध्याय नेपालका बरिष्ठ राजनीतिज्ञ थिए। यिनी नेपाली कांग्रेस पार्टीका एक प्रमुख नेता थिए। २००८ देखि ३६ सम्मको अवधिमा नेपाली कांग्रेसका प्रमुख चार व्यक्तिहरूमा वीपी, सुवर्ण सम्शेर गणेशमान सिंह सँगै यिनी पनि थिए। १९७० वैशाख १९ मा काठमा ...

                                               

सूर्यबहादुर थापा

सूर्य बहादुर थापा नेपालका राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री थिए। उनी धेरै पटक प्रधानमन्त्री हुनेहरू मध्येमा पर्दछन् जो आफ्नो जीवनमा पटक गरी ५ पटक नेपालको प्रधानमन्त्री भएका थिए। थापा राजा महेन्द्र, राजा बीरेन्द्र राजा ज्ञानेन्द्र गरी तीन राजाहरू ...

                                               

सूर्यमान गुरुङ

सूर्यमान गुरुङ २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा भाग लिएर राजनीतिक यात्रा शुरु गरेका ६४ वर्षीय सूर्यमान गुरुङ ताप्लेजुङ क्षेत्र नं. १बाट निर्वाचित नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। उहाँले यस अघि २०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा पनि सोही क्षेत् ...

                                               

सेतु विक

सेतु विक जनआन्दोलन-२मा शहादत प्राप्त गर्ने शहीद हुन्। उनले २०६३ वैशाख ५ गते नेपालगञ्जमा सहादत प्राप्त गरेकी थिइन्। धेरै दिनदेखिको जनआन्दोलन-२को जनउभार लोकतन्त्रको नाराले सेतुलाई सडकतिर तानेको थियो। त्यतिखेर पति शेरबहादुर गुजरात गएका थिए, काम गर्न ...

                                               

सेतुराम श्रेष्ठ

कृष्णधर र हरिदेवीका तीन सन्तानमध्ये सेतुराम कान्छा थिए। सेतुराम सानैमा हुने बिरुवाको चिल्लो पात देखिन्थे। सेतुराम बाल्यकालदेखि नै गीत गुनगुनाउने गर्थे। उनी आफ्ना बाबु कृष्णधरको पछि लागेर कहीँ कतै पुग्दा हार्मोनियम भेटे भने त्यहीँ पनि पलेँटी कसेर ...

                                               

सेरिल स्याण्डबर्ग

सेरिल कारा स्याण्डबर्ग एक अमेरिकी प्रविधिको कार्यकारी, कार्यकर्ता, र लेखक छिन् । अगस्त २०१३ देखि उनी फेसबुकको प्रमुख परिचालन अधिकारीको रूपमा कार्य गर्दैछिन् । सन् २०१२ जुनमा उनी कार्यकारी निर्देशक मण्डलको सदस्यमा पनि छानिएकी छिन् । उनी फेसबुकको न ...

                                               

सेलिना जेटली

सेलिना जेटली एक भारतीय अभिनेत्री हुन् जो मुख्य रूपले बलिवुडमा अभिनय गर्ने गर्छिन । उनी भूतपूर्व सुन्दरी र मोडल हुन् । उनले सन् २००१ मा फेमिना मिस इन्डियाको उपाधि जितेकी थिइन् । जेटलीले सन् २००३ मा जानशिन नामक बलिवुड चलचित्रबाट आफ्नो अभिनय करियरको ...

                                               

सोंग मेई-लिङ्ग

सोंग मेइन लिङ्ग, मामा चिया काई-शेक वा मदाम चियाङ्गको रूपमा पनि चिनिन्छ, एक चिनियाँ राजनीतिक व्यक्ति थियो जुन पहिलो महिला चीन गणतन्त्र, जनरलिसिमोमो र राष्ट्रपति चियांग काई-शेककी पत्नी। चीनले गणतन्त्रको राजनीतिमा एक महत्त्वपूर्ण भूमिका खेलेको र चीन ...

                                               

सोनम बाजवा

सोनम बाजवा पञ्जाबी चलचित्रसभ र तमिल सिनेमामा सक्रिय एक भारतीय मोडल र अभिनेत्री हुन् । उनी २०१२ मा फेमिना मिस इन्डिया प्रतियोगितामा भाग लिएका थिए । उनी २०१४ को ब्लकबस्टर पञ्जाबी चलचित्र पञ्जाब १९८४मा अग्रणी महिला भूमिका निवार्ह गरेकी थिइन् ।

                                               

सोना मोहपात्रा

सोना मोहापात्रा भारतीय गीतकार, संगीतकार गायिका हुन् । उनको जन्म कटक, उड़िसामा भएको हो । सोना मोहपात्रा मुख्य रूपमा भारतमा चर्चित छिन् । सोना मोहपात्राले दुनिया भरिको अनेक संगीत समारोहहरूमा प्रदर्शन गरेकी छिन् र एलबम, एकल, संगीत कार्यक्रम वेबकास्ट ...

                                               

सोनाम छेजुङ लामा

सोनाम छेजुङ लामा नेकपा-एमालेकी मुगु जिल्ला कमिटी सदस्य सोनाम छेजुङ लामा संविधानसभामा समानुपातिक तर्फ सो पार्टीका सभासद हुनुहुन्छ। प्राथमिक तह सम्मको शिक्षा हासिल गरेकी ५१ वर्षीया लामा २०३४ सालदेखि राजनीतिमा सक्रिय हुनुभएको हो। लामा भन्नुहुन्छ-"त् ...

                                               

सोनाली कुलकर्णी

सोनाली कुलकर्णी ३ नोभेम्बर १९७३) हिन्दी चलचित्रकी एक प्रसिद्ध अभिनेत्री हुन्। उनको जन्म पुणेमा भएको थियो। लेहिन्दी र मराठी चलचित्रमा काम गरी सकेकी छिन्। वो दिल चाहता हे, टेक्सी नम्बर ९२११, सिंघम मा आफ्नु अभिनयको लिए उनी सबैतिर चिनिने गर्छिन्।

                                               

सोनिया गान्धी

सोनिया गान्धी इटालीमा जन्मेका भारतीय राजनीतिज्ञ हुन्, जो सन् १९९८ देखि हालसम्म भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्षको रूपमा जिम्मेवारी वहन गर्दै आएकी छिन् । उनी भूतपूर्व भारतका प्रधानमन्त्री र नेहरू-गान्धी परिवारका राजीव गान्धीकी श्रीमती हुन् । उ ...

                                               

सोनिया डभिल

डेरिया रे बेरनेटो एक अमेरिकी महिला कुस्ती खेलाडी हुन् मिश्रित मार्सल कलाकार हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी सोनिया डभिल नामले कुस्ती खेल्ने गर्छिन्। बेरनेटो सन् २०१५ मा आय‍ोजना गरिएको डब्ल्युडब्ल्युईको एक कार्य ...

                                               

सोमनाथ अधिकारी

सोमनाथ अधिकारी नेपालको प्रदेश नं. १ का प्रदेश प्रमुख हुन्। उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विक्रम सम्वत् २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् । कास्कीका पुराना वामपन्थी नेता पूर्वसांसद पनि हुन् ...

                                               

सोमनाथ सिग्द्याल

सोमनाथ सिग्द्याल नेपाली भाषाका साहित्यकार थिए। पण्डितराज का नामले समेत परिचित सिग्द्याल नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रदान गरिने त्रिभुवन प्रज्ञा पुरस्कारबाट पनि सम्मानित बनेका छन् । संलग्न - ने.रा.प्र.प्र. का सदस्य, पहिलो रचना - वि.स. १९६ ...

                                               

सोमपाल कामी

सोमपाल कामी नेपाली क्रिकेट खेलाडी हुन् । उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम-तिब्र गतिका बलर हुन् । सोमपाल कामी सन् २०१३ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् ।

                                               

सोलोमोन बन्दरानाइके

सोलोमोन वेस्ट रिजवे दास बन्दरानाइके Solomon West Ridgeway Dias Bandaranaike, एस.डब्लु.आर.डि. को नामले लोकप्रिय) सिलोन को चौथो प्रधानमन्त्री हुन्। उनी श्रीलङ्कामा बामपंथी राजनीति का र श्रीलङ्का फ्रिडम पार्टीका संस्थापक हुन्। सोलोमोन बन्दरानाइके १९ ...

                                               

सौरभ चौधरी

सौरभ चौधरी नेपाली अभिनेता र निर्देशक हुन् । उनले अभिनय करियरको सुरुवात नेपाली कथानक चलचित्र बेस्ट फ्रेञ्ज फरेभर बाट गरेका थिए । यस चलचित्रको सफलतापछि थप उर्जा पाएका सौरभले निर्देशनमा हात हालेका छन् । उनी हाल नेपाली कथानक चलचित्र लभ डायरिजको निर्द ...

                                               

स्टिफन हकिङ

स्टिफन विलियम हकिङ, विश्व प्रसिद्ध अङ्ग्रेजी भौतिक शास्त्री, लेखक र क्यामब्रिज विश्वविद् हुन् । उनले भौतिक विज्ञान र ब्रह्मण्डविज्ञानमा उल्लेखनीय काम गरेका छन् । उनका पुस्तकहरू सबैका लागि विज्ञान बुझ्न मद्दत गर्दछ ।

                                               

स्टिभ स्मिथ

स्टेभन पिटर डेवेरूक्स स्मिथ अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान हुन । स्मिथ सन् २०१५ मा वर्षका उत्कृष्ट क्रिकेट खेलाडी तथा सन् २०१५ र २०१७ मा वर्षको उत्कृष्ट टेष्ट क्रिकेट खेलाडी घोषित भएका थिए । स्मिथ विश्वकै एक उत्कृष्ट ब्याट्सम ...

                                               

स्टेभेन जेरार्ड

स्टेभेन जर्ज जेरार्ड बेलायती फुटबल खेलाडी हुन, जो हाल स्कटल्याण्डको क्लब रेन्जर्स एफसीका प्रबन्धक हुन् । जेरार्ड मध्यपंक्तिमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनी पेनाल्टी र फ्रि किक विशेषज्ञ मानिन्छन् । पछिल्लो पुस्ताका अब्बल दर्जाका अन्तर् ...

                                               

स्नेहलता श्रीवास्तव

श्रीमति स्नेहलता श्रीवास्तव भारतको राष्ट्रिय कृषि र ग्रामीण विकास बैङ्क को अध्यक्ष हुन् । उनी मध्य प्रदेश कैडरको १९८२ बैचको भारतीय प्रशासनिक सेवा अधिकारी हुन् र वित्तीय सेवा विभाग, वित्त मंत्रालय, भारत सरकारमा अपर सचिवको पदमा विराजित छिन् । उनी आ ...

                                               

स्मृति ईरानी

स्मृति जुबिन ईरानी एक भारतीय टेलीविजन अभिनेत्री, महिला राजनीतिज्ञ र भारत सरकारको अन्तर्गत मानव संसाधन विकास मन्त्री हुन् ।

                                               

स्वामी आनन्द अरूण

स्वामी आनन्द अरूण नेपालका एक आध्यात्मिक व्यक्तित्त्व हुन्। हाल उनी ओशो तपोबन नेपालका प्रमुख छन्। स्वामी हुनुपुर्व यिनी नेपालका उद्योगी खानदानका व्यक्तित्व थिए। स्वामी अरुण आनन्द ओशो तपोवन नेपालका संस्थापक आचार्य हुन्। सानै देखिको साधना र अध्यात्म ...

                                               

स्वामी प्रपन्नाचार्य

डा स्वामी प्रपन्नाचार्य हिन्दू धर्मका एक महान् सन्त थिए । वि.सं. १९८० मा नेपालको पाँचथर जिल्लामा जन्म लि ३० वर्ष सम्म काले राई नाम जानिएक उनी विद्याका लागि बनारस गएर वेदान्त विषयबाट विद्यावारिधि प्राप्त गरेका थिए ।

                                               

स्वामी विष्णु तीर्थ

आचार्य श्रीमत् स्वामी विष्णु तीर्थ ज्यूको जन्म विक्रम संवत् २०१०मा नेपालको धादिङ जिल्लामा सापकोटा ब्राह्मण परिवारमा भएको थियो। प्रारम्भिक शिक्षा आफ्नै बुबाबाट प्राप्त गर्नुभएको थियो तथा १५ वर्षको कलिलो उमेर मै उहाँ गाँउको एक दक्ष पुरोहित बन्नुभएक ...