ⓘ Free online encyclopedia. Did you know? page 25




                                               

राम स्वरूप

राम स्वरूप) एक भारतीय विद्वान, दार्शनिक र लेखक र हिन्दू पुनरुत्थानवादी आन्दोलनका एक महत्त्वपूर्ण विचार नेताहरू थिए। उहाँ भारतीय इतिहास, धर्म र राजनीति को बारेमा आफ्नो पुस्तकहरु को लागि परिचित छ। उनी कम्युनिष्ट विरोधी थिए। उनी धर्मको आलोचक पनि थिए ...

                                               

रामकृषण चित्रकार

रामकृष्ण चित्रकार ललितपुर निवासी रामकृष्ण चित्रकार संविधानसभामा समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ३७ वर्षीय चित्रकारले बी.एल्. र राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गर्नु भएको छ। २०४२ सालको सत्याग्रहबाट राजनीतिक यात्रा शुर ...

                                               

रामकृष्ण ढकाल

उनले आफ्नो प्रारम्भिक कालको समयमा गायक बन्नलाई धेरै संघर्ष गर्नु परेको थियो। गायन क्षेत्रमा एउटा अवसर पाए पछि उनले आफुलाई एउटा राम्रो नेपाली गायकको रूपमा स्थापित गरे। उनले आफ्नो गायन-यात्रा सानै हुँदा नारायण गोपाल स्वर सम्राटको प्रसिद्ध गीतहरू गा ...

                                               

रामकृष्ण यादव

रामकृष्ण यादव धनुषा क्षेत्र नं. २बाट निर्वाचित रामकृष्ण यादव नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ४५ वर्षीय यादवले २०२९ सालमा नयाँ शिक्षा योजनाको विरोध गर्दै राजनीति शुरु गर्नुभएको हो। राजनीतिक संघर्षका क्रममा तीन वर्ष जेल जीवन बिताइसक्नुभएका यादव ...

                                               

रामचन्द्र चौधरी (थारु)

जनताको परिवर्तन प्रतिको चाहना र एकिकृत नेकपा माओवादीले लिएको सही राजनीतिक विचारधारा नै आफ्नो विजयको कारण भएको रामचरण चौधरी बताउनहुन्छ। बर्दीया ४बाट विजयी माओवादी सभासद् चौधरी बर्दीयाका पुराना माओवादी नेता हुनुहुन्छ। सागर उपनामले चिनिने चौधरीको जन ...

                                               

रामचन्द्र झा

नेकपा-एमाले संविधानसभा दलका प्रमुख सचेतक रामचन्द्र झा धनुषा क्षेत्र नं. १बाट निर्वाचित सभासद हुनुहुन्छ। ५४ वर्षीय झा सो पार्टीका केन्द्रीय सदस्य समेत हुनुहुन्छ। २०४८, २०५१ र २०५६ सालका तीनवटै संसदीय निर्वाचनमा एमालेका उम्मेदवार रहेका झा २०५१ सालम ...

                                               

रामचन्द्र पौडेल

रामचन्द्र पौडेल प्रजातान्त्रिक आन्दोलनका नेता हुन्। तनहूँ क्षेत्र नं.२बाट संविधानसभामा विजयी भएका थिए। उनले २०४८को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं.२बाट विजय हासिल गरेका थिए। त्रिभुवन विश्ववि ...

                                               

रामजीप्रसाद शर्मा

रामजीप्रसाद शर्मा वागलुङ क्षेत्र नं. १बाट निर्वाचित ५० वर्षीय रामजीप्रसाद शर्मा नेकपा-एमालेका सभासद हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक शर्मा २०५६को निर्वाचनमा समेत सोही क्षेत्रबाट उम्मेदवार हुनुहुन्थ्यो। हाल एमाले केन्द्रीय ...

                                               

रामदेव

स्वामी रामदेव एक विश्व प्रसिद्ध भारतीय योग गुरु हुन्। उनले योगासन र प्राणायामको सरल विधि सिकाएर यो क्षेत्रमा क्रान्ति ल्याएका छन्। स्वामी रामदेव ठाउँठाउँमा आयोजना हुने योग शिविरमा लाखौं लाख मानिसलाई योग सिकाउँछन्।

                                               

रामनिवास पाण्डेय

डा. राम निवास पाण्डेय अवधीभाषी विद्वान, प्राध्यापक, आन्वेषक एवं इतिहासविद् थिए। उनी जीवन पर्यन्त शिक्षण पेशामे समर्पित रहे। उनी त्रिभुवन विश्वविद्यालयमा इतिहास, संस्कृति र पुरातत्व विषयको अध्ययन, अनुसान्धान ‌र अध्यापनको काममा समर्पित थिए। त्रिभुव ...

                                               

रामप्रसाद ज्ञवाली

रामप्रसाद ज्ञवाली कलेजस्तरमा नेपालीका पढाउनुहुन्छ। उहाँ साहित्यकार पनि हुनुहुन्छ। उहाँको जन्म २०२४ साल गुल्मी जिल्लामा भएको हो। उहाँ कुन्तादेवी र दुर्गाप्रसादका छोरा हुनुहुन्छ। संस्कृतमा शास्त्री र नेपालीमा एमए प्रथम श्रेणीमा प्रथम गरेका ज्ञवालील ...

                                               

रामप्रसाद राई

राम प्रसाद राई नेपालको एक स्वतन्त्र क्रान्तिकारी बिर योद्ध लडाकु र शहीद हुन्। उहाँ बाबु धोज बिर राई र आमा रत्न माया राईबाट बिक्रम सम्बत् १९६५ फागुन १८ गते भोजपुर को बासिखोरा मा जन्मेका थिए।

                                               

रामबाबु सुवेदी

रामबाबुको जन्म वि.सं. २००४ साल जेठमा कास्की जिल्लाको हंसपुरमा भएको हो। स्नातक तह पूरा गरेका सुवेदीले लामो समय शिक्षण पेशा अंगालेका थिए। उनी नेपाल बाल साहित्य समाजमा सक्रिय छन्।

                                               

राममान तृषित

राममान तृषित को खास नाम डा. राममान श्रेष्ठ हो। नेपाली साहित्यमाका राममान तृषित नामले स्थापित र प्रिय रहिआएका थिए। उनको जन्म विस १९९७ माघमा काठमाडौंको ओमबहालमा भएको थियो। खासगरी कविता, गजल, मुक्तक, भजन र गीत रचनाको क्षेत्रमा आजीवन सक्रिय उनका १३ व ...

                                               

रामरति राम

रामरति राम सिरहा, पडरिया गाविस निवासी ४२ वर्षीया रामरती राम समानुपातिक तर्फ नेकपा एमालेका सभासद हुनुहुन्छ। वामपन्थी राजनीति मार्फत २०४३ सालदेखि राजनीतिक यात्रा शुरु गरेकी राम २०५४ सालमा पडरिया गाविस सदस्य मनोनित हुनुहुन्थ्यो। हाल उहाँ एमाले सिरहा ...

                                               

रामराजाप्रसाद सिंह

रामराजाप्रसाद सिंह नेपालका पहिला गणतन्त्रवादी नेता हुन। बि स १९९१मा जिमिन्दारको परिवारमा जन्मेका सिंह २०४२ सालमा सिँहदरबारमा बम विस्फोट गराएका थिए। नेपालको पहिलो रास्ट्रपति चुनावमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार थिए। राजा महेन्द्रको ...

                                               

रामलाल जोशी

ऐना कथा सङ्ग्रह, २०७२ सुदूर–पश्चिमको दूर–दराजमा रहेका पीडा समाजका सुख–दुःख र किनारीकृत वर्गका व्यथालाई कथामा कलात्मक र निजात्मक शैलीले लेखेका रामलाल जोशीले यही कृतिबाट २०७२ सालको मदन पुरस्कार प्राप्त गरेका छन् । सुदूर–पश्चिमले केन्द्र हल्लाएको यो ...

                                               

रामवती चौधरी

रामवती चौधरी सुनसरी भरौल, कालाबन्जर निवासी ५९ वर्षीया रामवती चौधरी समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। २०३० सालदेखि नै नेपाली कांग्रेसको सदस्य रहँदै आएकी चौधरी पारिवारिक जिम्मेदारीमा व्यस्त रहनुपरेकोले दुई दशकसम्म राजनीतिमा खासै सक ...

                                               

रामवरण यादव

डा. रामवरण यादव नेपालको प्रथम तथा भूतपूर्व राष्ट्रपति हुन। उनी २०६५ साउनमा निर्वाचित भएका नेपालका प्रथम राष्ट्रपति हुन । उनले यस अघि स्वास्थ्य मन्त्रीको रूपमा र नेपाली काँग्रेस पार्टीको महासचिवको रूपमा सेवा गरे । यादव बिसं २०४७ देखि २०५० सम्म नेप ...

                                               

रामशरण महत

रामशरण महत नेपालका पूर्व अर्थमन्त्री हुन्। नुवाकोट क्षेत्र नं. २बाट संविधानसभामा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत नेपाली कांग्रेसका तर्फबाट चुनिनुभएका डा. रामशरण महत अर्थशास्त्र मुलुकको आर्थिक स्थितिका बारेमा दरो पकड राख्ने प्रजातन्त्रवादीका र ...

                                               

रामेश्वर खनाल

रामेश्वर खनाल नेपाल सरकारका पूर्व अर्थ सचिव हुन्। उनी एक इमान्दार कुशल कर्मचारीका रूपमा चिनिन्थे। यिनले रहस्यमय तरिकाले आफ्नो पदबाट राजिनामा गरेका थिए। तत्कालिन अर्थ मन्त्री भरतमोहन अधिकारीले अनुचित दबाब दिएकोले उनले राजिनामा गरेको ठानिएको छ। उनक ...

                                               

रासपुटिन

ग्रिगोरी रासपुटिन जसको जन्म १८६९ जनवरी २१ मा भएको थियो। उनी एक भविष्यवाणी गर्ने अलौकिक क्षमताका व्याक्तित्व थिए। भने उनी रसियाको ठुलो पादरी समेत थिए। उनी उननाइसौ शताब्दीका रहस्यमयवादी व्याक्तित्व थिए।उनले छोए पछि रोगीहरू जाति हुन्थे र मर्छ भनेकाह ...

                                               

राही सरनोबत

राही सरनोबत एक भारतीय महिला निशानेबाज हुन्, जिनले ५ अप्रिल २०१३ मा कोरिया को चांगवानमा चलिरहेको आईएसएसएफ विश्व कपको २५ मिटर पिस्टल स्पर्धाको फाइनलमा स्थानीय निशानेबाज केयोंगे किमलाई ८-६ देखि हराएर स्वर्ण पदक भारत को नाम गरिन् । उनी विश्व कपमा स्व ...

                                               

रितेश थापा

रितेश थापा ; एक नेपाली पुर्व राष्ट्रिय फुटबल खेलाडी हुन् । भने नेपाल पुलिस क्लबका समेत पुर्व खेलाडी हुन् । उनले नेपाल राष्ट्रिय टिमका लिगी २००३बाट खेल्न सुरू गरेका थिए । थापा एक गोलरक्षकको भूमिकामा मैदान उत्रने गर्दथे । तर नेपाली खेलकुद इतिहासमै ...

                                               

रितेश देशमुख

रितेश विलासराव देशमुख एक भारतीय फिल्म अभिनेता, वास्तुकार, निर्माता र उद्यमी हुन्। उनी हिन्दी र मराठी चलचित्रमा कामका लागि परिचित छन्। उनी महाराष्ट्रका पूर्व मुख्यमंत्री स्वर्गीय विलासराव देशमुख र वैशाली देशमुखका छोरा हुन्। २००३ नाटक तुझे मेरी कसम ...

                                               

रिभाल्डो

रिभाल्डो भिटर बोर्बा फेरेइरा, जो रिभाल्डो नामले चिनिन्छन् एक पुर्व ब्राजिलियन पेशेवर फुटबलर र हाल मोगी मिरिम क्लबका अध्यक्ष हुन् । उनले मुख्यत आफ्नो करियरमा मध्यपंक्तिमा स्वतन्त्र प्लेमेकर र कहिलेकाहीँ दोस्रो स्ट्राइकरका रूपमा पनि खेलेका थिए । बा ...

                                               

रिमा कुमारी नेपाली

रिमा कुमारी नेपाली रोल्पा जिल्ला, सखी गाविस निवासी रिमा कुमारी नेपाली समानुपातिकतर्फ नेकपा एमालेका सभासद हुनुहुन्छ। धर्मनिरपेक्षताप्रति प्रतिवद्ध ४१ वर्षीय नेपालीले २०४३ सालदेखि राजनीतिक संघर्ष शुरु गर्नुभएको हो। एमाले रोल्पा जिल्ला कमिटी सदस्यका ...

                                               

रिमा विश्वकर्मा

रिमा विश्वकर्मा नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री, मोडल तथा पूर्व संचारकर्मी हुन् । उनको जन्म बर्दियाको गुलरिया मा भएको हो । उनी ६ वा ७ कक्षामा पढ्दै गर्दा उनले एउटा नेपाली टेलीशृंखला जाँदा जाँदै लाई सन्चालन गरेकी थिइन् ।

                                               

रीता गुरुङ

रीता गुरुङ तिलगंगा आँखा अस्पतालको आँखा रोग चिकित्सक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । उनी १४ अप्रिल २०१३ मा अस्पतालको प्रमखु कार्यकारी अधिकृत नियुक्त भएकी थिइन् । यसअघि अस्पतालको प्रमुख कार्यकारीमा ख्यातीप्राप्त आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत ...

                                               

रीता फारिया

रीता फारिया पवेल विश्व सुन्दरी या मिस वर्ल्डको उपाधि जित्न सफल पहली भारतीय र एसियाली मूलकी महिलाहुन्। उनी पहली भारतीय मिस वर्ल्ड हुन्, जिन्होने चिकित्सा शास्त्रमा विशेषज्ञता प्राप्त गरेकी छिन्।

                                               

रुचा हसब्निस

रुचा हसब्निस एक भारतीय चलचित्र अभिनेत्री हुन् । रुचा टेली शृङ्खला "साथ निभाना साथिया" को राशि नामक मुख्य भूमिका निर्वाह गरेको कारण चर्चित भएकी हुन् ।

                                               

रुद्र खरेल

रुद्र खरेल प्राध्यापन र लेखनमा जीवन बिताएका रुद्र खरेल प्रबल व्यङ्ग्यचेत भएका प्रमुख निबन्धकार हुन्। तपाईँको नाम के हो?, तोरीलाहुरे चोकमा एक छिन, बिर्सिस्यो कि?, आषाढस्य प्रथम दिवसे, तेस्रो आँखा र शब्दको भ्वाङ छ व्यङ्ग्यनिबन्धसङ्ग्रहका माध्यमबाट ...

                                               

रुद्र पाण्डे

रुद्र पाण्डे, वर्तमान डियरवाक इन्क, लेक्सिङ्गटन, म्यासाचुसेट्स स्थित एक स्वास्थ्य विश्लेषिकी कम्पनीका कार्यकारी अध्यक्षका रूपमा कार्यरत एक नेपाली उद्यमी हुन् । उनी डियरवाक इन्टिच्युट अफ टेक्नोलोजी संस्थाका अध्यक्षको रूपमा पनि कार्यरत छन्।

                                               

रुद्रराज पाण्डे

भारतको इलाहबादबाट सरकारी खर्चमा आई.ए.,बी.ए. र इतिहासमा एम.ए. दरवार हाई स्कूलमा अङ्ग्रेजीको अध्ययन रानीपोखरी संस्कृत पाठशाला घरमै संस्कृतका श्लोकहरू १८ वर्षको उमेरमा कलकत्ताबाट मेट्रीक पास

                                               

रुपा सो सी चौधरी

माओवादीबाट प्रत्यक्षबाट चुनिने २३ सभासद्मध्ये एक हुनुहुन्छ कैलाली १बाट विजयी रूपा चौधरी। उहाँ अन्तरिम व्यवस्थापिका संसदमा विधायिका पनि हुनुहुन्थ्यो। ०५४मा स्कूल पढ्दैगर्दा राजनीतिमा साइत गर्नुभएकी रूपा अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस ...

                                               

रुबी राणा

रूबीको जन्म सन् १९७३ सेप्टेम्बर २२ का दिन वीरगञ्जमा भएको थियो। उनले २०५२ साल फागुनमा प्रजय विक्रम शाहसँग विवाह गरिन्। उनका पिता जनकबहादुर राणा, भारतीय सेनाका भूतपूर्व क्याप्टेन हुन्। जनकबहादुर साहित्यमा पहिचान बनाएका व्यक्ति हुन्।

                                               

रूक्माङ्गद कटवाल

२०६६ वैशाख २१ गते कटवाल प्रकरण का कारण दाहाल ९ महीनामै सरकारबाट बाहिरिनुपरेको थियो । नागरिक सरकारले दिएको आदेश पालना नगरेको भन्दै प्रचण्ड सरकारले कटवालसँग स्पष्टीकरण मागेपछि तीन हप्तासम्म विवाद चलेको थियो । २०६६ साल वैशाख २० मा उनले प्रधान सेनापत ...

                                               

रूपचन्द्र विष्ट

रूपचन्द्र विष्ट नेपालको मकवानपुरलाई आफ्नो कार्यक्षेत्र चेतना फैलाउने शिक्षाबादी, नारीवादी र जनबादी नेता थिए. रुदाने, जसरु, रापसरु र स्वरूपे आदि नामबाट पनि चिनिने उनी बाबु पदम बहादुर आमा चित्रकुमारीबाट सम्भ्रान्त परिवारमा विक्रम सम्बत १९९० पौष २६म ...

                                               

रेखा थापा

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरो बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । ह ...

                                               

रेखा पौडेल

रेखा पौडेल एक नेपाली महिला फुटबल खेलाडी हुन्। एन्जिला तुम्बापो सुब्बाको जन्म सुनसरी जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्।साथै हाल उनी सशस्त्र प्रहरीमा आबद्ध भई एपीएफ क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर् ...

                                               

रेचल कार्सन

रेचल कार्सन एक अमेरिकी समुद्री जीवबैज्ञानिक तथा संरक्षणकर्ता थिइन् जसले साइलेण्ट स्प्रिङ्गको साथै अन्य लेखहरू लेखिन् जसले वातावरण आन्दोलनलाई फाइदा पुर्‍याएको छ। उनीले आफ्नु करियरको सुरुवात एक समुद्री जीवबैज्ञानिकको रूपमा संयुक्त राज्य माछा र वन्य ...

                                               

रेचल मेकएडम्स

रेचल एन्नी मेकएडम्स एक क्यानाडियन अभिनेत्री हुन्। २००१म यर्क यूनिवर्सिटीबाट चार वर्षको थिएटर प्रोग्राममा उपाधी पुरा गरे पछाडि मेकएडम्स सुरुवातमा क्यानाडियन टेलिभिजन र चलचित्रहरूमा कार्य गरिन् जसमा माई नेम इज तनिनो परफेक्ट पाई र स्लिंग्स एंड एरोज़ ...

                                               

रेणु खाटोर

रेणु खाटोर अमेरिका मा डल्लासको फेडरल रिजर्व बैङ्कको निदेशक बोर्डको प्रमुख हुन् । उनी यो भन्दा पहिले अमेरिकाको ह्यूस्टन विश्वविद्यालयको प्रमुख तथा विश्वविद्यालय आफ ह्यूस्टन सिस्टम्सको कुलपति भई सकेकी छिन्, यसअन्तर्गत उनी ह्यूस्टनको अधिन चार विश्वव ...

                                               

रेणु चन्द

उहाँका बुबाको नाम गोपाल चन्द र आमाको नाम राधा चन्द हो । गोपाल चन्द नेकपा एकताकेन्द्र का पुराना नेता हुनुहुन्छ । पछि उहाँले बैतडीमा एकीकृत नेकपा माओवादीको जिल्ला ईन्चार्ज भएर पनि काम गर्नुभयो । राजनीतिक पारिवारिक पृष्ठभूमिमा हुर्केकाले रेणुलाई राज ...

                                               

रेणु दाहाल

रेणु दाहाल भरतपुर महानगरपालिकाको प्रमुख हुन्। राज्य समिति सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष प्रचण्डकी माहिली छोरी पनि हुन्। एसएलसीसम्मको औपचारिक शिक्षा लिनुभएकी ३१ वर्षीया रेणु ०५३ पछि माओवादीमा पूर्णकालीन बन्नुभएको थियो। जनयुद्धका लामो स ...

                                               

रेणुका चौलागाई

काभ्रेकी सभासद् २९ वर्षीया रेणुका चौलागाईं आकृति माओवादी काभ्रे सदस्य तथा बेपत्ता परिवारकी केन्द्रीय सदस्य हुनुहुन्छ। आकृति शहीद र बेपत्ता परिवारकी हुनुहुन्छ। बेपत्ता परिवारबाट जम्मा ८ जना माओवादीबाट सभासद् चुनिएका छन्। उहाँका भिनाजु अर्थात् जेठा ...

                                               

रेनाटो सान्चेस

रेनाटो सान्ङेज ComM एक पोर्चुगलका व्यवसायीक फुटबल खेलाडी हुन् । उनी मैदानमा मध्यपङ्तीका फुटबल खेलाडी हुन् । साथै उनी बार्यन म्युनिक क्लब तथा पोर्चुगल राष्ट्रिय फुटबल टिमका लागि हाल फुटबल खेल्ने गर्दछन् ।

                                               

रेनु चन्द्र

प्रत्यक्ष प्रणालीबाट संविधानसभामा पुग्ने माओवादीका चार जोडीमध्ये एक जोडी हो रेणु चन्दको। चन्दपति टेकेन्द्रप्रसाद भट्ट कन्चनपुर -३बाट संविधानसभा सभासदमा विजयी हुनुभएको छ। सानैदेखि सांस्कृतिक क्षेत्रमा काम गर्नुभएकी रेणु राजनीतिक वातावरणका कारण सान ...

                                               

रेनुका नगरकोटी

रेनुका नगरकोटी एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म रौतहट जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी तथा वर्तमान उपकप्तान समेत हुन्। साथै हाल उनी सशस्त्र प्रहरीमा आबद्ध भई एपीएफ क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने ...

                                               

रेने डेसकार्टस

रेने डेसकार्टस आधुनिक गणितका प्रथम वक्तिको रूपमा चिनिन्छ उनी सन् १६१२ मा world of fashion भनिने पेरिसमा विश्वविद्यालयको शिक्षकका लागि गएका थिए। उनी र उनका साथी Mersenne ले दुई वर्षको अवधि गणितको लागि छुटाएका थिए यो समयमा मानिस शिक्षा पछि सेनामा क ...