ⓘ Free online encyclopedia. Did you know? page 29



                                               

श्रुति सेठ

श्रुतिले मोडेलको रूपमा आफ्नो कैरियरको शुरुवात गरेकी थिइन् । सबभन्दा पहिले उनले धारावाहिक शरारत बाट सफलता पाएकी थिइन् । यसपछि उनी क्यों होता है प्यार देस मे निकला होगा चान्द मा नजर आएकी थिइन् । केहि चलचित्रहरु जसमा उनी थिइन्, फना, ता रा रम पम, राज ...

                                               

श्रेया घोषाल

श्रेया घोषाल एक भारतीय पार्श्व गायक, रचनाकार संगीत निर्माता हुन्। उनले चार राष्ट्रिय फिल्म पुरस्कार, चार केरला राज्य फिल्म पुरस्कार, दुई तमिलनाडु राज्य फिल्म पुरस्कार, सात फिल्मफेयर पुरस्कार सहित उत्कृष्ट महिला प्लेब्याक गायकका लागि छवटा र दश फिल ...

                                               

गोपालदास श्रेष्ठ

वरिष्ठ पत्रकार गोपालदास श्रेष्ठको जन्म वि.सं. १९८७ जेठ ८ गते कलकत्तामा भएको हो। आफ्ना पिता चन्द्रदास श्रेष्ठको व्यापारिक हैसियतका कारण भारतमै साक्षर बनेका गोपालदास श्रेष्ठ विश्वयुद्धबाट भारत पनि प्रभावित भएपछि नेपाल आउनुभयो। नेपालमा आएपछि अध्ययन ...

                                               

संगीता धामी

संगीता धामी एक नेपाली महिला कुस्ती खेलाडी हुन् । सन् २०१९ मा नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद मा संगीताले कुस्ती खेल तर्फ स्वर्णपदक जितेकी थिइन् ।

                                               

संघ प्रसाद थारु

माओवादीको तर्फबाट समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्ने सभासद् संघप्रसाद थारु सुनील माओवादी कपिलवस्तु सचिवालय सदस्य पनि हुनुहुन्छ। गजेहडा -५ सिउटीमा गरीब थारु परिवारमा जन्मनुभएका ३८ वर्षीय थारु ०४६ देखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा छिर्नुभए ...

                                               

सकुन्तला लेप्चा

सकुन्तला लेप्चा देशमा करीब चार हजारको संख्यामा रहेका लेप्चा जातिको उत्थान र विकास नै संविधानसभामा आफ्नो मूल एजेण्डा रहेको बताउने शकुन्तला लेप्चा समानुपातिक तर्फ नेकपा ― एमालेका सभासद हुनुहुन्छ। इलाम जिल्लाको जिर्मले निवासी ३० वर्षीया लेप्चाले कुन ...

                                               

सगुन शाह

सगुन शाह समाजसेवी हुनुहुन्छ। उहाँले वृद्धआश्रम, विद्यालय जस्ता संस्था खोलेर सेवा गर्दै आउनुभएको छ। उहाँको जन्म १९९० साल कात्तिक ११ गते काठमाडौंको सानो गौचरण, मालीगाउँमा भएको। शाहका पिताको नाम भगतबहादुर माताको नाम इन्द्रकुमारी शाह हो। उहाँहरू दश छ ...

                                               

सङ जेगी

सङ जेगी एक दक्षिण कोरियाली मानवअधिकारकर्मी र नागरिक कार्यकर्ता, उदारवाद दार्शनिक थिए। । सन् २००८ संस्थापक कोरियन पुरुष सङ्घ, २००८ मा २०१३ सम्म, त्यो यो क्लब को हेडर थियो, पहिले उहाँको आत्महत्या । सन् १९९९मा में सन २०१३मा, वह लिंग मुक्ति आन्दोलन औ ...

                                               

सचिन तेन्दुलकर

सचिन तेन्दुलकर भारतको भुतपूर्व खेलाडी र कप्तान हुन । उनको जन्म भारतको मुम्बईमा भएको हो । सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् । उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको ...

                                               

सजना राना

सजना राना नेपाली महिला फुटबल खेलाडी हुन् । उनी अहिले नेपाल महिला राष्ट्रिय फुटबल टिमकी सदस्य रहेकी छिन् । त्यस्तै उनी फुत्सालमा मध्यपंक्तिबाट New Radiant क्लबबाट खेल्छिन् । यसभन्दा अघि उनले एपीएफ क्लबबाट पनि फुटबल खेलिसकेकी छिन् ।

                                               

सञ्जय पण्डित

सञ्जय पण्डित एक नेपाली अल्ट्रा म्याराथन धावक हुन्।उनी नेपालको राष्ट्रिय स्तरको मात्र नभएर अन्तर्राष्ट्रिय स्तरका किर्तिमान धारि खेलाडी हुन्।कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको थियो।

                                               

सत्य पहाडी

एकिकृत नेकपा माओवादीको तर्फबाट संविधान सभा सदस्यमा पिछडिएको क्षेत्रबाट प्रतिधित्व गर्ने महिला सभाषद सत्या पहाडी लामो सयमसम्मको राजनीतिक संघर्ष, जनता र पार्टीको आफू प्रतिको विश्वासले नै संविधान सभा सदस्यमा विजयी भएको बताउनुहुन्छ। पञ्चायती व्यवस्था ...

                                               

सत्य साई

सत्य साई एक धेरै अनुयायीहरू भएका धर्मगुरु हुन। यी धर्मगुरु बास्तबिक नाम सत्यनारायण राजु, आफूलाई शिरडि साइको अबतार मान्छन्। पुट्टपर्तिको मजदुरी गरेघर चलाउने एउटा गरीब परिवारमा सन् १९२६ नोभेम्बर २३मा उनका जन्म भएको थियो। सत्यनारायणा एक दई र दुई बहि ...

                                               

सत्यमोहन जोशी

सत्यमोहन जोशी नेपालका संस्कृतिविद् हुन् । उनले वि. सं. २०१३, वि. सं. २०१७ र वि. सं. २०२८ मा मदन पुरस्कार पाएका छन्। उक्त पुरस्कार ३ पटक पाउने उनी एक मात्र व्यक्ति हुन्।

                                               

सत्यराज आचार्य

सत्यराज आचार्य नेपाली गायक हुन् । उनका बुबा भक्तराज र भाइ स्वरूपराज पनि गायक हुन् । गीतकार तथा संगीतकार भक्तराज आचार्यका जेठा छोरा उनी नेपाली गीतसंगीतको दुनियामा सदा चर्चा बटुल्न सफल गायक समेत भएका छन्। दर्जनौ आधुनिक, पप, गजल तथा राष्ट्रिय गीत सम ...

                                               

सत्यलाल मूल

भक्तपुरका रैथाने नेवार समुदायका सत्यराज मूल माओवादीका तर्फबात समानुपातिका निर्वाचन प्रणालि अन्तरगत संविधान सभा सदस्य निर्वाचित हुनुभएको हो। २००९ साल पुस २८ गते भक्तपुर नगरपालिका -८ तिबुक्छेंमा जन्मेका मूल २०२८ साल देखि नेपाल मजदुर किसान पार्टीमा ...

                                               

सनत रेग्मी

सनत रेग्मी नेपाली साहित्यकार हुन्। वि. सं. २००४ सालमा नेपालगञ्जमा जन्मेका रेग्मी हाल नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव छन्। रेग्मीले आइ.ए. साहित्य रत्न सम्म अध्ययन गरेका छन्।

                                               

सनाया ईरानी

सनाया ईरानी एक भारतीय टेलीभिजन अभिनेत्री हुन् । उनले आफ्नो पहिलो मुख्य भुमिका स्टार वन को धारावाहिक मिले जब हम तुम देखि शुरुवात गरिन् । सनाया स्टार प्लस को धारावाहिक इस प्यार को क्या नाम दू? मा खुशी कुमारी गुप्ता को भूमिकाबाट घर-घरमा प्रशिद्ध हुन ...

                                               

सन्त रामपाल

सन्त रामपाल दास एक भारतीय आध्यात्मिक कबीर पन्थी गुरु तथा संन्त कबीर लाई सर्व शक्तिवान भगवान तथा आराध्य देव सप्रमाण बताउनू हुन्छ । उहाँ सतलोक आश्रम को साथै कबीर परमेश्वर भक्ती मूक्ती ट्रष्ट को संस्थापक पनि हुनुहुन्छ जो उत्तर भारतीय राज्य हरियाणा क ...

                                               

सन्तकुमार थारु

सभासद् सन्तकुमार थारु म्ाओवादी थारुवान् राज्य समिति सदस्य हुनुहुन्छ। ०४६ देखि राजनीतिमा साइत गर्नुभएका थारु ०५३ देखि भूमिगत हुनुभएको थियो। उहाँ माओवादी बर्दिया सचिव हुनुभयो। उहाँ जनमुक्ति सेनाको बटालियन कमिसार पनि हुनुभयो। उहाँ ३ वर्षसम्म लडाइँका ...

                                               

सन्तमाया तामाङ

जनयुद्धमा परिवारका तीन सदस्य गुमाउनुभएकी सभासद् सन्तमाया तामाङ रञ्जिता माओवादी नुवाकोट सचिवालय सदस्य तथा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य हुनुहुन्छ। ०५५मा जनमिलिसियमा भर्ना भएर माओवादी पूर्णकालीन राजनीतिमा साइत गर्नुभएकी सन्तमाया ज ...

                                               

सन्तोष तामाङ

सन्तोष तामाङ एक नेपाली फुटबल खेलाडी हुन्। उनी नेपाल राष्ट्रिय फुटबल टिम तथा नेपाल आर्मी क्लबका खेलाडी हुन्। उनी मैदानमा अग्रपंक्तिका रूपमा उत्रने गर्दछन्।

                                               

सन्तोष थारु

एकिकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक निर्वाचन प्रणालि अन्तरगत तराईको जनजातिबाट सुनसरीका सन्तोषकुमार चौधरी विश्व संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको हो। औपचारिक रूपमा जुनीयर इञ्जीनीयर अर्थात ओभरसियर तह सम्मको अध्ययन पूरा गर्नुभएका चौधरी २० ...

                                               

सन्तोष यादव

सन्तोष यादव एक भारतीय महिला पर्वतारोही हुन् । उनी दुई पटक सगरमाथाको सफल आरोहण गर्ने विश्वकै पहिलो महिला पर्वतारोही हुन् । साथै कुङ्गसुङ मोहडाबाट सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो महिला हुन् । उनले पहिलो पटक सन् १९९२ तथा दोस्रो पटक सन् १९९३ मा स ...

                                               

सन्तोष साहुखल

सन्तोष साहुखल नेपाली फुटबल खेलाडी हुन । उनी नेपाली राष्ट्रिय फुटबल टिमका लागि स्ट्राइकरका भूमिकामा खेल्ने गर्दथे । हाल जापानमा आफ्नै व्यक्तिगत जीवनका कारण वसोवास गर्ने उनी अन्तिम पट शहिद स्मारक ए-डिभिजन लिग २०७५ खेल्नका लागि नेपाल आएका थिए ।

                                               

सन्तोषी बि.क.

समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट संविधान सभामा दलित महिला वर्गको प्रतिनिधित्व गर्नुहुने संविधान सभा सदस्य सन्तोषी बिक नेपाल दलित मुक्ति मोर्चाकी पहिलो संयोजक पनि हुनुहुन्छ। निरन्तरको कम्युनिस्ट पार्टी रहेर गरेको ...

                                               

सन्दुक रुइत

डा. सन्दुक रुइत सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर र तिलगंगा आँखा केन्द्रका निर्देशक हुन। बिश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापध्दति रुईतेक्टोमीका सुरुवातकर्ता पनि हुन। उनले आपनै हातले एक लाखभन्द ...

                                               

सपना प्रधान मल्ल

सपना प्रधान मल्ल सर्वोच्च अदालतको न्यायाधीश हुन्। नवलपरासीका गोविन्दबहादुर तथा राधा प्रधानकी छोरी सपनाले प्रारम्भिक शिक्षा उतैको सरकारी स्कुलबाट पूरा गरिन् भने नेपाल आदर्श माविबाट एसएलसी गरेकी हुन्। वि.सं. २०७३ साल साउन १७ गते उनी सर्वोच्च अदालतम ...

                                               

सबरिना हो

सबरिना हो चि येङ एक मकाउकी उद्यमी हुन् । उनी पोली अक्सन मकाउ लिमिटेडकी निर्देशिका र प्रमुख कार्यकारी अधिकृत हुन् । साथै उनी चिउ येङ संस्कृति लिमिटेडकी स्थापनाकर्ता र प्रमुख कार्यकारी अधिकृत हुन् । यस वाहेक उनी रिजेन्सी होटल मकाउकी सञ्चालिका तथा म ...

                                               

सब्रिना फेरिल्ली

सब्रिना फेरिल्ली एक इटालियन मोडल तथा अभिनेत्री हुन् । उनको जन्म सन् १९६४ मा इटालीको रोम सहरमा भएको थियो। उनले पाँच वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेकी छिन् । सन् २०१३ मा उनले एकेडमी पुरस्कार विजेता चलचित्र ला ग्रान्डे बेलेजा मा समे ...

                                               

समर ग्लौ

समर लिन ग्लौ एक अमेरिकी अभिनेत्री हुन्, जो काल्पनिक विज्ञान शृङ्खला फायरफ्लाई मा "रिवर ताम" र टर्मिनेटर: द सराह कनर क्रनिकल्स मा, "केमरोन"को भूमिकाको लागि प्रसिद्ध छिन् । उनले २००६ र २००८मा सेटर्न अवार्डमा उत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार जितिन् ।

                                               

समीक्षा भटनागर

समीक्षा भटनागर एक भारतीय अभिनेत्री र वर्तमानमा टेलिभिजन अभिनेत्री हुन् । उनले भारतीय विभिन्न डेली सपहरूमा कार्य गरेकी छिन् । उनले वीरा, बाल वीर, देवों के देव महादेव, उत्तरन, यम हैं हम, पीटरसन हिल, र नीली छत्री वाले जस्ता चर्चित सिरियलहरूमा अभिनय ...

                                               

समीर रायचौधुरी

सुनील ग्ंगोपाध्यायका कविता अधुनन्तिक बांग्ला कविता हिंदी शक्ति चट्टोपाध्यायक कविता

                                               

सरगुन मेहता

सरगुन मेहता, सरगुन मेहता दुबे को नामले समेत चिनिने गर्छिन । सरगुन मेहता एक भारतीय अभिनेत्री, मोडल र टेलिभिजन प्रस्तोता हुन् । उनी कलेजमा पढ्दै गर्दा थिएटरको दुनियामा प्रवेश गरेकी थिइन । उनले सन् २००९ मा १२/२४ करोल बाग नामक टेलीचलचित्रबाट टेलिभिजन ...

                                               

सरला ग्रेवाल

सरला ग्रेवाल १९५२ बेचकी भारतीय प्रशासनिक सेवाकी अधिकारी थिइन्। उनी १९८९-१९९०मा मध्य प्रदेशकी राज्यपाल पनि रहेकी थिइन्। साथमा नै उनी पूर्व प्रधानमन्त्री राजीव गान्धीकी प्रधान सचिव पनि रहेकी थिइन्।

                                               

सरला यादव

रौतहट, पिप्रा राजवाडमा स्थायी बसोबास गर्ने सरला यादव समानुपातिक तर्फ नेकपा का सभासद हुनुहुन्छ। पिप्रा गाविस अध्यक्ष रहेका आफ्ना ससुराको माओवादीले हत्या गरेपछि २०५८ सालबाट उहाँ राजनीतिमा सक्रिय हुनुभएको हो। हाल अखिल नेपाल महिला संघकी केन्द्रीय सदस ...

                                               

सरला रेग्मी

एमालेका प्रभावशाली नेता वामदेव गौतमलाई हराउने सभासद् सरला रेग्मी माओवादी थारुवान राज्य समिति सदस्य हुनुहुन्छ। अन्तरिम व्यवस्थापिकामा विधायकसमेत रहीसक्नुभएकी रेग्मी पुनः बिहे गर्ने माओवादीका चार सभासदमध्ये एक हुनुहुन्छ। सेनाद्वारा उहाँका श्रीमान् ...

                                               

सरस्वती चौधरी (खेलाडी)

सरस्वती चौधरी एक नेपाली महिला भलिबल खेलाडी हुन्। उनी नेपाली महिला राष्ट्रिय भलिबल टिम तथा एपीएफ क्लबका खेलाडी हुन्। भलिबलमा स्पाइकरका रूपमा खेल्ने गर्दछिन्। सरस्वती वर्तमान नेपाली भलिबल जगतकि एक सफल तथा उत्कृष्ट महिला भलिबल खेलाडी हुन्।

                                               

सरस्वती भट्टराई

सरस्वती भट्टराई एथलेटिक्स अन्तर्गतको दौड स्पर्धाकि नेपाली महिला खेलाडी हुन् । यिनी मुख्य गरेर लामो दुरीका दौड प्रतियोगिताहरूमा सहभागी जनाउने खेलाडी हुन् । मुख्य गरी घरेलु प्रतियोगिताहरूमा यिनले आफ्नो पहिचान मध्य गतिकी धाविकाबा बनाएकि छिन् ।

                                               

सरस्वती राई

सरस्वती राई नेपालकी राजनितिज्ञ हुन। उनी राजसभाको सदस्य बन्ने पहिलो महिला हुन्। सरस्वती राईका बुवा बृटिश शासित भारतीय सेनामा कार्यरत थिए। बुबा जयराज र आमा रत्नकुमारी कुलुङ राईको सन्तानका रूपमा आसामाको लोकरा भन्ने ठाउँमा उनको जन्म भएको हो। उनको बिह ...

                                               

सरोजनी नायडू

सरोजिनी नायडू को जन्म भारत को हैदराबाद नगरमा भएको थियो । उनी एक भारतीय स्वतन्त्र कार्यकर्ता र कवि थिए । उनको बुवा अघोरनाथ चट्टोपाध्याय एक प्रसिद्ध विद्वान तथा आमा कवि थीए र बङ्ग्लामा लेख्नु हुन्थ्यो । सानै देखी तेज दिमाग भएको हुनाले उनले १२ वर्षक ...

                                               

सरोजिनी साहू

सरोजिनी साहू ओडिया भाषाकी एक प्रमुख साहित्यकार हुन्। उनी स्त्री विमर्शसँग सम्बन्धित कृतिहरूको लागि विशेष रूपमा चर्चित रहेकी छिन्। सरोजिनी चेन्नई स्थित अंग्रेजी पत्रिका इंडियन एज को सहयोगी संपादक हुन्। कोलकाताको अंग्रेजी पत्रिका" किंडल”ले उनलाई भा ...

                                               

सर्वपल्ली राधाकृष्णन

डाक्टर सर्वपल्ली राधाकृष्णन भारतको प्रथम उप-राष्ट्रपति र द्वितीय राष्ट्रपति थिए। उनको जन्म दक्षिण भारतको तिरुत्तनि स्थानमा भएको थियो जुन स्थान चेन्नईबाट ६४ किमी उत्तर-पूर्वमा छ। उनको जन्मदिन भारतमा शिक्षक दिवसको रूपमा मनाईन्छ।

                                               

सलमा आगा

सलमा आगा ब्रिटिश गायिका र भारतीय पाकिस्तानी मूलकी अभिनेत्री हुन् । उनी गायन क्षेत्रमा संलग्न हुनुका साथै सन् १९८० को दशकमा भारतीय चलचित्रमा अभिनेत्रीको रूपमा समेत देखा परिसकेकी छिन् । उनको पहिलो चलचित्र निकाहले उनलाई चर्चित बनाएको थियो ।

                                               

सलमान खान

अबदुल रसिद सलिम सलमान खान डिसेम्बर २७, १९६५) एक भारतीय फिल्म अभिनेता, निर्माता, सामयिक गायक र टेलिभिजन व्यक्तित्व हो। तीस वर्षभन्दा बढीको चलचित्र क्यारियरमा, खानले असंख्य पुरस्कारहरू प्राप्त गरेका छन्, जसमा दुई राष्ट्रिय फिल्म पुरस्कार एक फिल्म न ...

                                               

सहाना प्रधान

सहाना प्रधान नेपालकी राजनीतिज्ञ तथा पूर्व मन्त्री थिइन्। उनले केटीले पनि केटा सरह शिक्षाको अधिकार पाउनुपर्छ भन्ने अभियानबाट राजनीतिक यात्रा सुरू गरेकी थिइन्। विभिन्न समयमा विभिन्न भूमिकामा रहेकी प्रधान २०४६ सालको जनआन्दोलनमा संयुक्त बाम मोर्चाको ...

                                               

साइ इङ वेन

साइ इङ वेन गणतन्त्र चीन को वर्तमान राष्ट्रपति र राष्ट्रपति कार्यालयको कार्यभार सम्भालने पहिलो निर्वाचित महिला राष्ट्रपति पनि हुन् । ताइवानको हक्का समुदायबाट निर्वाचित हुने उनी पहिलो राष्ट्रपति हुन् । उनी दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेयुन हेई ...

                                               

साकिब आल हासान

साकिब आल हासान एक बङ्गलादेशी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् जसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दश वर्षसम्म शीर्षक स्थानमा रहँदै नयाँ कीर्तिमान राखेका थिए भने उनी हाल पनि टेस्ट क्रिकेट, टि ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रियमा शीर्षक तीन ...

                                               

साक्षी तन्वर

साक्षी तन्वर भारतीय टेलिभिजन र बलिउडकी प्रसिद्ध अभिनेत्री हुन् । उनलाई मुख्यतया बालाजी टेलिफिल्मसद्वारा निर्मित टिभिचलचित्र "कहानी घर की" र "बडे अच्छे लगते है"मा पार्वती अग्रवाल र प्रिया कपूरको अभिनयको लागि जानिन्छ । उनले यस अतिरिक्त विभिन्न टेलि ...

                                               

सागर थापा

सागर थापा नेपालका फुटबल खेलाडी हुन्, र अक्टोबर २०१५ सम्म नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान थिए । उनले २००३ मा नेपाल राष्ट्रिय फुटबल टोलीको लागि पहिलो उपस्थिति बनाए । तब देखि, थापाले ५० अन्तर्राष्ट्रिय म्याचमा आफ्नो देशको प्रतिनिधित्व गरेका छन् ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →