ⓘ Free online encyclopedia. Did you know? page 28




                                               

शरद राई

राईको जन्म धनकुटा पाख्रिबासमा भएको थियो। १६ वर्षको उमेरमा राजधानी काठमाडौ आएका राईका पिता इन्डियन लाहुरेमा जागीरे थिए। उनले वनस्पतिशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी गरेका छन्। त्यसैगरि आमसञ्चारमा पोष्ट ग्य्राजुएट डिप्लोमा, फोटोग्राफी र ...

                                               

शरद सिंह भण्डारी (बिर्ख)

सभासद् शरदसिंह भण्डारी विर्ख भण्डारी माओवादी अछाम इन्चार्ज तथा राज्य समिति सदस्य पनि हुनुहुन्छ। ०४६ देखि राजनीतिमा लाग्नुभएका भण्डारीका दाजु र भाइ दुवैजना माओवादी पूर्णकालीन सदस्य हुनुहुन्छ। एकजना भाइको सेनाद्वारा हत्या भएको छ। ०५५ देखि भूमिगत रा ...

                                               

शरद्चन्द्र शर्मा भट्टराई

भट्टराईको जन्म वि.सं. १९८७ साल कार्तिक ८ गते गैह्रीधारा, काठमाडौंमा भएको हो। कृष्णप्रसाद शर्मा तथा गुप्तकुमारीदेवीबाट जन्मेका शरद्चन्द्र तीन दाजुभाइ र तीन दिदीबहिनीमा सबैभन्दा कान्छा थिए। उनले वि.सं. २०१९ सालमा त्रिभुवन विश्वविद्यालयबाट एम्.ए. गर ...

                                               

शर्मिला खड्का (दाहाल)

शर्मिलाको जन्म वि. सं. २०२३ साल कार्तिक १२ गते पिता टीकाबहादुर खड्का र माता नरमाया खड्काकी सुपुत्रीका रूपमा धरान ८, भोटेपुलमा भएको हो। उनी एम्. ए. की विद्यार्थी हुन्। खड्काले केही वर्ष शिक्षणमा बिताएकी थिइन्।

                                               

शर्लिन चोपडा

चोपडाको जन्म हेदराबादमा भएको थियो। उनी आधी मुस्लमान र आधी ईसाई हुन्। उनीले स्टेनले गर्ल्स हाई स्कूल र सेंट एन्न कलेज फर वूमेन, सिकन्दराबादबाट शिक्षा प्राप्त गरिन्।

                                               

शशिकला

शशिकला ओम प्रकाश सेगल, आफ्नो पहिलो नामले चिनिने गर्छिन । उनी भारतीय चलचित्र तथा टेलिभिजन अभिनेत्री हुन् । उनले लगभग १०० भन्दा बढी भारतीय चलचित्रहरूमा सहयोगी भूमिका गरेकी छन् । उनले एक पुरस्कार जित्दा भनेकी थिइन्, "म यो पुरस्कार धेरै पहिले नै पाउन ...

                                               

शशी रावल

शशी रावल नेपाली पार्सो गायन क्षेत्रकी एक गायिका तथा मोडल हुन् । उनी स.न् २००७मा पहिलो सांगीतीक एल्बम ईन्ट्रान्स मार्फत नेपाली सांगीतीक क्षेत्रमा प्रवेश गरेकी थिइन । यसै एल्बमको चाहाना सकियो बाहाना सकियो बोलको गीतवाट नेपाली सांगीतीक क्षेत्रमा उनले ...

                                               

शहनाज ट्रेजरीवाला

शहनाज ट्रेजरीवाला अथवा शहनाज ट्रेजरी एक भारतीय मोडल, यात्रा लेखक र अभिनेत्री हुन्। कलेजमा आफ्नु पहले वर्षको बेला एक फोटोग्राफर द्वारा उनीलाई छानिएको थियो, उनको पहलो मोडलिंगम कार्य सफ्ट ड्रिंकको थियो। उनीले एमटीवी नेटवर्क्स एसियाको एमटीवीज मोस्ट व ...

                                               

शान्ता चौधरी

शान्ता चौधरी नेपालकी समाजसेवी तथा राजनीतिकर्मी हुन्। उनी नेपालको पहिलो स‌ंविधानसभामा सदस्य थिइन्। उनी नेकपा एमालेबाट समानुपातिक कोटाबाट सभासद चुनिएकी थिइन्। दाङ, लक्ष्मीपुर निवासी २७ वर्षीया शान्ता चौधरी आठ वर्षको कलीलो उमेरदेखि २५ वर्ष सम्म जमीन ...

                                               

शान्ता थपलिया

उनको जन्म तेह्रथुम जिल्लाको आठराईमा स्वर्गीय पिता चन्द्रप्रसाद प्रसाईं एवं माता बिष्णुमाया प्रसाईँको कोखबाट जन्मिएका एघार सन्तानमध्ये दोस्री सन्तानका रूपमा विक्रम संवत् १९९८ पुस १८मा भएको हो।

                                               

शान्ति जिरेल

शान्ति जिरेल समानुपातिकतर्फ नेकपा-एमालेका सभासद हुन्। २०४७ सालबाट राजनीति प्रारम्भ गरेकी जिरेल नेपाल स्वतन्त्रका कार्पेट युनियनकी सदस्य हुन्। यसअघि उनी आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषदकी सदस्य, जिरेल समुदाय उत्थान संघकी सह-कोषाध्यक्ष तथा लोकता ...

                                               

शान्ति ठटाल

शान्ति ठटाल प्रसिद्ध गायिका र नेपाली फिल्मकी पहिलो महिला संगीतकार हुन्। उनले २०० भन्दा बढी गीतहरूमा संगित दिएकी छिन्। उनी सिक्किमको सांस्कृतिक विभागको निर्देशकबाट निवृत्त भएकी हुन्। उनी सिक्किममा बसेर नृत्यनाटिका र गीतिनाटिकाहरूमा व्यस्त हुन्थिन्।

                                               

शान्ति देवी चमार

शान्ति देवी चमार २०६० सालदेखि राजनीतिमा संलग्न शान्तिदेवी चमार समानुपातिक तर्फ नेकपा-एमालेका सभासद हुनुहुन्छ। कपिलवस्तु, सौराह निवासी शान्तिदेवी चमार हाल अखिल नेपाल महिला संघका जिल्ला सदस्य तथा इलाका इन्चार्ज हुनुहुन्छ। उत्पीडित जातीय मुक्ति समाज ...

                                               

शान्ति बस्नेत अधिकारि

शान्ति बस्नेत अधिकारि काठमाडौँ, वसुन्धरा निवासी शान्ति बस्नेत अधिकारी समानुपातिकतर्फ नेकपा-एमालेका सभासद हुनुहुन्छ। विद्यार्थी राजनीति मार्फत २०३५ सालदेखि राजनीतिक जीवन शुरु गरेकी अधिकारी हाल एमाले केन्द्रीय सदस्य हुनुहुन्छ। स्वर्गीय मनमोहन अधिका ...

                                               

शान्ति माया तामाङ

शान्ति माया तामाङ पुनर्स्थापित प्रतिनिधिसभामा नेकपा एमालेद्वारा मनोनित संसद शान्तिमाया तामाङ पाख्रीन संविधानसभामा समानुपातिकतर्फ सो पार्टीका सभासद हुनुहुन्छ। दोलखा, ठूलो पाताल निवासी २९ वर्षीया तामाङ विद्यार्थी अवस्थादेखि नै राजनीतिमा संलग्न हुँद ...

                                               

शान्ति मास्के

शान्ति मास्के एक नेपाली अभिनेत्री थिइन् जसले ५० भन्दा बढी नेपाली चलचित्रहरूमा अभिनय गरेकी थिइन्। उनी नेपाली चलचित्र जगतको पहिलो पुस्ताकी कलाकारहरू मध्येकी एक थिइन्। नेपाल सरकारद्वारा नेपाली नागरिकलाई दिइने दोस्रो उच्चतम पुरस्कार गोरखा दक्षिण बाहु ...

                                               

शान्तिश्री परियार

गायिका शान्ति श्रीको जन्म रोल्पाको विकट गाउँ ह्वाँमा भन्ने ठाउँमा भएको थियो। उनको सात वर्ष सम्मको बाल्यकाल ह्वामामै बित्यो। अनि त्यसपछि उनी रोल्पाको सदरमुकाम लिवाङ झरिन्। साथै उनले लिवाङ मा रहेको बालकल्याण उच्च माविबाट औपचारिक शिक्षा हासिल गरेकी ...

                                               

शान्तीदेवी राजबंशी

समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट विजयी संविधान सभा सदस्य शान्तिदेवी राजवंशी संघर्षको समयमा पार्टीलाई पुर्‍याएको योगदानको कदर गर्दै पार्टीले आफूलाई संविधान सभामा पठाएको बताउनुहुन्छ। ४५ वर्षीया राजबंशीका श्रीमान्को ...

                                               

शारदा घिमिरे

रूपन्देहीबाट प्रतिनिधित्व गर्ने माओवादी सभासद् शारदा घिमिरे माओवादीका स्थानीय नेतृ हुनुहुन्छ। ३० वर्षीया घिमिरे ०५६मा माओवादीको भूमिगत राजनीतिसँगै राजनीतिमा होमिनुभएको थियो। उहाँ ०६४मा प्रवास भारतमा पार्टीको काम गर्नुभयो। विज्ञान संकायमा प्रमाणपत ...

                                               

शारदा झा

शारदा झा झापा, भद्रपुर जन्म भई हाल जनकपुर निवासी ३८ वर्षीया शारदा झा समानुपातिक तर्फ नेकपा एमालेका सभासद हुनुहुन्छ। २०५१मा सम्पन्न संसदीय निर्वाचनमा धनुषा क्षेत्र नं. ४बाट एमाले उम्मेदवार रहेकी झा हाल पार्टीको धनुषा जिल्ला कमिटी सदस्य हुनुहुन्छ। ...

                                               

शारदा देवी कुमाल

शारदा देवी कुमाल चितवन, भरतपुरकी शारदादेवी कुमाल समानुपातिक तर्फ नेकपा एमाले का सभासद हुनुहुन्छ। ४१ वर्षीया कुमाल २०४० सालदेखि राजनीतिमा संलग्न हुनुभएको हो। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर कुमाल शिक्षण पेशामा भने त्यस अघिदेखि ...

                                               

शारदा शर्मा

शारदा शर्मा नेपाली भाषाकी साहित्यकार हुन् । उनी नेपाली साहित्यका कविता, कथा, उपन्यास, समालोचना, निबन्ध र यात्रा संस्मरण विधामा कलम चलाउने स्रष्टा हुन् ।

                                               

शाश्वत पराजुली

वि.सं. २०२६ मंसिरमा जन्मेका शाश्वतले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। पराजुलीका दुई दर्जन भन्दा बढी बालकथा र चित्रकथाका किताब् प्रकाशित छन्। उनले दर्जनौं बाल पुस्तकहरूको सम्पादन पनि गरेका छन्। उनले बालपत्रिका मेला र कान्तिपुर दैनिकको परिशिष्ट ...

                                               

शुक्रराज शास्त्री

शुक्रराज शास्त्री नेपालका शहीद तथा नेपालभाषाका प्रमुख साहित्यकार थिए। उनी आर्य समाजका एक सक्रिय सदस्य थिए। उनलाई राणाहरूले वि.सं. १९९७ साल माघ ६ गते मा टेकुमा रुखमा झुण्ड्याएर मारेको थियो।

                                               

श्री ५ त्रिभुवन

त्रिभुवन शाह नेपालका आठौँ शाहवंशीय राजा थिए। नेपालको राणा शासन हटाउनका लागि यिनले भित्री रूपमा राणा विरोधी आन्दोलनलाई सहयोग गरेका थिए। त्यसै क्रममा राजगद्दी छाडेर भारतीय दुतावासमा शरणमा गएका थिए। यिनी २०११ सालसम्म नेपालको राजा रहे।

                                               

शाहिद आफ्रिदी

शाहिद अफ्रिदी (उर्दू: شاہدآفریدی ‎ ; अफगानी: شاهد اپریدی ; जन्म साहिबजादा मोहम्मद शाहिद खान आफ्रिदी, वा दर्शकमाझ बम बुम अफ्रिदी को नामले चिनिन्छन । वहाँको जन्म सन १९८० मार्च 1 मा भएको हो । वहाँ पाकिस्तानी भुतपूर्व अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेट ...

                                               

शिल्पी शर्मा

शिल्पी शर्मा, कहिलेकाही शिल्पी मुद्गल, एक भारतीय अभिनेत्री, मोडल र डिजे हुन् । शिल्पीले आफ्नो करियरको सुरूवात विभिन्न टेलिभिजन एडबाट गरिन र बलिउडमा आफ्नो अभिनय जीवनको सुरुवात स्टायल चलचित्रबाट गरिन ।

                                               

शिव प्रकाश

उनको जन्म पिता हरिप्रसाद पौड्याल र माता चन्द्रमायादेवी पौड्यालका तेस्रा पुत्रका रूपमा मोरङ जिल्लाको हरैंचामा भएको हो। उनले हरैंचाको पचामस्थित जनता माद्यमिक विद्यालय पढेका हुन्। काठमाडौंको शंकरदेव कलेजका विद्यार्थी शिव विस्तारै पत्रकारिता र साहित् ...

                                               

शिव राज गौतम

दङाली पुराना कम्युनिष्ट नेताहरूमा जीवितमध्ये एक हुनुहुन्छ दाङ -४बाट माओवादीका सभासद् शिवराज गौतम रवि। २०१७ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा होमिनुभएका गौतम २०४८ सालमा दाङ २बाट एमालेको तर्फबाट निर्वाचित सांसद पनि हुनुहुन्छ। धेरै समयसम्म दाङ जिल्लाक ...

                                               

शिवचन्द्र प्रसाद कुसवाहा

सभासद् शिवचन्द्र कुसाहा जमीन माओवादी राज्य समिति सदस्य तथा मधेसी मुक्तिमोर्चाका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ। उहाँ ०५९मा माओवादीले गठन गरेको बारा जनसरकार प्रमुख पनि हुनुभएको थियो। ०३७ देखि विद्यार्थी राजनीतिबाट वाम राजनीतिमा साइत गर्नुभएका कुसा ...

                                               

शिवराज आचार्य कौण्डिन्न्यायन

शिवराज आचार्य कौण्डिन्न्यायन नेपालका एक विशिष्ट संस्कृत विद्वान्, वैदिक, शिक्षाशास्त्री, भाषाशास्त्री, कोषकार, वेदाङ्गज्योतिषविद्, मीमांसक तथा वेदान्तज्ञ हुन् । उनका नेपाली, संस्कृत र हिन्दी भाषामा चालीसभन्दा बढी कृतिहरू नेपाल र भारतबाट प्रकाशित ...

                                               

शिवराज पन्त

शिवराज पन्त बामदेव पन्त र पूर्णादेवीका छोरा हुन् । पन्तको जन्म डोटी जिल्लाको दानकोट गर्खाको, जैनोलीमा भएको थियो । शिवराज पन्तका बुवा बामदेव पन्त राणाकालमा इलाम जिल्लामा खरिदार थिए । भारतको मुरादावादमा उच्च शिक्षा हासिल गरेका शिवराज पन्त नेपाल प्र ...

                                               

शिवराम यादव

सप्तरीका सभासद् शिवराम यादव माओवादी राज्य समितिका सदस्य पनि हुनुहुन्छ। ०३६को विद्यार्थी आन्दोलनबाट प्रभावित भई राजनीतिमा तानिनुभएका यादव ०४३मा अखिल पाँचौंबाट राजनीति थाल्नुभएको थियो। त्रिभुवन विश्वविद्यालयमा स्ववियूको उपसभापति भइसक्नुभएका यादव मा ...

                                               

शीला दीक्षित

श्रीमती शीला दीक्षित भारत को केरल राज्यकि पूर्व राज्यपाल हुन् । केरलको राज्यपाल श्री निखिल कुमार ले राजीनामा दिए पछि उनलाई यस पदमा नियुक्ति गरिएको थियो । यस भन्दा पाहिले उनी राष्ट्रिय राजधानी क्षेत्र दिल्ली राज्यको मुख्य मन्त्री भई सकेकी छिन् । उ ...

                                               

शुभद्रा अधिकारी

शुभद्रा अधिकारी चर्चित सिनेकलाकार हुनुहुन्छ। उहाँको जन्म २००४ भदौ २० गते काठमाडौंको असनमा भएको हो। उहाँका पिताको नाम बलराम र माताको नाम नुरादेवी हो। नुरादेवी कार्की गायिका हुनुहुन्थ्यो। गायिका तारादेवी, शुभद्राकी मामाकी छोरी हो। शुभद्राले सयौं चल ...

                                               

शुष्मा शर्मा घिमिरे

प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत दाङ ५बाट विजयी ४२ वर्षीया संविधान सभा सदस्य शुष्मा शर्मा घिमिरे माओवादी थारुवान राज्य समिति सदस्य हुनुहुन्छ। २०३५ साल देखि राजनीतिमा लाग्नुभएकी शर्माले लामो समयसम्म शिक्षण पेशा अङ्गाल्नुभएको थियो। २०५४ सालको स्थ ...

                                               

शुसीला कन्दङ्वा

माओवादी समानुपातिक सभासद् सुशीला कन्दङ्वा वर्षा माओवादी राज्य समितिकी सदस्य तथा संखुवासभाकी सह-इन्चार्ज हुनुहुन्छ। राजनीतिक पृष्ठभूमि बोकेको आठसयमा जन्मनुभएकोले सानैदेखि राजनीतिमा लाग्नुभएको थियो। २०५४ देखि एमाले निकट विद्यार्थी सङ्गठनबाट राजनीति ...

                                               

शेख अबुलकलाम आजाद

शेख अबुलकलाम आजाद नेपाली राजनीतिज्ञ, समाज सेवी, रौतहट प्रदेश सभा निर्वाचन क्षेत्र ४ को सदस्य तथा पूर्व गाविस अध्यक्ष हुन् ।

                                               

शेन कार्विन

सहें ब्यानिस्टर कार्विन अवकासप्राप्त अमेरिकी मिश्रित मार्सल कलाकार हुन् । उनले अल्टिमेट फाईटिङ च्याम्पियनशिपको ह्याविवेट विधा तर्फ प्रतिस्पर्धा गरेका थिए । उनी पूर्व युएफसी ह्याविवेट च्याम्पियन हुन् ।

                                               

शेर बाहादुर कुंवर

शेर बाहादुर कुंवर नेकपा एमालेका अछाम जिल्ला सचिव शेरबहादुर कुँवर अछाम क्षेत्र नं. १बाट निर्बाचित सभासद हुनुहुन्छ। ४२ वर्षीय कुँवरले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक तह सम्मको अध्ययन गर्नुभएको छ। निर्दलीय पञ्चायत व्यवस्था विरोधी आ ...

                                               

शेरबहादुर देउवा

शेरबहादुर देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए। नेपाली काँग्रेसको विभाजनपछि उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति थिए| काँग्रेस पुनर्मिलन पश्चात् उनी आफ्नो पार्टीस ...

                                               

शेष चाँदतारा

राजनीतिज्ञ बुबा शेख मोहम्मद आरिफ तथा आमा नेसा खातुनकी माहिली छोरी चाँदतारा जयमंगलापुर, पर्सामा २०२५ सालमा जन्मिएकी हुन्। उनले ठाकुरराम बहुमुखी क्याम्पसबाट बी.कम. सिध्याएपछि उनको वीरगंजका अधिवक्ता मन्सुरबाबुसँग २०४५ सालमा विवाह भयो। त्यसपछि उनले स ...

                                               

शैलजा आचार्य

शैलजा आचार्य नेपालकी पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी वरिष्ठ नेतृ हुन्। उनको जन्म ई.सं. १९४४ मे ८ मा मोरङ जिल्लाको बिराटनगरमा भएको थियो। समाजशास्त्रको स्नातकोत्तर तह सम्म अध्ययन गरेकी आचार्य नेपाली कांग्रेसका नेताद्वय बी.पी. कोइर ...

                                               

शोभाकर पराजुली

शोभाकर पराजुली त्रिभुवन विश्वविद्यालयवाट जनप्रशाशनमा एम्.ए. गरेका शोभाकर पराजुली राजनीति वाहेक पत्रकारिता सँग सम्बद्ध हुनुहुन्छ। विद्यार्थी अवस्थादेखि नै उहाँको राजनीतिक यात्रा सुरू भएको हो। नेपाली कांग्रेसमा क्रियाशील पराजुली हाल महासमिति सदस्य ...

                                               

श्यामदास वैष्णव

श्यामदास वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाको सहयोगी रहेका थिए । श्यामदास वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रियजन मात्र नभएर गणेश नै मानिन्थे । देवकोटा मुखले भन्थे वैष्णवले लेखिदिन्थे ।उनका कृति प्रेसमा लानुअघि वैष्णवले नै साफी गर्थे । त्य ...

                                               

श्यामल

हरिहर अधिकारी एक नेपाली पत्रकार तथा साहित्यकार हुन्। हरिहर अधिकारी आफ्नो लोकप्रिय नाम श्यामल को नामले सुपरिचित रहेका छन्।

                                               

श्रद्धा दास

श्रद्धा दास एक भारतीय चलचित्र अभिनेत्री हुन् मुख्य रूपमा तेलुगु चलचित्रमा अभिनय गर्छिन । उनले आफुलाई बलिउडमा पनि स्थापित गर्न केही चलचित्रमा काम गरेकी छिन ।

                                               

श्रवण मुकारुङ

श्रवण मुकारुङ नेपाली साहित्य जगतमा लोकप्रिय कवि तथा गीतकार हुन्। उनको बिसे नगर्चीको बयान कविता निक्कै चर्चित नेपाली कवितामा गरिन्छ । मुकारुङको जन्म वि.सं. २०२१ साल जेठ २६ गते भोजपुर नेपालमा भएको हो । सर्वश्रेष्ठ गीतकार, राष्ट्रिय कविता महोत्सवमा ...

                                               

श्रामणेश्वर आनन्द (भिक्षु आनन्द)

अन्तरिम व्यवस्थापिकामा माओवादीकै तर्फबाट विधायक रहीसक्नुभएका सभासद् श्रामणेश्वर आनन्द माओवादीको तर्फबाट समानुपातिकबाट चुनिएका सभासद् हुनुहुन्छ । ३९ वर्षीय पुरुषोत्तम नकर्मीको नाउँ नै भिक्षु आनन्द हो । लामो समयसम्म अमेरिका, बेलायत र दक्षिण अफ्रिका ...

                                               

श्रीकृष्ण श्रेष्ठ

श्री कृष्ण श्रेष्ठ नेपाली चलचित्र क्षेत्रका एक अभिनेता तथा चलचित्र निर्माता थिए । उनले आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला, कोहिनुर आदि चलचित्रमा मुख्य अभिनय गरेका थिए। श्रेष्ठले नायिका श्वेता खड्कासँग २० ...