ⓘ Free online encyclopedia. Did you know? page 3



                                               

राष्ट्रिय योजना आयोग (नेपाल)

राष्ट्रिय योजना आयोग नेपाल सरकारको राष्ट्रिय योजना तर्जुमा गर्ने केन्द्रीय स्तरको कार्यालय हो। यसले देशको दीर्घकालिन विकाशको लागि नेपाल सरकारको लागि योजनाहरू बनाउने गर्दछ। राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास परिषद् अन्तर्गत रहेको देशको विकास योज ...

                                               

मधेसतिर (कथा)

मधेसतिर कथाकार विश्वेश्वरप्रसाद कोइरालाको दोषी चस्मा कथासङ्ग्रहमा बिसं २००६ सालमा प्रकाशित कथा हो । यस कथामा सामाजिक तथा मनोवैज्ञानिक समस्यालाई वा मानवीय जीवनमा देखा पर्ने आर्थिक एवम् जैविक द्वन्द्वलाई सजीवरूपमा प्रस्तुत गर्ने काम भएको छ ।

                                               

आईएल महासन्धि १६९ भाग ५

धारा २४ सम्बन्धित जनताको रक्षावरण गर्ने गरी सामाजिक सुरक्षा सम्बन्धी योजनाहरूको विकास प्रगतिशील रूपमा गरिनेछ र निजहरू विरुद्ध कुनै पनि भेदभाव नगरी यस्ता योजनाहरूको कार्यान्वयन गरिनेछ। धारा २५ १. सरकारहरूले सम्बन्धित जनताहरूलाई पर्याप्त स्वास्थ्य ...

                                               

नेपाल परिवार दल

नेपाल परिवार दल नेपालको एक लोकतान्त्रिक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन २०६४मा भाग लिएको थियो। एकनाथ ढकालले स्थापना गर्नुभयको यस दलले पहिलो संबिधान सभामा प्रतिनिधित्व गर्न सफल भयो । परिवार दलबाट सभासद बनेका एकनाथ ढकाल डा. बाबुराम भट्टरा ...

                                               

विश्वव्यापीकरण

भूमण्डलीकरण वा भूविश्वव्यापीकरण भनेको व्यक्ति, कम्पनी र विश्वव्यापी सरकारहरू बीचको अन्तरक्रिया र एकीकरणको प्रक्रिया हो। एक जटिल र बहुपक्षीय घटनाका रूपमा विश्वव्यापीकरणलाई पूँजीवादी विस्तारको रूपमा लिइन्छ जसले स्थानीय र राष्ट्रिय अर्थतन्त्रहरूको ए ...

                                               

एडुवार्ड बेर्नश्टाइन

एडुवार्ड बेर्नश्टाइन - जर्मन सामाजिक-जनवादको र दोस्रो इन्टरनेसनलको घोर अवसरवादी धाराका एक जना नेता, संशोधनवाद तथा सुधारवादकअ सिद्धान्तकार । उनी उन्नाइसौँ शताब्दीको आठौँ दशकको मध्यदेखि सामाजिक-जनवादी आन्दोलनमा सरिक भएका थिए । सन् १८८१ देखि १८८९ सम ...

                                               

मार्क्सवाद

सामाजिक राजनीतिक दर्शनमा, मार्क्सवाद उत्पादनका माध्यमहरूमा सामाजिक स्वामित्वबाट वर्ग विहीन समाज स्थापना गर्न संकल्प गर्ने कम्युनिष्ट विचारधारा हो। मौलिक मार्क्सवाद भनेको आर्थिक राजनीतिक र आर्थिक सिद्धान्तहरूको समूह हो जसलाई कार्ल मार्क्स, फ्रेडरि ...

                                               

लेनिनवाद

लेनिनवाद एक रूसी क्रान्तिकारी नेता भ्लादिमिर लेनिन ले विकसित गरेको राजनीतिक विचारधारा हो जसले क्रान्तिकारी भान्गार्ड पार्टीको नेतृत्वमा सर्वहारा वर्गको तानाशाही स्थापना गर्ने प्रस्ताव गर्छ, जसलाई साम्यवादको स्थापनाको राजनीतिक प्रस्तावनाको रूपमा प ...

                                               

राजनीतिक अर्थशास्त्र

राजनीतिक अर्थशास्त्र को अर्थ के हो भने यो विषय सुरुमा राजनीति शास्त्रको एक अंगको रूपमा थियो र यसको स्वतन्त्र अस्तित्व थिएन । उन्नाइसौँ शताब्दीमा विचारकहरूले के अनुभव गर्न थाले भने राजनीतिक अर्थशास्त्रले यस शास्त्रको सम्पूर्ण विषय वस्तु समेट्न सक् ...

                                               

अखिल अक्किनेनी

अखिल अक्किनेनी अभिनेता अक्किनेनी नागार्जुन र अमला अभिनेत्री, अभिनेता अक्किनेनी नागेश्वर राव का नाति, र नागा चैतन्य का सौतेनी भाइ हुन्। उनको सासु सामन्था अक्किनेनी पनि एक अभिनेता हुन्। अक्किनेनीले ली स्ट्र्रासबर्ग थिएटर र फिल्म संस्थान मा अभिनय गर ...

                                               

अली (अभिनेता)

अली एक भारतीय अभिनेता तथा टेलिभिजन प्रस्तोता हुन् जो मुख्य रूपमा तेलुगु चलचित्रमा काम गर्छन् । उनले १००० भन्दा धेरै तेलुगु, तमिल र हिन्दी चलचित्रमा काम गरेका छन् । उनी पवन कल्याण र पुरी जगन्नाधको चलचित्रको नियमित अभिनेता हुन् । उनले दुईटा फिल्मफे ...

                                               

सलोनी असवानी

सलोनी असवानी एक भारतीय चलचित्र अभिनेत्री र मोडल हुन् । आफ्नो शिक्षा सकेर, सलोनीले मोडलिङ करियर र अनेकौं टेलिभिजन विज्ञापनमा समेत शामिल हुँदै आफ्नो कदम अगाडी बढाएकी थिईन । सन् २००३ मा हिन्दी चलचित्र "दिल परदेशी हो गया" मा डेब्युट गर्दै उनी अभिनयमा ...

                                               

विकास खवास

विकास खवास एक नेपाली फुटबल खेलाडी हुन् । उनी मैदानमा विपक्षी टिम विरूद्ध रक्षापङ्क्तिको रूपमा उत्रने गर्दछन् । उनी हाल नेपाल आर्मी क्लब का नियमित खेलाडी हुन् । उनले विभिन्न उमेर समुहबाट नेपालीको प्रतिनिधित्व गरी सकेका छन् ।

                                               

ज्याक ब्ल्याक

थोमस ज्याकब ज्याक ब्ल्याएक अमेरिकी अभिनेता, हास्य अभिनेता, लेखक, निर्माता र गायक हुन् । उनले आफ्नो चलचित्र करियर विशेषत हास्य चलचित्रमा बनाएका छन् । उनी दुई पटक सम्म गोल्डेन ग्लोब अवार्डको लागि मनोनयन भएका थिए । उनी विशेष गरी सालो हाल, स्कुल अफ र ...

                                               

टोनी ब्लेयर

इन्टरनेट चलचित्र डेटाबेसमा Tony Blair टोनी ब्लेयर समाचार तथा टिप्पणीहरु द न्युयोर्क टाइम्स मा The Blair Years - Timeline at BBC News Tony Blairs post-Downing Street official website Hansard – Prime Ministers Question Time, २७ June २००७ – Official ...

                                               

सरस्वती चौधरी

सरस्वती चौधरी जनकपुर निवासी समानुपातिकतर्फ नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुन्छ। संविधानसभामा महिला र पिछडिएको वर्गको मुद्दा उठाउन कटिवद्ध चौधरी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। २०३० सालमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीति ...

                                               

नोरा फतेही

नोरा फतेही एक मोरोक्कन कयानेडेली नृत्यिका, मोडल र अभिनेत्री हुन् । नोरा फतेही आफ्नो पहिलो भाषा अङ्ग्रेजीको रूपमा बोल्ने गर्छिन भने उनलाई हिन्दी र अरबिक भाषाको पनि ज्ञान छ ।

                                               

गजे घले

गजे घले भिसी भिक्टोरिया क्रस पाउने नेपाली हुन् । यो पदक वीरताको लागि पाइने सबैभन्दा प्रतिष्ठित पुरस्कार हो जसको प्राप्तकर्ता ब्रिटिश र राष्ट्रमण्डल फौजका सैनिकहरू हुन्छन्। गजे घले गोर्खा जिल्लामा पर्ने बार्पाक गाउँमा जन्मिएका हुन्।

                                               

नीलिमा जोगलेकर

नीलिमा जोगलेकर पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जसले आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्तरको म्याच १९७८ मा खेलेकी थिइन् । उनी एक मध्यम क्रमको बलर र विकेट-कीपर थिइन् । नीलिमा घरेलू क्रिकेट महाराष्ट्रको तर्फबाट खेल्ने गर्थिन् । नीलिमा जोगलेकरले आफ ...

                                               

अदा खान

अदा खानको जन्म मे १२, १९८९ महाराष्ट्रको मुम्बईमा भएको थियो। खानले एक मोडलको रुपमा आफ्नो करियर शुरू गरेकि थिईन्। त्यसबेला उनले धेरै विज्ञापन काम गरिन्। उनले आफ्नो अभिनय सोनी इण्डिया टिभीको पपुलर एक्सप्रेस सँग शुरू गरिन्। त्सस पछि सन् २०१० मा, अदाल ...

                                               

जिया खान

नफिसा खान वा जिया खान ‏ एक भारतिय चलचित्र अभिनेत्री हुन । उनको जन्म सन् १९८८ फेब्रुअरी २० मा भएको थियो भने सन् २०१३ जुन ३ मा मुम्बईको जुहु स्थित सागर संगित अपार्टमेन्टमा उनको लाश झुन्डिएर अत्माहत्या गरेको अवस्थामा फेला परेको थियो ।

                                               

लियोनेल मेसी

लियोनेल आन्द्रेस मेसी अर्जेन्टिनाको फुटबल खेलाडी हुन्, जो हाल ला लिगा टिम बार्सिलोना र अर्जेन्टिनाको लागि खेल्छन् । मेसी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्, मेसीले २१ वर्षको उमेरमा नै बेलोन डी ओर र फिफा सर्वश्रेष्ठ वर्ष ...

                                               

अक्किनेनी नागार्जुन

अक्किनेनी नागार्जुन एक अभिनेता, निर्माता, टेलिभिजन प्रस्तुतकर्ता, र उद्यमी हुन् जसले मुख्यतया तेलुगु भाषाका फिल्महरूमा काम गर्छन्। उनले केही हिन्दी र तमिल भाषाका फिल्महरूमा पनि काम गरिसकेका छन्। उनले नौ राज्य नंदी पुरस्कार, तीन फिल्मफेयर पुरस्कार ...

                                               

आशा नेगी

आशा नेगी एक भारतीय टेलिभिजन अभिनेत्री हुन् । उनी आफ्नो समकक्षी रित्विक धन्जनीसंग भारतीय डान्स वास्तविक कार्यक्रम नच बलिए ६ को विजयी भएकी थिइन् । उनले पवित्रा रिश्ता नामक धारावाहिकमा पुर्वी किर्लोसकरको भुमिका निर्वाह गरेकी छिन् ।

                                               

शोभा पण्डित

शोभा पण्डित एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो भारतको राष्ट्रिय महिला क्रिकेट टिमको लागि १९७८ मा टेस्ट क्रिकेट र वनडे क्रिकेट प्रारूपमा खेल्ने गर्थिन् । उनले कुल ८ टेस्ट र दुई वनडे खेलेकी थिइन् ।

                                               

रसेल पिटर्स

रसेल डोनेनिक पिटर्स एक भारतीय मुलका क्यानेडियन हास्य कलाकार तथा अभिनेता हुन् । उनले सन् १९८९ मा टोरन्टोबाट प्रदशन गर्न थाले र सन् २००८ मा उनले जेमिनी पुरस्कार जितेका थिए । उनी हाल लस एन्जलस बसोबास गर्दछन् ।

                                               

कङ्गना राणावत

कङ्गना राणावत एक भारतीय अभिनेत्री तथा मोडल हुन्। उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभीनेत्रीहरू मध्ये एक र सर्वाधिक पारिश्रमिक लिने भारतीय महिला अभिनेत्रीमा पर्छिन् । उनले आफ्नो जीवन यात्रा बलिउडमा स्थापित गरिसकेकी छिन र हालसम्म तीन राष् ...

                                               

हितेन तेजवानी

हितेन तेजवानी भारतीय टेलिभिजन अभिनेता हुन् जो क्योंकि सास भी कभी बहू थी, कुटूम्ब र पवित्र रिश्ता जस्ता टेलिभिजन शृङ्खलामा आफ्नो अभिनयको लागि जानिन्छन् । उनी बिग बोस ११का प्रतियोगी हुन् ।

                                               

दिव्याङ्का त्रिपाठी

दिव्याङ्का त्रिपाठी दहिया, एक भारतीय अभिनेत्री हुन् जो कि हिन्दी टेलिभिजनमा कार्य गर्ने गर्दछिन्। उनी भारतीय टिभी च्यानल जी टिभीबाट प्रशारण हुने "बनू मैं तेरी दुल्हन" मा मुख्य दोहोरो भूमिका निर्वाह गर्ने गर्दछिन् भने अर्को टिभी च्यानल स्टार प्लसब ...

                                               

मार्ता अन्जुई

मार्ता अन्जुई अर्दानिज स्पेनकी व्यवसायीक महिला फुटबल खेलाडी हुन्। यिनी हाल बार्सिलोनाको महिला फुटबल टिमबाट क्लब फुटबल खेल्ने गर्दछिन्। मुख्य रूपमा यिनी डिफेन्डिङ मिडफिल्डरका रूपमा मैदान उत्रने गर्दछिन्। हाल उनी बार्सिलोनाको क्याप्टेनको रूपमा खेल् ...

                                               

विशाल (अभिनेता)

विशाल कृष्ण एक भारतीय चलचित्र अभिनेता तथा निर्माता हुन् जो तमिल चलचित्र उद्योगमा काम गर्ने गर्छन् । उनको धेरैजसो चलचित्रहरू उनको मातृभाषा तेलुगुमा डबिङ भएको छ । उनी आफ्नै चलचित्र निर्माण कम्पनी विशाल चलचित्र उद्योगमा चलचित्र निर्माण गर्ने गर्छन् ।

                                               

अंशुवर्मा

अंशुवर्मा नेपालका लिच्छवीकालिन राजा थिए। यिनी नेपालका राष्ट्रिय विभूतिहरू मध्ये एक हुन्। यिनी लिच्छवी कालमा राजा भएका भए तापनि ठकुरी बंशका थिए। यिनी राजा शिवदेव प्रथमका ज्वाईं थिए।

                                               

अगनसिंह राई

अगनसिंह राई भिक्टोरिया क्रस बेलायत या कमनवेल्थमा युद्धमा बहादुरी देखाउने योद्धाहरूले पाउने उच्चतम सम्मान भिक्टोरिया क्रसद्वारा सम्मानित एक नेपाली गोर्खाली हुन् ।

                                               

अग्नी प्रसाद सापकोटा

अग्नी प्रसाद सापकोटा प्रतिनिधि सभा सभामुख हुन् सिन्धुपाल्चोक २बाट निर्वाचित एकीकृत नेकपा माओवादीका संविधान सभा सदस्य अग्निप्रसाद सापकोटा उक्त पार्टीका केन्द्रीय सदस्य पनि थिए । संविधान सभा निर्वाचनमा आफ्ना प्रतिश्प्रधीलाई धेरै मतान्तरले जित्ने १० ...

                                               

अङ्किता लोखण्डे

अङ्किता लोखण्डे एक भारतीय अभिनेत्री हुन् जसले जी-टिभीमा बालाजी टेलिफिल्म्सको दैनिक शो पवित्रा रिश्ता मा आफ्नो पहिलो पुरस्कार विजेता भूमिकाका साथ ख्याति कमाएकी हुन्। उनी त्यतिबेला सम्मकै सबभन्दा अधिक पारिश्रमिक पाउने टेलिभिजन अभिनेत्रीहरुमध्ये एक ...

                                               

अङ्गुरबाबा जोशी

अङ्गुरबाबा जोशी बाबु पीताम्बरप्रसाद पन्त र माता दीपकुमारी पन्तको कोखबाट १५ अगस्ट १९३२ मा डिल्लीबजार, काठमाडौँमा जन्म भएको हो। उनको मृत्यु वि.सं २०७७ साल आषाढ ६ गते भएको हो । उनी क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुन्। । शिक्षा क्षेत्र समाज ...

                                               

अचिन्त कौर

अचिन्त कौर एक भारतीय अभिनेत्री हुन्। उनीले आफ्नु अभिनय १९९४ मा जी टीवीको धारावाहिक बनेगी अपनी बात बाट प्रारंभ गरिन्। यस पछि १९९५ मा दूरदर्शनको धारावाहिक स्वाभिमानमा सोहाको किरदार निभाउने काम गरिन्। उनीले क्यूँकि सास भी कभी बहू थी को साथै कहानी घर ...

                                               

अच्युतरमण अधिकारी

अच्युतमरणको जन्म वि. सं. २००८, वैशाख ५ गते खोटाङको डुम्रेमा भएको हो। उनका पिताको नाम मित्रनाथ उपाध्याय र माताको नाम दुर्गादेवी अधिकारी हो। अधिकारीले नेपालीमा एम्. ए. गरेका छन्। उनी कलेजस्तरको नेपाली प्राध्यापनमा छन्। अधिकारी साहित्यिक पत्रकार संघ ...

                                               

अजय कुमार चौरासिया

अजय कुमार चौरासिय पर्सा क्षेत्र नं. ३बाट निर्वाचत ४६ वर्षीय अजय कुमार चौरसिया नेपाली कांग्रेसका सभासद हुन्। विद्यार्थी अवस्थादेखि नै राजनीतिमा संलग्न चौरसिया २०४६ सालदेखि पार्टीगत रूपमा सक्रिय हुनुभएको हो। २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेस ...

                                               

अञ्जन विष्ट

अञ्जन बिष्ट एक नेपाली फुटबल खेलाडी हुन् । उनी नेपालका राष्ट्रिय फुटबल खेलाडी समेत हुन् । ३१ अक्टोबर २०१४ देखि अञ्जन बिष्टले नेपाल राष्ट्रिय फुटबल टिमबाट खेल्न सुरु गरेका थिए । अञ्जन विष्टले प्राय सबै किसिमका उमेर समुहमा नेपाली राष्ट्रिय टोलीको प् ...

                                               

अञ्जनीकुमार शर्मा

डा. अञ्जनीकुमार शर्मा ढकाल नेपालका पहिलो र्सजन शल्यक्रियाका चिकित्सक र पहिलो क्यान्सररोग विशेषज्ञ हुनुहुन्छ। उहाँको जन्म सन् १९३२ जून ७ तारिखमा सिराहा जिल्लाको भलुवाहीमा भएको हो। डा. शर्माका पिताको नाम भवबिनोद र माताको नाम चुनुदेवी हो। उहाँ माहिल ...

                                               

अञ्जली पाटिल

अञ्जलि पाटिल एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनी हिन्दी चलचित्रहरूको साथसाथै मराठी, तेलुगु, मलयालम, कन्नड, सिंहली तथा अङ्ग्रेजी चलचित्रहरू पनि गरिसकेकी छिन् । उनले आफ्नो अभिनय यात्राको सुरुवात २०११ मा एक हिन्दी चलचित्र दिल्ली इन ए डे बाट गरेकी ...

                                               

अञ्जु पन्त

अञ्जु पन्त नेपाली गायिका हुन् । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई., म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि रहेका छन् । उनले हालसम्म १८ वटा नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौ ...

                                               

अडा इ यनथ

अडा इ यनथ एक इजरायली क्रिस्टालोग्राफर हुन् जो राइबोसमको संरचनाको अग्रणी कार्यको लागि चिनिने गरिन्छिन। सन् २००९ मा उनले वेङ्कटरामन रामकृष्णन र थोमस ए. स्टिट्ज़का साथ रसायन विज्ञानमा नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् जो उनको राइबोसोम को संरचना र त ...

                                               

अनमोल केसी

अनमोल केसी एक नेपाली अभिनेता र निर्माता हुन् । उनको जन्म सन् १९९४ मार्च ३० मा भएको थियो । उनलाई रोमान्टिक चलचित्र जेरीको लागि चिन्ने गरिन्छ । उनले जेरी चलचित्रमा याना शर्मासँग काम गरेका थिए । अनमोल नेपाली चलचित्र क्षेत्रमा सन् २०१३ मा होस्टेल चलच ...

                                               

अनिता यादव

अनिता यादव नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी कान्छी छोरी हुन्। अनिता यादव महिला अधिकार, बाल अधिकार, महिला सशक्तिकरण, महिला-पुरुष बिच विद्यमान असमानता, व्यक्तिको स्वतन्त्रता र मौलिक अधिकार, समानता र सामाजिक र विभेदमा न्यूनिकरण, महिलाको जी ...

                                               

अनिरुद्रप्रसाद सिंह

अनिरुद्र प्रसाद सिंह नेपालका पूर्वमन्त्री हुन्। यिनी टंङ्कप्रसाद आचार्यको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रथम आयुक्त हुन। र लोक सेवा आयोगका प्रथम अध्यक्ष समेत हुन । उनले सर्वोच्च अदालतको दोश्रो प ...

                                               

अनिल अम्बानी

अनिलका स्वर्गीय पिता धीरूभाई अम्बानीद्वारा स्थापित रिलायन्स समुह भारतको सबैभन्दा ठुलो ब्यापारिक परिवार हो । उनकी आमा कोकिलाबेन अम्बानी हुन् । उनको विवाह टिना मिनिमअम्बानीसँग भएको हो, उनी सन् १९८० दशकको प्रारम्भिक समयको प्रसिद्ध भारतीय अभिनेत्री थ ...

                                               

अनिल कपूर

अनिल कपूर भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता तथा चलचित्र निर्माता हुन् । उनको जन्म डिसेम्बर २४, सन् १९५६ मा भारतको मुम्बई सहरमा भएको थियो ।

                                               

अनिल शाह

नेपालमा विभिन्न फाइनान्सहरूबाट अनुभव सँगाल्दै स्टान्डर्ड चार्टर्ड बैँक हुँदै नाबिल बैँकमा जनरल मेनेरको तहबाट प्रमुक कार्यकारी अधिकृत सम्म। नाबिल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →