ⓘ Free online encyclopedia. Did you know? page 27



                                               

ल्यारी पेज

लरेन्स एड्वार्ड पेज अमेरिकाका कम्प्युटर वैज्ञानिक हुन्। उनी विश्व प्रसिद्ध इन्टरनेट सञ्जाल गुगलका सह-संस्थापक हुन्। ल्यारी पेज सन् २०१८ मा विश्वकै दोस्रो शक्तिशाली प्रमुख कार्यकारी अधिकृत हुन् । अलफाबेट कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रहेको उनको ...

                                               

वंदना शिवा

वंदना शिवा, एक दार्शनिक, पर्यावरण कार्यकर्ता, पर्यावरण सम्बन्धी नारी अधिकारवादी एवं धेरै पुस्तकहरूको लेखिका हुन्। वर्तमानमा दिल्लीमा स्थित, शिवा अग्रणी वैज्ञानिक र तकनीकी पत्रिकाहरूमा ३०० भन्दा धेरै लेखहरूको रचनाकार हुन् । उनले १९७८ मा डाक्टरी शो ...

                                               

वसन्त कुमार शर्मा नेपाल

वसन्तकुमार शर्म्मा नेपाल कोशकार हुन् । उनका करिब एक सय कृति प्रकाशित छन्। उनले तयार पारेको नेपाली शब्दसागर शब्दकोश हालसम्मकै सबभन्दा ठूलो नेपाली शब्दकोश हो।

                                               

वसन्त थापा

वसन्त थापा एक नेपाली पुर्व फुटबल खेलाडी हुन् । उनी नेपाली फुटबल जगत तथा राष्ट्रिय फुटबल टिमको समेत एक चर्चित र उत्कृष्ट फुटबल खेलाडी हुन् । उनले आफ्नो धेरै समय नेपाली उत्कृष्ट फुटबल क्लब मनाङ मर्स्याङ्दि क्लबलाई दिएका थिए । उनलाई नेपाली फुटबलमा ब ...

                                               

वसन्त शर्मा

वसन्त शर्मा नेपाली कवि थिए । बागमती अञ्चलको पूर्व १ नं अन्तर्गत द्यौपुर गाउँ हालको मण्डनदेउपुर नपा नँयागाउ जन्मेका थिए भन्ने कुरा उनकै लेखाइले पुष्टि गरेको छ । लोक लयमा चिन्तनमूलक काव्य लेखेर होस् कि कृष्णचरित्रमा आधारित खण्डकाव्य लेखेर होस् उनले ...

                                               

वाइन रोनी

वायने रोनी डि.सि युनाइटेडबाट अग्रपंक्तिमा खेल्ने फुटबल खेलाडी हुन । ९ वर्षको उमेरमा नै रोनीले एभर्टनको युवा क्लबमा भर्ना लिएका थिए । त्यहिँबाट उनले सन् २००२ मा १६ वर्षको उमेरमा आफ्नो व्यबसायिक फुटबल करियरको सुरुवात गरेका थिए । म्यानचेस्टर युनाइटे ...

                                               

वाचस्पति देवकोटा

वाचस्पति देवकोटा - नेपाली राजनीतिज्ञ हुनुहुन्छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी को सदस्य हुनुहुन्छ । उहां विध्यार्थी आन्दोलनमा सहभागि भएर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यर्थी युनियन को सस्थापक सदस्य हुनु भयो । ° उहाँको जन्म बाग्लुङ जिल्लामा गोर ...

                                               

वानिरा गिरी

वानिरा गिरी नेपाली साहित्यकार हुन्। उनी नेपाली साहित्यमा विद्यावारिधी गर्ने प्रथम नारी स्रष्टा पनि हुन् ।

                                               

वाल्मीकि

वाल्मीकि एक महर्षि तथा संस्कृतका आदि कवि हुन् । उनले महाकाव्य वाल्मीकीय रामायणको रचना गरेका हुन् । सो, रामायणमा श्रीरामको चरित्र वर्णन गरिएको छ जसले सत्य र मर्यादा देखि परिचित गराउँछ; श्रीरामलाई मर्यादा निष्ठ हुनाले मर्यादा पुरुषोत्तम पनि भनिन्छ ।

                                               

वासु शशी

उनका बाबुको नाम भूमिमानन्द र आमाको नाम हितकुमारी हो । उनको न्वारनको नाम वासुदेव वैद्य थियो । वासु शशीले सानै उमेरमा घरैमा अक्षर चिनेका थिए। अलि ठूला भएपछि बम भोलासँग केही समय पढेपछि उनी पद्मोदय हाई स्कूलमा पढ्न थाले । त्यहाँ पढ्दापढ्दै नौ वर्षको ...

                                               

विजय चालिसे

उनको जन्म वि.सं. २००८ साल असार २२ गते काठमाडौँ जिल्लाको जोरपाटी आरुबारीमा भएको हो। उनी साहित्यकार रमेश विकलका पुत्र हुन्। नेपालीमा एम्. ए. र बी. एड, पत्रकारितामा डिप्लोमा गरेका चालिसे कथा, उपन्यास आदिमा कलम चलाउँछन्।

                                               

विद्यादेवी भण्डारी

विद्यादेवी भण्डारी नेपालको वर्तमान राष्ट्रपति तथा प्रथम महिला राष्ट्रपति हुन् । गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष थिइन् । यिनी ...

                                               

विद्याधर मल्लिक

विद्याधर मल्लिक नेपालका वर्तमान मन्त्री हुन्। यिनी अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९मा मन्त्री छन्। नवनियुक्त सङ्घीय मामिला, स्थानीय विकास तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री मल्लिक निजामती सेवाबाट आएका हुन्। उनी कु ...

                                               

विनयकुमार कसजू

विनयकुमार कसजू एक पत्रकार, व्यङ्ग्यकार जनमूखी सञ्चार माध्यमका पक्षपाती हुन्। उनी साहित्यकार पनि हुन् विशेषतः छोटा कथाहरूमा र बालसाहित्यमा उनले कलम चलाएका छन्।

                                               

विनोद पहाडी

विनोद पहाडी पत्रकारिता र दलित आन्दोलनमा संलग्न राजनितिक नेता हुन। विसं २०४४ देखि अखिल छैठौंबाट राजनीतिमा लागेका पहाडी जनमोर्चा रूपन्देही सदस्य तथा उत्पीडित दलित जातीय मुक्ति समाजका महासचिव पनि भए। उनी लुम्विनी दैनिकको हकरदेखि सम्पादक पनि बने। त्य ...

                                               

विनोद भण्डारी

विनोद भण्डारी नेपाली क्रिकेट खेलाडी हुन्। उनको जन्मघर कञ्चनपुर हो । उनी नेपाल को राष्ट्रिय गेममा समावेश भइ अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन । उनी दाँया हाते ब्याट्सम्यान हुन, उनी विकेट किपरका रूपमा पनि रहेका छन् । ...

                                               

विनोद मानन्धर

विनोद मानन्धर नेपाली चलचित्र कलाकार तथा चलचित्र निर्माता हुन्। यिनी बरिष्ठ साहित्यकार इश्वर मानन्धरका छोरा हुन्। बिनोदकी श्रीमती करिश्मा मानन्धर लामो समयसम्म १ नम्बरमा रहेकी नेपाली नायिका हुन्। यिनकी छोरी कविता मानन्धरले समेत एउटा यस्तो प्रेम कहा ...

                                               

विनोदप्रसाद धिताल

धितालको जन्म वि.सं. १९८० जेष्ठ २८ गतेका दिन बाबु भैरवप्रसाद धिताल र आमा हुताशन कुमारीका सुपुत्रका रूपमा त्रिपुरेश्वर, काठमाडौंमा भएको हो। उनले एम्. ए., बी.एल गरे।

                                               

विन्स्टन चर्चिल

विन्सटन चर्चिल बेलायतका प्रसिद्ध कूटनीतिज्ञ तथा प्रखर वक्ता थिए। यिनी दोस्रो विश्वयुद्ध ताका बेलायतका प्रधानमन्त्री थिए। प्रधानमन्त्रीको रूपमा, चर्चिलले द्वितीय विश्व युद्धमा बेलायतलाई सफलता दिलाए। चर्चिलले प्रतिनिधि सदस्य को रूपमा आफ्नो क्यारियर ...

                                               

विमल गुरुङ

राजनीतिक चेत भएका सुन्दर कविता लेख्ने कवि गुरुङ्ग मनभरी सुर्य बोकेर सूर्यलाई जिताउन काठमाडौबाट धरानतिर लाग्दा जुकेपानी थानकोट र नौविसेबीच पर्ने ठाउँ मा २४ बैशाख २०४८ मा बस दुर्घट्नामा परी उनको दुखद निधन भयो ।

                                               

विमल घर्ती मगर

विमल घर्ती मगर नेपाली फुटबल खेलाडी हुन्, । जो नेपाल राष्ट्रिय फुटबल टिम का एक महत्त्वपूर्ण सदस्य हुन् । विमल एन्फा एकेडेमीका उत्पादन हुन् जुन्, अखिल नेपाल फुटबल सङ्घ र नेपाल राष्ट्रिय फुटबल टिमको नियन्त्रणमा छ । विमल २०१३ साफ च्याम्पियनसिपमा पाकि ...

                                               

विमल राना

विमल राना एक नेपाली फुटबल खेलाडी हुन्। उनी नेपाल राष्ट्रिय फुटबल टिम तथा मनाङ मर्स्याङ्दी क्लब का खेलाडी हुन्। उनी मैदानमा अग्रपंक्तिका रूपमा उत्रने गर्दछन्।

                                               

विश्व नेपाली

विश्व नेपाली नेपालका आधुनिक गायक हुन् । उनले आफ्नो प्रारम्भिक कालको समयमा गायक बन्नलाई धेरै संघर्ष गर्नु परेको थियो । गायन क्षेत्रमा एउटा अवसर पाए पछि उनले आफुलाई एउटा राम्रो नेपाली गायकको रूपमा स्थापित गरे । विश्व नेपाली नेपाली गायक हुन उनले थुप ...

                                               

विश्वनाथ उपाध्याय

विश्वनाथ उपाध्याय नेपालका पूर्व प्रधानन्यायाधीश थिए। उनी २०४८ साल साउन २३ गतेदेखि २०५२ साल असोज ९ गतेसम्म नेपालको प्रधानन्यायाधीश भएका थिए । उनी नेपाल अधिराज्यको संविधान २०४७ बनाउन गठित संविधान सुझाव आयोगका प्रमुख आयुक्त थिए। यिनैको आयोगले संविधा ...

                                               

विश्वबन्धु थापा

विश्वबन्धु थापा नेपालका पूर्वमन्त्री हुन्। यिनी २०१७ पुष १मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री भएका थिए। भीमसेन थापाका पाँचौं पुस्ताका सदस्य हुन्– वरिष्ठ रा ...

                                               

विश्वास चौधरी

विश्वास चौधरी एक नेपाली फुटबल खेलाडी हुन् । उनी हाल नेपालका चर्चित फुटबल क्लब नेपाल आर्मी क्लबबाट फुटबल खेल्ने गर्दछन् । उनी फुटबल मैदानमा गोलरक्षकका रूपमा खेल्ने गर्दछन् ।

                                               

विष्णु माझी

विष्णु माझी एक नेपाली लोक गायिका हुन् । विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे । उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनी नेप ...

                                               

विसलावा जिम्बोस्का

मारिया विसलावा अन्ना जिम्बोस्का, Maria Wisława Anna Szymborska एक पोल्यान्डकी कवियत्री हुन् । उनीले १९९६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् ।

                                               

वी. एस. रमादेवी

वी. एस. रमादेवी एमए, एलएलएम, २६ नोभेम्बर १९९०बाट ११ डिसेम्बर १९९० सम्म भारतकी मुख्य चुनाव आयुक्त रहिन्। उनी प्रथम महिला थिइन् जसले भारतको मुख्य चुनाव आयुक्तको पदभार समाल्ने अवशर पाएकी थिइन्। उनी पछि टी एन शेषन मुख्य चुनाव आयुक्त बनिन्।

                                               

वीर शमशेर जङ्गबहादुर राणा

वीर शमशेर जङ्गबहादुर राणा नेपालका राणा शासनका सातौँ तथा नेपालका ११ औँ प्रधानमन्त्री थिए। यिनी धीर शमशेरका जेठा छोरा थिए । वीर शमशेरका १७ जना भाइहरूलाई शमशेरखलक भनेर चिनिन्थ्यो। उनीहरूले जङ्ग र नरसिंह खलकलाई हत्या र निर्वासित गरी नपाउने शक्ति हत्य ...

                                               

वीरेन्द्र वीर विक्रम शाह

वीरेन्द्र वीर विक्रम शाह नेपालका दशौँ शाहवंशीय राजा थिए। यिनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए। यिनका तीन जना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए। वीरेन्द्र ...

                                               

वीरेन्द्र सहवाग

वीरेन्द्र सहवाग उच्चारण एक भारतीय क्रिकेट खेलाडी हुन । वहाँ दायाँ हाते आक्रमक ब्याट्सम्यान र अफ स्पिन बलर हुन् । वहाँले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल सन् १९९९ मा खेलेका थिए भने टेस्ट क्रिकेटको सुरुवात सन् २००१ मा गरेका थिए । सन् २००९ अ ...

                                               

वी॰ नारायण मेनन

वल्लथोल नारायण मेनन केरल राज्यबाट मलयालम भाषाका भारतीय कवि थिए । उनी मलयालम साहित्यमा मानवका मानसिक भावलाई काल्पनिकताको परिधान दिएर सुदर रूपमा प्रस्तुत गर्ने महान कविहरू मध्ये एक थिए । उनले सन् १९०९ मा बाल्मीकि रामायणलाई मलयालम भाषामा अनुवाद गरेक ...

                                               

वुदुम चन्पो

वुदुम चन्पो वा लङ्दरमा तिब्बती साम्राज्यको सवै भन्दा अन्तिम सम्राट थिए। कयौं तिब्बती इतिहासकारहरूले आफ्नो लेखमा वुदुम चन्पोलाई बौद्ध विरोधी मानिंदै लाङ्दरमा नामले निन्दनीयरूपमा उल्लेख गरिएको छन् जुन उपनाम सन् ११९२ भन्दा पहिले लेखेको प्राचीन तिब्ब ...

                                               

वेङ्कटेश दग्गुबाती

वेङ्कटेश दग्गुबती दक्षिण भारतीय चलचित्र क्षेत्रका बहु चर्चित तथा निकै लामो समयदेखि कार्यरत अभिनेता हुन् । उनी तेलुगु चलचित्रको लागि काम गर्छन्। २९ वर्षको फिल्मी करियरमा उनले ७२ वटा फिचर फिल्ममा अभिनय गरे । उनले तेलुगु र अन्य वलिवुड फिल्ममा अनेक क ...

                                               

वेजयन्ती माला

वेजयन्ती माला बाली लाई अधिकांश रूपमा एक नै नाम "वेजयन्ती"को नामले जनिने गर्छ, एक हिन्दी चलचित्रकी एक प्रसिद्ध अभिनेत्री रहेकी छिन् र एक राजनीतिज्ञा हुन्। उनी भरत नाट्यमको नृत्यांगना, कर्नाटक गायिका, नृत्य प्रशिक्षक र सांसदको पनि भूमिका निभाई सकेक ...

                                               

वेदानन्द झा

वेदानन्द झा नेपालका पूर्वमन्त्री हुन्। उनी तराई कांग्रेसका नेता थिए। कुलानन्द झा, रामजनम तिवारी, श्यामलाल मिश्र लगायतका नेताहरूको अगुवाइमा २००८ सालमा तराई कांग्रेसको स्थापना भएको थियो । तराई कांग्रेसले तराईलाई सङ्घीय ढाँचामा लैजानुपर्ने हिन्दीलाई ...

                                               

वैरागी काइँला

तिलविक्रम नेम्बाङ नेपाली साहित्यका मूर्धन्य साहित्यकार हुन् । उनी बि. सं. २०६६ देखि बि. सं.२०७० सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको कूलपति थिए।

                                               

व्याकुल माइला

जन आन्दोलन २ पछिको नयाँ राष्ट्रिय गान सयौं थुंगा फूलका हामी का रचनाकार प्रदीपकुमार राई/व्याकुल माइलाको जन्म २०२९ साल चैतमा थाक्ले-८ हिलेपानी, ओखलढुङ्गामा भएको हो। आमा धनलक्ष्मी र बुबा मानबहादुरका छोरा प्रदीपका एक दाजु, एक दिदी र एक भाइ छन्। उनको ...

                                               

व्यास (ऋषि)

महर्षी वेदव्यास लाई भगवान् विष्णुका २४ अवतारहरूमा एक अवतार मानिएको छ। उनको नाम कृष्ण द्धैपायन हो । श्री मद्देवीभागवतका अनुसार महर्षि वेदव्यास प्रत्येक द्वापर युगमा अवतरित हुन्छन्। यहाँ भन्दा पहिले २८ वटा व्यासहरू अवतरित भइ सकेको पुष्टी गरिएको छ।

                                               

व्रतराज आचार्य

त्रिभुवन विश्व विद्यालयमा प्राध्यापनरत प्रा.डा.व्रतराज आचार्य नेपाली भाषा विज्ञानका विशिष्ट विद्वानका रूपमा परिचित छन् । भानुभक्त जन्मस्थल विकास समिति को सक्रिय व्यक्तित्वका रूपमा रहेका आचार्य भानु प्रतिष्ठान नेपाल का वर्तमान अध्यक्षका रूपमा क्रि ...

                                               

शंकर पोखरेल

शंकर पोखरेल नेपालको प्रदश नंवर पाँचका प्रथम मुख्य मन्त्री हुन् । दाङ जिल्ला, बिजौरी निवासी ४६ वर्षीय शंकर पोखरेल समानुपातिकतर्फ नेकपा-एमालेका सभासद समेत रहिसकेका छन् । कुनै धर्मविशेषमा नभई धर्मनिरपेक्षतामा विश्‍वास गर्ने पोखरेल २०५१ सालको संसदीय ...

                                               

शंकर बहादुर खड्का

सभासद् शंकरबहादुर खड्का माओवादी सेतीमहाकाली राज्य समिति सदस्य हुनुहुन्छ। २५ वर्षसम्म शिक्षण पेशा अङ्गालिसक्नुभएका खड्का ०३७ देखि राजनीतिमा लाग्नुभएको थियो। ०५४ बझाङमा माओवादीको बीउ रोप्ने संस्थापक हुनुहुन्छ। स्नातकसम्मको औपचारिक अध्ययन गर्नुभएका ...

                                               

शंकरप्रसाद शर्मा

डा. शंकरप्रसाद शर्मा नेपाली कूटनीतिज्ञ तथा अर्थशास्त्री हुनुहुन्छ। उहाँ सन् २००९ अक्टोबरमा अमेरिकाका लागि नेपाली राजदूत नियुक्त हुनुभएको हो। त्यसै वर्ष नोभेम्बरदेखि उक्त पदमा कार्यरत हुनुहुन्छ।

                                               

शंकरराज पाठक

प्रा. शंकरराज पाठक त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हुनुहुन्छ। काठमाडौंको सरस्वती कलेजका संस्थापक प्रिन्सिपल पनि हुनुहुन्छ। पाटन कलेज र वाल्मीकि संस्कृत महाविद्यालयमा पढाउनुभयो। शिक्षाबाहेक सामाजिक सेवा, स्वास्थ्यसेवा, प्रकृति संरक्षण, धार् ...

                                               

शंखधर साख्वाः

शंखधर साख्वालाई नेपाल सरकारले मिति २०५६/८/३ मा राष्ट्रिय बिभुती घोषणा गरेको हो। शंखधर साख्वा नेपालका राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक हुनुहुन्छ। उहां एक समाजसेवी थिए जसले तत्कालीन नेपालीलाई ऋणबाट मुक्ति दिलाए। नेपाल सम्बतको सुरुवातकर्ता श ...

                                               

शकुन्तला शर्मा

शकुन्तला शर्मा चर्चित कलाकार एबम नाटक-निर्देशक हुन्। भारतीय सैनिक आशमान गुरुङ तथा तीर्थकुमारी गुरुङकी माहिली छोरी शकुन्तला वि. सं. २००८ सालमा लाजिम्पाट, काठमाडौंमा जन्मिएकी हुन्। उनका एक दाजु र दुई दिदीबहिनी छन्। सानैदेखि नाचगानमा रुचि राख्ने गुर ...

                                               

शक्ति गौचन

शक्ति गौचन एक नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण पुर्व क्रिकेट खेलाडी हुन् । शक्ति एक अल राउन्डर क्रिकेट खेलाडी हुन् । उनी दायाँ हाते ब्याट्सम्यान हुन् भने लेफ्ट-आर्म स्पिन हुन् । उनले नेपाली राष्ट्रिय टिमका लागि ओमान विरूद्व सन् २००२ जु ...

                                               

शत्रुधन महतो

शत्रुधन महतो शत्रुघन महतो धनुषा क्षेत्र नं.७बाट निर्वाचित नेकपा एमालेका सभासद हुनुहुन्छ। ३८ वर्षीय महतोले विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो। नेकपा माले हुँदै एमालेमा संलग्न महतोले राजनीतिका क्रममा दुई वर्ष जेल जीवन बिताउ ...

                                               

शमिता शेट्टी

शमिता शेट्टी २ फेब्रुअरी १९७९) भारतीय सिनेमाकी एक अभिनेत्री, मोडल र इंटीरियर डिजाइनर हुन्। उनी बलिउडको अभिनेत्री शिल्पा शेट्टीको सानी बहिनी हुन्।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →